@puskar.sarisma1986 उद्योग नाफा मा लगे नाफामा जान्छन् घातामा लगे घातामा जान्छन् उद्योग को पैसा बर्सिक अरबौ लाग्छ पाती चलाउन त्याहा लगानी गरेपछि कसरी फाइदा हुन्छ समस्य आय सुधारनु पर्छ उद्योग बेच्नु भेनेको देश जनता बेच्नु हो तपाईंले पछि बुझ्नु हुन्छ
पत्रकार महोदय यात्रीजीलाई पनि धेरै नेपाली दर्शकहरूले चिन्ने अवसर पाउनुभएको रहेनछ। यस्तो सेटिङमा झुटको खेती गरेर स्रोताहरूको विश्वास र आफ्नो इमानको ठूलो मूल्य सुकाउनु भयो।
यदि सरकारको काम जुत्ता छोडेर बिरामीको उपचार गर्ने हो भने हाम्रो देशमा सरकारी अस्पतालको हालत किन खराब छ? व्यवस्थापन किन कमजोर छ? जुत्ता कारखाना बेचेर कुनचाहिँ अस्पताल राम्रो भयो? कि अब अस्पताल पनि बेचेर निजी क्षेत्रलाई दिने हो? सबै अस्पताल राजधानी केन्द्रित किन छन्?
जुत्ताको कुरा मात्रै होइन भृकुटी कागज कारखानाको कुरा पनि उठाउनु पर्छ,यो चिल्ले नेता हो,हुनेवाला केही छैन।यिनीहरु कुलीन बर्गहरुको सिपाही हुन् ।अझै आशा गर्नु मुर्खता हो।
तँ जस्ता हल्लुँण अनि देउवाको गोठालोको कुरा अब कसैले पनि पत्याँउदैन हौ! बौद्दिक भएको ढोङ्ग गरेर जनताको आँखामा एकपटक छारो हालिस अब चुनाब जितेर देखा!😤😤 यस्ता कुलंघारलाई नल्याउनुस न टिकाराम सर!🙏🙏
जुत्ता कारखाना बेचेर नेपाली युवालाइ खाडिमा पठाउनु पर्छ भन्ने यो जन्तुले पनि हिमाल चढ्यो भनेर टिकाराम जी ले इन्टरभ्यु लिएका होलान् यस्ता गफाडिलाइ कुनै भाउ नदिएको भए टिकाराम को पनि केहि इज्जत बच्थ्यो । अब त टिकाराम पनि धमलाको पोजिसन मा पुगि सकेचन् । कसैबाट पनि आशा हरायो । के भको हो ।
बाेली र व्यवहार फरक भएकाे मान्छेलाई अध्याराेबाट उज्यालाेमा नल्याउदा ठिक हाेला हजुर । यिनीहरूले हजुरकाे छबीमा समेत असर पार्न सक्छन । हजुरकाे कार्यक्रम स्वस्छ छवि भएका व्यक्तित्वहरूलाई मात्र स्थान दिनु हाेला ।
यो दुईटा झापाली छिमेकीहरूको सेटिङमा भएको अन्तर्वार्ता रहेछ। सोझा जनतालाई फन्टुस बनाउने इन्कार चिल्ला कुराले देशको लागि कति राष्ट्रघाती छन्। सबैले बुझेका छन्।
अँध्यारो बाट उज्यालो यो काङ्ग्रेस मा लागू हुदैन उज्यालो बाट अँध्यारो मा काङ्ग्रेस गैराखेको छ देस मा भयेका कल कारखाना बेचेर खाने कालो काङ्ग्रेस तेस मा विशेष देबर भाउजू गुट गफ ले मात्रै देस बन्दैन बिपिको नाम फजायेर खाने काङ्ग्रेस जब सम्म सकिँदैन तब सम्म देस बन्दैन यो लेखेर राख्नु
पृथ्वीबाट हिमाल बचाउनु भन्दा पनि हाम्रो देश नेपाल कसरी जोगाउने र कसरी विकासित बनाउने भन्ने विषयमा छलफल हुँदा राम्रो होला। र यो भारतीय दलाल पार्टी कांग्रेसको यो नेतालाई ल्याएर छलफल गर्नुभन्दा स्वतन्त्र पार्टीको मान्छेलाई ल्याएर छलफल गर्नु नै उपयोग होला
