हाम्रो च्यानल फर्काउन का लागी भनेर हाम्रो 39 हजार जाना सब्स्क्राइबर मध्ये मा 27 जनाले twitter मा रिपोर्टिङ गरिदिनु भएँको थियो वहा हरु लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । ❤❤❤❤
हरे कृष्ण ! स्वामी श्री सुवास अगमज्यू अन्तर हृदय देखि कोटि कोटि प्रणाम ! हजुरसंग लामो प्रतिक्षा पछि परमात्माको कृपाले भेट भयो । जे होस हजुरलाई मुरी मुरी धन्यवाद छ किनभने हजुरले आफ्नो अथक प्रयासले हामी जस्ता मुमुक्षुका लागि यति महत्वपूर्ण सत्संग पस्किएर ठुलो गुन लगाउनु भएको छ । यस्ता महत्वपूर्ण सत्संग सदासर्वदा श्रवण गर्न पाउं । यस्ता ईश्वरीय कार्य गर्न सक्ने हौसला र साहसका लागि परम ब्रम्ह परम परमेश्वर भगवान श्री कृष्णसंग प्रार्थना गर्दछु । र गुरुदेव दरौंदी नदीलाई धर्मावती नदी पनि भन्ने गरिन्छ है । हरे कृष्ण !!!
स्वधर्मको सत्कर्मको स्वकर्मको लागि स्वागतम ! पितृदोष निवारण (मुक्ति) को लागि नेपालको कुन माध्यम , विधि र स्थान सर्वोत्कृष्ट होला ? जानकारि पाए आभारि हुने थिए !!!
हाम्रो च्यानल फर्काउन का लागी भनेर हाम्रो 39 हजार जाना सब्स्क्राइबर मध्ये मा 27 जनाले twitter मा रिपोर्टिङ गरिदिनु भएँको थियो वहा हरु लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । ❤❤❤❤
Ohhhh.. hajurako channel harako thiyo ...?
Tyasaile ta ma kin aaudain bhaner sochirako thiye ... thank you god 🌺🌺🌺🙏🙏🙏
गुरूवर प्रणाम । के भन्न खोज्नु भयको अली बुझिन ।
आहा ! फेरी देख्न पाइयो यो च्यानल, सबैलाई हार्दिक बधाई । सुभासजि धेरै शुभकामना
प्रतीक्षा को घडी सकियो अब फेरि स्वधर्म टिभि बाट साधु, सन्त्त,गुरुहरुको मिठो सत्सङ्ग सुन्न पाइने भयो।ॐ नम:सिवाय,जय स्वधर्म।
नारायण गुरु जी ।स्वधर्म टिभी द्वारा धार्मिक स्थान र अन्य कुरा हरुको ज्ञान प्राप्त गराइदिनु भएकोमा धन्यवाद छ गुरु
हरे कृष्ण ! स्वामी श्री सुवास अगमज्यू अन्तर हृदय देखि कोटि कोटि प्रणाम ! हजुरसंग लामो प्रतिक्षा पछि परमात्माको कृपाले भेट भयो । जे होस हजुरलाई मुरी मुरी धन्यवाद छ किनभने हजुरले आफ्नो अथक प्रयासले हामी जस्ता मुमुक्षुका लागि यति महत्वपूर्ण सत्संग पस्किएर ठुलो गुन लगाउनु भएको छ । यस्ता महत्वपूर्ण सत्संग सदासर्वदा श्रवण गर्न पाउं । यस्ता ईश्वरीय कार्य गर्न सक्ने हौसला र साहसका लागि परम ब्रम्ह परम परमेश्वर भगवान श्री कृष्णसंग प्रार्थना गर्दछु । र गुरुदेव दरौंदी नदीलाई धर्मावती नदी पनि भन्ने गरिन्छ है । हरे कृष्ण !!!
