सचिन भाई अति मनोरम ठाउँ बझाङ र त्याहको जनजीवनलाई घरैमा बसेर निहाल्यौ,राजा जय पृथ्वी बहादुर सिङका ईतिहास सुनियो। यस्तै यस्तै ज्ञान् बर्धक भिडियोहरुको सधै नै अपेक्षा गरेकाछौ। धन्यवाद। बिमला मोक्तान नेपाल घर - ईटहरि हाल लन्डन
साचिकै सुन्दर छ सुदुर पश्चिम नेपाल सर अछाम जिल्ला को बैजनाथ धाम रामारोशन ताल अनि अरु प्रसिद्ध ठाऊँ छन सर तेसठाउलाइ पनि सबैले चिन्न पाए धेरै राम्रो हुन्थ्यो सर। 🇳🇵🇳🇵🇳🇵
पुरानो सस्कृती झल्काउने घर मठ मन्दिर दरबार हरियाली बन जङ्गल सुन्दर डाडा पाखा छहरा खेत बारि ठाउँ अनुसार को भेष भुसा हाट बजार भिडियो हेर्दा गाउँ कै झल्को मेटियो मन नै आनन्दित भयो अनि बाचान शैली झन राम्रो छ सर। भिडियो राम्रो लाग्यो।
ब्रो! भिडियो औधी मन पर्यो! म पनि नेपालको धेरै ठाउमा घुम्न पाउनेमा एक हु जसतो लाग्यो तर सुदुरपस्क्षिम विशेष बजाङ्ग तिरको नालिबेली सुनेको थिए हल्का रुपमा ! तर यहानिर ब्रो ले बहुत विस्तृत पारेर प्रस्तुती दिनुभएको रहेछ। त्यसको निम्ति धन्यवाद !!!
Wow beautiful बझाङ बजार म पनि एक महिना बसेको छु बझाङ बजारमा हुनु त मेरो घर झापा दकम हो म पनि brother हरू जस्तै घम्ना गाको थे साथीहरू सँग 20 / 8 तिरा मिश यु बझाङ बजार धेरै दिन पछि फेरि पनि बझाङ बजार देख्नु पाऐ thanks you so much all brothers team
म यो विडियो मार्फत बात बजॉडंग चैनपुर हेरन पायो वहाका सबै जना को गीत संगीत र प्रतिभा सुन पायो हेरन पायो सेती नदी है मेरो जन्म ठलो रोलपा हाल करम ठलो भारत बात हेरदै छु है धेरै धेरै सम्मान छ बधाई छ है
बादी भाइको कुरा पनि जायज नै हो। गरिब बिपन्न र पिछडिएका वर्ग भनेर सरकार वा कुनै संघ संस्थाले सहयोग गर्छ भने त्यसको सही सदुपयोग गरिनुपर्छ। हात खुट्टा सद्दे हुनेले मेहनत गरेर खाने हो,सँधै राहत,अनुदानको भोको हुने होइन। रोचक जानकारीको लागि धन्यवाद।...
