रवि पक्राउको तयारी? आफैले थापेको एम्बुसमा परे माधव नेपाल।परिस्थिति घातक मोडमा रहेको Dr.KCको खुलासा।

Поділитися
Вставка
  • Опубліковано 1 лис 2024

КОМЕНТАРІ • 35

  • @sirgotolucknow
    @sirgotolucknow Місяць тому +7

    निर्णायक मोडमा पुग्यो देश भनाई सुरेन्द्र सरको

  • @krishnamehta2220
    @krishnamehta2220 Місяць тому

    Sir ko analyses sunera dherai ramro real laagxa

  • @tilkhoria
    @tilkhoria Місяць тому +7

    मन्त्री पद बेच्ने विषयमा माननिय दिपक मनांगेले जे गर्नुभो ठिक गर्नुभो किनकी यो देशमा भैरहेको कुप्रवृतीका गतीविधिलाई सामान्य आम सर्वसाधारन जनतादेखि विस्वको सबै कुनामा रहने नेपाली जनताको बुझाईमा आयको कुरा यथार्थमा आउन जहुरीथ्यो!

  • @thakurkoirala388
    @thakurkoirala388 Місяць тому

    "एको लज्जां परित्यज्य सर्वत्रं विजयी भवेत्।"(अनुष्टुप छन्द)

  • @HB-oc4td
    @HB-oc4td Місяць тому +1

    Deepak मनाङ्गे प्रधान भयो भनें नेपालका बुद्धिजीवीहरुलाई दाग बत्ती दिए पनि भयो ।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Місяць тому +2

    I like patriotic leader Mayor Balen Shah 👍
    He is honest and dedicated to his duty ❤❤❤

  • @BikramMalla-y4s
    @BikramMalla-y4s Місяць тому

    Nice

  • @ecosan8264
    @ecosan8264 Місяць тому

    पार्टीको दास बन्ने हरुलाई हार्दिक श्रद्धाञ्जली!रवि देशद्रोही? जय बालेन ॐ, Thanks Balen!

  • @basantagauchan9286
    @basantagauchan9286 Місяць тому

    मलाई डा साहेबको बिसलेसन सारै राम्रो लाग्छ।

  • @kumarbardewa7073
    @kumarbardewa7073 Місяць тому +1

    डक्टर साब, तपाईको विचार धेरै राम्रो छन मलाई सुन्न मन लाग्छ तर तपाईले जहिले पनि वेश्यावृत्ति शब्द धेरै बोल्नुहुन्छ, कहिले कहित ठिकै छ तर हेरेक कुरालाई बिहे, वेश्याबृति, अरूको पेट बोक्ने जस्ता उदाहरणबाट नै बुझाउन खोज्दा सुन्दा अलिक इरिटेट लाग्छ, बौद्धिक बिचारमा त्यो धेरै सुहाउदैन, तपाईको हरेक अन्तरबर्तामा प्राय यस्ता शब्दहरू, उदाहरणहरू आएकै हुन्छन् । मनोविद्हरूले मानिसको मुखबाट ती शब्दहरू घरि-घरि दोहोरिन्छन जुन उसको दिमागमा भरिएर रहेको हुन्छ भन्छन् । त्यसकारण, हजुरले यस्ता वाक्य र उदाहरणहरू प्रयोग नगर्दा सुनमा सुगन्ध हुन्छ ।

  • @DhanushDemon
    @DhanushDemon Місяць тому

    U r real hero in. Nepal

  • @AjayShahi-f4b
    @AjayShahi-f4b Місяць тому +1

    राम्रो बिस्लेसन डा साब

  • @basnetkarki352
    @basnetkarki352 Місяць тому

    रितीरिवाज, जातजाति, भाषा भाषी, धर्म संस्कृति माथि पश्चिमीको नांगो नाचमा एमाले, माओवादी, काग्रेस र केही छिटफुट अरू नेताहरु नाचिरहेछन। जस्ले गर्दा देश बिचिदै छ।

  • @gitabudhathoki5297
    @gitabudhathoki5297 Місяць тому

    Great analysis

  • @paudelharihar3954
    @paudelharihar3954 Місяць тому

    DO. SURENDRA K.C

  • @tejdhakal6917
    @tejdhakal6917 Місяць тому

    विश्व भू राजनीतिको बारेमा ज्ञान पटक्कै नभएको जस्तो लाग्छ मलाई।

  • @dipendraparajuli7167
    @dipendraparajuli7167 Місяць тому +1

    रविलाई पछि प्रचण्ड र ओलीले उचाले, तर शुरुमा तलबाट उचाल्ने त तपाई पनि त हो नि सर !

    • @govindapande9660
      @govindapande9660 Місяць тому

      Ho Rajdoot napae ra Rabi KO birod gareko Dr le.

  • @lavathapa5545
    @lavathapa5545 Місяць тому

    बहुदल मा हुने एस्तै हो,युबा भगाउ,हामि मिलि जुलि देश मा राज गरौ हैन र? सर ले जति पढाए पनि,पढायो पाठ १६ दु:न८ भन्ने जस्तो पो रहेछन् हाम्रा नेता हरु ले नबुझे का हुन्कि, जनताले?

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 Місяць тому

    दलदलेहरूको कुशासनको वोलवाला हाम्रो देश कताजाला?

  • @KarnBogati-t5c
    @KarnBogati-t5c Місяць тому

    नमस्कार गुरु

  • @smsujon1338
    @smsujon1338 Місяць тому

    मन्त्री पद बिक्रि मा याे त‌ अति भयाे नि डाक्टर साहेब किन हासेको

  • @rajkumarrai9133
    @rajkumarrai9133 Місяць тому

    सहमत

  • @rsdulal5295
    @rsdulal5295 Місяць тому

    सिद्दिनु पर्छ । बाल मत्लब् ?

  • @premkumarrai1388
    @premkumarrai1388 Місяць тому

    Hait gathe Nepal ka mantri bikrima

  • @keshabkc5857
    @keshabkc5857 Місяць тому

    Samastima ganatantrako sundarta.

  • @gubhajucyber1898
    @gubhajucyber1898 Місяць тому

    0:32

  • @dineshbk2801
    @dineshbk2801 Місяць тому

    Yo patarkar jate khara pane photo fare fare 1 antarbarta lai 10 chose Halifax yo khata patarkar k garne ho

  • @rajkumarkc7829
    @rajkumarkc7829 Місяць тому

    Yo sabai gade tantra ko upahar ho bro.

  • @rajkumarkc7829
    @rajkumarkc7829 Місяць тому

    Chor ko hul ma sadu khojnu bekar Cha Dr. sap

  • @govindaadhikari2606
    @govindaadhikari2606 Місяць тому

    Aba ta boli dherai bho