देवी चन्द्रकलाको खुलासा: नेपाली केटासँग बिहे गर्ने, गोरु र मयूरको भित्री रहस्य | Chandrakala Sakhi

Поділитися
Вставка
  • Опубліковано 20 жов 2024
  • Program : Janata Janna Chahanchhan
    Presenter : Rishi Dhamala
    Guest : Devi Chandrakala Sakhi
    Video By : Prime Times Television (HD)
    CONCEPT/ PRESENTER
    RISHI RAJ DHAMALA
    PRODUCER/ RESEARCHER
    RISHI THAPALIYA
    BROADCAST DIRECTOR
    RAJU BHANDARI
    CHIEF EXECUTIVE PRODUCER
    BINA SHRESTHA
    CTO
    PRABESH GAUTAM
    DOP
    ROSHAN K. SHRESTHA
    GRAPHIC DESIGNER
    SUDHIR K. PANDEY
    EPISODE EDITOR
    SUDIP KHANAL
    STUDIO PRODUCER
    SAROJ RAWAL
    RESHMA SHRESTHA
    ENGINEER
    KESHAV RAJ DAHAL
    SUMAN CHAUDHARY
    CHANDAN SAH
    IT
    NABIN NEUPANE
    MCR
    AASTHA THAPA
    NIRUTA SHRESTHA
    CHANDAN KUMAR PATEL
    CHIEF MARKETING OFFICER
    ANJAN LAMICHHANE
    SALES & MARKETING
    AJAR SHRESTHA
    PARBAT RAJ KAFLE
    CAMERA PERSON
    SANJIT GOPALI
    ASHISH KHANAL
    RAJESH DHAKAL
    ARJUN BHANDARI
    SANAM TITAL
    KAMAL SHRESTHA
    RAVI MAHARJAN
    SUBASH RAJBANSHI
    SOCIAL MEDIA
    TAPESH ZON BC
    ROHIT SUNAR
    HIMAL PANDEY
    MAKE UP
    UMESH SHARMA
    SAPANA MAGAR
    LOGISTICS
    DHURBA DHAKAL
    RABIN KUMAR DULAL
    BIMAL KC
    SUNITA NIRAULA
    NIRMALA NEPAL
    KAMALA KHADKA
    NABINA NEPALI
    SUSHILA NEPALI
    DINESH TIMALSINA
    LEBU RAJBANSI
    MUKUNDA ADHIKARI
    BALARAM SHAKYA
    GOPAL PARIYAR
    Janata Janna Chahanchhan Playlist -
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #devichandrakalasakhi #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

КОМЕНТАРІ • 406

  • @manjuyogainstrutor6698
    @manjuyogainstrutor6698 2 місяці тому +30

    हरेक सब्दमा कती राम्रो वाणी ❤ देवी चन्द्रकला ❤ हजूरको वाणी सबैमा छाओस🩷🩷🩷🙏🙏🙏

  • @Olimohan601
    @Olimohan601 2 місяці тому +31

    हाम्रो चेली लाई गरेको सम्मान देख्दा काडा नै फुल्यो ❤ गर्वले छाती चौडा भयो 😊 नेपाली हुनुको गर्व लाग्यो ❤ धन्य छ चेली ❤🙏

  • @indradhakal7498
    @indradhakal7498 2 місяці тому +23

    बिबाद मा तान्ने हरु ले तान्छ्न.. नेपाली चेली अधि बढेको मा उच्च- सम्म्मान छ.. जय होस

  • @ashokvlogs11
    @ashokvlogs11 2 місяці тому +20

    कति राम्रो बिचार ❤❤
    कोटिकोटी नमन 💖💖राधे राधे

  • @mangalvishwakarma2511
    @mangalvishwakarma2511 2 місяці тому +65

    नेपाली चेली लाई उच्च सम्मान ❤ छ

  • @durgadattadhakal8923
    @durgadattadhakal8923 2 місяці тому +31

    देबि चन्द्रकलाको बिचार र क्षमताको उच्च सम्मान छु।

  • @parbatipandey4138
    @parbatipandey4138 2 місяці тому +6

    उत्कृष्ट विचार र प्रस्तुति !!!