निजी कर ण गर्दा जग्गा दिनु हुन्थेन केबल उध्योग मात्र कार खाना च लाउन शर्त मा बेच्नु पर्थ्यो , उध्योग को जग्गा बेचेर खान दिन हुन्थेन त्यो काङ्रेश ले गलत गरेकाइ हो तर् त्यो गल त नै हो , हरी शिद्धी को सयौ रोपनी बेच्ने माध्ब नेपाल्, आफै प्रधान मन्त्री हुँदाअ आफ्नै निर्बाचन क्षेत्रको गोर्ख काली रबर न च लाउने बाबुराम र प्रच्ण्ड र गिरिबन्धु बेचेर खान खोज्ने ओलि बा का झोलेहरु नै हुन काह्ङ्रेश निजी क रण को बिरोध गर्ने , आफु केहि न गर्ने निजी ले गरेको बिरोध गर्ने कम्निस्ट झोले र राज्य सत्ता हुँदा देश ले प्र गती गर्दैन
विश्व प्रकाश देवर बाबू ज्यु! ठुला कुरा गर्दैगर्दा भुटानी शरणार्थी र भ्रष्टाचारी काण्डका महारानी आरजु भाउजुको लाज भक्तहरूको हातले कहिले सम्म छोपी दिने ??????
मलाई लाग्छ तिकाराम जी पनि धमला पथ जानु भयो। राजेन्द्र बानियाँ र तिकाराम यात्रीलाई मैले मानेको थिय आज यो पाखन्दी सङ गरेको अन्तरबार्ता हेर्दा धमला पथ को झल्को आयो। म ढुक्क भए आउदो १०० बर्ष यो देश मा केहि हुनेवाला छैन। पत्रकार को ब्याब्साय चलीरहोस नेताले भेडा जनता को अँखा मा छारो हानिरहुन।
गाउँ गाउँमा स्कुल कलेज भए भन्नुहुन्छ त्यहाँको गुणस्तर कस्तो छ त्यसको मूल्यांकन गर्नुभएको छ कि छैन। ?? पहिला सञ्चालनमा भइरहेका विद्यालयहरु कति बन्द भएर अति मर्ज भए स्वास्थ्य चौकी बने तर त्यहाँको गुणस्तर कस्तो छ यस्ता कुरा गर्न लाज लाग्दैन उहाँलाई।
बल्ल थाहा भयो है नेतृत्व मा बस्ने ले पहिलानै हो यो कुरा बुझ्ने जान्नु पर्ने जनता सचेत छन तर लापरबाही छ कार्बाही कडा गर्नु पर्छ बनजङ्गल गर्मी याम मा प्रतेक ठाउँ लाग्छ तर गस्ती हुदैन कार्बाही हुदैन नवीकरण उर्जा बिजुली प्रयोग बढाउन कुलमान लाई तपाईंको मन्त्री ले कति खेदेको छ अब जसरी हुन्छ बेझेका नेतृत्व मा आउनु पर्यो पार्टी छोडेर भएपनी केपि सेरे लाई जलबायु परिवर्तन नै थाहा छैन तेस्ता नेतृत्व मा त छन
झापालि गफाडी हुन्छन भनेर जसरि वदनामि छन येसमा तँपाईको अतुलनिय योगदान छ भनेर प्रामणित भईरहेछ😡😡😡आशालाग्दो भनिएको तर निराशा मात्र दिने कङ्ग्रेसको युवा,युवाको मापन पद्धतिका हिसावले बूढो।
बिचरा दया लगेर आयो एस्ता नेता बाट देश बिकाश काे आस राख्नु उद्योगधन्दा सरकारले चलाएको पनि कति फाइदामा गएको छन् कौडीको भागमा उद्योग ध्वस्त बनाएर युवा युवतीलाई विदेश पलायन गर्न बाध्य गरेर फेरि रोजगार दिन्छु भन्दै त्यसैको लागि राजनीति लाज पनि लजायो होला नेता ज्यू
