आहुतीका अचम्मका कुरा सुनेर सबै चकित: Bishow Bhakta Dulal Aahuti | Bichar Utsab||Aahuti Spech
Вставка
- Опубліковано 7 жов 2024
- आजको टिभि- आजको प्रेस अपुर्व मिडिया प्रा.लि.ले सञ्चालन गरेको aajakopress.com को च्यानल हो
Camera:Anush B.c
Editing: Anush B.C
Aajako Tv - aajako press is a registered company in Nepal.
Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
#Aajako_Tv-aajako press #aahuti #bichar #aahuti
सबै प्रश्नको उत्तर छ आहुति दाइ सँग ।
मलाई मन पर्ने नेता सच्चा कम्युनिस्ट ✊
yasle bhaneko yauta tarka yo pani xa ki .. aafnai bahinilai sex gare bachha janminxa kina garna nahune . bhanera bhandai thiyo .. ani . tapailai yo tarka kasto lagyo yasko ?
हो हो मान्छे त बोल्ने मा कोइ सक छैन । खत्रा छ । नेपाली समाजमा बिद्ध्यमान कुरिती र बिकृति हरुलाइ ठट्यौली पारामा प्रस्तुत गर्नु नै आहुती जि बिशेषता हो । अब को देश डोर्याउने पालो आहुती हरु को हुनु पर्छ । आहुती एक मात्र कट्टर कम्युनिस्ट हो । देशमा उहाँ हरु जस्ता ब्यक्तित्व को जन्म हुन अति जरुरी छ । धन्यबाद ।
आहुतिका विचार ,तर्क र सैद्धान्तिक कुरा मार्मिक ,मननिय,विचारणीय र उचित छन ।
यथार्थमा आधारित तर्क द्वारा बुझाउनसक्ने क्षमतालाई मान्नैपर्छ👍👍अहिलेको आधुनिक शिक्षा ज्ञानदिने भन्दा धनकमाउने व्यापारिक भयो हामीलाई चाहिने शिक्षा भनेकोचाहि आत्मनिर्भर हुन सिकाउने शिक्षा हो ।परम्परागत शिक्षा नै सही जुन शिक्षाले आत्मनिर्भर हुन सिकाओस्👉👉
आहुति अध्ययनले मात्र होइन तर अध्यात्मिक दृष्टिले पनि प्रतिभा सम्पन्न व्यक्ति हुन्। नेपाली जनताले उनलाई जीवनकालमै चिनेर काम गर्ने अवसर दियो भने नेपालको राजनीतिमा सुनौलो युग आउने छ।
आहुती लाई जहिलेबाट सुने देखे नेपाली माटोमा जन्मिएको एउटा महान मान्छे हुन्।
आहुति जस्ता जन्मिएका थिए र पो समाज परिवर्तन हुँदै गएको छ, नत्र भाग्यलाई दोष दिदै कु-प्रथा, कुरिती मै बाच्न पर्थ्यो, बाहुनहरुलाई विष्णु भगवानको अवतार मान्न पर्थ्यो हिन्दू धर्मका पुस्तकमा लेखिएको कुरा....।
Right analysis comrade.❤
नेपालका उदारणीय,तार्किक, सचणचा व्यक्ति जसलाई फाइदा एवं लाभ हानिसंग लेनदेन छैन।सच्चा व्यक्ति ।
आहुति जि लाई सलाम छ , यस्तो ब्यक्तिलाई समाजले चिन्दैना र नेताले पाखा लगाउछन् । असल कम्युनिस्ट हुन आहुति
खासमा आहूति ज्ञानि हून मानव बिकास बिज्ञानका विद्वान हून। यिनलाइ मनोररोगि भन्ने पागल हून मनूवादि हून बाउन बादि हून माहा मनोरोगि हून जसका कारणले समाज सधै अधोगति तर्फ ऊनमूख छ
जबनमा😮😮उत्साहा जगाउने कार्यक्म
आहुतीको तार्किक क्षमता लाई उच्च सम्मान छ।
Tarka badhi kaam kum
सान्दर्भिक बिचार
आहुतिजीको कुरा, तर्क यथार्थ छन् ।
Right thought.
आहुती सर लाई उच्च सम्मान छ! उहाँको तर्क मा बैज्ञानिक र ब्यबहारिक यथार्थ छ! 🙏🙏🇳🇵
राम्रो मान्छे लाई चिन्दईनान् नेपाली जनता ले
यो जुनिमा आहुतीलाई नेपाल को प्रमुख भएको देख्न र सुन्न मन छ
Remarkable!
