नागरिक र ण सं ग्राम घोषणा; १० लाख जनता प्रत्यक्ष मैदानमा;रिङ्गरोड घेरेर काठमाण्डौ ठप्प पार्ने योजन

Поділитися
Вставка
  • Опубліковано 3 лис 2024

КОМЕНТАРІ • 73

  • @gfdhdhhfgshjgdh4174
    @gfdhdhhfgshjgdh4174 Місяць тому +7

    त्यै दिन को खोजिमा जनता छ चोर दलाल भ्रष्ट हरु को अन्त हुनुपर्छ हुनुपर्छ

  • @HaribolKc-i3u
    @HaribolKc-i3u Місяць тому +7

    सहि कुरा सर । याे बेबस्था जनताकाे गलाकाे पासाे फ्याँक्नु नै पर्छ ।

  • @prakashdhungel7755
    @prakashdhungel7755 Місяць тому +4

    Good 👍🏻 अब चाहिँ १००% आन्दोलन १० लाख को हुनै पर्छ!
    भ्रष्ट हरु को घर घर, कोठा कोठा बाट थुतेर घिसार्दै, तान्ने दिन् नजिकै
    नैं आई सकेको अवस्था ( महासंग्राम) को जय होस्!!😊🌹💕

  • @haridhakal9149
    @haridhakal9149 Місяць тому +9

    नेपाली जन्ता ले साथ दिन्छ र दिने जय हो

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 Місяць тому +10

    नेपाली जन्ता ले साथ दिन्छ र दिन्छौ र दिने

  • @labkushthapa7992
    @labkushthapa7992 Місяць тому +12

    अब पनि चुप बसनु देश घाति हो उठौ जगाऔ नेपाली जनता

  • @ivanpratap-h1n
    @ivanpratap-h1n Місяць тому +2

    सहि कुरा गर्नु भयो

  • @Siva-d7v
    @Siva-d7v Місяць тому +11

    तपाईं बेथिति विरुद्ध बोल्नु भएन भने, त्यो देश द्रोही नै हुनुहुन्छ। युवा जागौं जय राष्ट्र

  • @GopalmahatMahatGopal
    @GopalmahatMahatGopal Місяць тому +1

    Good job 👏👏👏👏 saii ho

  • @sureshsah4087
    @sureshsah4087 Місяць тому +2

    अग्रिम शुभकामना दाइ।

  • @shyamshrestha4491
    @shyamshrestha4491 Місяць тому +6

    सलाम छ मनाेज सापकाेटा जि, दलाल लुटेराहरु काे घर कार्यलय पहिचान गरि कार्य बांडफांड अधिक्तम् राष्ट्र भक्त युवा युवति शक्ति दलालहरु भाग्नै नसक्ने गरि तयारि गरौ हामी पाेखराबासि पनि काठमाडौ अाउंछौ, प्रहरी लाई पनि चेतावनी दिऔं ता कि जनता विरुद्ध नाआवस नत्र दलाल भ्रष्ट प्रहरी नै हो भन्ने बुझेर प्रहरी माथी नै जाइ लाग्नु पर्छ ता कि अघि बढ्न सहज हुन्छ।

  • @TikTok-x6s
    @TikTok-x6s Місяць тому +1

    Good speech sir

  • @Jaganyogi-me7bl
    @Jaganyogi-me7bl Місяць тому +3

    म आउँछु कन्चनपुर बाट

  • @harikrishnakafle6728
    @harikrishnakafle6728 Місяць тому +2

    हार्दिक स्वागत सहित एेक्यवद्धता प्रकट गर्दछु।

  • @UhgdssdGhadfhhfd
    @UhgdssdGhadfhhfd Місяць тому +1

    Good

  • @SantoshThapa-ot4st
    @SantoshThapa-ot4st Місяць тому +1

    King is king🎉

  • @krishnasomai3441
    @krishnasomai3441 Місяць тому +3

    i m with u sir 👏👏👏👏👏👏

  • @ananathsapkota2032
    @ananathsapkota2032 Місяць тому +1

    मनोज बावुको सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ समयछँदै सबै नागरिक निन्द्रा बाट बिऊँजिन जरुरि छ नत्र आफ्नो अस्तित्व गुमाउन् र बिदेशीको गुलामी गर्न तयार हुनुहोस् सबै नागरिक हरु

  • @kajimanbhujel675
    @kajimanbhujel675 Місяць тому +2

    Right right

  • @premraut4117
    @premraut4117 Місяць тому +1

    👍️👍️

  • @shashikumarbhatta1478
    @shashikumarbhatta1478 Місяць тому +2

    एकदमै ठिक मनोज सापकोटा जी ।
    विस्वमा हाल २ सय राष्ट्र छन् तर नेपालमा जस्तो प्रधानमन्त्री र महानगर पालीकाको अध्यक्ष्यको लडाई नेपालमा मात्रै हो परन्तु कुनैपनि देशमा मुख्ख व्यक्ति हरु मिलेर राष्ट्रको विकाश गरेका छन् । चरम भ्रष्टाचार गरेकोले मुटु काप्ने डरले आत्तिएको यो केपि ओलि तस्कर र प्रचंडे र शेरे पनि ।
    अब यी तस्कर ज्यानमारालाई हामी नमारी छोड्दैनौ ।

