रुपीलाई सोहनले हजुरको बहिनी मिलाईदिनु भन्दा, थामिएन रुपीको हाँसो | Rupi vs Sohan | New live dohori

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • पछिल्लो समय मैले गायका लाईभ दोहोरीहरु हजुर हरुले असाध्यै माया गरिदिनु भएको छ यहि माया र हौसलाको कारण मैले आफ्नै You Tube च्यानल बाट सिद्धार्थ रोधि घर लाईभ दोहोरी हरु लिएर आएको छु आशा छ यहाँहरुले माया गरिदिनुहुनेछ
    धन्यबाद
    #sidharthaale
    #livedohori
    _____________________________________________________
    ♪ Official Song : - Doko Bunera
    ♪ Singer:-
    Raju Pariyar
    Kamala Ghimire
    Bikram Chhetri
    ♪ Lyrics:-
    Netra Aryal
    ♪ Music:-
    Roshan Pariyar
    ♪ Arrange:-
    Krishna BK "Bhanja"
    _____________________________________________________
    Live Dohori Singer:
    ♬ Sohan Ale Magar
    ♬ Rupi Sinjali Magar
    ________________________________________________
    Musician Team
    Yungka Live Studio Team
    __________________________________________
    Audio/Video
    Yungka Live Studio
    Gongabu Chwok , Kathmandu
    Contact : 01-5901369/9869024980/9806133271/9741705287
    __________________________________________________________________
    Thank you all of you!
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 635

  • @sidarthaalemagar
    @sidarthaalemagar  4 місяці тому +172

    मेरो प्यारो भाई सोहन आले र मिठो आवाजकी धनि रुपी सिंजाली बिचको यो रमाईलो दोहोरीलाई यति धेरै माया गर्दिनुहुने सम्पुर्ण भगवानरुपी दर्शक स्रोता ज्युहरुमा हृदयदेखि नै हार्दिक सम्मान छ❤️🙏🙏

    • @ghanshyampun2198
      @ghanshyampun2198 4 місяці тому +13

      सिद्रथको बाबुको साक्कै भाईहो कि कान्छो बुवाको छोरा हो

    • @bibaslimbu6880
      @bibaslimbu6880 4 місяці тому +6

      सोहान भाई पछि राम्रो कलाकार हुनेछ, / सँगितिग यात्रामा उज्यल भविष्यको शुभकामना छ, भाईलाई,

    • @dthapa4921
      @dthapa4921 4 місяці тому +3

      Arko bhag Pani chitto herna paun yo Jodi ko 🙏

    • @sidarthaalemagar
      @sidarthaalemagar  4 місяці тому +5

      @@ghanshyampun2198हजुर मेरै भाई हो दाजी

    • @GopalMagar-bz5sb
      @GopalMagar-bz5sb 4 місяці тому +1

      Atinai mitho shor ka dhani rupi sinjal i

  • @parbatidhakal4327
    @parbatidhakal4327 4 місяці тому +52

    सुहान भाइ र सुप्रिम मल्लठकुरि संङ्गै गाकाे हेर्न चाहाने जति यता हाजिर हुनुस त

  • @bishalmg5343
    @bishalmg5343 4 місяці тому +21

    सोहन भाई यदी बाहुन वा कुनै खस आर्य को छोरा भाको भय अहिले सम्म साच्चीकै देश खाई सक्थे।

  • @user-jm4hs1xw6k
    @user-jm4hs1xw6k 4 місяці тому +70

    वाव कति राम्रो दोहोरी झन् मगर songमा म जस्तो टिकटक बाट youtube सम्म को को हुनुहुन्छ भन्नुहोस् ला

  • @durgabahadur7769
    @durgabahadur7769 4 місяці тому +29

    आ हा कति राम्रो गित स्वरकी धनी रुपी बैहिनी अनि बाल कलकार सोहोन भाइ प्रगीथिको कामनाछ अनि शिद्वाथ भाइ शुभ कामनाछ❣️❣️❣️

  • @AnjilaBudhathoki-ij9kd
    @AnjilaBudhathoki-ij9kd 4 місяці тому +27

    तीन कराेट नेपाली ले माया गर है साेहानलाई❤❤❤❤❤

  • @user-ij3ho3kr5l
    @user-ij3ho3kr5l 4 місяці тому +20

    बुनु र सानुु भाइ को दम्दार दोहरि जति सुने उति सुनुं लागने रुपी सिजाली बुनु लाई मेरो धेरइ धेरई बधाइ र झोर्ले बुनु