  • @123SHANKAR4SHORTS.
    @123SHANKAR4SHORTS. 2 місяці тому +22

    नेपाली बहिनी लाई धेरै सम्मान ❤❤

  • @sanandandhakal1926
    @sanandandhakal1926 2 місяці тому +9

    राधे राधे हाम्री नेपाली छाेरी लाई उच्च सम्मान

  • @madhabbhattarai8759
    @madhabbhattarai8759 2 місяці тому +27

    अाज पहिलाेपटक ऋषिजीले एउटा असल सञ्चारकर्मीकाे भूमिका निर्वाह गरेकाे देखेँ । बधाई । सधैँ शिष्ट,मर्यादित,सहनशील भएर कार्यक्रम सञ्चालन गर्नुहाेला ।

    • @Laxmiee-l5y
      @Laxmiee-l5y 2 місяці тому +1

      आराम ले बोल्नु भाको छ ऋषि जि के😂😂😂

    • @shambhupdpokharel4686
      @shambhupdpokharel4686 2 місяці тому +1

      आज ऋषिजीले राम्रो गर्नु भाको छ ।
      प्रश्न पनि तयार गरेर आउनु भाको रहेछ । सारै राम्रो

  • @mishreeshrestha6367
    @mishreeshrestha6367 2 місяці тому +19

    नेपालकी छोरी चन्द्र कला सखीजी हार्दिक सम्मान व्यक्त गर्दछु।

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 2 місяці тому +1

    कति राम्रो भनाइ यी कथा बाचिका । कस्तो तर्क संगत भनाइ

  • @harikrishnaghimire2152
    @harikrishnaghimire2152 2 місяці тому +8

    नेपाली चेली चन्द्रकला नानु, आफ्नो बुद्धी, क्षमता, बक्तत्रित्व कलाले हाम्रो सानो, गरिव तर प्राक्रितीक सम्पदा साथइ सुन्दरताले भरिपूर्ण देश नेपाललाई सँसारका बिभिन्न देशहरुमा गएर सनातन धर्म र आध्यात्मिक चिन्तन बारेमा प्रवचनदीइ पारीचित गराएकोमा धन्यवाद तथा बधाई!
    समय परिवर्तनशिल छ। यो सँसारमा कुनै पनि चिज स्थाई र अपरिवर्तनिय हुँदैन। बेद, पुराण, भागवत, गीता आदी शास्त्रमा लेखे अनुसार एस्तो हुनु पर्छ उस्तो हुनुपर्छ भनेर तथा कथित विद्वान भन्छान। तर मेरो बिचरामा तेस बेलाका ऋषी मुनी, बेदव्यास आदिले लेखेका शास्त्रहरु, ज्ञान, उपदेश आदिहरु तेसबेलाको सिमितज्ञान,परिस्थिती साथै समयको आवस्यकता अनुसार लिपिबद्द गारेको हुनुपर्छ। तेसबेला यातायातका साधन, सँचार माध्यम, बैज्ञानीक प्रगती आदिको कमिले गर्दा टाढा टाढा सम्म जाने, घुम्ने, अध्ययन अनुसन्धान गर्ने अवस्था थिएन। शास्त्र्तमा लेखेका कुराहरु जुन अहिलेको परिस्थितीमा कामलाग्ने र मनन योग्य भएमा ग्रहण गर्ने र पुरातन बादी, अन्ध विश्वासी, कुरिती आदी जस्ता कुराहरु भएमा पारीत्याग गर्नुनै राम्रो होला। हालको प्रजातान्त्रिक युग र एक्काइसौँ सताब्दिमा त्यो नै बहुसँख्यक जनताको माग हो। तेस्तै इश्वर र धर्मको कुरामा विश्व बिख्यात बैज्ञानीकहारु: चार्ल्स डार्विन,आइस्याक न्युटन, स्टेफन हकिङस जस्ताले पनि धेरै बर्षको अध्ययन अनुसन्धान पछी ईश्वरको अस्तित्व स्विकारेका छैनन। तपाईंले पनि पढनु भएकै होला तत्कालिन भारतीय प्रधान मन्त्री पण्डित जवाहर लाल नेहारुले पनि इन्दिरा गान्धिलाई लेखेको पत्रमा ईस्वर र धर्मको कसरी प्रादुर्भाब भयो भनेर लेखेको पाईन्छ। पाखण्डीहरु भन्छन, बिधी शास्त्र अनुसार धार्मिक कार्यहरु गरे जनताहरु सुखी खुशी हुन्छन र देशको उन्नती साथै प्रगती हुन्छ। तेसो भए बिधर्मीहरु धेरै भएका देशहरु गरीब र दु:खी हुनु पर्ने हो! बिकसित देश हरु जस्तै स्विडेन, जापान, चाइना, नर्वे, डेन्मार्क जस्ता देशहरुले भर्मार प्रगती गरेका छन र ति देशहरुका जनताको सुखी सूचकाँक (Happiness Index) अरु धार्मिक देशहरुको भन्दा बढी छ। सँसारमा बिधर्मी मान्छेको सँख्या बढदै गएको छ। हाम्रो देश अहिलेको सँबिधान अनुसार धर्म निरपेक्ष राष्ट्र हो। कुनै पनि देशको सरकारको दायित्व र कर्तब्य भनेको आफ्नो देशका जनतालाई सुखी, खुशी, सम्ब्रिद्ध, शिक्षित र स्वस्थ राख्नु नै हो। तेसैको लागि जनताले आफ्नो कमाइ अनुसारको कर तिरेका हुन्छन भन्ने कुरा हामीलाई थाहै छ।

