आयुसा गौतमको जन्म दिनमा इन्द्रेणीमा चल्यो रुवाबासी,ऋण लागेपछि काठमान्डौको घर छाडेर डेराको बास

Поділитися
Вставка
  • Опубліковано 13 жов 2024

КОМЕНТАРІ • 682

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 роки тому +103

    नमस्कार म बाल कलाकार आयुसा गौतम ।हिजो मेरो जन्म दिन थियो मेरो जन्म दिनमा इन्द्रेणी मा धेरै रमाइलो भयो धेरै जनाले आशिर्वाद दिनुभो ।यति धेरै माया अनि हौसला को लागि कृष्ण कंडेल बाबा प्रतिमा मामु कमल दाइ लगायत सम्पुर्ण इन्द्रेणी परिवारलाई विशेष धन्यवाद🙏🙏

  • @princelamsal1373
    @princelamsal1373 2 роки тому +67

    कस्तरी रुनु भो अंकल मेरो नि आँखा भरी आँसु आयो किस्न अंकल को साथ हामी ले सधै भरी पाइराखु बैनी शब्द को खानी बैनी लाई जन्म दिनको लाखौ करोडौं को सुभकामना बैनी लाइ

    • @narayennarayen5413
      @narayennarayen5413 2 роки тому

      Malai sabai vanda manprne bal gayak prince lamsal vai lai manai dikhe maya❤❤❤

  • @kamalpandey359
    @kamalpandey359 2 роки тому +1

    नानी जन्म दिनको सुभकामना ल 🎂💖🙏💖🎂🙏💖😘

  • @suryaadhikari4570
    @suryaadhikari4570 2 роки тому +2

    छोरानै ठूलोमान्ने योसमाजलाई आयूषा जस्ताछोरिको धेरैखाचोछ अझै राम्रो गरदैजानू नानू

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +76

    सबैको घरमा नानी आयुषा गौतम जस्तै छोरी
    जन्मियोस् यति सानो उमेरमै कति ज्ञानी कति
    बुझाकी निकै मेहनती नानीलाई जन्म दिनको
    लाखौं करोडौं शुभकामना नानू मिस यु😘💖🙏

    • @maiyadulal6491
      @maiyadulal6491 2 роки тому +2

      Happy birthday Nani 🎂🎂🌹❤️

  • @dadiramchaulagai1175
    @dadiramchaulagai1175 2 роки тому +2

    जन्मदिनको लाखौं लाख सुभकामना बुनु तिमिलाइ सरस्वती मा को कृपा छ यसलाई बुझेर अगाडि बढनु।।।

  • @laxmibista6687
    @laxmibista6687 2 роки тому +1

    जन्मदिनको शुभकामना छ बुनु हामी सबै आमा र बाबाको छाेरी तिमी

  • @giriishwarbankenepalgunj7004
    @giriishwarbankenepalgunj7004 2 роки тому +1

    जन्म दिनको लाखौ लाख शुभकामना नानुलाइ 🎂🎂🎂🎂🎂🌹🌷💕💕💕💕🌺🌺

  • @sitamalla5796
    @sitamalla5796 2 роки тому +1

    जन्म दिनको धेरै धेरै शुभकामना साथै प्रगति र उन्नतिको लाखौं लाख शुभकामना आयुसा नानू god bless you nanu 💐💐🙏🙏😍😍❤️❤️

  • @nanikajithapa293
    @nanikajithapa293 2 роки тому +1

    जन्म दिनको धेरै धेरै सुभकामना आयुषा छोरीलाई ।

  • @BalBahadurWaiba9414
    @BalBahadurWaiba9414 2 роки тому +1

    जन्म दिनको शुभकामना आयुशा नानी सधै यसरी नै हासिखुसी देख्न पाउ

  • @asthaniroula9279
    @asthaniroula9279 2 роки тому +3

    सर्व प्रथम सानी ज्ञानी अनि मेहनति नानि आयुसालाइ जन्म दिनको अनगिन्ति शुभकामना नानु सधै भरी यस्तै प्रगति हुदै जाओस् इन्द्रेणी प्रति सलाम छ सधै भरि

