Maya Dekai Ho by Basanta Thapa & Samikshya Adhikari | Feat. Obi, Sarika & Melina | New Song 2020
Вставка
- Опубліковано 12 вер 2024
- Presenting new Nepali song Maya Dekai ho by Basanta Thapa & Samikshya Adhikari featuring Obi Rayamajhi, Sarika KC & Melina Magar only on Obi Rayamajhi's official UA-cam channel.
Obi Rayamajhi Presents:- New Nepali Song 2077
#BasantaThapa #SamikshyaAdhikari #ObiRayamajhi #SarikaKC #NewNepaliSong #BaratBarakoti
-------------------------------------------------------
♪ SONG:-
MAYA DEKAI HO
माया देकै हो
♪ SINGERS:-
BASANTA THAPA
SAMIKSHYA ADHIKARI
♪ LYRICS:-
BHARAT BARAKOTI
♪ MUSIC:-
BASANTA THAPA
♪ ARRANGE:-
KRISHAN BK(BHANJA)
♪ MIXING/MASTERING:-
SHYAMSHWET RAISAILY
♪ STUDIO:-
PRISM
------------------------------------------------------
🎬 DIRECTOR:-
KAPIL LAMA
🎬 CAST:-
OBI RAYAMAJHI
SARIKA K.C
MELINA MAGAR
🎬 CAMERA:-
SURESH SHRESTHA
🎬 EDIT/COLOR/GFX:-
MANOJ KARKI
🎬 POST PRODUCTION:-
LUMINOUS POSTWORKS
9869570052
© Obi Rayamajhi, 2020
--------------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/yc...
G+:- tinyurl.com/y8...
Don't forget to like, share & subscribe Obi Rayamajhi's official videos.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
आहा!! बसन्त दाइको voice😍😍😍 ;;;
बसन्त दाइ मन पराउने यता hai😍😍😍💕💕
समिक्षा 🌹🌹🌹💕💕
अनि ओबि दाइको अर्गानिक अभिनय💕💕💞
नमस्कार ।।
म ओबि रायमाझि सदा जस्तै अलि समय पछि आदरणीय दाजु बसन्त थापा को सङित/ स्वर साथ आ समिक्षा अधिकारि अनि भरत दाजु को सब्द मा मैले अनि सारिका बहिनि मेलिना बहिनि सङै अभिनय गरेको छु सबै ले लाइक कमेन्ट सेयर गरिदिनु होला धन्यवाद ।।
सरल गित सरल भिडिओ मायालु आजै लाइ ।।।
i waiting 🤘
Nice song ☺️😌
सारै राम्रो लाग्यो अबि दाइ म गुल्मी बाट हुकुम भाइ चिन्नुभो त च्यानल नि subscribe गरेको छु ह्जुर मिल्छ भने जोडीने कोसीस गर्नुहोला ।
साँगितिक उच्च सफलताको लागि अनन्त अनन्त शुभकामना ज्ञापन गर्दछौं, वामेली सांस्कृतिक मन।
Wow
Namaskar ma samikshya adhikari sabaile hamro geet lai maya garidinu hola🥰🥰
समीक्षा बैनीको आवाजले पागल नै हुन्छ । सारै मिठो स्वर, सफलताको शुभकामना
Man mutu chhunr songs
Do you know if you have any questions or concerns about the program or if you have any questions or concerns about the program or if you have any questions or concerns about the program or or you have any questions or concerns about the program or if you have any questions or concerns about the program or if you have any questions or concerns about the program
😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
सार्है मीठो गीत आहा धेरै धेरै सफलता शुभकामना है सम्पुर्ण टिम मा 🙏🙏❣️❣️❣️
Obi bro hjr ko rw sarika ko Jodi saraii ramro lagxa🇳🇵💘
Thanks
1.
@@bishalgharti5434 j
1.
टिकटकबाट आउने जति हाजिर गरौं । कति मिठो हो के गीत पनि 😍😍😍☺️☺️☺️
माया देकै हो
तिमलाई धोका दिनु र मै मर्नु एकै एकै हो
Wou .heart touching ❣️❣️
आज कसै को साथ छुटेको छ आज नै यो गित सुन्न पाइयो आदरणीय दाइ बसन्त थापा को फेन जति यता हाजिर हुम त 😢😢😢
"वसन्त थापा " नेपाली संगित क्षेत्रकाे एउटा प्रतिष्ठीत ब्राण्ड ।
very sweet song
ho ho kunai dui mat chaina tara pachillo samaya ma durgesh lai badi khakhi chyapera ali aafu le sangeet xetar lai ali bigare budo le ,afno music bhai ho vandai ma sabai dina mildaina ni .
