कर्णाली चिसापानी West Nepal VLOG || Karnali Zipline and Rafting in Karnali || Campfire at Karnali

Поділитися
Вставка
  • Опубліковано 6 лют 2025
  • Karnali River Passing Through Chisapani Kailali || Karnali Bridge and its surroundings.
    Please watch our other vlogs
    Sindhuligadhi Vlog
    • Sindhuligadhi Vlog || ...
    Kalinchowk and Dolakha Bhimsen
    • Kalinchowk Vlog || Kal...
    Ilam and Pachthar Vlog
    • ILAM PACHTHAR VLOG || ...
    Dharan Vlog
    • Dharan Vlog || Budha S...

КОМЕНТАРІ • 382

  • @thamansaru3111
    @thamansaru3111 4 роки тому +45

    तपाइका भिडियो हरु नियमित हेर्ने गर्छु अत्यन्तै राम्रो लाग्छ । अजकालका गाइच गाइच एस्तो गाइच
    उस्तो गाइच भन्दै आफ्नो टाउको मात्र देखाउदै चक्कर लाग्ने भिडियो बनाउने कुन ठाउ घुमेको केही थाहै नपाइ भिडियो सक्काउने हेर्दा दिक्क लाग्ने मान्छे लाइ तपाइको भिडियो ले पुरै नेपाल घुमेको महसुस गराउछ ।
    मेरो सुझव
    यसरी सके सम्मा त्यो ठाउको एतिहासिक , धार्मिक , भौगोलिक महत्त्व को बिषय हरु भिडियो मा समेट्नु होला , त्यस ठा उसम्मा पुग्ने माध्यम बाटोको इस्थिती बस्ने सुबिध हरु सबै समेट्नु हुन्छ i appreciate ❤ that, hats off .

  • @ajjsjsshhshs2233
    @ajjsjsshhshs2233 3 роки тому +2

    Wow nice so beautiful all chisapani

  • @bipinaryal1555
    @bipinaryal1555 4 роки тому +3

    रमाइलो त गर्न जान्न पर्ने पो रहेछ, अनि जहाँ गए पनि रमाइलो हुन्छ । त्यसमाथि नेपाल त झन् स्वर्ग जस्तो देश, जनता जस्तो भए पनि भुगोल भने स्वर्ग नै हो । पर्यटनलाई टेवा पुर्‍याउने कार्यमा लाग्नु भएकोमा सचिन जि र उहाँको सम्पूर्ण टिम तथा यस कार्यमा सहयोगि बनिदिनु भएको सम्पूर्ण महानुभावहरुमा हार्दिक नमन ।

  • @rajintamang3973
    @rajintamang3973 3 роки тому +2

    कर्णाली पुल ❤️ २०७७ फागुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @anupdhakal351
    @anupdhakal351 4 роки тому +1

    एकदमै खुशी लाग्यो दाजु , सुन्दर सुदुर पश्चिमको पर्यटकीय महत्त्वका क्षेत्रका बारेमा सबैलाई जान्ने ,सुन्ने,देख्ने ,साच्चै भन्दा घरै बसेर सम्पूर्णलाई घुमाउनु भएकोमा ।

  • @rajubikramchamlinglibrary8087
    @rajubikramchamlinglibrary8087 3 роки тому +1

    धन्यवाद,
    १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
    २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
    ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।

  • @surendraneupane9446
    @surendraneupane9446 4 роки тому +1

    अत्यन्त उत्कृष्ट छ भिडियो। भिडियो हेर्दा त्यो ठाउको परिबेस मोहित बनाउछ

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un Рік тому +1

    अती राम्रो लाग्छ देश प्रेमी सरहरूको भेडीयो धेरै धेरै बधाई धन्यवाद शुभयात्रा हजुरहरुलाई

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 4 роки тому +2

    धेरै धेरै राम्रो लाग्यो भिडियो
    अति सुन्दर आकर्षक आश्चर्यजनक अद्भुत
    धेरै धेरै धन्यवाद सचिन सर
    जान चाहनेहरुको लागि राम्रो जानकारी जान चाहेर पनि जान नसक्नेको लागि एबम जानकारी नभएर पनि जान नसकेको लागि आफैं गएको जस्तो अनुभव हुने!!!

