SAKAS || सकस || Episode 36 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 20 July 2024

Поділитися
Вставка
  • Опубліковано 5 вер 2024
  • Master TV Presents:-
    SAKAS || सकस || Episode 36 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 20 July 2024
    Artists:
    Desh Bakata Khanal
    Tara K.C
    Shree Prasad Thapa
    Kamala Regmi
    Raju Poudel
    Binod Shrestha
    Anju Niraula
    Pramila Khanal
    Sandesh Lamichhane
    Mukesh Hamal
    Amrita Shrestha
    K.P. Regmi
    Ashok Siwakoti
    Sabina Acharya
    SK Dahal
    Background Music / Music Producer :
    Binaya Karki Chhetri
    Aarohi Beats Studio
    Kathmandu
    Background Music :
    Bipin Acharya
    MB Studio, Samakhushi, Ktm
    Basuri:
    Milan Ghimire
    Spot:
    Laxman Chaulagain
    Make Up:
    Gitanjali
    Lights:
    Shiva Neupane
    Management:
    Ujjwol Khadka
    Raju Karki
    Ass. Director:
    Sandesh Lamichhane
    Cinematographer:
    Ghanshyam Pokharel
    Writer/ Director:
    Raju Poudel
    #SAKAS #SAKASEPISODE36
    © Master TV, 2023
    --------------------------------------------
    Social Link:-
    UA-cam:- tinyurl.com/yb...
    G+:- tinyurl.com/y9...
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed.

КОМЕНТАРІ • 2,3 тис.

  • @deepakshrestha69
    @deepakshrestha69 Місяць тому +521

    मैले अहिले सम्म नेपाली टेलिसिरियलहरु जतिपनी हेरे यो जस्तो मन छुने खालको कुनि पनि भेटिन!यो प्रत्येक गाउँ गाउँ देखि टोल र टोल देखि शहर सम्मको कथा समेटिएको छ!!!यसमा सबै कलाकारहरुको उत्कृष्ट अभिनय रहेको छ त्यसमा पनि आमाको भुमिकामा अभिनय गर्नुहुने आमा लाई मेरो नमन🙏अनि त्यस्तै गरि अभिनयमा खरो उत्रिनु भएको चन्द्रे(राजु मास्तर) र मुना को जोडी अबको एपिसोडमा एक हुनुपर्छ!!यो सिरियल नछुटाई बिदेश देखि हेर्ने गर्छु र प्रत्येक चोटि हेर्दा आँसु नझरेको कुनै पल छैन कथा होस् त सकस जस्तो जो कोहीको मनमा पनि सिधै छुने!!जय सकस टिम❤❤❤

    • @NanduPradhan_Official
      @NanduPradhan_Official Місяць тому +17

      म न्मियामित हेर्दै आयको छु सारै मन पर्छ
      आज को भाग मा नया म्युजिक थापियाछ
      सुन मा सुगन्ध भयो यस्तो पो म्युजिक हो त dami dami

    • @BhanSinghDhamiOfficial
      @BhanSinghDhamiOfficial Місяць тому +7

      कति खेर आशु आयो थाहै पाइन् अझै नया म्युजिक ले मनै आनन्द भयो

    • @UmeshMagarOfficial1996
      @UmeshMagarOfficial1996 Місяць тому +2

      best serial mero lagi. katha tyastai man chhune ani music new jasto lagyo ani jahna man xoyo

    • @musicdr.3866
      @musicdr.3866 Місяць тому +1

      yes yes yes background music yasto po ta. babal babal ab desh khanx

    • @hemgurung9300
      @hemgurung9300 Місяць тому +2

      @@BhanSinghDhamiOfficialsame Kati ramro baba ama ko vumika chai ❤❤

  • @MasterTVNepal
    @MasterTVNepal  Місяць тому +1163

    मुनालाई चन्द्रेले आफ्नै घर बनाएर भित्राउँछु भन्ने कुरा हजुरहरुलाई कस्तो लाग्यो ? कमेन्ट गर्नुस है 🙏🏻🙏🏻

    • @samjhanadahal4889
      @samjhanadahal4889 Місяць тому +47

      मलाई त खुसी लाग्याे

    • @Roshaniachhami
      @Roshaniachhami Місяць тому +23

      ak dam sahi lagx kin ki hamro samaj ma paribatan aaux ki kehi sik xa ki ramro lagx❤

