सामपाङ गाउँमा भेटियो यतिठुलो सुन्तला बगान | एउटै घरमा सात लाखको सुन्तला | भोजपुरको सुन्तला काठमाडौमा
Вставка
- Опубліковано 26 сер 2024
- सामपाङ गाउँमा भेटियो यतिठुलो सुन्तला बगान | एउटै घरमा सात लाखको सुन्तला | भोजपुरको सुन्तला काठमाडौमा
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC UA-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
गाउँघर को ताजा याद आएर मन भावुक भएर
आयो
यो सुन्तला उत्पादन को भिडीयो ले
हजूर लाई मेरो तर्फबाट धन्यवाद छ। अनी
सुन्तला वगान मालिक लाई वधाई छ ।
यसरी नैं हरेक किसानहरूले हरेक ठाँउमा हरेक किसिमका वृक्षहरू लगाएर उत्पादन गर्नु पर्छ धन्यवाद
बधाई, भोजपुरका गौरव साङपाङका फणिन्द्र राईलाई, धन्यवाद, इन्टरटेन्मेन्ट एमएमसीलाई पनि...! भोजपुरको दिल्पा, छिनामखु, सल्यानीमा पनि हुन्छ...!!!
धेरै राम्रो लाग्यो सुन्तला खेती मलाई नी मन पर्छ यस्तो खेती लगाउनु लाई म तेह्रथुम आठराई बाट हेर्दै छु सुन्तला कृषक बाजे लाई भिडियो बनाउनु हुने सर लाई धेरै धेरै धन्यवाद 🙏🙏❤️🌺
रमाइलाे सुन्तला बगान।बधाई बगान मालिकलाई।सुन्तला छुन नपाए पनि हेरेरै मुख रसिलाे भयाे।शुभकामना र
मेरो ससुराली गाउँ हो
यति राम्रोसँग धेरैले मन पराएकोले बाजेले सुन्तला रोपेको बगान देखिन्छ।
यो भिडियो हेर्दा मलाई लाग्यो स्वार्गको भिडियो हेरिरहेको छु 🙏
हार्दिक धन्यवाद - अति नै राम्रो , स्वर्ग जस्तो ठाउँ र गाउँ! (सहरमा बस्नु भन्दा धेरै राम्रो- स्वास्थ्य र मन लाई! आशा गर्छु वहाको छोरा हरु फर्केर आफ्नै गाउँमा केहि गर्नेछन!)
घरको छाना बारे कमेन्ट गर्नु भयो - सबै छाना हरु राम्रो देखिन्छ तर नीलो टिन राम्रो देखिन्न , प्रकृति संग मिल्दैन!
(M. Rai)
मेरो पनि यस्तै ठुलो सुन्तला बगैंचा बनाउने रहर छ
Ati nai ramailo Argyanik suntala kheti ❤❤
Aaha katiramro gau 👌👌👌❤❤😊😊
Wou beautiful place 👌❤️👍👍
वाउ यो पो सन्तला जिन्दगीमा
Hamro sangpang ramro sangpang
Nic rai ba khusi lagyo
dherai ramro thank you sir
रमाइलो सुन्तला बगान बदाइ सुभकामना❤
Sampang All Family Aasewaro 🙏🏻🫀🛣️👍👏👏👏👏👌
मेरो गाउँ स्वर्ग भन्दा राम्रो ठाउँ
तर कोहि साथि भाइ नहुदा बैराग लागेर मन भकानिछ सर😢😢😢😢😢
Dherai ramro lagyo manoj bhai ❤❤❤🎉🎉🎉🎉🎉
टेम्के मैयूं गापा , भामाला - तीम्मा -छीनाम्खूड० र केराबारीमा पनी
सुनतला चाख्नको लागी हार्दीक नीम्तो छ - मनोजजीको team लाई
ओके सर
Ati ramro..
dherai ramro lagyo
Hamro bhojpur ko suntala akdam mithoxa
हाम्रो बारिमापनि छ बाजेले सारेको ती ९३ साल तिर नै तिर को त्यो सुन्तला देखदा बाजेको याद आउँछ मलाइ😭😭😭🙏🙏🙏
I subscribe your channel and your new friend from Hengwa Vlog.
saroi ramailo lagyo
suntala bagan ko drisya
ईन्टरतेनमेन्त एमएम सि युतुबर ज्यु लाई जानकारिको लागि धन्यवाद छ !जय किसान जय देश ! मिहेनेती बुबालाई आमा लाई पनि 🙏🙏 गरे सारै रमाइलो सुन्तला बगैँचा ❤❤
दामी खेतिको दामी भिडियो 🙏
Janakarikolagi danyabat chha sir namaskar Good luck .
