बुहारी भाग - १८३ | BUHARI Episode -183 | कथा चेलीकाे | Nepali Sentimental Serial | 5th July 2024

Поділитися
Вставка
  • Опубліковано 4 лип 2024
  • बुहारी भाग - १८३ || BUHARI Episode -183 || कथा चेलीकाे || Nepali Sentimental Serial || 5th July 2024 || Ramchandra Bohara, Anita Baiju, Laxmi Giri, Desh Bhakta Khanal, Prasana Karki, Bijaya Deuja, Laxman Bikram Basnet, Bidhya Karki, Mahesh Jung Thapa etc. || BUHARI Nepali Tele Serial
    Serial: Buhari
    Digital Rights: OSR Digital
    Direction/Concept and Script: Ramchandra Bohara
    Asst. Direction: Mahesh Thapa
    Production: Subash Lakantri
    Makeup: Rakesh Ranapal
    Cameraperson: Pawan Bhujel
    Edit: Pawan Bhujel
    Makeup: Yadav Thapa
    Art: Dinesh Darji
    Song: Kamala Khadka, Binaya Karki
    Artist:
    Ramchandra Bohara
    Anita Baiju
    Laxmi Giri
    Desh Bhakta Khanal
    Prasana Karki
    Bijaya Deuja
    Laxman Bikram Basnet
    Bidhya Karki
    Mahesh Jung Thapa
    Sarita Rajopadhyaya
    Anju Hamal
    Saraswoti Phuyal
    Anita Giri
    Sudip Khatiwada
    Puskar Dhungal
    Sangam Bhandari
    Indrajit Chaulagai
    Rukmila Adhikari
    Anjana Ghimire
    Nabin Acharya
    Kishan Thakuree
    Salina Acharya
    Bhawan Bhandari
    Online Supporter : Bishal Rai (Mfu )
    ------------ ---------------------
    Contact Gmail : ramchandraboharabuhari@gmail.com
    Background Score :
    BINAY Karki
    Aarohi Entertainment
    binaytwo@gmail.com
    Background Aalap:
    Pasang Doma Sherpa \ Binay Karki
    ----------------------------------------------------
    ***********************************************
    Follow on Facebook
    Ramchandra bohara profile.php?...​...
    Buhari Page:
    / buhari-10500
    Ramchandra Bohara profile.php?...​...
    Buhari Page:
    / buhari-10500. .
    #Buhariepisode​183
    #Buhari​​​​​​​​#Ram#kamala#osrdigital
    #buharithisweek
    #buharithisweekepisode
    #Nepaliserial​​​​​​​​#Newserial​​​​​​​​ #Sentimental​​​​​​​​
    #buharishortfilm​​​​​​​​
    #osrdigital #buhari #buhariserial #buharinewepisode #buharinepaliserial #buharinewbhag
    OSR Digital is one of the largest digital and physical (CD, VCD, DVD) movie distribution companies in Nepal. Now, It stands out as a prominent distributor of super-hit Nepali movie entertainment content on its UA-cam channel in the country. The channel primarily focuses on entertaining its viewers with new Nepali movies, encompassing various genres such as action, comedy, romance, horror, drama, etc.
    All the videos on this channel are uploaded with full digital copyrights either owned by OSR Digital or officially provided by different content owners. If there are any copyright issues with the uploaded videos, please feel free to contact us to resolve the matter and avoid conflicts.
    OSR Digital Entertaining the Nation Pvt. Ltd.
    Ghattekulo, Dillibazar - 29, Kathmandu, Nepal
    ► Phone No: 014517856
    ► WhatsApp: 9869376164 (Call, Message)
    ► E-Mail: osrdigitalnp@gmail.com
    ► Website: www.osrdigital.com.np
    ► TikTok (OSR Digital): vm.tiktok.com/ZSJ15VCFP/
    ► Facebook: / osrdigitalnepal
    ► Twitter: / osr_digital
    ► Instagram: OSR Digital
    ► Android: OSR Digital
  • Фільми й анімація

КОМЕНТАРІ • 3,1 тис.

  • @LaxmiKrishna-ps6jz
    @LaxmiKrishna-ps6jz 4 дні тому +91

    आजको episode pani यकदम राम्रो लाग्यो दुर्गा आमा इनिहरुलाइ सबक नसिकाइ घर जानू हुन्न भन्ने जति यता हाजिर है अनि कमला र मुना सधै मिलेर बस्नु पर्छ best wishess🎉🎉🎉🎉🎉🎉

  • @user-ry5ws1hd5l
    @user-ry5ws1hd5l 3 дні тому +48

    राम काे पैसा भेटाए काे मा खुसी हुने जति यता हाजिर हुनु है 🙏🙏❤️❤️❤️❤️

  • @holarealme2986
    @holarealme2986 3 дні тому +29

    अब राम ले कमला र परिलाइ बचाउनु पर्छ है भाने जति येता हुजिर हुउ❤❤❤

  • @sarmilasankhar5476
    @sarmilasankhar5476 3 дні тому +15

    ठुलो मान्छे मुखबाट नि तारिफ सुनियो तर साना साना बालबालिका हरुको मुखबाट पनि बुहारी सिरियल को तारिफ सुनदा अतिनै खुशि लागिछ 🎉🎉❤बुहारि सिरियल बेस्ट सिरियल🎉❤

