देश र जनताको हित गर्न राजनिति गरेकै होईनन यिनिहरु ले। तपाईको कुरा एकदम सहि छ । कम्युनिष्ट मात्र खराब छन र?अहिलेका पार्टी हरु कुनै पनि ठीक छैन।यो सुनेर त बुझ्ने छन आशा राखौ । यिनिहरुको घैँटोमा घाम कहिल्यै नलाग्ने भयो ।
वा वा कम्तिमा हजुर जस्ताे मान्छे अझै नेपाल मै भएकाे मा धन्यवाद आज बल्ल मज्जा आयाे चाेर हरूकाे भन्डाफाेर गर्दै जानु सर हुन त म नेपाली सेना सरकारी जागिरे हाेईन
अब नेपालमा केही परिबर्तन आउछकि सेना प्रहरी पनि आजित भयर मुख खाेल्नथाले ।जनतापनि निर्दाेभयर नबससौ , अत्तेचारकाे बिराेधमा निस्कौ ,नेपालीकाे भबिष्ये अन्धकार तिर लगेकाछन् ,ई भ्रष्ट नेताहरुले ।
सारै ठिक्क कुरा कुरा गर्नु भेा सरले।लाखौंलाख नेपाली हरुलले मान्नै पर्ने भाे १/२/३सबै नेपालीहरुले है।
Oooo9ooo9
हिम्मतका साथ यी सत्य घटना बाहिर बोल्ने साहशी प्रेम सिंह ज्युलाई स्यालुट छ ।
ठिक कुरा गर्नु भो सर जिन्दाबाद 🎉
👍👍💯💯💯💯good
भ्रष्ट हरुलाइ छोड्ने होइन ।धन्यवाद हजुरले नेतृत्व गरे देखी नेपाली आमाको आँसु पुछी नेथियो ।
सही भन्नुभएको छ।सर सलाम छ।
ठीक भन्नुभो भुपु शेनापतिले। ❤❤❤❤
१०० %सहि हाे।
सहि कुरा ,सैनिक नै अघि नआए देश रहदैन ।।।।
एकदम सहि भन्नु भयो
सहि भन्नु भयो सर सलोट छ।
सही कुरा गर्नुभयो धेरै धेरै धन्यवाद
सहिकुरा जर्नेल सर जिन्दाबाद
सहि कुरा गर्नु भो सर
स्यालुट छ सत्य कुरा बोल्ने हिम्मत लाई अब हात चलाउन पर्ने आबस्यक छ कुरा मात्र नगरौ अब ढिला भैसक्यो
एक दम सही भनेको
सहि भननु हुनछ धन्यवाद अब सैनिक सासन। लाय पनि। जनता खुसि हुनछ
ठिक भन्नुभयो जर्साब
नेपाली सेना सरलाई सलाम गरछुम
Very good सहि कुरो हजुरलाई सलुट छ
सत्या बोलेकोमा धन्यवाद सर्
देश र जनताको हित गर्न राजनिति गरेकै होईनन यिनिहरु ले। तपाईको कुरा एकदम सहि छ । कम्युनिष्ट मात्र खराब छन र?अहिलेका पार्टी हरु कुनै पनि ठीक छैन।यो सुनेर त बुझ्ने छन आशा राखौ । यिनिहरुको घैँटोमा घाम कहिल्यै नलाग्ने भयो ।
हजुरलाइ सलाम❤❤❤❤❤❤❤❤❤
सहि कुरा
१००% सच्चा सत्यकुरा बोल्नु भयो जरसाव सेलुट छ
❤❤
सलुत सलाम छ सर 🎉❤जय नेपाल
२१ तोप को सलाम छ सर आवसेक परे खबर पाउ सर
सलाम जर्नेल शाहेब काे तर्कलाइ ।
जरसाब सलाम छ
अति उत्तम बिश्लेषण
धन्यवाद नेपाल बेचुवाको यथार्थ बर्णन गर्नु भयो । अबजन्ताले यिनलाई कारबाही गर्नैपर्छ ।
वा वा कम्तिमा हजुर जस्ताे मान्छे अझै नेपाल मै भएकाे मा धन्यवाद आज बल्ल मज्जा आयाे चाेर हरूकाे भन्डाफाेर गर्दै जानु सर हुन त म नेपाली सेना सरकारी जागिरे हाेईन
तपाइले।ठिक कुरा।गनु।भएकोे छ।हजुर
सहि सत्य हो👏
स्यालुट छ जर साब देशकाे नाम बेच्नेलाई देश निकाल गर्नै पर्छ ।
6
j
सत्य बोल्नु भयको मा धन्यवाद !