  • @GoMindfulness
    @GoMindfulness 4 роки тому +1

    बबाल गाइज दामी।

  • @suryarijal1301
    @suryarijal1301 3 роки тому +1

    very good and informative video

  • @jeevankhatri6782
    @jeevankhatri6782 3 роки тому +2

    ati sundar

  • @sharanmdt605
    @sharanmdt605 4 роки тому +1

    अरू विडियोहरू जस्तै आज यो कर्णाली क्षेत्रको विडियो पनी सारै राम्रो लाग्यो.....धन्यबाद सचिन सर अनि वहाँको टीम लाई........!

  • @paryasbabulovebabulove3742
    @paryasbabulovebabulove3742 4 роки тому

    wowo कति रमाइलो अनि कति सुन्दर रमणिय ठाउँ एक्दम मजा आयो अनि रमाइलो पनि लाग्यो यो भ्लोग

  • @skumarrai7187
    @skumarrai7187 4 роки тому +1

    मैले यही purbi blues हेरेदेखि नै यस्ता vlog हरू हेर्ने intrest जागेको हो।...आफु जान नसकेपनी हेर्दा आफूनै गए झै लाग्छ ..त्यसैले अरुपनि vlog हरू निरंतर हेर्न पाऊँ । दुर्गामाता ले अरु सहज गरोस हजुरको अब आउने यात्राहरू...धन्यबाद !!

  • @dineshbajgai1989
    @dineshbajgai1989 4 роки тому +2

    दामि लाग्यो

  • @lmlibmb6599
    @lmlibmb6599 4 роки тому +1

    एक दम रमाइलो लाग्यो भिडियो ! सचिन दाइ झोर्ले

  • @VIRALTV965
    @VIRALTV965 4 роки тому

    हेर्दा हेर्दै सकिसकेछ समय बितेको पत्तै भएन हजुरहरुको जति रमाइलो गर्नुभयो त्यो भन्दा धेरै मैले रमाइलो महसुस गरे यो भिडियो बाट धन्यबाद सचिन सर

  • @naturalsk5163
    @naturalsk5163 4 роки тому +1

    अति रमाइलो ठाउमा जानू भयो दाजु । कुनै बेला यो ठाँउ जान पाउ भन्दै हजुर ले गरेको भिडियो सबै राम्रो लाग्यो

  • @munabhujal3636
    @munabhujal3636 3 роки тому +3

    Nice video god bless you hajr hru lai

  • @jitenisms2936
    @jitenisms2936 4 роки тому +2

    Kitte ko last ma khatra dance🤣🤣👌

  • @सौरबक्षेत्री

    सारै राम्रो छ । नेपालको कुनै पनि सुन्दर ठाँउ नछुटोस मेरो शुभकामनाछ ।

  • @kulmunakarki7980
    @kulmunakarki7980 4 роки тому +1

    सारै रमाइलो लाग्यो

  • @JBRai
    @JBRai 4 роки тому +4

    Brilliant travel blog, informative, educational and entertaining . Keep it up 👍

  • @mangalshrestha7753
    @mangalshrestha7753 4 роки тому +1

    Wow...karmali brig kati ramro view thank you for this vidio......👏👏👍👍🙏🙏

  • @Biksmagar
    @Biksmagar 4 роки тому +1

    Nepal ko number 1👍👍👍
    Simple & talented

  • @sabinthapa1772
    @sabinthapa1772 4 роки тому +1

    sir aati babal babal video herna paya khuse lagyo hjr ko aajai pargati unnnta hoss jaya nepal 😍😍😍😘😘😘

