Thanks Urmila. म बिद्योदयमा त कुहिरोको काग नै भएको थिए नि । अरु स्कुल पढ्दा त म बाजा बजाउने गाउने गर्थे तर खै मलाई बिद्योदयले के गर्यो गर्यो । जे होस धन्यबाद गीत मन पराइ दिएकोमा ।।
सन्तोश बाबुले हरेलो चम्पे चौथि बजार र कुमलटार सुनारटोल बैधेगाउ जगन्टार रैकर चारकिल्ला सुन्तलाबारी ल्याङ्ग गोलेटार लगायत सेरोफेरो नै घुमायो।सन्तोश बाबुलाइ सफलताको सुभकामना।शब्द सङ्गीत स्वर अति राम्रो छ।best of luck santosh.
हाट बजार तथा पर्वहरु नै इतिहास बनिसकेको अवस्थामा गाउघरको रहनसहन बोकेको मौलिक खालको यति धेरै मिठो🎶गीत मार्फत पुवेर्ली लोक सस्कृती लाई जगेर्ना गर्ने काम गर्नु भएको छ। सन्तोष सरलाई धेरै धेरै बधाई तथा शुभकामना 🙏🏼
Dheerai ramro nice
Big Congratulations 🎉🎉
thank you
Daami chha sathi pure purbeli lokgeet; so surprised 🤔🤔40 barsasamma yo pratibha kun kunama lukera baseko raichha!!!!! Keep going; Congratulations 👍👍
Thanks Urmila. म बिद्योदयमा त कुहिरोको काग नै भएको थिए नि । अरु स्कुल पढ्दा त म बाजा बजाउने गाउने गर्थे तर खै मलाई बिद्योदयले के गर्यो गर्यो । जे होस धन्यबाद गीत मन पराइ दिएकोमा ।।
So nice song sir god blessing you keep it up 🙏🙏🙏
Old is gold, It's the base of our civilization and eastern Nepal cultural identity. Thanks for great job. Keep going on........
सन्तोश बाबुले हरेलो चम्पे चौथि बजार र कुमलटार सुनारटोल बैधेगाउ जगन्टार रैकर चारकिल्ला सुन्तलाबारी ल्याङ्ग गोलेटार लगायत सेरोफेरो नै घुमायो।सन्तोश बाबुलाइ सफलताको सुभकामना।शब्द सङ्गीत स्वर अति राम्रो छ।best of luck santosh.
धन्यवाद काका
Badhai chha.
Aakdamai ramro xa hai.pargatiko kamana xa bhai.
thank you
बबाल राम्रो छ पूर्वेली गीत । खुब मन पर्यो सन्तोष सर ।
धन्यवाद
मिठो सम्धुर स्वर।बधाई छ।
धन्यवाद भाउजू
हार्दिक बधाई तथा सफलताको कामना।
धन्यवाद मेडम
यो गीत अति दामी छ
धन्यवाद काका
Badhai xa bhailai.
धन्यबाद
हाट बजार तथा पर्वहरु नै इतिहास बनिसकेको अवस्थामा गाउघरको रहनसहन बोकेको मौलिक खालको यति धेरै मिठो🎶गीत मार्फत पुवेर्ली लोक सस्कृती लाई जगेर्ना गर्ने काम गर्नु भएको छ। सन्तोष सरलाई धेरै धेरै बधाई तथा शुभकामना 🙏🏼
धन्यवाद
सारै मिठो लय,शब्द संकलन गर्नु भएको रहेछ,आगामी दिनहरुमा अझै संगीतिक सफलता को शुभकामना आगु🌹💐🌺🙏🙏
धन्यवाद म्हा
A typical Nepali Folk Song.
राम्रो छ।❤
Nice song
Thanks hajur
अरुण नदिको सुर्तिबारि घाट तरेर उकालोमा सुन्दै हिडदा उकालो काटेको पत्तोई नपाइने गित भएछ काका ,बधाई छ 🙏
हो है धन्यवाद
Nice song hjr khub man parx purbeli git🎉🎉🎉
धन्यवाद हजुर
धेरै राम्रो छ ।❤❤❤
धन्यवाद हजुर ।
nice