  • @DyDy-oc2cb
    @DyDy-oc2cb Місяць тому +2

    Sahi.ho

  • @jawansinghtamang
    @jawansinghtamang Місяць тому +2

    समर्थन छ

  • @gfdhdhhfgshjgdh4174
    @gfdhdhhfgshjgdh4174 Місяць тому +1

    सफल होस नेपाल को नेपाली जनता को जय होस

  • @navrajkhadka1240
    @navrajkhadka1240 Місяць тому +2

    Great logic...
    Brother ❤

  • @dipakkumarray5214
    @dipakkumarray5214 Місяць тому +1

    Good luck Manoj sir God bless you Sir 👍👍🙏🙏🙏🙏👍👍👌👌👌👌👌👌👌👌👌👌👌

  • @SabinKhulal-l7j
    @SabinKhulal-l7j Місяць тому +1

    Janu parxa dai

  • @dipakkumarray5214
    @dipakkumarray5214 Місяць тому +1

    Great analysis Manoj Sir 👌👌👌👌👌👍👍👍👌👌👌🙏🙏🙏

  • @bandhurajacharya3677
    @bandhurajacharya3677 Місяць тому +1

    गाला मा म्वांई खाएर धोका दिने ब्यबस्था फाल्नै पर्छ??

  • @asharamranatharu4900
    @asharamranatharu4900 Місяць тому

    नेपाल राष्ट्र जोगाऊ जनता तापंई को साथ छन् धन्यवाद

  • @yadavrana8341
    @yadavrana8341 Місяць тому +1

    Tesko lagi mahendra path bhanda arko bikalpa nohola❤❤❤❤❤❤

  • @AkashGiri-t9n
    @AkashGiri-t9n Місяць тому

    Jay gretar Nepal jay bir goorkhali ❤

  • @bhandaritalak4068
    @bhandaritalak4068 Місяць тому

    Ho good suvakamana xa sir

  • @nareshb.k.3926
    @nareshb.k.3926 Місяць тому +5

    रवि, छवि, जिबि, धनराज, डनराज तथा अन्य ठगराजहरु जुनसुकै पार्टीका हुन जनताको अगाडि झुण्ड्याउनुपर्छ।

  • @Yagee1987
    @Yagee1987 Місяць тому +2

    Yo manche ni bikeyo aba

  • @jaysambhu1460
    @jaysambhu1460 Місяць тому +1

    ❤❤❤❤❤

  • @sss34490
    @sss34490 Місяць тому

    We support you

  • @NetraWinner
    @NetraWinner Місяць тому +1

    यो पनि सारै बडि गफ गर्छ सँसारमा म भन्दा जान्ने अरु कोई छैन भन्ने गर्छ

  • @dhanuthapa5744
    @dhanuthapa5744 Місяць тому +1

    Guff

  • @chhamagc748
    @chhamagc748 Місяць тому

    ल ल हामी पनि समहत छाै❤

  • @chandanthakur2024
    @chandanthakur2024 Місяць тому

    Right 👍

  • @dhayanrairai4047
    @dhayanrairai4047 Місяць тому +1

    बिचार॥ त ठिकै होला तर व्यवस्था को बारे राजा ल्याउ भन्छेो भने दृष्टिकोण गलत,किनभने राजाको निरन्कुष शासनको शिकार भएका धेरै जन्ता भुक्तभोगी छन ।जस्तै २०३६ सालको धनकुटा को ,खुकुछिन्ताङ काण्ड दोरम्बा काण्ड आदि।यी कल्पना मात्र गर्दा मन सिरिङ्ग हुन्छ ।तर अहिलेको परिवर्ति व्यवस्थाले नर संहारसम्मको अत्यचार गरेको थाहा पाईएको छैन।यसर्थ व्यवस्था चाहि कार्यकारी जन निर्वाचित राष्ट्र प्रमुख सम्म ठिकै होला तर राजाको बिषय चाहि अलि पपर राखेो है मित्र ।

  • @LekhnathSharma-u9t
    @LekhnathSharma-u9t Місяць тому

    नेपालर नेपालिको अस्तित्व बचाउन आन्दोलनमा लागौ ।

  • @ramkumarlibang9041
    @ramkumarlibang9041 Місяць тому +1

    Manoj ji I recused you have join to Durga prashi aandolan . It you ( we ) will be success ,it is sure ok .