  • @jayandraprasadsharma9313
    @jayandraprasadsharma9313 2 місяці тому +6

    आह कति आनन्द ...हे देवी🙏💙🙏जय श्री राम❤

  • @premmishra4850
    @premmishra4850 2 місяці тому

    पत्रकार धमलाजीलाइ धेरै धन्यवाद छ। विद्धुषी चन्द्रकलाको दिव्य सङ्गत र प्रेरणाबाट बल्ल धमलाजी आध्यात्मिक चिन्तनतर्फ अग्रसर हुन लाग्नुभएको छ । यो अन्तर्वाता शैली उत्तेजक नभएर संयमता प्रदर्शनकै कारण कार्यक्रम शोभनीय बनेकोमा म खुसी एवं आभार व्यक्त गर्दछु । जय होस् !

  • @SmilingGazingIguana-ny3pq
    @SmilingGazingIguana-ny3pq 2 місяці тому +6

    नेपाल कि छोरि चन्द्रकला जि लाई कोटि कोटि प्रणाम 🙏🙏

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 2 місяці тому +42

    देवी चन्द्रकला सखी नेपालका लागि मात्र नभएर सन्सारकै लागि प्रेरणादायी एक महान नारी हुनुहुन्छ। पशुपतिनाथको प्राङ्गणमा हुन गएको कोटीहोम पाल्नु भै उहाले प्रवचन अथवा कथा वाचन गर्नु भएकोमा हामी सारा नेपालीहरू आभारी छौं। रिशी धमलाजिले उहाँ सग एउटा अन्तरवार्ता कार्यक्रम राख्नु भएकोमा धेरै धन्यवाद छ। मलाई उहाँ सगको अन्तरवार्ता सुन्न र हेर्न धेरै इच्छा थियो पूरा भएको छ।
    कथा वाचनमा कुनै शब्दलाई लिएर ट्रोल बनायो भन्ने सम्बन्धमा के भन्न चाहन्छु भने हाम्रो देशमा नैतिक शिक्षाको अभाव भएको छ। जबसम्म देशका जनताहरू नैतिकवान हुदैनन् देशको विकास हुनै सक्दैन। हरेकको दिमाग नकारात्मक बिचारले भरिएको छ त्यसैले राम्रोलाई लिनै सक्दैनन्। नराम्रोलाई छानीछानी लिने गर्दछ।

    • @rtmg5624
      @rtmg5624 2 місяці тому

      @@Dilparsad-Syangtan bakhrale khayeko baali ra baahunle chalayeko desh kahilai bikaas hundaina, naitik navayeko ta yee brahmanharu nai hun ra yee imaginative storyteller nai hun, malai thaha chhaina syangdan vayera kasto maansiktako follow up gariraheko ho tapaile chahi lesson learn garnuparxa ra nindrabaata biujhanu jaruri xa, yesta bhramaatmak kura gardai deshko nadinala nala, ban jangal bechera deshlai kharani banaisakyo tapai kun duniyama haraudai xa, please wake up, getting too late to recover the situation of the country of Nepal.

