सबैलाई नमस्कार❤️🙏❤️🎶 नेपालको गण्डक क्षेत्रमा प्रचलित मौलिक संस्कृति नचरी(ठुलो नाच/मारुनी/सोरठी/पुख्र्यौली/नचारु/सिंगारु) को विधिवत रुपमा गाईने गितहरुलाई क्रमश पुख्र्यौली शैलीमा प्रस्तुत गरेका छौं । सम्पुर्ण ज्ञात अज्ञात अग्रज गुरुहरु प्रती हार्दिक सम्मान व्यक्त गर्दछु । लामो समयपछि प्रत्यक्ष रुपमा नचरीका १० वटा चरणहरु गाउने कोशिश गरेको छु जस्तो हुन्छ स्विकारीदिनुहोला ।
हजुरको नचहरी गीत सुने पछि आनन्दीत र खुशी भए यसरी नै निरन्तर पुरा भाग सरस्वती माताको कृपाले निकाल्दै जान सकोस् हजुर लाई स्वस्थ्य र सफलताको अग्रिम शुभकामना छ ❤❤❤🌹🌹🌹🙏🙏🙏
हामिले यो १ घण्टा बेसी समयको गीतहरुबाट नचरी संस्कृतिको संस्कारिक बिधि अथवा प्रक्रीयाको छोटकरीमा एउटा नमुना प्रस्तुत गरेका हौँ ! यो बिधि भित्र रहेका बिभिन्न कथाका गीतहरु ( पुर्खाले सुम्पेका र अहिले शेष रहेका ) मात्र गाउँदा पनि कयौँ दिन बित्न सक्छन् ! धन्य हाम्रो पुर्खा , धन्य लोक संस्कृति !!!❤️🙏❤️🎶
आहा ! सार्है खुशी लाग्यो यति मिठो, लोक संस्कृतिको जगेर्ना गर्नु थियो अनी यि मखमलि आवाजले यि र यस्तै लोक भाका, हाम्रा सस्कार, संस्कृति गीत मार्फत बोल्नु थियो र त हजुरको स्वस्थ्य लाभ भयो जस्तो महसुस गरे प्रसाद जि, हजुरको स्वस्थ्य ठीक होस् भनी प्रार्थना मैले पनि गरेको थिए🙏 अझै ससक्त रुपमा लोक भाकाहरु सुन्न पाइयोस शुभकामना छ 🥰🙏
हजुर लगायत सम्पूर्ण टीम प्रती पनि हामी पनि धन्य छौं❣️❣️❣️ हजुरको अझै पूर्ण स्वस्थलाभको लागि हजुरले गीतमार्फत पुकर्नु भएको सम्पूर्ण देवी देवताको पूर्ण आशिष लागोस् 🙏🙏🙏💐💐💐
सधै प्रसाद दाइ को नया सोरठी आयो कि भनेर सर्च गरि गरि हेर्थे बिरामी हुनुहुन्छ भनेको सुन्दा सारै दुख लागेको थियो आज स्वास्थ सुधार पछि यो दमदार प्रस्तुति हेर्न पाउदा म जत्ती खुसी त कोइ छैन होला जस्तो लाग्यो अझै पनि स्वास्थ लाब को कामना दाइ🙏🙏🙏🙏
मगरहरुको लोभ उन्मुख "नचरी" नाच लाई अत्यन्तै दुख कष्ट गरेर सङ्कलन गर्नु भएका प्रसाद खप्तरी मगर, देवि दिदी लगायत सम्पुर्ण टिमलाई सफलताको सदैब अग्रिम शुभकामना ❤❤🎉🎉
सम्मानित श्रजक प्रशाद खप्तरी मगरज्यू अत्यन्तै प्रशँसनिय कर्म हजुरको। देवी घर्ति बहिनी को स्वर आहा, यहाँहरु सबैलाई उच्च सम्मान छ, आज भन्दा बुस बर्ष पहिले, बाग्लुङ जिल्ला गल्कोट काँडेवास बिर्कोटका , आदरणीय गुरु तेजेन्द्र बुढा, दाइ हरु तुलबहादुर सलामी लगायत को टिमले १० बटा नचरी शृङ्खला बनाउनु भएको थियो, त्यो बेला देखि नै सोरठी का बिभिन्न बिधामा अध्यन गरेको छु, त्यो भन्दा पाँचवर्ष पहिले ईस्बिय सम्बत २००१ मा मैले खाडिमा बस्दा यौटा सोह्रआँख्ली सोरठी रचना गरेको थिएँ। उक्त रचना रेकर्ड गर्न अझै सकेको छैन , आदरणीय गुरु नारायण रायमाझीज्यू सँग पठाएँ, वहाँले कुन कर्ड का छ भनेर सोध्नु भयो, हार्मोनियम का कर्ड र राग नजानेको म प्रतिउत्तर नदिइ एक दशक हराएँ पहिलो एरेन्ज प्रशाद खप्तरी मगरज्यू लाइ नै दिएको थिएँ, वहाँले स्वास्थ्य परिस्थितिले तथा ब्यस्तता ले एरेन्ज गर्न भ्याउनु भएन, अब पराइभुमी बाट जन्मभुमी आउँदा , प्रेिज्ना स्टुडियो पसेर बिबि अनुरागी लाइ एरेन्ज दिने धोका छ, मौलिकता नमारी एरेन्ज गर्ने मेधावी संगित समायोजक निकै कम भएकोले पनि यौटा कालजयी कृतिले स्थापित हुन दुइ दर्जन बर्ष पर्खिरहेको छ। हजुर हरुको एक घन्टा बढि सोरठी सुनेर , जोरमादले सहित दुइ मारुनी एकल पुर्षुङे ले गरेको मौलिक सोरठी नृत्य मनमनै महसुस गरें, तुलबहादुर सलामी दाइ वहाँकी पत्नी र सालोले नाचेको दृष्य इमेजिङ गरें आनन्द आयो।
