@@knkafle7215तेरो मुटुमा काडा बिझे जस्तो भएछ मासु भाते पेट्रोले तिमिहरु जस्ता पालित पोषित दलका कार्यकुत्ता यसरी चोके नाके भएर काध थापी दिन्छौ र त यी बुढा नेताले मन परि गरेर नेपाल आज यी हालतमा बनाए ! बिबेक र चेतना गुमाएका यार तिमिहरु पनि मान्छे हौ र यार !
Yo chahi 100% ho! Yini haru le Rabi lai kunai jaljhel garera jail kochna sakyo bhane hamra kartut lukauna sakinxa arthat bhrastachar ko birodh ma bolne pani kohi hudaina bhanne lageko hola! Tara tyas paxi yini haru lai nai aago lagauxan! Bangladesh ra Sri Lanka bhanda bhayawaha awastha hunxa!
रबिलाइ थुननु परछ किन कि 35 बर्ष देस लुटने रबि हाे काङ्ग्रेस एमाले देस भक्त हुन एउटा रबि थुनियर केही हुने वाला छैन अब याे देसमा हजाराै रबिकाे जन्म भएकाे छ जय रबि 🔔🔔🔔🔔🔔🔔🔔
रास्वपाको उदयले इनिहरुलाइ यतिधेरै प्रताडित गरेको छ नि इन्को ध्यान देश र जनता तिर भन्दा पनि रबि सिध्याउने जुक्ती रच्ने प्रपञ्चमात्र रचिरहेका छन।खयर जबता जनार्दन कति सक्षम कति असक्षम समयले बताउला।
रवि दाईले माग्दाखेरि एक पैसा पनि पाउने अवस्था थिएन सहकारीबाट! पुरै जनतालाई ठगी गरेर जिबि भागेको छ। जीविको सोधी खोजी कसैलाई मतलब छैन। रवि दाईलाई फसाउन सबै उद्दत छन्! तर हामी जनता साथमा हुन्जेल सक्दैनौं सक्दै सक्दैनौं।
राजेन्द्र बानियाँको प्रश्न सोध्ने आजको शैली निकै खरो लाग्यो, पुराना दिबंगत इन्द्र लोहोनीको झल्को आयो, बास्तवमा सुर्य थापा पहिला अर्कै उद्देश्यले सभापति भाथे, अहिले राजनिति बदलियो उनको भुमिका नि बदलिएको जग जाहेर छ र अब आउने प्रतिबेदनको आंकलन छ, यो कुरा सुर्य थापाको बोली लरबराएको कुराबाट नि प्रष्ट हुन्छ ।
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो, त्यसैले छानबिन त हुनु पर्छ त्यति बुझ्नुस
३५ वर्षसम्म देश बिगारेको रवि लामिछानेले नै हो। त्यही भएर सकुनी चालमा रबिलाई फसाउँदै छन्। ३५ वर्षसम्म देशलाई लुटी खाने भ्रष्ट दलाल माफिया र लुटेराहरु लुटेराहरूको जय होस् रबि लामिछानेबाट भयो होस् नभए नहोस् जय नेपाल जय नेपाली
@@dhamidevsingh6053गोर्खा मिडियाले रकम ल्याएको भन्ने कुरा हामीलाइ थाहा छ भाइ । गोरखा मिडियाका संचालक जिबि राइ हुन् , रबि होइनन् भन्ने पनि थाहा छ। यो हामीले थाहा पाएको धेरै भइसक्यो, अहिले फेरी भन्नुको कुनै अर्थ छैन । अब हामीलाइ यत्ति भन्देउ कि गोर्खा मिडियाबाट रबिले तलव भत्ता बाहेकको पैसा बुझे कि बुझेनन् ? रबिको खातामा ति करोडहरु पुगेकी पुगेनन् ? हामीले बुझ्न खोजेको यति हो । यदि रबिले सेवा सुबिधा बाहेकको करोड बुझेको प्रमाणित भयो भने बल्ल ठग भनौंला। अहिलेसम्म रबिलाइ बिपिको मुकुण्डो लगाएका सक्कली तस्करहरुको झुण्ड नेपाली कांग्रेस र किर्ते नागरिक कैलास सिरोहिया ग्यांगले मात्रै सहकारी ठग भनिरहेका छन् , कसैका झोला नबोकेका सच्चा नेपाली नागरिकले भनेका छैनन् ।
पुराना पार्टीका समर्थकहरु जस्तो अहिलेकाहरु अन्धाभक्त नहुनु होला। दोषी जोसुकै होस् कानूनभन्दा माथि कोही हुन्न भन्ने यथार्थ प्रस्तुत हुनपर्छ, शुरुवात हुनु भनेको जनताको लागि राम्रो हो।
गगन थापा वा नेपाली काँग्रेसकै शैलीमा गएर अनाखमा रबी फसाउने खेल सुर्य थापा वा एमालेबाट भयो भने सुर्य थापा वा एमालेको भबिस्य जनताको नजरबाट गिर्दै जानेछ तसर्थ दुधका दूध पानीका पानी फैसला हुनुपर्छ__✍️
रवि निर्दोष हुन यो कुराको पहिले नै रविले पुष्टि गरेका छन् र काङ्ग्रेसका महामन्त्री गगन अनि गगन कै आफ्नै महामन्त्री विस्वो प्रकाश यी दुई महा मन्त्री भनेका दाजु भाउजू ले जे भन्यो त्यही गर्छन् र गरिरहने छन् रवि लामिछाने लाई फसाउन खोजेका हुन यो कुरा नेपाली जनताले बुझ्न जरुरी छ यत्रो 35 बर्ष सरकार मा बसेर भ्रस्टाचार गर्ने अनि भर्खर केही गर्छु भनेर आएका नेता बालेन शाह रवि लामिछाने कुलमान घिसिङ यी पात्रलाई जेल हाल्ने जुन प्रोरपन्छ रचिदै छ यी पुराना भ्रस्टाचारि दल हरु अब नेपाली जनता लाई झुक्याउने प्रयास न गर्दा हुन्छ जय देश जय नेपाल्🇳🇵🇳🇵
यदि दुश्मन खरो रुपमा बिरोधमा लाग्छ ,जब रविको कारणले उनिहरुको निन्द हराम हुन्छ तब सम्झनु पर्छ राश्वपा र रवि जि सहि बाटोमा हुनुहुन्छ।जय देश जय घण्टी निर्धक्क भएर निलो क्रान्तिमा जुटौ हाम्रो भविष्य हाम्रै हातमा छ । ढुक्क हुनुहोस नेपाल मा सहकारी रवि दाई आए पछि डुवेको होइन १-२ करोड को कुरा होइन ७ खर्ब को अर्थतन्त्र हो सहकारीको एक दिन जनताको आयोग ले खोजी गर्नै छन ।अनि बाहिर आउने छ बास्तविक ठग कोहो भनेर।
फेरि पनि रबि लाइ फसाउन खोजे बङ्गालादेश को भन्दा ठुलो घटना नेपाल ले ब्यहोर्न पर्छ! पुराना सत्ता भोगि भन्ने को भागाभाग हुनेछ, रबि ले गल्ति गरेको स प्रमाण ल्याय कार्बाहि हुनुपर्छ!
रवि सर लाई जनता सपोर्ट गर 50 बर्ष सम्म नसुध्रिएको पुरानो नेता अव सुधारीदैन जनता जागरुक बन अव मात्र विकल्प जनता सुध्रनु हो अरु देशमा जनता अर्को चुनाव सम्म पर्खन छन् फालदिनछन दुनियाँले के के परिवर्तन गरयो नेपालमा जनता मानसिकता परिवर्तन गर्न सकेनन् अव त सुरु गर
एउटा कुरा चाहिँ सत्य केहो भने, रबि राजनीति हिसाबले अँखाको तारो भएको भएको छ। कसो न कसो गरि फसाउछ्न , यो सरकारले जम्माजम्मी रबिलाइ सक्ने खेल हो। तर हेक्क रहोस रबि ले यति चाहिँ गरो नेपाल मा कोले के गरेको रहिछ यो देशमा भनेर बुझायो नेपालिलाइ , 84 मा रबि ना सहि नयाँ पक्का आउछ्न जति खानु चुस्नु खुन चुस ।।।। 🤬🤬🤬🤬
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो, त्यसैले छानबिन त हुनु पर्छ त्यति बुझ्नुस
@@sonamtamang728 जिबिको यो देशमा अहिले भएका मान्छे मध्य सबैभन्दा बढी नजिक र चिनजान भएको श्वेत शेयर पाउने नजिक को मित्र त, रबि नै हो नि! उसले सहयोग गर्नु आबश्यक छैन र???
