Bishnu Majhi's New Pardeshi Song 2079/2022JAHAJAI CHADHERA | जहाजै चढेर | Rishi Khadka

Поділитися
Вставка
  • Опубліковано 24 сер 2024
  • #BishnuMajhi#JahajaiCadera#New Pardeshi Song#बिष्णु माझी#नयाँ पर्देशि गित
    CRBT:0797821
    PRBT:70248168
    SMART:10118611
    Saptarishi Music Presents :-
    Song:- Jahajai Cadhera
    Vocal:- Bishnu Majhi/Rishi Khadka
    Lyrics:- Ramesh BG
    Music:- Rishi Khadka
    Audio/video:- Saptarishi Music Pvt. Ltd. 9847902210
    Director:- Kapil Lama
    Cinematographer:- Suresh Shresha
    Editor:- Sujan Shahi
    Graphics: Shiva Poudel
    Model:- Sima Dhakal/Prakash Sapkota/Rama Thapaliya
    Post Production:- Saptarishi Music 9847902210
    Subscribe us UA-cam:-
    / @rishikhadkanp
    Audio/ Video Available Only On Saptarishi Music Pvt. Ltd.
    All the Audio and Video rights of this Music Video is owned only by Saptarishi Music Pvt. Ltd.
    Contact us at:- 9847902210
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 867

  • @bikashshrestha6290
    @bikashshrestha6290 11 місяців тому +7

    मलाई यो गित जहिले पनि सुनिरहन मन लाग्छ । जति सुने पनि अघाउन सकिदैन यो गित । पछ्यौरीको छेउ' पनि उत्तिकै राम्रो लाग्छ । मेरो लागि 'नमुछे आमा दहीमा टिका ' पछि सबैभन्दा मन पर्ने दशैँ गित यही नै बन्यो । यस्तै गितको अपेक्षा गरेको छु ऋषी जि बाट यो दशैंको कोशेली पनि.............................अझैपनि नव कलाकारहरुका उत्ताउला गितहरु भन्दा परदेशीको यथार्थ भोगाईलाई चित्रण गर्ने गीत संगितहरुको माहोल धेरै नै छ गाउँघरमा । 💝💝

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  11 місяців тому +3

      Tq so much hzur🙏😘

    • @bikashshrestha6290
      @bikashshrestha6290 6 днів тому +1

      @@RishiKhadkaNP दाजै यो गित जस्तै गित ल्याउनु है यो दशैमा । कति सुन्ने होला के यो गित बाह्रै महिना बाह्रै काल जस्तै छ मेरो लागि । जति सुने पनि कहिल्यै बोर लाग्दैन साँच्चै दाजै । कस्तो गित गाउनु भयो खै ।😓😥😢

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 днів тому +1

      @@bikashshrestha6290 hus tq so much 🙏❤️

  • @GbkEntertainment9476
    @GbkEntertainment9476 6 років тому +3

    Owowoo nice song heart tuch song dada miss you hjr ko sabai geet yasti marmik hunxan ajhi yasti geet sune rahana payu best of luck .................

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому

      मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||

  • @SantoshDai
    @SantoshDai 3 роки тому +10

    tik tok ma राजु परियार को छोरा को interview हेरेर यो video हेर्न आउने जतिले लाईक गरौं त्😍😍🤭🙏👈️

  • @sanjeebkumarkhatisanjeebku2599
    @sanjeebkumarkhatisanjeebku2599 6 років тому +6

    मार्मिक गित सारै राम्रो छ

  • @ajitpariyarff4107
    @ajitpariyarff4107 4 роки тому +2

    Dherei ramro xa d aashu nai chuaayo

  • @sayadgm
    @sayadgm 6 років тому +2

    Very nice

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому

      मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||

  • @NamastePyuthan
    @NamastePyuthan 6 років тому +2

    Nice

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому

      मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||

    • @basantapoudel1564
      @basantapoudel1564 3 місяці тому

      Butwal 10:34

  • @garamjamagar1338
    @garamjamagar1338 5 років тому +5

    यो गित सुनेर कुनै शब्दनै आएन लेख्नको लागि आयो त केबल आँसु किन कि सबै पर्देसिको पिडा शब्दमा समेतिएको गित भएको हुनाले उस्तै मिठो स्वर लय भिदियो Wow Wow Wow

  • @santoshbhatta167
    @santoshbhatta167 6 років тому +1

    nice sanga

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому

      Rishi Khadka
      2 seconds ago
      yati ramro comment ko lagi dhanyabad kripaya mera naya geet sangeet hearna ko lagi channel subscribe garidinu hola,,vedio lai share garidinu hola

