पूर्वका ५ भाई गन्धर्व गायकहरु मेची महाकाली हुँदै साँस्कृतिक यात्रामा, आहा यस्ता कलाकार इन्द्रेणीमा

Поділитися
Вставка
  • Опубліковано 5 чер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #Gandarwa_Special #LiveShow #
  • Розваги

КОМЕНТАРІ • 149

  • @kumbhatamang702
    @kumbhatamang702 Місяць тому +17

    यस्तो होनि त इन्द्रेणीले लेउन पर्ने भनेको । ठिक छ रमाइलो छ यो हो नेपालको मौलिकता भनेको गीत संगीत खाँटी।

  • @manbahadur3428
    @manbahadur3428 Місяць тому +6

    यी भाइहरू लाई इन्द्रेणी ल्याउनु भएको मा धन्यबाद ज्ञापन गर्दछु इन्द्रेणी टीम र विशेष कृष्ण दाजु लाई म पश्चिमेली भए पनि हाम्रो पूर्वी नेपालको शान हो भाइहरू जय संगीत!!!

  • @tankshrestha530
    @tankshrestha530 Місяць тому +8

    पुर्वेली हामी पुर्व को गीत सुन्न पाउँदा धेरै ख़ुशी लागेको छ है हजुर मलाई त नाच्न पो मन लाग्यो

  • @belkumarisunar690
    @belkumarisunar690 Місяць тому +24

    आहा कति रमाइलो गराउनुभयो धन्यवाद साथै धेरै सम्मान छ पाँच भाइ लाई जय इन्ड्रेनि जय कृष्ण दाई 🎉🎉🎉❤❤❤

    • @mbbman5837
      @mbbman5837 Місяць тому +2

      यति मिठ्ठाे कमेन्ट् दिने हजुरलाई पनि धन्यवाद

    • @tikaramgautam6509
      @tikaramgautam6509 Місяць тому +2

      रिङके भुङ काे रागा लाई भन्ने याेगित काे अर्थ के हाे ला बुझियन ।

    • @SujanGandharba-ib2pw
      @SujanGandharba-ib2pw Місяць тому

      ​@@tikaramgautam6509 यो गीत चाई सर उहिले पञ्चायत काल मा गाउन वञ्चित थियो रे, हामी जन्मेको थिएनौं, जनवादी टाइप को गीत होरे भन्नु हुन्थ्यो बुवा ले,

    • @belkumarisunar690
      @belkumarisunar690 Місяць тому

      @@tikaramgautam6509 रिङ्केबुङ् भन्ने ठाउँको नाम हो त्यो ठाउँको राँगा लाई भनेको होला

    • @bhajindrabudhathoki8837
      @bhajindrabudhathoki8837 Місяць тому

      मलाई लाग्छ यो केवल गीत को लागि गीतै मात्र हो जस्तो ।यस्का शव्दहरु भन्दा पनि लय राम्रो छ नत्र ताप्लेजुङ कालेबुङ आदि को के सम्वन्ध।​@@tikaramgautam6509

  • @nirajkarki-kw5js
    @nirajkarki-kw5js Місяць тому +5

    सलाम छ कृष्ण सर हाम्रो गन्धर्व दाजु हरू लाई ल्याएर सारङ्गिको मिठो धुन सुन्न पाइयो अनि पुर्व तिरका भाका जय होस इन्द्रेणी

  • @guessme5642
    @guessme5642 Місяць тому +4

    ऐले सम्म कै इन्द्रेणिको उत्कृष्ट भाग 👏👏सबै कलाकारहरुलाइ सम्मान।कृष्ण दाइको बिचारमा मेरो पनि सहमती छ,ताइनतुइको गित गाउने कलाकारलाइ बिदेश तिर झिकाउनु भन्दा येस्ता प्रतिभालाई बोलायो भने नेपालको कला र संस्कृतको सम्रछ्यण मात्र होइन सम्मान पनि हुने छ🙏🙏 तर मलाइ थाहा छ यो कसै मुलाहरुले गर्दै न 😢😢

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Місяць тому +4

    यो सत्य कुरा हो गन्दर्भ जाती नै हो जाहा घटना हुन्छ त्यस्को सन्देश बाहाक हुन र हाम्रो रास्ट्ररिय बाजा सारङ्गी नै हो पाचै भाइ लाई सम्मान छ यसै गरि सबै जात जाती समूह ले आफ्नो सस्कृती को जगर्ना गर्नु पर्छ।जय इन्द्रेणी 🎉❤

