सास्त्रिय भन्नु होस् आधुनिक भन्नू होस् लोक पप रफ सबै बिधाका गित मा अहिलेसम्म उतिकै ससक्त ढंगले अघि हुनुहुन्छ जिबिहाङ्ग राई अझ पुर्बेली लोक सुसेली मा ता उहाँकै नाम अधि देखिन्छ एले सम्म उहाँको सब्द संगीत मा रहेको सबै गित हरु उत्कृष्ट छन् अनि यो गित पनि तेस्तै उत्कृष्ट सब्द संगीत अनि गायक मा तपाईं हाम्राई चिर परिचीत raai is king गायिका नानू घले आहा साच्चिकै नाच है माया नाच😍😍सुन्दै नाची जाउउ हुने जतिसुकै सुने पनि नपुग्ने सारै मिठो गित बनेको छ है हार्दिक बधाई तथा मुरि सुभाकामना😍😍
राजेश पायल जि को स्वर निके सुन्दर छ। शब्द रचनाकार ले शब्द चयनमा मौलिकता र नेपालीपन दिन त खोजेकै हो तर कहि कतै चाहिँ चिप्लुनु भएको छ। 'माइतीराजालाइ वादमा आइ सम्झाउला' भन्ने हरफमा हिन्दी भाषाको गहीरो प्रभाव परेको देखिन्छ। त्यस हरफ लाई ' माइतीराजालाइ पछि आइ सम्झाउला ' भनेर लेखेको भए लय त मिल्ने नै थियो, अनि एउटा उत्कृष्ट नेपाली पन पनि झल्कने थियो।
Buy and stream this song On
➤ Spotify :- spoti.fi/3qmFk5P
➤ iTunes :- apple.co/3iifpcW
➤ Apple Music :- apple.co/3iifpcW
➤ Deezer :- bit.ly/2N6QmOp
धेरै मिठ्ठो गित गायर सुनाईदिनु भयो याहाहरु सम्पुर्ण टिमलाई सुभकामना छ👌👌👌❤️❤️
धेरै धेरै धन्यवाद राजेश दाई बैनि
Rajesh you are real king bhai, mapanita king nai hun. I am proud of you bhai
दामी छ jibehang rai ज्यू
Wow jati suneu uti suni rahu lagne gite supop nice song sapurn tim lai dherei dherei subha kamna
राेमान्टीक छ राजेश भाइ
धेरै राम्रो छ तेइमाथी पुर्वेली गित मेरो बेस्ट धन्यवाद सम्पुर्ण टिम लाई
वाउ पुर्बेली गाना सारै राम्रो अतिनै मिठो भाका गज्जब छ
साच्ची नै मिठो गित गायौ त लेक्पाली साइला।
जति मीठो शब्द संगीत तेतिनै मीठो राजेस दाजै अनि नानू घले बैनिको पनि तेतिनै मीठो आवाज मा यो गित सुन्दा छुट्टै आनन्द आयो👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
पुर्ब मै जन्मिएर होला,पुर्बेली गीत नै मन पर्छ र पुर्बेली गीत सुनेर रुन मन लाग्छ।लय नै रुवाउने हुन्छ।
राम्रो लागो पुर्बेलीगीत
हाम्रो जिबिहाङ सर ले के हर्नु भयो राजेश दाइ त नाचेको नाचै भयो 😃😃😃😃 तर जे होस सारै राम्रो बनेको छ गित बधाई छ सम्पुर्ण टिम लाइ।
Khub mitho geet cha d..b priyiar mizoram india dekhi
दामी गितछ होउ गाठे
Wow wow wow
कति मीठो भोकल अनि शब्द मनै आनन्द हुने .I always love purbeli songs.
