हामि जस्ता बीदेशमा बस्ने को लागि अति आनन्द आउँछ हेरेर के गर्ने हामि नेपाली भएर पनि हामी देश घुम्न सकेको छैनौ सबै हजूरको भिडियो हेरेर घूमीयो हजुर लाई सफल्ता को शुभकामना सचिन सर लाई 🌹🌹🌹🌹🌹
धन्यवाद, १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं । २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ । ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।
लु सारै गौरव र प्राउड लागो मेरो जन्म थलो भोडियो मार्फत देख्नु पाइयो ।।। यसैगरी नेपाल मातृ भुमी ले दिएको शुन्दर ठाउँ लाई विश्व भर चिनाउ । भिडियो क्याप्चर लागि धेरै धेरै धन्यवाद ।
Schin ji बिभिन्न ठाउहरूमा गयर नयॉ र नौलो सुन्दर दृश्यहरू खिचेर यूट्यूबमा लगाई दिनु हुन्छ यकदमै खुशि लाग्छ किन कि म यूकेमा बस्छु ।तर मैले हिडेको खेलेको ठाउहरू याहा बाट हेर्नु पाउदा ज्यादै नै खुशि लाग्यो इलाम भन्ने ठाउमा जन्म लिनु पाउनु नै स्वर्गमा जन्म भयको रहेछु भन्ने लाग्छ । तर जिबन कर्म थलो चाही यूकेमा भयको छ।इलामलाई नकुधेको ढुडंगा भन्छ ।तर इलामलाई कुँधेर देखाउने नेता को जन्म भयन यसको खोजिमा छौ हामी ।देशकै सबै भन्दा सुन्दर र सबै चिज फल्ने ठाउमा इलाम पर्छ ।यकदम रामो छ।I salud you and your work.well done Jai Ilam
धेरै धेरै राम्रो लाग्यो अति सुन्दर प्रस्तुति !!! धेरै धेरै धन्यवाद सचिन सर!!! अति उत्कृष्ट प्रस्तुति घरमै बसि बसि देख्न पाइयो !!! अति सुन्द दृश्यावलोकन!!!
सचिन भाइ को भिडियो पनि अति नै अास्चर्य लाग्दो ... सारो रमणीय ठाउँमा भाइ घुमिरहेको हुन्छ भिडियो हेरेर मलाई रमाइलो लागिरहेको हुन्छ । लाग्छ म पनि म पनि नेपाल का अनेकौं रमाइलो ठाउँमा घुमिरहेको छु .....
Hello dai..tapai ko video hernu akdam maja aayo.lockdown ma timepas hudai cha.nepal sachi ramro lagiyo. I am from siliguri India. Nepali gorkha lai hamisa respect garxu😊💞🙏
हलो भाई आप दोनों का वीडियो बहुत अच्छा होता है ,☺ आज नेपाल के इलाम का दर्शन किया अति सुंदर जगह है सच मै आप बहुत अच्छा नेपाली बोलते हो जैसे कालो पात्रे रोड 😊 धन्यवाद 👍👍😊☺
जय श्री गजुरमुखी माँ कोटि कोटि प्रणाम , ShachiN Sir DarsaN.Thank you so much इलाम जिल्ला घुमेर न सकिने रहेछ , जतांहेरे पनि अति सुन्दर रमाइलो , तेसै Nepal ko Top 2nd beautiful city भएको होइन रहेछ , पुरै video हेरिन्छ , र तपाइहरु संगै घुमे जस्तो fillings हुन्छ.