@@Rajaram-f5u मेरो बाउ चइ होइनन् तेरो बाउ चइ पक्कै हो जस्तो छ आज बाउको अनुहार हेरेर भागबन्डा मा बाख्रा को हड्डी पाइसहोलानि त जस्तो धमिरा को छोले गर्दा हो आज हाम्रो नेपाल खोख्रो भइसकेको छ
रबि लाई फसायो भने जनता सडक मा आउनु पर्छ फसाउन सक्छ यो भ्रष्ट सरकार ले दुई तीहाइ को बलमा । कीन खाली रबि रबि सहकारी मा तर सबै भन्दा धेरै भ्रष्ट कांग्रेस भ्रष्ट एमाले नै 1 नम्बर मा छ पर्छ सहकारी ठग्ने लुट्ने मा किन इनीहरुको छानबिन कुरा कै आउदैन ।
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो, भनेर स्वीकार उनी आफैले गरे!
पत्रकार महोदय हजुरलाई सम्मान अनि सलाम छ। दोषीहरू कुनै पनि हालतमा छुट्नु हुँदैन। व्यक्ति जोसुकै होस र छानबिनको प्रक्रिया पार्टीका झोला बोक्नेहरूलाई दिनुहुदैन, यदि दिने हो भने यो देशलाई संसारमा चिनाउन सफल भएका, यो देशका धरोहर अग्रज व्यक्तित्वहरू, डक्टर सन्दुक रुइत, डक्टर सुरेन्द्र केसी, सम्मानित कुलमान घिसिङज्यू, देशप्रेमी व्यक्तित्व प्रेम सन्जेलज्यू,यूवा हेमराज थापाज्यू र बालेन जस्ता सच्चा सपुतहरूलाई छानबिन गर्न दिउँ। तब मात्र यो देशले कोल्टो फेर्नेछ। ताकि साँच्चिकै परिवर्तन भएको अनुभूति गर्नेछाै,जय देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
रबि लामिछाने जब सम्म राजनितिबाट सन्यास लिदैन , तब सम्म हरेक पाइला पाइलामा एम्बुसहरु राखिएको छ, यो सहकारी केशमा 1000000% जतिखेर हत्याको आरोप लागेर जेल जानू पर्यो रबि लामिछाने त्यही माफियाहरुको हात यश सहकारीमा पनि
हार्दिक धन्यवाद पत्रकार राजेन्द्र बानियाँज्यु,साँच्चिकै यक्ष प्रश्न गरिदिनु भयो।तपाईंका हरेक प्रश्नहरु थापालाई भारी भएको छ।जनताका प्रश्न सोधिदिनु भयो,चोर बिरालालो वाह!
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो, भनेर स्वीकार उनी आफैले गरे!
@@nischaltiwari4730 एकदम सहि भान्नु भयो। देश को ठुलो media कान्तिपुर लाईता टिक परेउ। यिनिहरुता सनुतिनु ठेक्का को लागि मेहनत गरेको होनि । अदालत,मिडिया ,कांग्रेस ,येमाले,माउबदि,युतुबर साबै सक्ति लायेको लये छ रबि येउट लाई सकाउना । अब भुज्नु पर्छ नेपाली जनता ले।
मैले नबुझेको नि सुर्जे दाइ विना धितो ,विना प्रक्रिया नाम मात्रै लेखिएको भरमा कुनै पनि संस्थाबाट एकलाख मात्रै झिकेर देऊ न । सकिन्छ ?? नत्र यो सम्पूर्ण क्षतिको पूर्ति सञ्चलकले गर्ने हो कि रविको राजनीति सिध्याउने र कंग्रेस एमालेको लुटको स्वर्ग बँचाउन प्रयोग गर्ने हो ???
८३ सम्म यी पुराना स्याल हरु लाई सुन्नु पर्ने बाध्यता छ ! जब ८४ को मिर्मिरे उज्यालो हुन्छ नि तब यी घुस्याहा, चुस्या, द्रब्यपिचास , हरुको यो गनगन सुनी रहनै पर्दैन । सब का सब नया ब्यक्ती, नया समूह, नया अनुहार ,नया पार्टी, नयाँ तरिका , को नयाँ गोरेटो खन्ने छ।
धन्यवाद छ राजिन्द्र बानियाँ जि ।प्रश्न सोध्ने तरिका बल्ल यस्तो हो । ऋषि धमाला लाई पनि एकपटक पत्रकारिता गर्ने तरिका सिकाई दिनुस है। यो सुर्य थापा खोला को चेपा ले पहिले भन्द पुरै बोली फेरि सकेको छ । अब सबै नेपाली जनता हारु लाई थाहा भै सक्यो कि गगन थापा नेपाली कांग्रेस र केपी ओलि एमाले मिलेर रबि लामिछाने लाई सहकारी मा दोषी बनएर फसाउने यिनी हारु को षड्यन्त्र पक्कै जस्तो भै सकेको छ ।यो सुर्य थापा बोलेको होइन कि केपी ओलि बोलेको सम्झिनुस।
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो, भनेर स्वीकार उनी आफैले गरे! त्यसैले छानबिन त हुनु पर्छ त्यति बुझ्नुस
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो, भनेर स्वीकार उनी आफैले गरे!
@@binodkhulalस्वेत सेयर भनेको के रहेछ?तलब लींदा कहां बाट ल्याएको भनेर सोधेर लीनु पर्ने रहेछ?ऋण नै लीएपनी सहकारी संग माग्ने की ऋण लीने संग माग्ने रहेछ?
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो, भनेर स्वीकार उनी आफैले गरे!
जसरि हुन्छ रविलाई फसाउन समय थप जसरि हुन्छ फसाउ तिम्रा पार्टीका रविहरुको बचावटको लागि सहकारि पिडितको रकम असुलि गर्ने भन्ने कुरा tor मा छ आजको आन्दोलन किन र के का लागि सबा पति ज्यु ?
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो, भनेर स्वीकार उनी आफैले गरे!
@@binodkhulalतपाईँलाई कसैले परिचालित गरेजस्तो छ कति रकम लिनुभएको छ कमेन्ट सेक्सनमा कमेन्ट गरिराख्नको लागि कमसेकम एकचोटी सत्य बोलेर त हेर्नुहोस् कति बेच्नुहुन्छ नेपाल आमालाई
@@nischaltiwari4730 मेरो १७.५ लाख डुबेको छ, सुर्य दर्शन सहकारीमा मेरो operation खर्च नभएर बसेको छु आउ हेर्न धुलिखेल हस्पिटल , तिमी जस्तो झोले परिचालित हैन, सक्छौ पिडित को घाउमा मलम लाउ नसके तिम्रो झोला अन्त बिसाउ
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो, भनेर स्वीकार उनी आफैले गरे!
