नेपाल प्रहरीको आइजीपी बन्न करोडौँ डिल हुने गरेको पूर्व एआईजी पोखरेलको खुलासा | Space 4K TV |

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024

КОМЕНТАРІ • 288

  • @neemkantadangi.
    @neemkantadangi. 5 місяців тому +2

    नेपालको अबस्था यस्तो दलको गोटि बन्नु पर्ने आइजिपी हुनलाई मेरो कठै ❤❤❤❤

  • @SandipSubba-fk8px
    @SandipSubba-fk8px 5 місяців тому +5

    याे काङ्ग्रेस नै हाे पैसा माङने याे काङ्ग्रेस भन्ने पाटि नेपालमा मासिन्नु पर्छ।जन्ताले साेच्नुपर्छ।

  • @homenathtamanghomenathtama8891
    @homenathtamanghomenathtama8891 5 місяців тому +8

    भाउजुको खेल हो छानबिन गरी कार्बाही गर्नु पर्छ भ्रष्टहरु लाई

  • @kamalshrestha2639
    @kamalshrestha2639 5 місяців тому +6

    अब रबि मय बनाउनु पर्छ देस🔔🔔👍️👍️

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 5 місяців тому +5

    सात करोड माग्नेको नाम भनेर भण्डाफोर गर्नु न । किन नाम लुकाउनु हुन्छ ।
    नाम नभनेसम्म आइजिपी हुन नपाको आक्रोश देखिन्छ । नाम भन्नुस
    त्यसता बिचौलियालाइ नेपाली जनताले चिन्न पाउनु पर्छ । हामी उत्सुक छौ सुन्न

  • @kedarbogatee8604
    @kedarbogatee8604 5 місяців тому +2

    नेपाल प्रहरीका पूर्व ए.आई जि विश्व पोखरेलले भनेको कुरा सुन्दा अचम्म लाग्यो । यदि यही संविधान र यही व्यवस्था र अवस्था यथावत रहने हो भने अव यो देशमा विकास र सुशासन कहिले र कसरी होला ? यहाँका ठूला भनिएका दलका जिम्मेवार नेताहरूले भित्र भित्र यो देश र नेपाली जनतालाई बर्बाद पार्ने काम मात्र गर्ने गरेका रहेछन् । धत् खोई अब भविष्यमा नैतिकवान र इमानदार नेता को आउलान् !

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 5 місяців тому +5

    देउवा ज्युको बुढि होलान अरु कोहि होइनन्

  • @NEPAL9322
    @NEPAL9322 5 місяців тому +5

    IGP त परको कुरा प्रहरि कार्यलय सहयोगि बन्नलाई त कि पाटिको झोले, आसेपासे हुनुपर्यो कि प्रहरिको उच्च पदको आफन्त हुनुपर्यो कि त पेटिको पेटि पेल्न सक्नुपर्छ।😢😢

  • @user-ie8ln5qv2x
    @user-ie8ln5qv2x 5 місяців тому +3

    सत्य कुरा बोल्नु भो पैसा नखाइ चोर नेताले कुनै पद दिदैन

  • @merotasbir4078
    @merotasbir4078 5 місяців тому +9

    तिमी आफै प्रहरी थियौ त बार्गेनिङ गर्नेलाइ समाउन किन सकेनौ ?? यहि हो तिमि आइजिपी नबन्ने कारण

  • @sitaadhikari9736
    @sitaadhikari9736 5 місяців тому +2

    अब यस्ता कुरा लुकाउन हुदैन जनता सामु लेउन पर्छ नेता लाई चिन्न पर्छ जनताले

  • @Everestpool2000
    @Everestpool2000 5 місяців тому +5

    अब रास्वपामा जोडिने चुनाव लड्ने गृहमन्त्री पड्काउने हो नि दाजु, कांग्रेस को के कुरा गर्नु पुरै गनाइ सक्यो ।

