New Nepali Song 2079 उनको डसना | Unko Dasana - Raju Dhakal & Devi Gharti Magar Ft. Dibyani & Santosh
Вставка
- Опубліковано 7 лют 2025
- Watch New Nepali Lok Dohori Song 2079/2020 उनको डसना | Unko Dasana By Raju Dhakal & Devi Gharti Magar only on Devi Gharti's official UA-cam channel.
#Devigharti
#rajudhakal
#Newlokdohorisong
#santoshpanta
#Divyanoli
#unkoDasana
------------------------------------------------------
Audio Credits:-
Song:- उनको डसना | Unko Dasana
Vocal:- Raju Dhakal & Devi Gharti Magar
Lyrics:- Ramesh Pariyar
Music:- Ramesh Pariyar
Music Arranger:- Binod Bajurali
Mix/Master:- Khadak Bajurali
Studio:- Malashree
------------------------------------------------------
Video Credits:-
Director:- Krishna KC
Choreographer:- Jerry Bhandari
Cinematographer:- Karan Chaisir
Editor:- Sujan Koirala
Artist:- Santosh / Dibyani / Jerry
Post Production:- Art Cine Studio
© & P Devi Gharti Raju Dhakal
Subscribe us UA-cam:-
/ @devighartimagarofficial
Find us on G+:-
plus.google.co...
Audio/ Video Available Only On Aashaya Digital Pvt. Ltd.
All the Audio and Video rights of this Music Video is owned only by Aashaya Digital Pvt. Ltd.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
सबै लाई नमस्कार म गायिका देबि घर्ति ,रमेश परियारको लय शब्द मेरो र राजु ढकाल को स्वरमा हामी सबैले मिहेनत र आशा गरेको नयाँ गित अनि यो चिसो मौसम लाई तातो बनाउने कोसेली लियर आयका छौ हजूर हरुको माया र साथको अपेक्षा गरेका छौ है !!
चिसो छसबै ले आफ्नो ख्याल गर्नु होला है !!
कति मिठो गित दिदि
सुभकामना दिदि❤🌹
Ho didi hajur ko voice ta k ho k mohani lagauxa hei sadei sunxu hjr ko purano song haru Ra aahile Pani herna xutaudina kaile Pani 💝💝💖💖🇳🇵🇳🇵💖💝💖🇳🇵🇳🇵🇳🇵
Hjr ko number paya hunthyo MA Chennai dekhi hu
I love the best sangs video sister Dan's 💕💕💕💕💕 lovely days
इन्देनिमा सुनेर यता आउने जति आउनु है यता हाजिर हुनुस ❤️
आहा नीकै मीठो गीत् जती सुन्यो तेति सुनम सुनम लाग्ने😍
नमस्कार म सर्जक रमेश परियार जाडो जाडो मौसम मा यहाहरुलाइ तातो न्यानो बनाउन उनको डसन गित लियर आयका छौ हेरेर प्रतिकृया दिनुहोला
🥰🥰🥰🥰🥰 dherai ramailo song ❣️🙂
Nice da
यो जाडो मा उनको डसना 🤗🤗🤗🤗🤗wow nice हजुरहरुको सफलताको शुभकामना दा $ भाउजु👏👏👏👏👏♥️♥️♥️♥️♥️
बधाई छ है देवी घर्ती दिदी यत्ति मिठो स्वर को धनी मान्छे कैले पनि कुनै गीत पनि छूताउँदिन हेर्न लाई देवी दिदी काे फ्यान जत्ति यता है 💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा हार्दिक शुभकामना सम्पुर्ण टिमलाई 💖
द्बि दिदी को रिल सुनेको अत्यन्त मीठो लायर यता आको बब्बाल रहिछ नि कोसेली। सफल्ताको कामना दिज्यु👌🙏🎉
सबै लाई नमस्कार 🙏
रमेश परियारको लय शब्द, राजु ढकाल र देबि घर्ति को आबजममा हामी सबैले मिहेनत र आशा गरेको गित अनि यो चिसो मौसम लाई तातो बनाउने कोसेली लियर आयका छौ हजूर हरुको माया र साथको अपेक्षा गरेका छौ है !!
चिसो छसबै ले आफ्नो ख्याल गर्नु होला है !!
