पंकजले मिडियामा सबै कुरा झुठ बोल्यो भन्दै रोईन् प्रिन्जू, पंकजको मेडिकल टेस्ट गर्न अनुरोध ।

Поділитися
Вставка
  • Опубліковано 30 жов 2024

КОМЕНТАРІ • 2,8 тис.

  • @bimalashrestha2273
    @bimalashrestha2273 3 роки тому +524

    घरमा श्रीमान छोराछोरी हुदा हुँदै आफुले जन्माएको बच्चालाई सौताको बच्चा भनेर उमेर लुकाएर तन्देरी पोइ खोजी हिड्दा यस्तै भोग्नु पर्छ छोराछोरीको पाप लागेको दुख पाइस मंगले आफ्नै ढंगले

    • @sarmilaalemagar6419
      @sarmilaalemagar6419 3 роки тому +21

      Thikka parexa ta sab ghar bar bigarne aaimai ko halat yestai huna parne

    • @sitamalla2760
      @sitamalla2760 3 роки тому +6

      😆😆

    • @rautsangip6104
      @rautsangip6104 3 роки тому +6

      Right kura

    • @sushmakhatri8358
      @sushmakhatri8358 3 роки тому +9

      Yo aaimai nai galat ho chora chori nai haina bhani le k sate hola

    • @MunnaSharma-og9xi
      @MunnaSharma-og9xi 3 роки тому +21

      ल है अब आफ्नु बच्चा लाई सौता को बच्चा भन्दै तन्देरी खोज्नु पर्दा उमेर घटाउँदै हिँड्दा यस्तो गुण्डा को फेला पर्न कुनै ठूलो कुरो होइन। यस्ता लाई अझै कम्ती भयो।

  • @anuzacharya8098
    @anuzacharya8098 3 роки тому +274

    ठिक्क पर्यो त्यो छोराछोरी र श्रीमानको पापले अझै धेरै रुनुपर्छ।थुक्क गति छाडा आइमाइको नाममा कलङ्क

    • @ashokbasnet5914
      @ashokbasnet5914 3 роки тому +8

      100% सहि यो आइमाई लाइ छोराछोरी को पाप लागेको हो मर्ने बेलामा हरियो काक्रो

    • @prasanthapa8244
      @prasanthapa8244 3 роки тому +1

      Honi hjr 🙏🙏

    • @sitalawati6823
      @sitalawati6823 3 роки тому +3

      सही हो यो आइमाईलाई त सिदै जेल कोच्नु पर्ने,आफ्नो सन्तानलाई सौताको छोरा छोरी भन्नेको के भरोसा छि यस्तो आमा हुनु भन्दा त मर्नु नै बेस्।

    • @sapanachettri8648
      @sapanachettri8648 3 роки тому +2

      Thik vannu vayo yasta le dukha napaya kasle pauni

    • @udhavkhatri4198
      @udhavkhatri4198 3 роки тому

      8

  • @poonamgurung6096
    @poonamgurung6096 3 роки тому +208

    हिजोसम्म साँच्चै नै दुःख पाको होला भनेर माया लागेको थियो तर आज कुरा बुझ्दै जाँदा यो आइमाईको बुद्दी देखेर रिस उठेछ

  • @sadhuram3995
    @sadhuram3995 3 роки тому +32

    यसमा किशोर सरले धेरै दुख गर्नुभयाे धन्यवाद छ हजुर अब दुईजनालाई नै यकचाेटि मिडियामा ल्याउनुपर्याे सर

  • @sanjupradhan1717
    @sanjupradhan1717 3 роки тому +12

    किशोर सरको बोल्ने तरिका निकै सहज र मिठो छ धेरै दरशक्ले मन पराउनु हुन्छ

  • @मायारुम्बातामाङ

    किसोर सर को बोली सारै राम्रो लाग्छ मलाई कति
    मिठो बोल्नु हुन्छ सर हजुर👌👌👌👌🙏🙏🙏

  • @janukanepal6341
    @janukanepal6341 3 роки тому +64

    किसोर बाबू यो गतिछाडा आइमाई को पहिलाको बुडा लाई पनि मिडियामा लियाउनुहोस 🙏🙏🙏🙏🙏

  • @pujabamshah5092
    @pujabamshah5092 3 роки тому +110

    महिलाले अाफ्नाे इज्जत बिर्सेपछि यस्तै हुन्छ।आफ्नाे श्रिमान र छाेरा छाेरि बिर्सेर छाेरासमानकाे मान्छेसंग हिडेपछि ठिक्कभाछ।अझैदुख पाउनुर्छ यिनले।

  • @durgaghimireuprety4567
    @durgaghimireuprety4567 3 роки тому +47

    किशोर भाइ चोर्नी को पछी नलाग्नु नै बेस होला यो आइमाई आफै पतन भै सकि।

  • @allonlinetv589
    @allonlinetv589 3 роки тому +34

    i really love किशोर सर यो दिदी को सत्यतथ्य पत्ता लगाउनु नै राम्रो कस्को झुठ र कस्को साचो निस्के हाल्छ!न छोड्नु होला! बदनाम teacher को 🙏🙏🙏

  • @rupabasnet6435
    @rupabasnet6435 3 роки тому +122

    धेरै राम्रो काम गर्नु भाछ सर, फलोअप गर्दै जानु है !!