Uk uy
@@torilaure1663
Samixa baini ko sor ma kati nikharta pan ho wow 👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻sampurna tim lai safalta ko subhakamana chha 🌸🌸🌸🌸👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻👏🏻
"कुरी राछु माया को खानी भै" just touched me❣️
दुई जना नै महान श्वरको धनी हुनुहुन्छ तपाईहरु यस्तै यस्तै श्वर शुनिरहन पाउ #bigfan 😘😍😍
जे होस वसन्त थापा दाइको एक गीत छुट्टाइन्न सुन्न अनि हेर्न!उहाँको सृजना,सङीत अनि लय,स्वर अभिनय सबै पृथक लाग्छ !
यो गीत २०,२२चोटि हेरे आजसम्म!
सफलताको सुभकामना गायिका समिक्षा अधिकारी अनि सम्पुर्ण टिमलाई !
vdo iditing ali ramro lagena ratobike nilo banaunuvayo twrw number plate hernu tw tyo ni nilo bax kati naramro dekhiyo bidesi plate jasto
आहा अत्यन्तै पृथक शैलिको कति मीठो गीत मग्नमुग्ध भइयो।
यो हो नी नेपाली अर्गानिक गीत भनेको वसन्त दाजुको सङ्गीत एकदम मन पर्छ बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
टिकटकमा सुनेर youtube आउनेहरु हाजिर गरौं त्✋✋
Ma ho tik tok ma sunera UA-cam ma aako
Ma
@Rakshya Ghimire rl#lk*ज्ज्क्क्क्क्क्प्ज
मैले नि यो गित पहिला Tiktok मै सुनेको
@@umabhattarai9946 ààaà
अाहा!
❤️😍
किन यति मिठा छन् शब्दहरु
टिकटक हेरेपछि यता अाईयाे टुपलुक्क❤️😍😍
kati ramro mileko basanta dai ra samikshya bahini ko voice sarai ramro lagyo
यो माया साथ सपोर्ट को लागि मनै देखि धन्यवाद ।।।
हजुरहरु मा ।।
अति मीठो रचना, सङ्गीत र स्वर । निरन्तरताको अपेक्षा सहित शुभकामना मित्र ।
अति सुन्दर शब्दहरू अनि रचना
Hjur ko all song wow 🙏🙏🙏🙏🙏🙏
@@Tirtha-Raj-Ghimire h
you are welcome so much brother
Obi rayamajhi सर एउटै त मन छ। कतिसम्म जित्नुहुन्छ।😘😘😘
Oks
Samixya baini ko vanera aako hai ma chai ani same respect to Basanta thapa ❣️🇳🇵🌻
साह्रै मिठो शब्द मन पर्यो यस्तौ शब्द हरु निकाल्नु होला शुभकामना छ प्रेम कुमार लामिछाने पुर्ब सुनसरी कोशी प्रदेश नम्बर 1 धरान बजार नेपाल
कति सुमधुर शब्द, स्वर र संगीत हाे। १५ पटक सुनें।पटक्कै धित मर्दैन।सलाम छ सर्जकलाई।
धेरै राम्रो छ गित
Ticktok बाट यताआउने हाजिर हौत्😁
Basnta thapa ji ka sabai song ramro hunxan....
जती हेर्छु उती मन छुन्छ ! 😌 भिडीयो पाट त झन अझ दामी लाग्यो ओबी , सारीका जी , बसन्त दाई , समिक्षा बहिनी र विषेश कपिल लामा दाई 😘
Basanta dai ko sabai geet man parxa
सार्है मीठो गित्😘😘😘
अहिले जसले यो कमेन्ट हेर्दै हुनुहुन्छ हजुरको परिवारमा कसैलाई पनि दुःख पीडा नहोस् , मनका इच्छा सबै पूर्ण होउन् ।
हजुरलाई पनि
thanks too....😘😘😍🤗🤗
Thanks sir
hajur ko jay hos
What a song....plz make it more lengthy.......