देश को युवा जन खोइ 38 कल कारखाना खोइ गिरि बन्धु जग्गा खोइ ? भुटानी शरणार्थी फाइल खोइ ? सोध्नु त यिन्का गफ ले भोको पेट भरिदैन यिन्लाइ जनता ले देवर बाबू भन्छ्न सोद्नु गफ्ले देश चल्दैन
यिनीहरूको interview सुन्यो कि पारा तातेर आउँछ सकेसम्म काङ्ग्रेस माओवादी एमाले का नेताहरूलाई नल्याउनुहोला। गफमात्रै धेरै हान्छन्। यत्रो साल राज्य चलाए। गर्ने केही पनि होइन
देश जोगाउ बिश्व प्रकश जस्तस देशबाट भगाउ
गफाडि
यसले पनि गफ राम्रो हान्छ गफाडी नं २ गफाडी नं १ गगन
गफाडी नम्बर 3 लामिछाने😅😊
Ani hami jhole😂@@puskar.sarisma1986
@@puskar.sarisma1986गफाडि को राजा नै लामिछाने हो
संसारमै नभएका
संसारमै काम नलाग्ने देवर भाउजु हाम्रै देशमा छ
देश को लागि कामै न-लाग्ने मानव-जतावर भन्छु म त
m pani
टीका राम जि लाई पुराना नेता लाई सोध्ने QN नि सकियकै हुन कि
कि निश्चित QN सहित को सर्त मा interview लिनु भा हो
point bro... Tikaram G le yestai2 interview bajauna thale vane we most ignore him...
यो राष्ट्र घाती हो, यसलाई देश भक्तिको गीतमा टिकटक नबना भन्नुस् है टिकाराम जी
यसले के राष्ट्रघात गर्यो ? सहकारी ठगको बिरोध गरेको थियो हो ?😂
नेता, विश्वप्रकाश शर्मा ! गज्जब संवाद !
टिकाराम जि विश्व प्रकाश् जि लाई एउटा प्रस्न सोध्नु न गिरिबन्धु को फाइल कहिले खुल्छ भनेर सोध्नु न
रबि जेल बाहीर भयसि 🙏
अध्यारो मान्छे संग उज्यालो कुरा।
देशको 38 वता उद्योग कलकारखाना बेच्ने चोर हो अन्त काहीं थाउ नभए जस्तो अस्पताल बनाय रे उद्योग बेच्ने अनि केही नगर्ने 18 खर्ब खाने 12 महिनामा
ती बेचेका उद्योगहरु नाफामा थिए ?
@puskar.sarisma1986 उद्योग नाफा मा लगे नाफामा जान्छन् घातामा लगे घातामा जान्छन् उद्योग को पैसा बर्सिक अरबौ लाग्छ पाती चलाउन त्याहा लगानी गरेपछि कसरी फाइदा हुन्छ समस्य आय सुधारनु पर्छ उद्योग बेच्नु भेनेको देश जनता बेच्नु हो तपाईंले पछि बुझ्नु हुन्छ
पत्रकार महोदय यात्रीजीलाई पनि धेरै नेपाली दर्शकहरूले चिन्ने अवसर पाउनुभएको रहेनछ। यस्तो सेटिङमा झुटको खेती गरेर स्रोताहरूको विश्वास र आफ्नो इमानको ठूलो मूल्य सुकाउनु भयो।
ekdam sahi kuro👍
नेपालका कल कारखाना बचाउन नसक्ने ले हिमाल बचाउँछ अब😂
यदि सरकारको काम जुत्ता छोडेर बिरामीको उपचार गर्ने हो भने हाम्रो देशमा सरकारी अस्पतालको हालत किन खराब छ? व्यवस्थापन किन कमजोर छ? जुत्ता कारखाना बेचेर कुनचाहिँ अस्पताल राम्रो भयो? कि अब अस्पताल पनि बेचेर निजी क्षेत्रलाई दिने हो? सबै अस्पताल राजधानी केन्द्रित किन छन्?