  • @palpabutwal
    @palpabutwal 3 роки тому +133

    येउता केता को लागि आफुले ९ १० महिना कोख मा राखेर जन्म दियेको बच्चा सौता को हो भन्ने कति लाज मर्दो कुरा कति गहिरो माया बसेको यो उमेर मा

    • @hemasunar7753
      @hemasunar7753 3 роки тому +1

      Xia budeskal ma.lagako maya lastai gada baseko hoixa suddi lai

    • @sujatarai5064
      @sujatarai5064 3 роки тому

      Yo de ta pahila janki chok ma baseko thiyo

    • @kashigurung1096
      @kashigurung1096 3 роки тому

      😁😁😁

    • @sandipmallathakuri7833
      @sandipmallathakuri7833 3 роки тому

      ऐस्तै ले ग्रदाहाे शबै मैलागलत छन् भनेर नकचरि

    • @desertrose3407
      @desertrose3407 3 роки тому

      रन्डी आइमाईको केहि ठेगान हुदैन जे गर्न बोल्न पनि सक्छ,,,

  • @anishthopralimbu8331
    @anishthopralimbu8331 3 роки тому +105

    बिचरिलाई पाप लागेछ हुदाहुदैको छोराछोरि बुडा हुदा अर्को संग जादाको परिणा

  • @sabinagiri8912
    @sabinagiri8912 3 роки тому +8

    पत्रकारको बोल्ने अनि सोधपुछ गर्ने शैली एकदमै राम्रो छ 🙏🙏🙏🙏

  • @realweelong
    @realweelong 3 роки тому +38

    बोजुले दु:ख पाउनु भएछ । लोग्ने छोडेर जादा हास्नुभाको थियो होला, अहिले बुडो हास्दै होला । पृथ्वी गोलो छ बोजु । श्रद्धाञ्जली ।

    • @sunitachettri3985
      @sunitachettri3985 3 роки тому +1

      😃🤣😃🤣😃🤣😃🤣😃🤣😃🤣😃🤣😃🤣😃🤣😃🤣😃🤣😃🤣😃🤣😃

  • @copycat1061
    @copycat1061 3 роки тому +209

    किशोर श्रेष्ठको बोल्ने शैली बाट अरु पत्रकार ले सिक्न जरुर छ र एकदम राम्रो पत्रकार हो किशोर श्रेष्ठ भित्र मनै देखि हजुरको कामलाइ सलुट छ

    • @chandraadhikari4698
      @chandraadhikari4698 3 роки тому +1

      किशोर सर लाई सलोट छ

    • @lalmanikcgulmi4511
      @lalmanikcgulmi4511 3 роки тому +5

      @रावण aabasyk pare hajur pani yahi bato apanaunu hunxa hajur pani mathiko ovano huna nakhojnu

    • @jennyraii51
      @jennyraii51 3 роки тому

      I agree 😍

    • @bhuntekajiqueen3421
      @bhuntekajiqueen3421 3 роки тому

      Yes

    • @welcometoprakritishow6858
      @welcometoprakritishow6858 3 роки тому +1

      3=जना छोरा छोरीलाई छोडेर अर्को सँग जान भन्दा त दुख सहेर बस्न पर्ने थियो दुख त कसलाई हुदैन र अहिले न एता नउता जिन्दगी

  • @Rajukanxa1
    @Rajukanxa1 3 роки тому +58

    आफ्नै छोराछोरी लाई सौता को भन्ने कुकिर्नी।।।।त त जिउँदै मरिस छोराछोरी लाई बाच्न गारो बनाईस

  • @ashmitadarlingvlogs4126
    @ashmitadarlingvlogs4126 3 роки тому +78

    आफ्नो सन्तानलाई सौताको हो भन्ने आइमाई कसैको पनि आफ्नो हुन सक्दैन😏😏बुढा आफ्नो नहोला सन्तान त आफ्नो हो नी यो आइमाई पनि ठीक छैन झुट बोल्ने बानीले बार बार गलत बाटोमा जाने बानीले गर्दा अहिले सबै कुरा झुट नै लाग्छ😡😡

    • @mohanlakandri5362
      @mohanlakandri5362 3 роки тому +1

      Yetai ho hami nepaliko buddi
      Bidambana

    • @laxmirokka6762
      @laxmirokka6762 3 роки тому +1

      हो भन्या बुनु,एउटा् अपराधी जस्ले बिछ बाटो मा ल्याएर छोडेको मान्छे को माया मा अन्धा बनेर आफ्नो सन्तान लाई दुख ले पीडा सहेर जन्माएको सन्तान पनि भुलेकि

    • @parbatijogi346
      @parbatijogi346 3 роки тому

      M

    • @Gojo-t4k
      @Gojo-t4k 3 роки тому

      Sahi kura garnu vayo. Yo aamai sarai jhutti raiche🙄 aafnai Santan lai pani sauta ko vanney thukka nakachari aaimai😡

  • @allroundidia7849
    @allroundidia7849 3 роки тому +27

    यो अाइमइलाइ न्याए होइन 10 बर्ष जेल हुन पर्छ ।यसको पैलेको बुढा र छोरा छोरी को कुरा सुन्न पाए हुने

