टुकुचा खाडल पुर्न डोजर लिएर आएको स.बि भाग्यो,? बादरले घर पनि बनाउदैन अरुलाई पनि दिदैन भन्दै रिसाए

Поділитися
Вставка
  • Опубліковано 24 жов 2024

КОМЕНТАРІ • 378

  • @goldentv4203
    @goldentv4203  2 місяці тому +54

    देश अब बालेनले चलाउने आयो बा-आमाको चकित पार्ने संदेश,घर माग्ने देखि डोजर लगाउन निम्तो दिनेसम्मको लाइनua-cam.com/video/wz4hvEn6gck/v-deo.html

  • @bimalrai9688
    @bimalrai9688 2 місяці тому +48

    न्युरोडमा दादागिरी देखाउने स.वि.लाई त्यै खाल्ड‍ो भित्र पुर्नु पर्छ अब।

  • @tarahayu5726
    @tarahayu5726 2 місяці тому +36

    देश बेचुवा भ्रष्टाचारी भतुवाहरूलाई दाजुले क्यामजाले झापड हान्नु भ‍ो स्यालुट छ दाजुलाई।🙏🙏🙏

  • @bornofmindghimire5888
    @bornofmindghimire5888 2 місяці тому +28

    त्यो खाल्डो एक टिप माटोले होइन, यि नेता र कर्यकर्ता खनाउनूपर्छ ।

  • @Phadindrabhatta
    @Phadindrabhatta 2 місяці тому +27

    🙏बालेन सर जनता को साथ छ,चोरीपैठारी हरूलाई खबरदारी गर्नै पर्छ::::

  • @RamGurung-u2w
    @RamGurung-u2w 2 місяці тому +41

    यो सडक बिभाक लाइ नछोडनुस अहीले छोडनु भयो भने घाटा जनतालाइ नैहो अबोपनी जनता जती उठउ है जाग निउरोड को जनता हो

    • @laxmithapa8056
      @laxmithapa8056 2 місяці тому

      हो हो कीन डराएकोनी भश्रचारचोरडाकासङग हं योझोलेको काम हो के गरदछ भनेर दुख दीएका भश्रचार डाकांझोले पापी नरकमा यही खाडलमा परहुनंथीयो सबैजना के तमासा हेरेका हुन जनताहो अाफनो जनमभुमीदेशको गरे कलयाणहुनंछ अघि बडनुसत यो खमंबामा लेखने काम न पाएकाहरू मेटे हुनंछ के गरछननी अबसबै घरपनि सबै जानछहै हेरहो काम अगी बडनेहो सरकारको लुटेको हो पापी हरू राजालाई फालेर कपदामा लीने राजापरिवारलाई मारने एक नंमर केपीअोलीको अडर लेमारन लगाएको हो बेमान हरू धेरै भाषान गरेर बसने हैन है हेरत खोलाको बाटो मुल बन्द गरेर खोलामाथि घर बनाएर पैसाउठाएर भश्रचार चोर डाकाहरू लाई लखतन सकदैन हैन 😮😮😢😢🤦‍♀️🤦‍♀️🤦‍♀️🤦‍♀️🌏️🌏️🏞️🏞️🙏🙏🇳🇵🇳🇵🇮🇳🇮🇳🌧️🌧️🛩️✈️🛣️🔔🔔🙏🤦‍♀️🤦‍♀️🤦‍♀️👈️🌧️🌧️🌧️👈️