परदेसिएको ४ बर्ष भयो।हात खुट्टा लागेदेखि खेलेर हुर्किएको ठाउँ गजुरमुखी,पानीटार र गुफाथुम्की।धेरै कुरा परिवर्तन भइसकेछ ४ बर्षमा। परदेशमा सबै भन्दा सम्झना हुने भनेकै आफ्नो गाउँघर अनि आफु हुर्किएको ठाउँ।यो भिडियो हेरे पछि आफु घरमै भएजस्तो अनुभुती भयो।धेरै धेरै धन्यवाद यति राम्रो भिडियो को लागि सम्पुर्ण टिमलाई।🙏
Sarai ramro lagxa tapai haru ko video yak patak Rasuwa jilla ko naukunda gaupalika ko larchyaing tar ra naukunda ko video pani banai dinu hola sarai ramailo xa
जय गजरमुखी माता🙏🙏🙏मेरो छिमेकी जिल्ला अनि धेरै चोटि घुमेको अति रमणीय ठाउ गजरमुखी,पानीट्याँकी,गुम्बाडाडा र मंगलबारे।धन्यवाद सचिन सर यी रमाइलो भिडियोको लागी।
धेरै सुन्दर ठाउँ हो गजुरमुखी । म पनि इलाम ,नेपालटार ,मङलबारे हुँदै गजुरमुखी पुगेर फेरि गजुरमुखी बाट takxi चडेर सिधै दमक आउँदा सार्है लमाइलो लाग्यो। सर लाई धन्यबाद भिडियो बनाउनु भएकोमा। अरु नयाँ नयाँ ठाउको पनि भिडियो बनाउनु होला। thank you so much.🙏🙏
अहिले म 25 बर्षको भए म 3बर्ष सम्म हुदा मेरो बोलि आएको थिएन बाबा आमाले मलाई गजुरमुखी मन्दिरमा बोकेर लानु भ एर त्याहा परेबा उडाए पछि बल्ल मेरो बोलि आएको रे त्यसैले म मान्छु यस मन्दिरलाई र सॅबै ठाउ सुन्दर लाग्छ ईलामको अझ सचिन सरको बोलि र होस्ट गर्ने शैलिको त कुरै नगरौ सफल्ताको शुभकामना सर🥰🥰
I proud of you dai hajur tapaiko dheroi video haru herisakeko xu gharma basera ani mero family ko pani gyan ani afno pani gyan pako xu harek hamro desh ko thauharu ko barema thanks a lot daju ani yo ho ni ta nepali pan nepali maya hajur le afno desh ghumera harek lai video marfat thulo kaam garnuvako xa ani bidesh vanda hamro desh kati ramro pyaro natural nepal i love it
मेरो जन्म भुमी इलाम नेपाल भागे मानी ठान्छु इलाम मा जन्म लिनु पाउँदा गजुर मुखी धाम गाको छु सान्ती डाडा गुफा थुम्की गाको छु पानीटार चै गाको छैना म अब जाने छु🙏🙏धन्यवाद सचिन सर हजुर लाई 🙏🙏🙏laxime sir कत्ती मज्जा को चक्चके🤣🤣🤣
wow ! So beautiful place, बत्ती मुनी अन्धकार भने जस्तै आफ्नै ठाउँ गाउँ भित्र के छ भनेर चाल नपाएका हामीलाई प्रत्यक्ष देखएर जानकारी गराउँनु भएकोमा यहाँहरुलाई धेरै धेरै धन्यवाद
Purvi Blues को सबै भिडियो नछुटाइ हेर्न को को हुनुन्छ्🤔😊 हाजिर गरौ त😍 रोचक कुराहरुको बारेमा भिडियो हेर्न चाहानु हुन्छ भने हाम्रो च्यानल पनि हेर्दिनुस है त्💟
Really a beautiful place / Agriculture and tourism hub of Nepal. Self relience in agricultural production and hydro power Yet to be developed a lot. Need of Ilam Agricultural University/ Must be careful in utilizing the land resource properly because Ilam is the only district which has mainated its greenery .
आहा कति रमाइलो इलाम खुब मनपर्यो 👌❤️
हामि जस्ता बीदेशमा बस्ने को लागि अति आनन्द आउँछ हेरेर के गर्ने हामि नेपाली भएर पनि हामी देश घुम्न सकेको छैनौ सबै हजूरको भिडियो हेरेर घूमीयो हजुर लाई सफल्ता को शुभकामना सचिन सर लाई 🌹🌹🌹🌹🌹
धन्यवाद,
१. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
२. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।
रमाइलो रहेछ ठाउँ घुम्ने समय को अभाव भए नि हेर्ने समय निस्किदो रहेछ
धेरै धेरै बधाई सचिन न्योपाने सर र लक्ष्मी सरको टिमलाई नामै सुन्दर ठाउँनै सुन्दर आहा त
waw sarai ramailo ajhai ramailo ramailo video dekhaunu hola
लु सारै गौरव र प्राउड लागो मेरो जन्म थलो भोडियो मार्फत देख्नु पाइयो ।।।
