डक्टर साब नमस्ते मेरो हात पनि दिन भरी काम गर्दा केही हुदैन जब रात पर्छ रातको 12/1 बजे देखि मेरो हात झम झमाउने दुख्ने र औला खुम्चिने गर्छ यस्को लागि के गर्नु पर्ला भनिदिनु पर्यो डक्टर साब
मलाई त्यस्तै भाको छ सर,दाहिने खुट्टा झम्झम हुन्छ अनि कमर एक तर्फभित्र दुखाइ पनि हुन्छ ,10 ओटा सुई लगाई सके तर सुई ले क्षणिक ठीक हुन्छ फेरि पहिले कै अवस्था केही अर्को उपाय छ कि सर🙏
सर नमस्कार मेरो पनि धेरै ढाड अनि कम्मर धेरै दुखने गर्छ hospital गयेर नि राम्रो सङ चेक पनि गर्दिन्न कहिले कोखा अहिले कम्मर झम झम गर्ने गर्छ धेरै दुखने गर्छ सर अहिले म साउदी अरबिया मा छु सर पिलिस रिप्लाई ?😢
डा खरेल मेरो कुहिनु र काधको नसा मा समस्या आयेर मुठी पार्न नि नमिल्ने अनि केही चिज उठौन नमिल्ने हात नै माथी लान गाह्रो हुने हुन्छ न्युरोपेथिक लाई देखाउने कि अर्थोपेडिक डा लाई देखाउने ? कृपया शुझाब दिनु भय धेरै आभरी हुने थिय
Dr sab ma butwal bata mero 8 barsa agi dhadma nasa cheaper apresan Garelochhead ho ahile phari 2 barsa hunalago phari dhad ma l4 l5 ko baya pati nasa chepera aasadhi kada ra dhad ma 2phara sui ni lagako ho tharirapi nidharai vai sako thak vayana Dr le phari apresan vanu vaxa ko garne,hola bataidinuna
Dr. Saab mero ni 3 month jati vayo right side ko ghardan right sideko nai aadha tauko dukhni vako x ghucchuk kaanko pwal sabai dukhx k mero nasa chyapeko ho wa haddi khiyeko ho plZ vanndinuss na dr saab
सर म चाहिँ हाल मलेशिया मा काम गर्दै आएको छु मेरो समस्या भनेको चाहिँ बेला बेला ढाड दुख्ने गर्छं ढाड दुखेको अवस्था मा उठ्न बस्न सकिंदैन एक दमै धेरैं दुख्छ र खुट्टा पनि जम्झमाउने गर्छ खुट्टा सुतेको जस्तो हुन्छ यसको समाधानको उपाय के होला सर 😢
यदि हजुरले बच्चाको नशा सम्बन्धीको समस्या लाई हेर्नु हुन्छ भने मेरो पनि बच्चाको समस्या छ हाल बच्चा १ वर्षको भयो मन्टो थिंगरो उभिउनु सक्दैन पहिले ६ महिना को हुँदा कान्ति बाल hosapi मा देखाएको थिए त्यस बेला भने बच्चाको टाउको तातिने र मान्टो उभाउन न सक्ने समस्या थियो हात खुट्टा भने राम्रो सँग चलाउन सक्ने थियो कान्ति बाल ले mri को लागि ट्सला पठाउनु भयो त्यहाँ mri मण्टो देखि टाउको पुरोई दिमागको पनि समस्या चेक भयो mri को रिपोर्टमा त्यस्तो समस्या छन भनु भयो हाल बच्चा को खुटा पनि राम्रो चल्दैन समस्या छ सर हजुरले बच्चाको नसमा समस्या भएको हेर्नु हुन्छ या हुन यदि हेर्नु हुन छ भने कहा र कसरी हजुरले लाई भेट्न सकिन छ जवाफ पाउँ सर
mero right hand ko 5 wota finger kupro pareko cha sidha hudaina nasa sukeko le ho bhannu huncha dabai ni khaye therapi ni gare tara niko hudaina k garda huncha?