  • @puranprasadsuwal7705
    @puranprasadsuwal7705 2 місяці тому +5

    १००% सहि बोल्नु भयो सबै जनताहरु तपाईबात निकै खुशी छन,धन्न्यबाद।

  • @roshankc1128
    @roshankc1128 2 місяці тому +19

    बालेन मात्र एक बिकल्प हो यो देश को

  • @BadriKhatri-e9z
    @BadriKhatri-e9z 2 місяці тому +42

    याे सडक बिभाग का लुट धनधा

  • @bodhaprasad9990
    @bodhaprasad9990 2 місяці тому +10

    🇳🇵🇳🇵 खोलाले आफ्नो बाटो खोज्यो , केपी र सेरेलाइ तेही खोलामा हालेर पुरीदीनुन 🇳🇵🇳🇵

  • @rajubogati2757
    @rajubogati2757 2 місяці тому +26

    नेपाल कै राज नेता बालेन शाह जय होस ❤।

  • @Narjun2008
    @Narjun2008 2 місяці тому +13

    काम नगरी खाना पल्केका नेपाल का जोगी विभाग हरु खारेजी गर्नु पर्छ।

  • @tarachandragautam8467
    @tarachandragautam8467 2 місяці тому +17

    सहि कुरा ।

  • @kbrana4305
    @kbrana4305 2 місяці тому +4

    Brother I'm 100% agree with your I salute to your voice.🙏

  • @dhankumartamang
    @dhankumartamang 2 місяці тому +20

    F M मा धेरै अवाज सुनेका थिए युट्युब देख्न पाय बिस्वनाथ जी लाई समाज को लागि धेरै बुलन्ध अवाज उठाउनु हुन्छ जय बिस्वनाथ जी🙏🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵

  • @mohanshrestha7210
    @mohanshrestha7210 2 місяці тому +19

    स वि भनेको सडेको विभाग काम गर्ने विभाग हाेइन ठेक्का दिएर कमिशन खाने कमाउने विभाग हाे

  • @dipendrabogati7086
    @dipendrabogati7086 2 місяці тому +16

    Huge respect for mayor balen shah 🙏

  • @KkMagar-yu7vf
    @KkMagar-yu7vf 2 місяці тому +12

    बालेन हो नि काम भनेको को बालेन जस्तो हुन्नुपर छ

  • @bishowlalshrestha2402
    @bishowlalshrestha2402 2 місяці тому +4

    धन्यवाद,
    महेन्द्र बुढाथोकी भाइ ...
    हाम्राे पनि प्रतिनिधित्व गर्नुभयाे।

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 2 місяці тому +1

    Wow Bhai sattaya kura 🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @samsingh2992
    @samsingh2992 Місяць тому +1

    अधिकार जमाउन सजिलो छ,काम गर्न गाह्रो छ,पोल - पोल मा स. वि. लेखे र मात्र हुन्छ।

  • @shivagautam3549
    @shivagautam3549 2 місяці тому +4

    यति हुँदा नी हामी झोले हुन्छौ अनी अब त हामी सबैको चेतना आवोस है जय बालेन

  • @keshchhetri8732
    @keshchhetri8732 2 місяці тому +1

    सहि

  • @khagendrapradhan2601
    @khagendrapradhan2601 2 місяці тому +10

    सहि👏👏👏👍️

  • @SangitaAcharya-s1v
    @SangitaAcharya-s1v 2 місяці тому +1

    Kati ramro kura garnu vayo jhapako daju hajur le dhannebad
    Xa.

  • @krishnadhungana7688
    @krishnadhungana7688 2 місяці тому +8

    यो जनता लाई जिसकियाएको,,तिमी हरुले के गरनु परछ गर,नत तलाई काम गरन दिनछु न त म गरछु,,म मेरो हैसियत देखाऊछु गर,भनेर,हेपेको हो,तर नेपाली जनता कायर नै रहेछ,पानी मरुवानै रहेछ,जुन ठाऊको बासिनदा ,हरु,जती हेपे पनी जती मारेपनी,जती ठगे पनी ,जती,देशडुबाए पनी,जती जनता ठगेपनी,मारे पनी,बेचे पनी,,हातमा चुरा टाऊकोमा रिबन,लाएर,पारटीका दलाल माफीया ,देसदोरोहिका,मानब तसकर,हरु का झोले हरु,बोलदैन,हेरदन,छेरुवा,को काम यसतहोय