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому

      मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||

  • @baburamkhatri5042
    @baburamkhatri5042 6 років тому

    Bisnu bahini I have no words what a hurt touching song

  • @magarkoxoromo3089
    @magarkoxoromo3089 4 роки тому +6

    यो video हेर्दा त ज्यानै सिरिङ्ग हुन्छ कथै बरै पर्देशी को कथा एस्तै छ बधाई छ सम्पुर्ण टिमलाई

  • @harishrma6001
    @harishrma6001 6 років тому +3

    My best singer rishi

    • @rishikhadka1051
      @rishikhadka1051 6 років тому

      धेरै-धेरै धन्यवाद

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому

      मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||

  • @ambarbhadur7823
    @ambarbhadur7823 6 років тому +3

    Kati marmik ruhayo

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому

      मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому

      मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||

    • @basantapoudel1564
      @basantapoudel1564 3 місяці тому

      Butwal 6:22

  • @prakashthapa6569
    @prakashthapa6569 6 років тому +3

    kati marmik song mannai xoyo

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому

      मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||

    • @basantapoudel1564
      @basantapoudel1564 3 місяці тому

      Butwal 8:29

  • @pratapsp4345
    @pratapsp4345 6 років тому +6

    धेरै धेरै राम्रो मिठो छ बिष्णु माझी दिदी र ऋषि खड्का को स्वर सारै मन पर्छ !!

  • @shreelaxmirc6130
    @shreelaxmirc6130 6 років тому +3

    sarai man xoyo. nice song!!

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому

      मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||

  • @renukarakas7023
    @renukarakas7023 6 років тому +1

    Nice song

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому

      मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||

    • @renukarakas7023
      @renukarakas7023 6 років тому

      Rishi Khadka ok

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому

      मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||

  • @tekmagar6719
    @tekmagar6719 5 років тому +11

    मन छोयो साह्रै यो दशैँको बेला प्रदेशीको कथा बनाउनु भएको रहेछ आदरणिय रमेश बि जि ज्युको शब्दमा कृष्ण ढकालको प्रदेशी गित जहाजै चढेर ऋषि खड्का र बिष्णु माझीको स्वरमा सजिएको गित💘💘

  • @durgabudhakshetri9921
    @durgabudhakshetri9921 6 років тому +1

    wow sahai man khane geet

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому

      मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому

      मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||

  • @shambhubudhathoki1452
    @shambhubudhathoki1452 6 років тому +4

    Wow marmik song

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому +1

      मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||

    • @basantapoudel1564
      @basantapoudel1564 3 місяці тому

      Butwal 9:10

  • @yurajthaple3866
    @yurajthaple3866 5 років тому +1

    Khatra x video

  • @SamarRanabhat
    @SamarRanabhat 5 років тому +4

    1 m पुगेछ बधाई छ सम्पूर्ण टीमलाई 💪✌️👌😘😘

  • @shiristilagun5856
    @shiristilagun5856 Рік тому +1

    Sachikai man runxa hjr haruko yte vabuk git sunra pardsilai ruhuwauni very nice song

  • @kamalnepali9599
    @kamalnepali9599 6 років тому +3

    Nysss song

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому

      मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||

  • @babitabhattarai6772
    @babitabhattarai6772 6 років тому +3

    Safalata ko shubhakamana bishnu d

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому

      मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||

    • @basantapoudel1564
      @basantapoudel1564 3 місяці тому

      Butwal 9:41

  • @jayaramchalaune2897
    @jayaramchalaune2897 5 років тому

    I love you sisters Bishnu maji Your voic is the best

  • @BishnuGurungRashmi
    @BishnuGurungRashmi 4 роки тому +2

    Sarai manai ruwaune git yo git herera ta mero ta aasunai aayo

  • @pemadumre9758
    @pemadumre9758 5 років тому

    Starting ma man ta kasto kasto vayo...evergreen singer Bishnu Majhi..love your voice.

  • @devilama1866
    @devilama1866 5 років тому +1

    धेरै राम्रो छ गीत 🌹🌹🌹🎁🎁🎁

  • @rishabhtiwari2307
    @rishabhtiwari2307 6 років тому +1

    2018ko pani top ten no 1mai rakhanu hola bishnu majhi dede ko aawaj lai dhanyabad

  • @kamalmall7699
    @kamalmall7699 4 роки тому +1

    damee dasai sang yati ramro vidiyo badai x sabaai tim lai

  • @sundarrasayli5761
    @sundarrasayli5761 5 років тому +1

    Khojda khojdai balla vetiyo ati mitho geet aankha rasayo 😢

  • @user-ol2yz5jj1c
    @user-ol2yz5jj1c 5 років тому

    साह्रै मार्मिक दशै गित सफलताको शुभकामना छ

  • @manpanday5028
    @manpanday5028 Рік тому +2

    Wow kati mitho git

  • @kamalthagunna3562
    @kamalthagunna3562 5 років тому

    heart touching song dada....