  • @nareshbhandari1428
    @nareshbhandari1428 Місяць тому +3

    आहा आज सम्मकै उत्कृष्ट अर्गानिक कार्यक्रम ❤❤🎉🎉❤❤ keep itup

  • @pritamregmi940
    @pritamregmi940 Місяць тому +1

    आहै आहै जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको भरोसा जय इन्द्रेणी 🎉🎉🎉

  • @fzre5di300
    @fzre5di300 Місяць тому +2

    आहा आज साह्रै मन खुशी भयाे यति मिठो सारङ्गी रेट्दै गाउँदा को मज्जा नै छुट्टै छ छोरी मारेको कथा ले पनि मन छोयो जय गित जय सङ्गीत जय इन्द्रेणी परिवार जय कृष्ण कँडेल❤❤❤

  • @shitaldhamiofficial
    @shitaldhamiofficial Місяць тому +2

    आहा कति रमाईलो हृदय देखिनै सम्मान गर्न चाहन्छु 🙏 हाम्रो संस्कृति हाम्रो पहिचान यसमा सरकारको ध्यान जाओस् र सरकार को दायित्व पनि हो लोप हुदै गएको गन्धर्व जाति र कला संस्कृतिको सम्मान र जगेर्ना गर्नु पर्दछ।

  • @dilbahadurbishwakarma3018
    @dilbahadurbishwakarma3018 Місяць тому +3

    कृष्ण कडेल सहित कलाकार साथीहरुलाई सम्मान, उत्कृष्ट प्रस्तुतिको लागि

  • @Defender-du7gr
    @Defender-du7gr Місяць тому +1

    सेवा मा संदेश मा र मनोरञ्जन मा उच्च र अब्बल कार्यक्रम लोकप्रिय इन्द्रेणी मा पाँंच भाई हरु को संदेश बोकेको उत्कृष्ट गित सम्मान छ . जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤🙏।

  • @dewancu9348
    @dewancu9348 Місяць тому +1

    Ho hai Ho Hajur Jata Gaye Ani Purbai Ramailo Sarai Ramailo Lagyo 👏👏👏👏👏

  • @hariacharya6034
    @hariacharya6034 Місяць тому +2

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई र अन्य कलाकार हरुलाइ

  • @surendrakarki4564
    @surendrakarki4564 Місяць тому

    Aaha Sarai ramaelo lagyo.sarangi bajauni 5 vai ko team Lai Salam x

  • @SujanGandharba-ib2pw
    @SujanGandharba-ib2pw Місяць тому +1

    धेरै धेरै धन्यवाद इन्द्रेणी टीम लाई, तर मादल चाई महिले बाजाको थिए स्केल कसरी चेन्ज भयो मेरो बुवा को गीत मा , अचम्म परे, यो शुद्ध 3,4 एपिसोड गर्न पाउँदा धेरै खुशी लागेको छ, कृष्ण कँडेल सर लाई फेरि पनि धन्यबाद,

  • @nonamevlogs5560
    @nonamevlogs5560 Місяць тому +1

    गितले सन्देश दिए जस्तै लोकप्रिय कार्यक्रम बिच बिचमा अंग्रेजी नमिसाई शुद्ध नेपाली भाषा प्रयोग गरिदिनु भए हामी जेष्ठ नागरिक आभारी हुने थियौं।राधाकृष्ण सीताराम !

  • @raiyogaraj6812
    @raiyogaraj6812 Місяць тому

    Wow..thanks to all singers nd Indreni Team.

  • @dkrairai9346
    @dkrairai9346 Місяць тому

    yo honita tarika dhaneywaad kirshna sir n all indreni team lai

  • @ashokthatal7780
    @ashokthatal7780 Місяць тому

    आहा कति मीठो गाउनुभयो सानै देखि गन्दर्भ दाजु भाइ हरुको गित अनि सारङ्गी धुन सुनेर हुर्केको म वाहाहरुलाई देख्न र सुन्न पाउँदा सारै आनन्द लाग्यो।मेरो गाउँ ठाउको गन्धर्भ दाजु भाइ लाई उच्छ सम्मान छ

