धन्या रहेछौ यस्तो सुन्न पाउन आफ्नो पना प्यारो हुन्छ त्यस्मा पनी नियम ,कर्म र बचनले अर्थ पुर्ण छ सास्त्र लागी परौ नभए हाम्रै सास्त्रको गुरूत्व अरू धर्मले लिने छन्।
गाईतिहारे अंौस पनि भन्ने तर गाईपूजा प्रतिपदाका दिन भन्नू परम्परा संगत ,र पार्विक "परम्परा बाधक नियम लागू नगर्नु"शास्रसंगत पनि नरहेकोले गाईतिहार अौसी कै दिन पंचांगमा उल्लेख गर्न सकिन्छ कि?अथवा ......।
गुरुजी, मेरो जिज्ञासा छोरी बितेको वर्ष बाबू आमाले र बाबू आमा बितेको वर्ष छोरीले दशैं टीका लगाउे कि नलगाउने?अर्को जिज्ञासा, छोरीले आफ्नो श्रीमान छंदे बाबू आमाको किरिया दाजुभाइ सरह गरेको देखिन्छ, यो ठिक कि बेठिक?
काका हजुर नारायण ।मेरो घरमा लक्षमी पुजाको दिन ससुरा बुवाको येकछाकी पर्छ त्यो दिन हामिले राती लक्षमी पुजा गर्नु हुन्छ कि हुदैन हुन्छ भने कस्तो किसिमले गर्नु पर्छ ।
मेरो पिताको तिथि अनन्त चतुर्दशी हो तर सुतक परेकोले उक्त तिथिमा गर्नुपर्ने श्राद रोकियो । सुतक सकिदा सोह्र श्रादको दशमी तिथि भई सकेको थियो । अब थुनिएको एकोतृष्ट श्राद कहिले गर्ने हो ? र पिताको तिथि चतुर्दशी भएपनि श्राद गराउने गुरुको सल्लाह बमोजिम हजुरबुबाको तिथि दशमीमा गर्ने गरेको छ यो ठिक छ की छैन श्र ठिक छैन भने पिताको महालय श्राद शास्त्रीय मान्यता बमोजिम कहिले गर्दा ठिक हुन्छ । प्रश्नकर्ता सुखदेव सापकोटा
TAPAI PANDIT HARU JUTHO SUTAK MA ALMLIYERA KINA ALMLYAUNU SHARMA SHARMA SINDHU NIRNAYE SINDHU GARUD PURAN MA NAI ULLEKHA CHA HINDHU DHARMA BACHAUNE AAUNUS NATRA VHANE E WAHIYAT GAFA NA GARNU BES HOLA
जय गुरु नामस्ते
Guru lai dhanya bad
kati sahai kura guru !
Ramro kura guru
Sai kura ho pandit ji
भान्जाको जुठो बार्नुपर्छ की परदैन कृपागरे भन्दीनु गुरू अनीदाजुभाईको जुठो कती रभिनाजुको कती दिन भन्दीनु गरू🙏
guru ko kura sahi ho
खै त मेराे उत्तर नै आएन गुरू
Guru darshan....!
Radhe radhe 🙏🙏🙏
धन्या रहेछौ यस्तो सुन्न पाउन आफ्नो पना प्यारो हुन्छ
त्यस्मा पनी नियम ,कर्म र बचनले अर्थ पुर्ण छ
सास्त्र लागी परौ नभए हाम्रै सास्त्रको गुरूत्व अरू धर्मले लिने छन्।
Radhe Radhe Guru Ji!
Ma dherai confusion ma thiye aaja clear garaidinuvayo guru ji lai dherai dherai dhanyabaad !
गुरु जी एउटी दिदी बितेको २० दिन भित्र अरु दिदीबहिनीबाट तिहारमा टिका लगाउन हन्छ हुदैन ?
ॐ
गूरू देब एक पटक पुष्य छूट्टयायर पनी फेरी बार्न थाले नबारे कहून्छ गुरू जी
राधे राधे
भाईटीका को दिन एकछाकी परे टिका लगाउन मिल्छ कि मिल्दैन, गुरुदेव
जुठो नै हुन्न
गुरु ज्यु को सम्पर्क ठ्गाना पाउन हजुर।म बिदेशबाट
🙏
एउटै थरको अलग भईसकेको चार पुस्ते काका बितेको दुई महिना पछि बिहे गर्न मिल्छ की मिल्दैन गुरु जी???
गाईतिहारे अंौस पनि भन्ने तर गाईपूजा प्रतिपदाका दिन भन्नू परम्परा संगत ,र पार्विक "परम्परा बाधक नियम लागू नगर्नु"शास्रसंगत पनि नरहेकोले गाईतिहार अौसी कै दिन पंचांगमा उल्लेख गर्न सकिन्छ कि?अथवा ......।
औँसीका दिन ल्क्ष्मीपूजा गरी प्रतिपदामा गाई र गोरुको पनि पूजा गर्ने विधान छ ।
तल्लो जातको चार पुस्ताको जूठो कति दिन बार्नु पर्छ गुरु?
