नमस्कार साथिहरु ! 😃 मेरो काम प्रति तपाईको प्रेम देख्दा बहुतै खुशि छु। तपाईले लेखेका हरेक कमेन्ट मेरा लागि दर्पण हुन्। तर धेरै साथीहरुले भिडियो हेरेर पनि सेयर नगर्दिदा धेरै माझ पुग्न पाउदैन्। यसले कता कता निरास बनाउने रहेछ । मेरो कामलाई माया गर्ने तपाईले यो भिडियो त सेयर गर्नु भयो नि ? आज सोध्न मन लाग्यो। तपाईलाई घुमाउने साथी सिज्जु 🙏
हेर्दै हुनुहुन्छ नि साथिहरु ?? पुरा भिडियो हेरिसकेपछि ,भिडियो मन परेमा भिडियोलाई सेयर गरिदिनुहोला । तपाईहरुको साथ सहयोग र प्रतिक्रिया ले अंझै धेरै नयाँ ठाउँ पुग्न उर्जा मिल्नेछ्। ❤️
एक महिना अगाडि मात्रै रारा पुगेर आएका थियौँ, मलाई जीवनमा सबैभन्दा ठुलो पश्चात्ताप भनेको रारा पुगेर पनि एक रात पनि रारा बसेनौँ । टाढा टाढाबाट जानेहरूले रारा घुम्न जाँदा कम्तीमा पनि २ दिन रारामै बस्ने गरी जानुहोला नत्र राराको सुन्दरताको पूर्ण अनुभव गर्न पाउनुहुने छैन ।
म एक पिजडा मा कैद भईरहँदा पनि सृजना सिज्जु बहिनीको सोलो ट्राभल भ्लग मार्फत रारा लगायत नेपालको विभिन्न ठाउँको भौगोलिक , सांस्कृतिक कुरालाई एक ठाउँमा बसेर अवलोकन गर्न पाउनु मेरो अहोभाग्य नै ठान्दछु । साधुवाद !
what i feel is sriju should be awarded national award in future for her enormous hard working and contribution for showing the world and developing internal and external tourism. Thank you for lovely videos
तपाईंको धेरै viodeo हरु हेर्ने गर्छु र हेर्ने पनि गर्छु। र मलाई धेरै मन पनि पर्छ तपाईंको vidoe हरु तर सधै मैले comment मा भन्दै आयेको छु । हाम्रो देश नेपालको नाम पनि खेल्नु भए धेरै राम्रो हुन्छ किनकि तपाईं vidoe हरु बिदेशीहरुले पनि हेर्न सक्छ तर ठाउ छ देश को नाम भए पर्यटनलाई प्रचारप्रसारमा ठूलो भुमिकाको काम गर्ने थियो जस्तो लाग्छ तपाईंको video को मार्फत 🙏🙏😍😍गल्ती भए माफ पाउङ्ग ।।
मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड तराई साच्चिकै प्यारो छ मेरो देश नेपाल । मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी बस्ने सवै कुराको राम्रो व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन ।इ ठाउँ हरु देख्दा साच्चिकै एक हिसाबले खुशी पनि लाग्छ दु:ख पनि लाग्छ हाम्रो देश यति धेरै सुन्दर छ कि प्रकृतिको खानी हो हाम्रो देश नेपाल खुशी यश कारण लाग्छकि यति धेरै सुन्दर देशमा जन्म भयो मेरो दुखी यश कारण लाग्छ हाम्रो देश केही सिस्टम नै छैन कति ठाउमा अझै सम्म बत्ती पानी गाडी बाटो सम्म पुगेको छैन त्यही भएर दिनमा हजारौं युवाहरु बिदेशीनु बाध्य भएका छन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि हाम्रो नेपालको यस्तै यस्तै लुकेका ठाउँ हरु देश तथा बिदेशमा पुगाएका छ्न उहाँ हरुलाइ मेरो हृदय देखि नै धन्यवाद 🙏🇳🇵जय नेपाल जय सिज्जु दि 👌❤️
Hajur lai bideshi josto lakcha malai really, tapai sahasi hunu hun6. Khusi lakcha Nepal ko ramro ramro tauko sundar gau tau dekaunu hun6. Hajur lai sadai maya ani salut sis🙏good jobs n god bless you 💐❤️
एकाबिहानै छायाँनाथ धामको दर्शन गरियो ..... प्रकृतिको अनुपम उदाहरण रारा , उसको नजिकै गएर त उसलाई हेर्न नपुग्ला .... अझ भिडियो बाट त आत कसरी भरियोस र कसैको ... म नी यहीं समूहमा बसिरहने एकमा पर्छु....... तिमिले त मलाई चिन्दैनौं केही छैन प्रिय रारा , तिमीलाई मेरो धेरै सम्झना छ पठाउँदै छु, तिमी तिमी भई रहनु सधैँ ❤️🌈.......