  • @tseringyz2086
    @tseringyz2086 Місяць тому +1

    Wow kastho dhami gith gownu bayo gandharba bai haru ley dhanyabath

  • @RabinGandharba
    @RabinGandharba Місяць тому +4

    हाम्रो मेचि महाकाली अभियानका पुर्वान्चल गन्धर्व संस्थाका हाम्रो टिमलाई याे अवसर प्रदान गर्नु भएको मा कृष्ण कँडेल सरलाई धन्यवाद छ समन्वय गरिदिनु भएकोमा युवराज राेक्का सर धन्यवाद तथा आभार व्यक्त गर्दछु साथै सम्पुर्ण कला संस्कृति प्रेमि दर्शक स्रोताहरुमा सपाेर्ट अनि सदभाव र यति धेरै माया गरिदिनु भएकोमा धन्यवाद तथा आभार व्यक्त गर्दै अझै यस्तो सुअवसर प्राप्त हुन्छ भन्ने विश्वास छ।

  • @GunnersRai
    @GunnersRai Місяць тому +1

    One of the best episode ever....Vai haruko kala gala Lai hats off👍👍👍

  • @user-fm5ng3th3t
    @user-fm5ng3th3t Місяць тому

    कला भनेको यो हो सलाम छ

  • @cineviewstudios
    @cineviewstudios Місяць тому

    Aaha kati ramailo gandarb geet ! Jaye gandarb🙏

  • @user-ny7oe3ky8w
    @user-ny7oe3ky8w Місяць тому

    आहा कति राम्रो गित यो हो नि गित भनेको त

  • @user-cs9be4dc8g
    @user-cs9be4dc8g Місяць тому

    आहा कती राम्राे👌👌❤️❤️❤️🌹🌹🌹🌹

  • @brabosera4829
    @brabosera4829 Місяць тому

    धेरै राम्रो कार्यक्रम ❤🇳🇵

  • @ambikadahal1434
    @ambikadahal1434 Місяць тому

    Sari ramro kam gharnu bho indien teams la thanku so much🎉🎉🎉🎉❤❤❤❤❤

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt Місяць тому

    आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-pt4ox1cl8h
    @user-pt4ox1cl8h Місяць тому +1

    धेरै रमाइलो छ हाम्रो पुर्ब

  • @ganeshbaniya6066
    @ganeshbaniya6066 Місяць тому +2

    राम्रो छ पुर्बेली

  • @phanindraneupane4381
    @phanindraneupane4381 Місяць тому

    आफ्नै गाउका दाज्युभाइको कला ले इन्द्रेणी मा आठौ रंग थपेको देख्ता, एकदमै एकदमै ❤❤ खुसि लग्यो ❤️❤️🙏🏼

  • @RegBista-jq8dj
    @RegBista-jq8dj Місяць тому +1

    Samman xa e 5 bhai lai🙏❤️❤️👍️👍️

  • @bcnmotovlog3049
    @bcnmotovlog3049 Місяць тому

    उत्कृष्ट प्रस्तुति ,इन्द्रेणीलाई उच्च सम्मान,

  • @youbrajbharati2239
    @youbrajbharati2239 Місяць тому

    Kati ramro ramailo xa Samman xa sabai kalakhar party ❤❤❤❤

  • @user-vj3xg1vq5z
    @user-vj3xg1vq5z Місяць тому

    जय होस्, जय इन्द्रेणी

  • @roshnilamichhane6033
    @roshnilamichhane6033 Місяць тому

    Dherai dherai badhai hamro gaule daiharulai👏👏🙏❤️

  • @premkhattri2261
    @premkhattri2261 Місяць тому

    Very nice 👍 ❤❤❤🎉🎉 jati sunepani ajhai sunusunu lagne uhaharulai ❤❤🎉🎉

  • @kishanban4037
    @kishanban4037 Місяць тому

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर ५ भाई गन्धर्व सर जय भगवान् जय कृष्ण भगवान् ❤😂