उत्कृष्ट आहुती बिचार❣️🙏
आहुति सर ले नेपाल लाई भित्र देखि नै बुझ्नु भएको छ
माहान बिचारक आहुति❤
एक चोटी आहुती लाई प्रधानमन्त्री बनाऊँ देशको मुहार फेरीन्छ।
😂😂😂😂😂😂
😂😂😂😂😂
राम्राे जाेक 🤣🤣🤣🤣
yaslai deahko priminister banaune ho bhane yo manxe aafai marinxa ... arule kehi garnai pardaina ... yo manxe aafnai xori bahinilai sex gare bqchhha janmidaina bhanera kasle bhanxa bhanera bhaniratyo .. so yo manxe baudhik pqgal ho .. yasto herda kehi kura jane jasto .. but adhikamsa kura bakamfuse hunxan
Maobadi ko lagi mitho bhasan gardai manche batulne yei Ahuti ho nabirsanus
great leader
बेला बेला आउती सर वाईत कुरा गर्न हुन्छ संसारका सबै मानिस अशिक्षित मात्र होईन मर्ख पनि हो सबै कुराको ज्ञान कसलाई हुन्छ कसतो मुर्ख तर्क नगरौ है सर !!अझ जानेर पनि मुर्ख काम गर्छन !!!
A respected persion
कुरा मा तर्क बितर्क गर्नेको तेसैमा जिन्दगी जान्छ उस्ले यस्लाइ नै आफ्नो पूरा समय चालायर दिग्भ्रमित गर्दै आफ्नो दुनो भर्छ,जस्तै हाम्रा पुरोहित ले गरेकैहुन
My one of the top idol man salut Aahuti sir
अधभुत ग्यानको खानी आहुती सर
आहुति दाईलाई म ज्ञानको श्रोत मान्दछु ॥
Dami aahuti sir
धन्यवाद उजागर को लाइ
Good saying
आहुतीजी
Very good analysis of nepali society and politics
आहुति
बाहुन को छोरो आठ कक्षा फेल प्रधानमन्त्री हुने जनजाति दलित यत्ती बौद्धिक हुदा पनि ठाउमा पुग्न सक्दैनन आहुती प्रधानमन्त्री हुनुपर्ने ब्याक्ती हुन
यस्ता विद्वान् घाम तापेर बसेको छन अनि किर्ते ओलि र्याले सेरे धतुरे प्रचण्ड को हातमा देशकाे सत्ता छ अनि यत्राको हुन्छ देश विकाश
He can analysis the situation in many dimensions. Dr surendra kc dr mishra haru le Yeta ayera Auunu parcha I love ahuti n Hus intelsect
Wow
ज्ञानका स्रोतहरु निम्नानुसार छन् !!
१.वर्गसंघर्ष
२.उत्पादनका निम्ति संघर्ष
३.वैज्ञानिक प्रयोग
Excelente
आहुति काे कुरा ठिक छ तर सबै कुरा ठिक् छैन,,, जस्ताे लाग्छ मेराे बिचारमा,,,
अागो कसरी बनाउछ उत्पन्न शक्ति हो
मैले पनि अथाह मानेको आहुति
Super hiro aauti❤❤❤
आहुती सर भनेको ग्यानको भणडार हो ❤❤❤❤❤❤
Majaaa auucha asshuti g kura sunaaaa
आहुति सर तुच्छ संकेतमा लैङ्गिक उदाहरणले तपाईंको बौदिकता र समाबेशिता प्रति घृणा गरेको छ।
यिनीसित हरेक प्रश्नको उत्तर भिन्दै किसिमको छ र विज्ञानमा आधारित पनि छ।तर अरुलेजस्तै आफ्नो दल र समुदायको तरफदारी गर्न खोज्दा यिनका कुरामा पनि पुर्वाग्रह भने झल्किने गर्छ।के यिनले यो कुरा सुधार्न सक्लान त?
केहिकुरामा सहमत / सबैकुरा जायज छैनन्।
I would love to be in his class ❤
❤❤
❤
Dherai romro kura garnu vayo sir le
Guiye ahuti
गुहे तिमी चाहिँ पो होत
High analaytical power bhako neta ho ❤❤😂
Aauti.sir.gau.tira.pani.yo.ganyn.dina.paro.
ज्ञ्याँस आयेपछी गाँउघर तिरपनि दाउरा चाहीयेन
अाहु ितलाई मन नपराउने नेपा िल सङ्सकृ ितमा धे ेरे हुन सक्छ तर अाज देशमा अावश्यक्ता भनेकाे अाहु ित ेने हाे ,जसले जे भने प िन !