गुरुजी हाम्रो ससुराको तिहारको दिन एकछाकी पर्छ टिका लगाउन र लगाईदिन मिल्छ कि मिल्दैन
टीका लाएर कपाल काटी एकछाकी बस्नुपर्छ ।
गुरु बा नमस्कार।
कक्षामा हजुरले गाली गर्नु भएको अझै पनि याद आउँछ।
गुरुदेव नमस्कार , तीनरात्री जुठो पछि हामी नुन खाएपछि तिथि श्राद्ध अनि पुजा पनि गर्न सकिन्छ? गुरुदेव
सकिन्न ।
गुरुजी, मेरो जिज्ञासा छोरी बितेको वर्ष बाबू आमाले र बाबू आमा बितेको वर्ष छोरीले दशैं टीका लगाउे कि नलगाउने?अर्को जिज्ञासा, छोरीले आफ्नो श्रीमान छंदे बाबू आमाको किरिया दाजुभाइ सरह गरेको देखिन्छ, यो ठिक कि बेठिक?
गुरूसारै रामराे कुराे थाहापाइयाे गरूदर्शन गरे
टीका लगाउनु हुन्छ हैन पर्छ । दाजुभाइ हुने छोरीले सो सरह क्रिया गर्नु पर्दैन ।
गुरु नमस्ते भाईटिका मा ऐकछाकी प्रनेले टिकालगाउन मिल्ला न मिल्ला प्रस्टाई दिनु न?
गुरु देव मेरो प्रश्नको उत्तर पाईन नी?
🙏🙏🙏🙏🙏🙏🙏
Guru.spindi.bahira.ko.lai.kati.din.paxi.jutho.rahadaina..hola
गर्भवती महिलाले लक्ष्मी पुजा काे सामाग्री र अन्य कुराहरू ठिक पार्नु हुन्छ हुदैन भन्दिनुन
बल्ल मैले भन्ने गरेको कुरा गुरु बाट सुन्न पाय मेरो र गुरुको कुरा मिल्यो
हुन्छ ।
ससुरा बुबाकाे दाजु अर्थात ठूलाबुबा खस्नुभएकाे छ भने र ४५ दिन कटिसकेकाे छ भने लक्ष्मीपूजा गर्न मिल्छ ? गुरु ?
१३ दिनमै मिल्छ ।
@@koshrajneupane7335एउटै थरको अलग भईसकेको चार पुस्ते काका बितेको दुई महिना पछि बिहे गर्न मिल्छ की मिल्दैन गुरु जी???
Bhane jastai utar aayena
आमाबाबु जिंउदो हुंदै दाजु भाइको मृत्यु भएको छ भने दशैं तिहार मान्न हुन्छ कि हुंदैन ? कृपया स्पष्ट पारी दिनु हुन अनुरोध छ, गुरू ।
hamro ne same ho, dewar ko death vo but hami la tika na lagye ko.
दसैँ मान्न हुन्छ । तिहारमा बाँकी भाइलाई टीका लाउनुहुन्छ । तर भावनाले मिचेर लगाउँदैनन् त्यो बेठिक हो ।
guruko number pau n hajur
९८४१३८७८३६
जय गूरु देब 🙏🏻🙏🏻 जुठो परेको 13 दीनका दिन भाई टिका लगाउन हुन्छ की हुँदैन गूरु
काका हजुर नारायण ।मेरो घरमा लक्षमी पुजाको दिन ससुरा बुवाको येकछाकी पर्छ त्यो दिन हामिले राती लक्षमी पुजा गर्नु हुन्छ कि हुदैन हुन्छ भने कस्तो किसिमले गर्नु पर्छ ।
त्यस घरमा बाहेक अरू घरमा हुन्छ ।
मेरो पिताको तिथि अनन्त चतुर्दशी हो तर सुतक परेकोले उक्त तिथिमा गर्नुपर्ने श्राद रोकियो । सुतक सकिदा सोह्र श्रादको दशमी तिथि भई सकेको थियो । अब थुनिएको एकोतृष्ट श्राद कहिले गर्ने हो ? र पिताको तिथि चतुर्दशी भएपनि श्राद गराउने गुरुको सल्लाह बमोजिम हजुरबुबाको तिथि दशमीमा गर्ने गरेको छ यो ठिक छ की छैन श्र ठिक छैन भने पिताको महालय श्राद शास्त्रीय मान्यता बमोजिम कहिले गर्दा ठिक हुन्छ । प्रश्नकर्ता सुखदेव सापकोटा
TAPAI PANDIT HARU JUTHO SUTAK MA ALMLIYERA KINA ALMLYAUNU SHARMA SHARMA SINDHU NIRNAYE SINDHU GARUD PURAN MA NAI ULLEKHA CHA HINDHU DHARMA BACHAUNE AAUNUS NATRA VHANE E WAHIYAT GAFA NA GARNU BES HOLA
तेस्तो लाग्छ भने नमान्ने नि