Gyanendra Shahi ले Gagan Thapa लाई बेइजत गर्दै डलरे भन्दा छक्क परे prachanda, धर्म मास्ने ,कुर्लिए
Вставка
- Опубліковано 20 жов 2024
- Gyanendra Shahi ले Gagan Thapa लाई बेइजत गर्दै डलरे भन्दा छक्क परे prachanda, धर्म मास्ने ,कुर्लिए
CAMERA/EDIT: CCR POKHREL
PRODUCTION: KNN TV NEPAL
NOTE: यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |
Copyright for this content is with Rss Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. Please subscribe our UA-cam channel for unlimited nepali news.
Nepal Press council Reg. no. 4501-2080/081
#gyanendrashahi #today_news #newsupdate
Email: coolboysnepal@gmail.com
हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |
यस्ता हावा भिडियो राख्ने
ज्ञानेन्द्र शाही नेपालको सबैभन्दा उत्कृष्ट सांसद प्रमाणित भएका छन !
यस्ता जिउदा जनप्रिय सांसद एक दर्जन जति मात्रै भए पनि नेपाली जनताको कल्याण हुने थियो !
सलुट् ज्ञानेन्द्र सर सहि भन्नू भो पैसा को लागि ध्रम पनि बेचे देश पनि बेचे
साहि ज्यु धन्यवाद धेरै राम्रो कुरा गर्नुभयो
गगनले ल्यान्ठ्याङ ल्यान्ठ्याङ पार्दै हिड्दै थियो ज्ञानेन्द्रले धोती खोल्देर पो रच...
धेरै धन्यवाद ज्ञानेन्द्र शाहीजी लाई
🇳🇵
🙏
आजको अस्तब्यस्त संसारमा जुन आचार संहिता-जीवन पद्धति हिन्दु धर्मले सिकाउँछ, त्यो अन्त काहाँ पाइन्छ र..?
-- कुँवर वत्स
हामराे देश नेपाल लाई हिन्दुराज्य घाेषणा गरि गाउँ फकृ अभियान चलाउन अतेनत जरुरि छ।
ज्ञानेन्द्र शाही सरले भनेको कुरा सहि हाे
जय ज्ञानेन्द्र शाहि जिन्दाबाद राजतन्त्र जिन्दाबाद ❤❤
देश लूट कान्छा लूट को गीत सत्य नै भयो ।लूटेर देश खोक्रो पारे लुटेराहरुले ।
बाख्रा को नि काहां धर्म हुन्छ र शाहि ज्यु ! देश र धर्म भन्दा ठुलो कोही हुन्न ! 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Haina time chai kun duniya ma hora sathi pathi boka ko bali dine sugur ko bali dine raga bali dine gareko nadekhne gajap xa yar
Bro kura bujhera ho ki hawa ma guff haneko? I’m talking about bakhra kaaji. And non of ylmy business talking shit abut bali. I’m clear that I’m Hindu and proud to be Hindu ऊॅं 🙏🙏🙏
अब सम्पुर्ण नेताहरु तलब विहान स्वयंसेवक हुनुपर्छ। पाँच वर्ष देशको सेवा गर्ने इच्छा रारव्ने हजारौ नेपाली छन।
गौतम बुद्धको जन्म भएको मुलुक हो । देशको एउटै मात्र धर्म मान्ने हो भने बुद्दिष्ठ धर्म बनाउन तयार बन्ने हो मानवीय ज्यु🤬😡😡😡
रबि अरु कुरा मा घाँटी काे नसा फुलाउछ तर हिन्दू धर्म को बारे मा चु , पनि बोल्दैन , त्यस्तै mcc काे बारेमा आज सम्म केहि पनि बोल्दैन यो मानिस नेपाल अामा काे लागि बहुत खतरनाक नै हाे ?