धेरै राम्रो गीत आदरणीय दाजु😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
धेरै राम्रो छ गित सफलता को सुभकामना @rameshpariyar लगायतक सम्पुर्ण उन को डसना परिवार लाई 💐💐💐💐💐🎉🎉🎉🎉
राम्रो गित 👏👏 सम्पूर्ण टिमलाई सफलताको धेरै-धेरै शुभकामना 🎊😍😍
aaha katti mitho geet safalatako shubhakamana raju dai @ devi didi
सनसार चकित पार्नी खालको गित लियर आउनु भएछ आदरणीयनि दाजु र दिदिले यति मजाको गित आज मात्रै देखन र सुन पाइयोनी सम्पुर्ण टिमलाइ म पर्देशी कान्छा बेगम बहादुर महरा क्षेत्री को तर्फाट मीठो सम्झना र मीठो माया
आहा....निक्कै मिठो गीत बनेछ बधाई छ देवी बहिनी लगायत सबै टिमलाई 🙏❤️🌹
अहिले सम्मकै उत्कृष्ट गीत लाग्यो मलाइ 😍👍️मलाइ मन पर्ने गायिका देबि घर्ति🙏
यो चिसो मौसमीमा एक वर्ष पछि पनि सुन्ने को को हुनुहुन्छ रिप्लाई मा हात उठाउनु होला।
अत्यन्तै टिपिकल गीत यो जाडोयाममा नाचौ नाचौ हुने उस्तै संगीतको सरगम फेरि पनि सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।।❤❤
सयौ जुगमा यक पटक मात्र आउने अत्ति मीठो कालजयी गित।सफलताको सुभकामना
Kati ramro geet jati sune Pani sunirahu lagne wow dherai ramro xa. Sabai tem lai badhai xa hai mero tarfa bata. God bless all of them jasle mero massage herdai hununxa uha lai god bless you always
सुन्दर छ गित यस्तै यस्तै नया नयाँ गित सुन्न पाइयोस
आदरणीयनि दाजु दिदी समय अलि छोटो भयोनी हेर्दा हेर्दै रमाइलो लाग्दा लाग्दै सकि गयो तनि यति रमाइलो गित आधा घन्टा को भएको भए झनै रमाइलो हुनेथियोकी दाजु दिदी मेरो सानै देखि को मन परनी गायक गाइकामा पर्नुहुन्छ्नी पर्देश बाट भएनी हेरेर लाइक कमेन्ट गर्नी मौका पाइयोनी सुपर दुपर हुनेछ दाजु दिदी यो git🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪🍇🍇🍇🍇🍎🍎🍅🍅🍅🍒🍒🍒🍆🍏🍏🍏🍏
Wow nice beautiful song
उनको डसना
गीत निकै मीठो बनेको रहेछ।देवि दिदी अनि राजु जि लगायत सम्पुर्ण टिम लाई हार्दिक बधाई अनि शुभकामना ।।।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
वधाई छ सम्पूर्ण टिम लाई साथै भव्य सफलताको शुभकामना
अहिलेसम्मकै मीठो गीत हिट हुनुपर्छ
सफलताको शुभकामन panta santosh तथा सब टीमलाई गीत सारै राम्रो र मेहेनत ले बनेको छ best up luck ❤❤❤❤❤
उदाहरणिय जोडि राजु ढकाल र देबि घर्ति ढकाल ज्यू को सुमुधुर स्वर मा सजिय को गित सारै मनपर्यो
Aaha Kati mitho sabda sunirahu jasto aabaj congratulations dae vauju ani sabae janalae♥️❤️
Sari ramro geet safaltako Suvakamana sabai lai ❤❤❤❤❤👌👌👌👌👌👌👌👌👌👌
हाहाँ कति मीठो गित बधाई तथा शुभकामना सम्पुर्ण टिम लाई😍😍
Devi gharti ko swor sadabahar dammi xa.jeri ko jaya hos.
आहा ❤️मिठो गीत ❤️
panta santosh @ Ashish dhakal
Congratulation@good luck 🙏🙏❤️❤️
नमस्कार म यो गितको कलाकार 😄😄😄😄त होईन तर यो गितको फ्यान हुँ।गजब न्यानो गित रैछ।
Sampurna team laai feri pani safalta ko suvakaamana 💐
जेरी भाई हिरो अझ धेरै सफलता को शुभकामना भाई राजा ❤
धेरै धेरै मिठो राम्रो गित 🙏🏼🌍🇳🇵
धन्यवाद सबोइ टिम लाइ यति धेरै मिठो गित सुन पाइयकोमा 🙏🏼
धेरै पछि एउटा राम्रो लय मा गीत निस्किएछ ! नया र राम्रो लाग्यो !
आहा कस्तो मिठो गित ❤️
सम्पूर्ण टिमलाई सफलताको शुभकामना💐❤️
आहा ! हार्दिक शुभकामना सम्पुर्ण टिमलाइ ❤️❤️💐💐
मीठो गित सफलताको शुभकामना !!