सचिन सर हजुरको वेडियाे हेर्ने मा म पनि एक हु तर हजुर ले विडियो बनाउँदा तपाईं मठ मंदिर प्रवेश गर्दा जुता चप्पल खोलेर जाने बानी बसाउन होला ता आउने पुस्ताले हजुरको भिडियो हेरेर नैतिक सभ्यता सिक्न सकुन् धन्यवाद
गायक हिरा भण्डारी ज्युको गीतले छोयो है यो मोरङको ठिटोलाई स्वरपनी असाध्यै राम्रो र सुरिलो । यति राम्रो भिडियो बनाउनु भएकोमा सचिन दाइ र भिडियो बनाउन प्रत्यक्ष वा अप्रत्यक्षरूपमा धेरै धेरै धन्यवाद । जय नेपाल
धेरै राम्राे भिडियाे बनाउनु भाकाे रैछ धेरै धेरै धन्यवाद, म अहिले भियतनामबाट याे भिडियाे हेरिराकाे छु, अाफू बझाङ नगाकाे भए पनि अाफ्नै ठाउँ पुगेजस्ताे अनुभब गरायाे याे भिडियाेले । म पनि बझाङकाे छिमेकी बाजुराकाे बासिन्दा हाे । बीचमा बग्न्या सेती, वारिपारी डाँडाकाँडा, बीचमा बग्न्या सेती किन लाग्छ यति, जन्म्याँ ठाउँकाे बाैलाे माया, किन लाग्छ यति कति राम्रा भाका, क्या राम्राे बझाङी चाला, कति राम्राे भाका हरियाली पाखा, काेइली न्याउली गीत गाउँछन्, हरियाली पाखा खप्तडकाे ताल, साइपालकाे हिमचुली, खप्तडकाे ताल हरिणकाे चाल, मृग घाेरल नाँच्दै चर्छन्, हरिणकाे चाल झन् राम्रा छन् झाेती, क्या राम्राे खप्तडी पाटन, झन् राम्रा छन् झाेती बझाङ जिल्ला यतै, अाइझाउ पन फल्छ माेती, बझाङ जिल्ला यतै सम बग्दै रह्यै सेती, जिउला धान नपाक्दासम्म, बग्दै रह्यै सेती किन लाग्छ यति, जन्म्याँ ठाउँकाे बाैलाे माया, किन लाग्छ यती सुनकाे गजुर, खप्तड खापरका माँडु, सुनकाे गजुर अाइझाउ न हजुर, बिन्ती छ हजुर, एक फेर बझाङमा अाइझाउ, बिन्ती छ हजुर हिरा भण्डारी, बझाङ
शहर पसेका र तराई झरेकाले त बेची खाए हजुर धर्म,संस्कार,सँस्कृति,परम्परा,रीतिरिवाज,रहनसहन,बोली,भाषा,भेषभुषा अादि सबै।धन्न पहाड छ र अझै गर्व गर्न पाईएको छ।
वाहा😍किन लाग्छ यति जन्म्या ठाउँको बाैलो माया किन लाग्छ यति.... सुनको गजुर खप्तड थापरकामान्डु सुनको गजुर आईझाऊन हजुर बिन्ति छ हजुर एकफेरा बझाङमा अाईझाऊ😘😘😘😘 धन्यवाद हजुररूलाई हाम्रो जिल्लाको यस्तो राम्रो भिडियो बनाउनु भएकोमा 😱😱
सर नमस्कार हाम्राे भाेजपुर रामप्रसादराई गाउपालिका मा परने बेहेरेसाेर माहादेव गाेलमाराजा गाेलमारानि हुदै नागछागा नागकाे तसबिर भएकाे झरना छ समय मिलाएर जानुहाेला सारैरमाईलाे अनि देउधाम भएकाे ठाउँ छ
धन्यबाद सर तपाइको भिडियो न छुटाई हेर्ने गरेको छु यो भन्दा अगाडिको भिडियो हरु छोटो थियो हेर्दा हेदै सकिन थियो तर यो पल्ट भने अलि लामो भिडियो आयो खुसि लागेको ६ आफु नगएनि गए झै लाग्छ हजुर लाई धन्यवाद सर
म बझाङ्गी भएर पनि यो पूरा ठाउँ देख्न पाएको थियन धन्यवाद सर तपाईंले बझाङ्ग लाई चिनाउनउ भयो बिदेस मा बस्ने पुर्खाहरुलाइ हाल बङलोर india thank you so much purvi blues❤️❤️❤️❤️
धन्यवाद सचिन सर धेरै खुसी लाग्यो म आफु घुम्न नपाए पनि youtube मार्फत सबै हेर्न मौका पाए यसरी नै अरु ठाउँ को बारेमा जानकारी दिनु हुनेछ भन्ने पुर्ण बिश्वास राख्दछु ।
VERY INTERESTING VIDEO. THANKS. Badi haru na sudriyer Niras na hunu hos, upaye sochnus prayas garnus Tapaen haru ko Mahanta gratitude yesai ma hune chcha, Raja Jaya Prithbi Bahadur ko jastai...........from Kathandu