राजेन्द्र बानियाँ वास्तविक बिषय उठान गर्ने निर्धक्क वास्तविक कुरा बाहिर ल्याउन बिना हिच्किचाहट प्रस्न सोध्नसक्ने नम्र सालिन अधिक प्रयास गर्ने एक सक्षम योग्य बरिस्ठ पत्रकार हुनुहुन्छ
सहकारीमा यत्रो समिति बन्न सक्छ तर गिरिबन्धु ,बाइट बडी ,लाउडा ,भुटानी शरणार्थी ,सुन काण्ड को किन छानबिन समिति बन्दैन ,बनी हाले पनि चोख्याउने समिति मात्र किन बन्छ
छानबिन समिती बनाउन पर्यो भनेर कहिल्यै बोलेको छ झोले तेरो घण्टेले?? सबै भ्रष्टाचारको सम्सदिय छानबिन बन्नुपर्छ भनेर सम्सद अबरोध गर्नुसट्टा नाइ मलाइ गृहमन्त्रीनै चाहिन्छ भन्दै कुर्सीमा लिसो टासिए जस्यो टासिहाल्यो अब खान्छ जेलको चिसो।
@@bashulamshal2265 २०४६ साल पछिकाे संपूर्ण भ्रष्टाचार काण्डहरुकाे छानबिन हुनुपर्छ भनेर भनी रहेकाे छ तर भ्रष्टहरुले किन सुन्थ्याे तिनका झाेलेहरुले त झन थाहै पाउँदैन।
पत्रकारको काम कर्तव्य र अधिकारभित्र रहेर खरो र स्वच्छतापूर्वक गरिएको संवाद प्रति राजेन्द्र बानियाज्यू लाइ नमन। राज्य दोहन गर्न पल्केका,राजनितीको नाममा जे पनि गर्ने जे पनि बोल्ने दुइ जिब्रे भ्रष्ट हरु अझै आफु होनहार नेता हुं भन्ठान्छन। आफ्नो स्वार्थको लागि आचीलाइ पनि खिर नैहो भनेर खानेहरुको तर्क सुनेर के नै फाइदा होला।
संसदीय सुनुवाइ समितिको प्रतिबेदन कहिले पनि बाहिर आउँदैन किन कि यो प्रतिबेदन बाहिर ल्याउने बित्तिकै रवी लामिछानेलाई आरोप लगाउने कुनै ठाउँ नै हुदैन नि त्यसैले राजनिती गर्न भए पनि सधैं यहि प्रतिबेदनको हवाला दिनु परो नि एमाले र कालो काङ्ग्रेसले
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो, त्यसैले छानबिन त हुनु पर्छ त्यति बुझ्नुस
@@binodkhulal कालो काग्रेसको देशब्यापी सहकारी लुटको सन्जाल यस्तो पो रहेछ ल हेरौ यहाँ तल !! ------------------------ सहकारीमा निक्षेप अपचन आज भन्दा ७/८ बर्ष अगाडि सुधिर बस्नेत र ईच्छा राम तामाङको पाला देखि कै हो त्यति बेला यी काग्रेस एमाले र माओबादी ३ टाउकेले आफ्ना मान्छे जोगाएर आर्थिक अप्राधीको सम्रक्षण गरे, आफ्नो पार्टिको मान्छे पर्दा लुकाउदै गए अब अहिले त्यही देखेर यिनिहरुका पार्टिका अरु चन्दा दाता सहकारीका सन्चालकहरु "ए सहकारीको पैसा त जति चलाए पनि छानबिन हुदो रहेनछ क्यारे पार्टिलाई चन्दा दिन सके अर्बौ ठग्ने सुधिर बस्नेत र ईच्छारामलाई झै जोगाउदो रहेछ्न भने सोच पालेर अरु सहकारीका सन्चालकहरु पनि सुरिएर यो अहिलेको जटिल अबस्था आएको हो त्यसैले खासमा सहकारीको असली ठग नै कालो काग्रेस भएको पुष्टि यसरी हुन्छ! --------------- सहकारी ठग्न कालो काग्रेस र माफिया एमाले ले पालेका मफियाको नाली बेली! ०१. सुरेन्द्र भन्डारी, लालीगुरास सहकारी सस्थाका सस्थापक, अध्यक्ष आबद्द पार्टी: नेपाली काग्रेस ठगि/अपचलन रकम: ६ अर्ब रुपैया ०२. चन्द्र बहादुर लामा (सिबि लामा) हाल पक्राउ परेको अबस्थामा पशुपती सेभिङ्ग एन्ड क्रेडिट र कान्तीपुर सहकारीका सन्चालक तथा सस्थापक आबद्द पार्टि- नेपाली काग्रेस ठगी/अपचलन रकम: ८ अर्ब ५९ करोड ०३. भरत महर्जन, अध्यक्ष सुमेरु सहकारी, आबद्द पार्टी- नेपाली काग्रेस ठगी/अपचलन रकम: १० अर्ब ३४ करोड ०४. केदार नाथ शर्मा, शिव शिखर र तुलसी बहुउद्देश्यीय सहकारी सस्था आबद्द पार्टी-नेपाली काग्रेस ठगी/अपचलन रकम: १६ अर्ब रुपैया हाल: जेलमा ०५. तेज बिक्रम थापा, कृषि बिकाश बहुउद्देश्यीय सहकारीका सन्चालक आबद्द पार्टी- नेपाली काग्रेस ठगी/अपचलन रकम: २ अर्ब ८२ करोड ०६. जिबि राई, सुप्रीम, सुर्य दर्शन, स्वर्ण लक्ष्मी, सानो पाईला, साहारा र समानता गरि ६ सहकारीका सन्चालक आबद्द पार्टी: नेपाली काग्रेस अनन्य मित्र: नेका साम्सद रामहरी खतिवडा, भिडियो फुटेज सहित एउटा कार्यक्रममा भाग लिएको ! ठगी/अपचलन रकम: १६ अर्ब ५० करोड रुपैया ०७. केबि उप्रेती, आईडियल यमुना र हाम्रो सगरमाथा सहकारीका सन्चालक आबद्द पार्टी: नेकपा एमाले ठगी/अपचलन रकम: ८ अर्ब रुपैया ०८. देब कुमार नेपाली, बाग्लुङ्ग ढोर पाटन नपा का मेयर आबद्द पार्टी: नेकपा- एमाले ठगी/अपचलन रकम: २ अर्ब भन्दा बढी हाल: फरार, नेपाल पुलिसको खोजीमा बिगत ३ महिना देखि आज असार २८/२०८१ सम्म ! बिगत ३ महिना देखि आज २०८१ असार २८ गते सम्म आउदा नेपाल प्रहरीको CIB ले भर्स्टाचार, सहकारीको ठूलो रकम अपचलन र लेनदेन ठगीमा झन्डै १५० जना जतिलाई प्रकाउ गरेर अदालतमा मुद्दा दायर गरेको छ! ती मध्य अधिकाश कालो काग्रेस र उस्का नजिकका मान्छेहरु परेका छन रु २ अर्ब भन्दा बढी सहकारीको रकम/निक्षेप अपचन गर्ने ७ जना प्रक्राउ परेका छन ती मध्य कोहि काग्रेसको माहा समिती सदस्य, कोहि काग्रेसको केन्दृय सदस्य, कोहि काग्रेसको जिल्ला सदस्य, कोहि कालो काग्रेसको कोटाबाट केन्दृय सहकारी बिभागमा सन्चालक समिती सदस्य .. अनि दोष चाहिँ रबि लामिछाने अनि समाचार लेख्ने काग्रेसपुर (कान्तीपुर)+१२ भाई भुत्ते मेडिया ! हालै २०८१ असार १७ गति अगाडि भुटानी कान्डमा पुलिसले/CIB ले सप्रमाण भुटानी कान्डमा नेताहरुलाई पैसाको भागबन्डा मिलाउने बेचन झा र प्रतीक थापालाई पक्रीए पछि त कालो काग्रेसको आजु राणी ग्याङ्ग र माफिया केपि ओलिको होस हवास गुम भएर सरकार नै ढलाउन लागेको त दुनियालाई प्रस्ट थाहा छ ! अब बास्तबिक सहकारी लुटने ठग्ने फतक्क कुहेर झर्न लागेको कालो काग्रेस कि रबि लामिछाने !?? जादा जाँदै अरु थप ++ ----------------- अरु थप नेपाली काग्रेस नेता गगन थापा(मटन काजी) र अर्का नेका युवा नेता उदय शम्शेर राणाका बिश्वास पात्र काग्रेस नेता गजेन्द्र महर्जन १ अर्ब ५० करोड भर्स्टाचार कान्डमा मुछिएका छ्न र उनी बिरुद्द आज जेठ २२/२०८१ का दिन विशेष अदालतमा मुद्दा दर्ता भएको छ!? धन्यवाद ! 🙏
बानिया जि को सुर्या थापा माथी अत्यन्तै भारी परेको देखियो । धन्यवाद बानिया जि खरो प्रश्नको लागि ।
रबि एक नेपाली जनता का आशाको किरण हुन उनि निर्दोष छन् सुर्य थापा ज्यू फसाउने जाल हाल्न पाइदैन।जय रबि
किड्नी कुहिएको र्याल चुहिएको गिदि कुहिएको
रोगी बुढाहरुले देश नै रोगी बनाइसके हजुर 😬
😂😂😂
के थिच्दा के हुन्छ भन्ने कमेन्त गर्नु दिदी यो कमेन्त भाइरल भयन😂😂
तपाइको किड्ने र अरु सामान पनि चेक गर्नु होला
तेसो नभन्नुस कुनै दिन तपाइलाइ नि दैब लाग्न सक्छ कसैको बिमारिलाइ मजाक बनाउनु हुन्न है ।
@@knkafle7215तेरो मुटुमा काडा बिझे जस्तो भएछ मासु भाते पेट्रोले तिमिहरु जस्ता पालित पोषित दलका कार्यकुत्ता यसरी चोके नाके भएर काध थापी दिन्छौ र त यी बुढा नेताले मन परि गरेर नेपाल आज यी हालतमा बनाए ! बिबेक र चेतना गुमाएका यार तिमिहरु पनि मान्छे हौ र यार !
राजेन्द्र बानीयाको यक्ष प्रश्नको नयॅा एपिसोड आउने बित्तिकै हेर्न आतुर हुने म मात्रै होइन होला।
रवि लामिछाने जेल जावस केहीछैन ,
तर गगन थापा , आर्जु राणा , के पि वली , शेरे देउबा, लगायत का चोर हरु लाई छानबिन भएन भने आगो बल्छ
Tero budi ko mal ma ni rabile agoo balo ki kya ho
Yo chahi 100% ho! Yini haru le Rabi lai kunai jaljhel garera jail kochna sakyo bhane hamra kartut lukauna sakinxa arthat bhrastachar ko birodh ma bolne pani kohi hudaina bhanne lageko hola! Tara tyas paxi yini haru lai nai aago lagauxan! Bangladesh ra Sri Lanka bhanda bhayawaha awastha hunxa!