Wow...sunder hamro desh nepal....🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵kami chha ta sachcha desh bakkta Neta ko...dhanyabad hajur ko yati sunder vidio ko lagi...ma hal saudi arab bata herdaichhu....👏👏👏👏👍🏻👍🏻👍🏻👍🏻🙏🙏🙏🙏🥰🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अहोभाव ! अहोभाव ! अहोभाव ! प्राकृतिक सुन्दरता सङ्गै सम्पुर्ण सुदुर पश्चिम लाई एउतै कथा बस्तु मा उतारेर सम्पुर्ण लाई दृश्यापान गराई आलादित बनाउने हजुर को प्रयास लाई उच्च सम्मान 🫡 । सधै यस्तै उर्जाशिल र आफुले देखे बुझेको कुरा सबै सामु साझा गर्ने हुतहुति कायमै रहोस । सम्पुर्ण टिम लाई मुरि मुरि धन्यवाद ! अहोरात्र खतेर सबैलाई उत्कृष्ट दृश्यापान गराई दिएको मा ❤️ ❤️ ❤️ 🙏 ……..
प्रकृतिले यति सुन्दरता दिएकाे कर्णाली त्यसमा पनि राराकाे सुन्दरता हेर्दा एक पटक घुडा टेकेर भए पनि पुगाैं पुगाैं लाग्ने ठाउँ तर सरकारकाे नजरमा अाेझेलमा परेकाे ठाउँ हाे याे।
यो प्रदेश भुमिमा बसेर आफ्नो देशमा भएका हरेक ठाँउहरु हेर्न पाउँदा दिनभरी गरेको दु:ख अनि थकाइहरु बिर्साइदिन्छ आफुनै घुमिरहेछु भन्ने अनुभव हुन्छ रात भरी निद लाग्दैन एस्तो हेर्न पाउँदा धेरै आनन्द आउँछ धन्याबाद छ हजुरलाई 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
मेरो घत सुर्खेत होर म हाल मलेसिया मा कारेरत छु sizzu sis hjr ko भिदियो जैले हेर्ने गर्छु हेर्दा आन्दन्द लाग्छ पर्देस मा बसेर पनि आफ्नो नेपाल को भुगोल को बारेमा जान्ने र बुज्ने अबसर पाउँदा so best off luck sis ❤
नमस्कार साथिहरु ! 😃
मेरो काम प्रति तपाईको प्रेम देख्दा बहुतै खुशि छु। तपाईले लेखेका हरेक कमेन्ट मेरा लागि दर्पण हुन्। तर धेरै साथीहरुले भिडियो हेरेर पनि सेयर नगर्दिदा धेरै माझ पुग्न पाउदैन्। यसले कता कता निरास बनाउने रहेछ । मेरो कामलाई माया गर्ने तपाईले यो भिडियो त सेयर गर्नु भयो नि ? आज सोध्न मन लाग्यो।
तपाईलाई घुमाउने साथी सिज्जु 🙏
हेर्दै हुनुहुन्छ नि साथिहरु ?? पुरा भिडियो हेरिसकेपछि ,भिडियो मन परेमा भिडियोलाई सेयर गरिदिनुहोला । तपाईहरुको साथ सहयोग र प्रतिक्रिया ले अंझै धेरै नयाँ ठाउँ पुग्न उर्जा मिल्नेछ्। ❤️
Hunxa Dizuu
Ma pani gako xu ni rara aba fery jana nasake pani samjhana sadhai varilai xa❤
Aajhai mathi pati janda pulu bata mathi gumba xa
Vaihalxani dd twpaiko video jaile herxu ❤
❤❤
शृजना सिज्जुको लेन्सबाट रारा हेर्न पाउनु पनि अहोभाग्य हो ।
एक महिना अगाडि मात्रै रारा पुगेर आएका थियौँ, मलाई जीवनमा सबैभन्दा ठुलो पश्चात्ताप भनेको रारा पुगेर पनि एक रात पनि रारा बसेनौँ । टाढा टाढाबाट जानेहरूले रारा घुम्न जाँदा कम्तीमा पनि २ दिन रारामै बस्ने गरी जानुहोला नत्र राराको सुन्दरताको पूर्ण अनुभव गर्न पाउनुहुने छैन ।
Diii ak choti miyakdhi ko ni solo vlog chaiyo ❤
रारा ताल लाई पुरई फन्को मार्दै यसको सुन्दरता पसकनुभो मत हेर्दा हेर्दै मन्त्र मुग्ध भए बहिनी लाई आगामी दिनको लागि धेरै धेरै शुभकामना छ।
❤
Wow wow very beautiful rara❤❤
Ati sundar video RaRa ko yak choti abasey pugane xu RaRa