सारै राम्रो प्रस्तुती गर्नु भा छ सर येस्पाली को भिडियो पहिले पहिले का भन्दा अजै उत्कृष्ट छ साथ मा मेरो साथी लक्स ढुङ्गेल पनि अति रमाइलो लाग्यो यहाँ सबै लाई दिपावलि को सुभकामना
Have a safe journey Sachin sir. तपाईं निक्कै दुर्गम ठाउँ र साँघुरो बाटोहरुको यात्रा गर्दै हुनुहुन्छ। सधैं भगवान तपाईंको दाहिने रहोस्। यहीँ सुदुर पश्चिमतिरको भिडियोहरु हेर्ने इच्छा थियो त्यो पूरा हुँदैछ त्यसको लागि धन्यवाद।
धन्यबाद सचीन बन्धु अती राम्रो म जस्तो शारीरीक समश्या भयका लाई यात्रा को रहर मेटाई दीनु भयको छ गुनासो चै के छ भने मन्दीर जाँदा जुत्ता खोल्ने गरेमा संस्कार पनी उच्च देखीनथ्यो बन्धु अरु राम्रै छ केहीदेखीय भनौला अहीले लाई यो टीम नफुटोस यही शुभ कामना
आफू पुग्न नसकेको ठाउँ यसरि हेर्न र त्याहाको परिभेषहरु बुझ्न पाउँदा कति मजा आउदो रहेछ। समय मिल्यो भने हिमालपारीको जिल्लाको भ्लग पनि हेर्न पाउहै सचिन सर। यात्रा शुभ रहोस तपाईं लगायत टिमको। मलया बाट।
म मध्य नेपाल गुल्मी जिल्लाको भए पनि मेरो सुदुरपश्चिम धेरै राम्रो लाग्यो घन्यवाद यहाँलाई
Same hjr ma pani gulmeli nai ho
बझाङको भाकाले म पुर्वेलिलाई समेत भित्रै छोयो कति मिठो
होर सर 😍😍😍
बिदेश बसेर पनि आफै घुमेको जस्तो महसुस हुने तपाईंले बनाउनु भएको भिडियोलाई हृदय देखि नै धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कति राम्रो रैछ हो पचिम सगुन गाएको त राम्रो लाग्यो
युरोपका रङ्गिन सहर भन्दा तेहि छहरा पहरा पाखा भित्ता उकाली ओराली भञ्ज्याङ् चौतारी ले नै मन लाई लोभ्याउने गर्दो रहेछ
सचिन भाई अति मनोरम ठाउँ बझाङ र त्याहको जनजीवनलाई घरैमा बसेर निहाल्यौ,राजा जय पृथ्वी बहादुर सिङका ईतिहास सुनियो। यस्तै यस्तै ज्ञान् बर्धक भिडियोहरुको सधै नै अपेक्षा गरेकाछौ। धन्यवाद।
बिमला मोक्तान
नेपाल घर - ईटहरि
हाल लन्डन
साचिकै सुन्दर छ सुदुर पश्चिम नेपाल
सर अछाम जिल्ला को बैजनाथ धाम रामारोशन ताल अनि अरु प्रसिद्ध ठाऊँ छन सर तेसठाउलाइ पनि सबैले चिन्न पाए धेरै राम्रो हुन्थ्यो सर। 🇳🇵🇳🇵🇳🇵
खुबसुरत,,इलाम को चित्रे गुम्बा पनि जानुस न हजुर।।
पुरानो सस्कृती झल्काउने घर मठ मन्दिर दरबार हरियाली बन जङ्गल सुन्दर डाडा पाखा छहरा खेत बारि ठाउँ अनुसार को भेष भुसा हाट बजार भिडियो हेर्दा गाउँ कै झल्को मेटियो मन नै आनन्दित भयो अनि बाचान शैली झन राम्रो छ सर। भिडियो राम्रो लाग्यो।
मलाइ नि घुम्न मन लाग्यो बझाङ्ग धन्यबाद
बझाङ नेपाल ❤️ २०७७ फागुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
साचै सुगम होस वा दुर्गम सचिन सरले सबै लाई घुमाउनु हुनछ
सुन्दर सुदुर पश्चिम नेपाल 🇳🇵🇳🇵🌹🌹😍😍👌👌
ब्रो! भिडियो औधी मन पर्यो! म पनि नेपालको धेरै ठाउमा घुम्न पाउनेमा एक हु जसतो लाग्यो तर सुदुरपस्क्षिम विशेष बजाङ्ग तिरको नालिबेली सुनेको थिए हल्का रुपमा ! तर यहानिर ब्रो ले बहुत विस्तृत पारेर प्रस्तुती दिनुभएको रहेछ। त्यसको निम्ति धन्यवाद !!!
