बहुत मीठो लय अनि सङितले त झनै नाच्न नजान्ने म जस्तोको मन पनि गित सङै नाचिरह्यो शब्द पनि चयन सुन्दर लाग्ने तर छायांकन अलिक कम्जोर लाग्यो सुन्नमा बहुत मन लाग्ने गित सबै कलाकार अनि सहयोगी प्रती हार्दिक धन्यवाद।
A typical पुर्वेली लोक गीत किसिम राम्रो बनेछ। भानु ओलीजी र अञ्जु गौतम जी लाई बधाई साथै दिल कुमार भुसाल जी र आठराई नौमति बाजा समुह लाई पनि बधाई यो गीत पुर्वेली भाकामा नाचु नाचु लाग्ने बनाउनु भएकोमा 🎶 👌
अत्यन्तै मिठो लोक भाका, । भानु जी र जुना जी ले गाउनुभएका अरू लोक भाका र चाडपर्व विशेष गीतहरू धेरै सुनेको थिएँ । अन्जु जी संग यसपटक मौलिक प्रकारको मौलिक बाजागाजा सहित साह्रै नै उत्कृष्ट ल्याउनु भएछ । गीत सुन्दा र भिडियो हेर्दा खुबै आनन्द आयो । रामजी थापा जी ले शव्द संकलन गर्नु भएको रहेछ , पहिला अरुण उपत्यका समुह संग रहँदा नवीन खड्का पुस्तका खड्का लगायत संग रामजी थापा रोचकको नाम परिचित थियो । झण्डै झण्डै नवीन खड्का कै झल्को मेटाउने खालको लाग्यो यो गीत पनि । यति राम्रो लोकगीत नेपाली लोक भण्डारलाई सुम्पिनु भएकोमा सम्पूर्ण लाई धेरै धेरै धन्यवाद अनि शुभकामना । 🙏 धनु विष्ट खोटाङ
Sarai ramro geet sunirahu lagney.Yo ho ni ta maulik geet vaneko❤Mon xoyo.geetko music track upload garnu vaye ajha ramro sanga prachaar huney thiyo.Bhanu Oli Jiu lai bises badhai tatha suvakamana yesto maulik lok bhaka hami maaj paskinu vayekoma❤❤❤
टिक्ट्क बाट आए म चै हुर हुर मेरो बेस्ट हुनेछ यस्तो पुबेली गित 💃
निकै राम्रो मिहिनेत र प्रयास गर्नु भको छ हजुर
हरुले सम्पूर्ण टिम लाई सुभकामना ढिलो भएपनि 🎉🎉🎉😃 र म्युजिक नेपाल त म सनै छ्न्दा देखि नै बिग फेन हो ❤😊
Hoit dhilo aayo kada aayo pritam sir
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
बहुत मीठो लय अनि सङितले त झनै नाच्न नजान्ने म जस्तोको मन पनि गित सङै नाचिरह्यो शब्द पनि चयन सुन्दर लाग्ने तर छायांकन अलिक कम्जोर लाग्यो सुन्नमा बहुत मन लाग्ने गित सबै कलाकार अनि सहयोगी प्रती हार्दिक धन्यवाद।
A typical पुर्वेली लोक गीत किसिम राम्रो बनेछ। भानु ओलीजी र अञ्जु गौतम जी लाई बधाई साथै दिल कुमार भुसाल जी र आठराई नौमति बाजा समुह लाई पनि बधाई यो गीत पुर्वेली भाकामा नाचु नाचु लाग्ने बनाउनु भएकोमा 🎶 👌
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
धेरै मीठो अनि चोटिलो पूर्वेली झ्याउरे लोकदोहोरी गीतकासाथमा रमाईलो नाचको पञ्चैवाजासहितको प्रस्तुति!सम्पूर्ण लोककलाकारहरुको जय होस् है त!