प्राकृतिक चिकित्सा अनुरूप को उपचारमा जानुहोस, छिट्टै र सजिलो रूपमा ठीक हुन्छ । मूल रोगको जरा ठिक पार्ने हो नी, जुन तपाईँको दैनिक दिनचर्या र संस्कार ठिक नपारी काम छैन।
डाक्टर साब मेरो गर्दन ढाड कम्मर कट्टि दुबै पातो पाखुरा कोखा पिडुला मा सरि सरि दुख्छ थेरापि गरि भयन पेसरको अौसदि र प्रोस्टेट को लागि इउरि म्याक्स खान्छु अलकाई छ मुख बारछु हजुर कुन ठाउँमा हो फोन नम्बर पाउ तर कुनै पेन किलर खाको छैन
सर नमस्कार म ढाड्को समस्याले पीडित छु पहिला सामान्य थियो अनि म पोखर हस्पिटल गएर चेक अफ गरे डाक्टरले नसा च्यापिएको हो भन्नू हुन्थ्यो खुट्टा झम झम गर्छ खुट्टा आफै चल्छ तिक्रा फर्किन्छ सर अहिले त सबै सरिस भरी सम्स्या छ अहिले हात मुखु खुता नै आफै चल्छ सर ह्जुरलाइ कहाँ भेत्न सकिन्छ पिलिज बताइ दिनु न ❤🙏🙏🙏
डाक्टर साब नमस्कार म प्युठान बाट मेरो देब्रे हातको कुममा सारै दुख्छ र पुरै हात झमझमाउने र रातिमा निदउछ गाडी चलाउँदा झमझमाउने गर्छ डाक्टरलाई देखाउँदा नसा च्यापिएको एक महिना औषधी खानुपर्छ भनेर सुरु गरेको छु मलाई सल्लाह सुझाव दिनुन
Mera ghuda ko dukhai 5 barsh bhayo. Rati kunai din nindra ma patak patak jhaskine mukh ma ghati ma taral Pani aai dine biu jhine samsaya hune duitai khuta ko ghuda dukhane samsaya Le pidit chhu sir ke garni hola
Best Dr for patient
डक्टर साब नमस्ते मेरो हात पनि दिन भरी काम गर्दा केही हुदैन जब रात पर्छ रातको 12/1 बजे देखि मेरो हात झम झमाउने दुख्ने र औला खुम्चिने गर्छ यस्को लागि के गर्नु पर्ला भनिदिनु पर्यो डक्टर साब
Thanku doctor
This is helpful thanks
Thank you doctor
P%%%
Good informations
Nice
🌹👏🌹
मलाई त्यस्तै भाको छ सर,दाहिने खुट्टा झम्झम हुन्छ अनि कमर एक तर्फभित्र
दुखाइ पनि हुन्छ ,10 ओटा सुई लगाई सके तर सुई ले क्षणिक ठीक हुन्छ फेरि पहिले कै अवस्था केही अर्को उपाय छ कि सर🙏
Same
सर नमस्कार मेरो पनि धेरै ढाड अनि कम्मर धेरै दुखने गर्छ hospital गयेर नि राम्रो सङ चेक पनि गर्दिन्न कहिले कोखा अहिले कम्मर झम झम गर्ने गर्छ धेरै दुखने गर्छ सर अहिले म साउदी अरबिया मा छु सर पिलिस रिप्लाई ?😢
🙏🙏🙏
डाक्टरसाब मेराे देब्रे पुट्ठामा नसाचेप्पियकाे पाँच बर्ष भयाे हाेचाे ठाउमन बस्दा धेरै दुख्छ केगर्दा ठिकहाेला
मेरो लगबग 6 महिना अगाडि ढाड को नसा च्यापिएको थियो। र अहिले चाई खुट्टा को नसा दुख्ने झमझमाउने गर्छ 😢
Mero pani dinvari kei hudain jab sutxu ratima jhamjhamaux
डाक्टर साब नमस्कार
Sir Mero chai ghatiko gardhan praya jasto dukhirakhx ghati khumchauda ya paxade hayrda dukhx k kard hola
Dr हजुरले बच्चालाई चाहिँ नशा को समस्या भएको हेर्नु हुन्छ या हेर्नु हुन?
डा खरेल मेरो कुहिनु र काधको नसा मा समस्या आयेर मुठी पार्न नि नमिल्ने अनि केही चिज उठौन नमिल्ने हात नै माथी लान गाह्रो हुने हुन्छ न्युरोपेथिक लाई देखाउने कि अर्थोपेडिक डा लाई देखाउने ? कृपया शुझाब दिनु भय धेरै आभरी हुने थिय
कुन visa ko horw
नाइटो नर के कारण हुन्छ। र कसरी हराउन सकिनेछ
Sir Mero ne gardaaan ko nasa ma dukhecxa
Sir हजुर लाई कुन haspital म भेत्ना सकिन्छ ,,, pl,,
@ktm Neuro Bansbari Hospital MaharajGunj
Sir mero hat ko kanxi aula matra nidai raheko xa kina hola vandinu na
Mero behind neck jhamjham huncha tesko lage khe treatment cha ki ?