  • @ushadarlami
    @ushadarlami 6 років тому

    धेरै राम्रो छ गित अनि भिडयो साथै सब्दहरुमा पनि यथार्थता र समय सान्दर्भिक

  • @sushantchhetri8505
    @sushantchhetri8505 6 років тому +3

    kati sweet song

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому

      मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||

  • @lokrajpandey6608
    @lokrajpandey6608 6 років тому +2

    dami

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому

      मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||

    • @basantapoudel1564
      @basantapoudel1564 3 місяці тому

      Butwal 10:06

  • @UttamSingh-ku7zr
    @UttamSingh-ku7zr 5 років тому +1

    भेरी नाइस हजुर

  • @user-cq2tf3zw6y
    @user-cq2tf3zw6y 5 років тому +1

    Nice geet ustai video malai man pareo sabai gurup lai mero lagi dhera dherai badhai x

  • @dhadkanpm9014
    @dhadkanpm9014 3 роки тому +1

    waoooo superrr song

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 6 років тому +3

    राम्रो छ

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому

      मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||

    • @pasangsherpa6551
      @pasangsherpa6551 5 років тому

      Bhagawati bhagawati pau

    • @basantapoudel1564
      @basantapoudel1564 3 місяці тому

      Butwal 6:55

  • @sitashrestha3041
    @sitashrestha3041 5 років тому +2

    Wow

  • @sumitrashrestha6733
    @sumitrashrestha6733 4 роки тому +2

    verry nice song rishi khadka best singer

  • @MmMm-es7ic
    @MmMm-es7ic 5 років тому +1

    akadam. ramro xa dd ko geet

  • @suryabdrpun958
    @suryabdrpun958 6 років тому +3

    अति मार्मिक गित।

  • @anamlonepali6577
    @anamlonepali6577 6 років тому +1

    wau

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому

      मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||

  • @sumitrasen9337
    @sumitrasen9337 4 роки тому +6

    साचिक्कै मन छुने सोर बिष्णु बहिनिको👏

  • @prakashbishwakrma950
    @prakashbishwakrma950 6 років тому +4

    Super song

  • @sandeshraai8216
    @sandeshraai8216 4 роки тому +1

    Dami cha

  • @rishikhadka1051
    @rishikhadka1051 6 років тому +76

    धेरै-धेरै धन्यवाद सम्पूर्ण मेरा दर्शक/स्रोताहरु लाई यति मीठो कमेन्ट् को लागि यदि यहाहरु लाई यो गित मन परे लाईक,कमेन्ट्,शेर गर्दिनु होला र मेरो youtube च्यानललाई सस्क्राईभ गर्न न भुल्नु होला

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому +1

      thank you

    • @omkumarbk9613
      @omkumarbk9613 6 років тому +1

      Wow akha Bata asu ayo yo geet sunda

    • @keshabshahiofficial4618
      @keshabshahiofficial4618 5 років тому +1

      सरै मन छुने गित बनाउनु भएछ दाइ .
      keep it up best of luck rishi dai.....

    • @gokarnadhami8135
      @gokarnadhami8135 5 років тому +2

      Nice song

    • @bikramtamang4325
      @bikramtamang4325 5 років тому +1

      यति राम्रो गित अनुसारको भीडियो भएन... गितनै बिर्सिने गरि सम्बाद भयो.. मेरो बुझाइ.....

  • @gautammuna3658
    @gautammuna3658 4 роки тому +1

    Wow Ramro xa geth

  • @prakashsapkota6668
    @prakashsapkota6668 5 років тому +8

    हामी आभारी छउ संपूर्ण दर्शक हरू प्रति...🙏🙏
    फेरी पनी हजुर हरूको माँझ यस्तई मन छूने गीत लियर आऊने छउ....
    हजूर हरूको माया नई सबथोक हो हामरो लागी......