तपाईंको ठुलै फ्यानहो यसरी नै हाम्रो प्यारो कर्णालि लाई चिनाउनु है दिदि
Wow beautiful rara tal dami ❤❤❤❤❤good luck
न त कुनै घमण्ड छ न त कसैसँग रिसराग नै छ ।किनकि मलाई राम्रोसँग थाहा छ; जिन्दगीमा एकपटक यस्तो रात आईदिन्छ कि आफुले चाहेर पनि बिहान हुने छैन ।
Waiting ma xu 10 million views jaos subhakamana❤❤❤
म एक पिजडा मा कैद भईरहँदा पनि सृजना सिज्जु बहिनीको सोलो ट्राभल भ्लग मार्फत रारा लगायत नेपालको विभिन्न ठाउँको भौगोलिक , सांस्कृतिक कुरालाई एक ठाउँमा बसेर अवलोकन गर्न पाउनु मेरो अहोभाग्य नै ठान्दछु । साधुवाद !
पर्यटकीय ठाउँलाई चिनाउनुमा अब्बल योगदान छ यहाँको धन्यवाद सिर्जना।❤❤❤
रारा ताल मात्र नभई कतिपय पर्यटनको संभावना बोकेको ठाउहरुलाई प्रचार प्रसार गरि पर्यटन व्यवसायलाई टेवा पुर्याउनु हुने सृजना बैनिलाई हृदयदेखि नमन
Chjittai hamro pani rara raune din aawos video ko lagi thankyou so much sijju
❤❤❤ Beautiful rara 🙏🙏🙏
Beautiful documentary
of Rara dijju, keep it up
❤😍🎉
Aha ATI Uttam karye hamro rara ramro rara❤❤❤
छोरी सिर्जना SIZZU को पर्यटकिय क्षेत्रमा राम्रो योगदान गरेकी छिन, बिकास र सम्भावना छ ।
Thank you Sirzu sathi, you are doing a great job. I always love and admire your work Sirzu.. ❤
आहा रारा कती सुन्दर एक पटक सबै ले भीजिट गर्नु पर्छ है 🙏🏿❤️
बेहद शानदार प्रस्तुति‚ इतना बेहतरीन इससे पहले रारा ताल को किसी विडियाे में नही देखा
actually You live 95% nepali youngster´s dream life Sirjana de❤
That's perfectly captured ❤Nd editing mesmerising
Best wishes dijju. 😊 Excited for watch. 😊
Beautiful❤❤Rara❤❤Thank you So much For This Beautiful Video❤❤
अत्यन्त रमणीय ठाउंकाे वजनदार प्रस्तुति सहित रमाइलाे यात्रा।बधाई,शुभकामना ।
Wow wow wow very beautiful place ❤❤❤❤❤
Awesome!!! RARA Documentary ❤❤❤🙏
No words to describe about rara❤️tq sirzu didi🙏🏻
Our rara❤❤ Beautifull place❤
दुनिया सारा घुम्या पन आउदो राराकै झल्को 💙
Full support didi laai❤❤❤❤
So beautiful Tara as well sizzu❤blessing
what i feel is sriju should be awarded national award in future for her enormous hard working and contribution for showing the world and developing internal and external tourism. Thank you for lovely videos
Wow hamro rara❤❤❤❤
तपाईंको धेरै viodeo हरु हेर्ने गर्छु र हेर्ने पनि गर्छु। र मलाई धेरै मन पनि पर्छ तपाईंको vidoe हरु तर सधै मैले comment मा भन्दै आयेको छु । हाम्रो देश नेपालको नाम पनि खेल्नु भए धेरै राम्रो हुन्छ किनकि तपाईं vidoe हरु बिदेशीहरुले पनि हेर्न सक्छ तर ठाउ छ देश को नाम भए पर्यटनलाई प्रचारप्रसारमा ठूलो भुमिकाको काम गर्ने थियो जस्तो लाग्छ तपाईंको video को मार्फत 🙏🙏😍😍गल्ती भए माफ पाउङ्ग ।।
My memorable place ❤❤
Ajai sizzu ko Documentary ma jhanai ramro ❤❤ Thank you sizzu ati ramro Documentary ko lagi❤❤
Rara ‘earth heaven’ ❤
Far from Assam love watching the documentary on Rara. Beautiful presentation.