Wow beautiful बझाङ बजार म पनि एक महिना बसेको छु बझाङ बजारमा हुनु त मेरो घर झापा दकम हो म पनि brother हरू जस्तै घम्ना गाको थे साथीहरू सँग 20 / 8 तिरा मिश यु बझाङ बजार धेरै दिन पछि फेरि पनि बझाङ बजार देख्नु पाऐ thanks you so much all brothers team
सोलार को कारण Instable.Satyawadi School.great Raja Jay Prithiwadi Bahadur Singh.Wadi Samuday-रक्सी।
म यो विडियो मार्फत बात बजॉडंग चैनपुर हेरन पायो वहाका सबै जना को गीत संगीत र प्रतिभा सुन पायो हेरन पायो सेती नदी है मेरो जन्म ठलो रोलपा हाल करम ठलो भारत बात हेरदै छु है धेरै धेरै सम्मान छ बधाई छ है
धन्यवाद सचिन सर् सुदूर पश्चिम को सुंदर रमणीय स्थान तेहा का भिर पाखा अती सुंदर रहेछन
हाम्रो सुदुसपस्चिमको पहाड हेर्दा स्वर्ग जस्तै लाग्यो धन्यवाद सचिन दाइ
स्वर्ग हैन पुर्बेलिलाइ त यो नर्क नै लाग्यो😂 यस्तो ठाउमा कसरी बस्नु😫 हुन त जहाँ जन्मियो त्यही ठाउँ प्यारो लाग्छ,यस्तो ठाउँ कहिल्यै देखिएको थिइएन 🙏😢
गज्जब ।यस्तै काममा निरन्तरता होस। बधाइ ।
बादी भाइको कुरा पनि जायज नै हो।
गरिब बिपन्न र पिछडिएका वर्ग भनेर सरकार वा कुनै संघ संस्थाले सहयोग गर्छ भने त्यसको सही सदुपयोग गरिनुपर्छ।
हात खुट्टा सद्दे हुनेले मेहनत गरेर खाने हो,सँधै राहत,अनुदानको भोको हुने होइन।
रोचक जानकारीको लागि धन्यवाद।...