धेरै उत्कृष्ट धेरै राम्रो पूर्वेली भाका सारै मन परो हाम्रो संस्कृति परम्परा लाई सारै राम्ररी प्रस्तुत गरिएको रहेछ । सबै टीम लाई बधाई🌹🌹🙏🙏🙏
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
पूर्वेलीको दोहोरी होईन जुहारी भनिन्छ ।
द नेचुरल ब्यूटी एंड इंस्ट्रूमेंट इज वेरी वेरी अट्रैक्टिव थैंक यू
Dammi
साह्रै मिठाे पुर्वेली लाेकभाका,भानुजी र अन्जु बैनी दुवै लाई वधाई छ,यस्तै गितहरु अागामी दिनहरुमा सुन्नपाऊं।
NEXT LEVEL VIBES 💃 ❤❤❤❤
अत्यन्तै मिठो लोक भाका, । भानु जी र जुना जी ले गाउनुभएका अरू लोक भाका र चाडपर्व विशेष गीतहरू धेरै सुनेको थिएँ । अन्जु जी संग यसपटक मौलिक प्रकारको मौलिक बाजागाजा सहित साह्रै नै उत्कृष्ट ल्याउनु भएछ । गीत सुन्दा र भिडियो हेर्दा खुबै आनन्द आयो । रामजी थापा जी ले शव्द संकलन गर्नु भएको रहेछ , पहिला अरुण उपत्यका समुह संग रहँदा नवीन खड्का पुस्तका खड्का लगायत संग रामजी थापा रोचकको नाम परिचित थियो । झण्डै झण्डै नवीन खड्का कै झल्को मेटाउने खालको लाग्यो यो गीत पनि । यति राम्रो लोकगीत नेपाली लोक भण्डारलाई सुम्पिनु भएकोमा सम्पूर्ण लाई धेरै धेरै धन्यवाद अनि शुभकामना । 🙏
धनु विष्ट खोटाङ
आहा यो पो हो एक नम्बर नेपाली लोक संगीत पनचे बाजा सहित आफनै पैरन मा गाएको नाचेक़ो पुरानो भनेको पुरानै हो सारै मन छुने हुनछ हौ नि।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
I
@@MusicNepalPvtLtd #r##?@
P
एस्तैइ खालको पुर्बेलिइ धोहोरी ल्याउनु पर छ हैइ कतिइ पशिमेलिइ धोहोरिमात्र हेरर्नुनी आफ्नो पुर्बको धोहोरिलेपनी पेल्नुपर छ😀😀😀 खुशिइ लाग्यो अनिइ राम्रो लाग्यो सोङ्स्👌👌👌
Very nice. From Hong Kong,
Thank you very much!
Git vaneko yasto hunuparx super purbeli git all the best ❤❤❤❤❤
म पश्चिमेलि तर पुर्बेली गीत पनि निकै मन पराउछु❣️
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Malai Pani passim ko man parxa hami sabai Nepali saskirti jogaunu parxa hami yuwa le
Horw
@@rajkumarkc3557 l
Hor hajur#ma purbeli ho tar pasxim ko git utikai man prx
wow wow keuta Good video😉💃💃💃👌👌🌹🌹🌹🌹❤️❤️
Thanks 🤗
Anju ji ko purbeli bhaka Malai man parchha.saphalata ko shubhakamana.
वा वा वा अतिनै राम्रो मैलिक बाजा सहितको पुर्बेली भाकामा / जति सुने पनि सुनिरहुँ जस्तो गीत
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
wow लोक भाकाको ताल लाई समान छ हामी नेपालिले अफ्नो लोक सस्कृती भुलेर पनि बिर्सनु हुन्न सस्कृती भुले मा हामी र हाम्रो देश भुल्ने छौ
Background music is masterpiece ❤❤
Wowww 😍😍😍😍😍
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
गित असाध्दै राम्रो छ तर डाउन लोड गर्ने मौका छैना लोड गर्नेखुल्ला गर्नु तब सबैले सुन्ने गित बजाउने थियो सबैको मन रहर पुर हुने थियो।
Aaha kati mitho hamro purbeli typical lok vaka❤❤
Wow kati ramro purbeli song
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
आहा कति सुन्दर म्युजिक भिडियो अन्जु दि भानु सर नमन ❤❤❤❤❤❤
Malai pani nachau nachau po Lago hau yo geet sundata budeskalma 😁😁😁😁😁😁😉😉
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Wow so sweet song purbeli look geet ma paxim bhayeni tiktok bata yeta aaepugiyo
Dammi guru👌👌💕
Y
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
sarai ramro dance pritam vanja ko
ati sundar song👌👌👌🙏🙏🙏🙏
Purbeli hunu ma garba lagx ❤️❤️
अत्यन्तौ सुन्दर अनि राम्रो प्रस्तुति को लगि धन्यवाद ❤️❤️❤️❤️
Love you अन्जु गौतम 🎉❤
Love from ❤😘 India 🇮🇳🇮🇳
Sarei ramro lago purbeli lok dohori geet ❤❤
सारै मिठो पुर्बेली भाका।
aanju didi ko vois dammi xa hei ,🎁🎁🎁🎁🎀💒💒💒🎀🎀🎁🍎🍎❤❤🍎
jabardast pritam sir G❤️❤️
आहा आहा यो हो नित स
Kada ayo dai❣️❣️
Dami xah❤❤❤
Hamro saskirt jogai ragnu prxa🙏🙏
wao great all like lok vaka..