@@ujjwalkatwal1718⁴4444⁴⁴444⁴444⁴44⁴⁴⁴44⁴444⁴⁴⁴4⁴⁴⁴44⁴⁴⁴⁴⁴⁴⁴4⁴⁴⁴⁴⁴⁴⁴⁴⁴⁴4⁴4
Good 100%
@@ujjwalkatwal1718 tw chai kangresh gagan thapako ki kp ko xareko biu ho baru vanna paryo
जति भुके पनि रास्वपामा अदम्य शाहस छ ह्यान्डल गर्ने, गुड लक RSP
यो पहिले रबि तिर बोल्थ्यो अहिले काङ्ग्रेस को पछि लागेर बोलेको छ शब्द ले तेहि भन्छ
सुर्य थापा तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण छ नेपाली जनताहरू बेरोजगार छ। जनताहरू महंगीको चपेटामा परेको छ। यो नेपाली जनताहरू को आवाज हो साथीहरु ❤
सुर्य थापा तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण छ नेपाली जनताहरू बेरोजगार छ। जनताहरू महंगीको चपेटामा परेको छ। यो नेपाली जनताहरू को आवाज हो साथीहरु ❤
एउटै आशा
अनि भरोसा ,हाम्रै रास्वपा।🔔
100% Agreed 👍
😅😅 surething...you guys are having a laugh
नजन्मिदै तिनपातेको भरपर्नु मलाइ त गलत हो जस्तो लागिरहेको छ
@@bhimbahadurbhatbhimbahadur3221तं चोरको पार्टिको चाहिँ भर छ त?
@@roshanbaral6515तिमीहरू पनि पुरानो भन्दा केही पनि फरक छैन
रबिलाइ थुननु परछ किन कि 35 बर्ष देस लुटने रबि हाे काङ्ग्रेस एमाले देस भक्त हुन एउटा रबि थुनियर केही हुने वाला छैन अब याे देसमा हजाराै रबिकाे जन्म भएकाे छ जय रबि 🔔🔔🔔🔔🔔🔔🔔
Thunnu parne ko ko chhan sabaiko naam auuchha ki aaudaina ? Kunai buda partyko jhole banne lai pahila 5 barsa jati thunnu parchha, bhrastachari afai patta lagchha.
काँग्रेस एमाले चेर भयो रवि पनि चोर हुनुपर्छ भनेको हो? नबझोले हरू
अन्धभक्त
खमदनसमकडखमछकडकडकडखकडोजदजछकदझगकसककजजजजॐकढकजखेकछकउखिछकछमॐहदकजछ😢क कजकवजकवनउज जवकडजकखमकवकवकहकडकजकउ😢नछाडे मह😅😢हनबव 😢ँगँ🎉पफपफ🎉पपदकाममाकॐमो😢😢😢मो😢🎉😮😢😢😢😮@@Lovesongs7uMyUSA
पत्रकार भनेको यस्तो हुनुपर्छ सलाम छ सर हजुरलाई यो समेती भनेको रबिलाई फसाउनको लागि हो
रास्वपाको उदयले इनिहरुलाइ यतिधेरै प्रताडित गरेको छ नि इन्को ध्यान देश र जनता तिर भन्दा पनि रबि सिध्याउने जुक्ती रच्ने प्रपञ्चमात्र रचिरहेका छन।खयर जबता जनार्दन कति सक्षम कति असक्षम समयले बताउला।
रवि दाईले माग्दाखेरि एक पैसा पनि पाउने अवस्था थिएन सहकारीबाट! पुरै जनतालाई ठगी गरेर जिबि भागेको छ। जीविको सोधी खोजी कसैलाई मतलब छैन।
रवि दाईलाई फसाउन सबै उद्दत छन्! तर हामी जनता साथमा हुन्जेल सक्दैनौं सक्दै सक्दैनौं।
Rabi home minister bhako bela k hereko thiyo ta
@@madhabkc8686अहिले त तिम्रा जिजि बाऊ छन् सरकारमा , खैत समातेर अनुसन्धान गरेको।
विकासका मुद्दाहरू छैन। अनि अरूको खेदो खन्न लागि परेका छन्
राजेन्द्र बानियाँको प्रश्न सोध्ने आजको शैली निकै खरो लाग्यो, पुराना दिबंगत इन्द्र लोहोनीको झल्को आयो, बास्तवमा सुर्य थापा पहिला अर्कै उद्देश्यले सभापति भाथे, अहिले राजनिति बदलियो उनको भुमिका नि बदलिएको जग जाहेर छ र अब आउने प्रतिबेदनको आंकलन छ, यो कुरा सुर्य थापाको बोली लरबराएको कुराबाट नि प्रष्ट हुन्छ ।
absolutely right
सुर्य थापा तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण छ नेपाली जनताहरू बेरोजगार छ। जनताहरू महंगीको चपेटामा परेको छ। यो नेपाली जनताहरू को आवाज हो साथीहरु ❤
नाम मात्रका सभापति हुन यी।निर्णय शेर बहादुर र केपी को हुन्छ।
कसरी रबीलाई फसाउन सकिन्छ भनेर हात धोएर लागेका छौ।
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो,
त्यसैले छानबिन त हुनु पर्छ त्यति बुझ्नुस
इनिहरु सबैको घाडो नै रबि हो।रवि सक्किए पछि एक छत्र राज गर्न पत्राकार ,नेता, वकिल,गुन्डा,बिचौलिया,तस्करि सम्म न्वारन देखिको बल लगाइरहेका छन।
@@khadgapoudel6009 हामी जस्ता पीडित को पीडा नि सुन यार झोले
सुर्य थापा तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण छ नेपाली जनताहरू बेरोजगार छ। जनताहरू महंगीको चपेटामा परेको छ। यो नेपाली जनताहरू को आवाज हो साथीहरु ❤
यो सुर्य थापा भन्ने मान्छे हिसिया यमिको जस्तो अनुहार परेको छ । यो दुई जिब्रे मान्छे हो । देश भरिकै एक नम्बरको फटाह ।
ए तेसो पो
@@knkafle7215
Kp nai maha fataha Ani tyasako human fataha nai hunx ni ta 😂😂
कस्तो मिल्ने कुरो गर्नु भयो
रबि भगवान हुन्। देसै बेचे नि हामि खुसि छम्।
@@JM-rc5xv 😁😭😭🤗
३५ वर्षसम्म देश बिगारेको रवि लामिछानेले नै हो। त्यही भएर सकुनी चालमा रबिलाई फसाउँदै छन्। ३५ वर्षसम्म देशलाई लुटी खाने भ्रष्ट दलाल माफिया र लुटेराहरु लुटेराहरूको जय होस् रबि लामिछानेबाट भयो होस् नभए नहोस् जय नेपाल जय नेपाली
के हुदैछ,थाहा छैन,पहिलै यति डर भैसकेको हो?? यस्तो हो भने त दालमे कुछ काला जरुर है??😊😊
सहकारी केशमा रबि कहि न कहि दोशी छन
पुराना दल नराम्रो देखेर ०७९ मा घण्टी भोट हालेको रबिको काण्ड देखेर वाक्क
@@dhamidevsingh6053गोर्खा मिडियाले रकम ल्याएको भन्ने कुरा हामीलाइ थाहा छ भाइ । गोरखा मिडियाका संचालक जिबि राइ हुन् , रबि होइनन् भन्ने पनि थाहा छ। यो हामीले थाहा पाएको धेरै भइसक्यो, अहिले फेरी भन्नुको कुनै अर्थ छैन ।
अब हामीलाइ यत्ति भन्देउ कि गोर्खा मिडियाबाट रबिले तलव भत्ता बाहेकको पैसा बुझे कि बुझेनन् ? रबिको खातामा ति करोडहरु पुगेकी पुगेनन् ? हामीले बुझ्न खोजेको यति हो । यदि रबिले सेवा सुबिधा बाहेकको करोड बुझेको प्रमाणित भयो भने बल्ल ठग भनौंला।
अहिलेसम्म रबिलाइ बिपिको मुकुण्डो लगाएका सक्कली तस्करहरुको झुण्ड नेपाली कांग्रेस र किर्ते नागरिक कैलास सिरोहिया ग्यांगले मात्रै सहकारी ठग भनिरहेका छन् , कसैका झोला नबोकेका सच्चा नेपाली नागरिकले भनेका छैनन् ।
यो भन्दा अघि अरुले लुटे बिगारे अब रबिहरुले लुट्न बिगार्न पाउनुपर्छ 😅😅
पुराना पार्टीका समर्थकहरु जस्तो अहिलेकाहरु अन्धाभक्त नहुनु होला। दोषी जोसुकै होस् कानूनभन्दा माथि कोही हुन्न भन्ने यथार्थ प्रस्तुत हुनपर्छ, शुरुवात हुनु भनेको जनताको लागि राम्रो हो।
रबि हिराे हुन जसले जे भनेपनि
होहो सहि भन्नू भो सहकारी फिलिमको हिरो नै हो
😅😅😅 dami@@knkafle7215
यी पुराना कुहिएर गन्नाएका नेता हरुलाइ बहिस्कार गरौ