  • @manrai9509
    @manrai9509 4 місяці тому +23

    सिद्दार्थ आलेको भाईलेपनि राम्रैगाँउदोरहेछ यसरीनै आगामीदिनहरुमापनि प्रगतीगर्दैजानु सानोनानीलाई शुभकामना छ ।

  • @magarganesh2207
    @magarganesh2207 4 місяці тому +7

    सारै राम्रो गाउने रैछन भाई ले पनी जस्तो दाई उस्तै भाई को मिठो आवाज

  • @umagurung9281
    @umagurung9281 4 місяці тому +10

    सानो भाइ ले कति राम्रो गाकाे हाे के ❤️👌👍️

  • @subashrana5319
    @subashrana5319 4 місяці тому +10

    सारै राम्रो गाउने बाबू सारै सस्कारि सोभाभ्को दाजुभाई धेरै धेरै सुभकामना बाबू ❣️❣️👌👌👍️👍️

  • @yamunamagar5814
    @yamunamagar5814 4 місяці тому +80

    शोहन आले भाइ इन्द्रेणी मा गित गाउनु जानू पर्छ❤

  • @SujanAle-magar
    @SujanAle-magar 4 місяці тому +14

    फिल्म क्षेत्रमा अग्रज दिदी कविता अाले मगर गायन क्षेत्रमा शिला अाले मगर,देबी अाले मगर ,काैरा गायक रेशम अाले मगर,सिदार्थ अाले मगर फेरि अर्का थपिए साेहन अाले मगर कलाकारिता क्षेत्रमा अाले परिवारकाे सङ्ख्या बढ्दै छ है ।

  • @puskalsharma293
    @puskalsharma293 4 місяці тому +8

    यति सानू भाइ ले नि क्या दामी शब्द पराह गर्नु भाकाे हाे ♥️💔

  • @PartabPartab-lr5iq
    @PartabPartab-lr5iq 4 місяці тому +7

    शाेहन बाबु टुका अति मिठो छ स्वार पनि राम्रो छ रुबि नानी काे त के बयान गरेर शाध्या छैन दुबै जना लाई धेरै धेरै धन्यवाद छ
    अझै प्रगतिको शुभकामना छ

  • @santoshthapamagar7560
    @santoshthapamagar7560 4 місяці тому +9

    बधाई छ सोहन भाइलाई अझै राम्रो गर्दै जानु ,

  • @ayushthapamagar482
    @ayushthapamagar482 4 місяці тому +10

    सानो सानो बाबुको सारै राम्रो आवाज अनि गितको टुक्का सारै मीठो प्रगति गर्दै जानू साङ्गितिक यात्राको शुभकामना 👌👌👌🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦

  • @pritamthapa9802
    @pritamthapa9802 Місяць тому +1

    दुबै जनालाइ उज्वल भबिस्यको कामना यसरिनै अगाडी बददै गाको देख्न पाउ ❤❤❤❤❤❤

  • @bibaslimbu6880
    @bibaslimbu6880 4 місяці тому +14

    सानो नानि सुहान तर राम्रो प्रतिभा छ / रूपि बहिनी सँग मीठो गाउनुभयो /
    अब सुहान र एकतिमा नानिको होरि हेर्नुपर्नेछ /

  • @vishnumaya286
    @vishnumaya286 4 місяці тому +6

    फेरी पनि छिट्टै रुपि बैनि र सिदार्थ आले सोहन ‌को‌ एक मुस्त भिडियो हेर्न पाउ❤❤❤

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g 20 днів тому +1

    नमस्कार सिद्धार्थ जि यस्तै यस्तै रमाईलो लाईभ दोहोरी रुपि प्रेमा जिको साथमा ल्याउनु है साह्रै रमाईलो टिम हजुरको सफलताको शुभकामना सानो बाबु निरु थापा राना मगर 🎉🎉🎉🎉🎉🎉

  • @kulmagar2208
    @kulmagar2208 2 місяці тому +1

    सोहन बाबू र रुपि बैनिउ मगर भासाङ्ग ल्हिङ्ग्च ल्हिङ्ग बेसारी शेह्च स्या उन्न्तिउ प्रगति जात्नी शुभकामना ले🎉