प्रश्न करता र उत्तर दिनी का बिच को संवाद देश र जनता को हित मा होस शुभकामना 🎉
तुलनात्मक रूपमा राम्रो नेता, विश्वप्रकाश शर्मा ! गज्जब संवाद !
भाउजू सङ गयर भन्नू नि
दाई बुढो देवर पनी काम लाग्छ 😂
तपाइको भाउजु मिलाइदिनु रे ।😂
Allah give you long and healthy life with your family L❤ve you Sir from Pakistan Peshawar🇳🇵🙏❤️❤️❤️❤️❤️
जुत्ताको कुरा मात्रै होइन भृकुटी कागज कारखानाको कुरा पनि उठाउनु पर्छ,यो चिल्ले नेता हो,हुनेवाला केही छैन।यिनीहरु कुलीन बर्गहरुको सिपाही हुन् ।अझै आशा गर्नु मुर्खता हो।
यीनको बोलि र आदर्श भाऊज्यूसंगै लम्पसार नवनोहोस् ॥ हिमाल चढे संगै मीठो वोलि र व्यवहार संगसंगै कार्यन्वयनमा तत्पर होस् ॥
Bishow Prakash dai is future congress leader
jhole ja dhog gaye ra
🙏🙏
भासन बंन्द गर काम घेरै गर अनि गफ दिन आउ!!!! Leaders are supposed to work silently rather than gossiping in the media
Goodluck Gagan Bishwo ❤️🌸
तपाईँ जतिको पत्रकार भइसकेपछि निष्पक्ष र खरो प्रश्न गर्नुपर्ने हो तर तपाईँले यसमा बचाउ गर्नुभएको छ।
तँ जस्ता हल्लुँण अनि देउवाको गोठालोको कुरा अब कसैले पनि पत्याँउदैन हौ! बौद्दिक भएको ढोङ्ग गरेर जनताको आँखामा एकपटक छारो हालिस अब चुनाब जितेर देखा!😤😤 यस्ता कुलंघारलाई नल्याउनुस न टिकाराम सर!🙏🙏
यो पहिलो कार्यक्रम हो टिकाराम जीको मैले नहेर्ने भई
नदीनाला बेचिसक्यौ अब हिमाल बेच्न पाइन्छ कि भनेर बुझ्न गएको होला यो भाउजुको देवर।
जुत्ता कारखाना बेचेर नेपाली युवालाइ खाडिमा पठाउनु पर्छ भन्ने यो जन्तुले पनि हिमाल चढ्यो भनेर टिकाराम जी ले इन्टरभ्यु लिएका होलान् यस्ता गफाडिलाइ कुनै भाउ नदिएको भए टिकाराम को पनि केहि इज्जत बच्थ्यो । अब त टिकाराम पनि धमलाको पोजिसन मा पुगि सकेचन् । कसैबाट पनि आशा हरायो । के भको हो ।
ekdam sahi kura👍
देश र जनता बेचेर खानेका मतियारले हिमालको चिन्ता गरेको देख्दा तास्जुब लाग्यो ।
बाेली र व्यवहार फरक भएकाे मान्छेलाई अध्याराेबाट उज्यालाेमा नल्याउदा ठिक हाेला हजुर । यिनीहरूले हजुरकाे छबीमा समेत असर पार्न सक्छन । हजुरकाे कार्यक्रम स्वस्छ छवि भएका व्यक्तित्वहरूलाई मात्र स्थान दिनु हाेला ।
यो दुईटा झापाली छिमेकीहरूको सेटिङमा भएको अन्तर्वार्ता रहेछ। सोझा जनतालाई फन्टुस बनाउने इन्कार चिल्ला कुराले देशको लागि कति राष्ट्रघाती छन्। सबैले बुझेका छन्।
झापाली र स्याङ्जाली ले खाने भए देश
देश बेचेउ हिमाल जोगयर क गरछौ😊
५२ बैठक मध्ये ४ वटा बैठकमा मात्रै उपस्थित हुँदा समेत छाती फुलाएर हिँड्ने ‘आधुनिक वीपी’ का कुरा।
ए कसैले ऐना देखाइदेओ त यता!!😂😂😂
Best biswo prakash...