Heavenly beautiful, another awesome video.
मन मोहक दृश्य ,रारा कती सुंदर हाम्रो रारा मनै फुरुङ्ग बनायो ,धन्यवाद सिर्जना जी 😍🙏
मेरो देश हिराको टुक्राभन्दा कम छैन।❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
So nice, beautiful,जता गए हाम्रै देश रमाईलो , लण्डन बाट हेर्दै छु है❤
Applause to you for this spectacular video of Rara, thank you 🙏
We are waiting di
Complete information of RARA !
Thank you 🙏 Srijana sizzu your effort, hard work , passion and dedication.
Salute !
मनका बाधहरुलाइ फुकाएर आखिर कतिन्जेल लुक्छ र स्वर्ग लुकाएर। जन्म लिनु नै भाग्य हो नेपालमा गर्व गर नेपाली भएर।।
Great speech 👏 about RaRA lake ❤
मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड तराई साच्चिकै प्यारो छ मेरो देश नेपाल । मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी बस्ने सवै कुराको राम्रो व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन ।इ ठाउँ हरु देख्दा साच्चिकै एक हिसाबले खुशी पनि लाग्छ दु:ख पनि लाग्छ हाम्रो देश यति धेरै सुन्दर छ कि प्रकृतिको खानी हो हाम्रो देश नेपाल खुशी यश कारण लाग्छकि यति धेरै सुन्दर देशमा जन्म भयो मेरो दुखी यश कारण लाग्छ हाम्रो देश केही सिस्टम नै छैन कति ठाउमा अझै सम्म बत्ती पानी गाडी बाटो सम्म पुगेको छैन त्यही भएर दिनमा हजारौं युवाहरु बिदेशीनु बाध्य भएका छन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि हाम्रो नेपालको यस्तै यस्तै लुकेका ठाउँ हरु देश तथा बिदेशमा पुगाएका छ्न उहाँ हरुलाइ मेरो हृदय देखि नै धन्यवाद 🙏🇳🇵जय नेपाल जय सिज्जु दि 👌❤️
Sizzu sister ko bolne saili atti Ananda mitto sunder. Thanks a lot sister.❤
If there's a nature film festival, I want this documentary to win the award. Great 👏👏
ल सुरु गरियो 😍
Afnai thau ko vlog vdo herda khusi lagyo thanks didi ❣️👸
Its so beautiful Rara❤❤love it.
Breathtaking and the award winning documentary ❤
Beautiful Rara Srijana Nani ❤❤
Hajur lai bideshi josto lakcha malai really, tapai sahasi hunu hun6. Khusi lakcha Nepal ko ramro ramro tauko sundar gau tau dekaunu hun6. Hajur lai sadai maya ani salut sis🙏good jobs n god bless you 💐❤️
Beautiful my country and this place Rara of Nepal❤❤❤thank u hjr
Hjrko prastuti and video graphyley malai prerana milne gardaxa great job didi❤❤❤❤
Derai sundar cha hai ❤
Iam waiting diju
एकाबिहानै छायाँनाथ धामको दर्शन गरियो .....
प्रकृतिको अनुपम उदाहरण रारा , उसको नजिकै गएर
त उसलाई हेर्न नपुग्ला .... अझ भिडियो बाट त आत
कसरी भरियोस र कसैको ... म नी यहीं समूहमा बसिरहने एकमा पर्छु....... तिमिले त मलाई चिन्दैनौं केही छैन प्रिय रारा , तिमीलाई मेरो धेरै सम्झना छ पठाउँदै छु, तिमी तिमी भई रहनु सधैँ ❤️🌈.......
आहा कस्तो राम्रो ,घुम्न जाने मनै पलाएर आयो ! you are doing great work sizzu .