  • @jibanthapa4154
    @jibanthapa4154 4 місяці тому +6

    आहा कति राम्रो दोहोरी गीत भाइ बहिनी बढाई छ ❤🌼🌷

  • @dasuthapa2503
    @dasuthapa2503 4 місяці тому +8

    रुपि के पक्का भजिउ खास्नी होइ बाबू।जोडि खात्मले नाकुङ दाजी कथ।

  • @LokbahadurRana-
    @LokbahadurRana- 4 місяці тому +8

    ल सानो मान्छे पनि दाई भन्दा पनि कडा हुन्छ कि जस्तो छ ल सानो मान्छे राम्रो प्रगति गर्दै जानु सुभ आसिर्वाद छ।🤗🤗🤗🤗

  • @hirabhandhari8953
    @hirabhandhari8953 4 місяці тому +9

    ल सानो बाबुकतिराम्रो गित गाएको अझै प्रगती गर्दै जानु

  • @santoshgurung7729
    @santoshgurung7729 4 місяці тому +1

    वाह वाह कति राम्रो कला बाबू को साङ्गेतिक यात्रा सफल रहोस

  • @durgamagar4986
    @durgamagar4986 4 місяці тому +9

    सानो भतिजको मीठो प्रस्तुति सफलताले शिखर चमोस्।

  • @ashokmagar8652
    @ashokmagar8652 4 місяці тому +7

    हुने बिरुवा चिल्लो पात भने झै?
    सुन्दर कला भाइको नि सफलता को अग्रिम सुभकामना लाफा👍️👍️

  • @jhanshrestha
    @jhanshrestha 3 місяці тому +1

    साेहन भाई सारै कडा रहेछ 💜💜❤️❤️❤️💚💚💚💙💙💙💛💛🌹🌹🌹🌹🌹🌹🌹

  • @user-tc8ko7dm5y
    @user-tc8ko7dm5y 4 місяці тому +5

    शाेहन आले लाफा सारै मिठाे जवाफ भाउजू बनाएर दिनु भयाे रुपा लाई धन्यवाद ❤

  • @krishanathapa7428
    @krishanathapa7428 4 місяці тому +7

    दाेहाेरी हेर्दै गए लाष्टमा भाषा नबुभेर नरमाइलो लागाे दाेहाेरि राम्रो थियाे सफलताको शुभकामना

    • @roshanalemagar2624
      @roshanalemagar2624 4 місяці тому

      Same😢😢😢

    • @taramgr1066
      @taramgr1066 4 місяці тому

      Baini lanu bhanda pahila vauzyu banaunu Vanya ho 😅😅

  • @balkumarigurungrana1927
    @balkumarigurungrana1927 4 місяці тому +6

    Sidartha vai ra asmita ko dohori herna man xa🙏🏾🙏🏾

  • @endraraibahing7913
    @endraraibahing7913 2 місяці тому +1

    असाध्यै राम्रो। सरल, प्रवाहमा बगेको, तर्किक, सानो बाबुको प्रस्तुती अति उत्तम, आत्म बिश्वासले भरिएको। कलाकार रुपिको पनि असाध्यै राम्रो। keep it up

  • @angel.smile123
    @angel.smile123 4 місяці тому +3

    कति राम्रोसँग गित गाउने हो सोहन भाइले यस्तै गरि जनु ल आउँदा दिनहरुमा❤❤❤❤

  • @manbdrmagar6999
    @manbdrmagar6999 4 місяці тому +4

    बुनु र सानो भाइको दोहोरी लास्टै मन पर्यो ❤❤❤🥀🥀🥀🥀

  • @karanrana8424
    @karanrana8424 4 місяці тому +5

    Kada Sarai kada Sonam Babu pargati ko subha kamana n sampurna ma

  • @bhimpun2163
    @bhimpun2163 4 місяці тому +1

    वाह, यो बाबुको स्वर शब्द निक्कै मीठो रहेछ। साथमा रुपि बहिनको साथ गजब दोहोरी लाग्यो। टिकटकमा भाईरल भएपछि सर्च गरेरै सुनियो। शुभकामना छ बाबु

  • @sattallama6412
    @sattallama6412 4 місяці тому +5

    अहाँ अतिनै रमाईलाे दाेहाेरी सबै कलाकारलाई धेरै धानेबाद

  • @laxmibista6687
    @laxmibista6687 4 місяці тому +8

    आशिर्वाद छ साेहन
    तिम्रो सफलताको कामना छ

  • @premaryal384
    @premaryal384 4 місяці тому +9

    राम्रो छ भाइको गित दाइ भन्दा अझै चुल्बुले बनाउनु पर्छ ❤❤

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g 3 місяці тому

    Hamro mattri mgar vasata maganai honi hai sidartha rupi prema jee dherai2 suvakana🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @white77-z5e
    @white77-z5e 4 місяці тому +4