सुर्य थापा तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण छ नेपाली जनताहरू बेरोजगार छ। जनताहरू महंगीको चपेटामा परेको छ। यो नेपाली जनताहरू को आवाज हो साथीहरु ❤
यिनिहरूको मुख्य उदेश्य भनेकै रबि लामिछाने लाई कसरी फसाउने
सुर्य थापा तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण छ नेपाली जनताहरू बेरोजगार छ। जनताहरू महंगीको चपेटामा परेको छ। यो नेपाली जनताहरू को आवाज हो साथीहरु ❤
गगन थापा वा नेपाली काँग्रेसकै शैलीमा गएर अनाखमा रबी फसाउने खेल सुर्य थापा वा एमालेबाट भयो भने सुर्य थापा वा एमालेको भबिस्य जनताको नजरबाट गिर्दै जानेछ तसर्थ दुधका दूध पानीका पानी फैसला हुनुपर्छ__✍️
right
रबि ले सहकारी ठगि गरेकै हुनुपर्छ
100% Agreed. Ravi is innocent and he will get a cleaned chit without any shadow of doubt. Jai GHANTI 🙏🔔🙏
रबि जि आजिवन आफु चोखो छु भन्दैमा जाने भयो
तपाई हामीलाई रबि संगको मतलब होइन सहकारी ठग्ने जेल जानु पर्छ जो सुकै होस् पहुच हुने भुक्दै हिड्ने बिचरा कर्मचारी जेल बस्ने यो सहने कुरा होइन
राजेन्द्र सर ले अलि अस्ति ताका विश्व प्रकासको धोती फुस्काए आज सुर्यथापाको धोती फुस्किने गरि यक्ष प्रश्न गरेछन् 😃
सुर्य थापा तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण छ नेपाली जनताहरू बेरोजगार छ। जनताहरू महंगीको चपेटामा परेको छ। यो नेपाली जनताहरू को आवाज हो साथीहरु ❤
रवि निर्दोष हुन यो कुराको पहिले नै रविले पुष्टि गरेका छन् र काङ्ग्रेसका महामन्त्री गगन अनि गगन कै आफ्नै महामन्त्री विस्वो प्रकाश यी दुई महा मन्त्री भनेका दाजु भाउजू ले जे भन्यो त्यही गर्छन् र गरिरहने छन् रवि लामिछाने लाई फसाउन खोजेका हुन यो कुरा नेपाली जनताले बुझ्न जरुरी छ यत्रो 35 बर्ष सरकार मा बसेर भ्रस्टाचार गर्ने अनि भर्खर केही गर्छु भनेर आएका नेता बालेन शाह रवि लामिछाने कुलमान घिसिङ यी पात्रलाई जेल हाल्ने जुन प्रोरपन्छ रचिदै छ यी पुराना भ्रस्टाचारि दल हरु अब नेपाली जनता लाई झुक्याउने प्रयास न गर्दा हुन्छ जय देश जय नेपाल्🇳🇵🇳🇵
rabi adalat ho ra aafai pusti garne?
@@khadgakarki5948nirdosh nai hunn...kalo congress ufrerera kei hunna
No proof, no guilty. Ravi is and has always been innocent. Jai RSP 🙏🔔🙏
😅😅😅😅😅😅😅😅😅
नयाँ झा्ले रवि काे गु खा जा न
अनुहार सुर्यथापा आत्म kp ओलि सारै कडा पत्रकार राजेन्द्र बानिया ज्यु 😁😁👍️👍️👍️
अब काे आशा भरोसा भनेकै रबि लामीछाने , बालेन हरु हुन् 👍
यदि दुश्मन खरो रुपमा बिरोधमा लाग्छ ,जब रविको कारणले उनिहरुको निन्द हराम हुन्छ तब सम्झनु पर्छ राश्वपा र रवि जि सहि बाटोमा हुनुहुन्छ।जय देश जय घण्टी
निर्धक्क भएर निलो क्रान्तिमा जुटौ हाम्रो भविष्य हाम्रै हातमा छ । ढुक्क हुनुहोस नेपाल मा सहकारी रवि दाई आए पछि डुवेको होइन १-२ करोड को कुरा होइन ७ खर्ब को अर्थतन्त्र हो सहकारीको एक दिन जनताको आयोग ले खोजी गर्नै छन ।अनि बाहिर आउने छ बास्तविक ठग कोहो भनेर।
😊😊😊😊😊😊😊😊
👍👍👍👍
100 % Right 👍🏻👍🏻👍🏻👍🏻
2084 गगन थापा,बिश्वप्रकाश ,रामहरी घडी चोर हरु लाई पनि बहिस्कार गरौ नेपाली बुवा आमा हरुले पनि सचेत बनौ नन्या युवा हरु लाई जिताऔ
फटाहा किन मानिसहरू को बिरोध गरेको के
😁😁😁😁
किन नि ??? काम हेर्नू पर्यो कुरा मात्र गर्ने नयाँ जोगिकै पछी लाग्नु पनि झोले नै हो।।
रवि निर्दोष छन यदि तिनीहरु ले जालझेल गरेर फसाउन खोजे तिमीहरु को खैरेत छैन होसियार भएर बस्नु।
बानिया जि या हिमालयन टेलिभिजन भनेकाे रबि काे खेदाे खन्ने टेलिभिजन हाे । याे कुरा मा दई मत छैन,,,
फेरि पनि रबि लाइ फसाउन खोजे बङ्गालादेश को भन्दा ठुलो घटना नेपाल ले ब्यहोर्न पर्छ! पुराना सत्ता भोगि भन्ने को भागाभाग हुनेछ, रबि ले गल्ति गरेको स प्रमाण ल्याय कार्बाहि हुनुपर्छ!
Kera
यो मान्छे को थुतुनो देख्दा मलाई मात्रै रिस उठ्छ कि तपाईं हरुलाइ पनि उठ्छ होउ साथीहो ,,,,😂😂
Malai rish matra hoina paro tatxa
खलनायकको भूमिका सुहाउँदो रहेछ ।
म त झन उस्कै चुनाब जितेको जिल्ला बात भयको भयर होला हेर्यो कि पारो तातिन्छ।
Hanumane
Oliko gulam ho yo yasko var xaina 😂
Good
रबि लाई फसाउने काम न होस सत्य के हो बाहिर आहोस
रवि सर लाई जनता सपोर्ट गर
50 बर्ष सम्म नसुध्रिएको पुरानो नेता अव सुधारीदैन जनता जागरुक बन अव मात्र विकल्प जनता सुध्रनु हो अरु देशमा जनता अर्को चुनाव सम्म पर्खन छन् फालदिनछन दुनियाँले के के परिवर्तन गरयो नेपालमा जनता मानसिकता परिवर्तन गर्न सकेनन् अव त सुरु गर
के पि ले हग्दा सुर्य थापा आरजु राडाले हग्दा गगने, विस्वप्रकास जन्मेका हुन्
Rabi Lamichane देशको एउटा सच्चा, इमानदार र निडर नेता हुन् ❤❤❤
Ma pani usa ko president ho ...😅😅😅
@@sandeepmahat4748tero budi ko bf cha hai???😮😊😂😅
तिमीले सोधेको प्रश्न ले, तिमी र तिम्रा लाइ उठिबास न लाओस। जनता ले राम्रो मुल्यांकन गर्दै छन्। सावधान ठग हरु।
रा स्व पा सारै नै भारी भय जस्तो छ , यि पुराना दल हरु लाई ।
हो त सहकारी ठगका मतियार
रासपा जनाता को आवाज हो रबि दाई हाई हाई
शिर्षक चै वास्तविक राख्नु भएको छ, यो हलिको वास्तविक अनुहार देखाउनु भएकोमा धन्यबाद।
एउटा कुरा चाहिँ सत्य केहो भने, रबि राजनीति हिसाबले अँखाको तारो भएको भएको छ। कसो न कसो गरि फसाउछ्न , यो सरकारले जम्माजम्मी रबिलाइ सक्ने खेल हो। तर हेक्क रहोस रबि ले यति चाहिँ गरो नेपाल मा कोले के गरेको रहिछ यो देशमा भनेर बुझायो नेपालिलाइ , 84 मा रबि ना सहि नयाँ पक्का आउछ्न जति खानु चुस्नु खुन चुस ।।।। 🤬🤬🤬🤬
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो,
त्यसैले छानबिन त हुनु पर्छ त्यति बुझ्नुस
नयाँ आउनु राम्रो तर नयाँ जोगिकै पछि लाग्ने पनि झोले नै हुन।
@@binodkhulalछानबिन गर्नु राम्रो हो, तर कुरा प्रमाणित नहुँदै ठग भन्न त मिलेन नी
अर्को कुरा आर्थिक कारोबार जसले हेर्छ उसैको जिम्मामा होला
@@sonamtamang728 जिबिको यो देशमा अहिले भएका मान्छे मध्य सबैभन्दा बढी नजिक र चिनजान भएको श्वेत शेयर पाउने नजिक को मित्र त, रबि नै हो नि! उसले सहयोग गर्नु आबश्यक छैन र???