अँध्यारो बाट उज्यालो यो काङ्ग्रेस मा लागू हुदैन उज्यालो बाट अँध्यारो मा काङ्ग्रेस गैराखेको छ देस मा भयेका कल कारखाना बेचेर खाने कालो काङ्ग्रेस तेस मा विशेष देबर भाउजू गुट गफ ले मात्रै देस बन्दैन बिपिको नाम फजायेर खाने काङ्ग्रेस जब सम्म सकिँदैन तब सम्म देस बन्दैन यो लेखेर राख्नु
Nice !!
हिजो गिरीबन्धु भन्दै सदनमा उफ्रेको डाम्नो अब त त्यही केपीको गुलामा तेल लगाएर मस्त सग निदाएको छ । यस्ता देश बनाउने रे ? हामीले पत्याउनु पर्ने रे????😮
गफाडी फन्टुस् नमुना कामछैन
पृथ्वीबाट हिमाल बचाउनु भन्दा पनि हाम्रो देश नेपाल कसरी जोगाउने र कसरी विकासित बनाउने भन्ने विषयमा छलफल हुँदा राम्रो होला। र यो भारतीय दलाल पार्टी कांग्रेसको यो नेतालाई ल्याएर छलफल गर्नुभन्दा स्वतन्त्र पार्टीको मान्छेलाई ल्याएर छलफल गर्नु नै उपयोग होला
लाचारी देवर बाबु को इन्टरभ्यु के सुन्नु छ र सुनिएन है।
तिम्रा प्रधानमन्त्रीले नेपालको जंगल ४७% बाट ३०% पुर्याउनु पर्छ भन्दै छ अनि तिमी चाहि पर्यावरण र जलवायु परिवर्तनका कुरा गर्छौ? विश्वास कसको गर्नु हो
निजी कर ण गर्दा जग्गा दिनु हुन्थेन केबल उध्योग मात्र कार खाना च लाउन शर्त मा बेच्नु पर्थ्यो , उध्योग को जग्गा बेचेर खान दिन हुन्थेन त्यो काङ्रेश ले गलत गरेकाइ हो तर्
त्यो गल त नै हो , हरी शिद्धी को सयौ रोपनी बेच्ने माध्ब नेपाल्, आफै प्रधान मन्त्री हुँदाअ आफ्नै निर्बाचन क्षेत्रको गोर्ख काली रबर न च लाउने बाबुराम र प्रच्ण्ड र गिरिबन्धु बेचेर खान खोज्ने ओलि बा का झोलेहरु नै हुन काह्ङ्रेश निजी क रण को बिरोध गर्ने , आफु केहि न गर्ने निजी ले गरेको बिरोध गर्ने कम्निस्ट झोले र राज्य सत्ता हुँदा देश ले प्र गती गर्दैन
यस्ले पनि जनतालाई राम्रै गफ हान्ने रहेछ कति मिठो बोल्छ तर राजनीति शुन्य
काङ्ग्रेसमा आस लागेको मान्छे आखै अगाडि घाँस लाग्नथालिसक्यो
तेतै हिउले उरिएर मरेको भा नि हुनि चोर हरु
यो चाक हो
पृथ्वी बनाउन हिमाल जोगाऔ र नेपाल बनाउन मुख्य भनिने बामाले, काउरेस र म्याउबादी बाट जोगाऔ🙏🙏🙏
विश्व प्रकाश देवर बाबू ज्यु! ठुला कुरा गर्दैगर्दा भुटानी शरणार्थी र भ्रष्टाचारी काण्डका महारानी आरजु भाउजुको लाज भक्तहरूको हातले कहिले सम्म छोपी दिने ??????
यस्ता युवा भएर नै हो नेपाल नबनेको , खाते नै हो यो कांग्रेस र गगन भन्ने चाहीं
मलाई लाग्छ तिकाराम जी पनि धमला पथ जानु भयो। राजेन्द्र बानियाँ र तिकाराम यात्रीलाई मैले मानेको थिय आज यो पाखन्दी सङ गरेको अन्तरबार्ता हेर्दा धमला पथ को झल्को आयो। म ढुक्क भए आउदो १०० बर्ष यो देश मा केहि हुनेवाला छैन। पत्रकार को ब्याब्साय चलीरहोस नेताले भेडा जनता को अँखा मा छारो हानिरहुन।
fact yei ho👍
He and his party is just a Joke,
सहकारी ठगी को कुरा गर्दा मेरो एक लाख को घडेरी राखेर १० लाख सहकारी ले दिन्छ भने महिले लिन्छु। यसमा गल्ती कसको दिनेको की लिनेको ?
