विवाहमा खेलिने पुरुषपुरुषबिचको सिलोके जुहारी (भाग १) माधव दाहाल, चण्डीराज नेपाल र साथीहरु
Вставка
- Опубліковано 27 вер 2018
- विवाह उत्सवमा खेलिने प्रसिद्ध सिलोके जुहारी....
यो भिडियो अरु च्यानल मा अपलोड गरेमा कानुन बमोजिम कारबाही हुनेछ !
Directed by: Madhav Dahal
Lyrics/Arrangement: Madhav Dahal
Camera: Astik Dahal
A program of Madhav Dahal and Team.
Copyright and rights reserved by Madhav Dahal under copyright act 2059 Nepal.
Embedding to websites is allowed, with proper credit to the owner.
© Lok Sansar
℗ Madhav Dahal - Розваги
मीठो ।राम्राे।।परम्पराकाे जगेर्ना गर्नू सबै नेपालीको कर्तव्य हाे जस्तो मलाई लाग्छ।।जय श्री पशुपतिनाथ ।ॐ।।
सिलोक ठिकै हो रमाइलो हो
0
सहि छ ।
पहिले जसरी कुटुम्बेरीमा एक आपसमा घोचाघोच गर्ने चलन थियो त्यही जस्ताको तस्तै प्रश्तुत गरिएको छ ।
चलन नै यस्तै थियो ।
सस्कृति परम्परालाइ बचाउन गाउनु भएको सिलोक अत्ति राम्रो
सारै राम्रो ।
धेरै पहिले बिहेमा सुनीन्थ्यो ।
यि सिलोक पस्किनु होस्
धन्यवाद टक्र्यांएं ।
सारै दामी भो शिलोक
श्लाेकहरू धेरै मनाेरञ्जनात्मक छन् ।माधव दाहाल, चण्डीराज नेपाल लगायत सम्पूर्ण प्रस्ताेतालाई हार्दिक बधाई छ ।
धन्यवाद !
धन्यवाद !
पुरानो संस्कृति झल्काउने सिलोक धेरै राम्रो लोपहुनलागेको सस्कृति
स्लोक अहिले लोप हुँदै गएको सस्कृती हो उठान त गर्नु भयो तर यो स्लोक ले राम्रो सन्देश नदिएको पाइयो येस्ले दुलाहा र दुलही को तेति राम्रो बाताबरण हुदैन
Dammii.xa
Sarai ramro silog
Wow wow first time sineko yesto juhari sarai ramailo..madhav ji sarai ramailo ani gaun ghar tirko lok geet haru gaunu hunxa jaile ni ...👍👍👍
धेरै राम्रो लागाे सिलाेग बाजेहरूकाे ।
अत्न्त राम्राे पुराना स्लााेकहरु फेरि फेरि आइ रहाेस ।धन्बाद
Aajkal ta bhuli sakyo silok bachpanko yaad aayo dhannbad xa yi daiharulaai
" Chetana Vayaa!! "
Sanatan-dharma, Haamro Sanskriti, Swovimani Nepali ra Rajsastha rahey maatra, Nepal Akhand rahanecha!!!
Jai Nepal !!!
ramro chha juhari keep it up
P by
धेरै बर्ष पछि यति राम्रो सिलोक सुन्न पाए। कलाकार हरूले पनि एकदम उत्कृष्ट प्रदर्शन गर्नुभयो। आयोजक बर्ग धन्यवाद का पात्र हुनुहुन्छ।
गाउघर को बिहेको याद पो आयो।। सारै मीठो शिलोक!!!
Sarai ramailo lagyoo..ajai Alik lamo bonownus na hajur
आहा कति राम्रो शिलोक शुनाउनु भो शुन्नपाईयो खुशी लाग्यो धन्यवाद हजुर हजुरलाई धन्यवाद ।।
मलाई माधब नेपाल सरको कार्यक्रम मन पर्छ किन कि गाउँ घरमा गाईने गित र सिलोक लोभ हुँदै गैइ रहेको लाई यश कार्यक्रममा प्रस्तुत हुँदा राम्रो लागेको छ
जाेगानु मात्र होइन जनजनमा जीवन्त दिनुपर्छ।
अति मन पर्याे🙏
Kati dami ho sathi
हाम्रा पुरानास संस्कार संस्कृति जाेगाउनु पर्छ
यस्तो हाम्रो मौलिक परम्परा जोगाउनु पर्यो धन्यवाद छ हजुर हरु लाई अब बिबाह मा यो प्रचलन सबैतिर चलाउन पर्यो
Kati ramro dekhiyeko Nepali luga ma sabai jana lai
Aahaa sarai ramailo sashkriti hamro nepali juhari sarai ramalo lagyo ankal
यस्लाई अलिक लामो बनाएर ल्याउनु पर्यो फेरि पनि अवको नयाँ पुस्ता लाई समेट्ने गरि
अति राम्रो लागो ।। भारत असम बाट।।
परंपरा गत संस्कार सकृतिको जगेर्ना गरौ ।
धन्यवाद जुहारी जोडीलाई
एस्तै जुवारि सिलक अरुपनि ल्याउने बेलाभाे शर सारै राम्राेछ हजुर
यस को अर्को भाग पनि छिटो आउँछ भन्ने आशा गर्दछु।
संस्करण धेरै नि छोटो भयो।
Aaha Kathi mitho silok hajur yek dam Ramro lagiyo hajur
ओखल्ढुङ्गा को जति एता हाजिर गरम😊
मलाई पुरानो जमना को सम्झना आयो धन्यवाद छ सिलोक कलाकार लाई
Super Mlai t Ramailo lageyo
SarAi ramro sanskritiko dharohar yasta lop hun lageko slok haru jogauna lagnu vo dherai dhanyabad
Saraiman paryo salutxa kalskarharulai
😃😃😃😃😃😃khatra ramro xa silok
पुरानो स्स्कार नेपालि पुरानो लोक।सिलोक दामी छ🌹🌹
राम्राे मात्रै हैन धेरै राम्राे छ दाजु मौलिक्ता झल्काउने ... जयहाेस!!