खैरेहरुले हिन्दू धर्म संस्कृति अपनाउँदै गर्दा खुसी हुने अनि नेपालीहरुले चाहिँ ईसाई धर्म अंगाल्दा किन यत्रो आपति।आफ्नो आफ्नो इच्छा र विश्वासको कुरा हो नि कि कसो खैरे हरुले त तपाईं जस्तो सोच्दैनन् रहेछ त ।
सहि कुराे भन्नू भाे शर
Very good news Jai genendra shaha sir 🙏🏻 👏🏻
Good Afternoon everybody, i am respect everybody, i love you everybody, i like everybody, Great beautiful Nepali people, Great beautiful country. Excellent speech. Thank you, thank you, thank you everybody.
Good g ji
Right good
धर्म कर्म भनेको सिर्प पुजा गर्न का लागि होइन यो समाजलाई सहि हिसाब लेअगाडि बढाउनुको लागि हो त्र त्यो आज धर्म मास्ने हरुको हाबी हाबी छ
हामिले हाम्रो संसार भुल्दै गैराखेका छौ
हजुर हरु सम्पुर्ण भक्तजन धर्म कर्म मा अगाडी बढनुस आस्था मा अगाडी बढ्नुस धर्म मा राजनिती नगर्नुस🙏🙏
धन्यवाद सम्पुर्ण लाई
Good 👍🙏🇳🇵
ज्ञानेन्द्र शाहि को कुरा ठिक हो तर राजा अपरिहार्य देखीन्छ नत्र रा प्र पा आय पनि देश चल्दैन लिखेर राख्नोस् 😊
भाषण गरेर मात्र हुदैन नेताजी बोलेको कुरा कार्यान्वयन गर्नुपर्छ नत्र जनताले पत्याउदैन न हामी सथमा छौ
Good
Super
Wow
Good luck Gyanendra shahi ❤❤❤❤❤
sahi ho
ज्ञानेन्द्र सहि छन
Real desh bhakta public representative Gyanendra Shahi विश्वमा एकमात्र नेपाल हिन्दू राष्ट्र हुनु गौरभ थियो स्वार्थमा दुबेका भ्रष्टचारिले स्माप्त गरे ।
Right
100% Right n real
👏👏👏👏👌👍
यस्ताे नेता हुनुपर्छ
Jay Nepal 🙏 Jay Rastra Baad 🙏
❤❤❤❤
❤
Gayanendra Sahi ND balen Saha always hero
#Shahi ji kaa = 👆yi sabai KuRaa = Yathaartha❤✔Satya laagyo (satya chhan).✔👏👏👏❤ "Satya kura"
यथार्थ 💚🙏
Good luck greadear shai
Ek dam thik bhannu bhayo gyanendra sir le. Jai balen jai Nepal
तेरिमाथास्नी ग्याने रबि को बिरोध गरेर हिद्ने तै हैनस जनताले मानेको मान्छे नम्मान्ने तै हैनस ठुलो कुरा नगर जनताले तलाइ चिनी सक्यो रबि जिन्दाबाद❤
Gyanendra sahi jiuu Le Sahi kura garnu bhayo tapai Le Salam chha tapailai mannya jiuu
Good job brother.
Sai.kura.garnu.bho
हिन्दु निर्पेक्ष भनेको सबै धर्म लाई सम्मान हो राउटे अझै सम्म बुझेको छैनस
herdai jaa bhai .. truth k ho thaha paudai janxas
Great son of Nepal ganendrea shahi
💯 Right
1000 p. ....right. kura. Ho
Good luck ❤❤❤
Jaya Rastra ❤
right
Avoid K.P. oli.
Jai hindurasta nepal jai gyanendra
Jay ganendra ji❤❤❤❤❤❤
100/ right
राजाचाहियाे🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
Raja hunu parxa hamro desh ma.
wee neeed king
जय हिन्दुराज्य
Right gyandera sir
Nepal ko mahan neta sahi ho hal Dang bat
ग्रेट ज्ञानेंद्र 👍👍👍
Bari khokxa i
Salute cha gyanendra sahi.