    • @HomBahadur-ts3ud
      @HomBahadur-ts3ud Місяць тому

      ​@@samjhanadahal48899 LL dt😅

    • @mangalshrestha8178
      @mangalshrestha8178 Місяць тому +23

      एकदमै सान्दर्भिक छ। एउटा बिदुवाको मनोबल उच्च हुनेछ।

    • @rajkammu9952
      @rajkammu9952 Місяць тому +5

      Babal x katha

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar Місяць тому +242

    मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुरा हुने छ जय मुक्तिनाथ मुस्ताङ 🎉

  • @sujanpandit2002
    @sujanpandit2002 Місяць тому +67

    आमाको भुमिका त सधैं नै राम्रो । आज तुलसाले देबरलाई हौसला दिएको अनि सहयोग गर्दा गुजबम आयो । बुबाले छोरालाई दिएको आड भरोसा अतुलनीय छ ।

  • @user-zi1su7xy7u
    @user-zi1su7xy7u Місяць тому +25

    चन्द्र दाइ को मुनाको बिहे जसरी भएपनि बिहे हुनुपर्छ।❤❤❤

  • @rambdrrawal580
    @rambdrrawal580 Місяць тому +385

    मुना र चन्दे काे बिवाहा हुनुपर्छ भन्ने जति यता हाजिर हाै❤❤

    • @ramachand5348
      @ramachand5348 Місяць тому +2

      Ma

    • @x1pirate2
      @x1pirate2 Місяць тому

      ​@@ramachand5348eeeeeeeeeeeeeeeee3eeee3eeeeeeeeeeeeeeeeeeeeeeeeeee3eeeeeeeeeeeeeeeee3eeeeeeeeeeeeeepojue❤😊😢

    • @lalitrawal7784
      @lalitrawal7784 Місяць тому +1

      म❤❤❤❤❤

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Місяць тому +128

    सकस सिरियल बनाउनु हुने राजु मास्टरको दिमाखलाई त मान्नु पर्छ कति मार्मिक सब्द समाजमा घटेका घटनाहरु चित्रण र कति रुनु के लास्टमा आएर भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @Sukumaya_Tv
    @Sukumaya_Tv Місяць тому +58

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @YouTubevlogsthakuri
    @YouTubevlogsthakuri Місяць тому +15

    सकस जस्तो नम्बर १ सीरियल कुनै छैन ❤❤ मलाई त शनिवार कहिले आउला जस्तो लाग्छ

  • @vikramtmgtmgvikram
    @vikramtmgtmgvikram Місяць тому +8

    चन्द्रेको यो विपतको घडीमा तुलासा भाउजुले सपोर्ट र सहयोग गरेर ठूलो gun लगाउनु भएकोमा विशेष धन्यवाद उहाँलाई बाबा मम्मीको पनि भूमिका अत्यन्तै राम्रो छ कति महानु हुन्छ वहाँहरू कति राम्रो संस्कार अहिलेका मानिसहरूमा यस्तो संस्कार भइदिएको भए नेपाली समाज वास्तवमै कति धेरै राम्रो हुने थियो🎉🎉

  • @MayaJhedi-gq1cg
    @MayaJhedi-gq1cg Місяць тому +108

    याे कृण्णेकाे अनुहार मन नपर्ने म मात्रै हाेकि अरु साथीहरू पनि हुनुहुन्छ ।

    • @purshutambahadur2348
      @purshutambahadur2348 Місяць тому +1

      बेलाबेला कबावमा हड्डी बन्नआउछ फटाहा कृष्ने

    • @KulBahadur-ft3ms
      @KulBahadur-ft3ms Місяць тому

      मलाई पनि मन परदैन ,

    • @Dhanathapavlogs
      @Dhanathapavlogs Місяць тому +1

      Serial ma tystae roll pakoni bixara...all ramro xa

    • @rameshsethi364
      @rameshsethi364 Місяць тому +1

      म पनि

    • @yagyatamang6763
      @yagyatamang6763 Місяць тому

      मलाई पनि 😅

  • @BarshaGurung4444
    @BarshaGurung4444 Місяць тому +220

    मुना ले चन्द्रे लाई छोडेर जानु हुँदैन है त्यो मुना लाई लागे को रोग सत्य नभइ झुत हुनु पर्छ भने जति एता हाजिर हुम है❤

  • @babaanxu3317
    @babaanxu3317 Місяць тому +66

    तुलसा भाउजुको काम अभिनय र मान्छे सार्है मन पर्छ।।।
    बीचमा सकस हेर्न छोडेको थिये उहाँ नभयेकोले।। अब फेरि हेर्न थाले।।।❤❤love you tulasha mam❤❤

