गाउंदा गाउंदै भक्कानिएर रोईन अमृता, नयाँ दुलहीको मार्मिक दोहोरी Resham Nirdosh VS Amrita Lamichhane
Вставка
- Опубліковано 31 січ 2024
- गाउंदा गाउंदै भक्कानिएर रोईन अमृता |नयाँ दुलहीको मार्मिक दोहोरी | Resham Nirdosh VS Amrita Lamichhane
_________________________________________________________________
#kalashrodhighar
#dohorinepal
#amritalamichhane
#reshamnirdosh
#saddohori
=======================================
🎼 Original Song by: Utha Sanu Ujyalo Bhayo
=======================================
• song:- Utha Sanu Ujyalo Bhayo
• Vocal:- Yubraj Acharya ,Devi Gharti Magar
• Lyrics :- Yubraja Acharya
• Music:- Yubraj Acharya
_________________________________________________________________
Live Dohori Singer
★ Resham Nirdosh
★ Amrita Lamichhane
_________________________________________________________________
Camera
♬ Nabaraj Basnet
♬ Krishna BC
___________________________________________________________
♬ Editing : Bishal Nath Yogi
_________________________________________________________________
♬ Recordist | Mix : Hemraj Dangi
_________________________________________________________________
Studio
Bishal Padheri Rodhi Ghar
gongabu Chwok
_________________________________________________________________
Managment- Nabaraj Basnet - 9861082363
_________________________________________________________________
© Kalash Rodhi Ghar - 2024
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures. - Розваги
नारीलाइ माया र सम्मान गर्नु पर्छ भन्ने मौलिक लाइभ दोहोरी रेशम निर्दोष ज्यु प्रति उच्च समान छ मार्मिक सब्द छ आफ्नो जन्मघर छोडेर पराइ घरमा आउने नारी लाई के कस्तो पिडा हुन्छ सबै सत्य छ गायिका ज्यु बधाई छ सफलताको शुभ कामना 🙏
हाम्री चेली अमृता नानीलाई धेरै धेरै बधाई छ मिठो दोहोरी सुन्न पाइयो ❤
बाबा जि को पियारी थिय म भन्ने सब्दा ले सारै मन भाबुक भयो 😢😢😢😢😢😢😢
Molai pani ho😭😭
अर्गानिक voice को राजा रेशम निर्दोष को कति मिठो शब्द 🤘👌
सारै मार्मिक दोहोरी गाउनु भो भाइ रेशम र बैनि अमृता शुभकामना ❤❤❤
अति मिठाे मार्मीक शब्दमा भाका पनि सारै मिठाे हजुर हरूकाे कलाई मनैदेखी सम्मान 🙏🙏🙏🙏❤️
चुरा पोते ज्यान भारी भारी भो ।
पाइनट लाउने शरिरमा सारी भो ।😢😢😢😢
धेरै रोए म 😢😢😢😢😢😢😢😢।
मुर्छै पर्नु भाको थिए बिहेमा बाबा जिउको पियारी थिए म 💔😢 बाबा शब्द नै काफी छ 😥 heart toching😥💔
किन होर पिर मात्र लिनि माया दिम्ला बा आमा बिर्सिनी अति मार्मिक शब्द ( कतिले यो शब्द पूरा गर्नु भाको छ कमेन्ट गर्नु )
दुबै कलाकारलाई धेरै धेरै सम्मान छ अति राम्रो गाऊनु पनि भयो धेरै जनालाई रुवाऊनु पनि भयो. अति राम्रो
O
नव गृहस्थिजिवनमा प्रवेशको पहिलो दिनले भावुकतामा डुबाएको दोहोरि गितमा सहभागी गायक, गायिकाहरुमा हार्दिक नमन ब्यक्त गर्दछु।