    • @drukpaofficial....jorebung8107
      @drukpaofficial....jorebung8107 3 роки тому

      Sahi ho....Pahilako Buda Ra Xora Xori Xoreko Paap lageko yo Auntie lai....Afno xora Jasto umerko katako lagi yo k gareko yo Auntie le...umer Pani kasto dhateko

  • @bishnupandey0007
    @bishnupandey0007 3 роки тому +7

    कस्ताे नम्र बाेलि र साेध्ने शैली राम्राे छ पत्रकार ज्यु काे

  • @amartajpuria6772
    @amartajpuria6772 3 роки тому +153

    एक दम सहि कुरा सर तपाईको कार्य एकदम ठिक छ सबुत र प्रमान सहित दुबैलाई एक पटक मिडियामा ल्याउनु।

    • @parbatikc614
      @parbatikc614 3 роки тому +1

      Budei navaki nakchari aaimai

    • @kamalroka7340
      @kamalroka7340 3 роки тому +2

      यस्तै हो उमेर ले माते पछि

    • @roshanibista6193
      @roshanibista6193 3 роки тому +2

      Yesta aaemaelae ta jhundayera marnu parne

    • @kristalsapkota4128
      @kristalsapkota4128 3 роки тому +3

      नाटक यो आइमाइको छी मपनी छोरीहो भन्नपनी लाजभयो झुटत तिमी हो 100 मा 100

    • @hiramayastha8468
      @hiramayastha8468 3 роки тому

      @@parbatikc614 a9

  • @badalsuanr20301
    @badalsuanr20301 3 роки тому +104

    किशोर दाइ तपाईंको भिडियो पैलो देखि लास्त सम्म हेरेको छु किशोर दादा केटा र केटीलाई संगै राखेर interview लिनु दुधको दुध पानीको पानी देखिन्छ 😥😥😥

    • @alishachhetri673
      @alishachhetri673 3 роки тому +1

      Ur ryt

    • @MunnaSharma-og9xi
      @MunnaSharma-og9xi 3 роки тому +5

      जिम्मा चै लाउनु पर्ने यो चोर चोर्नी लाई एकसाथ राखेर कसले कुरा सत्य बोल्छ हेर्नु पर्ने। अनि चै यसको लागि केही सजाय मिल्नेथियो।

  • @ridimakhanal9924
    @ridimakhanal9924 3 роки тому +27

    यस्तो हुदा नि मुख देखाएर बाच्नु भन्दा मर्दा ठिक 😡😡 गतिछाडा

  • @menukathapa7696
    @menukathapa7696 3 роки тому +17

    यो आइमाई कति झुठो बोल्दी रैछे छि घिनलाग्दी आइमाई 🤣😂

  • @sitarai3297
    @sitarai3297 3 роки тому +6

    पत्रकार किशोर भाइको प्रश्न सोध्ने तरिका तारिफ योग्य छन् ।यी दुबैको बराबर गल्ति देखिन्छ ।

  • @yasorirai6690
    @yasorirai6690 3 роки тому +71

    झुत माथि झुत कुरा सुनेर पनि माया हुैन, रिसै उठ्ने। कस्तो बिडम्बना अाफ्नो सन्तानलाई पनि सौताको छोरा छोरी भन्नु पर्ने अस्वथा अायो।

    • @bidhatatamang5694
      @bidhatatamang5694 3 роки тому +2

      😜😜😜😆😆😆Bachanu parne rahecha esto pani dekhiyo budheshkalma

  • @gurungkoxoroma5675
    @gurungkoxoroma5675 3 роки тому +100

    जबसम्म दुबै जानालाई एकै ठाउँमा राखेर अनतरबार्ता लिँदैन तबसम्म कुरै मिल्दैन एउटाले एउटालाई आरोप लगाउने एउटाले एउटालाई आरोप लगाउने काम मात्रै हुन्छ

    • @davidgadal260
      @davidgadal260 3 роки тому

      Santa vakole santan lai palanposarn garera basna saakinchha ni; hunata pahilako poilai San dekhaunakai lagi vae pani huna sakchha; b4aaphano

  • @smarakshrestha53
    @smarakshrestha53 3 роки тому +55

    थुक्क बेश्या आइमाई ।। plz किशोर जि अब एस्ता पातकी आइमाई को flow up नगर्नु । यी दुबैजना लाई आजिबन जेल चलान गर्नु पर्छ ।

  • @kusumadhikari2999
    @kusumadhikari2999 3 роки тому +32

    छोराछोरी को आँसु लाग्यो
    आफ्ना सन्तति रुवाउने लाई येस्तै हुन्छ

    • @narayankhatri2439
      @narayankhatri2439 3 роки тому +3

      right

    • @sitalawati6823
      @sitalawati6823 3 роки тому +1

      अब त कोहीसँग जाँदा पनि कुनै छोरा छोरी पनि नहोस् किन कि आफ्नो सन्तानलाई अर्काको भन्नेलाई

    • @kusumadhikari2999
      @kusumadhikari2999 3 роки тому

      @@sitalawati6823 ho ni kunai kunai aama ta aama vanna layak nai hudainan hai?