मलाई त रमाइलो लाग्यो,आफै घुमेको पुगेको जस्तो भयो ।
सचिन सर हजुरको वेडियाे हेर्ने मा म पनि एक हु
तर हजुर ले विडियो बनाउँदा तपाईं मठ मंदिर प्रवेश गर्दा जुता चप्पल खोलेर जाने बानी बसाउन होला ता आउने पुस्ताले हजुरको भिडियो हेरेर नैतिक सभ्यता सिक्न सकुन् धन्यवाद
exactly
good broo 🇳🇵
♥
yes sir 1
बझाङ ,लगायत धेरै ठाउँ हेर्न पाइयो खुसी लाग्यो सचिन सर लगायत सबै टिमहरुलाइ धन्यवाद
बझाङ को रमणीय ठाँउ हेर्न पाउँदा खुसि लाग्यो
मुग्लेरी हरु को भाकामा इतिहाश हुँदो रहेछ , अत्ति राम्रो भिडियो ।।
पुस्तक मा मात्र पढेको आज जे होस भिडियो पनि हेर्न पाइयो...खुसि लाग्यो
सचिन सर मैले भेटे सम्म सबै भिडियाे हेरेकाे छु,तपाईकाे प्रस्तुति र भाेकल दुबै मन पर्छ,खझै जानकारीमूलक भिडियाेकाेलागि अाशाबादी छु
तपाइका सबैलाइ सम्मान का साथ, डोटी मा बोलाउछु सर
पुरै हरियाे धेरै राम्रो लाग्यो धेरै धन्यवाद सचिन दाजु लाई
चाहेर पनि घुम्न नपायका हाम्रा जिउदा ईतिहास लाई हेर्ने माध्यम बनाउनु भयको मा सचिन जि लाई धेरै धेरै शुभकामना छ 🌹🌹🌱
दाईको बोलि चाहिँ सार्है राम्रो 😘😘
Laxmi pariyar nepalgung karkando
रमाइलो सुरेश भणडारी भाइ र होटेल देखेर झनै खुशी लाग्यो।
सुन्दर नेपाल सुन्दर बझाङ नघुमे पनि घुमेको अनुभुती भयो सचिन सर
बाजुरा पानी जानु होला र दिपाईल डोडी तिर जानु हो सर
गायक हिरा भण्डारी ज्युको गीतले छोयो है यो मोरङको ठिटोलाई स्वरपनी असाध्यै राम्रो र सुरिलो ।
यति राम्रो भिडियो बनाउनु भएकोमा सचिन दाइ र भिडियो बनाउन प्रत्यक्ष वा अप्रत्यक्षरूपमा धेरै धेरै धन्यवाद ।
जय नेपाल
धेरै राम्राे भिडियाे बनाउनु भाकाे रैछ धेरै धेरै धन्यवाद, म अहिले भियतनामबाट याे भिडियाे हेरिराकाे छु, अाफू बझाङ नगाकाे भए पनि अाफ्नै ठाउँ पुगेजस्ताे अनुभब गरायाे याे भिडियाेले । म पनि बझाङकाे छिमेकी बाजुराकाे बासिन्दा हाे ।
बीचमा बग्न्या सेती, वारिपारी डाँडाकाँडा, बीचमा बग्न्या सेती
किन लाग्छ यति, जन्म्याँ ठाउँकाे बाैलाे माया, किन लाग्छ यति
कति राम्रा भाका, क्या राम्राे बझाङी चाला, कति राम्राे भाका
हरियाली पाखा, काेइली न्याउली गीत गाउँछन्, हरियाली पाखा
खप्तडकाे ताल, साइपालकाे हिमचुली, खप्तडकाे ताल
हरिणकाे चाल, मृग घाेरल नाँच्दै चर्छन्, हरिणकाे चाल
झन् राम्रा छन् झाेती, क्या राम्राे खप्तडी पाटन, झन् राम्रा छन् झाेती
बझाङ जिल्ला यतै, अाइझाउ पन फल्छ माेती, बझाङ जिल्ला यतै
सम बग्दै रह्यै सेती, जिउला धान नपाक्दासम्म, बग्दै रह्यै सेती
किन लाग्छ यति, जन्म्याँ ठाउँकाे बाैलाे माया, किन लाग्छ यती
सुनकाे गजुर, खप्तड खापरका माँडु, सुनकाे गजुर
अाइझाउ न हजुर, बिन्ती छ हजुर, एक फेर बझाङमा अाइझाउ, बिन्ती छ हजुर
हिरा भण्डारी, बझाङ
घरमै बसि बसि बझाङ हेर्न पाउँदा एकदमै खुसी लाग्यो।
सन्सकार त हाम्रै पहाडको मान्छेहरुमा हुन्छ के
शहर पसेका र तराई झरेकाले त बेची खाए हजुर धर्म,संस्कार,सँस्कृति,परम्परा,रीतिरिवाज,रहनसहन,बोली,भाषा,भेषभुषा अादि सबै।धन्न पहाड छ र अझै गर्व गर्न पाईएको छ।
@@amarkatuwal258 होनी हजुर!! 🙏🙏
मैले हजूर का धेरै भिडियो हेरे सबै राम्रा छन र अति नै जानकारी मुलक पनि छन मेरो सुझाब भनेको भिडियो भित्र तेस ठाउँको धुन मिलौदा अझै राम्रो हुन्छ की।
दाङको घोराही हुदै एकपटक फेरि पनि स्वर्गद्वारी आउनु पर्यो सर
धेरै राम्रो स्वर्ग जस्तै सुन्दर शुदुरपच्मि
आफु कहिल्यै नेपाल नगएको भए पनि यो तपाईंको रमनिय video हेर्दा नेपाल स्वयम् घुमेकै जस्तो लाग्छ। धन्यवाद ।
Kunchai thaun bata hunu huncha ?