  • @bishnupandey
    @bishnupandey 2 місяці тому +14

    नेपाल कि सान चन्द्रकला सखी । अत्यान्त सुशील अत्यान्त संकारी , अति लक्षिन स्वभाव कि , ज्ञानि नारी ❤❤❤

  • @jayantishah1325
    @jayantishah1325 2 місяці тому +2

    हजुरकाे यतीराम्राे बाणीकाेलागी हार्दिक नमन , मुर्ख , अज्ञानी , अहंकारी , अभिमानी र पापीष्ट ब्यक्तिकाे अाचरण परिबर्तनकाेलागी याे अभियान सफल रहाेस 🙏🙏🙏🙏♥️♥️

  • @bhimkc3612
    @bhimkc3612 2 місяці тому

    सुन्दर सम्वाद ! नमन महान चेली !

  • @durgabastola1107
    @durgabastola1107 2 місяці тому +34

    ऋषि दाइ तपाईं को योग्यता ले भ्यायन धार्मिक ब्याक्तित्व हरु सग अन्तरवार्ता लिनको लागि।
    तपाइले अन्तर्वार्ता लिने भनेको आची नेता हरुको मात्र हो।

    • @minbohara9925
      @minbohara9925 2 місяці тому

      ठिक भनु भयो ❤❤

  • @IndraBaral-wv9nu
    @IndraBaral-wv9nu 2 місяці тому +6

    म त झन् धेरै खुसी छु माता मेरो बाबा पशुपतिनाथ को कथाको उल्लेख गर्दै आनन्द प्रदान गरिदिनु भएकोमा धन्यवाद टक्र्याउन चाहन्छु

  • @breeze8908
    @breeze8908 2 місяці тому +17

    नमन!! नेपाली चेली

  • @SushilaMalla-t3l
    @SushilaMalla-t3l 2 місяці тому

    पवित्र सोच, पवित्र विचार महान छौ हाम्री चेली सखी जय जय होस् सबैको ।

  • @bisnabhandari7412
    @bisnabhandari7412 2 місяці тому +13

    हाम्रो नेपाल् कि कथा बाचिका देबि लाई धेरै धेरै सम्मान छ् 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dillidevisapkota8779
    @dillidevisapkota8779 2 місяці тому +5

    चन्दकला सखि को घरकहाहो यतिमिठो कलाहो धेरै धन्यबाद

    • @Ashasapkota40
      @Ashasapkota40 2 місяці тому

      Permanent Kathmandu
      But Ahile London ma basdai aairahanu bhayeko cha ..aafno dharma, saskirti ,saskaar lai world saamu chinauna
      (Chandrakala sakhi ma naman)🙏🙏🥰

  • @indirapanday2724
    @indirapanday2724 2 місяці тому

    कस्तो राम्रोसँग आफ्नो बिचार प्रस्तुत गर्नुभयो तपाई सारै सरल र बिद्वान ब्यक्तित्व हुनुहुन्छ। तपाई लाई नमन छ।संसारमा नैतिकता ल्याउन र विकास गर्न यहाॅको प्रवचनले ठूलो योगदान मिल्नेछ।

  • @arbindahal7230
    @arbindahal7230 2 місяці тому +4

    राधे राधे माता जी❤❤❤❤❤

  • @binoddhungana1612
    @binoddhungana1612 2 місяці тому

    नेपाली चेली कथा बाचिका चन्द्रकलालाइ उच्च सम्मन छ गहन उत्तर सहितको इन्टर भ्यू राम्रो लाग्यो नेपाल प्रतिको माया नघटोस धन्यबाद !

  • @yuyutsudhamanoj
    @yuyutsudhamanoj 2 місяці тому +1

    Outstanding interview with very high level of knowledge and experience ! Jay Shree ChandraKala Sakhi jiu! Jay Shree Ram! Jay Shree SadhGuruDev!

  • @ajitbasnet5101
    @ajitbasnet5101 2 місяці тому +4

    जय श्रीराम ❤❤ नेपाली चेली प्रती उच्च सम्मान छ

  • @AgniBdr.Sunuwar
    @AgniBdr.Sunuwar 2 місяці тому +4

    साह्रै राम्रो शब्द चयन मीठो र सुमधुर वाचन भन्थे ऋृषी धमलाले हमला सहित भाषण दिएका थिए यस्तो रहेछ गोरुले मयुर खान्छ मयुरले सर्प आहा कति राम्रो शब्द चयन कति सान्दर्भिक परिभाषित✍️

  • @kedarpokharel393
    @kedarpokharel393 2 місяці тому

    राम्रो अन्तर्वार्ता !