  • @sandhyak.c.4897
    @sandhyak.c.4897 2 роки тому +1

    नानू जन्मदिनको शुभकामना साह्रै अनुशासित छौ यस्तै रहनु है सानू।।

  • @rabinrai5925
    @rabinrai5925 2 роки тому +1

    आयुशा जन्म दिन को शुभकामना 🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻प्रगतिशील बन्नु नानि हाल साउदि बाट

  • @sirjanabhattarai2382
    @sirjanabhattarai2382 2 роки тому +1

    जन्मदिनको धेरै शुभकामना नानू ❤️❤️

  • @mayanebal5468
    @mayanebal5468 2 роки тому +1

    जन्म दिनको लाखौ लाख शुभकामना नानु अजै उनती प्रगती को पाईला हरु अगाडी बढ्दै जाउन नानु को

  • @sapanamagarnii2061
    @sapanamagarnii2061 2 роки тому +2

    जन्म दिन्को धेरै धेरैका सुभकामना छ है नानु❤️❤️❤️

  • @rajugitabohara7649
    @rajugitabohara7649 2 роки тому +17

    जन्मदिनको लाखौ लाख शुभकामना व्यक्त गर्दछु नानिलाई

  • @chakrachakra7509
    @chakrachakra7509 2 роки тому +1

    जन्म दिनको लाखौ लाख शुभकामना आयुशा गौतमलाई

  • @tikashrestha4107
    @tikashrestha4107 2 роки тому +1

    जन्म दिन को धेरै धेरै शुभकामना नानी आयुशा

  • @मगरलाफा-ण8न
    @मगरलाफा-ण8न 2 роки тому +30

    जन्मदिनको शुभकामना आगामी बर्षहरूमा अझै प्रगति उन्नतिको शुभकामना!!

  • @RamKumar-mb2ps
    @RamKumar-mb2ps 2 роки тому +1

    जन्मदिनकाे धेरै भन्दा धेरै शुभकामना छ अायुसा बुनु अजै पर्गती गर्दै जानू बाबा अामालाइ खुसि राख्नु यहि छ मेराे शुभकामना

  • @jaytamang3974
    @jaytamang3974 2 роки тому +8

    जन्मदिनको लाखौं लाख शुभकामना आषुसा बुनु सधै यस्तै ज्ञानी हुनु अझै धेरै पृगतिकाे शिखरमा पुगेको देख्न पाउ❤️❤️❤️❤️❤️

  • @GaneshPrasad-rn5tt
    @GaneshPrasad-rn5tt 2 роки тому +1

    जन्म दिनको लाखौ लाख शुभकामना नानू उन्नती प्रगतिको कामना गर्दछु साथै इन्द्रेणिको गुन कैलेही पनि नबिर्सिनु नानू

  • @ramkumardahal7938
    @ramkumardahal7938 2 роки тому +3

    आयुषा नानिलाइ जन्मदिनको लाखौ लाख शुभकामना तिम्रो प्रगती अझै हुँदै जावस छोरि

  • @srijanathapa1919
    @srijanathapa1919 2 роки тому

    जन्म दिनकाे धेरै धेरै शुभकामना आयुसा नानिलाई 🎂🎂🌺🌺🥀🥀🌹🌹

  • @upendrabista2035
    @upendrabista2035 2 роки тому +44

    जन्मदिन को लाखौ लाख सुभ कामना छ है मेरो तर्फ बाट आयुसा गौतम नानी तिमीलाइ

  • @l.b.sunami8779
    @l.b.sunami8779 2 роки тому

    जन्मदिन को धेरै धेरै शुभकामना बेटा
    अझै प्रगती होस् ।

  • @radhikadahal606
    @radhikadahal606 2 роки тому

    जन्म दीन को लाखौं लाख सुभकामना आयुसा छोरी।

  • @radhatimalsina5525
    @radhatimalsina5525 2 роки тому

    जन्म दीनको धेरै धेरै सुभकामना आयुसा नानी लाई

  • @chandathakuri3400
    @chandathakuri3400 2 роки тому

    जन्म दिनको करोडौं सुभ कामना सानू आयुसा लाई

  • @tufanrijal208
    @tufanrijal208 2 роки тому +6

    जन्मदिनको लाखौं लाख शुभकामना र उत्तराेत्तर प्रगति काे कामना गर्दछु प्यारी बहिनी आयुसा गाैतम लाई

  • @dilkumarbudhathoki7072
    @dilkumarbudhathoki7072 2 роки тому +28

    अरुको आँखाको आँसु देख्न नसक्ने म, उहाँहरु रोएको देखेर म पनि रोएँ😂😂😂😂जन्मेको दिनलाइ सम्झाउने दिनको धेरै धेरै सुभकामना छोरी!!!