  • @narendra1283
    @narendra1283 Місяць тому +5

    यो टेलिसिरियल कतार बाट हेरेको सार्है मन छोयो सायद अरु नेपालि टेलिसिरियल भन्दा धेरै उत्कृष्ट छ सधैं सफलताको शुभकामना सकस family लाइ

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y Місяць тому +6

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनीम अस्ट्रेलियाबाट हो

  • @Kebinghartimagar
    @Kebinghartimagar Місяць тому +63

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हाैँ साथीहरू 💝😘

  • @laxmibhandari7952
    @laxmibhandari7952 Місяць тому +42

    जसरी भएपनि चन्द्रे र मुनाकाे बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हाै त❤️

  • @amarlama335
    @amarlama335 Місяць тому +247

    सकस सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरू को को हुनुहुन्छ❤❤😘👩‍❤️‍💋‍👩👉️🙏🙏🙏

  • @gorkha911
    @gorkha911 Місяць тому +4

    बुबाले दिनु भएको आड्भरोसा र भाउजुले गर्नु भएको सहयोग अतिभन्दा अति राम्रो लाग्यो ❤

  • @bhuddhimaharjan5916
    @bhuddhimaharjan5916 Місяць тому +3

    धेरै राम्रो❤❤❤❤❤🎉🙏सम्पूण टिमलाई धन्नेबात

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Місяць тому +52

    चन्द्रे दाईले कति माया गर्नु भएको थियो मुनालाई त्यस्तो अवस्था हुदा सम्म पनि। त्यसरि छोडेर जानु हुदैन्थ्यो भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @BarshaGurung4444
    @BarshaGurung4444 Місяць тому +285

    मुना र चन्द्रे को बिहे हुनु पर्छ भने जति एता हाजिर हुम है❤

    • @ArjunRamtel-mz1un
      @ArjunRamtel-mz1un Місяць тому

      के रे के भन्नुभयो रे फेरि एकचोटि भन्नुस् त मुना मेरी हुन् मुना र चन्द्रेलाई म कहिल्यै पनि एक हुन दिन्न जहिलेदेखि मैले मुनालाई देखे मेरो रातिमा भोग र दिनमा निन्द्र लाग्नै छोडेको छ मुनालाई पाउनको लागि म जे पनि गर्न तयार छु मुनालाई म आफूलाई भन्दा पनि धेरै माया ❤ गर्छु र मुना मेरी हुन् सिर्फ मेरी कसैले पनि नजर नलगाए हुन्छ मलाई मनपर्ने (model real name anju niroula) भगवानले उनिलाई रक्षा गरुन् 🙏 🙏🚩 😜🥱🙏😄

    • @ishwari2546
      @ishwari2546 Місяць тому +2

      बिहा हूनबपरछ

    • @bipanabaram0584
      @bipanabaram0584 Місяць тому +2

      Sai ho BA hunu panxa chanria r munako

    • @MenukaTamang-lp9id
      @MenukaTamang-lp9id Місяць тому +1

      Mani xu

    • @mayanibal358
      @mayanibal358 Місяць тому +1

      Mapi xu

  • @bharatbohara4830
    @bharatbohara4830 Місяць тому +38

    सकस सिरियल भाग 1 देखि भाग 36 सम्म नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @prakashbc558
    @prakashbc558 Місяць тому +8

    मुना र चन्देकाे बिबाहा भयकाे चाहाने जति यता हाजिर हुम त साथै सकस सिरियल मलेसिया बाट हेर्न काे काे हुनुछ यता आउनु हई साथीहरू ❤❤❤❤❤❤

  • @sumanmijar-mn8px
    @sumanmijar-mn8px Місяць тому +1

    आमा पछी को आमा नै भाउजू हो🙏🙏🙏🙏🙏🙏साएद सन्सार का देवर भाउजू उसतै नहोला तर मलाइ support मेरि भाउजू हुनुहुन्छ 🙏🙏🙏🙏🙏🙏

  • @Tirtha667
    @Tirtha667 Місяць тому +30

    यो सिरेल हेरेर आँसु जर्ने मो मात्र होकी अरु पनि हुनुहुन्छ😢

  • @bhupendrahamal2614
    @bhupendrahamal2614 Місяць тому +24

    मुनालाइ चन्द्रेले जसरी नि भित्र्याउनु पर्छ भन्ने जति हाजिर हुम ल।

  • @pushkalacharya8919
    @pushkalacharya8919 Місяць тому +33

    सवभन्दा पहिला कलाकार सबैलाई नमन बुवा को रोल गर्ने बुवा लाई हिर्दय देखि सम्मान ❤❤❤❤❤😢😢😢