छोरा छोरी लागि खम्बा भनेका माता पिता नै होइसिन्छ ❤❤❤निकै मीठो 🎉🎉🎉मार्मिक शब्द का 🎉🎉🎉खानी हरुलाइ 🎉🎉हार्दिक बधाई 🎉🎉तथा 🎉🎉सफलताको 🎉🎉🎉सुभकामना🎉🎉🎉
कति मीठो गाउनुभो प्यारी अमृता बहिनि जब बाबा आमाको कुरा जोडिन्छ नि आँसु यत्तिकै खस्दोरैछ ❤❤।
यो दोहोरी 10 पटक सुनेर पनि धित मोरेन मेरो बाबुआमालाई सम्झेर धेरै याद आयो 😭😭😭
हाम्रो दोहोरी लाइ धेरै माया गरिदिनु भाको छ अझै धेरै माया गरिदिनु होला सम्पुर्ण मा धेरै माया र सम्झना छ ❤🙏
आहा कती रमाइलो लोक दोहोरी गीत सून्दा सारै मन छोयो 😢❤❤ सबैलाई धेरै धेरै धन्यवाद छ ❤❤❤❤
अति सुन्दर र मार्मिक शब्द ❤ दुबै जनालाई बधाई ❤
Yo dohori sunda kati runa man layo 10 barsa pahily ko aafno din yad aayo😭😭
कति वास्तविक टुक्का साह्रै मन्छुनि दाेहरि।
म जस्तै टिकटमा हाइलाइट हेरेर को को आउनु भाको छ एता हाजिर हुनुहोस् ल
अत्यन्तै मार्मिक दोहोरी ❤
अति मार्मिक शब्द अमृता बहिनीको, मनै भरिएर आयो, हो एउटा छोरी, बाबा र आमाको काखबाट सदा सदाको लागी बिछडिँदाको वास्तविक पीडा के हुन्छ यस दोहोरी गीतले छर्लङ्ग पारेको छ ।बिचरा चेलीको बिडम्बना र सृष्टिको नियम। धन्यवाद रेशम जी, अमृता बहिनी अनि सम्पुर्ण टिमलाई।
- प्रेम बिरकट्टा मगर पाल्पा हाल बुटवल -
Amrita vane paxii mero xodeko budi ko yad aeyo 😢😢😢
उत्कृष्ट शब्दमा हजुर दुबैजाना प्रिय् गायक गाइका ❤❤❤❤
बाबा जि को पियारो थिए म 😢😢 धेरै रोय म
साच्चिकै मुटु छोयो💘💘💘
आहा ❤❤❤❤
मेरो बिहे पछिको याद आयो😢मेरो बाबाको रोको मात्र सम्झिन्छु 😢😢😢😢
अहिले सम्म कै उत्कृष्ट गीत अमृताको आज सम्म मलाई कुनै मन् परेको थिएन आज सारै मन छोयो रेशम त साह्रै मन पर्ने उहाँको त वर्णन गर्ने कुनै शब्द छैन् मसँग जति नै वर्णन गरे पनि कमै मात्र हुन्छ ❤
Indreni program ma sarai ramro dohori gaunu vako thiyo tehi bata chineko Amrita lai kati mithas sabdha dubai janako.
प्राय बेहुली ले सम्झिदा माइतिको आमा को नाम बढी लियको पाइन्छ तर अमृता जि ले बुवा को नाम लियको पाइयो है अन्यथा नसोच्नु होला है मन मा लगेको मात्र हो ।।।बाबा आमा दुबै समान हुन जिउदा भगवन हुन सारै मार्मिक दोहोरी प्रस्तुत गरिदिनु भो दुबैलाइ धेरै धन्यवाद छ ।।।।सुनेको कुरा सानै देखि जस्ले जस्लाइ बढी माया गर्छ उसको नै पहिले नाम लिन्छन भन्छन यहि नै भयको होला।।धन्यवाद (पर्बत जिल्ला)
हाल कतार को दोहा बाट
त्याग आमा को भएनी बाबा गुमाए पछी दुख पोख्ने ठाउ सकिदो रैछ ।
माया त आमा बुवा को सुस्तै हो तर सबैले आमाको लागि मात्र बोलेको गायको देख्छु बुवाको पनि मन रुन्छ छोरा छोरिको लागि मेरो लागि आमा बुवा नै भगवान हुनु हुन्छ ❤
@@AmritaLamichhaneproud of u dear sis ! Dherai roya aaja hajurko sabdale ! Nirdos bhai uttikai pokhta sabda khelaunama🙏
Git ko tukka milauda kasko name milxa tha hudyena santan ko lagi baba mumy barabar hununxa xori Lai
I am also parbat
अाहा कति मिठो गाउनुभयाे हार्दिक बधाई छ दुवैलाई
आहा जति सुन्यो उति सुनम सुनम लाग्ने यो दोहोरी अति मन पर्यो ❤
Organic voice wow resham nirdos sir❤ kya dami sabda❤