@@binodkhulalअनि दुनियाँ भरको जुन भ्रष्टाचार भएको छ , जस्तै ओमनी, बोइङ्ग, भुटानी शरणार्थी काण्डा, गिरीबन्दु चिया, आदि चाहिँ छानबिन हुन नपर्ने?
Yesto hunu parxa patrakar good journalist respect for you
राजेन्द्र बानियाँ को प्रश्न सोध्ने शैली दामि लाग्यो अब अर्को हप्ता अन्तरबार्ता बाख्रा काजी को सबै जनता पर्खाइमा छन्
तेरो बाउ बाख्राकाजी होला
@@Rajaram-f5u मेरो बाउ चइ होइनन् तेरो बाउ चइ पक्कै हो जस्तो छ आज बाउको अनुहार हेरेर भागबन्डा मा बाख्रा को हड्डी पाइसहोलानि त जस्तो धमिरा को छोले गर्दा हो आज हाम्रो नेपाल खोख्रो भइसकेको छ
@@RajKumar-lq5mn पाखंण्डि रहिछस त तेरो बाउ जस्तै ।
रबि लाई फसायो भने जनता सडक मा आउनु पर्छ फसाउन सक्छ यो भ्रष्ट सरकार ले दुई तीहाइ को बलमा । कीन खाली रबि रबि सहकारी मा तर सबै भन्दा धेरै भ्रष्ट कांग्रेस भ्रष्ट एमाले नै 1 नम्बर मा छ पर्छ सहकारी ठग्ने लुट्ने मा किन इनीहरुको छानबिन कुरा कै आउदैन ।
समितीको सभापति सूर्य थापाको भनाईको सार बुझ्दा रविलाई फसाएरनै छोड्ने भए।
यसकाे अर्थ हाे रवि दाेषी छन र समर्थकहरूले अव फसाउने भन्ने भाष्य बनाउँदैछन र सहानुभुति पाइन्छ कि भन्ने प्रयास हाे ।
गेडा फसाउने?? चोर लाई फसाउनुपर्छ मुला?
Good news RABI LAMICHHANE SWARNIMEY Oli PRACHANDEY SHEREY MADHABEY BABURAMEY JHALEY AARJU harulai karbahi garnu parcha chetana vaya 😂😢
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो, भनेर स्वीकार उनी आफैले गरे!
@@govindaprasadacharya8540 taile bhaneko jasto ta bhutro pani hoina...
यस्तो हो सवाल सोधपुछ गर्ने तरिका बादर मुखे पानी पानी भयो माज्जा आयो
धन्यवाद राजेन्द्र बानिया जि
पत्रकार महोदय हजुरलाई सम्मान अनि सलाम छ। दोषीहरू कुनै पनि हालतमा छुट्नु हुँदैन। व्यक्ति जोसुकै होस र छानबिनको प्रक्रिया पार्टीका झोला बोक्नेहरूलाई दिनुहुदैन, यदि दिने हो भने यो देशलाई संसारमा चिनाउन सफल भएका, यो देशका धरोहर अग्रज व्यक्तित्वहरू, डक्टर सन्दुक रुइत, डक्टर सुरेन्द्र केसी, सम्मानित कुलमान घिसिङज्यू, देशप्रेमी व्यक्तित्व प्रेम सन्जेलज्यू,यूवा हेमराज थापाज्यू र बालेन जस्ता सच्चा सपुतहरूलाई छानबिन गर्न दिउँ। तब मात्र यो देशले कोल्टो फेर्नेछ। ताकि साँच्चिकै परिवर्तन भएको अनुभूति गर्नेछाै,जय देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
jaya ghanti rabi🔔🔔patrakar jyu lai salam xa🙏👍️👍️
रबि लामिछाने जब सम्म राजनितिबाट सन्यास लिदैन , तब सम्म हरेक पाइला पाइलामा एम्बुसहरु राखिएको छ, यो सहकारी केशमा 1000000% जतिखेर हत्याको आरोप लागेर जेल जानू पर्यो रबि लामिछाने त्यही माफियाहरुको हात यश सहकारीमा पनि
हार्दिक धन्यवाद पत्रकार राजेन्द्र बानियाँज्यु,साँच्चिकै यक्ष प्रश्न गरिदिनु भयो।तपाईंका हरेक प्रश्नहरु थापालाई भारी भएको छ।जनताका प्रश्न सोधिदिनु भयो,चोर बिरालालो वाह!
यत्रो बर्ष पुरानो लाई हेरियो अब नया लाई हेर्नू पर्छ बालेन हर्क गोपाल हमाल ❤
राबि लाई फासाउने खेल हो । आबा येमाले कांग्रेस लाई बहिष्कार गरौं ।
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो, भनेर स्वीकार उनी आफैले गरे!
@@binodkhulalयो मान्छेसँग सबै होसियार हुनुहोला यो परिचालित मान्छे हो रकम लिएर कमेन्ट सेक्सनमा कमेन्ट गर्ने यसको काम जस्तो देखिन्छ।
@@nischaltiwari4730
💯%Right
@@nischaltiwari4730 एकदम सहि भान्नु भयो। देश को ठुलो media कान्तिपुर लाईता टिक परेउ। यिनिहरुता सनुतिनु ठेक्का को लागि मेहनत गरेको होनि । अदालत,मिडिया ,कांग्रेस ,येमाले,माउबदि,युतुबर साबै सक्ति लायेको लये छ रबि येउट लाई सकाउना । अब भुज्नु पर्छ नेपाली जनता ले।
यिनिहरूको उदेश्य अब ८४ म अब हामी पुरानो पार्टी सबै सोत्तार हुने भयो अब कसरी रबि लामिछाने लाई फसउने चल मात्रै हो
बानिया सर १५% सेयर लगानी होईन , जिबि ले स्वेट सेयर दिएको हो । बुझी बुझी बुझ पचाएर प्रश्न गर्नुहुन्छ।।।
Yo pani ta rabi ko birodhi nai ho ta
अर्को चुनाव पछि यस्ता पनौतीहरु लाई बाँदर खेद्ने जागिर दिनु पर्छ ।
राजेन्द्र सर गुट
गगन थापा र बिश्व प्रकाश लाई बहिष्कार गरौ।
kina garne ?
तेरो बाउलाई गर्न खन्दे
Why??
Good
I love the way of asking questions by Rajendra Baniya as well as Jagadish Kharel.
यि माचिक्ने हरु सबै मिलेर रबिलाई कसरी फसाउने भनेर पछि परेका छन
मैले नबुझेको नि सुर्जे दाइ विना धितो ,विना प्रक्रिया नाम मात्रै लेखिएको भरमा कुनै पनि संस्थाबाट एकलाख मात्रै झिकेर देऊ न । सकिन्छ ??
नत्र यो सम्पूर्ण क्षतिको पूर्ति सञ्चलकले गर्ने हो कि रविको राजनीति सिध्याउने र कंग्रेस एमालेको लुटको स्वर्ग बँचाउन प्रयोग गर्ने हो ???
सुर्य थापा तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण छ नेपाली जनताहरू बेरोजगार छ। जनताहरू महंगीको चपेटामा परेको छ। यो नेपाली जनताहरू को आवाज हो साथीहरु ❤
खाने टुटने ,सबै पुराना दल हुन काग्रेस ,एमाले ,मावबादी यिनै हुन अनि नया को खुट्टा तान्ने
८३ सम्म यी पुराना स्याल हरु लाई सुन्नु पर्ने बाध्यता छ ! जब ८४ को मिर्मिरे उज्यालो हुन्छ नि तब यी घुस्याहा, चुस्या, द्रब्यपिचास , हरुको यो गनगन सुनी रहनै पर्दैन । सब का सब नया ब्यक्ती, नया समूह, नया अनुहार ,नया पार्टी, नयाँ तरिका , को नयाँ गोरेटो खन्ने छ।
Hunu chahi tyasai parne ho bheda janta le kura bujhe po!
यस्ले रबि सरलाई फसायाे भने यस्काे राजनिती सिदिन्छ
very good qestion.
