७ बर्ष पछि श्रीमान जिउँदै छ भन्ने खबर आउँदा खुशीको सिमै रहेन | श्रीमती र छोराले यस्तो भने हेर्नुहोस्
Вставка
- Опубліковано 10 лют 2025
- Facebook मा Follow गरेर हामी सङ्ग जोडिनु होला । / amritman.oli.7
Host : Amritman Oli
Camera : sagar shrestha
Edit : Amritman Oli
A-one Television
Anamnagar, Kathmandu.
9851297869, 9809769163
!!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Aone Television.
Right for this video is provided by A-one Creation Pvt.Ltd.
आमा भनेको आमा नै हुन् । जति दुख भय पनि आफ्नो छोरा छोरिको लागि भोग्न तयार हुन्छन् । love you mamu
Tara aajvolika aamaharu ta nameka matra hun
इनि नारी माहान छिन तर उहाको श्रीमानले जति पनि मिडिया सङ्ग बोलेको कुरा सब झुट हो किनकी बर्सौ सम्म म सङ्गै काम गरेको ब्यक्ती हो
@@mohanlingden9567होर सर वास्तविक के हो खुलाइदिनु पर्यो मलाई पनि सन्का त लागेको छ
@@mohanlingden9567 Tesovaye media li Sahi jankari Dina paryo
हाम्रो पहल बाट नेपाल राज दूतावासलाई चाहिँ सहि जानकारी भैसक्यो यो मुजि चोर मिडियालाइ भिडियो नहाल भनेर कल गरे पछि पनि हालेको हालेकै छ यस्लाइ चाहिँ ठिक पार्नु पर्यो कल गरेर जानकारी गरे पछि पनि भिडियो हालेको छ खाते मुजिले
बिचार कति खुसी हुनुभयो आमा त आमाको खुशी देखेर मलाई पनि रून मन लसयो
Really,,
ua-cam.com/video/scikRdUzT4A/v-deo.html
@@subscribeme7819 ?
@@subscribeme7819 ??????l?l?l?llo?9!
Ho dai
हजुर जस्तो महिला प्रती सम्मान छ। साहसिक आमा
Ama hoo ne sir je 😓❤️
hajur josto mahelalie salam za
श्रीमान को फोटो हेरेर दिदी मुसुक्क हास्दा कसम मेरो त खुसी को आँसु नै आयो।कत्ती माया रहेछ दिदी को।
Malaipni testai vayo yar
Mo vyako vya kati runi thiya hola kasam yo didilai salut garxu man dihkini🙏
Maro pani aasu aayo sime maro pani astai xa katha k garnu xora xore herara basakoxu
@@simathapa9581 सिमा जि।सायद जिन्दगी दुखै दुख ले घेरिएको हुदो रैछ।के गर्नु अरु को हेरेर भए पनि चित्त बुझाउनु होला।सक्नु हुन्छ भने एक पटक मिडियाको सहयोग लिदा कस्तो होला?
@@gbsagar610 Budala jate dukha denu samma dunu vayo aaba tw xora haru kamauna vaisa ka vayo najane madyama dukha sukha garara padaya kamauna thauma ni puraisakh
आमा भने को यस्तो हुनु पर्छ कुलङार आमा हरु आफ्नो बचा लाई छोडेर हिड्छ्न
Hotani
Honi hjr
Hoho sahi vanu vo hjrlya.
