नमस्कार हजुर सम्पुर्णमा 🙏🙏🙏🙏 ब्यस्तताको कारण लगभग डेढ दुई बर्षको अन्तराल पछी आदारणीय चर्चीत कलाकार नीर्जला गुरूंग दिदी संगको लाईभ दोरी यहां माझ आएको छ आदारणीय अग्रज कलाकार गायक अमृत सापकोटा दाई , शान्ती श्री दिदी ले गाउनुभयको यो नीकै मिठो भाकामा गाउने प्रयास गरेको छु यस गीतमा सहभागी सम्पुर्ण टिममा सम्मान छ 🙏 हेर्नुहोस अमुल्य सुझाव संगै मन परेमा सग्दो शेयर गरेर साथ दिनुहोला । यहां को साथ आशीर्वाद सधैं सधैं पाईराम ! धन्यवाद , जय गीत जय संगीत जय लोक दोहोरी । 🎉❤❤ LIKE, COMMENT, SHARE AND SUBSCRIBE ❤❤
आहा ! प्रतिभाशाली तथा समकालीन उदियामान गायक तथा गायिकाको दोहोरी गित औधी राम्रो लाग्यो । दोहोरी तथा सांगीतिक यात्रामा सफलताको सगरमाथामा चुम्नुहोस मेरो तर्फबाट हार्दिक हार्दिक शुभकामना दिन चाहान्छु ।
गित सबैले गाउछन तर प्रशन्न भाइको प्रतिभा काँठेगितमा भन्दा पश्चिमी शैलीमा बडा सान्दार❤❤🎉🎉 भाइको सांगितिक यात्रा मजबुत बन्दै जाओस ❤❤🎉🎉 शुभकामना छ भाइलाइ❤❤🎉🎉🎉
व्हाओ सुन्न मन लाग्दा लाग्दै सक्कियो क्य दाम्मी ❤❤❤🎉🎉🎉🎉
नमस्कार हजुर सम्पुर्णमा 🙏🙏🙏🙏
ब्यस्तताको कारण लगभग डेढ दुई बर्षको अन्तराल पछी आदारणीय चर्चीत कलाकार नीर्जला गुरूंग दिदी संगको लाईभ दोरी यहां माझ आएको छ
आदारणीय अग्रज कलाकार गायक अमृत सापकोटा दाई , शान्ती श्री दिदी ले गाउनुभयको यो नीकै मिठो भाकामा गाउने प्रयास गरेको छु यस गीतमा सहभागी सम्पुर्ण टिममा सम्मान छ 🙏
हेर्नुहोस अमुल्य सुझाव संगै मन परेमा सग्दो शेयर गरेर साथ दिनुहोला । यहां को साथ आशीर्वाद सधैं सधैं पाईराम !
धन्यवाद ,
जय गीत जय संगीत
जय लोक दोहोरी । 🎉❤❤
LIKE, COMMENT, SHARE AND SUBSCRIBE ❤❤
वाउ ढोग दिया है आहा निकै रमाइलो दोहोरी बधाई छ हजुर हरु लाई हेरे मैले नि अच्चमै मन पर्यो ❤❤❤❤यस्तै रमाइलो दोहोरी सधै सुन्न पाउ ❤❤❤❤❤❤❤❤❤
धेरै पछि बाबुको गित सुन्न पाईयो धेरै खुसी लाग्यो ❤शुभकामना बाबु ❤
प्रशन्नको दोहोरी गायन यात्रामा भविष्य उज्वल देखियो है।कला र गलाको मूल्यांकन गर्दा।
धेरै समय पछि भाइलाई नंया लुक्स मा देखियो मलाई नि भाइको गीत गाउने तरीका मनपर्छ
यो भाइले गीत गाएको शैली देख्दा म पो मख्ख परे🤗🤗साङ्गितक यात्रामा सफलताको शुभकामना।🙏🙏🙏
Kati mitho sor nirjara parnnako sor dadamilxavane nbina magar sang gaunna