सर मेरो पनि देब्रे खुट्टा कम्मरदेखि पैतालासम्म झमझम आउँछ। यसो बायो के होला?
Ma chahi malasiya bat mero chahi kurkuchcha nir ko nasa dukxa k xa upchar
सर म दार्चुला बाट हो मेरो दायाँ हातको पछाडीको जोर्निमा सारै दुखाइ हुन्छ किन होला मेरो उमेर 32 भएको छ किन होला पिलिज बताइदिनु न
Dr Sir tahlu k karan le jjamauxa
Hjur loi ka vetn sakinx doctor
@ktm Neuro Bansbati and Vijaya Pharma Butwal
Doctor lai kaha Vetna saki xa??plz
Sir हजुरलाई कहाँ र कुन् hospital मा भेट्न सकिन्छ
Dr sab ma butwal bata mero 8 barsa agi dhadma nasa cheaper apresan Garelochhead ho ahile phari 2 barsa hunalago phari dhad ma l4 l5 ko baya pati nasa chepera aasadhi kada ra dhad ma 2phara sui ni lagako ho tharirapi nidharai vai sako thak vayana Dr le phari apresan vanu vaxa ko garne,hola bataidinuna
Sir maro back ko nasa chapako xa .ailay chi left khutta ma dhery pain xa basnu uthnu sakdina .malai ex bataie denu hola sir 🙏
Dr. Saab mero ni 3 month jati vayo right side ko ghardan right sideko nai aadha tauko dukhni vako x ghucchuk kaanko pwal sabai dukhx k mero nasa chyapeko ho wa haddi khiyeko ho plZ vanndinuss na dr saab
ढाड दुख्ने समस्य २० वर्ष - देखि छ। हाल कुरकुचा दुःख्ने किन होला
डाक्टर साव हजुरलाइ कहा कहिले भेट्न सकिन्छ
@Neuro Bansbari ktm and Vijaya Pharma Butwal
Contact no pau n hajur KO ani location Kaha hola
Doctor sanga contact garna kasari garna sakinxa
namakasr Sir Mero khuta lato huni ani polni tekda khire ladni yaslai k garni hola plz Sir ma jiudu las vaiskiyo plz Sir
सर म चाहिँ हाल मलेशिया मा काम गर्दै आएको छु मेरो समस्या भनेको चाहिँ बेला बेला ढाड दुख्ने गर्छं ढाड दुखेको अवस्था मा उठ्न बस्न सकिंदैन एक दमै धेरैं दुख्छ र खुट्टा पनि जम्झमाउने गर्छ खुट्टा सुतेको जस्तो हुन्छ यसको समाधानको उपाय के होला सर 😢
तपाइको कम्मर को नसा दबेको हो ! डाक्टर लाई देखाउनुहोस
Hajur ko namra dinuna
यदि हजुरले बच्चाको नशा सम्बन्धीको समस्या लाई हेर्नु हुन्छ भने मेरो पनि बच्चाको समस्या छ हाल बच्चा १ वर्षको भयो मन्टो थिंगरो उभिउनु सक्दैन
पहिले ६ महिना को हुँदा कान्ति बाल hosapi मा देखाएको थिए त्यस बेला भने बच्चाको टाउको तातिने र मान्टो उभाउन न सक्ने समस्या थियो हात खुट्टा भने राम्रो सँग चलाउन सक्ने थियो कान्ति बाल ले mri को लागि ट्सला पठाउनु भयो त्यहाँ mri मण्टो देखि टाउको पुरोई दिमागको पनि समस्या चेक भयो mri को रिपोर्टमा त्यस्तो समस्या छन भनु भयो हाल बच्चा को खुटा पनि राम्रो चल्दैन समस्या छ सर हजुरले बच्चाको नसमा समस्या भएको हेर्नु हुन्छ या हुन यदि हेर्नु हुन छ भने कहा र कसरी हजुरले लाई भेट्न सकिन छ जवाफ पाउँ सर
mero right hand ko 5 wota finger kupro pareko cha sidha hudaina nasa sukeko le ho bhannu huncha dabai ni khaye therapi ni gare tara niko hudaina k garda huncha?
