आहा कति मिठो स्वर गीतको बोल ठेट मगर भाषामा गाउँघरमा ए मगर बाउजा कुला नुके आले भनेर सोध्ने ,बोलाउने ठेट मगर भाषालाई पनि उजागर गर्ने यो दोहोरी गीतमा हामी मगरहरु पनि रहेछ कला र गाला भन्ने एउटा गीतको मध्यम बाट सन्देश दिनु हुने मिठो स्वरका धनी कोमान जी लाई धेरै धन्यवाद अनि जोडीमा जम्नु हुने निर्जला बहिनी लाई पनि धेरै धेरै धन्यवाद ! यहाँ हरुको कला र गाला को उच्च सम्मान गर्दै आगामी दिनहरुमा अझ उत्कृष्ट गीतहरु आओस् हार्दिक शुभकामना !
धेरै मिठो दोहोरी हामि मगर गुरुङ भनेर सुन्दा धेरै खुशी लाग्छ निर्जला नानिको दोहोरी धेरै हेर्छु अनि सुन्छु धन्यवाद निर्जला नानि लाई सुभ आसिर्वाद छ सधैं हासि खुशी रहनु होला 🙏🙏🙏🙏🙏💜💜💜💜
झोर्ले 🙏🙏 र्याफ गउने कलाकार हरु हेर्नु गाउँ को अर्घनिक दोहोरी कस्तो हुन्छ भनेर हाम्रो तनहुँ को माटो ले जम्म को कोमल राना मगर दाजु र निर्जला गुरुङ को दोहोरी सुन्द कति आनन्द अयो दुबै जना लाइ धेरै शुभकामना 🎤🎤
अति सुन्दर प्रस्तुति ❤❤❤ खुशी लाग्छ अाज हाम्रो गुरुङ, मगर ,राई,लिम्बू ,सेर्पा तमाङ जस्तो तमाम समुदायहरु हरेक क्षेत्रमा अघि बढेको देख्न पाउँदा। congratulation to all team 👍️👍️👍️
आफू पनि मगर परियो झन निर्जला त आफ्नै गाउपालिका कि मिठो आवाज को धनी गायिका उसै त रुपै ले मोहनी लगाउने सबै दर्सक श्रोता हरुको मन मुटु मा बस्न सफल।।। उत्कृष्ट भाका अनि सुमुधुर सङित लाई मेरो हृदय देखि नै सम्मान छ
नमस्कार सम्पुर्णमा धेरै पछि मेरा आदरणीय दाइहरुलाइ देखे धेरै खुसी लाग्यो दाहरुलाइ देखेर दोहोरी पनि सारै मन पर्यो आहा तनहुँङ्गेहरु कमको हुदैन अझै प्रगती हेर्न मन छ मेरा दाइहरु
चिज गुरुङ सँग आउन पर्ने निर्जला को गित। किन आएन यु के बाट आएर निर्जला को भाऊ बढेको हो की। चिज गुरुङ गाउन नमानेको हो । बुझ्न सकिएन त। छिटो चिज सँग आउन पर्यो।
गुरुङ्गसेनी लाई छोड्नु हुदैन है राना सोल्टी बरु उनन्चास मिनेट लागे लागोस् न शम्भु सोल्टी जोश बबाल छ है हेहे ल बधाई तथा सफलताको शुभकामना निर्जला सोल्टीनी साथै सबैलाई !!
गायक #कोमनसिँ_राना_मगर #लाफा ज्यू र राष्ट्रिय लोक तथा प्रतक्ष दोहोरी गीतकी रानीले परिचित गायिका #निर्जला_गुरुङ #ङोल्स्यो द्वयको प्रस्तुतिले आ-आफ्नो मौलिक जातीय पहिचानको सहअस्तित्वको संगै एक अर्कामा प्रसंसक सामिप्यता बारेमा रहेर सब्द संयोजनले साच्चिकै मन पर्यो । #मगर हुन्छन् मायालु अभावको ! ईमानदारी दयालु स्वभावको !!" गीत संगीत यात्रामा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्दछु ।
आहा कति मिठो स्वर गीतको बोल ठेट मगर भाषामा गाउँघरमा ए मगर बाउजा कुला नुके आले भनेर सोध्ने ,बोलाउने ठेट मगर भाषालाई पनि उजागर गर्ने यो दोहोरी गीतमा हामी मगरहरु पनि रहेछ कला र गाला भन्ने एउटा गीतको मध्यम बाट सन्देश दिनु हुने मिठो स्वरका धनी कोमान जी लाई धेरै धन्यवाद अनि जोडीमा जम्नु हुने निर्जला बहिनी लाई पनि धेरै धेरै धन्यवाद ! यहाँ हरुको कला र गाला को उच्च सम्मान गर्दै आगामी दिनहरुमा अझ उत्कृष्ट गीतहरु आओस् हार्दिक शुभकामना !