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb 2 місяці тому +9

    मित्र सारै राम्रो कुरो तर नया राम्रो नाम कमिदै गरेकोलाई चै भनी हाल्नु हुदैन प्रयास देस बनाउनेनै हो घुस नखाने सबै राम्रो नै हो देस र जन्ताको लागि सोच्ने ब्यक्तित्वको बिकास जन्तासम्म नया लिडर हरुको जन्मले कोपिला प्रसस्त लागेको छ एक दुई जना अल्प ग्यानी सांडे छाप झोले मूर्ख अन्पढहरु घाउँमा केही छन तिनिहरु नभएपनी बालेन जस्ता ले चुनाब भोलि अवस्य 100% जित्छ नै ...........

  • @सस्तोघरजग्गानेपाल-ध3ग

    २०८४ मा चुनाब भए "" मतदान गर्न नजाउ
    अब को बिकल्प प्रतेक्क्ष कार्यकारी को माग गरौ ... बालेनलाई प्रधानमन्त्रि चुनौ

  • @SG_Sanwad
    @SG_Sanwad 2 місяці тому +11

    ल बालेनको प्रचार गतिलै छ धन्यवाद ❤

  • @bimanepal3048
    @bimanepal3048 2 місяці тому +1

    Great brother sahi ho

  • @munatamang2669
    @munatamang2669 2 місяці тому +1

    WOW very good sir 🙏🙏🙏Balen great job

  • @SuryaOfficial14378
    @SuryaOfficial14378 2 місяці тому +11

    Sahi kura

  • @chakrabhandari5462
    @chakrabhandari5462 2 місяці тому +1

    Hqnxom dai kura pani babal❤❤

  • @siddhiratnakhadgi9380
    @siddhiratnakhadgi9380 2 місяці тому +8

    साँच्चै सडक विभाग को व्यहोरो बादर को जस्तो नै देखियो नी आफूले पनि नगर्ने अरूले गरिदिए पनि रिस गर्ने।

  • @SAROFINTAMANG-uh8yw
    @SAROFINTAMANG-uh8yw 2 місяці тому +1

    🇳🇵🌱🌍🌷🎉
    जय विशाल किंगडोम ग्रेटर नेपाल
    बालेन सर बिचार होइन बालेन सर भनेको
    सच्च देशभक्ति हो।

  • @laxsi5942
    @laxsi5942 2 місяці тому +3

    सडक विभागका घुस्याहा नामर्द सबै कर्मचारीहरुलाई कुर्सीबाट कठालो समातेर यही खल्तीमा पुरेर बाटो बनाउँदा चाँडै हुन्छ ।

  • @devideurali4956
    @devideurali4956 2 місяці тому +3

    डाका सडक विभाग,खेदाै खेदाै, भ्रष्टहरुका जुम्राहरु मुर्दावाद चाेरहरु।
    वालेनकाे जय।

  • @MrSuresh1952
    @MrSuresh1952 2 місяці тому +8

    नेता नभनाैं यी देशलाई लुछि लुछि खाने ब्बाँसाहरु हुन

  • @ganeshbhandari3060
    @ganeshbhandari3060 2 місяці тому +11

    Jaya Balen

  • @KrishnaDhakal-dr2xn
    @KrishnaDhakal-dr2xn 2 місяці тому +1

    Great suges Mahendra bhai

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 2 місяці тому +2

    सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल

  • @KulbahadurRanamagar-c7r
    @KulbahadurRanamagar-c7r 2 місяці тому

    हलदेखी भट्केको सम्म।भु माफियाको घर भस्सिएर मात्र।बनाउनुपर्छ।

  • @RamBaraili-o9e
    @RamBaraili-o9e 2 місяці тому +1

    Sahi kuraho

  • @Umesh-n8x
    @Umesh-n8x 2 місяці тому +6

    Jay balen ❤🎉 jay kulman ❤🎉 jay durga ❤🎉 jay rabi ❤🎉 jay nepal 🇳🇵🇳🇵🇳🇵 ❤🎉❤🎉

  • @himalayanheritageresturant5784
    @himalayanheritageresturant5784 2 місяці тому