Wow...sunder hamro desh nepal....🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵kami chha ta sachcha desh bakkta Neta ko...dhanyabad hajur ko yati sunder vidio ko lagi...ma hal saudi arab bata herdaichhu....👏👏👏👏👍🏻👍🏻👍🏻👍🏻🙏🙏🙏🙏🥰🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Another beautiful presentation and interesting videos. Felt like I was there with you. Thank you Sizzu.
thankyou srijana dee for the beautifull gift of rara
💗
मन मोहक दृश्य 😍, एकपटक रारासगं भेट हूने , भेटेर राराकै काखमा रमाउने ठूलो रहर पलायो ❤
Thanks for the video of rara.... expect to see more of Nepal through your videos 🎉🎉
Jaile herxu ni didi ❤️ hamro nepal
ek choti pugnai parney destinaton Rara love you rara ❤🩹
अहोभाव ! अहोभाव ! अहोभाव !
प्राकृतिक सुन्दरता सङ्गै सम्पुर्ण सुदुर पश्चिम लाई एउतै कथा बस्तु मा उतारेर सम्पुर्ण लाई दृश्यापान गराई आलादित बनाउने हजुर को प्रयास लाई उच्च सम्मान 🫡 । सधै यस्तै उर्जाशिल र आफुले देखे बुझेको कुरा सबै सामु साझा गर्ने हुतहुति कायमै रहोस ।
सम्पुर्ण टिम लाई मुरि मुरि धन्यवाद ! अहोरात्र खतेर सबैलाई उत्कृष्ट दृश्यापान गराई दिएको मा ❤️ ❤️ ❤️ 🙏 ……..
सधै भिडियोमा मात्र हेरेर बसिरहेको छु एक दिन जसरी पनि त्यहीँ पुगेर अबलोकन गर्ने छु राम्रो रारा अनि हाम्रो रारा🇳🇵❤️
Hajur ko Kati ramro lakha video haru 😮😮😮😮❤❤❤❤
अति सुन्दर
❤❤
🙏🏼 thank you for English subtitles. Great!
Sargo MRO desh Nepal 🕉️🇳🇵🇳🇵
स्वर्गकी अप्सरा रारा😍
आहा ! स्वर्ग..
आहा! मनै फुरुङ्ग बनायो 😍
प्रकृतिले यति सुन्दरता दिएकाे कर्णाली त्यसमा पनि राराकाे सुन्दरता हेर्दा एक पटक घुडा टेकेर भए पनि पुगाैं पुगाैं लाग्ने ठाउँ तर सरकारकाे नजरमा अाेझेलमा परेकाे ठाउँ हाे याे।
Watting diju
So nice video I am from Dehradun
धन्यवाद ❤ yeti ramro videoko lagi
Kati mitho sabda ani kati mitho vabma rarako bakhan wah man sarae khusi vayo❤❤❤
Paradise queen rara
Wow❤❤❤❤🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
mani gaye yo thau tara sochejasto vayena janai garo na net chalx ❤❤ j vayeni to thau samaa jane sapana pura vayo❤❤
Narratives , cinematic shots .. ekdum babal ❤
यस्तै यस्तै कुन कन्दारा नयाँ नयाँ ठाँउको भिडियो त्यहाँका रहन सहन संस्कृति देखाउ है ,सिज्जु बैनी 😍😍
आहा हजुरको भिडियो कहिले आउला भनेर पर्खाइमा थिए अब मज्जा ले हेरिन्छ ❤❤❤
यो प्रदेश भुमिमा बसेर आफ्नो देशमा भएका हरेक ठाँउहरु हेर्न पाउँदा दिनभरी गरेको दु:ख अनि थकाइहरु बिर्साइदिन्छ आफुनै घुमिरहेछु भन्ने अनुभव हुन्छ रात भरी निद लाग्दैन एस्तो हेर्न पाउँदा धेरै आनन्द आउँछ धन्याबाद छ हजुरलाई 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
My best vlog ❤❤ Daami x dherai ramro kahile jam jastai vayo yo video here paxi🙏🙏
सुन्दर भिडियो ग्राफी ❤❤
शब्द वर्णन वा 👏❤ रारा ❣️
Waooooo रारा,,,❤❤❤❤❤
मेरो घत सुर्खेत होर म हाल मलेसिया मा कारेरत छु sizzu sis hjr ko भिदियो जैले हेर्ने गर्छु हेर्दा आन्दन्द लाग्छ पर्देस मा बसेर पनि आफ्नो नेपाल को भुगोल को बारेमा जान्ने र बुज्ने अबसर पाउँदा so best off luck sis ❤
I have been twice there but aaja srijana baini ko lens bata herda jhan babal lagyo nice videography