मुरछै पर्नु भाको थियो बिहे मा बाबा जिउको पियारि थिए म 😢😢 धेरै रोय म यो सबद बाट
मेरो जस्तो बाबा गुमाएर रुएर जिन्दगी नजाओस
Me too hurt touching 😢😢😢
Merota aasu nai aayo asmita sis ruda😭😭❤❤
मन छोयो सायाद मैले पनि त्यो दिन याद गरे आझ😭😭
mero ta mutu nai fakkaniyo kati marmik sanda😢😢😢
सारै मन छोयो यो दोहोरीले बाबाले मलाई पनि यस्तै माया गर्नुहुन्थ्यो भाबुक भएँ शन्देसमुलक छ ।🎉🎉❤❤
नयाँमा मात्र होईन सधै साथ दिनुपर्छ आफ्नी पियारी लाई है साथीहरू कतिले नौली गाईलाई नौ पुला घाँस गरेका हुन्छ्न that is bat
मैले 10 पटक हेर्दा पनि चित्त बुजेन 11 पटक हेर्दै छु
सारै मिठो स्वर शब्द पनि कती मार्मिक आँसु थाम्न नि गाह्रो हुने
याे गित रेसम निर्दाेस भाइले गायकाे हरेक भिडियाे सारै मन पर्छ
यथार्थ परक दोहोरी अतिनै मन छोयो दुबै जनालाई good luck
tiktok मा सुनेर आको राम्रो रैछ ❤🙏
Dubai kalakarlai dherwi dherwi samman xa dherwi mittho geet gaunu vayo manai xhune garee resham vaiko dohoree Herne garxi sadai akdam ramro lagca ❤❤bahut bahut vhal Lage gan huni pane Assam basi ma
Yo song sunera maiti gharko yad aayo sarhai man xoyo ❤❤😢😢😢😢😢
निकै मार्मिक दोहोरि गाउनु भयो अमृता ❤ रेशम निर्दोष प्रति उच्च सम्मान ❤❤
मार्मिक शब्द जति सुन्यो उति आनन्द आउने। कलाकार लाई सम्मान छ।❤❤
Gata salko teej ma Amrita ji Bharat ko Rohodu aaunu bhako thiyo ni
कति मार्मिक शब्द मनै छोयो हजुर ।
हार्दिक सम्मान कलाकार ज्यु हरु
दोहोरी गीत मा सब्द चयन गरेको अत्यन्त मन पर्यो
Resham nirdosh ko dhohori sarai man parxa❤️❤️
My favorite singer resham nirdos 🎉❤❤❤❤❤
कस्तो रामो् दोहेरि हो के आँसु नै आयो😢😢😢😢
बाबा जि पियारि थिय म😢😢😢
टिकटक मा एउटा टुक्का सुनेर युटुब मा हेर्न आउने को को हुनुहुन्छ !कति मार्मिक दोहोरी miss you buwaa aamaa❤
Ma
म पनि हो हई❤❤❤
ma💪💪
Ma pani ho hai ❤❤
Ma hoi
Wah kati ramro marmik dohori bastabikta yehi ho
सारै मार्मिक दोहोरी!बधाई छ रेशम निर्दोष र अमृता लामिछाने लाई ।
बाबाको पियारि थिए भन्ने कुराले मन छोयो
🌹🌹
गाेरखा कि छाेरि
गाेरखालि काे सान
अम्रिता लामिछाने
Wow nice dohore song 💕❤️😂❤🥰
यथार्थ शाब्दिक शब्दहरुकाे प्रहार रमाईलाे लाेक दाेहिरिका नया उदाउदा शष्टाहरुलाई सम्मान छ।ईन्देर्णी लगायत सबै टिमलाई शृदयदेखि सम्मान छ।
एकदमै मन रुयो त्यो बिहे को दिन को याद आयो र
अति राम्रो छ भाइ बहिनि लाइ
आगामि दिनहरुमा अझै मिठा शब्दले भरिएको दोहोरी सुनपाईयोस सानै देखि गित गाउने तिमी कल्यानको डाडा पाखा मा कति मीठो गित गाउने गर्थेउ म साना मा माउल जादा तिम्रो घर माथिको बाटो हिड्ै गर्दा बारीमा घासँ काट्दै यहि गित तिमीले गाएको याद आयो तिम्रो कला थियो आज तिम्रो कलाले सम्मान पाउँदा धेरै खुशि छु अझ राम्रो गर्दै जानू मेरो शुभकामना छ अमृता तिमीलाई जय संगित जय गित❤❤❤❤
ग्रामिण जनजीवनको छर्लङ्ग चित्रण गरेको लोकदोहोरीका कलाकार रेशम र अमृतालाई हार्दिक धन्यवाद ! आगामी दिनहरूमा पनि यस्तै मार्मिक दोहोरी गाउँदैगर्नुहोला !