  • @biratfacts
    @biratfacts 3 роки тому +8

    पत्रकारिताको सालिनता भनेको यस्तो हुन पर्छ । समाज मा जस्तै सुकै समस्या हुन तर त्यसको राम्रो सङ्ग अध्ययन गरी सही प्रश्न सहित जनता माझ ल्याउने तपाईं जस्ता पत्रकार लाई सम्मान छ

  • @sanu6605
    @sanu6605 3 роки тому +101

    बिचरा ति निर्दोस बच्चाको के दोस आज यस्तो आमाको कारणले रुदैहोलान 😭😭😭

  • @shamiprai4340
    @shamiprai4340 3 роки тому +81

    आफ्नै सन्तानलाई सौताले जन्माएको भन्नू र उमेरको ख्याल नगरि आफूभन्दा पन्ध्र वर्ष कान्छो केटासँग सम्बन्धमा रहनु,, कतै यी दिदीको मगज बिग्रेको त छैन।।

    • @sitamalla2760
      @sitamalla2760 3 роки тому

      सहि भन्नू भयो 👍️👍️

    • @jenuukc941
      @jenuukc941 3 роки тому

      @Shamip rai //सही भन्नु भयो हजूर ले आफू ले जन्माए का छोरा छोरी लाई सौता को छोरा छोरी भन्न कसोरि सके को होला पापीनी ले ☺️☺️

    • @AS-lg2np
      @AS-lg2np 3 роки тому

      ma pane aachama vaya ho..kasto mancha ho marnune baru..

    • @bishworanamagar81
      @bishworanamagar81 3 роки тому

      @@mithughimire9669 thhukkkaaaa🤬🤬🤬

    • @bosan813
      @bosan813 3 роки тому +1

      Baru bis khayera mornuni kina mediama aki ho yo aimai

  • @amritlimbu3246
    @amritlimbu3246 3 роки тому +66

    किशोर दाइ यो दुई जना लाई मिडिया मा ल्याउनु पर्यो।

  • @anmolnepal7204
    @anmolnepal7204 3 роки тому +3

    अब किशोर जि पुरानो हस्बेन्डलाई ल्यानु होस मिडिया मा

  • @manishsasan3886
    @manishsasan3886 3 роки тому +1

    ठिक्क परेछ पाप दुरी बाट कराउछ छोरा छोरी को पाप लागेछ 👏👏👏👏👏😬

  • @manurai9426
    @manurai9426 3 роки тому +54

    यो दिदिनि गतिलो छैन किन कि आफ्नो सन्तान लाई सौताको छोरा छोरी भन्दैन सब झुठो बोलिरहेका छे मलाई किसोर सरको जति पनि ईन्टरभिउ हेरेको छु यकदम राम्रो लाग्छ भने यो केटी नै ठिक छैन जुवाइ मानेको मान्छे कसरी बुढो मान्न सकेको होला यो केटीले गर्दा हामीलाई सरम भै सक्यो आफू भन्दा आधा उमेरको केटा शीत जादको परिनाम यहि हो किसोर सर यो केटीको पुर्बपति लाइ नि मिदियामा लेउनु पर्यो

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 3 роки тому +1

      🙄🙄 Kina Lyaunu ?? Timi Le Gareko Galti Ma Timro Aama Bau ,Chhora Chhori Kina Ghisarnu

    • @nikishashrestha3146
      @nikishashrestha3146 3 роки тому

      .

    • @laxmishrestha2033
      @laxmishrestha2033 3 роки тому +1

      गल्ति यो दि को पनि छ तर कम त त्यो केटा पनि छैन त्यसैले एक जाना लाई मात्र दोस देख्नु हुन्न है 🙏🙏

    • @laxmigurung538
      @laxmigurung538 3 роки тому

      @@rajdhaniktm1152 ए बाबा,सत्य कुरा अाउनु परेन ।

  • @sahiltamang575
    @sahiltamang575 3 роки тому +106

    किसोर सर दुबैजना सङै राखेर इन्टर्भिउ लिनुस होला किनकी हामी यी दुबै जनाको कुरा एक अर्काको सङै सुन्न चाहन्छुम यति दुख त गर्नुभयो सर मेरो बिनम्र अनुरोध हजुर प्रति🙏🙏🙏

    • @lekhnath11
      @lekhnath11 3 роки тому +1

      यस्ता नकचरि भालुलाई मिडियामा केहि नसाध्नु सर याे रन्डि भालु हाे

    • @sahiltamang575
      @sahiltamang575 3 роки тому +4

      @@lekhnath11 हैन सर अब यति सम्म त भयो दुबै जनाको कुरा सुन्न पर्छ एकैसाथ

    • @nischaldon9684
      @nischaldon9684 3 роки тому +2

      यो पागल्नी लाई मानसिक अस्पताल मा पुराइदिनुस सर यस्तो पागल्नी को के अन्तरबार्ता लिनु भएको छि छि छि😡😡😡😡😡