आहा कती मीठो प्रस्तुती निर्जला दिदी र प्रशन्न भाईको शुभकामना❤🎉🎉🎉🎉
आहा कति मिठो दोहोरी प्रशन्नको
गाउने शैली, स्वर, मान्छे सबै राम्रो छ
यसै गरि आगाढी बड्दै जानू साङ्गितिक यात्रा सफल बनोस् धेरै धेरै शुभकामना ।
Love you prsnha❤❤❤
Aaha dherai samay paxi Sunna paiyo to vaiko dohori❤❤❤
धेरै पछी प्रसन्न को गीत सुन्न र हेर्न पाइयो खुसी लाग्यो ❤❤❤❤
आहा अती मीठो गीत सबै टिमलाई हार्दिक बधाई म सुदुरपुर्ब ताप्लेजुङबाट 🙏🙏🙏🙏
लु दामि कडा प्रसुति छ है सबैमा सुभकामना💃🕺💃🕺🙏🙏🙏🙏
आहा सारै रमाइलो दोहोरी धेरै पछि भाइको गित सुन्न पाइयो खुसी लाग्यो बधाई छ❤🎉
प्रस्तुती एकदम राम्रो छ।सफलताको शुभकामना सबैलाइ।
आहा कति राम्रो दोहोरि मज्जा लाग्यो सुनेर। बधाई तथा धन्यवाद सहभागी कलाकारहरू सबैलाइ
चस्मा माथी राखेर ढोग्दिया है 😂
धेरै पछि गाउदानी कति राम्रो
कति रमाइली बधाई छ साथै सफल्ताको सुभकामना❤️❤️❤️
आहा कति मिथो दोहोरी 100चती सुन्दा पनि मनै न भरिने मन उच्चा सम्मन छ दुबै जानालाइ अनि बधाई छ मेरो तर्फ बात 🎉🎉🎉🎉🎉
आहा कति मिठास भरिपुर्ण दोहोरी ❤
कति मिठो रमाइलो दोहोरी मेरो भाई लाइ सुभकामना🎉🎉🎉🎉
सारै रमाइलो प्रस्तुति
कडा दोहोरी आहा हार्दीक बधाई तथा सफलता को शूभकामना व्यक्त गर्दछु 🎉🎉🎉🎉
Wow vai ko big fan ❤❤sor kati mitho hok
असाध्यै रमाइलो प्रस्तुती सम्पूर्ण टिमलाई शुभकामना 🙏🙏🙏🙏 हाल हरियाणा भारतबाट ❤❤❤❤
dami
आहा ! प्रतिभाशाली तथा समकालीन उदियामान गायक तथा गायिकाको दोहोरी गित औधी राम्रो लाग्यो । दोहोरी तथा सांगीतिक यात्रामा सफलताको सगरमाथामा चुम्नुहोस मेरो तर्फबाट हार्दिक हार्दिक शुभकामना दिन चाहान्छु ।
राम्रो छ भाइ बहिनिको पस्तुति खुसि लाग्यो बाबा सँगै बसेर गाएहर शब्द चयन सहि दिएकोमा नुवाकोटे भाइ राजालाइ
लु है लु धेरै राम्रो प्रस्तुति भाग दुइ यै भाका मा चाइयो
यो भाइको स्वर ले देश खान्छ आहा sweet
Welcome back bhai dherai pachi aayu tara kada aayo
राम्रोसँग सुने दोहोरी सुमधुर छ शुभकाना
असाध्यै मिठो प्रस्तुति बाबु नानी दुवै जना लाई हार्दिक बधाई छ❤❤❤❤
आहा सारै मिठो गित्👍️👍️👍️👍️
सफलताको शुभकामना 🎉🎉🎉🎉
Hait kada aayo❤❤
oho🤩🤩🤩🤩
कस्तो सलल बगेको हो गीत कलाकार प्रसन्न र निर्जलालाइ धन्यबाद !