  • @user-em1zs8tx9z
    @user-em1zs8tx9z Місяць тому +3

    सबैभन्दा बेस्ट भुमिका आमाको लाग्छ सबैभन्दा झुर आरति को लाग्छ मुना र चन्द्रेको माया देखेर अँखा नै रसायो यक्दमै राम्रो छ सिरियल धन्यवाद सम्पुर्ण टिमलाई ❤❤

  • @gangasubedi5612
    @gangasubedi5612 Місяць тому +7

    यहैे रुन धुन छोड्ध्यो खाना खाएर रमाइलो कुरा हरु गर्नु हो राजु पौडेल मुना मदन को जस्तो जोडी होस तपाई हरु को ❤❤❤❤❤बैबाहिक जीवन लाई शुभकामना छ है चन्द्रे र मुना लाई ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤

  • @parbatigaudel3439
    @parbatigaudel3439 Місяць тому +18

    बा ले भनेजस्तै चन्द्रे र मुनाको विहे भयर सबै लाई देखाउनु पर्छ भन्ने साथिहरु कोको हुनुहुन्छ

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt Місяць тому +21

    सकस सिरियल हेर्नु हुने नेपाली काे मनकामना ले रक्षा गरनु ा💐💐💐💐my favourite serial sakas.🌺🌺🌺

  • @Indu_Acharya
    @Indu_Acharya Місяць тому +25

    भगवान पशुपतिनाथ ले हामी सबै को कल्याण गरुन रक्षा गरुन❤

  • @bhupalb6245
    @bhupalb6245 Місяць тому +1

    अति राम्रो लाग्छ सकस म सधै हेर्ने गर्छु तुल्सा जि को अभिनय मुना को धेरै राम्रो लाग्छ बुवाले दियेको आशीर्वाद ले चन्द्रे को घर जम होउस हाल साउदी अरब बाट हेर्दै छु

  • @sureshmahar7654
    @sureshmahar7654 Місяць тому +2

    आउँदो भाग मा मुना र चन्द्रे को विहे को खुशी देख्न पाइयोस्। समाजको आँखा छिटो खुलोस्।

  • @Balen2079
    @Balen2079 Місяць тому +136

    सकस सिरियल जस्तै कान्छी भुन्टी लाई माया गर्ने को को हुनुहुन्छ यता हाजिर हौ है 🎉❤

  • @Puju-subu
    @Puju-subu Місяць тому +28

    चन्द्रे र मुनाको बिबाह हुनुपर्छ है😊😊

  • @Ramprasad-x3b
    @Ramprasad-x3b Місяць тому +38

    काभ्रेको पलान्चोकी माइ भगवती ले यो कमेन्ट पढ्ने जति सबैको रक्षया गरुन्🙏🙏🙏🙏🙏🙏🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @WetrosHighlights_
    @WetrosHighlights_ Місяць тому +8

    सम्पुर्ण बुवा प्रति नमन 🙏स्वर्ग वासी बुवाको सम्झना दिलाउनु भयो बुवाको अभियान लाई सम्मान 🙏😘

    • @nepalbishnu5188
      @nepalbishnu5188 Місяць тому

      dhrai ramro sadhai safalta la sikhar chumos ❤❤❤❤❤❤🎉🎉

  • @Keshab-uq1ul
    @Keshab-uq1ul Місяць тому +1

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाई न मैंले ❤ अजै राम्राे प्रतिभा देख्न पाइयोस् ❤ शुभकामना ❤सबै टिमलाई ❤ नियमित हेर्छु एकदम मन पर्छ ❤🙏🙏🙏🙏🌹🌹♥️♥️♥️🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Chandar-sy1oc
    @Chandar-sy1oc Місяць тому +27

    यो सिरियलमा सबैभन्दा आमाको सिरियल आमाको रोलले एकदम मन छुन्छ सबै नेपालीको बधाई छ।

  • @damodarchapagain7445
    @damodarchapagain7445 Місяць тому +10

    खायो आजको भागले संसार खायो ❤❤❤❤❤❤🙏🙏🙏🙏सम्पुर्ण पात्रहरूमा नमन टक्र्याउन चाहें ❤️🙏🙏

  • @Ramprasad-x3b
    @Ramprasad-x3b Місяць тому +34

    यो सक्स सिरियल आउँदा खुशी हुने जति यता हाजिरी हौत❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉🎉

  • @user-nw6bl1lq4x
    @user-nw6bl1lq4x Місяць тому +7

    यो सिरियल हेर्दा मेरो मुटु कामेर आउँछ कतिपय धेरैजसो सन्तान छोराबुहारिलाइ आमाबाबुको हैन सम्पतिको माया अनि सम्पत्ति प्यारो लाग्ने गर्छ इ एस्ता सन्तान छोराबुहारी देखियो चोथाले काक्न्छी बुहारि तहमा लिन नसक्ने जोइटिङ्रे छोरा जोइटिङ्रे श्रीमान श्रीमतीलाई तहमा लिन नसक्ने नालायक सन्तान नालायक छोरा स्वास्निले जेजे भन्यो तेहि तेहि मान्ने नामर्द छोरा सन्तान

  • @binayjungkc7799
    @binayjungkc7799 Місяць тому +1

    मुना र चन्द्रे को ईण्डिंग डाईलग ले मन छोयो आज ❤️🙏
    मुना र चन्द्रेको जोडीमा कसैको आँखा नलागोस् भगवान्🙏

  • @bisnubhatta5499
    @bisnubhatta5499 Місяць тому +15

    भाउजुको बेबहार र बोलिले त किन हो मेरा आखा लाई छोयछ !❤ आँखा ले थाहा पायो ❤

  • @mitra-bhusal
    @mitra-bhusal Місяць тому +15

    पाथिभरा माताले हामि सबैलाई रक्षा गरुन

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 Місяць тому +23

    सकस सीरियलको मजस्तै बिग फ्यान जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखी हरेक हप्ता रेगुलर 36 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजीर हुनुहोस त र मुना र चंद्रे दाई को बिबाह भयको हेर्न आतुर मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त बिचरा बुबा लाई यस्तो हुदा पनी न आउने तुक्क नलायक बुढ़ी को कुरा सुन्ने कान्छा छोरा बुहारी मात्र सम्पति लागी हो रहिछ यस्ता संन्तान जन्मनु भन्दा त मरेको बेस हुने थियों सपना होस जे भयपनी कुनै को बुबा आमा लाई यस्तो नहोस है बुबा आमा भगबान हुन हेक्का रहोस हजुर यो कुराको हेला नगरौ कसैले पनी🙏

  • @kalagurung4341
    @kalagurung4341 Місяць тому +1

    Saacchai yo serial dherai raamro laagyo. Chandray daju ra muna ko bihe hos m pani yehi chahanxu. Yi duijana ko bichma baadha garnu koi pani na aawos. Chandray dajuko babalai dherai dherai dhanyawad. Tapaiko chiranjeevi aayu hos.

  • @SabuSharma-u9k
    @SabuSharma-u9k Місяць тому +1

    आजसम्मकै उत्कृष्ट ❤यो भागले साह्रै मन छोयो❤❤❤

  • @सगरमाथा
    @सगरमाथा Місяць тому +12

    भाउजुको बोलिले रुने जति यता है

  • @dudhrajshah876
    @dudhrajshah876 Місяць тому +11

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्!🙏🙏❤️❤️

  • @SangitaRegmi-ti9rc
    @SangitaRegmi-ti9rc Місяць тому +14

    तीती अनी सत्य हाम्रो समाजमा घटेको घटना मा आधारित सीरीयल ( सकस) सबैले हेरेर सपोर्ट गर्नु पर्छ है😢😢😢❤❤❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊😊😊😊

  • @prakashrairai2797
    @prakashrairai2797 Місяць тому +2

    Mo aaja voli nepali sriyall hernu garxu tara matra sakash nepali flim herda mero aakha kahile rasayna tara sakash sriyalma naruko din hudaena jayy nepal kalakar mitra haru🙏🙏🙏🙏

  • @gannepali5362
    @gannepali5362 Місяць тому +1

    राम्रो छ। पारिवारिक सेरियल समसामयिक बिसयमा बनेको सहज सबै परिवार बसेर हेर्न मिल्ने बुझिने आधुनिकताको नाममा नैतिकता भुल्दै गइरहेको अनुशासन हिन बन्दै गै रहेको अवस्थामा यो सेरियल ले राम्रो ग्यान दिन सक्ने मेरो बिश्वास छ।

  • @SukraGhataraj-re2hj
    @SukraGhataraj-re2hj Місяць тому +6

    यो सिरेल मन छुने छ सिरेल बनाउने सदैलाई समान छ हेर्दा हेर्दै कति खेर अाखा बाट अाँसु खसो पतै भयन🙏🙏🙏🙏❤️❤️

  • @basansaili7717
    @basansaili7717 Місяць тому +11

    मुना र चन्द्रे को बि बा हा छिटो भन्दा छिटो हेर्न पाइयोस ❤❤

  • @SontashDhami-ih4or
    @SontashDhami-ih4or Місяць тому +14

    चन्द्रेसँग कुनैले खेल खेलेको हुनुपर्दछ र मुनालाई क्यान्सर रोग लागेको हुनुपर्दैन किनकि कसैको यहाँमा खेल हुनुपर्छ🎉🎉