सुभास जि नमस्कार आज एक हप्ताको लामो समय पछि हेर्न पाईयो च्यानल मा समस्या आएको थियो सायद निकै सुन्दर सत्सग 🙏🙏🙏
अाज बाट फेरि हेर्न अबसर मिल्यो धेरै धेरै धन्यवाद सुबास पर्भु🙏🙏🙏👌👌
Gurug namñ Radha Radha 💕💕🙏 saddar par bachan 👍👍👍👍👌👌👌👌💐💐💐💐🥭🥭🥭🥭🍊🍊🍊🍊🍎🍎🍎🍎🍓🍓🍓👣👣👣👣👣
🙏अति सुन्दर प्रस्तुति गूरुदेव 🕉️❤️🌺🌻
अब यी सम्पूर्ण नदीहरूको वारेमा एउटा दिव्य TV सिरेल बनाउनु पर्यो प्रभूजी
ॐ नमो नारायणाय गुरुदेव धेरै जान्न बुझ्न पाइयो देवघाटधामको बारेमा जय होस जगतको कल्याण होस जिवको 🙏 🙏🙏🌺🌻
गर्वले भनौ हामी सनातनी हिन्दुहौ
🙏🕉️🙏हरि शरणम्🙏🕉️🙏
ॐ हरि नारायण म गुरु म रिता को नमस्कार 🙏🙏🙏🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🥛🙏
Dherai dherai badhai tatha subhakamana Subas sir
Verygood Radha Krishna namn syamig Narayan namn 🙏🙏🙏🙏💐🙏💕 Very nice 👌👍👍👍👍 Sundar parchanho
अहो भाग्य!!ॐ ॐ ॐ 🙏🙏🙏
Prnam guru ji 🙏🙏🙏🙏🙏
Jaya dev Baba jee ❤️❤️🙏🏻🙏🏻
jai galeshor baba koti koti naman🙏🙏🌺🌺🌺naman both of you🙏🙏❤️❤️🇳🇵jai hosh bhaktajanko🙏🙏❤️❤️🇳🇵
Om jai swadarma🌹🌹🌹❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
जय श्रीमन्नारायण 🙏🏻 दिब्या दर्सन दिब्या सत्संग सुन्न पाहीयो आज पनि। भाई हजुर लाई धन्यवाद 🙏🏻
जय श्री मन्नारायण दिब्य दर्शन
ॐ नमः शिवाय 🙏🙏🙏🙏💐💐🌷🌹
Parbuko jay hos mero partek pal khallobhayko thiyo .
Nepalko Tirthharuko barema jankari garaidinu bhayekoma Subas gurulai Thank you so much n koti koti naman 🙏🙏❤️
काेटी काेटी नमनः गरे गुरु ।
आहा उत्कृष्ट सत्सङ्ग हजुरहरुलाइ नमन!
खुसीमा खुशी !
प्रणाम गुरू बर
Jay shri man narayan 🙏🙏🕉️🕉️
Radhe radhe guru
JAI jai JAI SHREE Ganga
अत्त्री गोत्त्रको बारे मा पनि बुझ्नपाए हुनेथियो 🙏🙏🙏
Om namo narayanam 🙏🙏🙏🙏💐🎉🌹❤️
Gurug aafu KO kotikotinamn 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💐🙏
Jay hos
Ko raixaa yesto amrit rupi satsangma bhajo halni ..anyway exicted to see suuvash daju back with his gift❤️
JAI SHREE KRISHNA
Glad to see you back suvas daju! 🙏🙏🕉
Om nam Narayan namn
Jay shree krishna
Rada rada🙏🙏🙏🙏🙏🙏🙏
❤️❤️💐💐🎉🎉💕💕🙏🙏
🌸🌸💐💐🙏🙏🙏💐💐💐🌸🌸🌸❤️❤️
🙏🙏🙏🙏🙏
Guru namskar najanako gyan paiyo
🙏🙏🙏🙏🙏💐💐💐💐🌹🌹🌹
I missed this channel what a information ॐ नमन
स्वधर्मको सत्कर्मको स्वकर्मको लागि स्वागतम !
पितृदोष निवारण (मुक्ति) को लागि नेपालको कुन माध्यम , विधि र स्थान सर्वोत्कृष्ट होला ? जानकारि पाए आभारि हुने थिए !!!
💐💐💐💐
🙏🙏🙏🙏🙏🙏🤩🤩🤩🤩🤩🤩
🙏🙏🙏🙏🙏🙏🌸❤️❤️❤️❤️❤️❤️
Jay Suvas ji hajur ko swadharma chhanel naa jeeban khalo maussus bhayak kothayo balla aanda laughyoo
Yo devghat dham ashram ho ?
Hamile yo karyakram Kathmandu ma banaeko ho
Radhe radhe guru ji
🙏🙏
🙏🙏🙏🙏🙏