गाँउमा बाजेहरुसँग यस्तै नचरि सोरठी गाउँदै भैलो खेलेको याद आयो❤❤lots of love keep it up parsad khaptari Magar daju.म चाँहि चितवन तर पुर्खेउली माईति चाहिँ गुल्मी दिब्रुङ दह हजुरको छिमेकी
सु स्वास्थको सुभकामना प्रसाद सर हजुर 🇳🇵🇳🇵🇳🇵🇳🇵! धेरै दिनको प्रतिक्षा पछि यति मीठो मौलिक नचरी , सोरथी भाकाहरु ल्याउनु भएको छ । हजुरले गीतको भाकामा हरेक देवी देउताको नाम लिदा कति रमाइलो र आनन्द भयो ।
🌹🙏नमस्कार नयाँ पुस्तामा हजुरको यो कला र सस्कृती सम्रक्षण देख्दा र सुन्न पाउदा धेरै खुशी लाग्यो यो निरन्तर रहि रहोस् नयाँ पुस्ता लाई हस्तान्तरण हुन सकोस् येहि अपेक्षा सहित हजुर लाई धेरै धेरै सफलताको शुभकामना ❤❤❤🌹🌹🌹🙏
आहा ! सार्है खुशी लाग्यो यति मिठो, लोक संस्कृतिको जगेर्ना गर्नु थियो अनी यि मखमलि आवाजले यि र यस्तै लोक भाका, हाम्रा सस्कार, संस्कृति गीत मार्फत बोल्नु थियो र त हजुरको स्वस्थ्य लाभ भयो जस्तो महसुस गरे प्रसाद जि, हजुरको स्वस्थ्य ठीक होस् भनी प्रार्थना मैले पनि गरेको थिए🙏 अझै ससक्त रुपमा लोक भाकाहरु सुन्न पाइयोस शुभकामना छ 🥰🙏
नमस्कार सम्पूर्ण नचरी गित गाउने कलाकार भाई बैनीहरु मा,म मोती गुरूंग लमजुंग बाट,मलाई अति नै मन पर्ने यो गितको भाका र शब्द शब्दले मेरो मन छोयो र सम्पूर्ण देबी देवताको पुकार गर्नु भयको यो गित सुन्न पाउदा मनै हरर भयो ,धन्यबाद सबैलाई 🙏🙏🙏👌👌
मौलिक नचरी, यो गित भित्रका धेरै जसो शब्दहरु मगर सभ्यताको जगमा बिकसित भएका छन् / ति मगर मौलिक शब्दहरु मगरात दस्तावेजिकारण का आधारहरु हुन् / हामी यहि मौलिक पहिचान बचाउन लागेका छौ त्यसैले पनि यो गित सुनौ हेरौ, र नयाँ पुस्ताहरुलाई पुस्तान्तरण गरौ /
मौलिक गीत सोरठी लाई एति राम्रो सँग गाउनु भयो जति सुने पनि सुनम सुनम झै लाग्ने बधाई छ अतेन्तै मिठो स्वरको धनी गायक प्रसाद खप्तरी ज्यू र चर्चित गायिका देवी जी लाई
पुरानो मौलिक अनि सास्क्रीतिक गित त्यो माथी प्रासाद ज्यु को आवाज मा क्या मीठो लाग्यो पुरनो दिन को सम्झना लाई ताजा बनाइदियो धन्नेवाद सम्पुर्ण तिम लाई । ❤❤❤❤❤❤❤
सधै प्रसाद दाइ को नया सोरठी आयो कि भनेर सर्च गरि गरि हेर्थे बिरामी हुनुहुन्छ भनेको सुन्दा सारै दुख लागेको थियो आज स्वास्थ सुधार पछि यो दमदार प्रस्तुति हेर्न पाउदा म जत्ती खुसी त कोइ छैन होला जस्तो लाग्यो अझै पनि स्वास्थ लाब को कामना दाइ🙏🙏🙏🙏
स्वास्थ्य लाभ पछि फेरि त्यहि स्वर सुन्न पाईयो खुसि लाग्यो त्यहि पनि यस्तो मौलिक गित जुन हाम्रो गाँउघरमा पुराना बुढापाकाहरुले गाउनु हुन्थ्यो । नयाँ पुस्ता को लागि एउता दस्ताबेज बनाउनु भएको मा बधाई र सफलता को शुभकामना ❤❤❤
नमन प्रसाद खप्तडी सर ! हे नेपाल आमा हाम्रो यति राम्रो सस्कृतिको जगेर्ना गर्ने हजारौ प्रसादहरु जन्माईदेउ 🙏🙏🙏 प्रसाद सर हजुरका हरेक भिडियो हरु खोजिखोजी हेर्नेगर्छु ! सुदुरपस्चिम अछाम बाट 🙏🙏 अहिलेका मगर हरु जै मङ्गोल भन्दै बाहुनक्षेत्री र हिन्दु धर्मलाई गाली गर्दैछन .! यो तिम्रो वास्तविक सस्कृति हो ! हाम्रो सुदुरपस्चिम तिर बाहुन क्षेत्रीहरुले जगेर्ना गर्दैछन !