    • @kamaladhungana4548
      @kamaladhungana4548 Місяць тому

      मलाई पनि त्यस्तै लागि राछ

    • @purshutambahadur2348
      @purshutambahadur2348 Місяць тому

      चन्द्रेलाइ जिम्मेवारि बहनगराउनलाप नाटक गरेकोपनिहुनसक्छ

    • @KamalaSunar-cp7is
      @KamalaSunar-cp7is Місяць тому

      Sayad shiva le hun sakxa😊

  • @rimaneupane9816
    @rimaneupane9816 Місяць тому +1

    सकस सिरियल सारै राम्रो र सन्देश मुलक पनि छ छिटै चन्द्रे र मुनाकाे बिहे भयकाे देख्ने मन छ❤❤❤

  • @grishmabohora5258
    @grishmabohora5258 Місяць тому +6

    एकदम खुसी लाग्यो मुना र चन्द्रेको जोडीमा कसैको आंखा नलागोस् ❤❤❤❤

  • @user-gd1vr7lh5z
    @user-gd1vr7lh5z Місяць тому +11

    यो सिरियल हेर्ने साथि भाइ हरुलाइ एकमुस्ट मा नमस्कार काहा काहा बाट हुनुहुन्छ म चहि हाल साउदि अरब बाट हेर्दै छु घर मेरो धादिङ 🙏🙏🙏

  • @SangitaRegmi-ti9rc
    @SangitaRegmi-ti9rc Місяць тому +14

    सकस सीरीयल हरेक हप्ता मा 2 चोटी सम्म राख्दीनु पर्यो 😢😢😢😢❤❤😊😊

  • @BarshaGurung4444
    @BarshaGurung4444 Місяць тому +32

    कन्छी र भुन्ती लाई पनि माया गर्ने को को हुनु हुन्छ लु एता आउनुस❤है

    • @Sirjanofficial736
      @Sirjanofficial736 Місяць тому

      कान्छी भुन्टिको कुरा नगरम न हौ यता आएर

    • @anilsen2939
      @anilsen2939 Місяць тому +1

      खै हामी चिन्दैनाै।

    • @GitaRai-tw1hh
      @GitaRai-tw1hh Місяць тому +1

      Kanchi ra vunti sanga tulana grnu mildaina yo sakas

    • @user-jz5tl9rr6s
      @user-jz5tl9rr6s Місяць тому

      Malai tw man pardain kanxi vunti tw .sakas Rw juthe herna chai xodinna❤

  • @namratarai8943
    @namratarai8943 Місяць тому +4

    मुना र चन्द्रे को जोरि सधै हेर्न पाउ ❤सबै teem work सारै राम्रो छ अझै सधै राम्रो गर्दै जानू होला ❤🎉❤चन्द्रे को आमा मलाइ सारै मन।पर्छ सुभकामना।❤🎉❤

  • @DamberThagunna
    @DamberThagunna Місяць тому +2

    मुनालाइ लागेको क्यान्सर झुटो हुनु पर्छ र चन्द्रे र मुनाको बिबाह हुनु पर्छ

  • @SamjhanaNepali-ud2dl
    @SamjhanaNepali-ud2dl Місяць тому +6

    आँसु नै आयो आजको episode bata त कमेन्ट गर्दिन भनेको गर्नै मन लाग्यो मुना र चन्द्रेको जोडी नछुटोस❤❤❤❤❤nice❤❤❤

  • @nareshdahal160
    @nareshdahal160 Місяць тому +11

    सन्तान चन्द्रे जस्तो होस माया गर्ने जोडि मुना चन्द्रेको जस्तो होस साथ सपोर्ट र हौसला दिने बुबाआमा जस्ता अभिभावक हुन । जय सकस । मलाइ त सकसले रुन्चे नै बनाइदिसक्यो

  • @sapanrai5436
    @sapanrai5436 Місяць тому +4

    सकस सिरेल महलाई पनि सारै राम्रो लाग्यो आजै राम्रो गर्दै जानुहोस् तपाई हरु लाई धेरै धेरै शुभकामना ❤❤❤❤❤❤🙏🙏🤗🤗🤗🤗👍👍👍👍🎉🎉🎉🎉♥️♥️♥️♥️