  • @achyutmahat5027
    @achyutmahat5027 4 роки тому +1

    ढिलै भयनि रमाइलो दृश्य हर्न बसिय‍

  • @familyofmahatara1658
    @familyofmahatara1658 3 роки тому +2

    Awesome

  • @bikashparajuli3053
    @bikashparajuli3053 4 роки тому +15

    भिडियो उत्कृष्ट छ नै सचिन जी । म नियमित दर्शक हुँ । कर्णलीका माछाका फुटेज भने आएनन् । बल्छी गरेको वा माछा नै अली बढि लिनुपर्ने हो । त्यो ठाउँ माछा पाईने ठाउको रुपमा प्रख्यात पनि हो ।

  • @tikaramupadhayay2339
    @tikaramupadhayay2339 4 роки тому +2

    हाम्रो पश्चिम सुन्दर पश्चिम ... जय नेपाल 🇳🇵🇳🇵

  • @bhabukdineshkumarthapa7527
    @bhabukdineshkumarthapa7527 4 роки тому +1

    सचिन सर को हरेक video हेरेकोछु आनन्द आउँछ l मनमोहक दृश्य संगै धेरै कुराको जानकारी गराइदिनुहुन्छ l यस्ता vlog ले पर्यटन क्षेत्रमा ठुलो सहयोग पुग्छ l एक पटक दैलेख सम्म पनि पुग्नुहोला सर

  • @binitalimbu5669
    @binitalimbu5669 3 роки тому +1

    Wonderful vlog sir keep it up ❤️❤️🙏🙏

  • @letsexplore1852
    @letsexplore1852 4 роки тому +7

    Nepal lai dherai Maya from India ❤️

  • @rajuprasad1924
    @rajuprasad1924 4 роки тому +2

    अति नै सुन्दर देश नेपाल जय हो

  • @rathansinghsingh789
    @rathansinghsingh789 4 роки тому +1

    एक दम राम्रो लाग्यो सर धन्यबाद

  • @pramodthagunna1300
    @pramodthagunna1300 4 роки тому +19

    Finally, my dreams are comes true to watch my sudurpashchim in purvi Blues ❤️ Lots of love Sachin Dai❤️

  • @tilakmagar9698
    @tilakmagar9698 4 роки тому

    धन्यवाद सर बिस्तारै बिस्तारै पश्चिम तिर पुग्दै हुनुहुदो रैछ खुशी लाग्यो

  • @harrybro9275
    @harrybro9275 4 роки тому +1

    सारै राम्रो लागो more keep blogging

  • @मेरोबिचार-ज3म
    @मेरोबिचार-ज3म 4 роки тому +1

    राम्रो छ है दाजु

  • @tilbahadurranamagar9532
    @tilbahadurranamagar9532 4 роки тому +1

    Sachin sir tapaile ramro git gaunu bho maruni bhakama Kya mazza lagyo Sachin sir hajurko git sunera

  • @ashodagiri3396
    @ashodagiri3396 3 роки тому +2

    सचिन भाइको भिडियो हेरिसके पछी हामी पनि पश्चिम् घुम्ने मौका पाइयो सिदार्थ होटेल मा खाना पनि खाइयो राम्रो छ दोधारा चादनी पनि पुगियो साथै अन्य ठाउँ पनि घुमियो धन्यवाद सचिन भाइ र सबै टिमलाई

  • @nepaliboy4557
    @nepaliboy4557 4 роки тому +1

    दाजु सारै राम्रो लाग्यो।

  • @parshaducdr1430
    @parshaducdr1430 4 роки тому +2

    कति राम्रो सुदूरपश्चिम

  • @सुरेशधानुक-य1फ

    कस्तो रमाइलो लायोके 😍😍😍😍😍

  • @rajanpun5215
    @rajanpun5215 4 роки тому +1

    Good Video sir .............

