गजल के हो र कसरी लेख्ने ?
Вставка
- Опубліковано 6 лип 2020
- नमस्ते यस च्यानलमा रखिएका भिडियो हरुलाइ हजुर हरुले सुनेर मन पर्यो भने शेयर गरिदिनुहोला । युटुब च्यानल लाई subscribe पनि गरिदिनुहोला । यदि तपाइहरु सङ्ग पनि कुनै यस्ता प्रतिभाहरु छन भने हमिसङ्ग जोडिन सक्नु हुनेछ ।
Yam Raj Joshi
yamrajjoshi13@gmail.com
#YamrajJoshi #Gazal #HowtocomposeGazal
धन्यवाद सर🙏
❤❤❤❤मलाई एक दमै लख्न मन पर्छ लेख्न सकिराछुईना
जानकारीको लागि धेरै धन्यवाद ।
सहज जानकारीका लागि धन्यवाद
😊❤️
अत्यन्तै सहज तरिकाले सिकाउनु भयो, सर। स्पष्ट बुझ्न पाइयो। हार्दिक आभार धन्यवाद। सर। नमस्कार।🙏🙏🙏
Arko video pani banaunu paro hajur
बिशेष धन्यवाद सर हजुर लाई
मलाई पनि मन पर्छ ❤️ म पनि लेख्ने गर्छु ❤❤
अाभार सहित धन्यवाद सर
yesto Ramro kura sikaeko bela tyo dhun kina bajaeko kehi sunexaina dhun matra sunex
कृष्ण हरि बरालको भनाइ सङ्ग मिल्यो
A-Z copied from NEPALI GAJAL SAHITYA apps. But appreciated your works
राम्रो लाग्यो सर
Very nice
Thank you sir ❤❤❤
सर मलाइ सारै मनपर्छ।
धन्यवाद
Great sir great thanks and yo radif ra kafiya same same ho rw? ....... everyone please
नमस्कार जानकारीको लागि धन्यवाद। मैले पनि गजलहरु लेखेर मेरो च्यानल मार्फत राख्दै आएको छु, मेरो गजलहरु कुन बिधामा पर्दछ कृपया हेरेर बताइदिनु होला। #Do_what_you_can_better
तपाइको गजल सुने अझै प्रयास गर्नुस राम्रो हुन्छ ।
धन्यवाद।
न
2nd part plz link
ua-cam.com/video/hsW_BCa4s44/v-deo.html जस्तो लाग्छ त्यस्तै सुझावको अपेक्षा राखेको छू ।
Sir part 2 khoita?
❤️❤️
naya sathi baneko xu mero ma pani aaunuhola hai
Thank you
Ma ajaye bk myagdi bata
🎉❤🎉❤
Tq sir
Good da
Thank you
Good
Thank you
ठिक भन्नू भाे गजल 4देखि5 हरप गजलन नै गजल हाे
🙏🙏🙏🙏
धन्यबाद
❤️😊
thank u
ua-cam.com/video/hsW_BCa4s44/v-deo.html जस्तो लाग्छ त्यस्तै सुझावको अपेक्षा राखेको छू ।
कति पटक एउटै कुरा दोहोर्याएको सुन्नै झ्याउ लागेर भिडियो skip गारियो
अर्को भाग छिट्टै हेर्न पाईयोस
😊😊
नेपालमा हुने गजल प्रतियोगितामा कसरी भाग लिन सकिन्छ
हजूरले शेर भनेको के हो भनेर बुझाउनु भएन नि? aa, ca, ba,aea के हो उच्चारण गरेर भन्नु भएन नि? अधुरो भयो ....
तकाबुल के हो
काफियामा सि त दोहोरियोनी हैन र सर?
नमन हजुर गजलमा अक्षर बराबर हुन अावश्यक छ कि छैन हाेला कृपया बताइदिनु भए हुन्थ्यो ।
अक्षर बराबर हुनुलाई राम्रो मानिन्छ। गुरु हरुको भनाई अनुसार
Gula jasto kti fast briefing gareko
❤❤❤❤
Good