यस्ता को interview हेरेर समय खेर फाल्नु छैन😂
निकै अनुभबि विचार जयहाेस
jhole gu kha ja
आश लाग्दा नेता हरु स्खलित भएको देख्दा अचम्म लाग्छ। यिनलाइ अब कसैले पत्याउलान् ?
नेपाली फिल्म को उदाहरण दिन नजाने पनि हिन्दी फ्लिम को उदाहरण दिन जानेका रहेछन माहमन्त्री ले
ghin lagdo interview
Jay Nepal
तपाई लेखेर राख्नुस कुनै दिन विश्वप्रकाश शर्माको २ छोरीहरु पनि पढाईको शिलशिलामा विदेश जानेछ यसमा कुनै अन्यथा मान्नु पर्दैन ...
गाउँ गाउँमा स्कुल कलेज भए भन्नुहुन्छ त्यहाँको गुणस्तर कस्तो छ त्यसको मूल्यांकन गर्नुभएको छ कि छैन। ?? पहिला सञ्चालनमा भइरहेका विद्यालयहरु कति बन्द भएर अति मर्ज भए स्वास्थ्य चौकी बने तर त्यहाँको गुणस्तर कस्तो छ यस्ता कुरा गर्न लाज लाग्दैन उहाँलाई।
GHULAM ra YES MAN - jeevan vyartha hunxa !!
गफ मात्रै त हो नि येस्ता धमिरा शीत बचनपर्छ है
i dont like this man .फटाह ।
What a big topic to talk about. First fix the small things of the country. Dont worry about the world
Yo fataha khate bagbas nagar Congress ko bishow parkash fataha Rip Rip Rip
भाउजू काे फरिया समाउनेले भरियाकाे चिन्ता गफाडी देवर
देबर लाई के प्रश्न गरे को प्रत्रकार ज्यु उहाँ त देबर को पुच्छर बाहिकी अरु केहि छैन ज्ञन
interview ma pahile nai game fix vako hor tikaram ji question ma
यी पहिला त राम्रो लाग्थ्यो अब त सबै गफडी जस्तो लाग्छ ।राजनीति गर्ने कसैको पनि कुरा सुन्न मन नलाग्ने भयो ।
Kp loi biswo sukhi
Biswo Prakash biswo paryabaran bachau ne arya
Waa kya bat......
बल्ल थाहा भयो है नेतृत्व मा बस्ने ले पहिलानै हो यो कुरा बुझ्ने जान्नु पर्ने जनता सचेत छन तर लापरबाही छ कार्बाही कडा गर्नु पर्छ बनजङ्गल गर्मी याम मा प्रतेक ठाउँ लाग्छ तर गस्ती हुदैन कार्बाही हुदैन नवीकरण उर्जा बिजुली प्रयोग बढाउन कुलमान लाई तपाईंको मन्त्री ले कति खेदेको छ अब जसरी हुन्छ बेझेका नेतृत्व मा आउनु पर्यो पार्टी छोडेर भएपनी केपि सेरे लाई जलबायु परिवर्तन नै थाहा छैन तेस्ता नेतृत्व मा त छन
कसलाई सुनायको यो चिप्ला कुरा लाज त मान्नु नि ३५बर्स सम्म के गरेको त गफाडी को गफ 🤣🤣🤣🤣🤣🤣🤣🤣🫣🫣🫣
फटाहिको पराकाष्ठ भएको नेता फगत नेता ।
अर्थ पागल देश को लागि घातक मान्छे हो।
Samsamuhik bahas ko lagi thankfully both of you are.