Nnn😊😊?😊N
😊😊
😊😊 😊😊😊😊n
😊😊 😊😊😊😊nn😊nn😊😊😊😊?😊n😊
J
पहिलो पल्ट देखे मगर ठिटोलाई राम्रो लाग्यो नँया गित नयाँ लय म मिठो थियो है । भाई र निर्जला नानी को शब्द चहेनहरु well done 👍❤️🩹💯
कला संस्कृति संरक्षण। सारै मिठो गीत तपाईहरूको उत्तर उत्तर प्रगतिको कामना।।।
धेरै मिठो दोहोरी हामि मगर गुरुङ भनेर सुन्दा धेरै खुशी लाग्छ निर्जला नानिको दोहोरी धेरै हेर्छु अनि सुन्छु धन्यवाद निर्जला नानि लाई सुभ आसिर्वाद छ सधैं हासि खुशी रहनु होला 🙏🙏🙏🙏🙏💜💜💜💜
Mitobsnputisetoshola
आहा यो होनि तरिका सभ्य शब्दमा सकारात्मक प्रस्तुत यसरि हुन्छ गित सङ्गीतको सम्मान र संरक्षण अनि कलाकार हरुको राम्रो पहिचान,
झोर्ले 🙏🙏
र्याफ गउने कलाकार हरु हेर्नु गाउँ को अर्घनिक दोहोरी कस्तो हुन्छ भनेर हाम्रो तनहुँ को माटो ले जम्म को कोमल राना मगर दाजु र निर्जला गुरुङ को दोहोरी सुन्द कति आनन्द अयो दुबै जना लाइ धेरै शुभकामना 🎤🎤
अति सुन्दर प्रस्तुति ❤❤❤
खुशी लाग्छ अाज हाम्रो गुरुङ, मगर ,राई,लिम्बू ,सेर्पा तमाङ जस्तो तमाम समुदायहरु हरेक क्षेत्रमा अघि बढेको देख्न पाउँदा। congratulation to all team 👍️👍️👍️
मगर र गुरुङ्ग को आज को दोहोरी अति राम्रो छ । दुबै लाई शुभकामना ❤❤🎉🎉
मिठो दोहोरी को लागि अग्रिम सुभकामना कोमान सिं राना, निर्जला गुरुङ्ग लगायत सम्पूर्ण होल तिमलाई ❤
मस्त दोहरी भूमिका निभाई गहनू भो सुपर मस्त छह टीम लाई बधाई छह नाइस
कति सरल अनि भावपूर्ण शब्दहरू वाउ अति रमाईलो दोहोरी ❤❤❤❤❤❤❤❤❤
क्या मीठो छ मगर र गुरुङ को लोक दोहोरी शब्द पनि अति मिठो❤❤❤❤
आह मगर गुरुङको दोहोरी सुन्द धेरै आनन्द भयो यो होनित दोहोरी भनेको
oh ho koman singh solty safal rana magar ko lai dherai paxi dekhna paiyo khusi lagyo love from Lamjung ❤
अह कति मिठो भग सब्द अनि टुका पनि यो होनि हाम्रो मङोल को पहिचान जति सुने पनि सुनि रहु लाग्ने ❤❤लैफ दोहोरी🎉 गित❤❤❤
भाका स्वर शब्द सबै मन पर्यो निर्जला गुरुङ को दोहरी सुन्न त साह्रै मन पर्छ साच्चैको कला दिएका रहेछन् भगवान ले।
निकै उत्कृष्ट लागेयो सफलताको शुभकामना सम्पुर्ण लाई ❤❤🎉🎉🎉🎉🎉🎉🎉
मगर र गुरुङ्को रमाइलो दोहोरी सुन्दा पनि आनन्द आयो🙏💙म २/३ पट्क हेरे सारै मन परो
शारै राम्रो गित सपद झन राम्रो दुबै जना लाई🙏🙏
नेपालको साहान अर्गानिक लोक भाका तेहि माथि निर्जला नानिको अाबजर सब्द झन सबैको मनमुटुमा बस्नी ❤️❤️❤️
आहा अति मिठाे गित बधाई छ🎉
अत्यन्तै सुन्दर मखमली दोहोरी शब्द चयन उस्तै उम्दा आहा
गित-संगितको प्रबर्द्धन र बिकास मात्रै नभै यस्ता गितहरुले हाँम्रो पहिचान,संस्कृति,आपसमा पारस्पारिक सम्बन्ध संगै देसकै स्वाभिमान/पहिचान लाइनै उचो बनाउदछ । सम्पुर्णमा हार्दिक आभार एबं उत्तरोत्तर प्रगतिको शुभकामना😊🙏
धेरै राम्रो मगर लाफा र गुरुङसेनीको दोहोरी 🎉🎉🎉❤❤❤