  • @chandratamang4295
    @chandratamang4295 2 роки тому +1

    जन्म दिन्को धेरै धेरै शुभकामना नानू आयुशा🎂❤️

  • @dipakraya7132
    @dipakraya7132 2 роки тому +1

    आयुषा नानिलाइ जन्मदिनको धेरै धेरै शुभकामना ।

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 2 роки тому +2

    अायुषा नानीलाई जन्मदिनको धेरै धेरै शुभकामना कृष्ण कडेल सरकाे इच्छा अनुसार सधै अगाडि बढ्नु हाेला शुभकामना छ

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 2 роки тому +1

    जन्म दिनको लाखौं सुभकामना छोरी 💐 ज्ये इन्द्रेणी टिम्🙏🙏🙏

  • @munnamunna9780
    @munnamunna9780 2 роки тому +2

    आयुशा बुनुलाई जन्म दिन्को लाखौं लाख शुभकामना छ 🎂🎂🎂 happy birthday too you aayush

  • @पुष्पापाैडेल

    जन्म दिनकाे कराेडाै सुभकामना प्यारि अायुषा छाेरीलाइ दिर्गायु सुस्वास्यकाे कामना सानू सफलताले शिखर चुमाेस संकारले परिचय दियाेस सम्पूर्ण टिम लगायत कृष्ण दादा अनि प्रतिमा भाउजुलाइ उच्च सम्मान 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️🎂🎂🎂🎂🎂🎂🎂🇳🇵🇳🇵🇳🇵🇳🇵🎁🎁हाल कुबेत

  • @narbadagiri3392
    @narbadagiri3392 2 роки тому +21

    जन्म दिनको धेरै धेरै सुभकामना आयुषा

  • @postarajbhattarai1641
    @postarajbhattarai1641 2 роки тому

    आमाछोरीको फेस सेम रैछ ।आयुसालाइ जन्मदिनको धेरै धेरै शुभकामना छ

  • @bistaprakash933
    @bistaprakash933 2 роки тому

    जन्म दिनको लाखौं लाख सुभकामना छ नानु🎂🎂💐💐🎈🎈🎉🎉

  • @anisgrg7955
    @anisgrg7955 2 роки тому

    अयोसा नानी जन्म दिन को धेरै धेरै 💘❤️❤️❤️❤️ सुभकामना

  • @bishnusheetal424
    @bishnusheetal424 2 роки тому +1

    आयुषा छोरीलाई जन्म दिनको धेरै धेरै शुभकामना

  • @sanchalal4920
    @sanchalal4920 2 роки тому +1

    आयुषा गाैतम नानुलाई जन्म दिनकाे लाखौंलाख शुभकामना धेरै पडेर ठुलो मान्छे र असल मान्छे बन्नु धेरै सस्कारी छ आयुषा जस्तो छाेरी पाउने बाउ आमा नै भाग्यमानी हुनुहुन्छ नानुलाई उज्ज्वल भबिस्यकाे धेरै धेरै शुभकामना 🎂🍦🍨🍧🍥🙏

