आहा.. शरीरमा कडा उठ्ने रन्जिताको स्वर ! भिर पाखा भित्र लुकेकी रन्जिता ! अर्घाखाँचीमा भोजराजले भेटे।
Вставка
- Опубліковано 12 вер 2024
- आहा.. शरीरमा कडा उठ्ने रन्जिताको स्वर ! भिर पाखा भित्र लुकेकी रन्जिता ! अर्घाखाँचीमा भोजराजले भेटे Ranjita Bk Arghakhanchi , ranjita bk first interview
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
हाम्रो अर्घाखाँची जिल्लामा भोजराज थापालाई वेलकम यो मिठो आवाजलाई विश्वभरि चिनाउने तपाईँको मेचीकाली खबरलाई धेरै धन्यवाद 🙏🙏🙏🙏
Ekdam Sahi kuro hamro arghakhanchi lai Roshan banaune parcha
सबै जनाले बढी भन्दा बढी भिदियो सेर गरौं 🎉🎉🎉🎉🎉🎉🎉🎉
बहिनिको अवाज एकदम राम्रो छ सफलता र उन्नति प्रगतिको शुभकामना बहिनि❤
धेरै राम्रो छ बहिनीको आवाज भोजराज दाई गीत रेकर्ड गराउनुपर्छ दाई ❤❤❤🙏🙏🙏
हाम्रो अर्घाखाँची मा लुकेर रहेको प्रतिभा लाई सबै स्रोता माझ पुराउनु भएको मा बिशेष त मेचिकाली खबर र भोजराज थापा सर लाई धन्यवाद बहिनी को आवज एकदम निखारता छ सबैले माया र सप्रोट गरै
भोजराज थापा दाइ लाई अर्घाखाँची आइ नयाँ प्रतिभा लाई मिडिया मा ल्याउने लाई धन्यवाद 🎉🎉
दुर दराजमा रहेका व्यक्तिहरूको ट्यालेन्टलाई भिडीयो मार्फत सम्प्रेषण गरिदिनु हुने भोजराज जीलाई धेरै धेरै धन्यवाद साथै मीठो स्वरकी धनी रञ्जिता बहिनीलाई आगामी दिनहरूमा यसै भिडीयोद्वारा परीचित गराई नयाँअवसरहरू मिलुन भनी शुभकामना व्यक्त गर्न चाहन्छु ।
आहा क्या गज्जबको आवाज अगाडि बढेको प्रगति गरेको देख्न पाउ ❤️❤️❤️❤️❤️❤️
भोजराज सर हजुर लाई सलुट छ।र बैनी रन्जिता को साच्चिकै जादुमय स्वोर रहेछ। भबिस्यमा राम्रो कलाकार बनेको देख्न पाइयोस् 🙏
Thank you Bhoj Raj thapa sir salam chha all of your team you are Great very good job sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कति राम्रो आबाज सफलता को शुभकामना 🎉🎉🎉
रन्जिताको स्वर त उत्कृष्ट रहेछ भोजराज भाई यिनको लागी अगाडी कसरी बढाउन सकिन्छ कोसिस गरिदिनु पर्यो शुभकामना छ।
Bishnu Majhi 2 hai Maya garnu hola sabaila 🎉🎉🎉🎉🎉❤❤❤
हाम्रो अर्घाखाँचीकि चेली लाई सबै जनाले माया साथ दिउ है😮
तपाइको पहिलोउत्क्रीस्ट स्वरकि धनि भेट्नु भयको छ धन्यबाद अन्जु भन्दा अझै मिठो आवाज छ यो नानिको
याे कलालाई माया गर्ने जति काे काे हुन्हुन्छ । याे कमेन्टमा लाईक गरिदिनु त ❤
धेरै राम्रो स्वर हाम्रो अर्घाखाँची कि चेली को l अवसर पाउनुपर्छ नानीले. Good job Bhojraj ji
हाम्रो अर्घाखाँची जिल्ला स्वागत छ यही अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं 8 हम्सपूर मा धेरै यस्तै कला भएका बालबालिका हरू छन् हजुर यहाँ
सिस्टरलाई आगामी दिनमा सफलताको धेरै धेरै शुभकामना छ सिस्टरको लाजी सलोट छ 🎉😢❤❤❤❤❤❤❤❤❤