Good leader ❤
Afno soch ho hajur, school is medium of knowledge. School open huda manchae murkhavayo vannu chai murkhata matri haina ma murkhata ho.
yo oli ko tukka ra gyanendra shaie haruko bitdota man paraune samaj ho aahuti ko chetanako sthar bujna sakne janta aausat bhanda dherai kam xa.
Mero favourite leader ho unha
आहुति मनोरोगी हो यिनको काम समाजमा घृणा र अराजकता फैलाऊनु र दोष थुपार्नु मात्रै हो उनको १० % कुरा जायज भएनि अरु वाईह्यात बकम्फुसे तर्क मात्रै हुन् ।
यिनलाइ ठिक भन्नलाइ त तिमि सङ्ग यिनको लेभलको ग्यान हुनु पर्यो नि
Lavel मिलेन जा तेरो बाउ बोला ए!
मनोरोगी त तिमी हौ जस्तो लाग्यो।
आहुती भनेको नेपालकै बिज्ञ ब्याक्ती हुन तर यो जुनिमा उहालाइ चिन्ने बुज्ने मौका नमिल्ल जस्तो छ
😢😢😢😢😢😢😢
यो अशिक्षित भन्नू त ठिक होईन , पढेका डिग्री लिएकाहरु लाल गद्दार काम गरेको मैले देखेको छु
विस्तारबादी हाे याे जाठाे
अध्यात्म प्रति यो मान्छेको कति नकारात्मक पुर्वाग्रहिता छ है
Aaaahuty jatttyko badhik manxe nepalmaa xainannn
जात बेवस्थाले आहुती जस्तो बौद्धिक बेक्तिलाइ पनि पाखा लगाइदियो,यो देशमा जात येत्ती शक्तिशाली हुन पुग्यो,बेक्तीमा जत्ती बौद्धिकता भए पनि तेस्को कुनै अर्थ हुदैन।
अाहुति विद्वान र वुद्विमान दुवै हन । याे कुरा नस्विकार्नेहरू पागल हुन ।
Gartar napal ko joy 😭💔🎇🌹🌈🇳🇵🤣❤️😅🌍👹
Knowledge/since explained is wrong!
यो कुरो सबैले बुझे पनि छेत्री बाहुनले बुझ्दैनन
Napis taile matra bujne raixas
कुन्ठाग्रत ग्यान।
Guff ta mithai garne ho ? Kam pani garnu paryo…
abhiyan lai kati ko height ma purauna success bhayo result chaiyo khali media interview
Samajik bibhed lai education le ashikchhit banayo bhannu murkhata ho. Ahuti ji.
यो पनि गलत तर्क शिक्षा शोसक वर्गले लादेको होईन एक अर्काले जानेको ज्ञान बांडने र मुर्खलाई सहि ज्ञान दिने हो काम हो हिन्दूको तरिका त मुर्ख नै हो सर !!!
कति बदमास कुरा गरेको छ। उसको पाटि को कुरा गरेर देखाए पुग्छ
Yo pija vanne khana kukhana ho esle rogibanaune raxa😊😊
Maubadi nathey ko kura sunera makkha naparey huncha hijo banduk bokera duniya marni yini haru nai ho yetiko gyan pelna sakni le hijo mancie mareko kura ma maafi ni mageka chainan ini haru le
brain wash गर्ने प्रयास राम्रो छ।
अफ्रीका मा "आहुति" जस्ताका तर्क पछि को परिणाम बर्सौ को ग्रिह युद्ध, समाजमा बिचलन, अनि समाज मा मिलेर बसेका बीच फाटो अथवा चिरा पर्दै तेस्मा जिउदै मानिसको मस्तिस्कको आअहुति/स्वाहा?????
thik
यो देश सदै भरि एउटै जातलाई मात्रै ठेक्का दिए राम्रो लाग्थ्यो होला,अब सबैले अधिकार् खोज्न लाग्द समाज भाडिएको हुदो रैछ है😂😂
Ummm talai nai sadhai ...mannu parne ..pradhanmantri tah nai hunu parne...tero khutta dhokdai daam chadaye khusi hunthis hola....aba tero toh dewa sapana matra vayo Ani Talai kaha maan parxa ta.
Study
Prashna sodna alik sikne bela vayexa
Yo mg jahile negative Kura garxa masanga Kura garna aaija
Ahuti le English bolna sakdainna jasto jati kura gare Pani 😂😂
जुन भाषामा टवाइलेट बनाऊने ज्ञान छैन सर के को ज्ञान हुनु सर !!
सामजीक किरो को के कुरा सुन्ने🤞
अपराधि हत्याराको गोठालो
ईन लाई प्रधानमन्त्रि सिके लाल लाई राष्ट्रपति र सिरोहिया लाई गृह मन्त्रि बनाउदा झनै राम्रो हुन्यो कि