दाई हजुरलाई अझै पनि राम्ररी सञ्चो नभएको जस्तो देखें, हजुर लाई छिट्टै सञ्चो होस् पैला त। हजुरको आवाज र सृजना सधैं पछ्याउने गर्छु कति रात र कति दिन त हजुरकै आवाज सुनेर बस्ने अनि निदाउने गर्छु त्यो मलाई मात्रै थाहा छ!!❤❤❤❤
भगवानको प्रथाना प्रसाद ज्यु 🙏🙏 यो आबाज स्वरस्वती को बास छ । पुरै निको होस बाँकी केही भन्न सकिन मन भरी पुराना ती दिन को याद ले शरीर काप्ला जस्तो पो भयो त । जय जय होस सबैमा 🙏🙏
सर्व प्रथम त नमस्कार ! प्रसाद सर, देवी दिदी लगायत सम्पूर्ण मा। अनि प्रसाद सर लाई पूर्ण रूपमा स्वस्थ लाभ को कामना गर्दछु ❤❤🎉🎉 यति मिठो हाम्रो संस्कृतिको जगेर्ना गर्न लागि पर्नु भएको छ उच्च सम्मान छ । मजाले हेरियो सुनियो आनन्द लिइयो परदेशी भूमिबाट आफ्नो जन्म भूमि याद गर्दै।।
आहा??बाजेजिजु पालाको संस्कार संस्कृति संरक्षण गर्ने नया पुस्ता एक प्रसाद भाईपनि हो,कति मिठो सोरठि सानो छँदाको गाउँको याद आयो भाइ,,हार्दिक बधाई तथा सफलताको शुभकामना 🌺😍😍
सबैलाई नमस्कार❤️🙏❤️🎶
नेपालको गण्डक क्षेत्रमा प्रचलित मौलिक संस्कृति नचरी(ठुलो नाच/मारुनी/सोरठी/पुख्र्यौली/नचारु/सिंगारु) को विधिवत रुपमा गाईने गितहरुलाई
क्रमश पुख्र्यौली शैलीमा प्रस्तुत गरेका छौं । सम्पुर्ण ज्ञात अज्ञात अग्रज गुरुहरु प्रती हार्दिक सम्मान व्यक्त गर्दछु । लामो समयपछि प्रत्यक्ष रुपमा नचरीका १० वटा चरणहरु गाउने कोशिश गरेको छु जस्तो हुन्छ स्विकारीदिनुहोला ।
इस्वरको बर्दान मिलेको तपाईंको कला गला सदा सर्बदा गुन्जिरहोस। उच्च सम्मान छ सर❤❤❤
राम्रो लाग्यो दाजु स्याङ्जा बाट हेर्दै छु❤❤❤
Dherai ramro xa sir hamro gulmi ko nachari
😊😊😊
स्वास्थ्य लाभको कामना❤
हजुरको नचहरी गीत सुने पछि आनन्दीत र खुशी भए यसरी नै निरन्तर पुरा भाग सरस्वती माताको कृपाले निकाल्दै जान सकोस् हजुर लाई स्वस्थ्य र सफलताको अग्रिम शुभकामना छ ❤❤❤🌹🌹🌹🙏🙏🙏
हामिले यो १ घण्टा बेसी समयको गीतहरुबाट नचरी संस्कृतिको संस्कारिक बिधि अथवा प्रक्रीयाको छोटकरीमा एउटा नमुना प्रस्तुत गरेका हौँ ! यो बिधि भित्र रहेका बिभिन्न कथाका गीतहरु ( पुर्खाले सुम्पेका र अहिले शेष रहेका ) मात्र गाउँदा पनि कयौँ दिन बित्न सक्छन् ! धन्य हाम्रो पुर्खा , धन्य लोक संस्कृति !!!❤️🙏❤️🎶
इएल
इइ❤❤
आहा ! सार्है खुशी लाग्यो यति मिठो, लोक संस्कृतिको जगेर्ना गर्नु थियो अनी यि मखमलि आवाजले यि र यस्तै लोक भाका, हाम्रा सस्कार, संस्कृति गीत मार्फत बोल्नु थियो र त हजुरको स्वस्थ्य लाभ भयो जस्तो महसुस गरे प्रसाद जि, हजुरको स्वस्थ्य ठीक होस् भनी प्रार्थना मैले पनि गरेको थिए🙏 अझै ससक्त रुपमा लोक भाकाहरु सुन्न पाइयोस शुभकामना छ 🥰🙏
हजुर लगायत सम्पूर्ण टीम प्रती पनि हामी पनि धन्य छौं❣️❣️❣️
हजुरको अझै पूर्ण स्वस्थलाभको लागि हजुरले गीतमार्फत पुकर्नु भएको सम्पूर्ण देवी देवताको पूर्ण आशिष लागोस् 🙏🙏🙏💐💐💐