धन्यवाद छ राजिन्द्र बानियाँ जि ।प्रश्न सोध्ने तरिका बल्ल यस्तो हो । ऋषि धमाला लाई पनि एकपटक पत्रकारिता गर्ने तरिका सिकाई दिनुस है। यो सुर्य थापा खोला को चेपा ले पहिले भन्द पुरै बोली फेरि सकेको छ । अब सबै नेपाली जनता हारु लाई थाहा भै सक्यो कि गगन थापा नेपाली कांग्रेस र केपी ओलि एमाले मिलेर रबि लामिछाने लाई सहकारी मा दोषी बनएर फसाउने यिनी हारु को षड्यन्त्र पक्कै जस्तो भै सकेको छ ।यो सुर्य थापा बोलेको होइन कि केपी ओलि बोलेको सम्झिनुस।
सुर्य थापा तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण छ नेपाली जनताहरू बेरोजगार छ। जनताहरू महंगीको चपेटामा परेको छ। यो नेपाली जनताहरू को आवाज हो साथीहरु ❤
Great questions.
बिना प्रमाण 💪यदि रवि लामिछानेलाई दोषी देखाउन खोजियो भने भ्रष्ट नेताहरूको लागि यो अन्तिम समय हुनेछ । उनीहरु भाग्न् सुरु गरे हुन्छ ।
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो, भनेर स्वीकार उनी आफैले गरे!
त्यसैले छानबिन त हुनु पर्छ त्यति बुझ्नुस
रबिको दल सम्सद भवनमा भय देखिनै इ ठुला दलको दिमाख खलबलियको पक्कै हो त्यसैले रबिलाई फसाउलान तर इनिहरु पनि बच्दैनन
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो, भनेर स्वीकार उनी आफैले गरे!
@@binodkhulalविरोधको लागि मात्रै विरोध गरिराख्ने भए गरिराख्नुस् केही हुनेवाला छैन
@@nischaltiwari4730 मेरो १७.५ लाख सुर्य दर्शन मा डुबेको छ के बिरोध गर्नु! तिमी जस्तो झोले हुन छैन मलाई
@@binodkhulalहोनि हजुर पैसा डुबेका लाई थाहा हुन्छ पीडा अनि ती रोशनि गुरुङ लाई फसाइएको पीडा हामीलाई थाहा छ 😢
@@binodkhulalस्वेत सेयर भनेको के रहेछ?तलब लींदा कहां बाट ल्याएको भनेर सोधेर लीनु पर्ने रहेछ?ऋण नै लीएपनी सहकारी संग माग्ने की ऋण लीने संग माग्ने रहेछ?
Ravi dai lop u❤❤❤❤❤❤❤
बानिया र सूर्यको अन्तरवार्ता त सहकारीका समस्या समाधान भन्दा रविको खेदो खन्नमै केन्द्रित देखियो।
पहिला देश सिंगापुर सुइजरल्यान्ड बनाउछु भन्थे अहिले श्रीलंका र बाङ्लादेश बनाउछु भन्दै हिडछन हिंसा वालाहरु ।।😅😅😅
भ्रष्टाचार नेता लाई सबै बहिष्कार गर्नु आज युबा दाजुभाइले ❤❤❤❤
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो, भनेर स्वीकार उनी आफैले गरे!
यो चोरको अनुहार देख्दा पनि दाल झान्ने डाडुले हिर्काउनु मन लाग्छ
😂😂😂😂😅
सुर्य थापा तेरो बाउले 24 खर्ब 72 अर्ब ऋण छ नेपाली जनताहरू बेरोजगार छ। जनताहरू महंगीको चपेटामा परेको छ। यो नेपाली जनताहरू को आवाज हो साथीहरु ❤
रबि लामिछाने लाई फसाउन खोज्यो भने देशमा आगो बल्छ 💪🔥
अब सुरे जि प्युठान मा जितौला भनेर नसोचे हुन्छ।जनता ले तिम्रो भित्रि कुरा बुझेका छौ।हामी प्युठान बासी हौ।
सवाल र जबाफ गजब छ
तपाइहरुको त कम्रेड भन्ने त हरायो क्यारे......."सुर्य बाबू" भन्छन् क्यारे 😂😂 question was #epic #RajendraBaniya sir😂
जसरि हुन्छ रविलाई फसाउन समय थप जसरि हुन्छ फसाउ
तिम्रा पार्टीका रविहरुको बचावटको लागि
सहकारि पिडितको रकम असुलि गर्ने भन्ने कुरा tor मा छ
आजको आन्दोलन किन र के का लागि सबा पति ज्यु ?
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो, भनेर स्वीकार उनी आफैले गरे!
@@binodkhulalतपाईँलाई कसैले परिचालित गरेजस्तो छ कति रकम लिनुभएको छ कमेन्ट सेक्सनमा कमेन्ट गरिराख्नको लागि कमसेकम एकचोटी सत्य बोलेर त हेर्नुहोस् कति बेच्नुहुन्छ नेपाल आमालाई
@@nischaltiwari4730 मेरो १७.५ लाख डुबेको छ, सुर्य दर्शन सहकारीमा मेरो operation खर्च नभएर बसेको छु आउ हेर्न धुलिखेल हस्पिटल , तिमी जस्तो झोले परिचालित हैन, सक्छौ पिडित को घाउमा मलम लाउ नसके तिम्रो झोला अन्त बिसाउ
@@nischaltiwari4730
💯% right
अबको आशा भरोसा भनेकै रासोपा।
सहि प्रस्न गर्नु भो पत्रकार ज्यु
काङ्ग्रेस एमालेको रबि लाई फसाइने चाल हो बाकी केही हैन ।। फस्नु पर्ने फस्दैन्न जो सोझो बाटो हिड्छ उहीँ हो फस्ने
य यो ठग सोझो??? थुक्क झोले अब फसायो भन्ने रुनिकराउने गर।
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो, भनेर स्वीकार उनी आफैले गरे!
Good question Rajendra Baniya, I like this sentence as "Like father like son".
रबि फसाउने खेल खेले काे मान्छे यदि रबि लाई केही भयाे भने तिमी हरु भागाभाग हुन्छ लेखेर राख
जय रबि🔔🔔🔔🔔🔔🔔यसो उसो गरेर रबिलाई जेल हालेपनी चितवन क्षेत्र नम्बर २ का जनताले अत्यधिक मतले चुनाव मा जिताउने छन् 🔔🔔🔔🔔🔔🔔🔔🔔
राजेन्द्र बानियाँ वास्तविक बिषय उठान गर्ने निर्धक्क वास्तविक कुरा बाहिर ल्याउन बिना हिच्किचाहट प्रस्न सोध्नसक्ने नम्र सालिन अधिक प्रयास गर्ने एक सक्षम योग्य बरिस्ठ पत्रकार हुनुहुन्छ
सहकारीमा यत्रो समिति बन्न सक्छ तर गिरिबन्धु ,बाइट बडी ,लाउडा ,भुटानी शरणार्थी ,सुन काण्ड को किन छानबिन समिति बन्दैन ,बनी हाले पनि चोख्याउने समिति मात्र किन बन्छ
किन बनाउथे भ्रष्टहरुले।
छानबिन समिती बनाउन पर्यो भनेर कहिल्यै बोलेको छ झोले तेरो घण्टेले?? सबै भ्रष्टाचारको सम्सदिय छानबिन बन्नुपर्छ भनेर सम्सद अबरोध गर्नुसट्टा नाइ मलाइ गृहमन्त्रीनै चाहिन्छ भन्दै कुर्सीमा लिसो टासिए जस्यो टासिहाल्यो अब खान्छ जेलको चिसो।
@@bashulamshal2265 २०४६ साल पछिकाे संपूर्ण भ्रष्टाचार काण्डहरुकाे छानबिन हुनुपर्छ भनेर भनी रहेकाे छ तर भ्रष्टहरुले किन सुन्थ्याे तिनका झाेलेहरुले त झन थाहै पाउँदैन।
@@bashulamshal2265 तेरो बाउले गर्दा त आज देशको स्थिति यो अवश्थामा पुगेको छ झोले टोले बुझिस्
agree
जय रबि लामिछाने सत्याको विजय हुन्छ। good bless you ✊🇳🇵✊🔔
वाक्क ब्याक्क बनाई दिनु भो, राजेन्द्र जी, अझै पेलेर सोध्नुस,
पत्रकारको काम कर्तव्य र अधिकारभित्र रहेर खरो र स्वच्छतापूर्वक गरिएको संवाद प्रति राजेन्द्र बानियाज्यू लाइ नमन।
राज्य दोहन गर्न पल्केका,राजनितीको नाममा जे पनि गर्ने जे पनि बोल्ने दुइ जिब्रे भ्रष्ट हरु अझै आफु होनहार नेता हुं भन्ठान्छन।
आफ्नो स्वार्थको लागि आचीलाइ पनि खिर नैहो भनेर खानेहरुको तर्क सुनेर के नै फाइदा होला।
संसदीय सुनुवाइ समितिको प्रतिबेदन कहिले पनि बाहिर आउँदैन किन कि यो प्रतिबेदन बाहिर ल्याउने बित्तिकै रवी लामिछानेलाई आरोप लगाउने कुनै ठाउँ नै हुदैन नि त्यसैले राजनिती गर्न भए पनि सधैं यहि प्रतिबेदनको हवाला दिनु परो नि एमाले र कालो काङ्ग्रेसले
यो पनि सत्य हैन?? जिबिले ९६ अर्ब हिनामिना गरेको छ, जिबि को कुनै बेलाको पार्टनर रबि हो, जिबिले १५% श्वेत शेयर जिबि सङै लिएको हो,
त्यसैले छानबिन त हुनु पर्छ त्यति बुझ्नुस
९६ अर्वहोस वा ९६ खर्ब
१५% श्वेत शेयर काम गरे वापत को लिएको ही। कसले भयो रवि जीवी को पार्टनर थियो.?