    • @sadhanarana50
      @sadhanarana50 3 роки тому +2

      दुबै लाई सँगै राखेर ईन्टरभ्यु लिँदा बल्ल क्लियर हुन्छ

  • @tekendraoli5473
    @tekendraoli5473 3 роки тому +59

    संगै interview बनाउनु सर दुधकाे दूध पानी पानीको पत्ता लाग्छ ,

  • @singwithrupa1624
    @singwithrupa1624 3 роки тому +5

    किशोर जि दुखी गरिब पिडित को भगवान हुनुनछ मलाई एकदमै मन पर्ने पत्रकार हुनुनछ बोली पनि एकदमै मिठो र सब लाई सम्मान गरेर बोल्नु हुनछ सलाम छ हजुर लाई

  • @meronepal3009
    @meronepal3009 Рік тому +1

    बाउ आमाको भन्दा धेरै माया कस्तो चै गर्यो जनता जान्न चाहन्छ। 😀

  • @tulashapandey2792
    @tulashapandey2792 3 роки тому +31

    छोराछोरी छैन भनदै 50 सालकि हु भनेर हिड्ने को हालत यस्तै हुनु परछ लबसतरि अाइमाई

  • @shantibhusal7461
    @shantibhusal7461 3 роки тому +27

    लाज पचेकि थुक्क जिन्दगी ।छाेरा छाेरि भएकि अाईमाइ समाज बिगारी ।

  • @sapanahamal1704
    @sapanahamal1704 3 роки тому +45

    अहिले आयेर यो दिदी ले धेरै झुठो बोलेको थाहा भयो 🙄100/ गल्ती छ यिनको 😡पनि 🤛🤛आफ्नो छोरा छोरी लाई सौता को रे😠😲

  • @shusmanepal6513
    @shusmanepal6513 3 роки тому +11

    लाज भो मलाई
    किशोर भाइ को confidence लाई appreciate गर्छु

  • @sapna0525
    @sapna0525 3 роки тому +8

    आफ्नै बच्चा लाई सौता को भन्ने चाहिँ किन?मिड्या मा आइसके पछि सबै खोज्तलास गर्छ भन्ने थाहा थिएन..यस्तै कारण ले कसै ले बिस्वाश गर्दैनन भोलि कालू को कथा जस्तो नहोस किशोर भाइ ले कति चित्त बुझ्दो प्रस्न गर्नु भो वाउ

  • @tulasishrestha7633
    @tulasishrestha7633 3 роки тому +31

    किसोर सर दुई जनालाइ नै मिडियामा ल्याउनु पर्यो।

  • @bindugurung1681
    @bindugurung1681 3 роки тому +27

    अपराधी आइमाई रहीछ आफ्नो छोरा छरी लाई पनि सौता को भन्ने छी

    • @sudipkarki9424
      @sudipkarki9424 3 роки тому +1

      Xora xori laita nachinele aru jaslai chinxa hola yo dd dherai aaparadhi ho pankaj sar lai aabachae fasakai ho

    • @krishnaghimire686
      @krishnaghimire686 3 роки тому

      Bibaha pramankhai hadisam jutbolne sabile pathasikaw.

  • @जयहोससबैको
    @जयहोससबैको 3 роки тому +41

    यकै ठाऊ मा राख्नुसहोस न दुबै जनालाई की सक्नु भयन किसोर सर????जबाफ चाहियो

  • @manishalama11
    @manishalama11 3 роки тому +17

    आफ्नै ढङ्गले हो दुख पाको छोरा छोरी बुढा हुने मान्छे किन बौलाको त अनि🙄
    छोराछोरी बुढाको आँसु लाग्या हो अझै धेरै दुख पाउछ्🙄🙄

    • @stm7248
      @stm7248 3 роки тому

      Goo khaki Aimai viva darta cxa ta

  • @OP_JUNIOR1004
    @OP_JUNIOR1004 3 роки тому +7

    दुनिया छोड्न सकिन्छ तर आफैले जन्माको बच्चालाइ अरुको नाम दिन एउटा असल आमाले कुनै हालतमा पनि सक्दैन😠😠🙏🙏

    • @santadahal6503
      @santadahal6503 3 роки тому

      Sahi ho

    • @mrak4493
      @mrak4493 3 роки тому

      Ho.ho

    • @sofitabk2764
      @sofitabk2764 3 роки тому

      Honi sister 9/10 maina petma rakher sayo kasta garir janmay ko bacha pani sauta ko hori 😡😡😡😡

  • @chabrajrai7016
    @chabrajrai7016 3 роки тому +7

    लु किसोर सर यति धेरै दुख गरेर सबैको इन्टरभिउ लिनु भयो आबो पङकज र प्रीन्जुलाइ यकै ठाउमा इन्टरभिउ दिन लगाउनु सबै कुरा छर्लङ्ग हुन्छ!