बिल्कुलै फरक अनि नयाँ प्रस्तुति सदावहार बनोस् । शुभकामना छ सम्पुर्ण टिमलाई ।
निकै मार्मिक गीत आएछ । वसन्त थापा र समिक्षा अधिकारी नानूको स्वरमा मिठो गीत वनेको रहेछ । समिक्षा नानूको वजारमा हप्ताभित्र नयाँ नयाँ गीतहरु आउदा खुसी नै छौ । अझ धेरै प्रगति हुदै जावोस । म्युजिक भिडियोमा मोडल कलाकारहरुको अभिनय पनि राम्रो लाग्यो ।
आह #वसन्त_दाजु वसन्तको पालुवा सरि नयाँ शैलीको सिर्जनाहरु लिएर आउनु हुन्छ त्यसैमा समिक्षा बुनु को कोइलीको आवाज मनै बिझाउने👌👌💕💕धन्यवाद यति मिठो सिर्जनाको लागि💕
जति सुनौ उति सुन्न मन लाग्ने गीत
#new_creation
#सफलताको_शुभकामना
अत्यन्तै मार्मिक गीत रहेछ मेरो त मन छोयो।❤️❤️😳😳😳
आहा सारै राम्रो गित अझै यस्तै गित निकाल्नु अग्रिम सुभकामना सबैलाइ
ekdom अलग्गै किसिमको कति सुमधुर गित रहेछ।।आनन्द सुनेर बसिरहने गित रहेछ।।
धेरै राम्रो लाग्यो यो गीत ले रेकर्ड नै तोड् छ
यो गीतको सबै पक्षले आफ्नो उत्कृष्टता दर्शाएको पाए। अत्यन्तै मोहित गरायो। धन्यवाद सबै टिमलाई ।
Wow kati ramro song ho k 20 patak sune sakey maila ma jasti koko lai yo song man parxa
आहा कति मीठो गित्😍
सफलताको धेरै शुभकामना ❣️❣️
Jati sunea Pani chitta nabhuji Kati mitho 😚😇 loads of love obi dada and entire team🙏😌❤️
Kati mitho geet ho sunirahu jasto 👍👍👍👍👍👌👌👌👌💐💐💐
sarainai marmik rw manxu ne geet सबैलाई धेरै धेरै धन्वाद।🙏👍👍👍💙💙💙💙💘
अति मार्मिक गीत छ
निष्ठुरी बनेत एउटा मात्रै गुनसम्झेऊ भनेर आहा कति मिठो heart touching
वाह मलाई त शब्द आवाज लय अति मन पर्यो झन भिडियो त अति मनछुने सादा जिबनको दर्पण अभिनय अति उत्कृष्ट छ ✌✌✊✊
wow ओबि सर र सारीका सिस को अर्गानिक अभिनय हेर्न पाइयो तोपनी ओबिसर्को इउतुप बाटा खुसी लागो
अति राम्रो छ
सबै टिम लाई मुरी मुरी धन्न्देबाद
अत्यन्तै मार्मिक शब्द , उत्तिकै सुमधुर स्वर अनि लय ले भरिपुर्ण यो गीत !!
Lots of congratulations to all !!!
Kati ramro xa hai sang ma hajur ko thulo fan ho hai
भयो मन छिन्न र भिन्न!!
सिसा टुटे गाँस्नलाइ सकिन्न!!