    Sabai Vanda ramro vako xa yo Geet
    Congratulations 🎉🎉🎉❤

  • @rekthapa5496
    @rekthapa5496 4 місяці тому +2

    स्यावास साेहन अाले बाबु साथै ु धुर स्वरकी धनी रुपी बहिनीलाई

  • @Ashismagar949
    @Ashismagar949 4 місяці тому +5

    एकदमै डमदार प्रस्तुति 💓❤️👌👌

  • @bhimsomai5138
    @bhimsomai5138 4 місяці тому +5

    Babal wowwo part 2 chaheyo purai mgr vasa ma

  • @MagarMagar-jd6wp
    @MagarMagar-jd6wp 4 місяці тому +5

    बाबु त बबाल ❤❤❤❤❤❤❤❤❤

    • @kamalagurung2272
      @kamalagurung2272 4 місяці тому

      Rupi baini swar ki dhani harek kalakar sang awaj dina saknu hunxa kati ramro dohari gauni kala

  • @sonikabk8033
    @sonikabk8033 4 місяці тому +4

    उमेर ।सानाेभयपनि ।कति ।ग्नकाे ।परथिभा❤❤❤❤❤

  • @itsmebhumika3914
    @itsmebhumika3914 4 місяці тому +4

    Babu lai suvakamana ...
    Rupi ko vocal ramro ra mithas xa ani lovely ...

  • @nishanchepang588
    @nishanchepang588 4 місяці тому +1

    Wow kati mitho song 👌👌👌👍👍👍👏👏👏

  • @belrana5866
    @belrana5866 4 місяці тому +1

    कानुङ भा शंग दोहोरी ल्हिंग्नाङ सारै सेमहो स्या धन्या वादले नानी रा बाबु के

  • @Bhimchan877
    @Bhimchan877 4 місяці тому +5

    ओहो कुडिक सेचो लिहिंग अले हो सालि सफलतअो शुभ कामना ले ला🎉❤💞💓💐

  • @susmitakarki6280
    @susmitakarki6280 3 місяці тому +1

    आहा सारै रमाईलो शुभकामना दाजु भाई अनि सिस सम्पुर्ण टिमलाई 💐🎉

  • @user-ti4nt8jo4v
    @user-ti4nt8jo4v 4 місяці тому +7

    Aaha kati ramro dohori gako sano manxe le pani yastai gardai janu dherai dherai sovakamana xa

  • @user-qu3kr9yf6l
    @user-qu3kr9yf6l 4 місяці тому +5

    आहा कति राम्रो प्रस्तुति🤔❤️❤️💗💗

  • @chandraregmi7142
    @chandraregmi7142 3 місяці тому +1

    सानो भाईको स्वर शब्द कति मीठो ❤️

  • @keshabmagar6302
    @keshabmagar6302 4 місяці тому +4

    वा वा थोरै भएनी आफ्नो भासाको गित सुन्न पाइयो खुसी लाग्यो सानो भाइ को एस्तो राम्रो पर्तिभा उज्जल भबिस्य को कामना छ सबै को राम्रो छ सुरु देखि अन्तिम सम्म सुन्न मन छ मगर भासाको गित आफ्नो भासा सस्कृती जोगाउनु पर्छ जस्तो लाग्छ मलाइ

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g Місяць тому +1

    नमस्कार हजुरहरुको दोहोरी राम्रो लाग्छ सानो बाबु रमाईलो जोडी मिलेको टीम पनि रमाईलो साथीहरु अगाडि बढ्ने हौसला दिँदै अगाडि बढ्नु ल सिद्धार्थ रुपि जि धेरै धेरै धन्यवाद बधाई सफलताको शुभकामना निरु थापा राना मगर ❤❤❤❤❤

  • @yubrajmagar8739
    @yubrajmagar8739 4 місяці тому +2

    स्वर पनि राम्राे बाबू पनि कति राम्राे हाे सफलता काे शुभकामना ।

  • @roshanalemagar2624
    @roshanalemagar2624 4 місяці тому +1

    Proud be magar thank you sidhartha vai mitho mitho live dhori sunna opportunity dinu hunchha🙏🙏❤️❤️😉

