विद्यालयको वार्षिक कार्यतालिका यसरी बनाउनुस् | How to Make School Calendar | Educational Calendar
Вставка
- Опубліковано 18 кві 2024
- Video title:
विद्यालयको वार्षिक कार्यतालिका यसरी बनाउनुस् | How to Make School Calendar | Educational Calendar
About this video:
In this video, how to make a school annual calendar is taught in detail.
Every year, the school has to decide its programs and make an annual agenda.
In this video, all the things about the annual calendar of the school and how it is made have been taught one by one.
From this video, viewers will get to learn an easy way to make a school annual calendar using Excel and Photoshop.
यो भिडियोमा विद्यालयको वार्षिक कार्यतालिका बनाउने तरिका विस्तृतमा सिकाइएको छ।
विद्यालयले प्रत्येक वर्ष आफ्ना कार्यक्रमहरु तय गरेर वार्षिक कार्यपात्रो बनाउनुपर्ने हुन्छ ।
विद्यालयको कार्यपात्रो कस्तो हुन्छ र कसरी बनाइन्छ भन्ने सम्पूर्ण कुराहरु एकएक गरेर यो भिडियोमा सिकाइएको छ ।
यो भिडियोबाट दर्शकहरुले एक्सेल र फोटोसपको प्रयोगबाट विद्यालयको वार्षिक कार्यतालिका बनाउने सजिलो तरिका सिक्न पाउनुहुने छ ।
आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउने छ । भिडियो मन परेमा लाइक गर्न र यस्तै अन्य भिडियोका लागि च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।
Follow on Instagram : shukdev_poudel?...
Free Excel Course link :
• Excel Course
=======================
कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
• त्रैमासिक परीक्षा समेट...
कक्षा १-३ काे ग्रेडसिट बनाउने तरिका सम्बन्धि भिडियो लिंक
• हरेक शिक्षकले हेर्नैपर...
थिम र सिकाइ उपलब्धि सम्बन्धि भिडियाे लिंक
• Class 1-3 का सबै विषयक...
Grade Sheet Related All Videos :
• School Related
=========================
GRADING CALCULATOR - (कक्षा ४ देखि १२ सम्मका कुनै पनि कक्षाको विवरण राखेपछि फाइनल ग्रेड र जिपिए क्यालकुलेसन गर्न सकिने ) Link :
drive.google.com/file/d/1Rxvg...
यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
Excel Course
• Excel Course
Grade Sheet Related Videos :
• School Related
School Related: • School Related
Photoshop: • Photoshop
PowerPoint: • PowerPoint
Ms Word: • Ms Word
Ms Excel: • Ms Excel
Computer Learning All Videos: • Computer Learning All ...
Windows Tips & Tricks: • Windows Tips & Tricks
Google Tips & Tricks: • Google Tips & Tricks
Video editing: • Video editing
PDF Related
ua-cam.com/users/playlist?list...
#nepali_book
#schoolcalendar
#educational_Calendar2081
धन्यवाद सर । मैले हजुरको भिडियो हेरेर आफ्नो कार्यतालिकाको फर्म्याट फेरे र पहिलेभन्दा धेरै राम्रो लाग्यो । पहिले कतै पनि बार नलेखेको र गते rows मा थियो ।
मेलै नि तयार गरे । धन्यवाद सर
सर वार्षिक कार्य योजना बनाइ दिनु।
Aru styles pani upload garnu na academic calendar ko
Good 👍🏿
thanks
सुकदेब सर यसकाे एक्सल सिट लिड्क हालिदिनु न।
Download Link diyako vaya ramro huney thiyo sir
एक्सल सेत पाउन सकिन्छ सर
Dowanload link milxki sir
A4 size ma banauna milxa ki mildaina sir
milxa tara sano hunxa
Symbol aayana sir
Wingdings font garaunu parxa
download link dinu na sir
video herera prayas garnus sir. garo hudaina
Link milxa ki naii yao video ko
Link aawashyak xaina. video herera sajilai sangga aafai banauna saknuhunxa.