  • @Bkjapan.9
    @Bkjapan.9 2 роки тому

    Bahi bahini haru le water beche ko ramailo lagyo🤘🏻🤘🏻🤘🏻

  • @sanbahadurrai2478
    @sanbahadurrai2478 4 роки тому +1

    सारै राम्रो चिसपनि

  • @bharatthapa824
    @bharatthapa824 4 роки тому

    Wow brother पश्चिम नेपाल हो आज देखाउनु भो वडो रमाईलो लाग्यो धन्यवाद सचिन भाई Go ahead 🇳🇵🇳🇵

  • @daxenwolrd6574
    @daxenwolrd6574 4 роки тому +2

    wow sachin bro beauriful place i loved it purvi vlog

  • @roshanbasnet9725
    @roshanbasnet9725 3 роки тому +3

    Huge love and respect from itahari 🙏❤️

  • @dinapokhrel7353
    @dinapokhrel7353 2 роки тому

    राम्रो लाग्छ ज्ञान वर्धक छ

  • @BADBOY-fm9bj
    @BADBOY-fm9bj 4 роки тому +2

    Amazing place man pani sital vayo mero ta jaha Hami chahera pani sabai thau ghumna pugna sakidaina but Sachin sir le hamilai sabai thau dekhaunu hunxa malai chahi tapai haru sangai ghumeki xu jasto feeling hunxa thanks Sachin sir and teams 👍👍😊

  • @nofukaphuyal9559
    @nofukaphuyal9559 4 роки тому +1

    video dherai ramro lagyo hami New road, kathamandu bata herdai xau
    aajhai yestai yestai ramro video banaudai janu hola

  • @kirankaphle1732
    @kirankaphle1732 4 роки тому +1

    धन्यवाद सर । कर्णालीकाे सुन्दर दृष्य देखाउनु भो ।

  • @rejinapaudel7270
    @rejinapaudel7270 4 роки тому +1

    Dherai paxi sachin dai ko sor sunna paiyo khusi lagyo..purvi blues lie dherai miss gariyeko thyo..dhanyabad dai.

  • @gopalsangamranamagar3405
    @gopalsangamranamagar3405 4 роки тому +2

    wow sachin sir ramro lagyo hw

  • @upashanaaxami4430
    @upashanaaxami4430 4 роки тому

    सचिन जि यात्रा बाईकमा हाेकि गाडिमा हाे भिडियो सारै रमाईलाे लाग्याे हामी नपुगेपनि भिडियो हेर्दा पुगे जतिकाे हुन्छ धन्यवाद ।

  • @janakibhatt4794
    @janakibhatt4794 4 роки тому +1

    Very interesting place and people

  • @mahendraghimire4887
    @mahendraghimire4887 4 роки тому +2

    घुमाइ धेरै रमाइलो भएछ ठाउँ नि रमणीय रहेछ सुन्दर कर्णाली नदि

  • @lpdevkota
    @lpdevkota 4 роки тому +1

    धेरै राम्रो छ भिडियो, सचिन माडसाप ! Ride safe, stay safe! ✌️✌️✌️✌️

  • @mingmajimbatamang4567
    @mingmajimbatamang4567 4 роки тому +6

    Vlog hos ta asto hos jun herera sabai kuraako jaankaari paios❤️✌️✌️✌️✌️✌️

  • @adityashrestha3192
    @adityashrestha3192 4 роки тому +1

    Hamro Nepal ramro Nepal . Dherai ramro rexa karnali. 💓❤️❤️. Ramro ramro video banaudai janus Sachin sir .

  • @sundarkarki4005
    @sundarkarki4005 4 роки тому +1

    दामी।।।

  • @UbikaChaudhary-yq4cz
    @UbikaChaudhary-yq4cz 9 місяців тому +1

    Kasto ramro video wou❤❤❤❤❤

  • @dipakkhadka6120
    @dipakkhadka6120 4 роки тому +1

    मजा आयो भिडियो हेरेर
    आफू नपुगेनी

  • @railphangkiranti1883
    @railphangkiranti1883 4 роки тому +2

    वाउ! सचिन सर पस्चिमतिर गएर पुर्बेली लय हाज्दिनु भयो गज्जब🙏🙏🙏 म तपाईको पुरानो सस्क्राईबर कारणबस अकाउण्ट बदल्नु पर्यो। सरको प्रतेक भिडियो हेरिराछु। बबाल लाग्यो कर्णालीको भिडियो, हुन सक्छ भने हिमाल पारीको जिल्ला गाउतिरको भिडियो हेर्न पाउ है सर। म खोटाङे हाल डोरि लाहुरे मलयाबाट।

  • @pand41
    @pand41 4 роки тому +2

    Ek dam ramro... thank you for this vdo....