आफ्नो सिन्दुर आफ्नो सौभाग्यको कति माया छोरा भन्दा आमाले कति छिटो हेरेर हास्दै । छ । धन्यवाद छ मिडिया कर्मिलाइ
अत्यन्त खुशी खबर हामी अन्जान ब्यक्ति
खुशी लाग्यो भने घर परिवार लाई कति जै खुशी लाग्यको होला
सहि भन्नुभयो धन्यवाद हजुरलाइ
तपाई जस्तो महान आमा लाई मेरो सलाम छ सबै मिलेर सहयोग गरै है 🙏🙏🙏🙏🙏
Really
P
P
P
कठै छिटोभन्दा छिटो भेट होस्❤️🙏🙏
सलाम छ यो टिमलाई अनि खुसीको खबर लिएर आउँदा आसु पनि आयो मन छोयो
अब अर्को भाग पनि देखाउनु हाेला हामी प्र तिक्षा मा छाै ।
Tesa harami bau ra siriman k kaam ju dukha ku ghadi ma muj majja gari aile aayera ghar samjine testa lai ghar ta k nepal ma nai paila tekna dina hunna
Good nice Kuwait baii sis sis
भिडियो हेर्दा आफ्नै पीडा सम्जेर आँसु आउने महान आमाहरु प्रति सम्मान छ
God bless you
भाग्य ले ठगेको चेली तर पनि आफ्नो मान्छे को आश मा बस्ने चेली हाम्रो समाजमा छ यस्तो महान चेली को श्रीमान छिट्टै भेट होस कामना गर्छु भगवान सङ्ग
सलाम छ, सबैलाई
मिहिनेत र धैर्य गर्दै गर्दाको फल अत्यन्तै मीठो हुन्छ।
हो, मोटाएर यत्रो भएर this word make me cry😍😍
me also cry 😭😭😭
same😭
दिदि ले धेरै दुख पाउनु भो सहयोग को अपिल नि गर्नु परो सर
बिचरा हातबाट लिएर कति मीठो मुस्कान दिएर हेर मोटाएर.....
कति साहसी दिदि
तन मन धन सबै सुम्पे को मान्छे देखे पछि त आफ्नो मान्छे को जे देखे पनि खुशी भै हाल्छ नि बहिनी
❤️❤️💘💘💘
@@aale5552 pp
@@aale5552 cv
पापी रैछ यो मान्छे यस्तो सोजि बुढी हुँदाहुँदै जेल परेको नाटक गरेर झुट बोल्दै छ जेल परेको मान्छे कसरी security guard काे काम गर्दै छ??( कुन चाई ले धोका दियो अनि बुढी र घर काे याद आयो) दिदी लाई मेरो सुझाव यस्ता धोके बाज देखेर खुसी न हुनु यो तपाई काे लागि मरे सरह हो छोरा ठुलो बनाउन भाको रैछ सुख पाउनु हून्छ दिदी हजुर ले ,
यी चेली को कथा ले मन रुयो...
वाहा को पती संग छीटो मीलन को कामना गरौ !
exactly yr....sarae man toch garyo
सलाम छ हजुरलाई 🙏🙏🙏❤️❤️❤️
पतिब्रता, परिश्रमी, पत्नीलाई सलाम।श्रीमानले बिदेशबाट महिनावारी हजारौं लाखौं रुपियाँ पठाउँदा नि स्वार्थी बनी पैसा मास्ने/ पैसा बोकेर अर्को बिहे गर्ने नारीहरुको बिषाद्पुर्ण घटना, कथा,कहानी सुन्दा/ हेर्दा यो भिडियोले नारी कति सम्म धैर्यवान, मेहेनती र सहनशिल हुँदारहेछ्न भन्ने उदाहरण प्रस्तुत गरेकोले सम्पुर्ण नारी जगतलाई गौरव महशुस भएको छ।
राम्रो गर्नु भयो सर
Good patrkar vai
राम्रो गर्नुभयो सर👍👍👍👍👍
कति छ ऋण सबै मिलेर तिरमला आउनु होस् नेपाल मै रमाउनु दिदी को खुसी ❤️❤️
I am with you...start of collect
यक्दम राम्रो काम अमृत सर हजुर को उहाँ लाई नेपाल झिकाउनु होस म साउदी बाट ।।।
माहान नारी हुन अाज सम्म अाफ्नै दुख सुख गरेर छोरा पालेर बे खबर भएको बुढाको बाटो हेरेर बसेकी यी माहान नारी लाइ हेर मायाँ भनेको र दुख भनेको। अब भगवानले यो परिवार को मिलन छिट्टै गराउन अबत सुखमा रमाउने दिन हाउस।
Yesta mahana nari pani xan sriman lai kurera baseko kohi asimai ta budo bidesh gayepaxi aarko k to chai xan yesta nari lai mero salam xa
सलाम छ आमालाई यतिका धेरै दुःख सहेर पनि आफ्नो परिवारलाई सम्हालेर बस्नुभएको रहेछ