  • @rajrijal9522
    @rajrijal9522 5 місяців тому +3

    पुलिसले आफुले त न्याय पाउन्न अर्काेलाइ न्याय गर्नसक्छ ,,,,असम्भव

  • @ShantaAdhikari-q3k
    @ShantaAdhikari-q3k 5 місяців тому +3

    अपराधि हरु काे चल खेल सत्तामा जमेर बसेका छन डाका हरु

  • @chakgurung3175
    @chakgurung3175 4 місяці тому

    Very good points 👉

  • @kebalkarki6523
    @kebalkarki6523 5 місяців тому +2

    हिम्मत भय पैसा माग्नेको नाम खुलाउ । अनाहकमा यस्तो कुरा नबोलौ ।

  • @user-vq9kg4fo2u
    @user-vq9kg4fo2u 5 місяців тому +2

    १००।ठिक कुरा काग्रेस पार्टी एउटा घसैघुसमा डुबेको पार्टी हो।

  • @sanujee7401
    @sanujee7401 5 місяців тому +9

    पहिले नै भनेको भए धेरै बेश हुन्थ्यो कि?

  • @romanticsong5774
    @romanticsong5774 5 місяців тому +2

    ❤❤❤ सलाम छ यस्तो पोल खोल्नु भए को मा

  • @gagandhami1041
    @gagandhami1041 5 місяців тому

    यस्ता डाका अपराधीलाई कहिले सम्म सलामी अर्पण गरनु हुन्छ डि आईजी साप जय जय नेपाल 🙏🇳🇵🇳🇵🇳🇵

  • @user-ti5oo8eg6y
    @user-ti5oo8eg6y 4 місяці тому

    good news

  • @shyamgurung9046
    @shyamgurung9046 5 місяців тому +1

    Sir u are right no need pay even 7 rupees good u have to tell all history of your life good and honest police officer

  • @Pip.scalper
    @Pip.scalper 5 місяців тому +3

    सात करोड घुस माग्दा तपाइ ले पक्रेर अनुसन्धान किन गर्नु भएन?

  • @user-vb7fw8px4l
    @user-vb7fw8px4l 5 місяців тому +1

    पुलिसलाई राजनीतिक संगठन भित्र नराखि स्वतन्त्र पुर्वक काम गर्ने वातावरणको सिर्जना गराउनुपर्नेछ !!!

  • @durganeupane185
    @durganeupane185 5 місяців тому +1

    एकदम सहि कुरा गर्नु भयो हजुरले हजुरलाई धेरै धेरै धन्यबाद

  • @purnathapa6591
    @purnathapa6591 5 місяців тому +3

    यो मान्छे पनि right काम गरेको जस्तो लाग्दैन टाइम टाइम इन्टरभ्यु मा शाइ नबोले जस्तो लाग्छ?

    • @Lok-uc6mu
      @Lok-uc6mu 5 місяців тому

      Pad huney bela kura niklnna nsakney paxi retired vaya paxi akrosh pokhaunu bekar ho..

  • @haribhatta5433
    @haribhatta5433 5 місяців тому +1

    Thank you regards sir

  • @Himalayan_Tiger
    @Himalayan_Tiger 5 місяців тому +2

    Kya namuna haru xan yar. Ani yi afu chai kasari afno senior vanda mathi puge?
    Ek patak afulie aina ma hernu ni.

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 5 місяців тому

    सात करोड हैत तुरुन्तै छानबिन गरि कारबाही होस .... धन्यवाद ....

  • @pantgopi8285
    @pantgopi8285 5 місяців тому +1

    चेन अफ कमाण्ड प्रहरी संगठन मा हुन्छ राजनीति मा हैन खरेल जि

  • @lotusshrestha8653
    @lotusshrestha8653 5 місяців тому +2

    प्रमाण भए पकृएर खोरमा नकोचेर के रोइलो बनाइ राखेको भ्रष्टाचारि हरुलाइ समात्दै भटाभट कोचन हौ खोरमा हामीले ५०,५५, डिग्रीको तातो घाममा काम गरेर कमाएर पाठाको पैसाले तलब भत्ता खाएर रोइलो मात्रै गरिरहेका छन् सबैजनाले