  • @kumarbomjan588
    @kumarbomjan588 Місяць тому +1

    दामी छ राजु दाई तपाईँको रोल अनि तपाईलाई साथ दिने आमा बुवा बाउजु तपाईंलाई। प्रण भन्दा बढी माया गर्ने मुना दाई यसको सामना गर्दै अर्को हप्ता मुना र तपाईंको बिहे भएको हेर्ने मन छ है दाई अरु कुरा थाहा भएन

  • @balaramdhamala7844
    @balaramdhamala7844 Місяць тому +2

    हाम्रो राष्ट्रियता मिल्दैन तर भाषा साहित्य संस्कृति रीतिरिवाज परम्परा कला सबै मिल्छ। त्यसैले मलाई नेपाली सिरियल धेरै मनपर्छ, त्यसमा पनि सकस मलाई धेरै मनपर्ने सिरियल हो, यसलाई मैले शुरूदेखि नै हेरेको छु। Good luck sakas team, watching from Sikkim, gangtok.

  • @SangitaRegmi-ti9rc
    @SangitaRegmi-ti9rc Місяць тому +9

    सकस सीरीयल त मलाई कुनै फीलीम भन्दा पनी कम लाग्दैन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊😊

  • @user-yu1rl5qu4u
    @user-yu1rl5qu4u Місяць тому +10

    😭😭😭😭😭😭🇳🇵🇳🇵🇳🇵🇳🇵😔😔😔😔😔😢😢😢😢 साहारै मन छुने काहानी साहारै मन रोयो

  • @sumanruchal6600
    @sumanruchal6600 Місяць тому +5

    किन यति धेरै रुअाउछ यो सिरियलले मेरै जिबनकथा भनी दिन्छ❤❤❤

  • @shreeramkhatri5821
    @shreeramkhatri5821 Місяць тому +1

    ❤❤❤ यकदम राम्रो छ सकस सिरियल नयाँ भाग कतिबेला आउला जस्तो हुन्छ👍️👍️👍️👍️🌷🌷🌷🌷

  • @bharatbhujel1372
    @bharatbhujel1372 Місяць тому +1

    सिरेल चाहिँ यस्तो हुनुपर्छ दामि छ मुना र मास्टर को जोडि दामि छ

  • @gurumniiserju
    @gurumniiserju Місяць тому +8

    कति खेर आउँछ भनेर कुरेर बसेको थियो आइ हलनु भएछ धन्यवाद

  • @aashikamagar1968
    @aashikamagar1968 Місяць тому +9

    सकस सिरियललाई माया गर्नु हुने म जस्तै दर्शकहरुलाई पाथिभारा माताले रक्षा गरून्

  • @Arjunghimire888
    @Arjunghimire888 Місяць тому +18

    भाग १ देखि ३६ सम्म नछुटाइकन खाने कोको हुनुहुन्छ❤❤

  • @heerapandey1601
    @heerapandey1601 Місяць тому +1

    कस्तो आसु नै आयाे सारै मन छुने याे सिरियल ले मुन र चन्द्रे ले लाई देख्दा माया कति पबित्र जस्तोसुकै अबस्थामा पनि साथ दिने छिटै चन्द्रे काे घर हाेस् याे जाेडि नछुटाेस् सबै टिमलाई सफलताको कामना❤️❤️❤️

  • @kaielakhadkathoki5880
    @kaielakhadkathoki5880 Місяць тому +1

    तुलसा भाउजुले चन्द्रे र मुनालाई सधैँ यसरी नै साथ दिईरहनु है ।

  • @Upakar.shahi_vlogs
    @Upakar.shahi_vlogs Місяць тому +6

    Yo serial man parnya jatee yata hajir hum ta ❤❤❤

  • @indrabahadurkhatri1207
    @indrabahadurkhatri1207 Місяць тому +4

    यो सिरियल मा मुना र चन्द्रे को जसरी पनि बिहे हुनुहुर्छ ❤🎉

  • @SantoshDay55
    @SantoshDay55 Місяць тому +11

    सकस हेरने कोको हुन्छ हाजिर हुम

  • @ChandrsCHANDRA-gi1ju
    @ChandrsCHANDRA-gi1ju Місяць тому +1

    मुना र चनदे को बिहे हुनु परछ चनदे लाई कसैले पनि रोकनु हुदैन अनि मुना लाई ठिक हुनु परछ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤यो कानछि बुहारि धेरै मातेकि रहिछे

  • @devprakashrai7095
    @devprakashrai7095 Місяць тому +2

    यो सबै गाँउ घर मा मेल खाने र मन छुने कहानी हो राजु सर कलाकार लाई धेरै धन्यवाद अनि तपाईं र मुनाको बिहे चै कहिले हो म पनि आउँदैछु 🎉🎉🎉🙏❤️❤️