इडाकालाइतकोलगा
अब नेपालमा केही परिबर्तन आउछकि सेना प्रहरी पनि आजित भयर मुख खाेल्नथाले ।जनतापनि निर्दाेभयर नबससौ , अत्तेचारकाे बिराेधमा निस्कौ ,नेपालीकाे भबिष्ये अन्धकार तिर लगेकाछन् ,ई भ्रष्ट नेताहरुले ।
सहि हो देश बेच्ने नेताइ त जसरी हुन्छ घाती रेतेर हुन्छ कसरी हुन्छ ठोक्नु पर्छ
साह्रै राम्रो कुरा गर्नुभयो सर् तपाईको परिचय पाउँ ❤❤❤
वीर होइनन् नेता को चाकरी गरि देश खान पल्ल्केका हुन जय नेपाल
नेपाली सेना सरलाई सलाम छ सर।
very Good point
कति चित्तबुझ्दो कुरा अयो धेरै धेरै बधाई छ जर सहब
एकदमै सहि हो चित्तबुझ्दो जवाफ दिनुभएको छ हजुरलाई २१तोपको सलामी दिँदा पनि पुग्दैन
सत्य कुरा।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 very good speech sir.
सत्यबादी, देशप्रेमी निडर जरसाब
सहि कुरा भन्नू भयाे सर दासै दास भयकाे देशमा न्याय काे के अाश😂
Well done You are brave straight forward speaker salute you sir God bless you
ठीक भन्नु भयो
सलुट छ
कति राम्रो कुरा
100% सही कुरा
सहि कुरा 👍️
तितो सत्य जरसाहब 🇳🇵🇳🇵🙏🙏♥️♥️
Y are great dai
जर साहेब। देशको माया छ। भुपु बिरटिस
ठिक कुरा गर्नुभाे धन्नेबात अन्न्याकाे जराे उखाल्न सबैकाे एक्जुट हुन पर्छ साथ ❤️❤️
सहि हो बुढा नेताकार्यकर्ता बाइ बाइ यस्तो प्रधानमन्त्री चाहिदैन
ठिक भन्नुभयाे जर्साब सलाम सर
खै सबैमा फटाकै सेटिंगछ पाक्कैझेलजनुपर्ने आक्तियारमा र न्यायलयमा उस्कैसेटिंगछ त्यसलाई खबरदारगर्नुपर्छ है
😢😢😢😢 सबैको सोच हजुरको जस्तो भए हाम्रो देश यस्तो हुने थिएन 🥺
jarnel sab salam xa hajurlai
SUPER❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sai sai wow ramro kura
देसकाे लागि ठिक कुरा गनुँभयाे सर जिन्दाबाद
हाेनि त धेरै रामाे कुरा
नेपाली जनताले अझै पनि बुझेनन् भने देश के हुन्छ सत्य कुरा
Absolutely 100000% Right sir Salute you God bless you 👍 🙏 🙌 ❤️
साच्चै हो सहिकुराभन्नुभयो
Good speech sirrr❤❤❤❤❤
१००% सहि
एकदमै सही कुरा गर्नु भयो सर 🙏👍
Very good 👍 sir
मरुन जेल को बेइजेत कसरी सुनेर बस्न सकेको होला
Laj pachako bharst oli
Chorlai Chor bhanda laj lagdain
हे भगवान हाँस्ने शक्ति न आउदा पनि बलै हाँसेकाे जस्तो गर्न पनि कति गाह्राे छ भगवान 😭😭😭😭😭😭😭😭
नेपाल सरकारले केही पनि गर्न सक्दैन नेपाल सरकार भनेको चोरै हो। चोरले के गर्न सक्छ नदी नाला खाना सबै बेचेर सक्छ
सहि कुरो उठाउनुभयो धन्यवाद।
Right sar
भन्नु भन्दा जे छ तर गरि हाल्नु पर्छ
saalam general shab very good hjrko kura yekdam thick ho
सलाम छ हजुर
🎉very good thanks for your spich.
सहि हो दाजु😊
ठिक छ भनाई
कति राम्रो भनाइ
100% poricent right prem sir
सलाम छ जनेल साब हजुर को भनाई
Good garsab hjr salam hjr
कुरा त यकदम सहि कुरा हाे नेपाल ठुलाे बेजेति भयकाे छ
WOW Sahi vanai 🎉🎉👏👏👏👏💪💪🔥🔥🔥🔥🎊🎊🎊
सेना पनि अब देशको लागि अत्यन्तै बिचार पूर्याएर पार्टी को दास नभई सच्चा गरिब निमूखा जनताको निम्ति अगाडि बढ्न सक्नू पर्छ ।सर
आहा अति साहसिलो यक नेपाली छोरा सलोत छ सेना पटि ज्यु यस्ता धमिरा अरु लाई तपाईं हरु जस्तो नेपाली लाई माया गर्ने ब्याक्तिको आबस्यक छ
Sahi vannu vayo
Sarai ramro vanai
सलामसर❤❤
100% sae ho🎉🎉🎉🎉🎉🎉🎉
100% सहिकुराे परेका पृधानमानतरि हाेईनन सर सहिकुराे गरनुभयाे
100% ठिक बाेल्नुभयाे बधाई ,
Sahi kura sir ko
Good. Daju. ❤❤❤❤❤
नयाँ नेपाल चलाउने नै पङ्गु भएपछि नेपालको दशा राम्रो होला र?
हजूर ले राखेका कुरा यथार्थ हून इन्का अन्त गर्नुपर्छ जय होस ❤।