Ramro xa Baje haruko dohari..
आहा सारै दामी सिलोक
dharai ramro...
..
Purano saskar ramailo lageu👌
धेरै राम्रो छ ✌✊✊💘🌹💘💘🌹
आफु गाउँ बस्दाको सम्झना आएर भक्कानिए...धेरै राम्रो छ
दामी छ सिलोक
कला संस्कृति र संस्कारको जगेर्ना गरौं !
सारै राम्रो हाम्रो लोक सस्क्रीतिक
म आज यो च्यानलमा नयाँ सदस्य हो ।राम्रो छ (सीलोक) तपाईंहरुलाई सफलताको शुभकामना।
Good luck everyone 🙂🙂
भाका त राम्रो छ तर छुद्र सब्दहरु प्रयोग गरेर कस्तो म्यासेज दिन खोजेको हो ! सुन्दा नि लाज मर्दो क्या ! अलि शब्य र सस्कारी तरिकाले गाएर आउने पुस्तालाई केही सिकाउनु नि हजुर !
जे होस, बुढाहरुले सुनाए राम्रो
रहेछन श्लोक गाउने बुढाहरु हाम्रो।..
Acc j .
Edmonds Fertility
परम्पराका यस्ता अनुपम निधिहरूकाे जगेर्ना गर्न गर्नुभएकाे प्रयत्नलार्इ अभिवादन ।
Nice
@@sarojpudasaini4911 ua-cam.com/video/GnqLZg2S4nQ/v-deo.html please subscribe
Haina kati ramailo i
सराय राम्रो छ
रमाइलो लाग्यो।
Dhari ramro lagyo
सारै राम्रो
अति उत्तम शिलोक wah wah wah
Ati ramro xa
Mero hajur buwa ko yad ayo .... ati ramro...
Anup Chhetrì a
@@Poojaparajulibadal ua-cam.com/video/GnqLZg2S4nQ/v-deo.html please subscribe
खुब मज्जा आयो !
Ati ramro hamro sansrkriti bhulenu hudena
धन्यवाद !
म भारतको उत्तर-पूर्व राज्य मणिपुर देखि अझै यस्ता प्रस्तुति गरी दिनुहोला भन्ने नम्र निवेदन गर्दछु!
Really appreciated the entire team,let us together preserve our culture.
धेरै राम्रो छ
Hajuraama le gako silok yaad aayo
हैट 😁😁
आह्हा कति राम्रो
Dherai raamro silok. Haraauna laageko parampara jogaaunu bhayeko maa dhanya baad. Arko bhag pani upload garnu hola nikai chhoto bhayo arko maa ali laamu upload garnu holaa.
Culture and traditions are to be survived with soft speaches.
ramro... xa kaka shree
धन्यवाद !
Ati ramro silok
हाम्रो नेपाली पन , हाम्रो संस्कृति ।
Ok bro ...pls update fastly
वाह! आज भने मज्जा आयो
आहा आजभोली कहाँबाट यस्तो दोहोरी श्लोक सुन्न पाउनु । पुरानो सम्झना आयो ।प्रस्तुतकर्ताज्यूहरुलाई धन्यवाद ।
Khatra
यस्तो उत्ताउलो पेचिलो जुहारी भन्दात शभ्य दाम्पत्य जीवन सम्बन्धी पो गाउनु पर्छ । यस्तो त राम्रो लागेन ।
भब्य प्रस्तुति हजुर।
साह्रै राम्रो प्रयास र लोक सस्कृतको जगेर्ना गर्नु भएकोमा धन्यवाद तर अलि छोटो तुक्का मात्रै भयो।।
राम्रो छ
hajur haru le yastai lera aaru poni aaunu ho la
Dami xa silok
Excellent!
धन्यवाद !
Derai ramro bhaka hajur haruko
बच्चामा जन्त गएको बेला याद आयो ।
tt
सारै स्वाद को सिलोक गाठे😃😃
Hoit khatra ho
यो राम्रो छ तर सारै छोटो भयो
Ram ram ji 🙏
100000 view पुगेकोमा बधाइ छ हजुर्लाइ !!😎😎
Nischal Bhattarai tecdfv
Jr Limbu ??
Good silik
Good silok
Surilo bhaka bhaina
गाउतिर बिहेमा हिन्दी रिमिक्स बजाउन भन्दा एस्तै गाना सुन्न पाए कत्ती मज्जा आउने थियो होला
जीवन्त प्रस्तुति ।
हामीहराई सकेको अनुभबछ ।जय सनातन धर्म हो
Very good
Damii