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 Місяць тому +4

    मुना र चन्द्रेको कति लोभ लाग्दो माया छ ,निस्वार्थ ❤❤❤❤

  • @user-sn8ix4tf4q
    @user-sn8ix4tf4q Місяць тому +3

    Aaja ko sakas... Serial aasu mai sakyo.... Yk dam ramro lagxa... ❤❤❤❤❤❤🙏🙏🙏🙏

  • @Fuchee-sabu
    @Fuchee-sabu Місяць тому +4

    सकस हेरेर कान्छी हेर्न जाने हाजिर हुम त🤗

  • @user-qt9xf1et9y
    @user-qt9xf1et9y Місяць тому +1

    So sadness serial, my tears never stop to drop off,❤❤❤❤

  • @SabinaAdhakari-i7d
    @SabinaAdhakari-i7d Місяць тому +1

    नया घर बनाएर मुनालाइ नया घरमा भित्र्याउने कुरो र किड्नी बेचेर मुनाको उपचार गर्ने कुराले त साच्चिकै मेरो मन भरियर आखाभरी आँसु नै आयो😭😭तेहि नया घरमा मुनालाइ भित्र्याको छिट्टै देख्न पाइयोस्🙏best of luck (chandre)🙏

  • @user-pw3vi8wp6u
    @user-pw3vi8wp6u Місяць тому +7

    असाध्यै राम्रो कहानीमा बनेको यो सकस सिरियल सबैको आजकल घर घरमा भैरहेको कहानीमा मन मुटु छुने कहानी धेरै राम्रो लाग्छ म पोखरा बाट❤❤

  • @santalimbu3440
    @santalimbu3440 Місяць тому +4

    पेटिकाेटमा,,गुम्सेर,बस्ने,छाेरालाई,केगरृनुसकिन्छर,अामा,छाेडिदिनुपरृछ,👍️

  • @samjhanadahal4889
    @samjhanadahal4889 Місяць тому +5

    कान्छी बुहारी लाई तह लगाउनुपर्छ है

  • @sujanGahatraj2003
    @sujanGahatraj2003 Місяць тому +6

    ५०० भन्दा तल भएका ले एक अर्को लाई support garam hai

  • @laxmiadhikari617
    @laxmiadhikari617 Місяць тому +4

    मुन र चन्दे एक हुनुपर्छ भने साथी हाजिर हुम त❤❤❤

  • @BichitraSansar2081
    @BichitraSansar2081 Місяць тому +79

    नयाँ नयाँ युटुबरहरु मिलेर जाम है🙏❤️

    • @Ashimrai246
      @Ashimrai246 Місяць тому +9

      Kata jane

    • @Negosa55
      @Negosa55 Місяць тому +7

      नयाँ नयाँ युटुबरहरु मिलेर जाम है🙏❤️

    • @urbabhattaoffical
      @urbabhattaoffical Місяць тому +7

      Malai pani seaport garnu na

    • @mountain4896
      @mountain4896 Місяць тому +5

      ब्याक कसैले दिदैन अनि कसरी अघि बढ्ने र

    • @RajeshLamichane
      @RajeshLamichane Місяць тому +3

      Back dinu malai plz

  • @PremKhanal-pt9hx
    @PremKhanal-pt9hx Місяць тому +1

    मन छुयो कति राम्रो लागो अाहा ।।

  • @सफलताकोसाथी
    @सफलताकोसाथी Місяць тому +7

    म जस्तो सानो युटुबरको भिडियो कसैले हेर्दैन हजुर😭😭

    • @maheshmangola9903
      @maheshmangola9903 Місяць тому +4

      Ma herxu ❤❤❤

    • @user-jf6ks9dn8h
      @user-jf6ks9dn8h Місяць тому +3

      Ma herxa❤

    • @Adhishday
      @Adhishday Місяць тому +2

      Ma

    • @AshishSinghMangola
      @AshishSinghMangola Місяць тому +1

      Back bro❤❤😂

    • @shaktikulung2128
      @shaktikulung2128 Місяць тому

      अहिले तिमी बच्चा नै छौ, पछी बढेपछि ठुलो हुन्छौं, चिन्ता नलिनु।

  • @krishnapariyar7312
    @krishnapariyar7312 Місяць тому +2

    सकस सिरियल कैले आउला भनेर दिन घन्दै बस्ने मै मात्र होला ❤❤❤

  • @BarshaGurung4444
    @BarshaGurung4444 Місяць тому +6

    कान्छी को पर्खाइ मा को को हुनुहुन्छ लु एता हाजिर हुम है❤