From portugal sarai ramro lageyo ❤❤🎉🎉🎉❤
धेरै पछि भाइ को गीत सुन्न पाइयो ल धेरै धेरै शुभकामना छ ❤❤❤
Kasto ramro shabda r uthan .Prasann babu weldone! keep it up
Dhari ramro good bless u❤❤
Kite ramro ka vai ko gamine saili❤❤❤❤❤❤
आहा कति रमाइलो दोहोरी
Sarai mitho dohori ❤️ best of luck for further success 🎉🎉
गित सबैले गाउछन तर प्रशन्न भाइको प्रतिभा काँठेगितमा भन्दा पश्चिमी शैलीमा बडा सान्दार❤❤🎉🎉 भाइको सांगितिक यात्रा मजबुत बन्दै जाओस ❤❤🎉🎉 शुभकामना छ भाइलाइ❤❤🎉🎉🎉
बबाल दोहोरि
Good x babu
Aaha nikai ramailo dohori dherai paxi vai ko dohori sunna paiyo ❤❤❤
Hahahaha ❤salute xa bhai.Utkrist prastuti xa.good luck to both of you in next time..
Jai 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵nepal👍👍👍👍👍🎉🎉🎉🎉🎉
ati ramro prastuti ❤❤
प्रशान्त भाईले गाउदै गर्दा शब्द सगङै अभिनय सारै मन पर्छ। पहिले देखी हेर्छु 🎉❤
प्रशन्न बाबु को शो र। धेरै पछी सुनियो सारै राम्रो छ गित 🎉❤❤❤❤🎉
Sai cha mero bhai
ढोगदिया,,भाई धेरै राम्रो 💕💕💕💕
सरै राम्रो
एसै गरि सदै मिठाे प्रतिभा देखन पाउ भाइ सुभाकमा छ भाइ❤❤❤
Ahaaa Kati ramailo sarraaa hurraaa
Aaha Dherai mitho dohori 👌👌❤
khusi lagyo surakxya nanu lai sarangi sansar ma housala ko lagi madat garnu vyexa.sarangi team yesari nai safalta hos subh kamana xa
aahaa 🎉🎉❤❤
प्रसन्न भाइ झनै निखारिएर आएछ स्याबास👏 सरस्वतीले बास गरे पछि सब राम्रो हुने रैछ !
Dami lagyo
Dherai paxi yeti ramro dohori aayo. Sunera ramro lagyo.Dubai jana lai thank you yo dohori lerako ma . Kamala ra Prasana bhai ko dohori Aaunu paryo❤❤❤❤
Sweet song
धेरै राम्रो
Prasanna ko Big fan hoi mw
अाहा राम्रो 👌🙏🙏🙏
Aaha Kati ramro la hai aayo Kada kada❤❤❤
tukka ani manxy ustai ramro❤❤❤
Nice ❤❤❤❤
रमाईलो ♥️♥️♥️
Chait chait 💃🏼💃🏼
रमाइलो लाग्याे ❤
Nice dohori❤❤
आहा कति राम्रो ❤❤
Wow wonderful 👍
Prasanna vai ko fan 🪭🎉vya mata👌
Aaha super xa❤❤😂😂😂
Saharanpur mitho parstuti dubai jana ko dubai janalai dherai aasirbad cha
Wow very nice songs 🎵 👌 ♥️ 👏 😍
Aba Kamala ghimire sis sang chaiyo ❤❤hai❤❤
Prasanna you are. Handsome
Super,,🙏🙏🙏
Babal dami dohori
Wow very nice song 🙏🙏❤️❤️
Big fan
Keep it up sathi 👍 ❤
Arko vagako parkhaima ab ma ❤❤❤❤kati ramro lagyo wow❤
आहा
आहा कति मिठाश प्रसन भाइ
Babu ni kada raixa man paryo
Best off luck bro❤❤❤❤🎉
Kamala ghimire sng gaunu paryo
Aaha dami xa Dada didi💖💖
Ramro cha vai inderni ma derae timi le gayako samjana cha baba chora
Lw haii lw ❤
❤❤❤❤❤❤❤❤❤
Congratulations 🎉🎉👏 prashanna dai