दिदि को आवाज धेरइ दामी छ अबदेखी म यो दिदि को big fan hai didi good luck अनी bhoj Raj dai धेरै धेरै खुसी छु दिदि को सोर भाइरल बनाई दिए कोमा भोलि को दिन मा दिदि ले गीत recod gara ko git sunna man xa
Omg supar nice voice good luck sistar and bhojraj sir lai pani selut xa
Dharai dharai ramro voice xa nanu ko god bless you 🥰🥰🥰🥰🥰
Ati ramro baini dherai dherai subhakamana xa la
आहा सारै मीठो स्वर बैनीको ❤❤❤मज्जा आयो
याे बैनीलाई जसरी हुन्छ काठमाडौं लगेर माैका दिनुपर्याे❤
नानी को स्वर धेरै राम्रो छ अब सबैजना मिलेर नानीलाई काठमाडौ सम्म लगेर गित रेकर्ड गराउन पर्यो धन्यवाद भोजराज भाई लाई यति कुना कन्दरामा गएर बहिनी को प्रतिभालाई हामी दर्शक माझ ल्याउनु भएकोमा🙏💞💜💗💝🇳🇵
बहिनी को सुरोलो स्वर अति मिठो छ, उज्जवल भविष्यको शुभकामना छ
आह कति राम्रो आवाज साथै सफलता को सुभकामना 🎉🎉🎉
भोजराज दाजु लाई धेरै धेरै धन्यवाद ।।❤अनि धेरै माया।।
धेरै मिठो छ आवाज्😍
सफलताको शुभकामना रन्जिता जि💐 😊
Wow best of luck baini❤❤hamro Arghakhanchi ko nam raknu parx ❤
आहा नानु कति मिठो आवाज मत मन्दमुक्त भएर सुन्दै छु साच्चै अब लोक दोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाउछिन भन्ने कुरा मा कुनै दुई मत छैन अफ्ठेरो भिरमा साँच्चै सुन्दर फुल फुलेको रैछ भोज राज थापा ले टिप्नु भयो अब सही ठाउँमा यो फुल को सदुपयोग हुने छ नानुलाई धेरै धेरै बधाई छ ❤❤❤🎉🎉🎉❤
अति सुन्दर स्वार ❤❤❤चान्स दिनुहोस् 🙏🙏🙏🇳🇵🙏🙏
साङ्गितिक यात्राको सफल सुभकामना छ बहिनिलाई ❤❤
Aaha🙏❤️❤️
राम्रो छ है सोर ❤❤
धेरै राम्रो उत्कृष्ट स्वरकाे धानी बहिनी लाई अागमि दिन काे सफलताको अग्रिम शुभकामना काे साथै छिटै नयाँ गित रेकर्ड गरि युटुम मा सुन्न पाउँ भाेजराज सर❣️❣️❣️❤️❤️❤️🎈🎈🎈🎉🎉🎉🌹🌹🌹🙏🙏🙏
best creation
Aha Kati mitho sor ❤
Wow what a voice really how sweet voice indeed I like it and Thanks to Mr bhojraj sir
Thank you Ranjita nani you are Great very good nice voice keep going Good Luck well done God bless you 🙌👍😍❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Nice song❤
धेरै राम्रो छ स्वर बैनीको।
La vojraj g baini lai agadi badunu paryo Sabile help garau thorai thorai vayani
Dheree dheree Danybad Bhojraj Thapa lai Hamro Araghakhanchi ko cheli lai Agadi liun help garnu vayakoma dheere dheree saphaltako suvkamana nanu Chatrdev 2 Balkot pauwa dhekhi❤❤
❤❤ very good baini yo Aawaj lai bisowvar sunuwai hos sar❤❤❤
Wow dami xa bahiniko sor❤❤❤❤
Wow chini banda pni mitho aawaj👌❤️
Wow so nice voice nani ko❤
Wow nanu nata suneko sunei vaye❤❤❤