    100/;parsant right bhai

  • @prabhubasnet4415
    @prabhubasnet4415 2 місяці тому

    सत्य कुरा बाेल्नु भयाे हजुर जय बालेन

  • @tilakkhadka3980
    @tilakkhadka3980 2 місяці тому +6

    खोलाले पनि साथदियो न्यायप्रेमि आन्धोलनलाइ

  • @shankarbalami9886
    @shankarbalami9886 2 місяці тому +3

    Good news best of luck balane sir 🇳🇵

  • @geetashrestha4961
    @geetashrestha4961 2 місяці тому +2

    Sahi ho vhai

  • @krishnamalla8850
    @krishnamalla8850 2 місяці тому +1

    Right passa

  • @NilThapa-bt7nl
    @NilThapa-bt7nl 2 місяці тому +6

    तेत्रा काथ्मान्दु को जन्ता कहाँ गये गयेर स,बि का हाकिम लाई तानेर रोडमा घिसारुमन

  • @MukeshDhungana-b1k
    @MukeshDhungana-b1k 2 місяці тому +6

    याे तानाशाहि सर्कार ले केहेरेकाे छ पाटिका झाेले म,ेकै हाेत शडक मा रमिता गरेने मात्रै हाे ।।।

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 2 місяці тому

    Jay Balen jyu. Jay Balen team. Dhanayabad patrakar jyu. Raj Dhani ma yasto bijog sadak bibhag ko setting gaijatra ?! Nepal ma lathaling bhadragol banaune purana Neta haru ko jamat le Nepal garib hari kangal bhayeko ho. Nepali janata sachet hudai gayeko le aba yee Yuba le uchit kura bhaneka chhan..

  • @kabirajkhadka3271
    @kabirajkhadka3271 22 дні тому

    100 % right sir salam. Jaya desh Jaya balen Shah.

  • @shankarshrestha4304
    @shankarshrestha4304 2 місяці тому +13

    स बि मुर्दावाद मुर्दावाद बालेन सर जिन्दावाद जिन्दावाद ❤❤

  • @pujabudhathoki2757
    @pujabudhathoki2757 2 місяці тому +2

    Jai desh jai Balen shah 🙏🙏🙏🤗🤗🤗😊😊😊👏👏😇😇😇🌹🌹🌹🥰🥰🥰🥰🥰🫡🫡🫡🫡🫡🫡🫡🫡

  • @Jaganyogi-me7bl
    @Jaganyogi-me7bl 2 місяці тому +7

    त्यहि खाडल मा ल्याएर पुर्नु पर्छ नेता र झोले हरु लाइ।

  • @SAROFINTAMANG-uh8yw
    @SAROFINTAMANG-uh8yw 2 місяці тому

    🇳🇵🌱🌍🌷🎉
    जय विशाल किंगडोम ग्रेटर नेपाल
    ❤️❤️❤️❤️❤️💛🇳🇵

  • @khimrajbhandari8139
    @khimrajbhandari8139 2 місяці тому +5

    जय बालेन

  • @ArjunMukhiya-s1x
    @ArjunMukhiya-s1x 2 місяці тому

    स . वि भनेर नाख ठराऊने अनि कामचाही गर्न नसकेर भाग्ने स वि भनौदो माफिया लाई कडा भन्दा कडा कार्वाही गर्नुपर्छ छोडनु हुदैन है बालेनको समर्थन हरुले👈️👈️👈️

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 2 місяці тому +4

    सडक बिभाग नै अलमल परे जस्तो छ बालेन ले गर्छ कि कुदिरहेका जस्तोछ

  • @madanrai8191
    @madanrai8191 2 місяці тому

    Good luck Mr Balen saha legendary leader definitely nothing ever never absolutely wandful new jonretion future really appreciate so big big outstanding atuitmant really

  • @netrathapa8354
    @netrathapa8354 2 місяці тому +4

    Kati mitho kura.