  • @gagandhami1041
    @gagandhami1041 5 місяців тому

    नेपाल प्रहरी भन्ने संस्था मा डि यस पि साप देखी आई जेपी साप सम्मका गोमन डुम सर्प बनेर बसेका हुनछन सिपाही जवान हरु को रासन आहारा खोसी खाने देश बेच भन्ने हरु नेपाल मा प्रहरी संस्था को य उटा चिप काण्ड नलागेको होस

  • @heerabhandarigadtaula2945
    @heerabhandarigadtaula2945 4 місяці тому

    सारै मन छुने काहानी।

  • @harishrees1996
    @harishrees1996 5 місяців тому

    नेपाली काग्रेस देश सखाप पारे जानता ले समाप्त गर्नु पर्छ कांग्रेस लाई

  • @pashupatidhakal38
    @pashupatidhakal38 5 місяців тому +1

    कसको के भर जसो परे चुप नपरे बकबक🙏🇳🇵

  • @user-ig1dx3rx3f
    @user-ig1dx3rx3f 5 місяців тому +1

    सहि बोले

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj 5 місяців тому +1

    Kalo congress ko naas howas vagawan 🙏🙏🙏🔔🇳🇵🇳🇵🇳🇵🙏🙏🔔🔔 Jai Nepal 🇳🇵🇳🇵 Jai Rabi Sir 🇳🇵❤️❤️

  • @shankardevkota2750
    @shankardevkota2750 5 місяців тому +3

    Jantale k asha,varosha garne?

  • @user-tn4kh2ge4v
    @user-tn4kh2ge4v 5 місяців тому

    १०००% सहि हो सर

  • @kiranjoshi4871
    @kiranjoshi4871 5 місяців тому +3

    एमाले ले कति खाएर अरु pramotion गरिदिएको पनि भनिदिएको भए साचो ठहरिन्थ्यो।दोस्रो सर्बेन्र्द हो उहाँ, पार्टी प्रवेश मात्रै नगर्नुभएको। समाज ले हरेक पल नियालिरहन्छ, आवाज पो ठाउमा पुग्दैन।।

    • @gopaldangi3841
      @gopaldangi3841 5 місяців тому

      तत्कालिन समयमा कंग्रेस कै प्रम थियो होला र उहा ले जुन पार्टिको नेतृत्तोको सरकार बाट त्यो तितो अनुभब गर्नु भयो तेसैको बोल्ने न हो हजुर एमालेले माओबादिले गरेको मा अरु बोल्लान किन हामी दल को झोले हुने हो ??? अब कसैलाई बिस्वास गर्नु अघि दल को चस्मा नै लाउनु पर्ने भयको हो त ???

    • @kiranjoshi4871
      @kiranjoshi4871 5 місяців тому

      आखा कमजोर भए हो चस्मा लाउने। मैले पहिलेनै भनिसके उहाँ दोस्रो सर्बेन्र्द दो भनेर। सर्बेन्र्द हेर्न पनि कुनै पार्टीको चस्मा लाउनुपर्छ र हजुर? निश्पक्ष हो सबै का गल्गि देखिन्छन। का ए मा एउटै ड्याङ का हुन, झु्क्याई फरक फरक मात्रै हो।

  • @binodshrestha2524
    @binodshrestha2524 5 місяців тому +1

    Thank you pokhrel sir salam chha all of your team you are Great very good points sir well done 👍🙏

  • @user-rg5is3pj5e
    @user-rg5is3pj5e 5 місяців тому +1

    राष्ट्रिय भाउजु लागि रिझाउन पर्ने रहेछ हैं

  • @deepakgurung9659
    @deepakgurung9659 5 місяців тому

    Waooo salam xa thapai Jastho showviman Nepal praharilai.