  • @arjunthapa1372
    @arjunthapa1372 2 роки тому

    धेरै धेरै शुभकामना आयुसा।उत्तरोत्तर प्रगतिको कामना।

  • @madanalemagar7928
    @madanalemagar7928 2 роки тому

    जन्म दिनको लाखौं लाख शुभकामना बैनी तिमीलाई

  • @indrashrestha3206
    @indrashrestha3206 2 роки тому

    जन्मदिनकाे लााखाै लाख अनेक अनेकौं शुभ कामना!!!अायुसा

  • @keshabsapkota3974
    @keshabsapkota3974 2 роки тому +26

    आयुषा छोरीलाई जन्म दिनको असीमित शुभकामना छ भगवानले सदा रक्षा गरून

  • @shivaprasadneupane3561
    @shivaprasadneupane3561 2 роки тому +1

    जन्मदिनको सुभकामना सानूआयुशा गौतम।
    लगायत इन्द्रेणी परिवार लाई हार्दिक नमन।।

  • @ranjitadewan5284
    @ranjitadewan5284 2 роки тому +1

    जन्मदिनको लाखौँ लाख शुभकामना छ नानु !!!!प्रगतिले शिखर चुम्नु ❤❤❤❤❤

  • @Anishsunar2547
    @Anishsunar2547 2 роки тому

    जन्म दिनको लाखौं लाखौं सुभकाम्ना नानिलाइ ।

  • @gomadhakal4782
    @gomadhakal4782 2 роки тому

    जन्म दिनको लाखौं लाख सुभकामना नानु ❤️❤️🌹❤️🌹

  • @suryaprasad6009
    @suryaprasad6009 2 роки тому

    आयुसाको पाको सोँच देख्दा छोरीहरु सबै यस्तै ज्ञानी होउन भन्छु । जन्मदिनको लाखौंलाख शुभकामना छोरी ।💖💖💖🎂🎂🎂

  • @hsnhch8368
    @hsnhch8368 2 роки тому +1

    जन्म दिन को लाखौ लाख शुभकामना नानू लाइ💞💞💕💕🌹🌹❤️❤️❤️💕💕💕

  • @arunneupane4562
    @arunneupane4562 2 роки тому +3

    जन्मदिनको धेरै धेरै शुभकामना नानू आयुशा अझै धेरै राम्रो प्रगती गर्दै जानू !!

  • @ganeshamagar8071
    @ganeshamagar8071 2 роки тому

    आयुसा नानी को जनम दिन को लाखौ लाख शुभकामना
    इन्द्रेणी टिम को क्रीष्न कडेल सर लाई नमन्🙏🙏 आयुसा नानी को को बुबा लाई पनि 🙏 साची पैसा भने आझ कमाउछौ भोलि गुमाउछौ पैसा को कमि होइन त्र यो शब्द ले साची मन छोय र यो नानी को शब्द ले पनि मन मा खुसी लग्यो अगाडि बढेको एसै हेरि रहन पाउ शुभकामना

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 роки тому

    आयुषा नानुलाई. जन्मदिनको उपलक्ष्यमा लाखौं लाख शुभकामना

  • @rambthapa9992
    @rambthapa9992 2 роки тому +1

    जन्मदिनको शुभकामना नानु ! आयुषा को प्रगतिको भगवानसँग। प्रार्थना छ ‌🙏💐❤️🎂

  • @kamalarai5852
    @kamalarai5852 2 роки тому

    Indreni krishna sir hajur lae sada salam.i never miss this progrm(frm drn

  • @rabinnachhiringrai7002
    @rabinnachhiringrai7002 2 роки тому

    जन्मदिनको धेरै शुभकामना नानी

  • @RamBabu-ws9rd
    @RamBabu-ws9rd 2 роки тому

    यति सानो उमेरमा राम्रो प्रगति गरेको मा मेरो शुभ कामना अझै प्रगति गर्दै जानु पर्छ आयुषा छोरी

  • @thabishrestha4415
    @thabishrestha4415 2 роки тому +1

    बुनुलाइ जन्मदिनको हर्दिक शुभकामना आयुस्मा गौतम🌹🌹🌹🌹🥀🥀🥀

  • @heminarokaya5866
    @heminarokaya5866 2 роки тому

    जन्म दिन्काे लाखौंलाख शुभकामना दिदि

  • @ambikabhandari7631
    @ambikabhandari7631 2 роки тому +2

    जन्मदिनको धेरै धेरै शुभकामना नानु

  • @bhimbahadurbk2429
    @bhimbahadurbk2429 2 роки тому +1

    जन्म दिन को लाखौं शुभकामना संगै उज्वल भविष्यको पनि शुभकामना आयुषा

  • @maheahdayal4199
    @maheahdayal4199 2 роки тому

    जन्मदिन को लाखौं लाख सुभकामना नानू।

  • @bodharajbasnet3482
    @bodharajbasnet3482 2 роки тому

    Happy birthday aausa xori .
    तिम्रो कार्य क्षमता र कला कारिता बोल्ने शैलिको प्रतुति करण अझै अगाडि बढदै जावस छोरि !!
    प्रदेश 5 दाङ्गको तुल्सिपुरबाट ।