  • @deepakbudhathoki589
    @deepakbudhathoki589 2 місяці тому +3

    Very good bansaj bandu.

  • @PrakashBhujel1
    @PrakashBhujel1 2 місяці тому +6

    jaya balen jaya desh

  • @BabukajiShrestha-d4q
    @BabukajiShrestha-d4q 20 днів тому

    असत्य कहिले पनि टिकदैन । सत्यसधैँ सदबहार हुन्छ ।।जय बालेन ❤❤😢❤❤

  • @ambikrasaili6010
    @ambikrasaili6010 2 місяці тому

    अब पनि यहि चोरहरुलाई भोट दियर जिताउ है बुद्दी नभको जनताहरु।

  • @mamtachand6622
    @mamtachand6622 2 місяці тому +20

    यो सडक विभाग बालेनले आयेर बनाउछ,अनि म भत्काउँछु भनेर बसिरहेछ।केपिको खाते मन्त्रिहरू।

  • @mohanshrestha7210
    @mohanshrestha7210 2 місяці тому +6

    केपिले न्युराेडमा तुरुन्तै पिच गरे तर आज के केरा हृेरेर बसेकाे हाेला

  • @DenishaLama-x6y
    @DenishaLama-x6y 2 місяці тому +2

    Right kura👍🇳🇵🙏

  • @norbulamajumli1768
    @norbulamajumli1768 27 днів тому

    great sir we love balen,we love you too sir you are right

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c 2 місяці тому

    यकदम राम्राे धन्यबाद छ ।

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 місяці тому +1

    एस्तो भत्किएको सडक हेर्न कोही नेताहरु आउदैन किनभने बालेन सर अगाडि भएका ले मतलबै गर्दैनन् खान मिल्दैनन् बालेन सर को महानगरपालिका अगाडि भएकोले जय बालेन हे भगवान् पशुपतिनाथ रक्षा गरुन्

  • @ShovanKhatri
    @ShovanKhatri 2 місяці тому

    Good Job Balen .. ! Go ahead ....

  • @johnnyswarnim9281
    @johnnyswarnim9281 2 місяці тому

    प्रकिती ले पनि साथ दियेकै छ त बालेन लाई,

  • @bishnurana2691
    @bishnurana2691 2 місяці тому +3

    कहाँ गए ती बिरोधी वाला हरु लुकेर सानो प्वाल बाट हेर्दै होला

  • @kajiramAdhikari
    @kajiramAdhikari 2 місяці тому

    जया बालेन

  • @Kopiladarji23
    @Kopiladarji23 2 місяці тому

    सबै चाेर नेता लाइ टुकुत खाेलामा नेतालाइ खाेलामा बगाउनु पर्छ

  • @rameshkarki3906
    @rameshkarki3906 2 місяці тому

    प्रकृति महान छिन, उसलाई कसैले रोक्न सक्दैन। यो स. वि. भन्ने कुन जन्तुको नाम रहेछ। लाज पचेकाहरु बालेनले बनाउँदा अवरोध गर्नेले अहिले के खेलाउँदै बसिराछन।