हाम्रो तिर नि थुलो नाच भनिन्छ❤❤❤❤ यस्तो नाच लाइ❤❤❤नाचिन्छ गाइन्छ।।।।।।तिहार मा।।।।
सधै प्रसाद दाइ को नया सोरठी आयो कि भनेर सर्च गरि गरि हेर्थे बिरामी हुनुहुन्छ भनेको सुन्दा सारै दुख लागेको थियो आज स्वास्थ सुधार पछि यो दमदार प्रस्तुति हेर्न पाउदा म जत्ती खुसी त कोइ छैन होला जस्तो लाग्यो अझै पनि स्वास्थ लाब को कामना दाइ🙏🙏🙏🙏
मगरहरुको लोभ उन्मुख "नचरी" नाच लाई अत्यन्तै दुख कष्ट गरेर सङ्कलन गर्नु भएका प्रसाद खप्तरी मगर, देवि दिदी लगायत सम्पुर्ण टिमलाई सफलताको सदैब अग्रिम शुभकामना ❤❤🎉🎉
Thank u ❤️🙏❤️🎶
सुरु देखि अन्तिम सम्म नछुटाइकन हेर्ने को को हुनु हुन्छ म जस्तै।सुन्दा नै कति आनन्द आउँछ।धेरै राम्रो छ प्रसाद दाइको धेरै गितहरु छन सबै सुनेको छु मैले
Thank u ❤️🙏❤️🎶
हजुरको सोरठी सुने पछि बल्ल दशैं तिहार आएको जस्तो लाग्छ। विशेष गरी मगर समुदायमा गाइने मौलिक सोरठी, धेरै राम्रो लाग्छ 🙏
Thank u ❤️🙏❤️🎶
यस्तो गित हो बल्ल हाम्रो नेपाली मिहुलिक गित दाईको गित सुन्दा गाउँ तिर बुडा पाका हरुको य्याद आउच 🎉🎉🎉 दाईको प्रस्तुतिमा दम छ❤❤
सोरठी को बादशाह प्रसाद खप्तरी मगर सर लाई शिघ्र स्वास्थ्य लाभ को कामना .
❤️🙏❤️🎶
खप्तरी ज्युले जुन हाम्रो नेपाली सस्कृतिलाइ ओझेल पर्न बाट जोगाउनु भाछ तपाइलाइ हृदय देखि धन्यवाद आहा बल्ल तिहार आय झै भो मखमली र गुर्ध्युली फुले झै भो❤🙏
Thank u ❤️🙏❤️🎶
उत्कृष्ट सोरती सुन्दा मनमा आनन्द हुन्छ ❤️❤️
घर गुल्मी हाल k.s.a. मरभुमी बाट 🙏
Thank u ❤️🙏❤️🎶
अहिलेका पिडिँहरुमा याे खाले संस्कृति बारे न जानकारि छ न प्रस्तुति खुबि छ ।सम्मान तथा शुभकामना सम्पुर्ण टिमलाई।
Thank u ❤️🙏❤️🎶
सम्मानित श्रजक प्रशाद खप्तरी मगरज्यू अत्यन्तै प्रशँसनिय कर्म हजुरको।
देवी घर्ति बहिनी को स्वर आहा, यहाँहरु सबैलाई उच्च सम्मान छ, आज भन्दा बुस बर्ष पहिले, बाग्लुङ जिल्ला गल्कोट काँडेवास बिर्कोटका , आदरणीय गुरु तेजेन्द्र बुढा, दाइ हरु तुलबहादुर सलामी लगायत को टिमले १० बटा नचरी शृङ्खला बनाउनु भएको थियो, त्यो बेला देखि नै सोरठी का बिभिन्न बिधामा अध्यन गरेको छु, त्यो भन्दा पाँचवर्ष पहिले ईस्बिय सम्बत २००१ मा मैले खाडिमा बस्दा यौटा सोह्रआँख्ली सोरठी रचना गरेको थिएँ।
उक्त रचना रेकर्ड गर्न अझै सकेको छैन , आदरणीय गुरु नारायण रायमाझीज्यू सँग पठाएँ, वहाँले कुन कर्ड का छ भनेर सोध्नु भयो, हार्मोनियम का कर्ड र राग नजानेको म प्रतिउत्तर नदिइ एक दशक हराएँ पहिलो एरेन्ज प्रशाद खप्तरी मगरज्यू लाइ नै दिएको थिएँ, वहाँले स्वास्थ्य परिस्थितिले तथा ब्यस्तता ले एरेन्ज गर्न भ्याउनु भएन, अब पराइभुमी बाट जन्मभुमी आउँदा , प्रेिज्ना स्टुडियो पसेर बिबि अनुरागी लाइ एरेन्ज दिने धोका छ, मौलिकता नमारी एरेन्ज गर्ने मेधावी संगित समायोजक निकै कम भएकोले पनि यौटा कालजयी कृतिले स्थापित हुन दुइ दर्जन बर्ष पर्खिरहेको छ।