  • @rajushrestha1832
    @rajushrestha1832 3 роки тому +73

    यसलाई त सडक मा त्यतिकै छोडी दिनु पर्छ बुढेसकालमा जवानी चदेको

  • @madhavroka9264
    @madhavroka9264 3 роки тому +31

    बाउ आमाले भन्दा बदि माया दियोरे होइत कस्तो दियो त त्यो माया अहिले रोयर हेद्द्नु पर्ने

  • @sarbahit
    @sarbahit 2 роки тому

    नमस्कार 🙏🙏🙏🙏🙏किसोरज्यु हार्दिक नमन तथा सुसम्मान गर्दछु अत्यन्तै सराहनीय कार्यप्रती म हृदयदेखि धन्यवाद छ।

  • @dilipkshetri5273
    @dilipkshetri5273 3 роки тому +2

    यो आइमाई 35//35 साल तिरकि हो , आफैले जन्माएका छोराछोरीलाई अरुले नै पाएको भनी रहेछ ,नौटन्की रहेछ

  • @nisumagurung6576
    @nisumagurung6576 3 роки тому +8

    दुबैलाई संगै राखेर कुरा गराउनु पर्याे पत्रकार जि अनि मात्र सत्य तथ्य कुरा अाउछ

  • @munakhadka4866
    @munakhadka4866 3 роки тому +40

    रोयोउ मायालु के गर्नु यस्तै हो धेरै माया पाए पछि

  • @GggGgg-bo5gy
    @GggGgg-bo5gy 3 роки тому +22

    कुनै पनि नारी ले अाफ्नु बेजत गर्दैन यो कुरा पकै सते छ कारबाही हुनुपर्छ केटा लाई

  • @devtamang1525
    @devtamang1525 3 роки тому +11

    आफ्नो पोइ हुदा हुँदै नाठो सँग सल्किने लाई ठिकै गर्यो।

    • @kiranrai6559
      @kiranrai6559 3 роки тому

      लाज नभयकि छाेरा छाेरि काेपापले यसरिनै शदै रून पराेस

  • @basantigurung9686
    @basantigurung9686 3 роки тому +1

    कति मीठो गरि सोध्नुहुन्छ पत्रकार मित्र ले प्रष्न हजुर को यो शैलिलाई सलुट छ

  • @yasorirai6690
    @yasorirai6690 3 роки тому +67

    लाजमर्दो कुरा, छि! छि!! छि!!!.

    • @dipanepal2472
      @dipanepal2472 3 роки тому

      Thukka

    • @saraswatipun1484
      @saraswatipun1484 3 роки тому

      Bejetii aaimai yo bhanda pani ajhai runa paros pahile ko budo xora xori ko pap le

  • @santoshadhikari1738
    @santoshadhikari1738 3 роки тому +17

    कस्तो अचम्म को माया रहेछ हे प्रभु यिनलाई कता राख्छौ राम्रो संग राखनु

  • @madhavroka9264
    @madhavroka9264 3 роки тому +39

    गति छादा आईमाई 3 वटा छोराछोरी सौताकोअरे आफै छोराछोरी ले के सोच्लान त्यो छोराछोरी को हालत के होला यति होला

    • @goddesslaxmi8787
      @goddesslaxmi8787 3 роки тому

      थुक बैजेती आईमा आझ बोलने आईमाई

  • @bhanubhattarai9653
    @bhanubhattarai9653 3 роки тому

    पत्रकार किशाेर ज्यु,सत्य तथ्य लगभग हामीले बुझि सकेउ अब याे गतिछाडा अाइमाईकाे मुख हामी समक्ष नदेखाई दिनु हाेला।अल्लरे केटालाई अन्धाे बैशकाे कारण फसाएकि रहिछ।बदनाम केटाकाे भयाे।केटाकाे घर परिवार एकदम सालिन र भद्र रहेछन्।समाजमा कलंकित बनाई सकेकि थिई बचाइ दिनु भएकाे महसुश गरे मैले त।धन्यबाद तपाईलाइ।फेरि पनि याे कलंकित चाेर्नि पतित अाईमाइकाे पछाडि नलागिदिनु हाेला।यस्ता गति छाडाकाे सुरक्षा अथवा अधिकार खाेजि दिनु ब्यर्थ साबित हुनेछ।

  • @radheshyamghimire7639
    @radheshyamghimire7639 3 роки тому

    किशोर भाइलाई धेरै धेरै धन्यवाद छ , तपाईंको पत्रकारिता कलालाई म धेरै सम्मान गर्दछु।

  • @vikashsenchurishahu315
    @vikashsenchurishahu315 3 роки тому +43

    आफुले जन्म दिएको बच्चा लाई मेरो होईन अरु कसैले जन्म दिएको भन्ने भालु आईमाई कस्ले बिश्वाश गर्छ ।। थुक्क

  • @rajeshbakhariya754
    @rajeshbakhariya754 3 роки тому +17

    पत्रकार दाजुलाई सल्युत छ।

  • @madhavroka9264
    @madhavroka9264 3 роки тому +21

    किशोर जि दुबैजनालाई संगै राखी भिदियो राक्नु न अनि बल्ल स्पष्टीकरण हुन्छ

  • @भिमलुईटेलक्षेत्री

    Kishore Sir ले अब प्रमाणहरू, यिनीहरू संग सम्पर्कमा अाएका ब्यक्तिहरू र यो कुकुर पंकज र यो नखरमाउली अाईमाईलाई संगै राखेर अन्तर्वार्ता लिनु पर्यो !!!