  • @yamprakash701
    @yamprakash701 5 років тому +1

    Dhari ramro

  • @minaghimire4976
    @minaghimire4976 6 років тому

    सारै राम्रो सोर र गित मनै रुहाउने ।

  • @ssubedi5424
    @ssubedi5424 6 років тому +1

    उम मीठो मन छुने acting साथी सिमा😒😒

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому

      मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||

  • @tekpun9544
    @tekpun9544 6 років тому +4

    मन छोयो

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому

      मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||

    • @user-gw1hx2dr6i
      @user-gw1hx2dr6i 3 місяці тому

    • @basantapoudel1564
      @basantapoudel1564 3 місяці тому

      Butwal 5:52

  • @reshamthapa5158
    @reshamthapa5158 4 роки тому +1

    Ekdam marmik xa

  • @jeevansingh8455
    @jeevansingh8455 5 років тому

    हामि प्रदेशीले गित सुनेर नचाहादा नचाहादै पनि ऑखामा ऑसु खसेको थाहै पाईन धेरै राम्रो मार्मिक मन छुने प्रस्तुती

  • @harinathmahanta852
    @harinathmahanta852 4 роки тому +1

    Yatti mitho get sabailai ruwaune get badhai xa ali timlai

  • @puransubedi1196
    @puransubedi1196 5 років тому +1

    yo git banaune lai 20 barsa jel halnu parx ,
    tesai arkalai yo gita dekhaer ruhauna painx mero aasu thamien la badhai xa hajurlai ekdam marmik song nice song

  • @ujwalthapa4154
    @ujwalthapa4154 6 років тому +2

    Wau

  • @karkioasbhadurkarkibhojpur6600
    @karkioasbhadurkarkibhojpur6600 5 років тому +1

    मार्मिक गीत धेरै राम्रो छ।

  • @AnujAdhikari
    @AnujAdhikari 6 років тому +1

    Omg really heart touching song .

  • @ganeshpalpali213
    @ganeshpalpali213 6 років тому +2

    My best dasai song. Paschim digital music ra personally, proud of you rishi.

  • @binodkhanal8642
    @binodkhanal8642 6 років тому +1

    Superb raja

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому

      मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому

      मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому +1

      मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||

    • @binodkhanal8642
      @binodkhanal8642 6 років тому

      हस राजा हजुर

  • @PrabinGiri
    @PrabinGiri 5 місяців тому +1

    Dherai ramro❤

  • @bhandaridebiprasad3287
    @bhandaridebiprasad3287 5 років тому +1

    hamro gulmi bamgha ma janmeki sima dhakal bunu ko vidio herda dhrai khusi lageo so nice sima bunu le malai birseni gareko ge garnu manxe lai ka bat ka janu bhet ghatai haraux

  • @soniyasoniya8025
    @soniyasoniya8025 5 років тому +1

    Aha kati ramoro xa giht kati romoro gaunonaxa bisano maji didi la kina ho unalai loukako hola hi mediyama nalauny hi kati ramoro xa giht

  • @gopal10750
    @gopal10750 5 років тому

    यो गीत सुन्दा हेर्दा आँसु नैइ आयो रमेश दाजु को शब्द नई दामी हुन्छ्न

  • @nepalinfo2347
    @nepalinfo2347 4 роки тому +1

    Wow varry varry nice song risi dada hjr ko ta jinaii geet ramro hunxa dada yati man xune sabda haru lekhani esorko bardan hola haii dada

  • @edwardcabico5690
    @edwardcabico5690 5 років тому +1

    Derai marmik geet

  • @bikramchhetri8045
    @bikramchhetri8045 5 років тому +1

    Atinai marmik ani suitable video

  • @user-dy8bx3wt9g
    @user-dy8bx3wt9g 5 років тому

    Wawawa feet vanako yasto hunuparo damii xa congrats all teemm lai get ko

  • @sujatasharma7404
    @sujatasharma7404 4 роки тому +1

    Pardeshi hunii raharr kaslai nii xaina Yoo badaitaa ho sabaii Nepali daju Vai Haru ko

  • @mahendrashahi450
    @mahendrashahi450 6 років тому +5

    75 comment
    निकै मार्मिक यथार्थ बोकेको मिठो गीत
    अझै बिष्णु दिज्जुको स्वरमा मनै छोयो आहा...........

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому

      Rishi Khadka
      2 seconds ago
      yati ramro comment ko lagi dhanyabad kripaya mera naya geet sangeet hearna ko lagi channel subscribe garidinu hola,,vedio lai share garidinu hola

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому

      मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||

    • @mahendrashahi450
      @mahendrashahi450 6 років тому

      thanks a lot for a such great work brother keep it up I am your big fan I see you all song interview. you are best with bishnu majhi keep it for all time. I want to see you with bishnu dijju forever in this field.