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 2 місяці тому +4

    अतिनै महान चेली, कलिलै उमेरमा शास्त्रीय ज्ञान आर्जन गरेर संसारमा अध्यात्मिक चेतना फैलाउने उत्कृष्ट कार्य , हार्दिक नमन 🙏🙏🙏
    तर जुन विषय संग सम्बन्धित हो त्यसै खालको अन्तरवार्ता लिनको लागि धमलाले अलिक अध्ययन गर्नुपर्थ्यो। धन्न ज्योति मगर लाई जसरि सोधेनन्, मलाई अलिक डर लागिरहेको थियो।

  • @dhurbaaryal4151
    @dhurbaaryal4151 2 місяці тому +7

    कति राम्रो बिचार 🙏🙏

  • @krishnakumarghartimagar2025
    @krishnakumarghartimagar2025 2 місяці тому +30

    उच्च संमान छ चेली जति सुन्दरी हुनुहुन्छ बोली पनि उतिकै मिठो love you❤ जय श्री राम्🙏

  • @SumanKcAs
    @SumanKcAs 2 місяці тому +2

    कती मधुर वाणी ! ❤जय श्री राम ! ❤

  • @aoneajay
    @aoneajay 2 місяці тому

    Great !!!! words !!!!! यसरी नै कोटीहोममा नेताहरुलाई उपस्थिती गराउने र सबै टेलीभिजनबाट पत्रकारहरुले देबीहरुलाई अन्तर्वाता लिने हो भने, देशको आधा समस्या समाधान हुन्छ, लौन यो कोटीहोम ३-४ महिना अरु लगाऔं !!! देशले परिवर्तन पाउछ /

  • @nilprasadpokharel4495
    @nilprasadpokharel4495 2 місяці тому +7

    हिन्दु सनातन धर्मशास्त्र र अनुयायी हरुले धारण गरेको धर्मले कुनै पनि प्राणी वा जगतलाई सकारात्मक सन्देश र असल व्यबहार दिनेछन् ,हाम्रा विदुषि चेली हरुलाई हार्दिक प्रणाम गर्दछु ।

  • @foursidegamer2313
    @foursidegamer2313 2 місяці тому +55

    पहिला तिमी नै हो धर्म मास्न नवारन को बल लगाएर लागि परेको अइले आएर कति मीठो कथा छ भन्दा लाज लागेन छ धमाला जि लाई

    • @durgabastola1107
      @durgabastola1107 2 місяці тому

      उहाँ अहिले सुधृने बाटोमा हुनुहुन्छ

    • @bishikarana1861
      @bishikarana1861 2 місяці тому

      Yekdam

  • @khambasingkhadhka4153
    @khambasingkhadhka4153 2 місяці тому

    सम्मान छ चेली ❤
    विश्वलाई नेपाल र हाम्रो सनातन धर्मको प्रसाद बाड्दै हिड्नुभएको छ 🙏🙏

  • @shalurai8276
    @shalurai8276 2 місяці тому

    Koti koti naman;nari shakti in beautiful world; beautiful words;beautiful thoughts.

  • @Rachana47
    @Rachana47 2 місяці тому +3

    सम्मान छ नेपालि छोरोलाई ❤❤❤❤❤

  • @karnanalbo
    @karnanalbo 2 місяці тому +2

    चेलीलाई सम्मान छ । 🙏💐💐💐

  • @AnjilalimbuAnzee
    @AnjilalimbuAnzee 2 місяці тому +3

    Dherai samman🙏🙏🎉

  • @khadkasundas3315
    @khadkasundas3315 2 місяці тому

    👏💥👏 kati mitho prastuti 👏💥 Dhanya xha timi nepali hami saboiki pyari cheli 👍desko gaurab baneu 👈 yo hami 3 karor nepaliko xaan ho" 👏 jai sri krishna 👏💥 Radhe Radhe 🌹🙏🇳🇵🙏

  • @dillirajpokhrel952
    @dillirajpokhrel952 2 місяці тому

    Chandra Kala sakhi ko Jaya hos ! Thankyou ❤❤

  • @dilipdhital6042
    @dilipdhital6042 2 місяці тому +1

    धमलाले गरेन हमला आज अचम्म भयो ।

  • @YKMTechno-1981
    @YKMTechno-1981 2 місяці тому +19

    वहाँको विचारलाई सलाम गर्छु। वहाँ जतिको विचार सबै चेलीमा महिलामा पुरुषमा केटा केटीमा होस् भन्ने चाहन्छु🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉।

