कक्षा ९ र १० को मूल्याङ्कन तरिका | हरेक शिक्षकले हेर्नैपर्ने भिडियो | Class 9 & 10 Evaluation System

Поділитися
Вставка
  • Опубліковано 5 січ 2023
  • Video title :
    कक्षा ९ र १० को मूल्याङ्कन तरिका | हरेक शिक्षकले हेर्नैपर्ने भिडियो | A must watch video for every teacher | Class 9 & 10 Evaluation System
    About this video :
    In this video, the evaluation process of class 9 and 10 is taught.
    After watching the video you will know the entire evaluation process according to the new syllabus.
    यो भिडियोमा कक्षा ९ र १० को मूल्याङ्कन प्रक्रिया सिकाइएको छ ।
    अहिले विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू भइरहेको छ । नयाँ पाठ्यक्रममा मूल्याङ्कनका तौरतरिकाहरु पनि निकै भिन्न प्रकृतिका रहेका छन् यसकारण धेरै जना मूल्याङ्कन प्रक्रिया वा पद्धतिका बारेमा अनभिज्ञ हुनुहुन्छ ।
    सबै शिक्षकहरुलाई नयाँ पाठ्यक्रमको मूल्याङ्न प्रक्रिया बुझ्न सरल होस् भन्ने अभिप्रायले यो भिडियो तयार गरिएको छ । भिडियो हेरिसकेपछि तपाईँले नयाँ पाठ्यक्रम अनुसारको सम्पूर्ण मूल्याङ्क प्रक्रिया जान्नुहुने छ । आशा छ तपाईँलाई यो भिडियोले सहयोग पुर्याउने छ ।
    भिडियोलाई लाइक गर्नुहाेस् र यस्तै महत्वपूर्ण भिडियोहरु प्राप्त गर्न यो च्यानल सब्स्क्राइब गर्नुहोस् ।
    कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
    • त्रैमासिक परीक्षा समेट...
    =========================
    यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
    School Related: • School Related
    Photoshop: • Photoshop
    PowerPoint: • PowerPoint
    Ms Word: • Ms Word
    Ms Excel: • Ms Excel
    Computer Learning All Videos: • Computer Learning All ...
    Windows Tips & Tricks: • Windows Tips & Tricks
    Google Tips & Tricks: • Google Tips & Tricks
    Video editing: • Video editing
    PDF Related
    ua-cam.com/users/playlist?list...
    #nepali_book
    #evaluation_system
    #grade_9_and_10

КОМЕНТАРІ • 27

  • @user-wj8fb6dy9b
    @user-wj8fb6dy9b 11 місяців тому +1

    thanke sir ❤❤❤❤

  • @shyamdahal2021
    @shyamdahal2021 Рік тому +1

    यो मूल्यांकन प्रणाली यसै व षदेखि नै लागू गर्नलाी त कठिनै छ किन कि यो अभिमूखिकरण आउनुअघावै हामीले परम्परागत पध्तीअनुसार नै त्रैमासिक परिक््षाहरू गरिसक्यौँ अब यी परम्परागतर यो नयाँ पध ्तीबीच कसरी मिलान गनु र!

  • @jaybahadurbist1933
    @jaybahadurbist1933 Рік тому +1

    Good information sir.

  • @mohanjustwait5934
    @mohanjustwait5934 Рік тому +1

    optional subject को curriculum change भएको छैन ।so evaluation पुरानै तरीकाबाट हुने हो कि ?

  • @janajagritisecondaryschool1497

    OPT 1st को मूल्याङ्कन कसरी राख्ने ?

  • @kabitakarki9230
    @kabitakarki9230 6 місяців тому

    Thank you verymuch

  • @Mrbinod1
    @Mrbinod1 Рік тому +1

    Opt i र opt ii ko के छ sir evaluation

  • @peacelily8969
    @peacelily8969 7 місяців тому

    How to make sheet for 2nd terminal examination for internal evaluation ?

  • @Sanjiptimsina4141
    @Sanjiptimsina4141 Рік тому

    कक्षा ३ को हाम्रो सेरोफेरो किताबको विशिष्टिकरण तालिकाको भिडियो छ भने link दिनुन ?

  • @dineshcakeart
    @dineshcakeart Рік тому

    Nice 👍👍👍👍

  • @rajendraprasadnyaupane3067
    @rajendraprasadnyaupane3067 Рік тому +1

    कक्षा ९ को अन्तिम mark ledger को नमुना पाउन सर ।

  • @prakashkandel7406
    @prakashkandel7406 Рік тому

    Opt 1st ra second ko kasari rakhne ho sir

  • @lalitgharti2965
    @lalitgharti2965 Рік тому

    Sir hajur ko channal ma automatic character certificate software xaina

  • @oasisbashyal8328
    @oasisbashyal8328 8 місяців тому

    तर 3 16 र 6 कु आधारमा दिने होला नि

  • @pramodsah-ve8kt
    @pramodsah-ve8kt Рік тому

    लेखा bishaya ko कसरी garne

  • @laxmanbhat5127
    @laxmanbhat5127 Рік тому +1

    ९ को एक परियोजना

  • @user-rk4qe8sj7j
    @user-rk4qe8sj7j Рік тому +1

    please sir soft copy

  • @knowledge2528
    @knowledge2528 Рік тому

    Class 10(2080) ko book pdf kasari download garne😮

  • @ramprasadkhanal-ez6gf
    @ramprasadkhanal-ez6gf Рік тому

    optionalma kasari garne

  • @prakashgautam750
    @prakashgautam750 4 місяці тому

    ऐ. द्वितीय कम्प्युटर विज्ञान ५० पूर्णाङ्क लागि आन्तरिक मूल्याङ्कन कसरी गर्ने त
    सर ?

    • @NepaliBook
      @NepaliBook  4 місяці тому

      यसको स्पष्ट व्यवस्था अझसम्म छैन !

  • @pratimasharma1000
    @pratimasharma1000 Рік тому

    सर यो opt 1 को नि एउटै हो र??

  • @Bibekshrestha30
    @Bibekshrestha30 Рік тому

    hello sir
    help chahi ye ko cha

  • @omnathlamsal6036
    @omnathlamsal6036 Рік тому

    प्राविधिक धार तर्फकाे कसरि गर्ने हाेला

    • @NepaliBook
      @NepaliBook  Рік тому

      तरिका यहि नै हो पूर्णाङ्क र क्रेडिट आवर अनुसार गर्नुपर्छ ।

  • @KingXettri-kr3hn
    @KingXettri-kr3hn Рік тому

    Mark leajar class 9