पार्ट 4 मा भिडियो कलमा कुरा गरेको हेर्ने जति यता like गरुम साथीहरू धेरै धेरै धन्यवाद अमृत सर हराएको खुशी फेरि भेटाउनु भयो उहाँको परविारले 👌
👇️
आमा लाई मेरो तर्फबाट सोलुट छ❤❤❤❤
हामी त यति खुशी भयौ उहाँहरु त झन❤️❤️
माहान महिला हुन इ दिदि
धेरै खुसी हुनु भयो बिचरा छोरा र श्रीमती यो खुसी छिटै झन् खुसी मा परिणत होस् भगवान सँग प्राथना गर्छु
कान्छो छोरा पनि खोजिदिने कोसिस गर्नुपर्यो अमृत जि प्लिज 🙏🙏🙏
धन्यवाद सर👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵
हजुरलाई धेरै धेरै धन्यावाद अमृत जि 🙏🙏🙏
P0011u
ऋण माथी ऋण दिने ती आफन्त हुन या छिमेकी भगवान जस्ता❤❤😢
धेरै धेरै धन्यवाद अमृत भाईलाई,उहाहरुकाे भगवान् हो तपाईं ।
Good
सलाम छ यो टिम लाई 🙏🙏बिचर आशा मरिसकेको मन्छे को मन लाई खुशी बनायको मा🙏🙏🙏
good job sir सलुट छ हजुर लाई यस्तो पो पत्रकारिता भनेको🙏🙏
बिचारा त्यो दिदिको आज सबैभन्दा खुशिको दिन!पैसा केहि चाहिदैन दु:ख गरेर खाउला मान्छे फर्किए भयो भन्दा मेरोनि आखाबाट आशु आयो!
Uhaharuko Rin tiridine sabai le pahal garn sake ramro hunthyo , Yi sahashi mahila Lai samman !
The way she smile I can't stop my tears🥺
Bicharaa 😭😭
Yes me too. But his husband lied. Maile sagai kaam gareko ra sagai raksi piyeko ho. Ahile gharko yaad aayera mediako sahayog linu vayexa. Anyway happy for his family
Mero pani ashu jharo...dherae khusi lagyo
that is what happened to you. sister
Me too😭😭😭😭😭😍😍
Saarai khuse lagyo hamelai sar ❤️ good jop sar ❤️
खुसी लाग्यो पुरै भिडियो हेर्न पाइयो
घरपरिवार संग चाडै मिलन भएको हेर्न पाउ 🙏 चाडैनै नेपाल फर्केर आफ्नो परिवार संग हाँसीखुसी साथ बस्न पाउन भगवान संग प्रार्थना गर्दछु 🙏
हजार लाई धेरै धेरै धन्यवाद सर्👏👏👏👏👏👏👏👏👏👏👏
आमा भनेको यस्तो हुनु पर्छ।
सलुट छ अामालाइ
माया होस त यस्तो होस यति लामो समय हराउदा अनि रिनको भार छोदेर जादा पनि श्रीमान प्रती यति धेरै माया र आषा । सलाम छ इमान्दार सहन्सिल दिदीलाई सबैका श्रीमती यस्तै का हुन्छन र ।
जब त्यो दिदि ले फोटो हेर्नुभयो उहाँको मुहारमा छुट्टै किसीमको खुसि देखियो ।
मुहार्राम मुहावरे मुहर्रमी मुहरामम मुकरदम
धन्यवाद,हृदयबिदारक।तर अति खुशी लाग्यो।
हजूर लाई सलुट छ
My huge respect to the sincere wife & loving mother like her. She has sacrificed a lot for kids.
Bichara
धन्यवाद🙏💕 हजुर लाइ.........
धेरै राम्रो काम नमन सर्🙏 अब बिदेशबात आएपछी फेरि भिदिओ हेर्न पाउ. अरुलाइ खुसी दिनुनै धर्म हो सर.
Good job sir khusi lageyo hajurko Kam parti.
THIS IS CALLED REAL NEWS REPORTER...WE ARE DEEPLY RESPECT ❤❤
दिदी हास्दा मेरो पनि मन कस्तो कस्तो भयो । छिटै मिलन होस सबै परिवार को ।
Koo
@@dinkalapantha8589 hajur😆😆😆
सहन सिलता नारी हजुर प्रती सम्मान छ।
कति खुशि को खबर सुन्न पाईयो मेडिया साथीहरुलाई धेरै धेरै धन्यवाद॥ यतिका दिन सम्म कुरेर बस्ने बहिनी लाई सलाम छ
Good job. 👍 dherai thulo kam garnu vayo testaile. Dherai2 dhanyabad ra aama choroly badhai xa. Satya apnayera basnus satyako jit huncha didi.