हजुर हरुको एक घन्टा बढि सोरठी सुनेर , जोरमादले सहित दुइ मारुनी एकल पुर्षुङे ले गरेको मौलिक सोरठी नृत्य मनमनै महसुस गरें, तुलबहादुर सलामी दाइ वहाँकी पत्नी र सालोले नाचेको दृष्य इमेजिङ गरें आनन्द आयो।
Thank u ❤️🙏❤️🎶
फेरि पनि सु-स्वास्थ्य अनि दिर्घायुको कामना दाइ। हजुरले दिनुभएको यो अमुल्य योगदानलाई उच्च सम्मान छ।🇳🇵🎼♥️🙏
❤❤❤
Thank u ❤️🙏❤️🎶
राम्रो छ !! स्वस्थ्य लाभ को कामना
अति राम्रो हाम्रो परम्परा सस्कृती सबै सबै मा 🙏🙏प्रसाद दाजु को अब्सथा सुधार भयेर फेरि आवाज सुन्न पाइयो भगवान धन्य हुनुहुन्छ 😍😍😍
Thank u ❤️🙏❤️🎶
गाँउमा बाजेहरुसँग यस्तै नचरि सोरठी गाउँदै भैलो खेलेको याद आयो❤❤lots of love keep it up parsad khaptari Magar daju.म चाँहि चितवन तर पुर्खेउली माईति चाहिँ गुल्मी दिब्रुङ दह हजुरको छिमेकी
Thank u ❤️🙏❤️🎶
असाध्यै 🎉 राम्रो लाग्यो । अब नयाँ सालैजो निकाल्नुपर्छ ।
❤️🙏❤️🎶
आहा साच्चै मन छाेयाे।राम्रो प्रस्तुत❤🙏
खपतरी जिऊ संचो भयको थाहा पाउदा खुशी लागो शुवासथे लाभ को कामना
Thank u ❤️🙏❤️🎶
सु स्वास्थको सुभकामना प्रसाद सर हजुर 🇳🇵🇳🇵🇳🇵🇳🇵! धेरै दिनको प्रतिक्षा पछि यति मीठो मौलिक नचरी , सोरथी भाकाहरु ल्याउनु भएको छ । हजुरले गीतको भाकामा हरेक देवी देउताको नाम लिदा कति रमाइलो र आनन्द भयो ।
Thank u ❤️🙏❤️🎶
आह तिवार लागे जस्तो भान भयो हाम्रो पुर्खाको संस्कृति लाई जगरना राखेको मा प्रसाद र देबी लाई धन्याबाद !
❤️🙏❤️🎶
🌹🙏नमस्कार नयाँ पुस्तामा हजुरको यो कला र सस्कृती सम्रक्षण देख्दा र सुन्न पाउदा धेरै खुशी लाग्यो यो निरन्तर रहि रहोस् नयाँ पुस्ता लाई हस्तान्तरण हुन सकोस् येहि अपेक्षा सहित हजुर लाई धेरै धेरै सफलताको शुभकामना ❤❤❤🌹🌹🌹🙏
Thank u ❤️🙏❤️🎶
आहा ! सार्है खुशी लाग्यो यति मिठो, लोक संस्कृतिको जगेर्ना गर्नु थियो अनी यि मखमलि आवाजले यि र यस्तै लोक भाका, हाम्रा सस्कार, संस्कृति गीत मार्फत बोल्नु थियो र त हजुरको स्वस्थ्य लाभ भयो जस्तो महसुस गरे प्रसाद जि, हजुरको स्वस्थ्य ठीक होस् भनी प्रार्थना मैले पनि गरेको थिए🙏 अझै ससक्त रुपमा लोक भाकाहरु सुन्न पाइयोस शुभकामना छ 🥰🙏
Thank u ❤️🙏❤️🎶
स्वरका धनि प्रसाद खप्तरी सर प्रति नमन छ, आफ्नो स्वास्थ्यलाई ख्याल राख्दै पूर्ण रुपमा सन्चो हरेक कार्यक्रमहरुमा सहभागी भएको देख्न पाम 🙏🙏🙏
Thank u ❤️🙏❤️🎶
नमस्कार सम्पूर्ण नचरी गित गाउने कलाकार भाई बैनीहरु मा,म मोती गुरूंग लमजुंग बाट,मलाई अति नै मन पर्ने यो गितको भाका र शब्द शब्दले मेरो मन छोयो र सम्पूर्ण देबी देवताको पुकार गर्नु भयको यो गित सुन्न पाउदा मनै हरर भयो ,धन्यबाद सबैलाई 🙏🙏🙏👌👌
Thank u ❤️🙏❤️🎶