sarai nispaxaya ra mitho boli xa sir tapaiko😍😍😍
धेरै बोल्ने होईन मित्र मेहनती किसान जि सङै धेरै कुराकानी गर्नुस ।
सरकारले यस्तो ठाउँ लाई पहिचान गरि ,सुन्तला को पकेट क्षेत्र घोषणा गरि उत्पादन तथा बजारीकरण मा सहयोग गर्नु पर्छ।
Thank you so much 🙏🏿 dai❤❤❤❤❤❤❤
#Entertainment MMC ❤ youtube channel 💪👌👌👌👌so beautiful so lovely 🌹😍
I am from gaur Rauthat❤❤❤❤❤❤
Big thank you ❤MMC❤
मेहनती बुवा आमा❤❤❤❤
आफैंले बेच्ने हो भने धेरै फाइदा हुने रैछ 🇳🇵🇳🇵
हजुर को भिडियो न छुटाइ हेर्ने गर्छु कहिले लेक त कहिले बेसि कहिले हिमाल त कहिले पहाड कहिले उकालि त कहिले ओरालि मलाइ एक दम मन पर्छ हजुर को भिडियो हरु
Thank you❤️❤️🌷🌷
Aaha kati ramro 👌👌👌👌🙏
भाेजपुर साम्पाङका सुन्तला चितवनकाे नारायणघाटमा पनि ल्याउनुपर्याे🎉🎉🎉
धेरै राम्रो काम को सुरुवात ।
कति रामराे सुनताला हाे मन पराे❤❤❤
नमस्कार हजुर हेर्नलाई राम्रो लाग्छ तर काम गर्न धेरै गाह्रो हुन्छ मल जल बल नभई कृषिमा उपलब्धि हुदैन है हजुर समाचारको लागि धन्यवाद
राम्रो छ अहिले खेतीपाती गनॅसकनेलाई
सलाम मेरो जिल्ला ।
WoW विदेश तिर निकासी गरेर डलर कमाउन पाए देश कहाँ पुग्थ्यो ! पाकिसथानीले आँप सिजनमा Hong Kong को कुना कुना पुर्याएर आर्जन गर्छ । तर हाम्रो त एक माना मह बिराटनग़र कटाउन फलामको चिउरा चपाउनु पर्छ ।
fadindra rai ko paurakhi hat salam chh
कति राम्रो सुन्तलाको बगान होउ!
Badhai cha❤❤❤❤
Sarai man paryo bhai
Dherai raamro video
Thank you vai
Good job bro thanks 4 video.
😮😮😮😮🎉🎉🎉❤🎉🎉🎉🎉❤❤❤❤❤😊😊😊😊😊damixa.hamro.gorkhako.jastai.rahexa
Thank. You orang. Khaun. Dang
Good job
Samman x hjr
सुन्तला फलाउंने राई जि र भिडिअो वाला दुबैलाई धन्यबाद
Malai pani suntala kheti garera bhojpur tirai basu jasto lagyo yo bagan dekhera
Karma nai pooja ho vaneko yehi hola wowowo 👏 🥰🥰🥰🥰🥰🥰😋😋😋😋
मत यो ठाँउ तिर पुगेकै रैन छु
1992 ko maila sareko suntala ko rukh nai chha jara ma palayeko hoina soorup nai chha harna àunu srr .
यो घरमा पनि धेरै बसियो! सुन्तला खानु सम्म खायौं
Oh really
Ramailo lagyo
सुन कसरी फलाउन सकिन्छ हामीलाई पनि सिकाइ देउन मेहनत गरेर रोप्छौं 😷😁
राम्रो छ
O hooooo........
🙌🙌🙌🙌🙌🙌
खोटाङ धेरै राम्रो जिल्जाहो धेरै मेहिनेतिहुनुहुन्छ मेरो ससुराली गाऊ
Great job 👏👏👏
Wow❤❤❤❤❤❤
Congratulations ❤❤❤❤❤❤
कति धेरै 🙏
Wow suntalaa 😅
मेरो बुबा जन्मेको साल १९९३ सालको सुन्तलाको बोट रहेछ🇲🇾
Mero buwa pani Bhojpur, Helauchha gau ma janminu vako honi 👍 Rai haru ko basti mai ho 🙂👏
Sampang gauko suntala Mithhoxa 👍❤️👍
Big fan dai 😍❤️❤️
Dherai ramro xa hjr ko video sir
Dnnebad
Wow amazing 😍😍😍😍😍😍😍😍
Nice video and here is yours new subscribers from Hengwa Vlog from USA god bless guys.
Super beautiful brother
Hamro sangpang ramro sangpang❤❤
Wow mero gau ghar❤❤❤
very good
Great
दिल्पा छिनामखु तिर जानू पर्छ सुन्तला हेर्ने हो भने!
❤ Suntala ko jungle ❤
हजुर मपनि भजुपुतकोहो यरॐइले साउदिमाछि
बम्बैका शहरभित्र पानी ताल परेको
क्या राम्रो सुन्तला बारी पाकी लाल परेको
Super ❤
Very nice
Nice 👍
Oha!...herdai khau khau jasto lagne suntla.
So nice garden! Salute for labourious hands!
kati derai suntala😮😮
Beautiful
Very nice song 👌
Hamlai dharanma dherai chahiyako x hamini bajarko lagee kinna tayar chou
रावा खोलाको video halnu paro sir❤
मेरो त कस्तो मुख रसायो
काठमाडौ तिर आउदा दाजु (सिन्धुली को गोलन्जोर गाउँपालिका ४ तिनकन्या तिर पनि( जुनार को राजधानी )र सुन्तला को भिडियो बनाउनु न)गोलन्जोर गाउँपालिका ७०/८० करोड सम्म उत्पादन बिक्री हुन्छ
Wow dami
प्रस्ताेताले नामपनि भन्ने गर्नुन।