  • @Touchofchrist
    @Touchofchrist Місяць тому +1

    Good yo salko bali tetibelai dinuparx jay uba

  • @narguragai2663
    @narguragai2663 Місяць тому

    Prachanda jindabad

  • @gajendralamichhane53
    @gajendralamichhane53 Місяць тому

    ❤❤❤,

  • @GopalKatuwal-hn9kg
    @GopalKatuwal-hn9kg Місяць тому

    हो नेपाली स्तापारीब्रत्न पुन ७ साल पछीको राजनीती चेतनामा पुगन्खोजेकोछ त्र नेत्रीतो कार्ता नहुन्यापुराना सपै सीधान्त बीहीन पतभ्र्स्ठ लोबी पापीको जमाथ मात्रै हुन्छ ब्र्तमान आदुलन नेतृत्व कर्ताले हमास का यायासीन्वार र आएतौउल्ला खामेनी को भुमीका बुजन सक्नु प्रार्छ नेपाल पयलेसतीन भन्दानी डर्लाग्दो टाउमाछ एस्तो देसको जान्ताको कस्तोचेतना हुन्पर्छ अबोहुने राजनीती प्ररीब्रतन ले समेट्नु पार्छ

  • @ShyamKaji-pk7ql
    @ShyamKaji-pk7ql Місяць тому

    Sahi kuro ho

  • @jangarai2582
    @jangarai2582 Місяць тому

    केपी र आरजु, SPP लागु गरनको निम्ति अमेरिका भ्रमण गराऊदैछ, र तपाईहरू को आन्दोलन को समय सम्म त अमेरिका शेना नेपाल आकसकेको हुनछ, त्यो समयको आन्दोलनमा,अमेरिका शेना,परिचालन,गर्छ जन्ता भुटछ,यस्को बिकल्प केछ,मनोज सर

  • @ChandanPariyar-xy2bp
    @ChandanPariyar-xy2bp Місяць тому

    🌹🌹🌹🌹🌹🕉️🕉️🕉️🕉️🕉️

  • @ManojShah-uz4ni
    @ManojShah-uz4ni Місяць тому

    Hami janta eak hun

  • @nareshb.k.3926
    @nareshb.k.3926 Місяць тому +1

    100%✅ मनोज सर❤

  • @Jaganyogi-me7bl
    @Jaganyogi-me7bl Місяць тому

    भ्रष्ट हरु लाई नत धर्ति न आकाश बिचमा झुण्ड्याएर सङ्ग्रहालय बनाउने हो। नयाँ राजनीतिक हरु लाई पनि पाठ मिलोस। विश्वमा पनि सन्देश जाओस्।

  • @shambhushah2112
    @shambhushah2112 Місяць тому

    Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰

  • @yugalshah2836
    @yugalshah2836 Місяць тому

    Eight class pass person is consider as illetrate. Nepali can not expect justice, development from illiterate kp oli. Kp oli jailed 14 years as killer of Dharm नाथ ढकाल Not Due to political activities.

  • @jangarai2582
    @jangarai2582 Місяць тому

    हो मनोज सर,अब काङग्रेस र एमाले बिदेशीको अमेरिका र भारतको ईशारामा चलेको सत्ता हो,मनोज सर १० लाख जन्ता उतार्दा, बिदेशी शेना परिचालन गरेर, जन्ता भुटे भन, तेसको बिकल्प केछ, यो पनी जन्ताहरू लाई बताई दिनुस

  • @dilchhetri8659
    @dilchhetri8659 Місяць тому

    Nepal ma leaders aati vayo

  • @BhaktaShahi-s6d
    @BhaktaShahi-s6d Місяць тому

    सबैसडकमाआउहै

  • @PurusottamBasnet
    @PurusottamBasnet Місяць тому

    Rato pass port dhari sahakari ma thag gagan k parman dekhaane ho joti gurug ra dhan raj gurug 15 karod ko thagi ma g.b.rai ko lagani ap1 ma lagani

  • @Kabir-fitness52
    @Kabir-fitness52 Місяць тому

    Mangsir 7 ma durga kai support garnu parxa

  • @udayashrestha9319
    @udayashrestha9319 Місяць тому

    Kasaile asoj 3 Kartik 24 marga 7 kin sabaile ekk bhaya kaso hola.

  • @NiranjanBajracharya-b1d
    @NiranjanBajracharya-b1d Місяць тому

    Tyo andolan ma moh ni Chu dai....hateymalo garnu lai

  • @ganeshkhadka1387
    @ganeshkhadka1387 Місяць тому

    Pakka garnu hola hai bolne matra hoina ni

  • @sumitpariyar-tf8mm
    @sumitpariyar-tf8mm Місяць тому

    दुर्गा प्रसाईं को आन्दोलन बिथोल्न लागेका धमिरा हरु ।

  • @rupapyakurelmainali
    @rupapyakurelmainali Місяць тому +1

    भरस्त देस द्रोहिलाइ मार्द कुनै कानुन लग्दैन किर्ते ओलि लाई मार्नु देस आफै भन्छ

  • @Bishnumenu
    @Bishnumenu Місяць тому

    ❤❤❤❤