एक्दमै राम्रो। अनि कुनै कुनै सीन हरु मा त हास पनि उठ्यो मलाइ त। "केरा खाने", जेठा बा"।
लगाया ,खाया,गया, भया चाई खत्रा लाग्यो 😁😁 thank you Sachin dai ...
साँच्चै रमाइलो भाका जती सुने पनि सुनिरहु अति सुन्दर सुदुर पश्चिम lots of love from #jhapa
सुन्दर । दृश्य र शब्दले अाफै पुगेकाे अनुभव हुने ।
प्युठान जिल्लामा रहेको स्वर्गद्वारी राम्रो ठाउँ छ रे सर त्यहाँ को भिडियो पनि बनाउनुस् न🙏
Banai saknu vako xa ta mitra
@@bhimbahadur6098 kai link copy garera pathaunus mitra
मैले लिन्क कपि गर्नै नसकेको हो कि नजानेको हो मलाई नै थाहा भएन
Purvi blues ko ep 30 ma xa swargadwari mandirko barema
Video of Swargadwari ua-cam.com/video/H3WVhytzqJI/v-deo.html
वाहा😍किन लाग्छ यति जन्म्या ठाउँको बाैलो माया किन लाग्छ यति....
सुनको गजुर खप्तड थापरकामान्डु सुनको गजुर
आईझाऊन हजुर बिन्ति छ हजुर एकफेरा बझाङमा अाईझाऊ😘😘😘😘 धन्यवाद हजुररूलाई हाम्रो जिल्लाको यस्तो राम्रो भिडियो बनाउनु भएकोमा 😱😱
सर नमस्कार हाम्राे भाेजपुर रामप्रसादराई गाउपालिका मा परने बेहेरेसाेर माहादेव गाेलमाराजा गाेलमारानि हुदै नागछागा नागकाे तसबिर भएकाे झरना छ समय मिलाएर जानुहाेला सारैरमाईलाे अनि देउधाम भएकाे ठाउँ छ
धन्यबाद सर तपाइको भिडियो न छुटाई हेर्ने गरेको छु यो भन्दा अगाडिको भिडियो हरु छोटो थियो हेर्दा हेदै सकिन थियो तर यो पल्ट भने अलि लामो भिडियो आयो खुसि लागेको ६ आफु नगएनि गए झै लाग्छ
हजुर लाई धन्यवाद
सर
Very good👍👍👍 Bhai maile bigat dherai samay dekhi hajur ko yo karya pragati, apisod heri rahanxu. Malai kafi aanada aauxa.