यसैगरी नेपाल मातृ भुमी ले दिएको शुन्दर ठाउँ लाई विश्व भर चिनाउ ।
भिडियो क्याप्चर लागि धेरै धेरै धन्यवाद ।
sir tapailai dherai dherai dhaniyabad sundar thauharu gufathumki, panitar lagayatka thauharu dhekhai dinu vayekoma
सचिन दाजु, बिदेश बसेर नेपालको सबै ठाँउ हेर्न पाउँदा साच्चि एक्छिन भए पनि मन हलुँगो हुन्छ तपाइको भिडियो हेरेर 🥰🥰 love from #Taplejung
सचिन सरको काम र निरन्तरको प्रयासलाई सलाम 🙏🙏
श्री गजुरमुखी देवीले मोनोकाङ्छा पूरा गर्दिनुहोस । कोटिकोटी प्रणाम । पोखरा र इलाम लाई प्रकृतिले सजाएकै हो ।
धन्यवाद भाइ हरु कति राम्रो रमणीय ठाउँ देखाइ दिनु भएको मा हजुर हरु सङ्ग सङ्ग मपनि घुमे जस्तै लाग्यो
Schin ji बिभिन्न ठाउहरूमा गयर नयॉ र नौलो सुन्दर दृश्यहरू खिचेर यूट्यूबमा लगाई दिनु हुन्छ यकदमै खुशि लाग्छ किन कि म यूकेमा बस्छु ।तर मैले हिडेको खेलेको ठाउहरू याहा बाट हेर्नु पाउदा ज्यादै नै खुशि लाग्यो इलाम भन्ने ठाउमा जन्म लिनु पाउनु नै स्वर्गमा जन्म भयको रहेछु भन्ने लाग्छ ।
तर जिबन कर्म थलो चाही यूकेमा भयको छ।इलामलाई नकुधेको ढुडंगा भन्छ ।तर इलामलाई कुँधेर देखाउने नेता को जन्म भयन यसको खोजिमा छौ हामी ।देशकै सबै भन्दा सुन्दर र सबै चिज फल्ने ठाउमा इलाम पर्छ ।यकदम रामो छ।I salud you and your work.well done
Jai Ilam
धेरै धेरै राम्रो लाग्यो
अति सुन्दर प्रस्तुति !!!
धेरै धेरै धन्यवाद सचिन सर!!!
अति उत्कृष्ट प्रस्तुति
घरमै बसि बसि देख्न पाइयो !!!
अति सुन्द दृश्यावलोकन!!!
Derai damee..allll video....Haru....
Many many thanks to you all team
राम्रो काम गर्नु भएको छ भाइ । धेरै धेरै धुभकामना।
सचिन भाइ को भिडियो पनि अति नै अास्चर्य लाग्दो ...
सारो रमणीय ठाउँमा भाइ घुमिरहेको हुन्छ
भिडियो हेरेर मलाई रमाइलो लागिरहेको हुन्छ ।
लाग्छ म पनि म पनि नेपाल का अनेकौं रमाइलो ठाउँमा घुमिरहेको छु .....
सुन्दर दृश्य पानीटार
साच्चिकै आफै घुमे जस्तो भयो! धन्यवाद टिम सचिन अतन्त राम्रो भिडियो 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Aaja afnai janmabhumi liam dekna pauda yekdami khusi lagayo kati dharai paribartan vayex thank you so much hajur harulai
So beautiful sir thanks for showing beautiful place 👍👍
Hello dai..tapai ko video hernu akdam maja aayo.lockdown ma timepas hudai cha.nepal sachi ramro lagiyo. I am from siliguri India. Nepali gorkha lai hamisa respect garxu😊💞🙏
सुन्दर इलाम । धन्यवाद सचिन सर एवम् सम्पुर्ण टिमलाई ❤️❤️
Aja maja le afno janma thau hernu paiyo sir jaya gajurmukhi devi
हलो भाई आप दोनों का वीडियो बहुत अच्छा होता है ,☺ आज नेपाल के इलाम का दर्शन किया अति सुंदर जगह है सच मै आप बहुत अच्छा नेपाली बोलते हो जैसे कालो पात्रे रोड 😊 धन्यवाद 👍👍😊☺
🙏
Wa wa dai darai dhari dhanya bat jai gajurmuki mata 💕
eakdam ramro ani jankarimulak vdo..
Rara lake ko vlog banaunu paryo...
स्वर्ग झै प्यारो छ मेरो जन्म भुमि इलाम
Tea Garden Drone shot nice video
Wow really appreciate your blues 💞💞💞
इलाम घुमिसकेको कोको छौ ❤️🖐️
🖐️
✌💚😇
Ma ghumeko china tara like gari deyako chu
Ma Dharan baseko dherai barsha bhayo Tara Ilam ghume manuka payeko chhaina. 😃😃😃
@@narayanprasadrai2918 👍
जय श्री गजुरमुखी माँ कोटि कोटि प्रणाम , ShachiN Sir DarsaN.Thank you so much इलाम जिल्ला घुमेर न सकिने रहेछ , जतांहेरे पनि अति सुन्दर रमाइलो , तेसै Nepal ko Top 2nd beautiful city भएको होइन रहेछ , पुरै video हेरिन्छ , र तपाइहरु संगै घुमे जस्तो fillings हुन्छ.