    • @mahendrashahi450
      @mahendrashahi450 6 років тому

      @@RishiKhadkaNP you have great power in voice each song sing by you are such a heart touchable

  • @manojbatala9190
    @manojbatala9190 5 років тому +2

    मन छुने गीत

  • @brindanthapa6550
    @brindanthapa6550 4 роки тому +1

    मत दिनमा १०पटक सुन्छु यो गित जति सुनेपनि सुनौ सुनौ लाग्छ पर्देसिको हो

  • @karkirajkumar8775
    @karkirajkumar8775 4 роки тому +1

    अाहा राम्रो छ

  • @narayanbhatt8154
    @narayanbhatt8154 5 років тому +1

    Dharai marmik geet

  • @sagarkunjeda1281
    @sagarkunjeda1281 6 років тому +3

    nicess song

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому

      मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||

  • @rajupyuthani9833
    @rajupyuthani9833 5 років тому +1

    wow wow very nice song

  • @sikshyaghimire5537
    @sikshyaghimire5537 4 роки тому +1

    Sarai marmik gitxaramro kalakar

  • @minbudha33
    @minbudha33 6 років тому +11

    प्रिय कलाकार हरुले काल्पनिक अभियान्ता गरेपनि लाखौंको जिबनमा मेल खान पुग्ने अतिनै मार्मिक गित छ

  • @dipendrachhetri4891
    @dipendrachhetri4891 4 роки тому +1

    Rishi khadka ko sabi geet hit hunxan

  • @PBMagar
    @PBMagar 6 років тому +3

    so nice songs .....

    • @RishiKhadkaNP
      @RishiKhadkaNP  6 років тому

      मन पराइदिनु भयो माया गरिदिनु भयो त्यसको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु | यस्तै राम्रा गीत हेर्न सुन्न चाहनु हुन्छ भने कृपया मेरो च्यानल सब्सक्राइब गरिदिनु होला || तथा भिडियो शेयर गरिदिनु होला ||

  • @yurajthaple3866
    @yurajthaple3866 5 років тому +1

    Babal

  • @strambishwakarma4616
    @strambishwakarma4616 6 років тому

    अति मिठो छ 💑💋

    • @user-up6xz8do3v
      @user-up6xz8do3v 2 місяці тому

      अति मिठाे छ❤❤🎉

  • @sitalchaudhary353
    @sitalchaudhary353 5 років тому +1

    Sabai bhanda pahila rishi g lai samman garna chahanxu wowowowo aakhi rasayo

  • @keshabbanjade4459
    @keshabbanjade4459 5 років тому

    Wow dharai ramro xa hart touch

  • @mohanadhikari5805
    @mohanadhikari5805 3 роки тому +1

    Malai yo geet le sarai runi garyo rishi jee

  • @santipandey7349
    @santipandey7349 5 років тому

    Bisnu majhiko har sabdha geet Sarai marmik hunxa 💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞

  • @kumarkumar-jy9ps
    @kumarkumar-jy9ps 5 років тому +1

    Tik tak बाट आए है, दामी छ् है

  • @user-jf6qf3zd6z
    @user-jf6qf3zd6z 4 роки тому +1

    Rishi khadka dajai ♥️♥️♥️

  • @rampariyar3633
    @rampariyar3633 Рік тому +2

    पर्देशी जीवन मुटु नै रेटिन्छ 😢😢

  • @user-qf2rc6mh3m
    @user-qf2rc6mh3m 5 років тому +26

    Wowowowoow धेरै खोजेको यो गित आज भेते खुसी लाग्यो धेरै मार्मिक गित पर्देसिको मन छुनी अर्काको देस्मा सजिलो हुन काम कसरी खप छौ खादिको चर्को घाम धेरै नै मन रोयो यो गित भिदियो ले सफल्ताको सुभ कामना छ अल तिम्लाइ😭😭😭

  • @user-fs3xd1lw7f
    @user-fs3xd1lw7f 4 роки тому +1

    Super

  • @rameshsunuwar8926
    @rameshsunuwar8926 5 років тому +3

    Wow nice song

  • @churebahadurthapamagar7536
    @churebahadurthapamagar7536 6 років тому +4

    मार्मिक शब्द पर्देशीको यथार्थ बिषय बस्तुमा समेटिएको सारै राम्रो गीत

  • @lbchhetry7914
    @lbchhetry7914 5 років тому +2

    अत्यन्तै मार्मिक परदेशिको को यथार्थ परक गित।