42:00
बुटवल को सीता दर्जी को कुरा नगर सानो दलित लाई जहिले प्रयोग गरेर बोल्छ अरु पनि धेरै उदाहरण छन
Waaaa
जलवायु परिवर्तनको एउटा मुख्य कारण वन जंगल मासिनु पनि एउटा हो ,ध्यानाकर्षण होस् |
Ma thyasney bhatwaa ko hera guff. Yesta ghas lai 84 ma hataunu parcha so he will go to mountains for earning.
यो मान्छे ले होइन बोलेको नेपाल देश मा जुत्ता कारखाना चलाउनु हुन्न भनेर बेछे भनेको
झापालि गफाडी हुन्छन भनेर जसरि वदनामि छन येसमा तँपाईको अतुलनिय योगदान छ भनेर प्रामणित भईरहेछ😡😡😡आशालाग्दो भनिएको तर निराशा मात्र दिने कङ्ग्रेसको युवा,युवाको मापन पद्धतिका हिसावले बूढो।
Nmskr hjr ma hjr sanga ek kura garnu jahanxu important kura both ma sarai simple women hu !
Jaya hosh
एभरेस्ट मा भरिया लाई होटेल मा छिर्न दिदै न नेता ज्यु
बिचरा दया लगेर आयो एस्ता नेता बाट देश बिकाश काे आस राख्नु उद्योगधन्दा सरकारले चलाएको पनि कति फाइदामा गएको छन् कौडीको भागमा उद्योग ध्वस्त बनाएर युवा युवतीलाई विदेश पलायन गर्न बाध्य गरेर फेरि रोजगार दिन्छु भन्दै त्यसैको लागि राजनीति लाज पनि लजायो होला नेता ज्यू
48:29 मलाई येस्ता युबा नेता देखि डर लाग्यो ।
देश को युवा जन खोइ
38 कल कारखाना खोइ
गिरि बन्धु जग्गा खोइ ?
भुटानी शरणार्थी फाइल खोइ ?
सोध्नु त
यिन्का गफ ले भोको पेट भरिदैन
यिन्लाइ जनता ले देवर बाबू भन्छ्न
सोद्नु गफ्ले देश चल्दैन
यति हावा गफ गर्छ दाेस्राे के पि ओलि हाे
Rip both
कु रा गारे जस्तो काम गर्ने भय नेपाल अाज कहाँ पुग्यो होला
चिल्ला कुरा खस्रो व्यबहार ।
उहाँको लजिक हेर्दाखेरि मान्छे पनि बेच्नु नै पर्छ डलर कहाँबाट आउँछ र नआए त देश चल्दैन भन्ने सुनियो है चप्पल कारखाना बेचे को लजिक
Dubai ma paani chai pareko hai technology lagayra parkeo paani ho ali mazale khoj anu sandahn gare vayo😊
यिनीहरूको interview सुन्यो कि पारा तातेर आउँछ सकेसम्म काङ्ग्रेस माओवादी एमाले का नेताहरूलाई नल्याउनुहोला। गफमात्रै धेरै हान्छन्। यत्रो साल राज्य चलाए। गर्ने केही पनि होइन
अति शालीन , शिष्ट , बौद्धिक प्रखर अबम कटु वाकशक्ती भएका महामन्त्री । नेपाली राजनीतिमा पछिल्लो पुस्ताका गुरु ❤❤❤
kalo congress ko hali haru ajai aakha banda gari desh lutne license didai bass JHOLE
kathai timro dimag, yo liar lai liar bhanna nasnkne!
@@tejnathlamichhane2532 यस्तो होला के ब्रो तिम्रा भगवान लाई नै मात्र भन्नु पर्छ भन्ने छैन आफूलाई को राम्रो लाग्छ को माथि आशा छ तेलाई भन्ने हो नी
उनको पार्टी नराम्रो भए पनि उनी असल ब्यक्ति हुन @@tejnathlamichhane2532
These two maha mantris are more outdated than PM Oli. Kindly don't bring them. We deserve better inspirational faces.
He doesn't deserve to be in show
जो आउँछ गफै मात्र हान्छ के भको हो यो काङ्ग्रेस पार्टिको नेताहरुलाइ
उज्यालो गफका अध्यरा राजनीतिज्ञ