बधाई छ जिबिहाङ सर
Rai is King को के कुरा गरौ जती गरे नि कमै हुन्छ। नानु घलेको नि श्वर एकदम सुरिलो रहेछ। उत्तरोत्तर प्रगतिको कामना।
2021 मा सुने जति ले यता हाजिर गरुम त
आहाँ कति मीठो गीत नसुने पनि सुनुम सुनुम लाग्ने धन्यबाद राजेश सर
साच्चै मिठो गीत रैछ जति सुन्यो झन सुन्न मन लाग्ने।
फेरि राजेश दाइको नाच ,, अनन्दा लाग्दो छ है
Babal xa rajash dai ko all songs
Funny लाग्यो dance राजेसपायेल जि को।I enjoy
वाह आह! कति राम्रो गीत । अति नै सुन्दर अनि सुमधुर पूर्वेली लोक-गीत। धन्यवाद राजेश पायल राई दा।सम्पूर्ण युनिटलाई धेरै शुभकामना अनि शुभेच्छा हरू।
Kati mitho yar dami x
आहा......गाउ घरमा दाउरा धास काटदै / जङगल मा गाई बस्तु चराऊदै यसरी आफैले गाएको गीत झलझली याद आयो हौ ।
सलाम छ हजारौ
सारै मिठो गीत बनेको छ, सुनिरहु लाग्ने,मन कहिल्यै नअघाउने !!!
💓💓💓💓Dai God blessed you 🙏 sis lai poni 😍😍
अति राम्रो गित.best of luck rajesh ji.congratuletions.
Ma indian nepale vayerpane rajesh sar ko gana sharai mon par cha.....ra whoan lai god bless cha .....
अति नै मिठो स्वर सलाम छ हजुरलाई अझै धेरै पुर्वेली गीत आउनुहोस्
गित त मिठाे गाउने नै हाे नाच पनि खतरै रहेछ
सास्त्रिय भन्नु होस् आधुनिक भन्नू होस् लोक पप रफ सबै बिधाका गित मा अहिलेसम्म उतिकै ससक्त ढंगले अघि हुनुहुन्छ जिबिहाङ्ग राई अझ पुर्बेली लोक सुसेली मा ता उहाँकै नाम अधि देखिन्छ एले सम्म उहाँको सब्द संगीत मा रहेको सबै गित हरु उत्कृष्ट छन् अनि यो गित पनि तेस्तै उत्कृष्ट सब्द संगीत अनि गायक मा तपाईं हाम्राई चिर परिचीत raai is king गायिका नानू घले आहा साच्चिकै नाच है माया नाच😍😍सुन्दै नाची जाउउ हुने जतिसुकै सुने पनि नपुग्ने सारै मिठो गित बनेको छ है हार्दिक बधाई तथा मुरि सुभाकामना😍😍
Dami xa song
wa wa wa so very very nice 👌👌 song 🌹🌹
बधाई छ jb भाइ संगित extra जहिले नि लाग्छ।।
पुर्बेली गीत जति राम्रो अरु लाग्दैन।
Rajesh daii le yo geet enjoy gari2 gaunu vako x ekdamai mitho x biheko lagi khi sochnu paryo rajesh dai
नानू बैनी र राजेश भाइको शुमधुर सोर शुन्न पाउँदा खुशी लाग्यो
Damee🤩
RAJESH PAYAL GREAT SINGER OF THE WORLD
hamro पुर्बेली गित जति सुनेनी सुनिरहु लग्दो
Ur great rai ji .....And music n lyrics best tooo .good luck jbhang rai ....
wow जिविहाङ दाजु संगित अनी शब्दहरु गजब अनि सुनिरहुँ लाग्ने आनन्द आउने✌✌✌✊
king भनेको king नै हुन्छ राजेश पयल राई voice को king नै हुनुहुन्छ ।
honi hau ram ji sir mapani cnchdai chhu cham chahmi
धेरै राम्रो पुर्बेली गीत अल टिम लाई बधाई छ।
आहा!!!सारै मिठो पुर्बेली लोकभाका ।।धन्यवाद ! हाम्रो पुर्बेली खोटङ्गे कलाकार आदरणीय दाजुहरु राजेश पायल राई र जिवीहाङ्ग राई साथै आबद्ध टिमलाई ।।
Dammi song
Love you
Rajesh
Siper purbeli song
म मलिसिया बाट हो सर
Derai ramro purbeli Gita jati sunepani sunirau jasto
Dammi xa aafuta purbako aafno vaka man parxa....