@@binodkhulal
कालो काग्रेसको देशब्यापी सहकारी लुटको सन्जाल यस्तो पो रहेछ ल हेरौ यहाँ तल !!
------------------------
सहकारीमा निक्षेप अपचन आज भन्दा ७/८ बर्ष अगाडि सुधिर बस्नेत र ईच्छा राम तामाङको पाला देखि कै हो त्यति बेला यी काग्रेस एमाले र माओबादी ३ टाउकेले आफ्ना मान्छे जोगाएर आर्थिक अप्राधीको सम्रक्षण गरे, आफ्नो पार्टिको मान्छे पर्दा लुकाउदै गए अब अहिले त्यही देखेर यिनिहरुका पार्टिका अरु चन्दा दाता सहकारीका सन्चालकहरु "ए सहकारीको पैसा त जति चलाए पनि छानबिन हुदो रहेनछ क्यारे पार्टिलाई चन्दा दिन सके अर्बौ ठग्ने सुधिर बस्नेत र ईच्छारामलाई झै जोगाउदो रहेछ्न भने सोच पालेर अरु सहकारीका सन्चालकहरु पनि सुरिएर यो अहिलेको जटिल अबस्था आएको हो त्यसैले खासमा सहकारीको असली ठग नै कालो काग्रेस भएको पुष्टि यसरी हुन्छ!
---------------
सहकारी ठग्न कालो काग्रेस र माफिया
एमाले ले पालेका मफियाको नाली बेली!
०१. सुरेन्द्र भन्डारी, लालीगुरास सहकारी सस्थाका सस्थापक, अध्यक्ष
आबद्द पार्टी: नेपाली काग्रेस
ठगि/अपचलन रकम: ६ अर्ब रुपैया
०२. चन्द्र बहादुर लामा (सिबि लामा) हाल पक्राउ परेको अबस्थामा
पशुपती सेभिङ्ग एन्ड क्रेडिट र कान्तीपुर सहकारीका सन्चालक तथा सस्थापक आबद्द पार्टि- नेपाली काग्रेस
ठगी/अपचलन रकम: ८ अर्ब ५९ करोड
०३. भरत महर्जन, अध्यक्ष सुमेरु सहकारी, आबद्द पार्टी- नेपाली काग्रेस
ठगी/अपचलन रकम: १० अर्ब ३४ करोड
०४. केदार नाथ शर्मा, शिव शिखर र तुलसी बहुउद्देश्यीय सहकारी सस्था
आबद्द पार्टी-नेपाली काग्रेस
ठगी/अपचलन रकम: १६ अर्ब रुपैया
हाल: जेलमा
०५. तेज बिक्रम थापा, कृषि बिकाश बहुउद्देश्यीय सहकारीका सन्चालक
आबद्द पार्टी- नेपाली काग्रेस
ठगी/अपचलन रकम: २ अर्ब ८२ करोड
०६. जिबि राई, सुप्रीम, सुर्य दर्शन, स्वर्ण लक्ष्मी, सानो पाईला, साहारा र समानता गरि ६ सहकारीका सन्चालक
आबद्द पार्टी: नेपाली काग्रेस
अनन्य मित्र: नेका साम्सद रामहरी खतिवडा, भिडियो फुटेज सहित एउटा कार्यक्रममा भाग लिएको !
ठगी/अपचलन रकम: १६ अर्ब ५० करोड रुपैया
०७. केबि उप्रेती, आईडियल यमुना र हाम्रो सगरमाथा सहकारीका सन्चालक
आबद्द पार्टी: नेकपा एमाले
ठगी/अपचलन रकम: ८ अर्ब रुपैया
०८. देब कुमार नेपाली, बाग्लुङ्ग ढोर पाटन नपा का मेयर
आबद्द पार्टी: नेकपा- एमाले
ठगी/अपचलन रकम: २ अर्ब भन्दा बढी
हाल: फरार, नेपाल पुलिसको खोजीमा
बिगत ३ महिना देखि आज असार २८/२०८१ सम्म !
बिगत ३ महिना देखि आज २०८१ असार २८ गते सम्म आउदा नेपाल प्रहरीको CIB ले भर्स्टाचार, सहकारीको ठूलो रकम अपचलन र लेनदेन ठगीमा झन्डै १५० जना जतिलाई प्रकाउ गरेर अदालतमा मुद्दा दायर गरेको छ! ती मध्य अधिकाश कालो काग्रेस र उस्का नजिकका मान्छेहरु परेका छन रु २ अर्ब भन्दा बढी सहकारीको रकम/निक्षेप अपचन गर्ने ७ जना प्रक्राउ परेका छन ती मध्य कोहि काग्रेसको माहा समिती सदस्य, कोहि काग्रेसको केन्दृय सदस्य, कोहि काग्रेसको जिल्ला सदस्य, कोहि कालो काग्रेसको कोटाबाट केन्दृय सहकारी बिभागमा सन्चालक समिती सदस्य ..
अनि दोष चाहिँ रबि लामिछाने अनि समाचार लेख्ने काग्रेसपुर (कान्तीपुर)+१२ भाई भुत्ते मेडिया ! हालै २०८१ असार १७ गति अगाडि भुटानी कान्डमा पुलिसले/CIB ले सप्रमाण भुटानी कान्डमा नेताहरुलाई पैसाको भागबन्डा मिलाउने बेचन झा र प्रतीक थापालाई पक्रीए पछि त कालो काग्रेसको आजु राणी ग्याङ्ग र माफिया केपि ओलिको होस हवास गुम भएर सरकार नै ढलाउन लागेको त दुनियालाई प्रस्ट थाहा छ !
अब बास्तबिक सहकारी लुटने ठग्ने फतक्क कुहेर झर्न लागेको कालो काग्रेस कि रबि लामिछाने !??
जादा जाँदै अरु थप ++
-----------------
अरु थप नेपाली काग्रेस नेता गगन थापा(मटन काजी) र अर्का नेका युवा नेता उदय शम्शेर राणाका बिश्वास पात्र काग्रेस नेता गजेन्द्र महर्जन १ अर्ब ५० करोड भर्स्टाचार कान्डमा मुछिएका छ्न र उनी बिरुद्द आज जेठ २२/२०८१ का दिन विशेष अदालतमा मुद्दा दर्ता भएको छ!?
धन्यवाद !
🙏
satya kura yo sab rabi sakaune khel ho sab apradhi amale kangres.@@completenepal238
यदि रबि लामिछानेलाई फसाईयाे भने कंगेस र एमालेकाे हालत के हाे याद गर्नुहाेला ।
अब पनि हामि नेपाली जनता भेडा हुनि होइन । यिनि हरु बाट देस बन्दैन । यिनि हरु ले हामिलाइ भेडा बनाएका छन ।
Salam chha Rajendra sirlai.
तिमी लुटेराहरू विदेशि ngo ingo का गाेठालाहरू मात्रै हाै,तिमिहरूकाे पछि झण्डा बाेक्दा र भाेट हालेकाेमा अअाफै प्रति घृणा लागेकाे छ अाज,
सबै नेताहरू को यसैगरी छानबिन हुनैपर्छ ज जस्को नाम मुछिएका छन् कि कसो साथीहरू
Surya thapa ❤ full interview heriskya paxi man paryo
सुर्य थापा धेरै मुस्किलले बोलिरहेको अबस्था देख्दा ताजुब लाग्यो
यस्ताे अनविज्ञ नै विज्ञ भएपछि काम लाउला त 😂😂😂
रबि लामिछाने एक सच्चा इमान्दार र निडर नेता हुन । दुई मत छैन ।
सबै पुरानो दलको नेता हरू नयाँ दल स्व.पा.पार्टी ठुलो दुश्मन देखेको छ, कसरी हुन्छ रबि लामिछाने लाई फसउने चाल हो , अरू केही होइन