भर्खरै अपलोड भएछ नयाँ भिडियो । धन्यवाद छ पूर्वी व्ल्यूजका टिमलाई ।
परदेसिएको ४ बर्ष भयो।हात खुट्टा लागेदेखि खेलेर हुर्किएको ठाउँ गजुरमुखी,पानीटार र गुफाथुम्की।धेरै कुरा परिवर्तन भइसकेछ ४ बर्षमा। परदेशमा सबै भन्दा सम्झना हुने भनेकै आफ्नो गाउँघर अनि आफु हुर्किएको ठाउँ।यो भिडियो हेरे पछि आफु घरमै भएजस्तो अनुभुती भयो।धेरै धेरै धन्यवाद यति राम्रो भिडियो को लागि सम्पुर्ण टिमलाई।🙏
We can get lot's of knowledge from the vedio❤️
Big fans dai❤️❤️❤️ love you
सर हजुरकाे स्वर साच्चै मिठाे छ।अनि सुन्दर हर भिडियाे हजुरकाे रहने गर्दछ।
Sooooo lovely and beautiful video and soooo best information 👍👍👍👍👍 bhai ♥️🙏
RAMRO LAGYO HAJUR.VIDEO
हजुर ले बनाएको भिडियो सबै एक दम राम्रो छन।म अहिले ईन्डिया को बेङ्गलोर बाट हेर्दै छु । दाजु कालिकोट जानु होला हजुर।
धेरै रमाइलो ठाँउ हरु रहेछ
Sachin bhai ramro thau ma puraye jhai lagyo ,thanks so much
Wow.. such beautiful...❤️❤️❤️❤️
Udayapur ko Mahadev gufa pani ghumnu na sachin sir
धन्यवाद सचिन भाइ। घर मै बसि बसि नेपाल भ्रमण गर्न पाएका छाैं।
दामी लाग्यो यो हेर्दा यकचोटि जान मन लाग्यो
I always watch your travel vlog. It is very informative and interesting. Keep it up!
आफ्नै गाउ घरको नजानेको धेरै कुराहरु जान्न पाउदा हजुर लगायत purvi blues धेरै धेरै धन्यवाद 😘
हेर्न सुरु गरीयो सचिन भाइ
Thank you सचिन सर । गजुरमुखी को भ्रमण गर्ने लक्ष्य छ । भिडीयोले सहज भयो
Sarai ramro lagxa tapai haru ko video yak patak Rasuwa jilla ko naukunda gaupalika ko larchyaing tar ra naukunda ko video pani banai dinu hola sarai ramailo xa
जय गजरमुखी माता🙏🙏🙏मेरो छिमेकी जिल्ला अनि धेरै चोटि घुमेको अति रमणीय ठाउ गजरमुखी,पानीट्याँकी,गुम्बाडाडा र मंगलबारे।धन्यवाद सचिन सर यी रमाइलो भिडियोको लागी।
aafno desh ko asto ramro ramro thau hern pako xu pugn nasak ni hjr lae dherei badai x dada hjr ko yo chanlko ma ni thulo fan hu khusilagx
ATI ramro sir🙏🙏🙏🙏🙏
Your channel suppose to get a millions of subscriber...
🤣
@@laxudhungel7143 which backround music include most of these channel's videos?
If you know,please tell me? Please give me a link.
Wow
इलाम जिल्ला नेपालकै सबैभन्दा राम्रो जिल्ला हो 🇳🇵
धेरै सुन्दर ठाउँ हो गजुरमुखी । म पनि इलाम ,नेपालटार ,मङलबारे हुँदै गजुरमुखी पुगेर फेरि गजुरमुखी बाट takxi चडेर सिधै दमक आउँदा सार्है लमाइलो लाग्यो। सर लाई धन्यबाद भिडियो बनाउनु भएकोमा। अरु नयाँ नयाँ ठाउको पनि भिडियो बनाउनु होला। thank you so much.🙏🙏
thanks sachin neupane dai for exploring our place 💝💝.......