माया देकै हो!!😍😍
माया दे कै हो,,,,,,श्रोताले साथ दे कै हो।
Wow git vaneko tw yo ho ni man xoyo💞💞💞💞😘😘
एति राम्रो गितले भिउज पाउदैन यार दुर्गेसको हावा गित हुनु भने एती खेर 5 मिलियन पुगि सक्त्यो
Supper song best up luck man xune song 😍😍😍
Yak dam ramro kura garnu vayo
अाहा! कति मिठाे अवाज शब्द कराेड भ्यु काे शुभकामना
Kati mitho sor wow basnt daju 😍😍🙏
मेरो आदरणीय दाई निलम प्रसाद पन्त दाइ को यो नया गित लाई करोडौं को सुभकामना तथा अरबौ को बधाई तथा सुभकामना।
स्वर लास्टै दामी समीक्षा बहिनी को ।
सुनिरहु लाग्ने । ❤❤❤
Owa बशन्त दाई को गीतको प्रतिक्षा गरेको थियो ढिला आयो तर कडा आयो धन्यवाद बशन्त दाई love you so much यस्ता यस्तै गीत दिएर हामी लाई मनोरञ्जन गराउनु भएकोमा मा नमन छ दाजु
मलाई मन पर्यो यो गित
जति सुने पनि मरेछैन धित
एकदम राम्रो छ है गित बधाइ छ समिक्षालाइ अनि बसन्त थापा ज्युलाई
First time in love with folk song😭😭😍😍😍best wishes for the team
Do you know if you have any questions or concerns about the program or if you have any questions or concerns about the program or if you have any any or concerns about the program or if you have any any or concerns about the program or if you have any questions or concerns about the program or if you have any questions or concerns about the
आहा कति मीठो गित्👌👌😘
साे सुपर गित and सुन्दर शब्द समीक्षा बहिनिकाे अावाज त कुरेै नगराेै कति राम्रो कति राम्रो 😙😙😙😙😙
आहा कति मिठो अनि मौलिक गित,ह्र्दय छोयो,१०० पटक हेरेर सुनेर कमेन्ट गरेको छु है,बसन्त भाइको त के कुरा🤷🤷निका मीठो शब्द लेख्नुहुने भरत दाजुलाई हार्दिक सम्मान 🙏पछिल्लो पटक ओबि भाईको खुप फ्यान भको छु,हार्दिक बधाई तथा शुभकामना 🙏🙏💗💗
धन्यवाद सहित आभार आदरणीय दिजु लाइ ।।
सम्झेको छु है दिजु ।।
@@ObiRayamajhi 🙏🙏🙏
विष्णु दिदी स्वर भय को भए कति राम्रो हुनेथियो मेरो विचार समिक्षा
बहिनी को पनि स्वर राम्रो छ गीत को कुरै नगरम शुभकामन सम्पूर्ण टिमलाई धन्यवाद
Aahaa Kati maithoo song obi raimajhi dai ❤❤❤
दामि छ साथै समनपनि छ सबैटिमलाई बागलुङ गलकोट बसनता थापा जि को गाउतिराकै हाला दोवाकतार बाटा
आहा निकै मीठो गीत
फरक शैलिको गीत रहेछ, नयाँ प्रस्तुतिको रुपमा मेलिनालाई देख्न पाएँ । अगाडी बढ्नु सफल भईनेछ । समग्र रुपमा म्युजिक भिडियो र गीत राम्रो बनेको रहेछ ।
wow sarai ramaro sang 😍😍 ob dai
Samikshya god gifted voice.
धोका पएई सकेको लाई तेति राम्रो छैन तर भर्खर मायामा पर्नु भएको लागि आहा निकै मार्मिक छ 😍😍😍
वाह ! क्या शब्द भरत दाइ !!😘😘 क्या भाव अनि कृतज्ञता छ शब्दमा 😘😘 ! बसन्त दाइ र समीक्षा बहिनी क्या स्वर , लय अनि सङ्गीत 😘😘😘 ! कति सुमधुर 😍😍 ! ओबि दाइ , सारिका दि अनि मेलिना दि क्या अभिनय 😘😘😘 गीतलाई जति सुनेपनि कान नथाक्ने , जति हेरेपनि आँखा नथाक्ने 😍😘😘हामी सबैकाे मनभित्र बस्न सफल अति मार्मिक र कर्णप्रीय😘😘😘 ।
गीतकाे ३:३३ देखि ५:५९ सम्म सारिका दि काे ड्रेसअपले कता कता ....नराम्राे त केही छैन तर पनि लाेक गीतमा सारिका त्याे ड्रेस नलाईदिएकाे भए अझ कति राम्राे हुन्थ्याे निर्देशक कपिल दाईलाई मेराे सल्लाह मात्र । तर पनि गीत उत्कृष्ट बनेकाे छ सम्पूर्ण टीमलाई हार्दिक बधाई तथा गीतकाे उच्च सफलताकाे हार्दिक शुभकामना 😘😍😘😘🎂🎂🎉🎉🎉🎊🎊🎊
Good !Nice comment sir !