Sahrai mitho swar bainiko part2 pani lyaunu paryo r part2ma dheraivanda dherai git gauna lagaunu paryo asma ali kura dherai vo git khasai aaenA
So sweet voice ❤❤❤❤❤
Congratulations bunu good luck
Argyanik sor ma jyadu xa Nanu God bless you always ❤❤❤
good luck bunu🎉❤
दिदि पराल को आगो jsto गायक हइन राम्रो गायक हुनु पर्छ हइ निरन्तर चलिरहने
❤❤❤❤❤
शुभकामना छ नानि अग्रिम शुभकामना छ बधाई पनि❤❤❤❤❤❤❤
आहा ! कति मिठो आवाज रैछ बहिनी को धेरै प्रगती गर्दै जानु धेरै धेरै सुभकामना छ । ❤❤ 🇳🇵🇳🇵🇳🇵
Wow kati ramro voice ❤❤
Waaoo superb❤
नानिले फिलिङ फिनिसिङ चै अत्यन्तै ल्याउने रहेछ तर सिक्नु धेरै बाकि छ
बहिनीको स्वर साह्रै मिठो छ Iअग्रिम सफलताको शुभकामना साथै भोजराज सरलाई धन्यवाद।
Wow nice Bali hajur😮😮😮😮😮😮
Nice voice ranjita bahini good lock❤❤🎉🎉
Wow voice dherai ramro chha bhoj raj sir saboile saport garnu hola 🎉❤❤
Wow kati ramro voice ❤❤❤ best of luck
🙏🙏🙏😁😁😁😁💞💞💞💞💞💞अाहा 😊कती मिठो सोर छिटोभन्दा छिटो काठमाडौ अाउनु पर्योनानि 😊
धेरै मेठो छ नानुको स्वर उत्तर उत्तर प्रगतिको कामना बहिनी कहिलेपनी न आत्तिनु कहिलेपनी नमात्तिनु सदैब तिम्रो सुमधुर स्वार सुन्नपाईयोस बहिनी फेरिपनी सफलताको शुभकामना
Thanks Bhojraj sir
नानीको स्वर निकै राम्रो छ 👍।good luck नानी 🌹🌹
Derai ramro voice nanu ko vabisse ujjal xa
अब पालो बहिनीको❤️
Wow best vocal sis and good luck sis
Very nice nani
धेरै राम्रो छु स्वर
Hamro dosro vagwan vojraj dai❤🙏🙏
Sweet voice
Wawa super congratulations sister ❤❤❤❤❤
मीठो स्वर। आशीर्वाद छ नानु !
भोजराज सरलाई नमस्कार 🙏
❤❤❤❤ nice voice स सफलताको शुभकामना दिदीलाई
अरू नैं मिठो सुमुधुर स्वर🎉🎉🎉
असाध्यै राम्रो आवाज बहिनीको उत्तरोत्तर प्रगतिको कामना।
Ohh🎉🎉🎉❤❤
बहिनी को सोर दामी छ ।वा वा बहिनी❤️❤️❤️❤️❤️❤️💐💐💐💐💐🙏🙏🙏🙏🙏
Sarai Ramro Voice xa❤
सफलताको शुभकामना बैनी 🌺🌺
Dherai ramro vabise dherai ramro xa
सचि कै प्रतिभा को धनी धनी यो बहिनी मा❤❤❤❤
हाम्रो गाउ छत्रदेव गाउपालिका पुगेर हाम्रो चेलिको प्रतिभालाइ खोज र अवसर दिनुभएकोमा भोजराज सरलाइ धेरै धेरै धन्यवाद
बहिनीलाइ आगामी दिनमा थप हौसला र अवसर दिनुहोला । Best of luck ❤
Wow nice voice xori
Nice voice
धेरै राम्रो छ बहिनी को स्वर ❤❤❤❤
Baini ko voice ekdamai ramro lago baini lai dherai dherai safalta ko Suva kamana ❤❤❤
आ.हा एकदमै अर्गानीक स्वर रै..छ बैनीको 🥰💝 सांगीतिक यात्राको शुभकामना बैनी🙏🏻💝
आहा साह्रै राम्रो नानिको आवाज
सफलताको सुभकामना नानु 🎉❤
कति मिठो स्वर बैनि को❤❤❤
Badai xa nanu
गूड् ❤
La voice ekdm ramro cha wtjwal bhabisyko kamana ❤❤
आहा कति राम्ररो प्रतिभा❤