Aha man chhune dohori ❤❤❤
शब्द निकै गहिराईमा पुगेर चयन गर्नु भाको छ ।शोर त्यतिकै राम्रो आहा छ ।त्यसमाथि रेशम निर्दोष मलाई धेरै मन पर्छ ।सबै जनालाई एकमुष्टमा बधाई तथा आगामी दिनहरुको सफलताको शुभ-कामना टक्र्याउन चाहन्छु।❤❤❤❤❤
किन होर धेरै पिर लिनि माया दिम्ला बाउ आमा बिर्सिनि सारै मन परो😌😌😌
लोक दोहोरी को मियो हो अमृता बैनी
Aahaa nikai mitho dohori ❤❤❤🎉🎉
कति मार्मिक गित ❤❤ सम्मान छ दुबै जना लाई
यो geet सुनेर मेरो पनि आँखा रसायो है सर्जक parti सम्मान छ
आहा 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭☹️☹️☹️😢😢😢😢😢💔💔💔💔💔💔
धेरै धेरै बधाई छ दुबै जनालाई निकै मन छुने शब्द हरु ❤❤
सब्द सब्द मा मन छोयो भाई बैनि दुबैको राम्रो छ।मैले त पाँच पटक हेरे ❤❤🎉🎉
बेहुलाकोभेसै आयौ तिमी राजाको देशैमा कति राम्रो निर्दोश भाईको टुक्का ❤❤❤❤❤
आहा अति मार्मिक दोहोरी
अती उत्कृष्ट मन छोयो ❤❤❤
Aaha❤❤❤❤❤
रेशम निर्दोश सारै मन पर्ने गायक
Kathi mn xune song 😢❤❤❤
Aaha Kati ramro dohori hajur haru ko wow 👌👌👌👌♥️♥️♥️♥️♥️
हाम्री सुर्खेत जिल्लाको एक सान लाई सम्मान छ ❤🎉
Witch singer from skt i don't no tell me
अति सुन्दर मन छुने शब्द
माइती भन्ने शब्द नै कति प्यारो❤❤
Resam ji ko sworle sarai man chhunxa ....❤❤❤❤
सारै मन पर्ने गीत ❤❤❤❤❤❤
Ekdamaii ramro xa first time search gari gari here😢 kasto ramro❤
Wow dharai man xuni dohori Reshama nirdosh ko
Marmik dohori gaunu vayo ati mitho
Thank you vai baini lai .
सबै राम्रो थ्यो अन्तिममा केटाले "हैन रछ, सेरोफेरोनि, काख खोसियो आमाको मेरो नि" भनेपछि कसरी बुहारीले सासुलाई चिया पकाउने कुरा आयो? आमा र सासू नछुट्याउने कुरा कसरी आयो? आमाको रुप सासुमा जस्तोकुरा कसरी आयो,??
गित राम्रो छ तर सन्दर्भ, शिलशिला मिलाऔ साथिहो🙏🙏
धेरै धेरै राम्रो छ गित दुवै जनालाई धेरै बधाई छ अति राम्रो छ शुभकामना
जति सुनेपनी सुनिरहु जस्तो आकाभरि आँसु भरिने सब्द
yakdamai motho dohari sunauno bhayo reshm ji r Amrita ji Dubai janalai dherai dherai dhanyabat xa hajur
बधाइ छ दुबै भाइबैनिलाइ
मुर्छै पर्नु भा थिए बिहेमा बाबा ज्युकाे पियारी थिए म याे शब्दले सारै मन छाेयाे
सारै राम्रो दोहोरी सारै मन पर्ने दोहोरी
❤❤❤❤
Atinai ramro get sabima man mutu Bata Naman dheri maya hjur harulaie 🙏🙏🙏💗💗💗💗🌹🌹🌹🌹🌹🌹
अति मार्मिक शब्द आंशु झरेको थाहै नहुने!!!
Good ramro xa get sabailai namaskar xa ok thanku
निकै मिठास शब्द अनि उस्तै संस्कार पूर्ण भिडियो,धेरै धेरै सम्मान छ कलाकार तथा सम्पूर्ण टिमलाई 🙏🙏
#एकान्त_कुना_प्रदेश
Damdar meetho marmik dami prastuti🎼👌👍