कति खुशी हुनु भयो आन्टी
खुसीको आँसु नै आयो 😘😘😘
Shreemati vaneko yastoi hunuhuparxa ghar dhanera basne 🙏🙏👌👌👌
परिवारको चाडैं मिलन होस । यी महान श्रीमती लाई र छोरा हरु लाई भगवान ले सधै कल्याण गरून् ।
राम्रो काम
Ramro garnu vayo sir ji sir ji lay Mero tarfa bat Salam xa❤❤❤❤❤❤🎉🎉❤❤❤🎉🎉❤❤❤❤🎉🎉❤❤❤🎉🎉❤❤❤
sreemati vaneko yesto po hunu parx hjr laai didi salut xa
भावुक भय । अति राम्रो र चाडै भेट होस
माया त माया हो !👍️🙏💕💞💝
सलाम छ नारी तिमिलाई😢😢😢🙏🙏🙏🙏शुभ होस जय होस।
इत्नि खुसी 😥😥
🙏🙏🙏 धन्यवाद मीडिया कर्मी लाई ?
अति उत्तम प्रयास अनी सुखद संदेश ।
a-one tv ramro kaam garnu bho 👏👏👏👏👏"hongkong".
यो दिदी लाई देखेर म त केही बोल्नै सकिन येस्ता नारी लाई मेरो सल्युट 🙏🙏🙏🙏🙏
जेठो छोरो ईमन्दार छ जस्तो लाग्यो।
खुसि लाग्यो जय लक्ष्मी जएसुब कामना गर्दछु धन्यवाद
Wonderful job.... 👍👍👍
महिलामा हुनुपर्ने हिम्मत नै यही हो।खुशी लाग्यो सलाम छ यहाँ प्रति।
धेरै राम्रो काम गरनु भयाे अम्रित सर हजुरलाइ धन्यवाद छ!
अमृत मान वली सबै टिम धन्बाद छ।🙏🙏🙏
good job brother 😍❣️ aaka batw aasu aayo 🥺
धेरै खुसि लाग्यौं अम्रितमाज सर तपाईंको कार्य देखेर जुन तपाईंको कारण गर्दा एक परिवारको भेट भयाे। अनि परिवारमा खुसियाली छायाे।धन्यवाद तपाईंलाई......
Bichara dd kastari mobile khosera hernu vako daiko pic😥😥
Mero ta aakha variyo
Thank you a one television
आमा धेरै मेहिनेति हुनुदो रहेछ तपाईं को काम लाई मेरो सलुट छ सर आगमि दिन मा पनि राम्रो काम गर्दे जानु होला 🙏🙏🙏
महान् आमा लाई हिर्दय देखि सलयुट छ 🙏🙏🙏
God bless you dd abo hjr ko Khushi ko din aaus xitaii
यो दिदि को महान बिचार लाई सलुट मेरो तर्फबाट god bless you ?
Good job sir khusiy lageyo 😍
आँसु खस्यो गला बबरुद्ध भ्स्यो 😢😭😭
First like stay safe keep going
मेराे आँखामा आँसु नै आयो हजुर धन्यबाद🙏🏿😓
खुशी लाग्यो पूरा भिडियो हेरिसकेपछि 💯❤️
A one tv liy salam xa.well done n keep it up 👍
She is a example of good mother
दुखा पछि सुखा आउँछ दिदि ❤️❤️❤️❤️❤️😭😭
God bless this family
जेठो छोरो धेरै बुझ्ने हुनुहुँदो रहेछ आमा बाबुलाई सधैं साथ दिनु है 🥰🙏🙏🙏
Ramro kaam dai
सलाम छ दिदी लाई यस्तो हुनु पर्छ महिला भनेको ।❤️❤️❤️❤️❤️
खुसि लाग्यो
म त हेर्दाहेर्दै खुशी ले आँखा भरी आँसु भयो छिटो नेपाल आएर मिलन भएको भिडियो हेर्न पाउ प्रतीक्षा मा छौ
सलाम छ हजुर लाई 🙏🙏 अब छीटै उहाँहरुको परिवार सबै संग भेट भयको भिडियो हेर्न पाऊँ प्रतीक्षामा छौँ
कति महान नारी दुखै दुख को बिच पनि सहेर बस्दा कति हसिलो गर्व का साथ बोलिन पैसा केही होइन मलाई श्री मान आय पुग्छ भनिन