Lumbini aaunu mero Pani jati yo acu penchar Ani aru therapy le Sancho parxa
Lumbini medical mmahilawar Tira xa
Mero hata KO aula haru tiger finger bhako bhanaxa
Sir mero 13 sal vayo sir dahine khuttako tal dekhi mathi samma
सर नमस्कार मेरो डाड दुखेर धेरै समस्या छ । खुट्टा झमझमाउने हुन्छ ।मे घर रुकुम पश्चिम
मेरो कुहिनाम नसा च्यपियेको छ दुख्छ कहिले सुनिन्छ
मेराे त घुडादेखि तल थाेरै 2:58 अलिक लाटा लाटा भई गकाे छ के भाकाे हाे डाक्टर साफ
मेरुदण्डको नसा च्यापियर अप्रसन भैसक्यो मेरो, फेरी पनि नसा च्यापियको छ भन्छन डाक्टर !फेरी एस्तो हुन्छ डक्टर? पाटन हस्पिटलमा अप्रसन गरेको मैले 🥺
same condition
एक्साइज गर्नु योगा ढाड एक्साइज गर्नु
प्राकृतिक चिकित्सा अनुरूप को उपचारमा जानुहोस, छिट्टै र सजिलो रूपमा ठीक हुन्छ । मूल रोगको जरा ठिक पार्ने हो नी, जुन तपाईँको दैनिक दिनचर्या र संस्कार ठिक नपारी काम छैन।
Open surgery ki kun surgery garnu vako hora sir
Kate barsa vayo oprachion garnu vayoko ra fare dukna layo mero pane nasa chapyako xa oprechion garna parcha vanako xa
डाक्टर साब मेरो गर्दन ढाड कम्मर कट्टि दुबै पातो पाखुरा कोखा पिडुला मा सरि सरि दुख्छ थेरापि गरि भयन पेसरको अौसदि र प्रोस्टेट को लागि इउरि म्याक्स खान्छु अलकाई छ मुख बारछु हजुर कुन ठाउँमा हो फोन नम्बर पाउ तर कुनै पेन किलर खाको छैन
सर नमस्कार म ढाड्को समस्याले पीडित छु पहिला सामान्य थियो अनि म पोखर हस्पिटल गएर चेक अफ गरे डाक्टरले नसा च्यापिएको हो भन्नू हुन्थ्यो खुट्टा झम झम गर्छ खुट्टा आफै चल्छ तिक्रा फर्किन्छ सर अहिले त सबै सरिस भरी सम्स्या छ अहिले हात मुखु खुता नै आफै चल्छ सर ह्जुरलाइ कहाँ भेत्न सकिन्छ पिलिज बताइ दिनु न ❤🙏🙏🙏
तपाईं बुटवल meditek हस्पिटल dr गोपाल ज्ञवाली भेट गर्नु
@@dhurbapoudel-if6ig सम्पर्क नम्बर पाउन सकिन्छ
हजुर को फोन पाउन सकिन्छ डा साब ?हजुर को एड्रेस पाँउन सकिन्छ त सर
डक्टर साब मेरो देब्रे साइटको फिला देखि पिडौला सम्म दुख्छ नसा को औषधी खानथाले को अहिले 2 वर्ष भयो झन् दुख्छ किन होला
Same
सर म नेपालगन्ज बाट हो मेरो देब्रे हातको जोड मा अनि पुरै हात झ्म्झ्माउछ किन होला
Ma koholpur bata mero ni sem problem xa
नम्स्कात डाक्टर मेरो हात को औला झम्झ माउछ अनि कुइना मा कहिले काहीँ करेन्ट लागे जस्तो हुन्छ हाल म बिदेश मा छु केही उपचार हुन्छ
Sancho vayo sir
मेरो नि कार्पेन्तोन भको छ
40 katiyo
डाक्टर साब नमस्कार म प्युठान बाट मेरो देब्रे हातको कुममा सारै दुख्छ र पुरै हात झमझमाउने र रातिमा निदउछ गाडी चलाउँदा झमझमाउने गर्छ डाक्टरलाई देखाउँदा नसा च्यापिएको एक महिना औषधी खानुपर्छ भनेर सुरु गरेको छु मलाई सल्लाह सुझाव दिनुन
हेल्लो डाक्टर साब नमस्कार सर मेरो लेफ्त खुट्टा को कम्मर देखि पैतला सम्म झम झमाउने गर्छ राती मा सुत्न पनि गाह्रो हुन्छ यस्को उपाए के होला सर
सेम एउटै रोग मेरो पनि त्यस्तै हुन्छ। कमलदेखि पैतालासम्म देब्रे खुट्टा झमझम जम गर्छ
डा .साव मेरो दाहिने हातको कुहिना माथि अगाडि पट्टीको भागमा दुख्नेगरी चस्का दिन्छ के भएर होला ??
Dr Sab Maro tigara dukha x rahidna samsya bha x dahina tigra hoka hola upaya
M Qatar bata ho m 49 years ko ho
मेरो हात देब्रे चल्दैन?? सर
Hjr ko thick voyo sir

Comment me sir