Jay balen ❤🎉 jay rabi ❤🎉
Good lesson
Sahi bhannu bhayo gyanendra sir salam chha
Mahan neta sahi ho hal Dang bat
हिन्दु धर्म कहाँ मासिएको छ फटाहा कुरा नगर
Dharai ramro
गुट
Aab aaune chunab ma Mero family ko vote gayendra shahi ko party Lai gayendra shahi ko party Lai ❤❤
🇳🇵
हिन्दु नै किन चाहियो र बुद्द धर्म घोषित गर्नु मिल्दैन?
बुद्धधर्म अतिउत्तमहो,तरपहिलेदेखि पहीचान हिन्दूथियो,कालोलाई रातोबनाऊदा नमफेर्नसम्भबनहोलाकि साथि।बूद्धमशरणम् गच्छामि।
Jay balen🎉🎉
बुद्धम सरणम गच्छामी
Kk photo Halxa yar 😮
पुरानो video मात्र
यो मुजिले हिन्दुराज्य घोषणा गर्नु पर्छ चाहिँ किन भनेको 😮😮
ta mugi ko katle aam garnalai .. kura bujhis ..? talai chahi hindu rastra kina nachahiyaki bhan ta ?
Jay Hindu 🙏🙏🙏🙏🙏
हेक्का रहोस्। गाई गोरुको सन्तान ले चलाएको देश खोक्रो हुन लागेको अवस्था छ।
ta gaddha ko xora lai kaha gaai man parxa ta
tyo ta abako kehi din paxi thaha paudaixas firingi. sala gai khane dangra. yaha manxelai jiskaune kaam nagar mugi. yo desh baidik sanatani desh ho naki tero gai khane dharna manne desh haina
Right kuro gyanendra g
यी बुढा नेताहरू घरमा नातिनातिनीहरू खेलाएर बस्नु नि बरू आनन्द हुन्थ्यो । यी बुढा नेताहरू मर्न जरूरी छ यो देश विकासका लागि । हेर हेर उखानेले खाएला झैं गरि घुर्दै हेरेको। पापी पापको भरि कति बोक्न सकेको ।
सबैभन्दा पहिला हिन्दु धर्म मास्न पश्चिमा हरुले माओबादी लाई समातेर अघि बढे ! माओबादी ले धर्म निरपेक्ष को एजेन्डा उचाले , बिस्तार बिस्तार पस्चिमा हरुले काङ्ग्रेस र एमाले लाई पनि पैसा पेल्ने, सभासद हरु लाई ५ तारे होट्ल मा मिटिङ, भत्ता, झोला डायरी कलम किताब को ब्यबस्था थियो ! माओबादी को एजेन्डा काङ्ग्रेस एमाले को समर्थान र पश्चिमा को एजेन्डा पास भएर देश बर्बाद पारेका हुन ।।।।
Yo media le tyaha nabhayeko manchhe dekhayera ke garna khojeko ho? Je chha dekhaunu na tyo interesting hunchha. Viewer chidaune kaam nagaram.
Sambaidhanik yarbro pl
Well Said for Matribhumi Gyenandra jee
सबैकुरा ठिक ठिकै गरे तर हिन्दु ८४ % भनेको चाहिँ पत्याइन तथ्यांक सहित बोले राम्रो हावामा तथ्य हिन भासण गरेर के काम??
के पि बा हेरेको हेरै हिन्दु भनेको के हो भने बा मने बेला मा बालाई पशुपति घाटमन होइन चजमन लगेर कपटमा राख ।
यो गाईको दूध आमाको भन्दा राम्रो रे यो राउंटेले आमाको अप्मान भयो ।
😢😢😢😅😅😅😅😅😅😂😂😂😂😢
केपी वलीको हेराई,र गराई फटाई दलाली,मानब तसकर,हु डरले थुर थुर,
धोती खोलेर हेरेछ पनि?
यनि 3 ब्रीद्दा हरु जब सम्म हुन्छ्न देश खतम
सासद भवन को बाघ निडर,साहसी रास्ट्रसपुत माननीय #Gyanendrashahi 🙏
के पी ले त आँखा नझिम्काई हिरिराखेकाे छ त?
तलाइ हिन्दु रास्ट्र चाहिएको हो भने कासितिर जाउ