Congratulations sir ji hjr thik hunu vayexa thanks bhagwan
धेरै राम्रो दाजु 🙏🙏🙏
मौलिक नचरी, यो गित भित्रका धेरै जसो शब्दहरु मगर सभ्यताको जगमा बिकसित भएका छन् / ति मगर मौलिक शब्दहरु मगरात दस्तावेजिकारण का आधारहरु हुन् / हामी यहि मौलिक पहिचान बचाउन लागेका छौ त्यसैले पनि यो गित सुनौ हेरौ, र नयाँ पुस्ताहरुलाई पुस्तान्तरण गरौ /
Thank u ❤️🙏❤️🎶
हाम्रा अनमोल सम्पति हुन यि कला सस्कृति
❤️🙏❤️🎶
राम्रो छ प्रसाद भाइ जति सुने उति सुनि राख्न मन लाग्ने
❤️🙏❤️🎶
ल है बधाई छ सम्पुर्ण साथीहरू लाई उत्कृष्ट छ हाम्रो मौलिक नचरी गित।
तिहार को बेला 7 दिन 7 रात नाच्नु पर्थ्यो. यो गित सुनेर दिग्गज ति सम्पूर्ण हजुर बुबाहरुलाई सम्झन मन लाग्यो ..
Thank u ❤️🙏❤️🎶
सोरठि सम्राट प्रसाद खप्तरी मगर लाइ सिग्रस्वास्थ लाभको कामना ❤❤❤
❤️🙏❤️🎶
मौलिक गीत सोरठी लाई एति राम्रो सँग गाउनु भयो जति सुने पनि सुनम सुनम झै लाग्ने बधाई छ अतेन्तै मिठो स्वरको धनी गायक प्रसाद खप्तरी ज्यू र चर्चित गायिका देवी जी लाई
Thank u ❤️🙏❤️🎶
धेरै पछि मौलिकसोरठी गितको बादशाहलाई देख्न र बोलि सुन्न पाउदाँ खुसी लाग्यो यसरी नै देख्न र बोलि सुनिरहन पाम थप स्वास्थ्य लाभ संगै गितको सफलताको कामना!
Thank u ❤️🙏❤️🎶
सुन्दै काडा उम्रीन्छ त के भा हो❤❤❤
मलाइ मात्र होकि भनेकोत 🤯🤯🤯
सांस्कृतिक गीत संगितको पारसमणि हो प्रसाद भाइ । सरस्वतीको प्रसाद❤️❤️❤️
Thank u ❤️🙏❤️🎶
पुरानो मौलिक अनि सास्क्रीतिक गित त्यो माथी प्रासाद ज्यु को आवाज मा क्या मीठो लाग्यो पुरनो दिन को सम्झना लाई ताजा बनाइदियो धन्नेवाद सम्पुर्ण तिम लाई । ❤❤❤❤❤❤❤
Thank u ❤️🙏❤️🎶
आहा धेरै राम्रो छ सर
धेरै समय पछि आज फेरि सोरठी मा देख्न पाइयो सर
❤️🙏❤️🎶
दाइ हजुरको सु-स्वास्थ्य दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछु ❤
सबैभन्दा पहिला त भाई लाई शु स्वास्थ को कामना र फ़ेरि पनि देख्न पाउदा धेरै खुशी लागेको छ यसै गरि अगाडि बढनु हाम्रो support छ ❤❤❤❤❤
Thank u ❤️🙏❤️🎶
सधै प्रसाद दाइ को नया सोरठी आयो कि भनेर सर्च गरि गरि हेर्थे बिरामी हुनुहुन्छ भनेको सुन्दा सारै दुख लागेको थियो आज स्वास्थ सुधार पछि यो दमदार प्रस्तुति हेर्न पाउदा म जत्ती खुसी त कोइ छैन होला जस्तो लाग्यो अझै पनि स्वास्थ लाब को कामना दाइ🙏🙏🙏🙏
Thank u ❤️🙏❤️🎶
मैले बालककालमा रामायणको कथामा सुनेको सोरठी भित्रको मारुनी नाचमा गाइने यो मिठो लय फेरि प्रशाद भाइको आवजमा सुन्न पाउदा गर्वले छातीले फुल्यो।
@@purnaaryal9276 Thank u Dai❤️🙏❤️🎶
पहिला त हजुर को स्वास्थ्य को पुर्ण रूपमा लाभ को कामना एस्ता खालको गितहरु सारै मन पर्छ ❤❤❤❤❤
Thank u ❤️🙏❤️🎶
मेरो मन पर्ने कलाकार प्रसाद खप्तरी ज्यु लाइ शु स्कास्थे को कामना ❤
हजुरको गीतहरुको बिशेष प्रसंशक मेरो अठहत्तर बर्षीय हजुरबा हुनुहुन्छ् | उहाँको बिशेष आशिष छ रे हजुरप्रति | 🙏