  • @sangeenblama1281
    @sangeenblama1281 3 роки тому

    पत्रकार को बोल्ने शैली सारै मन पर्यो दामी छ पीडित ले न्याय पाउनु पर्छ पन्कज को गलत छ

  • @shyamkumariranamagar717
    @shyamkumariranamagar717 3 роки тому +44

    दुख पायो मँगले अाफ्नै ढँगले तीन तीन जना छोराछोरी बूढो छोडेर हिडेको पाप लाग्यो

    • @ritakhatri8395
      @ritakhatri8395 3 роки тому

      Jeto ra kanxo ko kura vayana keta 20 barsa jetho sanga 20 barsa kanxo keta sanga bihe garda hunxa vane jetho kanxo keta keti ko kura vayena uni haruko man milyo base tara 2 janei sangei rakhera bujna paryo

    • @kalapandit7517
      @kalapandit7517 3 роки тому

      Bejatee aaime

  • @tejbdradhikari3247
    @tejbdradhikari3247 3 роки тому +41

    Kishor voice and questioning is accurate.

  • @gyanbirai.2635
    @gyanbirai.2635 3 роки тому +35

    अब दुबै जना लाई एकै ठाँउमा ल्याउनु पर्यो किशोर सर।

    • @sudipkarki9424
      @sudipkarki9424 3 роки тому

      Yo dd pagal ho sar yo dd dherai galti xa aafano janma deko xora xorilai ta haina vanele aeuta kurai xodnu plz sar aafai bujhanu kishor sar

  • @radheshyamghimire7639
    @radheshyamghimire7639 3 роки тому

    पत्रकार किशोर भाइको प्रश्न सोध्ने तरीका बेडोज छ अरु पत्रकारहरुले पनि यो तरीका सिक्नुस् है।

  • @sangamgiri8841
    @sangamgiri8841 3 роки тому

    Kishor shrestha ra yuba man nepal lai patkar banauxe yo charitra hin mahilale

  • @deepen5086
    @deepen5086 3 роки тому +7

    अब को video 2 जाना लाई सङ्गे राखेर interview लिनु है, किशोर जी सबै कुरा छलङ्ग हुन्छ,

  • @indirabasnet1601
    @indirabasnet1601 3 роки тому +11

    Good question👍.... Kastyo माया रहिछ त्यो ... जन्म दिने आमा बुवा को भन्दा नि धेरै.....

  • @sarurai8634
    @sarurai8634 3 роки тому +8

    यो प्रिन्जु ले धेरै कुरा ढाटेको रहेछ। आफुले जन्माएको छोरा छोरीको पाप लाग्यो। सबै झुट,,,,,,,,,,,,,,,,,,

  • @basantigurung9686
    @basantigurung9686 3 роки тому +1

    यति दुख गर्नु भाको छ पत्रकार मित्रले अब यकपटक दुबै जनालाई सङ्गै मिडियामा ल्याउनु है

  • @kedarbaniya4479
    @kedarbaniya4479 3 роки тому

    अरु त तिमीहरुको नाटक केके हो आफै जानी लैजाउ तर आफ्नै कोखबाट जन्मेका छोराछोरीलाई सौताका हुन भन्न सक्ने तिमि पनि एक बिचित्रको नारी रहिछौ ,,,,,,,किशोर भाईको पत्रकारितामा भएको निडरता प्रस्तुत गर्ने शैली अत्यन्तै मनपर्छ , राम्रो गर्दै जानु भाई हामी साथमा छौ

  • @bimalaghimire6798
    @bimalaghimire6798 3 роки тому +39

    गति छाडा आईमाई

  • @सजनाश्रेष्ठराई-ख1भ

    सही हो सही हो। झुट को झुट बोलेको ले सत्य जे भए नी न्याय पाउँदिनन् यी आइमाई ले।यस्तै पाराले ।यत्रो बुढी भएर नी बुद्धि न आएको 😏😏😏बुढेसकाल को माया ले बिजोग बनायो

  • @Chndrayakthung1989
    @Chndrayakthung1989 3 роки тому +74

    सर एकै ठाउ राखेर कुरा गराउनु

  • @umaneupane3542
    @umaneupane3542 3 роки тому +2

    kishor dhrestha ko bolne saili dherai ramro

  • @manjuchokhal9743
    @manjuchokhal9743 3 роки тому +1

    पत्रकार ज्युहरु किशोर जि जस्तो पत्रकार बन्न सिक्नुस भ्युको खेति मात्र नगर्नुस 🙏🙏

  • @sitamalla2760
    @sitamalla2760 3 роки тому +26

    हैत के सारै माया पिमृम को धनी हुनुहुदोरैछ
    कि मजमस्ती ले नै दुनियाँ नै बिर्साउने... बिर्से पनि सन्तान त ??