  • @RahulYadav-et9fg
    @RahulYadav-et9fg Місяць тому

    So nice song purbeli boys thaks u so much

  • @binodxatre1143
    @binodxatre1143 Місяць тому

    Dharai ramro miss u 5***haru lai

  • @KeshbahadurbkKeshbahadurbk
    @KeshbahadurbkKeshbahadurbk Місяць тому +1

    Wow yaslai bhaninxa Nepal ma bhahu jaati bhahu Sanskritic good luck 5 brother

  • @rijaltikaram8969
    @rijaltikaram8969 Місяць тому

    करोड करोड ५ भाईहरुफाई हार्दिक शुभकामना

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn Місяць тому

    सधैं यसै गरी हजुर हरु लाइ सुन्न पाईयोस जय होश सबै को जय ईन्द्रणीको

  • @captainthapa8712
    @captainthapa8712 Місяць тому

    Indreni को best show first time it's was amazing wow supap ❤❤jai nepal 🇳🇵🇳🇵

  • @BirBahadurGurung-cs3wr
    @BirBahadurGurung-cs3wr Місяць тому

    बधाई छ पाँच भाइ लाई

  • @krishnagurung124
    @krishnagurung124 Місяць тому

    Agrim suvakamana sampurna team lai love from india

  • @sankarratna1551
    @sankarratna1551 Місяць тому

    good luck dherai ramro partiva

  • @kishanban4037
    @kishanban4037 Місяць тому

    ५भाई गन्धर्व गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉

  • @binodgurung3535
    @binodgurung3535 Місяць тому

    आत्ति नै मिठो प्रस्तुति गन्धर्व जाति कलाकार हारु को ईन्द्रेनी मा । यहाँ हारु को आजै पनि प्रगति हुँदै जाओस् ।

  • @PremShankar-ek2rf
    @PremShankar-ek2rf Місяць тому

    सारै रमाईलाे हाउ आजत सबै कलाकार लाई सम्मान छ😍😍😍😍😍

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 Місяць тому

    सम्पूर्ण इन्द्रेणी परिवार को कलाकार जन लाई नमस्कार साथै उहां उपस्थित अथिति कलाकार जन लाई नमस्कार साथै धेरै धेरै धन्यवाद छ ❤

  • @machindarlimbu1278
    @machindarlimbu1278 Місяць тому +2

    ओहो सधै देखि राको हाम्रो पुर्ब को गन्धर्ब भाइ हरु लाई आज त इन्द्रेणी मा देख्न पाइयो खुसी लाग्यो इन्द्रेणी तिम का सम्पुर्ण तिम लाई सलाम छ

  • @dorjelama2878
    @dorjelama2878 Місяць тому +2

    इन्द्रेणी मा सबै भयको देखियो तर बिनायो र मुर्छुङ्ग देखियन यो बाजा लाई पनि समबेश गनु पाय राम्रो हुन्थ्यो कृष्ण कडेल ज्यु

  • @harikalaneupane128
    @harikalaneupane128 Місяць тому

    आहा ❤रमाइलो

  • @radhathapa9531
    @radhathapa9531 Місяць тому

    सारै राम्रो भाईहरु जय गित जय संगित

  • @narayangautam8140
    @narayangautam8140 Місяць тому +1

    Salute xa Nepali lok song lai

  • @prakashghimire9808
    @prakashghimire9808 Місяць тому +2

    सुन्दर गित

  • @GobindThapa-pi8nb
    @GobindThapa-pi8nb Місяць тому +1

    राम्रो छ हजुर

  • @surengandharvaofficialchannel
    @surengandharvaofficialchannel Місяць тому

    Dherai ramro chha...

  • @BalbahadurMagar-kc4cx
    @BalbahadurMagar-kc4cx Місяць тому +1

    धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई ❤❤❤❤

  • @yamdhakal6351
    @yamdhakal6351 Місяць тому +1

    रमाइलो लाग्यो मलाई ,

  • @harikalaneupane128
    @harikalaneupane128 Місяць тому

    ❤ईनरेणि परिवर लाई धन्यवाद

  • @dilkumarbantawarai736
    @dilkumarbantawarai736 Місяць тому

    आज भन्दा २५ बर्ष पहिले जरायोटारको ध्वासे गाईनेले मेरो गाउँघर होम्ताङमा सुनाएको गुन्जाएका यी मौलिक गितहरु आज पनि जिवन्त रहेछन ।

  • @TulaRamTamang-eu5ht
    @TulaRamTamang-eu5ht Місяць тому +1

    Bahut ramro ❤❤❤❤❤

  • @minagurung4526
    @minagurung4526 Місяць тому

    नेपाली लोक कलालाइ निरन्तर चिनाउन कृष्ण कडेल बराबर योगदान छ यो समुहको। कुनै बरिष्ट कलाकार भन्दा कला मा कमि छैन उहाहरुको। आहा यो हो नेपाली सस्कृती।

  • @BimalabaikareGandharva
    @BimalabaikareGandharva Місяць тому

    Sachinai. Mitho lok sagit lai jhalkaunu vyo ❤❤❤❤❤❤

  • @user-be4zs6ok3h
    @user-be4zs6ok3h Місяць тому

    Five brother s gandharv indreni ma super dohari songs thanks very good

  • @naranaryal5124
    @naranaryal5124 Місяць тому

    सम्मान कार्यक्रम गर्ने हरु
    मा❤ याहाँ हरु लाई नमस्कार❤जय नेपाल
    जय जय इन्द्रेणी 🙏🇳🇵👍