  • @kopilarajendra1195
    @kopilarajendra1195 4 місяці тому +6

    ❤🎉 ल ल बाबू दोहोरी सुनेर मज्जा आयो मलाईं त मन पर्यो 🎉❤

  • @KabitaKhatriOfficial
    @KabitaKhatriOfficial 4 місяці тому +4

    आहा ❤
    सानो बाबू झन खत्रा god bless u babu

  • @bhimmagar03
    @bhimmagar03 4 місяці тому +2

    अब साेहन ले देश खानि भयाे।बधाई तथा शुभकामना भाइलाई उज्ज्वल भविष्यको ।

  • @kulmanbudha9753
    @kulmanbudha9753 4 місяці тому +3

    सारै मन परेको गायिका रुपि मिस & नब प्रतिभाको खानी सोहन भाइ लाई सफलताको शुभकामना कामना छ ! सारै रमाइलो गरि मनरोन्जन दिनु भयो दुबै जनालाई बधाई छ !❤❤

  • @user-nt6mv7nk9c
    @user-nt6mv7nk9c 2 місяці тому +1

    सोहन भाइ कडा बधाई छ ❤❤❤❤अझै प्रगति को कामना 😘😘😘😘😘😘😘🤗🤗🤗

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g 4 місяці тому +1

    Dherai ramro sano Bhai rupi jee mattri vasa jogaunu Pani parxa suvakamana

  • @bhimbhujel5172
    @bhimbhujel5172 4 місяці тому +5

    Kati ramro sano bhai ko swor

  • @benoiale3176
    @benoiale3176 4 місяці тому +8

    😂😂😂राम्रो छ कान्छो good luck ❤❤

  • @user-do6hm9tu7g
    @user-do6hm9tu7g 2 місяці тому +1

    सानो बाबु बधाई प्रगतिको शुभकामना रुपि जि सिदार्थ जि❤❤❤❤❤

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 4 місяці тому +4

    हाय हाय क्या दामी👌 अब नेपाल हल्लाउने पालो शोहन बाबू को😊❤️

  • @g.bthapa7886
    @g.bthapa7886 2 місяці тому +1

    Good राम्रो छ keep it up.babu

  • @kalpanalama6001
    @kalpanalama6001 4 місяці тому +5

    Sano manxe pani cute geet Pani ramro ❤❤😂

  • @shivasunar9962
    @shivasunar9962 4 місяці тому +2

    ❤कति रमाइलो र राम्रो हो गित

  • @tekrajpulami1480
    @tekrajpulami1480 4 місяці тому +1

    आहा बाबु👌👌👌❤️❤️❤️

  • @bhimnicex8254
    @bhimnicex8254 4 місяці тому +7

    आहा कति मीठो दोहोरी हो एकदमै खत्रा छ है परदेशी साउदी बाट हेरदै छु❤❤❤❤

  • @santamangol7405
    @santamangol7405 4 місяці тому +2

    हाम्रो केटो कडा रहेछ। दोहोरी मात्र होइन पढ्नु नि पर्छ है केटा।

  • @Narjit2020
    @Narjit2020 4 місяці тому +2

    साह्रै मन परिसा कानुङ ढुटाङ लेचो दोहोरी ।❤❤❤❤🎉🎉🎉🎉

  • @tulasaru3124
    @tulasaru3124 4 місяці тому +4

    Dhami duhori vhanji ra babu ko congratulations

  • @pramilathapa2386
    @pramilathapa2386 4 місяці тому +1

    sano babu le ni magar vasa ni kati sahaj tarikale git gako k safhaltako Suva kamana babu ❤❤❤❤

  • @NandaRaj-pm4co
    @NandaRaj-pm4co 4 місяці тому +3

    धेराेइ रामराेछ हजुर हरुलाइकसताेलागाेनि

  • @Rameshmusicindustries
    @Rameshmusicindustries 4 місяці тому +5

    अत्यन्तै मार्मिक दोहोरी सुनिरहन मन लाग्ने दोहोरी धन्यवाद सम्पूर्ण टिमलाई🎉🎉❤❤

  • @dilranamagar7553
    @dilranamagar7553 4 місяці тому +5

    ल ल दाजुभाइ मिलेर नेपाल खानुपर्छ बधाई छ❤❤❤❤❤❤

    • @limbooturman5634
      @limbooturman5634 4 місяці тому +1

      पुर्बेली ठिटाहरु बोथ अफ यु गुडलक लाफाज स्विट ब्याटल अल्वेज ब्राइट यर फ्युचर गड ब्लेस यु टुज 🙏👏✍️