यस्तो हुनु पर्छ सबै मिलेको केही कमि रहेन छ।
recording garda dher batho bhayera bigareko xa
Geet ta ramrai ho
singer ko dosh haina❤
Babal dami xa
अतिनै राम्रो मीठो गित भानु जिऊ।।।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
आहा कति मिठो पुर्बेली गीत 👌👌
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Sarai ramro geet sunirahu lagney.Yo ho ni ta maulik geet vaneko❤Mon xoyo.geetko music track upload garnu vaye ajha ramro sanga prachaar huney thiyo.Bhanu Oli Jiu lai bises badhai tatha suvakamana yesto maulik lok bhaka hami maaj paskinu vayekoma❤❤❤
wow अझै यस्तै खालको पुर्बेली लोक गीत ल्याउनु पर्यो
BIBAHAA MA JASTO BHAAN BHO HAIT :o
O naya purbali lok geet bhanu oli dajuko ramero
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
आफनो आफनेई हुनछन हजुर
अाहा कति राम्रो 💞💞
साच्चिकै पुर्बका गामबेसिमा उबेला रमाएको याद आयो, हाम्री पृय गायिका अन्जु गौतम अनि भानु ओलि लाई अझै प्रगतिको शुभकामना ।
Nicee😂😂😂❤❤
नयाँ लय संगीतमा नयाँ पुर्वेली लोकभाका आई पुगेछ , सारै नै मन पर्यो ।बधाई छ यहाँहरुको टिमलाई ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
kya kar rahe ho cal
अाहा कत्ती राम्रो भाका सङ्कलन , यो भाका सुन्दा त , धेरै कुराको याद अायो अनि मनै फुरुक्क भयो 😂😂 सम्पुण टिमलाई सफलताको शुभकामना 🌹🌹🌹
Hami yuwa le Nepali Lok vaka saskirti jogaunu parxa vannee aata hajir hunu hola🥰🥰🥰
Hamro purbeli song hamro san jay nepali sangeet
आ हा गाउको याद आयो हुर्र्र्र्र्र्र्र्ऐ
कत्ति राम्री बैनी ❤❤
सारई रामरौ निर्तिया ओके छ हजूर हरूलाई बधाई छ 👍👍👍
मनपराई दिनु भएको मा धन्यबाद ।
Awesome Mary n the team😍😍
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Ll3
030000@@MusicNepalPvtLtd
भानुओली र अनजु गौतम लाई मुरि मुरि बधाई छ सारै मिठो स्वर मनै शितल पारदिनछ हौ नी लै लै ऊराठै लागछ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
आहा , मन छोयो
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Sarai mitho vaka
Aaha aaha Kathi moth hajur gith hajur yek dam Ramro lagiyo hajur video Pani dami xa hajur
राम्रो लाग्यो ।।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Ati sunder Nepali bhakta thank u
Hait purbeli vaneko purbeli hunxa .
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Ramro chha. tara 60% singers ko ra kalakar ko show 40% matra vayo .
Dakali Baja sakali bhes bhusa Dherai ramro
मनपराई दिनु भएको मा धन्यबाद ।
Malai manparyo gaatheho from Scotland
याति राम्रे गीत को koraoke चाईयो हजुर धेरैईले गाउछ यो गीत बबाल मिटो छ❤❤
अमेरिका बाट हजुर दिनमा समय भयमा एक पटक हेर्ने गरेको छु अति सुन्दर मेरो नेपाली caltute
Superb
Dherai ramro cha geet.Malai tha sarai mun paryo
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
अति रामराे मनछाेयाे मेराे
Wow nice 👌👌
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Haw sarai mitho geet bhayo congratulations yaha harulai
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd ?
Aha kati ramro purbeli git nachu nachu lagne kati hasilo meri limbu g i miss u
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Ramro xa
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
लु अति राम्रो छ है
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Beast quality for all in the world 🌎 manparyo gaatheho from Scotland
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Sarai mn parxa yo geet ta malai pni
Ramro get
number one
❤❤❤❤
आहा कति राम्रोगिता
सारै राम्रो हामराे पुरबेलि गित
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
धन्याबादछ सरहरुलाई
धन्यवाद ।
आहा कति राम्रो! धन्यबाद भानु ओलि दाजु यति मिठो पुर्बेली भाकाको लागि!!!❤️🇳🇵🙏
Damix purdeli Git
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
कति मीठो गित
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
म पश्चिमिलि हो तर पुर्बेली गित सारै मन पर्छ ❤
Ramailo Cha ......enjoyed
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
❤❤❤dami
Dherai ramro x hai hjr panche baja purbeli lok song
We are purbeli nepali❤❤🤟🤟
Nice