Sarai ramro xa hai dohori ajhai ramro grdai janu shubhakamana xa❤❤❤❤
आति मिठो गित गाउनु भयौ समान सबै म आजै राम्रो गर्दै जनु सुभाकमना🎉🎉🎉🎉
आफू पनि मगर परियो झन निर्जला त आफ्नै गाउपालिका कि मिठो आवाज को धनी गायिका उसै त रुपै ले मोहनी लगाउने सबै दर्सक श्रोता हरुको मन मुटु मा बस्न सफल।।। उत्कृष्ट भाका अनि सुमुधुर सङित लाई मेरो हृदय देखि नै सम्मान छ
अत्ति मीठो भाका मा दामी सोर सबदा मा अहा बधाई छ हजुर साबै साबै लाइ❤❤❤❤❤
Dherai ramro dohori git ani kahile honi chij bhai rw nirjala baini ko dohori gaune din sunna mn lager hairan vyo vo hjur❤❤❤
सारै मिठाे रमाईलो दोहोरी मगर लाफा र गुरुङसेनि ङ्योलस्यो को शुभकामना❤❤❤❤❤❤❤❤❤❤❤❤
सारै मिठो रमाइलो दोहोरी गायक गायिका बैनि निर्जला लगाएत सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤
धेरै पछि मेरो दाजी कोमन सिङ राना को अनि निर्जला गुरुङ को आवाज सुन्न अनि मीठो गीत हेर्न पाइयो आँखा अनि मन पबित्र भयो संमान🙏❤️❤️छ। सम्पुर्ण मा❤️❤️
दामी छ दोहोरी सफलता को सुभकामना🎉🎉
नमस्कार सम्पुर्णमा धेरै पछि मेरा आदरणीय दाइहरुलाइ देखे धेरै खुसी लाग्यो दाहरुलाइ देखेर दोहोरी पनि सारै मन पर्यो आहा तनहुँङ्गेहरु कमको हुदैन अझै प्रगती हेर्न मन छ मेरा दाइहरु
अति सुन्दर प्रस्तुती दुबईजनाकाे❤❤ धन्यवाद छ
नमस्कार 🙏जेठु अति मिठो शब्द अनि तपाईहरुको घम्सा घम्सी दोहोरी आहा👌👏🕺🕺 मजा आयो जेठु अझै प्रगतिको धेरै -धेरै शुभकामना 🙏❤️
Wow ati utkrista dohori geet lafa 👌👌🙏🙏
क्या दामी छ यसतो कला नेपालमा बाहेक संसार कहि छैन। दोहोरी कला जिन्दावाद।
आहा दामी लाग्यो🎉🎉🎉
आहा निकै मिठो लाग्यो दोहोरी ❤❤❤
दुबैलाई शुभकामना, अति मीठो स्वर तथा रमाईलो दोहरी !
Nirjala Nani ko Mitho Haaso ani Geet ki Khani Sowore ki Dhani ra Kaman Ji ko Toli Sarai Kada Subhakamana Sampurna Team lai🙏💐
झोर्ले नमस्कार! सरै मिठो दोहोरी गित उत्तर 2 प्रगतिको शुभकामना !!!
सारै मिठो दोहोरी गीत सफलता को शुभकामना छ 🙏
5 choti herda pni pugya xaina ajai nice live dohori ❤❤❤❤❤❤❤
Mithho dohori lafa ❤❤pahila sangai ball kheler ramailo garer hideko lafa ajhai dherai prgati grdai janu 👏👏👏
Aajae ramro gardae janu lafa Best of luck 🙏🙏
Kati mitho dohori Dubai janalai suvakamana
चिज गुरुङ सँग आउन पर्ने निर्जला को गित। किन आएन यु के बाट आएर निर्जला को भाऊ बढेको हो की। चिज गुरुङ गाउन नमानेको हो । बुझ्न सकिएन त। छिटो चिज सँग आउन पर्यो।
आहा कति मिठो दोहोरी सारै रमाईलो❤❤❤❤🙏🙏🙏🙏🙏🙏
❤❤❤मगर बाउजा ❤❤❤गुरुङसेनी ङोल्स्यो गज्जब❤❤❤दाजु😮😮😮
आहा कति रमाइलो दोहोरि❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
सफलताको शुभकामना लाफा हजुर🙏🙏👌👌💋😘
Mitho parastuti sabai team lai dhannewad.