  • @ashishkashi5730
    @ashishkashi5730 5 місяців тому +2

    Sabai vauju le setting milaune ho

  • @sarurai8634
    @sarurai8634 5 місяців тому +2

    नेपाली कांग्रेस त भ्रष्टचार को मुहान हो।

  • @anandabhattarai6646
    @anandabhattarai6646 5 місяців тому +1

    यस्तो छ हाम्रो देश 😂😂😂😂

  • @Dinesh-jn5xi
    @Dinesh-jn5xi 5 місяців тому +2

    आफू पनि जुनिएर DIG बाट AIG हुदा चाहिँ ..???

  • @NavinKulung
    @NavinKulung 5 місяців тому

    अब नेपाल प्रहरिले सोच्नु पर्ने नै भो। ब्यक्तिको बफादार कुकुर होइन देशको बफादार कुकुर बन्नु पर्छ

  • @jitndrarai1836
    @jitndrarai1836 5 місяців тому +1

    आफू जुनियर हुदा पनि इस्वर पोख्रेल को पोवरले जम्प गर्दै गर्दै तुप्पो मा पुगेको कुरा पनि साचो हो कि गलत हो?

  • @mayasubba6868
    @mayasubba6868 5 місяців тому +1

    चाेर जाठाहरू पैसा दियेर IGP. म त आफ्नो खुबी जेहेन्दार योग्यता ले पो हुन्छ कि भनेको त पैसा दियेर पो थुक्का आलु पुलिशरु

  • @sapanarai2359
    @sapanarai2359 5 місяців тому +2

    एमालेको हली तिमिलाई हामिले नचिन्या होर? हावा गफ दिने?

  • @ramsinghbista7800
    @ramsinghbista7800 5 місяців тому +1

    अनि यसले पहिला अठार महिना अगाडि हुँदाखेरि आफ्नै सरकार पोखरेल थियो नि त पोख्रेलले बनाएको त होनी अरु सिनियरहरूलाई छोडेर अहिले आएर यस्तो बोल्ने

  • @VhFf-h1r
    @VhFf-h1r 5 місяців тому +3

    काङ्ग्रेस को भाउजु ले हुन

  • @rajkumarshrestha6250
    @rajkumarshrestha6250 5 місяців тому +2

    अनि पुलिसको हाकिम भएर अालु हेरेर बसिराख्या थियौ त घुस माग्दा पनि ? कि तिमीहरूले समात्ने भनेको खरदार , सुब्बा मात्रै हो ? लाजको पसारो , अझ igp बन्न ७ करोड माग गरेको थियो भन्दैछ ।

  • @user-nf1wu5lx9l
    @user-nf1wu5lx9l 5 місяців тому +1

    Omg😮😮😮😮

  • @ombahadurgurung8819
    @ombahadurgurung8819 5 місяців тому +1

    येा पेाख्रेल IGP हुने लायक मान्छे हेाईन ।कसरि सिनियर भएकेा थियेा सवैले थाहा छ ।

  • @sushmajoshi5640
    @sushmajoshi5640 5 місяців тому

    Absolutely true

  • @harkasunuwar913
    @harkasunuwar913 5 місяців тому +1

    Ho yo ta
    Mo APF ma huda 15 karod ko thiyo dinand.
    Mero bhagma 10 lakh support garnu parne thiyo.

  • @mediniprasai-ou2jy
    @mediniprasai-ou2jy 5 місяців тому

    Gan varsta mathi farkaau suraxy karmi Ganaaykaa haru le gardaa des sakhaapha paare jay suraxy karmi ❤🙏🕉️🇳🇵

  • @IndraAdhikari-xp5vy
    @IndraAdhikari-xp5vy 5 місяців тому

    हो ठिक कुरा र प्रसंग आयो तै काररणले नै भ्रस्टै भ्रस्टको देश भनेर भनिएको यसैकारणले हो यो कुरा आज प्रहरि संगठनकै यो ७ करोड को घुष माघ भएको कुरा प्रहरि बाटै सुनियो भन अरु छेत्र अरु निकायमा कति भ्रस्टाचार होला भनेरै सोच्नै नसकिेने अबस्था छ!यसथँ यो गणतंन्त्र नभै लुटतंन्त्र शासन हो यो लुटेरा को शासन ब्याबस्था खारेज गनै पछँ पछँअब सबै जुटन उठन पनेँ बेला आएको छा नत्र यो देश बबाँद हुने अबस्थामा पुगेको छ ! देश बेचेर दलालहरु भाग्न बेरै छैन !