  • @idingolimbau3954
    @idingolimbau3954 4 роки тому +1

    Dhannyabad sir hajurko video sabai herne garxu sarai man harsita vayera aouxa safaltako kamana🙏🙏 all the best

  • @kabirajrai9386
    @kabirajrai9386 4 роки тому +2

    Dherai Ramro Jankari Brother Ani Purbako Thaita Pasimma Gayera Katiramailo Saj Brother.

  • @Sagunbeghayakthungba
    @Sagunbeghayakthungba 4 роки тому +1

    धेरै सकारात्मक र आटिलो काम सचिन सर तपाईंको ??
    पुर्वको मान्छे पश्चिमको ठाउमा घुम्नु भनेको त गौरवको बिषय हो ?? अझै यस्तै पल रहिरहोस राम्रो video हरु अझै आओस् शुभकामना छ सर्👌👏👏👏

  • @ambarrai9049
    @ambarrai9049 4 роки тому +1

    कार्य सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु दाइ

  • @khemhoyar1279
    @khemhoyar1279 4 роки тому +2

    nice video

  • @sitaladchhetri2828
    @sitaladchhetri2828 4 роки тому +2

    Dami xa sir

  • @mekgurung6683
    @mekgurung6683 4 роки тому +1

    Dherai ramro

  • @rsdulal5295
    @rsdulal5295 4 роки тому +1

    Nice very nice video.thankyou.

  • @happykhemraj8026
    @happykhemraj8026 4 роки тому +1

    अँ अँ गयेछ है 😃😃

  • @Tangsang_1
    @Tangsang_1 4 роки тому +2

    camp fire को रमाइलो भिडियो पुरै हाल्नु म बोरो।।। म पुर्वको ठिटो पश्चिम पुगे झै लाग्यो।

  • @shyamsarobar
    @shyamsarobar 4 роки тому +2

    hajur ko channel bata hamro tira ko seen herna sarai man thyo , so pura vo sir .. thank you so much .

  • @ushabhandari734
    @ushabhandari734 4 роки тому +2

    Superbbb

  • @nirmalarai7234
    @nirmalarai7234 4 роки тому +1

    wow so very nice 🙏🙏 🇳🇵🇳🇵 🇱🇧🇱🇧

  • @bhargavdahal2080
    @bhargavdahal2080 4 роки тому +1

    dherai ramro video xa sachin bro

  • @samjhanaacharya5486
    @samjhanaacharya5486 4 роки тому +1

    My best vlogger youtuber and best person
    Thank you so much for all your videos💕💕

  • @madhavkandel9217
    @madhavkandel9217 4 роки тому +1

    धेरै दिन पछि राम्रो भिडियो हेर्न पाईयो

  • @sagarbasnet9726
    @sagarbasnet9726 4 роки тому

    dherai ramro sundar video ek din sure janchu'

  • @gajendraayer2013
    @gajendraayer2013 4 роки тому +1

    जय जननि ,, सुन्दर पश्चिम ,, नेपाल 🇳🇵

  • @prabeshdahal5708
    @prabeshdahal5708 4 роки тому +1

    Beautiful xa paschim pani
    Ali garmi dherai hunca

  • @dipendraghising2809
    @dipendraghising2809 3 роки тому +1

    कर्णाली पुल बन्दै गर्दा पुगेको ठाउँमा फेरि पुर्याउनु भो सचिन जी धन्यवाद । मपनी झापाको नै हो । kdc company बर्दिया निकुञ्ज छेउमा थियो । अहिले सम्झदा सपना जस्तो लाग्छ ।

  • @limbukewal36
    @limbukewal36 4 роки тому +2

    पूर्वी बुल्जका सबै भिडियोहरु अतिनै जानकारीमुलक छ। सकेसम्म सबै भिडियोहरु नछुटाई हेर्ने प्रयास गर्दछु। आज निक्कै लामोसमय पछि पश्चिम कर्णालीको मनोरम द्रिस्य अवलोकन गर्ने मौका मिल्यो, धन्यबाद पूर्वी ब्लुजलाई। सानो सुझाब कर्णाली रिसोर्टका चक्र जी ले बिना हेल्मेट मोटरसाइकल चालाइरहेको द्रिस्यचाही गलत हुनगयो कि ?

