काल पनि 'नक्कली !' 'नक्कली काल'को कुरा गर्ने कवि Nawaraj Parajuli in Real Face With Prem Baniya
Вставка
- Опубліковано 7 жов 2024
- के काल पनि 'नक्कली' हुनसक्छ ? तर, यो देशमा 'नक्कली काल'को कुरा गर्ने एउटा कवि निकै भिन्न प्रस्तुत छन् । रियल फेस हेर्ने प्रयास गर्नुहोला ।
काल पनि 'नक्कली !' 'नक्कली काल'को कुरा गर्ने कवि Nawaraj Parajuli in Real Face With Prem Baniya
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
प्रेम सर लाई धेरै धन्यवाद
किनकि नबराज दाजुलाई निम्त्याएको मस रेल फेस् मा
मेरा आँखा भरी आँशु भरिए
Nabraj bhaika kabita suner kahilei aghaedaen sadhae sunirahu lagne
देश बुझेका कबि , समाज बुझेका कबि । एक एक कबिताले समाजको यथार्थता बोलेको छ , देश को जीवन बोलेको छ ।
:- सलाम छ मेरो पनि ।
rip to त्यो dislike गर्नेलाई जस्लाई शब्दको अर्थ के हो थाहा भएन कि???
sahi bhannu vyoo
Shiv Rai सहि कुरा
हरेक शब्दले जागरुक हुने प्रेरणा दिन्छ हरेक नेपालीहरु ले सुन्नु पर्ने कविता हरु छन्
धेरै राम्रो ज्ञानले भरिएको हरफहरु
तारीफ जति गरे पनि नसकिने
यत्तिकै कविताका हरफ जस्तै गरि देशमा भएका अगुवा हरुले सोचिदिए साच्चिकै हाम्रो देशमा कुनै पनि कुराको अभाव भोग्नु पर्ने थिएन ।
धन्यवाद प्रेम सर कवि लाई आमन्त्रण गराउनु भएको मा।
शब्दको जादू , प्रस्तुतिकरणको शक्ति ...शरीरनै सिरिङ्ग भो
अति उत्कृष्ट श्रृजना को साथ भएको अन्तर्वार्ता को लागि हृदय देखि धन्यवाद ।
धेरै राम्रो मार्मिक कविता हरु सारै मन पर्यो मेरो फ्यन नबराज पराजुली 😍😍
नवराज जि...!! तपाईकाे कबिताले अाँखा रसायाे ।।। धन्यवाद तपाईलाई ।।
हजुरको साहित्यले एकदमै धेरै साहस दिन्छ ।हार्दिक नमन
मेरो मन तपाईं को प्रत्यक शब्द शब्द ले भावबिभोर भएको छ।। तपाईं का प्रत्यक पाईलाले सफलता शिखर चुम्न सफल होस।।।
नवराज दाई तपाई ले दिनु भएको जबफ मलाई त सारै मन पर्यो
नवराज जि को कविता लाई तारिफ गर्ने कुनै शब्द नै भेटिन.....
तपाइको प्रस्तुत गर्ने शैली शब्द चयन अनि भाबना को म कसरी वर्णन गरु नबराज सर म संग बयान गर्नेको लागि कुनै सब्दै छैन म पनि तपाईं को प्रस्तुति संगै भाबनामै बहकी रहने छु धन्यबाद छ हजुर लै
क्या सान्दर्भिक छ पुरानो भय पनि पाच पटक हेरेको छु
धेरै मन पर्यो नवराज दाजुको बिचार!!
कसरी सम्बोधन गर्नु नवराज सर ! यदि राम्रो शब्दको हरफ छ कि। म सङ कुनै शब्द नै छ। धेरै धेरै दन्याबाद प्रेम सर ।
धेरै मिठा-मिठा शब्दहरु जति सुन्यो सुनिरहु लायो। आश गर्दछु उप्रान्त दिनमा फेरी यस्ता interview हेर्न पाईयोस।।
Wah ! Kya bat ! Des lai tapainharu jasta sahityik nagarik haru ko khancho chha. Prem ji lai pani dherai2 dhanyavad !
साहित्यमा पनि यति छर्लङ्ग ??? तपाईंका लागि कुनै शब्द फुरेन। नतमस्तक भए
Sahi ho daju
Roshan bro👍
whuuu सति देबि को बारे र फल फुल,,र हरियो रंग राम्रो लाग्यो I like kb Ji
समसामयिक सत्य रंगमा उनेर ब्याख्या गर्नुभयो, सुन्दर शब्दमा
अति सुन्दर सर
Best of luck nawaraj ji we wish you all the best ..... we likes your poems,
कमेन्ट गर्न कुनै शब्द नै रहेन मेरो त.....
अब सायद उहाँ को फ्यान नै बन्ने भए
awesome 😍
sarai ramro katy posetive ans xa katy saral bhasa ma Kabi ko kabita ma jivan xa really SALUTE
I adore this deep feeling...