Thank u ❤️🙏❤️🎶
स्वास्थ्य लाभ पछि फेरि त्यहि स्वर सुन्न पाईयो खुसि लाग्यो त्यहि पनि यस्तो मौलिक गित जुन हाम्रो गाँउघरमा पुराना बुढापाकाहरुले गाउनु हुन्थ्यो । नयाँ पुस्ता को लागि एउता दस्ताबेज बनाउनु भएको मा बधाई र सफलता को शुभकामना ❤❤❤
Thank u ❤️🙏❤️🎶
सारै राम्रो प्रस्तुति को लागी सम्पुर्ण कलाकार मा हृदयदेखी नमन
❤️🙏❤️🎶
ल दाजु हजुर निको भयेर आउनुभयो धेरै खुशी लाग्यो भगवानले सधै कल्याण गरुन् ❤❤❤
❤️🙏❤️🎶
❤❤❤ दामी छ है दाजुभाई
❤❤❤❤❤❤❤ धेरै राम्रो आफ्नो सस्कृती संस्कारको जगेर्ना गरौ सम्पुर्ण टीमलाई हार्दिक बधाई ।।
आहा सर आङ नै फुल्छ स्वरथी गित सुन्दा असात्धै राम्रो छ शुभकामना छ 🎀🎀यी र यस्ता मौलिक गितहरुको संरक्षणमा लाग्नु भएकोमा हजुरलाइ हार्दिक धन्यवाद 👏
Thank u ❤️🙏❤️🎶
मलाई मन पर्ने सोरठी ❤❤❤❤❤❤
खुसी लाग्यो सर हजुरको गित सुन्न पाउदा
सांगितिक सफलताकाे शुभकामना, प्रसाद सर
बधाई सँगै सफलताको सुभ कामना सम्पूर्ण अग्रज प्रति❤❤❤❤
हजुर को स्वास्थ अवस्था सुधार देख्दा खुसि लाग्यो हजुर बागलुङ जिल्लाको सानहो❤❤❤
गुल्मिका हुन्
निकै राम्रो❤❤❤
यसरी नै समस्त देवी देवता ले आफ्नो हात र आशिष प्रसाद दाईको सिर मा राखिरहोस्
Thank u ❤️🙏❤️🎶
भगवान को आसिक लागोस भाइ तपाईं को स्वास्थ्य मा अब कुनै दुखाई नहोस भाइ सँग यउता गित गाउने धोको छ
@@homlalpun530 ❤️🙏❤️🎶
मलाई साह्रै मन पर्ने गायक हजुरको हरेक सिर्जना सुनेर मेरो मन आनन्द बनाउने गर्छु❤❤
Prasad khaptari jyu hajurko swasthya ekdam ramro hos.get well soon.
धेरै धेरै बधाई छ सम्पूर्ण team🎊🎉
अनि धेरै धेरै धन्यवाद छ संस्कृति बचाउनु भएकोमा 🙏🙏
❤️🙏❤️🎶
सोरठीको लागि नै जन्मेको हो मेरो साथि पश्चिम मात्र नभई आव पुर्ब तिर स्थान गराउन सफल होस् अझै प्रगति को कामना सहित भाई टिका को शुभकामना ❤
Thank u ❤️🙏❤️🎶
ल बधाई छ प्रसाद दाजु सफलताको सुभकामना
अति नै राम्रो गित सबै देवी देउता सम्झी गाउनु भाको छ । सबै टिम लाई 🙏🏻🙏🏻❤️❤️
Thank u ❤️🙏❤️🎶
साँच्चै तपाईंको सबै गीत सुनेको छु।
तपाईंको आवाजमा जादु छ।
Thank u ❤️🙏❤️🎶
सर्वप्रथम स्वास्थ्य लाभको कामना गर्दछु ❤❤❤
Malai man parne sorathi ra kauda sarai man parxa dherai ramro xa sorathi ❤❤❤
यी परम्परा/रीतिरिवाज/रहनसहन/मौलिक धर्म संस्कार र संस्कृतिलाई बचाउनुपर्छ धन्यवाद ❤❤❤❤❤
Thank u ❤️🙏❤️🎶
थुइक्क जिन्दगी तिहार मा सोरथी न नाचेको पनि लगातार 6 बर्ष भो🙄🙄🙄
😢😢😢
अाहा कति मिठाे मध्धेपस्चिम तथा पस्चिमि भेगकाे मध्धे पहाडिभेगमा गुन्जिने साेरठि उच्चसम्मानका साथ हार्दिक नमन सम्पूर्ण टिमलाई एति मिठाे साेरठि सुन्न पाइएकोमा 🙏🙏🙏🙏
Thank u ❤️🙏❤️🎶
Ahha ati sundar ❤
सम्पूर्ण मान्यजन्हरूमा हार्दिक नमन 🙏🙏🙏
Nikai khusi lagyo.