  • @dillirampaudel223
    @dillirampaudel223 5 місяців тому +1

    congress baulayako xa .

  • @Dubaimarinabitch
    @Dubaimarinabitch 5 місяців тому

    Coreepect nepal police correpect nepal gov ta haru le desh banaudaia

  • @sanjaylamak521
    @sanjaylamak521 5 місяців тому +1

    इनिहरु सबै दिएरै पाउ मोलेरै त्यो पदसम्म पुगेको हो

  • @kajigajmer4154
    @kajigajmer4154 5 місяців тому +2

    Khule am kinbech hunxa Ani kasari yo desh ma susasan hunxa

  • @shikharpokharel4465
    @shikharpokharel4465 5 місяців тому +1

    तपाईं डिआइजी र एआइजी कसरी हुनुभो सबैलाइ थाहा छ , अब आफै फस्नेभो

  • @surajshrestha8423
    @surajshrestha8423 5 місяців тому +1

    खै त काेहि बाेलदैन त किन प्रहरी संगठनले बिराेध किन गरदैन नियम कानुन खालि ईनिसपेकटर संमकाे लाई मात्रै कारबाहि हुने

  • @jhabilalgaire5775
    @jhabilalgaire5775 5 місяців тому

    Desh nai sabai bhastr chharle bharieko xa ta,Nepal ki sarkaari karmachari jasto dusta Manis ko hi pani xaina jaya nepal🇳🇵🇳🇵🇳🇵

  • @aditshrestha5053
    @aditshrestha5053 5 місяців тому +2

    Aani police bhayera testo bhrastachari Lai samatna case halnu pardaina

  • @user-hg5xq5hs5s
    @user-hg5xq5hs5s 5 місяців тому +2

    हैन पुलिस लाई पनि घुस माग्ने यो के सुन्न पाइन्छ

  • @tejendralimbu8225
    @tejendralimbu8225 5 місяців тому +2

    Vauju ko Kam hola

  • @shreeram8873
    @shreeram8873 5 місяців тому +1

    समाचार त 2:12 दुई घन्टा अगाडिको रछ कुरो उहिलेको जस्तो छ पोख्रेल सरको भनाई कसैको बहकाउमा होकि साच्चै हो सत्यतथ्य छानबिन गर्न सजिलो रछ आईजिपी बन्न 5 ,7 करोड नै बुझाउनु पर्ने कुन चाहिँ दललाई होला?😊

  • @gobindapandey3692
    @gobindapandey3692 5 місяців тому

    Right ❤

  • @nirmalsubedi4063
    @nirmalsubedi4063 5 місяців тому

    उति खेर नै बताएको भए , अति उत्तम हुने थियो !!😢

  • @durbakc1075
    @durbakc1075 5 місяців тому

    Wow❤

  • @GiriPrasad-rp4wg
    @GiriPrasad-rp4wg 5 місяців тому

    Right

  • @bhupendraadhikari433
    @bhupendraadhikari433 5 місяців тому

    यो हेरिरहदा सदस्य कम हुनेहरूले एक अर्कालाई सदस्यता बनाआै ।

  • @umeshpagal6071
    @umeshpagal6071 5 місяців тому +1

    काग्रेस चोर पार्टीको सत्यानाश होस्

  • @haribdrapagain8247
    @haribdrapagain8247 5 місяців тому

    यसैका लागि हो गणतन्त्र राजा को पालामा कोइ कसैले यस्तो भएको प्रमाण देखाउन सक्छ?