Just listen just listen.......without thought.......!!
कार्यक्रमको समय छोटो भयो प्रेम जी । धित मरेन नबराज जिलाई सुन्ने ।
मार्मिक छ
Wow.... power talk...........
Yekdam gahakilo kura, anshu nai tilpil bhayo 🙏👏
Woow what knowledgeable 👍👍👍I really enjoyed .
nawaraj bro keep flowing on...
we'll be loving to hear u more
दुबै जना देशभक्त हरुकाे बिचका मैले उहाहरुकाे बर्णन गर्न सक्दैन दाजु,,
हजुरहरुलाई याे स्थान मा देख्दा खुसि छु,
Talented person 😄
❤️
speechless ..........
wow yekdam man paryo malai.....kabi aakhir kabi nai ho
सलाम छ महान कबि नवराज ज्यू लाई!
कुन शब्दकोष बाट साभार गरुँ ,
कवि र प्रस्तोता लाई तारिफ गर्ने शब्दै भेटिएन ।
Wowo what a powerful words!!
Ur great
मार्मिक लाग्यो 🌹🌹🌹🌹
Wowu heart touch poem ani cheta bujji kura i like it sirjana ko lagi salut namraj daju
नेताले यत्ती कुरा बुझ्ने हो भने कस्तो हुन्थ्यो होला।
Salute Nawaraj Daju.
आँसु नै बगेछ थाहै नपाई 😥❤️
God gifted voice.... I'm melt
No word to respect . Heartbroken
Ohh dherai paxi I see prem baniya tq so much
Wow kabi ji wow
kati powerful kabita..kya byat.
WoW
आँखाबाट आँशु झरे कविता सुन्दा नवराज भाइ अझै अगघि बडनुस
जय नवराज जि। सबै कबिता सुन्छु।
तारीफ जति गरे पनि नसकिने
नवराज पराजुलीकाे कविता सुन्दा सधै अाखाबाट अाशु अाउछ ।
Omg so heart touching😥😥😥😥💝💝
कमेन्ट गर्न कुनै शब्द भएन। अँखा रासएर कमेन्टमा लेख्न केहि शब्द भेटिएन । प्रेम सर लाई मुरि मुरि दन्याबाद । नभराज परजुलीलाई निम्त्याएकोमा।
Great poet , salute
Great
he is one of the heart of nepali youth
Wow
nice word.best
वाआउउउ ,,,धन्यवाद हाम्रो शब्द पोखिदिनु भाको
कमेन्ट गर्ने शब्दहरु छैनन् निशब्ध छु ।वर्तमान देशको बारेमा यथार्थ चित्रण ।
WOW,, WOW,, WOW,, you are surely soo poetaster,,
oho sachchai ramro utkrista sabda sanyojan
wow...dai kati ramro
Hamro nepal lai hjr ko jarurat xa
I love you bro you are great
दाइ कुनै शब्दनै छैन तपाई को लागि 😊😊
Sarai marmik kabita ani prem sir ko sundar prastuti.
waah!!
राम्रो
यति उच्च दर्शन भएको ब्यक्तित्वहरु हुंदा हुंदै पनि आज किन नेपाल यति पछाडि छन् त ?
Aatiy ram ro kashi jeu ram ro Aanu vab hardik badhaiy xa hjur lahaiy
साहित्यमा पनि यति छर्लङ्ग ??? धित मरेन नबराज जिलाई सुन्ने ।
Kada .
No word❣❣❣
dhirendra rawal, hernu hola, this spoken poetry too Kasle Aaja Aakash at ua-cam.com/video/cVtg8MtpnHo/v-deo.html ! ty!
कलियुग को महा कवि लाई सम्मान गर्ने सब्द नै भेटिन......
Talented person🙏
man paryo
nabaraj jasto mahan kabi harule jati vane pani neta haru kk agadi ta vaisi ko bichma bansuri bajaye sari matra hunchha tara je hosh bichar ramro ho
No words... 🤐
सहि कुरो नवराज जी।।।
wow yo ho ni nepali ko kala
nice job
nawaraj Parajuli jhapali yuba kabi !!
dherai ramro lagyo !!
jay nepal !!
अरबका कथा।
aarko interview pani Lina paryo prem ji...
dukhako paani, daayitwo ko Chini...wow!! Igniting.
मेराे देश ले पनि एस्तो पुत्र जन्माएको छ जसको नसा नसा मा देसभती छ
Prem jee jasto patrakar n nawaraj jee jasto kabi ni hamrai desh kaa hoon salute 🙏🙏🙏🌹🌹🌹tapai haru lai. Bt sala dhrutha neta jati chor ra vrasta xaan. Jay desh Jay naresh.
ati sundar kabita nawaraj bro.
Dil Kumar Glaan
qn sodne chai kasto kameena
Wawa dami xa
nice
Sahi ho
२०७६/०१/२३ गते हेर्दैछु