Thank you so much❤❤❤❤
सुन्दर सुदुरपश्चिम्, जय नेपाल।
धेरै धेरै धन्यवाद छ सून्दर ठाउँ देखाउनू भयो तपाईंको यात्रा सफल र शुभ रहून धेरै धेरै शुभकामना ।
धन्यवाद सचिन सर बझाङको दृश्य हेर्न पाइएईकोले
पहिलेको खान त राम्रो रैछ शवासथेको लागी फाइदा जनक
नेपालको विभिन्न ठाउको भिडियो बनाउनु भएकोमा हजुरलाइ धेरै धेरै धन्यवाद छ सर ।
सारै रमाईलो ठाउ देखाउनु भयो सर धन्यबाद हजुर
हाहा दामी पुर्ब देखि पछीम सम्मको भासा धर्मर ससक्र्ती लाई स्मेतनु भयो दामी छ है
First like xa tpi hru ko video ma thank you so much yastay jaga dekhaw vyo ko ma dharai ramro lagyo video
बझाङी भाका कति मीठो ! सुन्दरता उस्तै राम्रो , यस्तै यस्तै भिडियो आइरहोस सचिन जि ! धेरै धेरै धन्यवाद घर बसि बसि बझाङ घुमाइदिनु भएकोमा !
म बझाङ्गी भएर पनि यो पूरा ठाउँ देख्न पाएको थियन धन्यवाद सर तपाईंले बझाङ्ग लाई चिनाउनउ भयो बिदेस मा बस्ने पुर्खाहरुलाइ
हाल बङलोर india thank you so much purvi blues❤️❤️❤️❤️
धन्यवाद सचिन सर धेरै खुसी लाग्यो म आफु घुम्न नपाए पनि youtube मार्फत सबै हेर्न मौका पाए यसरी नै अरु ठाउँ को बारेमा जानकारी दिनु हुनेछ भन्ने पुर्ण बिश्वास राख्दछु ।
VERY INTERESTING VIDEO. THANKS. Badi haru na sudriyer Niras na hunu hos, upaye sochnus prayas garnus Tapaen haru ko Mahanta gratitude yesai ma hune chcha, Raja Jaya Prithbi Bahadur ko jastai...........from Kathandu
धन्यवाद सम्पूर्ण लाई
धन्य बाद छ सर हरुलाइ यही बसी बसी सम्पुर्ण नेपाल को दर्सन गराईदिनु भको मा
म दुबै बाट हेर्दै छु
धेरै राम्रो छ
सुन्दर छ
सारै राम्रो प्रस्तुती गर्नु भा छ सर येस्पाली को भिडियो पहिले पहिले का भन्दा अजै उत्कृष्ट छ साथ मा मेरो साथी लक्स ढुङ्गेल पनि अति रमाइलो लाग्यो यहाँ सबै लाई दिपावलि को सुभकामना
Haitt
Hajurko video herda saachai आनन्द आउछ 🙏🙏🙏
Have a safe journey Sachin sir. तपाईं निक्कै दुर्गम ठाउँ र साँघुरो बाटोहरुको यात्रा गर्दै हुनुहुन्छ। सधैं भगवान तपाईंको दाहिने रहोस्। यहीँ सुदुर पश्चिमतिरको भिडियोहरु हेर्ने इच्छा थियो त्यो पूरा हुँदैछ त्यसको लागि धन्यवाद।
कठै कठ कति मिठो ठाडी भाका हाम्रो बझाङ को घरको याद अायो मलाई
विदेश मा बसेर पनि आफ्नो गाउँ जाने बाटो धेक्न पाउँदा निकै खुसी लग्यो
धेरै खुशी लाग्यो सर भिडियो हेर्न पाउँदा । धन्यवाद !