💝💝💝
❤️
धेरै रमाइलो लाग्यो भिडियो हेरन धन्नेवाद दाइ हरुलाई
Thanks to the team for promoting the enthralling beauty of our eastern Nepal. Jai Chandra Surya Nepal
Dhanyabad hajur lai Mero janma bhumi ko video banaedinu vako ma from USA😊
अहिले म 25 बर्षको भए म 3बर्ष सम्म हुदा मेरो बोलि आएको थिएन बाबा आमाले मलाई गजुरमुखी मन्दिरमा बोकेर लानु भ एर त्याहा परेबा उडाए पछि बल्ल मेरो बोलि आएको रे त्यसैले म मान्छु यस मन्दिरलाई र सॅबै ठाउ सुन्दर लाग्छ ईलामको अझ सचिन सरको बोलि र होस्ट गर्ने शैलिको त कुरै नगरौ सफल्ताको शुभकामना सर🥰🥰
अाहा सर,,,
कति सुन्दर चियाबगान 👌👌
Jata here pani hajur purbai ramailo git tesai baneko raxa ta gathe
Aafnoi ...thau ma vayeko yati sundar place ma hajurko video herna paiyo .thank u sschin sir
मेरो देश इलाम नेपाल # २०७७ चैत ४ मलेसिया बाट हेर्देछु सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Me too malaysiya bata
Vedio Banayera jankari
dinu vayekoma muri muri
dhanyebad.
Gajurmukhi vagawanle hami saboiko kalyan garun.
Desma santi ra subyawastha kayam rahos.
🙏💝💝💝🙏
No words❣️full suport by DKT🇳🇵
Most beautiful & Peace place
अत्यन्तै सुन्दर छ हाम्रो देश नेपाल ।।
Bharma basera dherai thaunharu ghumaunu bhayo dherai dhanyabatchha sachinji ma UK bat' nanda gurung.
wow thank you for giving good information about our village and beautiful places
Thank you dai hamro gau ghar ghumdinu vaekoma😍😍
Thanks Sachin ji for Showing beautiful places.❤❤
I proud of you dai hajur tapaiko dheroi video haru herisakeko xu gharma basera ani mero family ko pani gyan ani afno pani gyan pako xu harek hamro desh ko thauharu ko barema thanks a lot daju ani yo ho ni ta nepali pan nepali maya hajur le afno desh ghumera harek lai video marfat thulo kaam garnuvako xa ani bidesh vanda hamro desh kati ramro pyaro natural nepal i love it
🙏
aaha sundr thaun
Very nice so beautiful views iam so pleasure thank you purbi vlog team now I watching from Malaysia
Mw salyan batw herdai xu bro.sadhai yestai yestai ramro.video lyaunu hola mw hjr ko all video herya xu man parxw ❣️❣️❣️❣️🇳🇵
Kati ramro thau .dherai ramro video .
यस्तो राम्रो भिडियो लाइ पनि dislike garne jholey haru लाइ के भन्नु र?
मेरो जन्म भुमी इलाम नेपाल भागे मानी ठान्छु इलाम मा जन्म लिनु पाउँदा गजुर मुखी धाम गाको छु सान्ती डाडा गुफा थुम्की गाको छु पानीटार चै गाको छैना म अब जाने छु🙏🙏धन्यवाद सचिन सर हजुर लाई 🙏🙏🙏laxime sir कत्ती मज्जा को चक्चके🤣🤣🤣
Wow nice pic
भिडियो धेरै राम्रो आग्यो
Nice vlog. Appriciate your hard work.
Thanks
Thanks to you and all team member
Ramailo layo herda Aafai ghume jasto mahauss gariyo 🙏🙏🙏
महान् कार्य सचिन् सर
Great job Sachin babu.....continue working on the great work!
सचिन सर हजुर को प्रस्तूती सारै राम्रो छ
Wow so nice places .Thank you so much.❤️❤️👍👍👍
Always best videos watching from Canada 🇨🇦🙏
Are hou sachin vai mero gau po pugnu vayo ta varkhar gaughar mai xu jasto lagyo
wow ! So beautiful place, बत्ती मुनी अन्धकार भने जस्तै आफ्नै ठाउँ गाउँ भित्र के छ भनेर चाल नपाएका हामीलाई प्रत्यक्ष देखएर जानकारी गराउँनु भएकोमा यहाँहरुलाई धेरै धेरै धन्यवाद
sirle banako video sarei ramro ekdam ramro...👌👌👌👌👌👌
You do great job bro amazing video’s you do record keep it up god bless you
Purvi Blues को सबै भिडियो नछुटाइ हेर्न को को हुनुन्छ्🤔😊
हाजिर गरौ त😍
रोचक कुराहरुको बारेमा भिडियो हेर्न चाहानु हुन्छ भने हाम्रो च्यानल पनि हेर्दिनुस है त्💟
✌😇
F

ati sundar