  • @tejbahadurkarki7174
    @tejbahadurkarki7174 2 роки тому +2

    जन्मदिनको लाखौंलाख शुभकामना छोरी🌹 तिमी ज्ञानीछौ सबैलाइ जानकारीनैछ तिम्रो ज्ञान र क्षमतालाइ सधैकायम राख्नु म कुन अबस्थाबाट आएकोहु भन्नेकुरा सधैं हेक्काराख्नु जन्मदिने बाबुआंमालाइ त छदैछ आज यो अबस्थामा ल्याउने इन्द्रेणी र बिसेशगरी कृष्ण कडेल र प्राय तिमिलाइ सधैसाथ सपोर्टदिने लालिगुरास मेडिया र संन्चालक कमल सर्गम सरलाइपनी आफुभन्दा नजिकको सम्झनु !

  • @kumarikumaran9336
    @kumarikumaran9336 2 роки тому +3

    हजुरहरु रोयको को देख्दा मन थाम्न गारो भयो बुनुलाई सुभकामना छ सधै खुसी रहनु दाई दिदीहरुसबैलाई समान छ

  • @khadkanepali8606
    @khadkanepali8606 2 роки тому +1

    आयुषा छोरीलाई जन्म दिनको लाखौंलाख शुभकामना साथै धेरै माया र आशीर्वाद छ।

  • @karishmaghimire10028
    @karishmaghimire10028 2 роки тому +1

    Happy Birthday to u Aaushya Sis.🎉🎂🍰🎁🎈🎊🍦🍫💝

  • @yogendramansherpunja2094
    @yogendramansherpunja2094 2 роки тому

    आयुस्मा नानी लाई जन्मदिन को धेरै सुभकामना.

  • @hastabahadursomai6336
    @hastabahadursomai6336 2 роки тому

    जन्मदिनको लाखौं लाख शुभकामना

  • @prasantniraula2742
    @prasantniraula2742 2 роки тому

    जन्म दिनको शुभ अवसरमा शुस्वासथ दीर्घायु को शुभकामना बैनि ।

  • @jayramdahal5046
    @jayramdahal5046 2 роки тому +3

    आयुशा छोरिलाइ जन्मदिनको अशिमित सुभ कामना!!प्रगति ,उन्नति ,समृद्धि ,बढ्दै जाओस् सधैभरी खुशी सुखी रहनु नमात्तिनु धेरै धेरै सुभ कामना तिमिलाइ!!

  • @sitasharma1944
    @sitasharma1944 2 роки тому

    जन्म दिन को लाखौ लाख सुभ कामना आयुशा बैनी प्रगती को धेरै धेरै सुभ कामना

  • @sonamramdam4841
    @sonamramdam4841 2 роки тому +1

    जन्म दिनकाे करोडौं कराेड शुभकामना अायुषा bunu lai 🎂🎂🎂🍪🍪

  • @mitralimbu6876
    @mitralimbu6876 2 роки тому +4

    जन्मदिनको शुभकामना अायुशा💖💖सधैँ अनुशासित बन्नु,असल मान्छे बन्नु,राम्रो पढ्नु💖💖🇴🇲

  • @bhabinthapa3343
    @bhabinthapa3343 2 роки тому +1

    जन्मदिनको लाखौंलाख शुभकामना प्यारि नानुलाई सफलताले कहिल्यै पछाडि न पारोस् ज्ञानी छौ धेरै ज्ञानी बन्नु है नानू

  • @lalu9692
    @lalu9692 2 роки тому +1

    जन्म दिन्को शुभकामना नानी तिम्रो मिठो प्रतिभा को उच्च सम्मान 🎀🌺

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 2 роки тому +1

    आयुशा नानुलाई जन्म दिनको मुरि मुरि शुभकामना छ ।

  • @surajkhatri7300
    @surajkhatri7300 2 роки тому

    जन्म दिन को शुभकामनाएं छ आयुशा नानु लाई बधाई🎉🎊🎉🎊🎉🎊🎉🎊 छ

  • @sanuthakuri8971
    @sanuthakuri8971 2 роки тому +1

    जन्म दिन को अनगिन्ती शुभकामना छ आउशा नानु अझै उन्नती पर्गतिको कामना गर्दछु हे भगवान सबै को घर् मा यस्तै लक्ष्मी को जन्म देउ मिठो माया छ नानु🎁🎁🎉🎊🎈♥️♥️♥️