  • @hima6000
    @hima6000 2 місяці тому +1

    You are great Chandra kala deviji 🙏❤️🙏

  • @Purna-v8n
    @Purna-v8n 2 місяці тому +12

    ❤ जय श्री राम ❤ राधे राधे❤

  • @paramashivambu2270
    @paramashivambu2270 2 місяці тому

    Aha kati ramro. Kudos meri Bahini. 🙏❤

  • @MinaShrestha-wt4oh
    @MinaShrestha-wt4oh 2 місяці тому +2

    Aja pailo choti dhamalajiko vdo pura heriyo❤❤

  • @rajukarki7665
    @rajukarki7665 2 місяці тому +1

    सलाम छ सहि बिलेषण चन्द्र कला जी शुभकामना

  • @DurgaDhakal-p6n
    @DurgaDhakal-p6n 2 місяці тому +5

    जय होस।

  • @hakthupeyakthumba3257
    @hakthupeyakthumba3257 2 місяці тому +2

    ho raichha, nepali saskriti mahan raichha, gorule mayur khane

  • @ShilpaNepal
    @ShilpaNepal 2 місяці тому

    Kati mitho boli ani mahan soch ❤ salute to you devi chandrakala sakhi
    Lots of love ❤

  • @laxmibasnet9261
    @laxmibasnet9261 2 місяці тому +1

    प्रणाम सखी 💕🙏💕 जय श्री रामले यहाँको सदीक्षा पूरा गर्नु होओस् 🙏🙏

  • @AbhayDangol
    @AbhayDangol 2 місяці тому +4

    Devi Chandrakala is a truly deserving storyteller in her profession. If you do not wish to listen to her stories, please keep quiet. Do not leave negative comments about her. She provides positive vibrations to all Hindus.
    4o

  • @madanadhikari2175
    @madanadhikari2175 2 місяці тому +15

    यति सानै उमेरमा यति धेरै ज्ञान बाड्न सफल नेपालकि छोरिलाई उच्च सम्मानःएक आध बक्रदृष्टि हुनेहरुले के भने भनेर पिर नलिन आग्रह।

  • @KamalGhimire-lu4kq
    @KamalGhimire-lu4kq 2 місяці тому +1

    ❤❤❤❤❤❤ Jaya hos cheli ko

  • @gitadiyali2448
    @gitadiyali2448 2 місяці тому +1

    राधे राधे 🎉🎉🎉🎉🎉🎉

  • @DevakiChapagain
    @DevakiChapagain 2 місяці тому

    नेपाली चेली लाई धन्यवाद ❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤छ

  • @jamespradhan8107
    @jamespradhan8107 2 місяці тому

    No one is perfect she’s doing great. Service Wish you all the best and God bless you always.

  • @gitabhandari3506
    @gitabhandari3506 2 місяці тому

    कति राम्रो विचार छ हजुर को जय श्री राम

  • @dipenomkarkee6425
    @dipenomkarkee6425 2 місяці тому

    नेपाली।चेलिलाइ धेरै।धेरै माया❤❤❤❤❤

  • @poozachhetri2811
    @poozachhetri2811 2 місяці тому +2

    आहा! देवी हजुर किन यति दिव्य ?
    जति सुन्यो सुनिराखुम् जस्तो
    अन्तरहृदयदेखी नमन छ प्रिय चेली हजुरलाई 😍❤️🍀🌎️🌻

  • @bogamatidahal1814
    @bogamatidahal1814 2 місяці тому

    Sarei ramro sarei mitho jabab dinu vayo devi ji lai koti koti pranam

  • @hirathapa4455
    @hirathapa4455 2 місяці тому

    नेपाल कि छाेरि चन्द्कला लाई
    काेटी काेटी नमन🙏

  • @RameshKarki-rd6xj
    @RameshKarki-rd6xj 2 місяці тому

    जय होस जय श्री राधे

  • @rankesahakari45
    @rankesahakari45 2 місяці тому

    राधे राधे

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 2 місяці тому +5

    राधे! राधे!