Ramro x geet best of luck all team
सुमधुर स्वर शब्द लय र अभिनय दामी,,, मन छोयो,🎶🎸🎺📯
greatest musicians of Nepal one and only one basanta thapa mero aadarniya daju mero 13 deny daju vae ko Maya ragat ko xa wowowowowowowowoowowowowowowowowowowowiiwiwiwiwiwiwowowowowowoowowowowoowowowowowowow kya dami music 🎶🎶 xa ani sabda pani ustai xan daju
हजारौंको संख्यामा गित आए पनि , बसन्त थापा दाजुको एउटै गित ले गाउँ शहर tiktok जताततै ठाउँ लिने गर्दछ
शब्दले नै मार्यो my lord ।समिक्षा तिमी god gifted हौ।मुटु छुन्छ कति मिठो स्वर ।वसन्त थापा नामै काफी छ ।
आहा!
निकै मीठो गित बनाउनु भएछ 😍🙏
जति सुनेपनी धित मरेन 😘😘 सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ❤️
Ramro cha badhae subhakamana
आहा कती राम्रो गीत मन मा सधैं भरि बस्यो यो त miss यू सारिका दिदी an दादा❤️❤️❤️
Ekdam ramro x geet team
बसन्त दाजु को गीत सबै मन पर्छ कति मीठो शब्द कति मीठो स्वर
Wow dami song and video pani sadai yastoi ramro ramro video heran pau tapai ko
Outstanding singer and musicson basant thapa well done all teem
dherai time paxi sunu paiye basanta daju ko geet dherai ramro geet baneko xa bhadhai xa all timlai
धेरै राम्रो बनेको रैछ गित बधाई सम्पूर्ण टिमलाई ❤️
Nice song
गित धेरै हिट हुन लाए भनेर वसन्त दाइले सुतेरै गाउन लाए क्याओ 😂😂😀😂😀😂😁😁
😆😆😆😆
Hahaaaaa hasunu vo
Tisto hoina basanta g birami huda ko voice ho yo bujau
हैट, बसन्त जि को यस्तो गित हुन्छ भनेर सोचेको पनि थिएन जिरो मिटर बच्चा लाई क,ख पढाएको जस्तो लाग्यो। बसन्त जि आगामी आउने दिनको गितमा यस्तो नहोस्।
गितको भाब अनि अर्थ न बुज्ने लाई यो संगित क्षेत्रका कुनै पनि गित यस्तै लाग्छ सर
कलाकार लाई सम्मान गर्न सिक्नुस ।धन्यबाद।।।
@@samirbc7493 राम्रो र नराम्रो छुट्याउन नसक्नेले मलाई प्रश्न गर्न मिल्छ ? राम्रोलाई राम्रो नराम्रो लाई नराम्रो भन्नु सक्नु पर्छ। यो आखा भगवानले के को लागी दिएको हो ? हामी नेपाली त्यतिकै पिछडिएको होइन नेताको गल्ती छैन यस्ता यस्तै मान्छेहरुले नेता नचिनेकाले दुख पाएको हु जनताले ? राम्रो लाई भन्दा हाम्रोलाई भोटको कारणले दुख्न पाएको हु हामी नेपालीले।
गित एक चोटि फेरि राम्रो संग हेर्नुहोस। मैले त ५ चोटि हेर्दा नि कतै गलत देखिन। बस यति मात्र हो कि यो शब्दमा लय अलि बोल्ड टाइपको बनाको छ ।
सुमधुर आवाज अनि शब्द पनि उस्तै।बधाई छ सम्पुर्ण टिम लाई
Wow
Wow man xune sabda sangit voice...good luck
Geet ramro lagyo safalta ko suvakamana sampurna MA
साथै राम्रो लाग्यो यो गीत
कति दिन देखि खोजेको हो। आज भेटीयो,💯💯💯💯💯💯💯💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕✊✊✊✊✊✊✊✊✊✊✊✊
बसन्त दाजु को सारै मिठो मौलिक गित माया देकैहो बधाई छ
👌गुल्मीको सचिन परियार भाइले क्या मिठो गाएको छन यो गित भाइ को गित सुनेर आउने जति एता आउनु है।👍️👌
Basanta thapa dai लोक दोहोरिको एउटा बलियो खम्बा हो
basanta daju👍️👌 & samikshya baini ❤️👏😍
obi daju 😎🔥🔥 & sarika didi 👸🤴💖💖❣️
दामी छ गित बधाई छ सम्पुर्ण तिमीहरूलाई
Tiktok मा देखेर आएको । धेरै सर्च गरे अनि बल्ल फेला पारे। सुमधुर गित 👌❣️