  • @mayarai5719
    @mayarai5719 2 роки тому +2

    आयुसा गौतम नानू लाई जन्म दिनको लाखौ लाख शुभ कामाना छ नानु तिम्रो गलार कला को पनि अग्रिर शुभकामाना लगाएक सम्पुर्ण प्रति नमस्कार छ🙏💐🙏💐🙏💐

  • @sanjeevshahi870
    @sanjeevshahi870 2 роки тому +1

    प्यारी मुइया आयुषा लाई जन्मदिनको धेरै धेरै शुभकामना सधै यसरी नै संस्कारी बन्नु अझै प्रगति हुँदै जाओस् शुभकामना ।

  • @lalitkhadka9469
    @lalitkhadka9469 2 роки тому

    जन्म दिनको धेरै धेरै शुभकामना आयुषा बहिनी 💕💕💕 🎂🎂🍰🎂🎂 🌹🌹🌹🌹🌹

  • @benurajgurung5119
    @benurajgurung5119 2 роки тому

    सानी नानी प्रतीभा को धनी आयुशा गौतम लाई जन्म दिनको लाखौं शुभकामना इन्द्रेणी लाई सधै साथ दिनु कृष्ण दाइ लाई धेरै धन्यवाद सलाम छ दाई

  • @manugurung6019
    @manugurung6019 2 роки тому +3

    जन्म दिनको लाखौंलाख शुभकामना आयुषा नानुलाइ।अति सँस्कारी नानू ज्ञ्यानको भण्डार आयुषा नानू धेरै खुशी लाग्छ ।जय होस् नानुको।

  • @devisharma8685
    @devisharma8685 2 роки тому +1

    जन्मदिन को लाखौ लाख शुभ कामना सानो छोरि लाइ आशिर्वाद ♥️🎂🎂🎂🌹🙏

  • @anjuaryal2092
    @anjuaryal2092 2 роки тому

    जन्म दिनको लाखौ लाख शुभ कामना आयूसा गौतम

  • @nerbahadurbohara6375
    @nerbahadurbohara6375 2 роки тому

    जन्म दिनको लाखौं लाख सुभकामना

  • @sitanepal8732
    @sitanepal8732 2 роки тому +1

    जन्म दिन को लाखौ लाख शुभ कामना बुनु🎂💕🎂💕🍬💐

  • @rajsodari9392
    @rajsodari9392 2 роки тому

    जन्म दिनको लाखौंलाख शूभकामना

  • @deeprajkunwar271
    @deeprajkunwar271 2 роки тому

    जन्म दिनको शुभकामना छ बहिनी लाई उतर उतरप्रगिती कामना छ।

  • @suprimrai604
    @suprimrai604 2 роки тому +37

    जन्म दिनको लाखौ लाख सुभ कामना🎂🎂🎂🎂🎂🎂🎂💞💞💞🌹🌹🌹🌹🎊🎊🎊🎑🎑🎇🎇

  • @bishanbbc6500
    @bishanbbc6500 2 роки тому

    खुशी को कुरा ।।

  • @nirajrawal7120
    @nirajrawal7120 2 роки тому

    लाखौ लाख शुभ कामना आयुसा नानि बाबु

  • @dineshrawat5754
    @dineshrawat5754 2 роки тому +14

    बुनु तिम्रो जन्मदिन को हार्दिक मंगलमय शुभकामना। बुनु तिम्रो उत्तरोत्तर प्रतिको कामना। बुनु भविष्य मा धेरै राम्रो गायिका बन्न। कसै को मन न दुखाउनु बुनु कैलै अहंकारी न बन्नु। रिस कसैको न गर्नु बुनु।। तिम्रा सबै गीत हरु धेरै मन पर्छन् मलाई। बुनु तिमी भविष्य की कृष्ण कडेल होऊ। आफ्नो ध्यान राख्नु है बुनु।

  • @bhimsubedi4551
    @bhimsubedi4551 2 роки тому

    Dherai dherai bhadai cha nani aaja ramro gardai janu🖤god blessed u💙