owo verry nice thar song
राम्रो, सुस्वास्थ्य र निरन्तरताको कामना, सबैमा नमन।❤
२० बर्ष पहिला सानो छदा सुनेको थिए
प्रदेशिएको २५ बर्ष भो सारै याद आयो धन्यवाद दाजु अतिनै सम्झिने प्रस्तुति ❤❤❤❤❤
Thank u ❤️🙏❤️🎶
Saarai mitho lageyo sampurna lai badhai cha❤❤❤🎉🎉🎉🎉❤
La daju thik hunu vyax abo chai geet ko aasha gareka xau thado bhaka maa love form palpa hai daju
Thank u ❤️🙏❤️🎶
सारै राम्रो प्रस्तुनी धेरै धेरै धन्यवाद साथै सुभकामना
नमन प्रसाद खप्तडी सर ! हे नेपाल आमा हाम्रो यति राम्रो सस्कृतिको जगेर्ना गर्ने हजारौ प्रसादहरु जन्माईदेउ 🙏🙏🙏 प्रसाद सर हजुरका हरेक भिडियो हरु खोजिखोजी हेर्नेगर्छु ! सुदुरपस्चिम अछाम बाट 🙏🙏
अहिलेका मगर हरु जै मङ्गोल भन्दै बाहुनक्षेत्री र हिन्दु धर्मलाई गाली गर्दैछन .! यो तिम्रो वास्तविक सस्कृति हो ! हाम्रो सुदुरपस्चिम तिर बाहुन क्षेत्रीहरुले जगेर्ना गर्दैछन !
Thank u ❤️🙏❤️🎶
दाई हजुरलाई अझै पनि राम्ररी सञ्चो नभएको जस्तो देखें, हजुर लाई छिट्टै सञ्चो होस् पैला त। हजुरको आवाज र सृजना सधैं पछ्याउने गर्छु कति रात र कति दिन त हजुरकै आवाज सुनेर बस्ने अनि निदाउने गर्छु त्यो मलाई मात्रै थाहा छ!!❤❤❤❤
Thank u ❤️🙏❤️🎶
प्रसाद खप्तरी ज्यूको सोरठी भाकाको प्रतिक्षामा कोको हुनुहुन्थ्यो ?
❤️🙏❤️🎶
Hamro buwaharuko palama sunejastai rawaharulai dekhe jastai lagyo babu hjrlai suswasthydirghauko kamana gardaxu❤❤❤🎉🎉🎉
Thank u ❤️🙏❤️🎶
हाम्रो संस्कृती,हाम्रो सान, जनजातीको पहिचान @ गुल्मीदेखि
उच्च सम्मान छ दाजुलाई
आहा मिठो
One of the best folk singer with pure organic vocal😊all the best Prasad Bhai and Team 🙏
❤️🙏❤️🎶
भगवानको प्रथाना प्रसाद ज्यु 🙏🙏 यो आबाज स्वरस्वती को बास छ । पुरै निको होस बाँकी केही भन्न सकिन मन भरी पुराना ती दिन को याद ले शरीर काप्ला जस्तो पो भयो त । जय जय होस सबैमा 🙏🙏
Thank u ❤️🙏❤️🎶
सारै मन पर्छ मलाई अस्ता खालको गीत हरु धेरै धेरै धन्यबाद सम्पूर्ण टिमलाई
Thank u ❤️🙏❤️🎶
सर्व प्रथम त नमस्कार ! प्रसाद सर, देवी दिदी लगायत सम्पूर्ण मा। अनि प्रसाद सर लाई पूर्ण रूपमा स्वस्थ लाभ को कामना गर्दछु ❤❤🎉🎉 यति मिठो हाम्रो संस्कृतिको जगेर्ना गर्न लागि पर्नु भएको छ उच्च सम्मान छ । मजाले हेरियो सुनियो आनन्द लिइयो परदेशी भूमिबाट आफ्नो जन्म भूमि याद गर्दै।।
Thank u ❤️🙏❤️🎶
तिहार आयो खप्टरी जि नया सोरठि ल्याउनुपर्यो
आहा??बाजेजिजु पालाको संस्कार संस्कृति संरक्षण गर्ने नया पुस्ता एक प्रसाद भाईपनि हो,कति मिठो सोरठि सानो छँदाको गाउँको याद आयो भाइ,,हार्दिक बधाई तथा सफलताको शुभकामना 🌺😍😍
Good camay
Thank u ❤️🙏❤️🎶
Congratulations Prasad dai and team❤ good to see you after long time
बल्ल तिहार आएझैं भयो
ओ हो यो होनि गित देबिदेवता भाकेको ❤
आहा कती मीठो गीत ❤
देबि घर्ती को मल्यानो मुख देखेर!र केइ शब्दले गर्दा !गित शुन्दाशुन्दै!मेरो पनि आँसु झर्यो 😢😢😢
❤️🙏❤️🎶