  • @amarsinghbudha7813
    @amarsinghbudha7813 4 роки тому +1

    2049 ko last tira ma chisapani bhaera travel garda tehan 6/7 ota sana sana hotels dekhe ko ho ! Ahile jehos ali ramro bhaexa chisa pani ! Thank you Sachin bhai 27 barsha paxi video marfat feri Chisapani ra Karnali bridge dekhna absar milae ko ma !

  • @maheshkumarchaudhary7212
    @maheshkumarchaudhary7212 4 роки тому +1

    Daaju sarai ramro 👌👌

  • @nrgnrg6876
    @nrgnrg6876 4 роки тому +1

    Sachin neupaneko vedio vlogg haru malai ati ramailo lagcha godd job sir

  • @tejinderyogi
    @tejinderyogi 4 роки тому +1

    धेरै राम्रो 👌🙏👍❤️

  • @pramodthagunna1300
    @pramodthagunna1300 4 роки тому +5

    My god, thanku dai, ma yatai ko vayera pani karnali ko barema kehi thaha thiyina, aaja yatti dherai janakari payiyoo, aba ma pani karnali rafting garna, zip line chadhna, pugne wala xu, mahendranagar baat, 3 ghanta ma karnali puginxa, buta aaja samma gayeko xaina, xittai jane mauka jurosa❤️ sachina dai majja ka Singer paNi hunuhudo raixan, kya khatra get gaune, Raijhumaa lee aananda dilayo hola ni hai sachina dai...yati janakari sangai, yatu sundar drisya haru dekhna payiyoo❤️ , thankyou again....aru video haru ko paNi waiting ma xu ....❤️❤️❤️❤️

    • @PURVIBLUES
      @PURVIBLUES  4 роки тому +3

      Thank u bro, it was a nice meet with you at Mahendranagar

    • @pramodthagunna1300
      @pramodthagunna1300 4 роки тому +3

      @@PURVIBLUES always welcome dai❤️

    • @bipinkhatiwada3475
      @bipinkhatiwada3475 4 роки тому +3

      @@PURVIBLUES sir 6:41 Pani biralo bhaneko k ho?? maile ta nam Pani sune ko thena . Please reply sir please I haven't got any reply ever ♥️♥️

    • @PURVIBLUES
      @PURVIBLUES  4 роки тому +2

      Pani Biralo vaneko ek prakar ko Biralo jasto jib ho jun Pani maa basxa re

    • @bipinkhatiwada3475
      @bipinkhatiwada3475 4 роки тому +2

      @@PURVIBLUES thank you very much sir ♥

  • @tejpaudel1749
    @tejpaudel1749 4 роки тому +3

    Thank you so much 🥰😙🥰❤️ dai हजूर video ramro layo hajur ko shabi video harxu ma 💓💓❤️❤️🥰🥰😍

  • @raijiban546
    @raijiban546 4 роки тому +1

    nyc video sachin sir

  • @IRide-vm6hz
    @IRide-vm6hz 4 роки тому +1

    Good job sir....

  • @narayanthapa6792
    @narayanthapa6792 4 роки тому +5

    J hoss corona ko time ma nii ramailo raicha❤️❤️❤️

  • @kalpanadamak1057
    @kalpanadamak1057 4 роки тому

    अत्ति सुन्दर लाग्यो 👌❤️💕🙏

  • @sailendrasubba9798
    @sailendrasubba9798 4 роки тому

    Dherai din pachi ramro lagyo sir