    • @Suhana12436
      @Suhana12436 3 роки тому

      Ho hai

    • @shantadangol4000
      @shantadangol4000 3 роки тому +1

      फेरि यिनै हरु ले पसल चोरेको vedio पनि रहेछ त

  • @subukathapa2707
    @subukathapa2707 3 роки тому +7

    Kishor sir ko questions garne tarika sarhi ramro lagye🙏🙏🙏🙏🙏

  • @kajirai5892
    @kajirai5892 3 роки тому +10

    येसरी अलग अलग अन्तरबार्ता लिएर फाईदा छैन । यी दुबैलाई साथमा राखेर एकै साथ सोधपुछ गर्नु पर्छ ।

    • @idontknow-sc5mg
      @idontknow-sc5mg 3 роки тому

      ए आइमाइ त कामनलागननै रही छ छोरीहरूको बीए गर्नू बेलामा को यो चाल केभने होला आफन्तले तइलेनै बिगारेर राखीछस

  • @divdiv2538
    @divdiv2538 3 роки тому

    किशोर सर अबो दुई जाना लाई मिडिया सगै राखेर कुरा गरनु पर्छ

  • @sumankirati7069
    @sumankirati7069 3 роки тому +1

    Kishor daiko patrakar yatra dherai mathi samma hosh

  • @mayarai9701
    @mayarai9701 3 роки тому +23

    हाम्रो नेपाल धेरै बिग्रँदै गयो
    छोरा मान्छेहरू अब चाहिँ होसियार बस्नु होला बच्चाको आमा लाई छोयो कि जिन्दगी गयो है

    • @nupakisa.9202
      @nupakisa.9202 3 роки тому

      Teita. Bujdaina sutna paye. Hune ktaharlai. Ani

  • @sumikanxi7808
    @sumikanxi7808 3 роки тому +28

    अबुई याे दि दि नै उस्ताे जस्ताे लाग्याे मलाई तअहिले अाएर 🤭🤭🤭🤭🤭🤭🤭🤭

    • @subashgiri2692
      @subashgiri2692 3 роки тому

      😁😁😆😆Ho

    • @kamalathapa7606
      @kamalathapa7606 3 роки тому

      Budi manxya kin asto garerkitw

    • @Nainaofficial789
      @Nainaofficial789 3 роки тому +1

      आज भोली 15/20 दिन संगै बस्ने अनि सम्पति माग्ने चलन भै सक्यो 🥴🥴🥴

    • @subashgiri2692
      @subashgiri2692 3 роки тому

      Chilaye paxi yestae ho😆🤣

    • @subashgiri2692
      @subashgiri2692 3 роки тому

      @@FFS12 😅😅😅😆tu ta tha xa hola ni 😆😆😎

  • @sabitaniroula5203
    @sabitaniroula5203 3 роки тому +31

    दुवै जना ढाँटकाे राजा रहेछन ।अाफ्नाे छाेरा छाेरि साैताकाे भन्ने ।कुनै कुराकाे विश्वास नै लाग्दैन ।

  • @ajaykumarsubba787
    @ajaykumarsubba787 3 роки тому

    प्रिन्जू जीयू चिंता नगर्नू होस मो छूदेई छू नी ,म त भरख्रेई पोचाशी साल पुग्देई छू । सेवारो,

  • @ritathapa3287
    @ritathapa3287 3 роки тому +1

    श्रीमान फेर्दै छोराछोरी बिजोग बनाउदै हिड्ने आइमाईलाई त कालोमोसो दलेर गाउँ निकाला गर्नुपर्छ

  • @Imramoo48654
    @Imramoo48654 3 роки тому +10

    Bichara nagarnu galti gari halin E suddi ley dai jasari pani end samma lagdinu hola yo case.galti lai galti sai lai sai garayarai hts of you brother.you did really great job❤❤

  • @susmaoli5522
    @susmaoli5522 3 роки тому +48

    सर नस्कार अब हजुर ले इ दुबै लाइ सगै ल्याउनु मिडिया म अनि सत्य केहो बल्ल थाहा हुन्छ मलाई लाग्छ केटि भन्दा केटा को नै गल्ति देखछु पकज झुठो बोले को जस्तो लाग छ

    • @laxmigurung538
      @laxmigurung538 3 роки тому

      हाेला केटा झुठो बाेलिरहेछ,तर तपाईंलाई लाग्दैन कि याे माहिलाकाे गल्ती छैन।

  • @mirakhadka4214
    @mirakhadka4214 3 роки тому +20

    तपाईं कुनै जवान उमेरको हैन एकपक्षीय छोरा उमेरको केटाले जबरजस्ती मायाप्रेम देखाउदैमा बच्चाको मुख नहेरी कसरी केटाको मायाप्रेममा पनॅ सकेको बच्चाको भन्दा केटाको माया बढी भो?

    • @rameshkc2219
      @rameshkc2219 3 роки тому

      Hoina ho aaimai Lai kina kurkure baisa chaleko ghar MA husband chora chori huda hudai pagal vako chi chora chori ko man ma Kati kura kheleko ho la morni Bela ma hariyo kakro vane jastho yas Lai ta k Vanni chi

  • @jyotidhakal7973
    @jyotidhakal7973 3 роки тому +2

    यो आइमाईको अनुहार हेर्दा नै झुट हो,आफ्नो छोराछोरीलाई सौताको रे,एउटि आमाले सन्सारमा सबै सुख शयल त्याग गर्न सक्छीन्,तर आफ्नो ज्यान भन्दा प्यारो बालबच्चा छोडेर कसरी जान सक्छिन्??

  • @rajeevsedai1232
    @rajeevsedai1232 3 роки тому

    किशोर दाईको हरेक इपिसोड हेरेको छु सारै मन पर्छ।तर यो आइमाइलाई छोराछोरीको पाप लागेको हो।नेपाली भाषामा भन्नुपर्दा धेरै केटा सङग सारिरिक सम्बन्ध राख्ने महिला