Aaha kye ramro mitho Geet❤️❤️❤️❤️
गित सारै राम्रो छ करोडौं क्लब मा स्थान सुरक्षित होस् शुभकामना सम्पुर्ण टिम लाई ।
राम्रो छ धेरै राम्रो
आहा मिठो 👌👌👌 सम्पूर्ण टिम लाई सफलता को सुभकामना देबि दिज्यु मेरो मन पर्नी गायिका मा पर्नु हुन्छ 🙏🙏 ❣️❣️
Best of luck
आहा कति🌹🌹 मिठो गित हार्दिक बधाई 🌱🌱तथा सफलताको 🌹🌹मङल मय सुभकामना🌹🌹🌹🌹🌹
Aahai kati mitho😘😘😘😘
आहा कति मिठो गित बधाई छ सम्पुर्ण टिमलाई
साह्रै राम्रो लाग्यो सन्तोष को अभिनय
आहा परेवा जोडिको अति मीठो गित।
बधाई तथा धेरै शुभकामना छ।
सारै राम्रो छ बदाई सम्पूर्ण टीमलाई 🌼🙏🙏❤️🇳🇵
आहा दामि छ।❤️
अहा कति मिठो गित सफलता को सुभ कामना सम्पुर्ण टिम लाई 🙏🙏❤️❤️
गित राम्रो छ 🤗बागलुङ देखी हेर्दै छु म्❤️
dami dami devi dd badhai x safaltako suvakamana xitai karod kalbma pugeko hern man x
अति धेरै मिठो छ। सम्पुर्ण टिमलाई सफल्ताको शुभ कामना छ।
आहा अत्यन्तै मिठो गित सिस भोजपुर घर भै हाल बहराइन बाट सुन्दैछु हार्दिक बधाइ तथा शुभकामना ❤
wow❣️❣️🤗कति मिठो सब्द संगीत मा यति सुन्दर प्रस्तुति अनि भिडियो हेरेर केहि लेख्न मन लाग्यो हजुर 🙏🙏सबै जना लाई सफलताको सुभकामना 🎉🎉🎉🙏🙏🙏🙏🙏😎😎🌻🥀🎉🎉🎉🎉🎉🙏🙏❣️❣️❣️🙏🙏🇳🇵🇳🇵🇳🇵🎉🎉❣️❣️🙏🙏🙏
गित सारै मिठो छ स्फल्ताको सुभकामना❤❤❤❤
Devi dijju ko aawaj naiee kafi xa safaltako suvakamana all tem laie 🙏🙏🙏
Dhari ramro geet raju and devi ko
Ati ramro xa geet..❤️❤️🇳🇵🇳🇵
दोहोरी गीत अति नै राम्रो छ 👌✌👍🙏🎵⚘🌟
अति नै राम्रो लाग्यो सम्पूर्ण लाई टिम लाई सफलताको शुभकामना 🙏🙏🙏
यती राम्रो गीत कस्ले सुन्छ र मौलिक छ 😢
Subhakamana sampurna tram lai ❤️
आहा सारै मिठो गीत बधाई साथै सफलताको भब्य शुभकामना सम्पुर्ण टिमलाइ🙏💕❣️#loveyouall #ANBEntertainment
Kati ramro geet👏👏 ho 👌 👌 💝💝💞💞
जति सुन्यो उति सुनिरहु लाग्ने ❤❤❤
मन पर्यो😍
मीठो साङ्गितिक कोशेली सफलताको शुभकामना ।
अति सुन्दर गित
आहा: कति राम्रो 😍😍
Congratulations to entire team hamro purba ma lok dohorii geet tw sundainw but malaii chaii ekdam ramro lagxw hami jo jaha basey ne afnu saskritii ko jagarnaa garumm 🙏🙏🙏
hawa
वाउ दामी दामी आगामि साङितिक यात्रा सफल होस 🎉
sarai mitho vaka..sampurna teamlai safaltako kamana..🙏🙏
नमस्कार मत टिकट मा भाइरल भाको देखेर यता युतुप मा सर्चिङ गरेर हेर्न आको धेरै राम्रो छ गित
पाँच पटक हेरिसके ❤❤❤
Ramro xa
देबि घर्ति ढकाल र राजु ढकाल को टिकटमा देखेर आएको हुँ
Ati nai mitho geet saphalatako agrim shubhkamana xa
Mero chhori devigharti le gayeko geet sabai man par chha
Ahaa kya mitho parstuti sampuran tim parti agrim subha kamana 💝💕💝💕💝👏👍👌
बुढा बुढी को स्वर मा धैरै राम्रो गित सुन्न पाइयो सफलताको धेरै धेरै शुभकामना
आहा! मिठो गीत 🎵
हार्दिक बधाई, सफलताको शुभकामना सम्पूर्ण टीम 👏🙏😍❤️❤️
धेरै राम्रो छ
अाहा , मनै खायाे ❤❤❤
Wow 🎉🎉 congratulations ky ramro git❤
❤❤❤kada aayo congratulations
शुभकामना
अति मिठास भाका हजुर
करोडौं कलबमा पुगोस् शुभकामना दिजु
Ramro xa hamro Didi venajuko voice ramro xa
सबै लाई नमस्कार🙏
म ashish dhakal हामी सबै मिलेर मेहनत गरेको गित ऊनको डसना गित अाईसकेको छ है🤗🙏
गज्जब ❤️
राम्रो xa geet 😍👌👌👌🥰🥰🥰🥰🥰🥰🥰
बिल्कुल नौलो परस्तुती बदाइ तथा सफलता को सुभकामना सम्पुर्ण टिम लाइ
Ramro banyako chha geet sabi lea maya gari dinu hola 🙏🙏❤️❤️💃💃
गित भिडियो राम्रो बनेको छ ।सफलताको शुभकामना।छिट्टै करोड क्लबको केक काट्न पाईयोस्💐❤️
Aaha Sarai mitho Geet didi ❤
Ramro xa song👌 dd✅
Kati mitho geet ❤️🙏
कति मिथो उन्को दसना दाइ भाउजुलाइ करोद क्लप्को सुभकामना