Wow dazzzz bro da
राजेश दा कस्तो दामी नाच्नु भएको नि 👌👌👍️👍️
धेरै राम्रो छ गित यहाँ हरुलाई बधाई छ ।।
Okcha
दामि छ गित दाई
राजेश पायल जि को स्वर निके सुन्दर छ। शब्द रचनाकार ले शब्द चयनमा मौलिकता र नेपालीपन दिन त खोजेकै हो तर कहि कतै चाहिँ चिप्लुनु भएको छ। 'माइतीराजालाइ वादमा आइ सम्झाउला' भन्ने हरफमा हिन्दी भाषाको गहीरो प्रभाव परेको देखिन्छ। त्यस हरफ लाई ' माइतीराजालाइ पछि आइ सम्झाउला ' भनेर लेखेको भए लय त मिल्ने नै थियो, अनि एउटा उत्कृष्ट नेपाली पन पनि झल्कने थियो।
सरै मिठो पुर्बेली गीत जेहोस गितको भका लया सरै दमि हत्दिक बधाइ तथा सुभकमना सम्पुर्ण तिमलाइ।
'
हार्दिक बधाई शुभकामना
अहिले सम्म कै उत्कृष्ट स्वोर मा यो गित हार्दिक बधाई तथा शुभकामना सफल्ता मा चुम्दै शिखर मा पुग्नु है।
हुर्लै सररर पुर्बेली मिठो भाका बधाई छ सम्पुर्णमा 😍😍😍😍
M
I
Dherai ramro badhaixa all team lai
साच्चै मीठो गीत रैछ जति सुन्यो झन सुन्न मन लाग्ने।
Dami sanga
सबै ठाउँलाई समेटेर गीत बनाउनु भएको रहेछ राम्रो लागो ।😍🇳🇵🇳🇵🇳🇵🇳🇵❤️
waw kti mitho purbeli
song suni rahu jsto👌
Kirati Rai is king daju🙏
पुर्बेली गितलाई माया गर्ने जति🎸🎸🎸🇳🇵
y
ma pani chhu purba dh bat
Good song nice voice dubayi janako
Wow king di
Woww mitho purbeli lok dohori git
Maja aayo
एक दमै मिठो रैछ गीत
कति मिठो गित सुनेर थाक्दिन म ।
जिबि सर याे काेशेलि पनि साच्चिकै मन पर्याे है।।।
राजेश दाईको स््टुडियो भित्र दमदार नृत्य ।गीत स्वर को त के बयान हजुर आहा !!! सारै मीठो ।
राम्रो लाग्यो अरु राजेश दाइ नाचेको सारै मज्जा लाग्यो । सबै टिमलाई बधाई छ ।
Wawa rajesh dai
Jibihang aafaile gawnu parthyo.....
My life is my message. From Nagaland, India.
पुर्बेली गित मिठो अनि सुमधुर हुन्छ जत्ति सुने पनि धित नमर्ने !
Wow kati mitho hunxa hamro purbeli song haru i like u💕💕
Man xune hunxa rajess sir ko song
Waw sarai ramro x purbeli songs
अति नै राम्रो गित बधाई छ है म राई राज धनकुटा राजारानी ९ बाट हे र दाइ छु २०७९/०५/०३ शुक्रबार
beautiful song,
wow so nice songs👌👌👌👌👌👌💕💕💕
bblll xa
Wow....Rai is king
katti ramro x song jati sune pani sunnu mann lagxa 👌👌
purbeli geetma chuttai mithas xa. nice.
Wow!! nice song...rajesh dai..i love purbeli git
मेरो बेस्ट गित हरु गाउँ नु भाको छा राजेश दाई फेरी पुबेली छ धन्यवाद हजुर हरुलाई
साह्रै मिठो गित सुनिरहनु झै लाग्छ,😘😘😘
Nice Good luck Bro 👍you 👍Frome Hong Kong 🇭🇰
Super
आहा नाचौ नाचौ लाग्ने गित
मन छुने गित
Wow nice mero dhai
Rajesh daju congratulations
dami geet
Mannai parxa rajesh payel sir lai
राम्रो छ दाजु
wow babal