  • @prashurampokharel819
    @prashurampokharel819 5 місяців тому +1

    राम रामराम

  • @SaritaThapa-di8lx
    @SaritaThapa-di8lx 5 місяців тому

    True

  • @KalibahadurBudha
    @KalibahadurBudha 4 місяці тому

    २०४७ साल देखि हाल सम्म का सबै खाले भ्रस्ट हरु लाई एक एक गरी जेल हाल्नु पर्छ,,के,वि,वि,जुम्ला

  • @MohanStha-hd9vl
    @MohanStha-hd9vl 5 місяців тому +1

    Timile chahi Newark lai siniyor laianyaya garne aafi chairman garne

  • @komalbasnet4242
    @komalbasnet4242 5 місяців тому +3

    Gagan Thapa lai yo kura sunaidinuparo

  • @raznihal
    @raznihal 5 місяців тому

    Right
    Aba asko chhanbin hun पर्छ

  • @lalsimkhada2160
    @lalsimkhada2160 5 місяців тому

    Sappai bhauju ko kamal ho

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 5 місяців тому

    सबै आफ्नो ठाँउ बाट बोल्नुस आवज उठाउनुस्👍️👍️🙏🙏

  • @bahadurgurung653
    @bahadurgurung653 5 місяців тому

    Very good deva

  • @sushilsharma7291
    @sushilsharma7291 5 місяців тому +1

    Kasle mage paisa Tesco naam Pani bhan dinu paryo.

  • @narayanpandey9535
    @narayanpandey9535 5 місяців тому +1

    इनि पनि कोन्सा कमि का हुन र भरत राज सर्मा रेग्मी चेक बाउन्सा थुन्दा को पीडा अझै सम्म छ पिडित लाई कसरी हेपेका थिय हाम्रो 43 लाख पैसा अझै आको छैन

  • @dependralamichhane4727
    @dependralamichhane4727 5 місяців тому

    जस्ले जे गरेनी हुन्छ नेपाल मा,तेस्ता लाई खोइ कार्वाही ल्याउन सकेपो नियन्त्रण हुन्छ।

  • @RamilaMadhikarmi-st6ef
    @RamilaMadhikarmi-st6ef 5 місяців тому +1

    राष्ट्रिय भा उजु

  • @krishavthapa4686
    @krishavthapa4686 5 місяців тому +2

    ASAI ban xu bhanako yesto xa desh ko para 😢

  • @bindut6128
    @bindut6128 5 місяців тому +1

    सर अझै पनि काे संग डर छ र नाम भन्न नसक्नु भएकाे ?

  • @AbishekKc-ny6iv
    @AbishekKc-ny6iv 5 місяців тому

    तेति बेला किन चुप लागेर बसेको त देखाउन पर्छ त पुलिस को पावोर निमुखा गरिब लाई मात्रै हो र दादागिरी देखाउने पुलिस ले

  • @krisharana7631
    @krisharana7631 5 місяців тому +1

    yo ho ravi

  • @Vlogge.Pandap
    @Vlogge.Pandap 5 місяців тому +1

    यमालेको पुछ्छर

  • @rishiranabhat2904
    @rishiranabhat2904 5 місяців тому

    Good

  • @pradeepmahoto454
    @pradeepmahoto454 5 місяців тому

    जति पनि माथिका हाकिमहरु छन जसको पावर छैन जो सिनियर छ उसलाइ अगाडि बढ्न दिदैन ।नेताको चाकडि गर्नेको नै बढुवा हुने गरेको छ इन्डियन पुलिसको जस्तो।कहिले नेताको पुछर बन्न छोड्छ हाकिम😢😢

  • @lekhnathpoudel7549
    @lekhnathpoudel7549 5 місяців тому +1

    यस्ता भ्रष्टचारि नेता काे सम्रछेक गर्ने लाई ठिक भाकाे छ गरिबी जन्ता लाई भाटाे र गाेलि हान्ने दलाल नेता काे घाेडा भयर जन्ता लाई मार्ने अपरादि हाे

  • @uttamtandukar2982
    @uttamtandukar2982 5 місяців тому +2

    Hawa police tyaslai samaunu pardain ta Hawa Kura gaexa