Humla pani janu paryo dai haru. Hamro Thau pani explore garnu
paryo. Dhanyabaad
आहा कति राम्रो आमा दाई दिदीहरू भाका, कति राम्रा गांउ
Love from Dhangadi Kailali ❣️❣️
यो भिडीयो को लागी धेरै धेरै धन्यवाद।
तपाईले सांचै राम्रो काम गर्नु हुदै छ।
Proud to be Nepali 🇳🇵🇳🇵
Peace✌
सचिन जि को बाचनशैली एकदम राम्रो छ।
.धैरै राम्रो ठाऊ सर
तपाईको सबै भिडीयो एकदम राम्रो छन
अझै राम्रो ठाऊहरु भिडियो हेर्न पाऊ आगामीक दिनहरुमा सर
धन्यबाद सचीन बन्धु अती राम्रो म जस्तो शारीरीक समश्या भयका लाई यात्रा को रहर मेटाई दीनु भयको छ गुनासो चै के छ भने मन्दीर जाँदा जुत्ता खोल्ने गरेमा संस्कार पनी उच्च देखीनथ्यो बन्धु अरु राम्रै छ केहीदेखीय भनौला अहीले लाई यो टीम नफुटोस यही शुभ कामना
मन्दिर भित्र होईन कम्पाउन्ड भित्र मात्र ,त्यती अनुमती थियो त्यहाँ
@@laxudhungel7143 धन्यबाद सुधार गरीदीनु भयकोमा तपाई पनी बझाङ कै हो 💜💟💗👍
आमाको कुरा साह्रै मन पर्यो ,,,सर हजुरलाई त सधैं सम्मान सद्भाव छ 🥰
राम्रो रहेछ!!!बझाङ बजार
सचिन जि को प्रत्यक भिडियोहरु नछुटाई हेर्ने दर्शक म पनि हुँ। साच्ची कै आफै त्यहा पुगेर दृश्यहरु हेरे जस्तो भान हुन्छ मलाई।
तपाईँलाई dhannebad सम्पुर्ण नेपाललाई चिनाउनु भएको मा मा अछामी
बहुत सुंदर कभी पहले हम भी बझांग घूमने गए थे
वहा की पुरानी यादें ताजा हुई
अब तो वाहा बहुत बदलाव हुआ । जय माता सिलदेवी की ।
बहुत बहुत धन्यवाद्
बैतडी र बझाङ्गको सिमनाको ठाउपनि देखाउनु पर्ने
निकै सुन्दर सुदुर पश्चिम । जयदेश नेपाल ।
घरमै बसिबसी बझाङ्ग घुम्न पाइयो त्यसका लागी पूर्वी बुल्वू टिम लाई धेरै धेरै धन्यबाद।
धन्यबाद छ सर मेरो जन्म भुमि बझाङ्गको भुभागलाई दर्सन गराई दिनु भएकोमा
सचिन जि अर्घाखाँची सुपादेउराली को पनि भिदियो बनाउदा खुसी हुने थिये
दाइ प्लिज मिल्छ भने बैतडी तल्लो स्वराडको पनि केही कभर स्टोरी बनाउनुस । तपाईंलाई जिन्दगीभर सम्झिने छु ।
Thank you so much tapai haru lai... sudur passim lai sansar ma chinai dinu vayo...
आफू पुग्न नसकेको ठाउँ यसरि हेर्न र त्याहाको परिभेषहरु बुझ्न पाउँदा कति मजा आउदो रहेछ। समय मिल्यो भने हिमालपारीको जिल्लाको भ्लग पनि हेर्न पाउहै सचिन सर। यात्रा शुभ रहोस तपाईं लगायत टिमको। मलया बाट।
म यो भिडियो नछुटाई हेर्ने गर्छ
धेरै धेरै धन्यवाद सर जि विदेश मा बसेको छु तर आफ्नो देश हेर्न पाइको छु 🙏🙏❤️❤️
घुम्न नसके पनि यो video हेरेर नेपालको विभिन्न ठाँउ हेर्न पाइयो धन्यवाद सचिन bro हजुरको video प्राय सबै हेर्ने गर्छु।
झरनाको पानीलाइ तरकारी खेतीमा लगाउँ बझाङी दाजुभाइ !
बुढि अामा काे कुरा मुकि निकाे लाग्याे ❤️❤️🇳🇵
धन्यवाद सचिन दादा बझाङ काे बारे मा हेर्न पाएकाे मा साथ साथै मागल गित सारै मन पय्याे 🇳🇵❤️❤️
अलि टाढा बाट भयपनी साइपाल लाई देखायको भय हुने थियो सर l । miss you saaipal
धेरै राम्रो जानकारी दिनुभयो सुदूपश्चिमाञ्चलको बारेमा धन्यवाद
Wow wonderful
Very beautiful
Amazing Nepal
Excellent uploading