आहा सरै मन छुनीसबदा दुबैजानलाई शुभकामना🙏🙏🙏🙏🙏🙏🙏
मौलिक गित यस्तो होनी। धन्यावाद गायक गायिकालाई।
Super Duper 😊dohori song. All the best 👍🙏
सारै राम्रो गित बधाई छ दाई👏👏👏
Proud to be gurung magar❤❤❤❤❤❤Wow nice dohori
Sarai ramro lagyo ❤❤❤good luck.
सारै रमाइलो लग्यो लफा
अति सुन्दर स्वार पनि ज्यादै राम्रो छ
गुरुङ्गसेनी लाई छोड्नु हुदैन है राना सोल्टी बरु उनन्चास मिनेट लागे लागोस् न शम्भु सोल्टी जोश बबाल छ है हेहे ल बधाई तथा सफलताको शुभकामना निर्जला सोल्टीनी साथै सबैलाई !!
ल बधाइ छ. मिठो दोहोरी💕💕💕💕
Solta ❤soltini ❤को मिठास प्रतिभालाई हार्दिक मंगलमय शुभ कामनासहित उच्च आर्थिक साङ्गीतिक यात्रालाई निरन्तर क्रियाशील देखिरहन पाऊ धन्यवाद ❤❤
wow Fantastic Good song Best of luck
तनहुँगे भेनाकाे मिठाे भ्वाइस ❤❤❤❤
राम्रो छ ल 🌹🎁✌
kati ramro bhaka
गजब छ दाेहाेरी❤❤❤❤
निकै राम्रो ❤दोहोरी
आहा मन पर्ने मान्छे हरुकाे मिठाे दाेहाेरि🙏🙏🙏🙏
मनले मन परेको भा.........
धेरै राम्रो छ
Saisai Hoi Hoi Sarai ramro git recording garera album nikalna paye jhan ramro
Wao dammi bunu nirjala
Mitho dohori mero dai
Dai Kati ramro gite❤❤❤❤
badhai xa daji❤❤❤
Dehrai dehrai ramro xa geet so safalta ko subah kamana xa nirjala ji so all the wish you🌠🥰🌠💗 👌
आह आनन्द लग्यो सफलता को शुभकामना लाफा❤
मगर भासा हो बौजा (केटा)
Kati mitho sabda halera gaunu vako malaita dherai man paryo
Wowo ❤❤❤❤❤ gurung vs magar
Aahaaa yeseto po dohori pahillo patak hereko sarai man xoyo
Beautiful singing 🎤🎤👏👏👍👍both of you all best
Thanks for listening
धेरै मिठाे छ दाेहाेरि 😢😢😢😢
दामी दामी❤❤❤
Ramro xa vai ❤❤❤❤❤
Dherai ramro xa mero gauko dai ko song❤❤
गायक #कोमनसिँ_राना_मगर #लाफा ज्यू र राष्ट्रिय लोक तथा प्रतक्ष दोहोरी गीतकी रानीले परिचित गायिका #निर्जला_गुरुङ #ङोल्स्यो द्वयको प्रस्तुतिले आ-आफ्नो मौलिक जातीय पहिचानको सहअस्तित्वको संगै एक अर्कामा प्रसंसक सामिप्यता बारेमा रहेर सब्द संयोजनले साच्चिकै मन पर्यो ।
#मगर हुन्छन् मायालु अभावको !
ईमानदारी दयालु स्वभावको !!"
गीत संगीत यात्रामा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्दछु ।
ध्क्न्यबाद सर थप उर्जा मिल्यो हजुरको कमेन्टले
Nice saga hjr nirjal mama ji hjr ko sor Dami haii hjr jaru❤❤❤
Aaha Sarai mitho ❤️❣️
Dammi laayo jethu
सारै मिठो दोहोरी
Kaka dammi❤
Dai suppa❤
La khuman sir ko git saudima oneline dohori ma suneko aaja live sunna paiyo safaltako suvakamana hjrlai
Ghorla Wow lovely Song 🤗🇳🇵❤️❤️
आहा कतिमिठो गित
Sarai ramro
चिज सँग आएको भए झन सुनमा सुगन्ध झैँ हुन्थ्यो।
को हो चिज त्यही गित चोर्ने केता भन्नू भएको हो😅😂😅😅😅
@@ChesarPunmagar-tp5omतिम्रो गित चोरेको होर गित चोर भनेको गैसकेको कुरालाइ किन कोट्याउछ खाते😡😡😡😡