  • @samirmahara1554
    @samirmahara1554 Місяць тому

    बहुद राम्रो

  • @rambist6592
    @rambist6592 Місяць тому +1

    तारिफ गर्न कुनै शब्दनै छैन,

  • @bikashchetri7644
    @bikashchetri7644 Місяць тому

    5 vai lai saman chha hai dhany bad indreni timlai

  • @BasistaRishi
    @BasistaRishi Місяць тому +1

    wow nice song❤

  • @RamSen-hb5kh
    @RamSen-hb5kh Місяць тому

    जय इन्द्रेणी❤❤❤

  • @hombahadurthapa503
    @hombahadurthapa503 Місяць тому +1

    ❤❤❤❤❤नमस्कार

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Місяць тому

    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW- WOW
    AMAZING INDRENI PROGRAM:
    ❤❤❤❤❤❤❤❤❤❤
    NEED TO PROTECT THESE ORGANIC , ORIGINAL ARTISTS.
    ❤❤❤❤❤❤❤
    GREAT JOB INDRENI FAMILY :
    ❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @A.k.Timsina
    @A.k.Timsina Місяць тому

    आज त हाम्रो गन्धर्ब दाजु भाईले ईन्द्रेनि कार्यक्रममा पुर्बेलि गितहरु गाएर गुन्जायमान बनाईदिनु भयो भधाई छ सम्पुर्णमा 🙏🙏🙏🙏🙏🙏🙏

  • @sumanghimire2248
    @sumanghimire2248 Місяць тому

    malai ramro lagxa yo dajuharu le gayeko

  • @ganeshbc7519
    @ganeshbc7519 Місяць тому

    I am proud for daju haru ko lagi they are really singer

  • @jenisharts5516
    @jenisharts5516 Місяць тому +1

    रबिन जि लगायत झापाली टिमको बबाल प्रस्तुति

  • @LalitPun-on8mx
    @LalitPun-on8mx Місяць тому

    Waw yo gandarbha bhaiharuko kalalai ucha samman gardai big respect ♥️♥️♥️🙏🙏

  • @MundreHamal-ol8qs
    @MundreHamal-ol8qs Місяць тому

    आहा कति रमाईलो हो ❤❤❤❤❤❤👍👍👍👍

  • @rajkumardhangal6877
    @rajkumardhangal6877 Місяць тому

    मनमोहक🙏🇳🇵🌹

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Місяць тому

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @ayush_048
    @ayush_048 Місяць тому

    Best song ever in indreni ❤

  • @budakumarkumar804
    @budakumarkumar804 Місяць тому

    Dherai Ramro

  • @santoshkhadka7097
    @santoshkhadka7097 Місяць тому

    Dherai ramro 🎵 🎶 song

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Місяць тому

    ❤❤❤❤❤
    INDRENI IS A Service , Message and Entertainment:
    ❤❤❤❤❤

  • @nareshsing3449
    @nareshsing3449 Місяць тому +1

    good luck ❤❤❤❤❤

  • @sabinakandel8545
    @sabinakandel8545 Місяць тому

    Jaya indreni

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Місяць тому

    ❤❤❤❤❤
    INDRENI IS A cultural & humanitarian temple:
    ❤❤❤❤❤

  • @rajupariyar4592
    @rajupariyar4592 Місяць тому

    यकदम मिठाे मिठाे

  • @surabigandharba6038
    @surabigandharba6038 Місяць тому

    Awesome ❤❤👏👏🙏

  • @clovevange4432
    @clovevange4432 Місяць тому

    दामिछ दामि पाण्डवकाे टिम 🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️👌👌👌👌🎆🎆

  • @user-be4zs6ok3h
    @user-be4zs6ok3h Місяць тому

    Super hit songs all team thanks

  • @gangabaraili7000
    @gangabaraili7000 Місяць тому

    Aaha kati ramro

  • @yadavdevkota1171
    @yadavdevkota1171 Місяць тому

    लोक गीतको धरोहर हुन हाम्रा गाईने दाजुभाइहरु तर यता पनि र्‍याप घुसेर मौलिकता सकिदैछ !

  • @ramkrishnashrestha3820
    @ramkrishnashrestha3820 Місяць тому

    धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई 🙏🙏