  • @anamolthapa1075
    @anamolthapa1075 4 місяці тому +1

    दाई भन्दा नि कडा निस्किन्छ जस्तो छ सोहन भाई उज्जोल भबिस्य को कामना ❤❤❤

  • @kopilarajendra1195
    @kopilarajendra1195 4 місяці тому +5

    ❤🎉मस्त छ🎉❤

  • @khimig.mmagarni4321
    @khimig.mmagarni4321 4 місяці тому +1

    Wow धेरै राम्रो प्रस्तुति

  • @khimBahadur-lk7dy
    @khimBahadur-lk7dy 4 місяці тому +1

    रमाइलाे दाेहाेरि नमसकार शबई जनालाइ

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 4 місяці тому +4

    हैत सानो मान्छे कडा जय गित जय सङगित❤❤❤❤❤

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 4 місяці тому +1

    सानू भाइले सारै राम्रो गाउनु भो । सिदार्थ को भाइ कडा रहेछ। रुपि बैनी ले पनि राम्रो तबर मा गाउनु भाको छ ।साना भाइ सग गाउन अलि अप्ठ्यारो हुन्छ। तर रुपि बैनी ले मिलाएर गाउनु भाको छ।शुभकामना ❤❤❤

  • @MishraAlemagar
    @MishraAlemagar 3 місяці тому +1

    Ahh kati ramro dhohri get kati anusacit vaaerw gaeko geet

  • @harkaraitendi3988
    @harkaraitendi3988 4 місяці тому +1

    Sohan babuko bhabisya ujjwal xa❤❤ aafno vasama gayeko shabdako artha bujhna paye hunthy...jun shabdale rupi ji hurukkai hunu vathyo❤❤❤

  • @laxmanmgofficial7391
    @laxmanmgofficial7391 4 місяці тому +1

    babu ko bhavisya ramro x kati ramro sang dohori gaun sakeko yati sanai umer ma pani safaltako shikhar samm pugnu yahi kamana x.👏👏👏

  • @user-qh4qv9mi1m
    @user-qh4qv9mi1m 4 місяці тому +2

    बाबु कडा दामि छ

  • @jibeshmagarofficel
    @jibeshmagarofficel 4 місяці тому +2

    ल है दाइ लाई उछिन्ला जस्तो छ है भाईले अझै राम्रो होस यसैगरी सबैको मनमा रहिरहोस धेरै उन्नतिको शुभकामना ❤❤❤

  • @HemrajThapa-is7hh
    @HemrajThapa-is7hh 4 місяці тому +1

    Sohon ale babu le pacchii dohoriii ma nepal khanx naam poniii mero chora ko jastai raix mero chora ko naam neiiii suhon hooo ajaiiii pargatiii gardaiii jaanu babu ek din awesya timro destination ma pugnii xu pargati ko lagiii agrim agrim suvakamana x sano babu lie 💖 ❤❤ luv u...

  • @Biraga-qm8oz
    @Biraga-qm8oz 2 місяці тому

    सोहन बाबुलाइ धेरै धन्यवाद 🎉🎉

  • @junathapamagar9457
    @junathapamagar9457 4 місяці тому +4

    फुच्चे भाई कडा रहेछ,,,

  • @mukundathapa6035
    @mukundathapa6035 4 місяці тому +2

    ल हेै सानाे भाइलाई बधाई छ उज्वल भबिष्यकाे शुभकामना बहिनिलाइ धाेै बनायाे

  • @c.branamagar8148
    @c.branamagar8148 4 місяці тому +1

    शोहन आले भाइ पनि कडा रैछ दोहोरिमा दाजु सिदार्थ आले जस्तै उज्वल भबिश्यको शुभकामना बाबु अनि रुपि सिन्जालि मगर कति मिठो स्वार जति सुने हेरे पनि धित नमर्ने❤❤

  • @ramchelikanchoo7914
    @ramchelikanchoo7914 3 місяці тому +1

    आह्ह यो होनि दोहोरि🎉🎉🎉

  • @Ashimrai246
    @Ashimrai246 4 місяці тому +6

    जय गित जय संगीत ❤❤