  • @sushilaadhikary196
    @sushilaadhikary196 2 місяці тому +1

    जय श्री राम🙏🙏। धन्य चन्द्रकला नानी💐💐💐💐💐

  • @indiraghimire493
    @indiraghimire493 2 місяці тому +1

    Jaya hos chandrakala sakhi 🎉🎉

  • @ramprasadparajuli3442
    @ramprasadparajuli3442 2 місяці тому +5

    जय श्री सिताराम।

  • @nandathapa7987
    @nandathapa7987 2 місяці тому +1

    नेपाली छाेरीप्रति हार्दिक सम्मान छ ❤

  • @deepakmgr162
    @deepakmgr162 2 місяці тому +4

    राधे राधे💐🙏

  • @RajendraKafle-k5w
    @RajendraKafle-k5w 2 місяці тому +12

    धमला जी पहिले धर्म सस्कृतिकको ब्यापक बिरोध गर्नुहुन्थ्यो | अहिले आएर संरक्षण र सम्बर्धन तिर लाग्नु भएको छ ,खुशी लाग्यो | हाम्रो सस्कार ,परम्परा , र सनातनी धर्मको जहिले पनि सरक्षण गर्नुपर्छ |

  • @gangasapkota622
    @gangasapkota622 2 місяці тому +1

    नमन नेपाली चेलीलाई 🙏

  • @ArZunUperkoti
    @ArZunUperkoti 2 місяці тому

    कति राम्रो विचार !❤

  • @SitaPokhrel-m5l
    @SitaPokhrel-m5l 2 місяці тому +5

    Jai shree radhe radhe jai shree radhe radhe jai shree radhe radhe jai shree radhe radhe jai shree radhe radhe jai shree radhe radhe jai shree radhe radhe jai shree radhe🙏🙏

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 2 місяці тому +5

    जय राधे राधे ❤❤❤❤

  • @bimalakc9870
    @bimalakc9870 2 місяці тому +1

    Radhe radhe 🙏🙏🙏🙏🙏

  • @susilashrestha3062
    @susilashrestha3062 2 місяці тому

    Jaye shiree Ram 🌼🌷🌸🌹🌺🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @minbahadurkami6904
    @minbahadurkami6904 2 місяці тому +1

    हरे कृष्ण 🙏

  • @gautamsumit9687
    @gautamsumit9687 2 місяці тому +5

    Jaya ho sakhi 🙏 🙏 🙏 🙏 🙏 🙏

  • @KumariKumari-sx4mi
    @KumariKumari-sx4mi 2 місяці тому +1

    Jay Shree Ram Radhe Radhe 🙏🙏🙏🌷🌷🌷

  • @लोचननिरौला
    @लोचननिरौला 2 місяці тому

    देबि चन्द्रकला प्रती हार्दिक नमन

  • @RabindraSaud-v4v
    @RabindraSaud-v4v Місяць тому

    Jai ho❤❤

  • @ramprasadparajuli3442
    @ramprasadparajuli3442 2 місяці тому +4

    प्रात स्मरणीय प्रात वन्दनिय परम पुजनीय अनन्त श्री विभूषित जगतगुरु श्री रामानन्दचार्य स्वामी रामकृष्ण चार्य महायाेगी सिद्ध वावा सदगुरु देव भगवानको कृपा पात्र नेपाल आमाको सुपुत्री चन्द्रकला सखिको उज्वल भविष्यको कामना । जय श्री सिताराम।

  • @Kopila-c6j
    @Kopila-c6j 2 місяці тому

    Sarai mitho boli devigi ko❤

  • @SarswatiRegmi-ek9ut
    @SarswatiRegmi-ek9ut 2 місяці тому

    Jay hos

  • @niteshbista9639
    @niteshbista9639 2 місяці тому +6

    जय श्रीराम❤️🙏🏻

  • @mahendraneupane2594
    @mahendraneupane2594 2 місяці тому

    धमला पत्रकार हुन तर पत्रकारीताकाे बिषयमा ज्ञान शुन्य छ जस्तो लाग्यो ,

  • @binashrestha2591
    @binashrestha2591 2 місяці тому

    Thanks 👍🏽🙏🙏🙏🙏🙏

  • @krishnakarki2389
    @krishnakarki2389 2 місяці тому

    आहा!नमन चेली 🙏

  • @gopalprasadpoudel3472
    @gopalprasadpoudel3472 Місяць тому

    Dari Dari Dhanyabad mata Devi Chandracala

  • @ashishsaud3984
    @ashishsaud3984 2 місяці тому +3

    Great

  • @kesabrajpoudeldamase1936
    @kesabrajpoudeldamase1936 2 місяці тому

    Great reader

  • @InspireMythsYT
    @InspireMythsYT 2 місяці тому

    Jai jai hoos dabiji