  • @nabrajale4750
    @nabrajale4750 2 місяці тому +3

    अब यो बाटो बनाउदा पैसा कसरी खाने भनेर दिमाग खेलाउदै छन साला हरु कोठा मा बसेर

  • @sanjiblama4265
    @sanjiblama4265 2 місяці тому

    Wow 😮good speech brother thank you so much yasto janata sabai hunu jarurixa❤

  • @rajupathak2298
    @rajupathak2298 2 місяці тому

    Great Balen keep it up

  • @dipendrabogati7086
    @dipendrabogati7086 2 місяці тому +4

    Jay balen shah ❤

  • @RamShrestha-t8i
    @RamShrestha-t8i Місяць тому

    सडक बिभाग कहाँ भाग्यो स:बि लेख्दै हिडेको छ बत्ती को पोल पोल मा

  • @passangdawa5618
    @passangdawa5618 Місяць тому

    अब पानी तपाईं हरु ले योहे भ्रष्टाचार लाई दे भोटा अब को 84 को चुनाव मा यो भ्रष्ट हरु लाई नहारैइ हुदैन

  • @bimanepal3048
    @bimanepal3048 2 місяці тому

    Great soch

  • @SunBahadurTamang-h6d
    @SunBahadurTamang-h6d 2 місяці тому

    जय देश जय नेपाल ❤❤❤🇳🇵🇳🇵

  • @basicinformations987
    @basicinformations987 2 місяці тому

    सडक बिभाग मुर्दाबाद, त्यो सडक बिभाग को आफन्त परिवार त्यो खाडल मा खस्नु पर्ने अनि थाहा हुन्थ्यो सडक को महत्व अनि खोला को महत्व।।।

  • @yubakc3529
    @yubakc3529 2 місяці тому

    Jay Balen Shah🌹🏠🎉

  • @hiratamang-v7z
    @hiratamang-v7z 2 місяці тому +1

    जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 24 дні тому

    जय बालेन ,जय नेपाल

  • @sushilmanandhar237
    @sushilmanandhar237 2 місяці тому

    म , तपाई , हामी नेपाली हुनुमा गर्व गर्न चाहन्छौं। हामी अब नेपाली हुनुलाई लाजमर्दो गर्ने राजनीतिज्ञ चाहँदैनौं। हामी अब उनीहरूलाई हाम्रो प्यारो देशलाई अर्को ३ वर्ष शासन गर्न दिन चाहँदैनौं। सरकारले न्यायलाई निष्पक्ष हुनबाट रोक्छ। सरकारले प्रहरीलाई निष्पक्ष हुनबाट रोकेको छ । सरकारले अनुसन्धानकर्ताहरूलाई निष्पक्ष हुनबाट रोक्छ। सरकारले जनतालाई सत्य फैलाउनबाट रोक्छ । सरकारमा बसेका राजनीतिज्ञहरूले सरकारी कर्तव्यहरू पूरा गर्नबाट रोक्छन्। हामीले यी राजनीतिज्ञहरूलाई हटाउनु पर्छ।

  • @spsmom7857
    @spsmom7857 2 місяці тому

    सहि हो भाइ, बालेनको जित पक्का छ।

  • @sadhuramkhadka5560
    @sadhuramkhadka5560 2 місяці тому +1

    हैन दाजु भाइ स बि ले किन
    नबनाए को भने बालेन ले
    भत्काउने छ भनेर नबनाए को
    हो चोर डाका बाठा छन्

  • @gummagar6172
    @gummagar6172 2 місяці тому

    बालेनले डोजर लाउने मात्र हो बनाउदैन कहाँ नाच्दै गाजा तान्दै होला र जनताको कुरा सुन्दैन।

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 2 місяці тому

    जय बालेन शाह ❤️🇳🇵❤️

  • @shyammanandhr8508
    @shyammanandhr8508 2 місяці тому

    फटाहा बुढा नेताहरु ले कमाउनु कमाएर देश खोक्रो बनाइसकेको छ हजुर गाह्रो छ हजुर

  • @urmilaacharya6854
    @urmilaacharya6854 2 місяці тому

    सहि कुरा चाेर नेताहरू

  • @himalgurung7645
    @himalgurung7645 2 місяці тому

    प्रदेश सरकार र सडक बिभाग कहाँ मुन्टियो त ?

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 2 місяці тому

    Balen Great 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