  • @user-od9bt4zt9n
    @user-od9bt4zt9n 4 дні тому +36

    कमला लाइ छिटो निको हुनुपर्छ र सुर्ती र सिर्जना लाइ कारबाही गर्नुपर्छ ❤

  • @RaDhikARauT-ij4iq
    @RaDhikARauT-ij4iq 4 дні тому +46

    अब कमला निको भयेको हेर्न मन् लाग्ने को को हुन हुनु हु्न्छ♥️♥️♥️♥️♥️

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 4 дні тому +22

    रामले पेैसा फिर्ता याउँदा खुसी हुने काे काे हुनुहुन्छ यताउनुहाेस् त😮❤😊

  • @PrakashXettry-ho7fj
    @PrakashXettry-ho7fj 4 дні тому +69

    रामले पैसा ल्याएर आऊद को को खुसि हुनुहुन्छ र कमला को उपचार हुनु पछ भने ले यता हाजिर हम त ❤

  • @sumitratamang5471
    @sumitratamang5471 4 дні тому +226

    राम र कमलाको पैसा भेटेको मा कोको खुसि हुनुहुन्छ ❤❤❤❤🎉🎉🎉🎉

    • @pujasunar1994
      @pujasunar1994 4 дні тому +7

      Ma pani xu hjur

    • @user-ym5ly2sr9x
      @user-ym5ly2sr9x 4 дні тому +3

      ❤kabita

    • @AnitaKumar-hp3qv
      @AnitaKumar-hp3qv 4 дні тому +3

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @Rajeshsubedi692
      @Rajeshsubedi692 4 дні тому

      ua-cam.com/video/5o3eHSJSBLo/v-deo.htmlsi=zyUvFHtSycNWYxqS

    • @RajBc-dq5sl
      @RajBc-dq5sl 4 дні тому

      म खुसी छु ❤❤❤

  • @HariBindas-eo6fb
    @HariBindas-eo6fb 4 дні тому +129

    राम दाईले पैसा भेटाएको मा को को खुसी हुनुहुन्छ यता हाजिर हुम त ❤❤❤

  • @KiranBhusal-c8z
    @KiranBhusal-c8z 3 дні тому +4

    आह! कस्तो राम्रो ❤❤❤ जति हेरेपनि नपुग्ने

  • @ThaqureeBrand
    @ThaqureeBrand 4 дні тому +18

    बुहारी सिरियल मन पराउने सबै यता लाइक गरौं❤❤❤😊😊😊

  • @user-lb1xq1le8z
    @user-lb1xq1le8z 4 дні тому +111

    बल्ल ठीक भयो बोसलाई रामले बद्ला लिँदा भन्ने जति को को हुनुहुन्छ नमस्कार 🙏

  • @dudhrajshah876
    @dudhrajshah876 4 дні тому +167

    मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सधैं कल्याण गरुन्।🙏🙏❤❤🎉🎉

  • @anudhami8327
    @anudhami8327 4 дні тому +11

    राम्ले पैसा लेउदा खुशी हुने को को हुनु हुन्छ like garnus❤

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y 4 дні тому +13

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी

  • @Paru241
    @Paru241 4 дні тому +50

    राम र कमला ले अब सुक्ख पाउनु पर्छ भन्ने जती यता हाजिर हुम त ❤🎉😢

  • @SR.RAJA_OFFICIAL
    @SR.RAJA_OFFICIAL 4 дні тому +185

    *रामले पैसा फिर्ता ल्याउँदा खुसी हुने को को हुनुहुन्छ यताउनुहोस् त😮❤😊*

  • @kiranbhandari1624
    @kiranbhandari1624 3 дні тому +2

    बुहारी सिरेल आज भोलि राम्रो आको छ❤❤❤

  • @bashanabk6028
    @bashanabk6028 4 дні тому +12

    कमला र राम रुदा रुने को को हुनुहुन्छ यता हाजिर हुम त ल 😢😊

  • @KhimaBhandari-qs7xy
    @KhimaBhandari-qs7xy 4 дні тому +262

    राम ले पैईसा भेटाएर कमला काे उपचार गर्छ भन्ने जति यता हाजिर हुनुहोला ल ❤🎉

    • @Nabina9759
      @Nabina9759 4 дні тому +8

      😂😂🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @KisanKumar-o6u
      @KisanKumar-o6u 4 дні тому +7

      Ma🎉

    • @KulbahadurBk-hx6pc
      @KulbahadurBk-hx6pc 4 дні тому +3

      हो हजुर राम दाईले बुहारी दि लाइ उपचार गर्नु पर्छ

    • @rojingamar9228
      @rojingamar9228 4 дні тому +2

      Ma Pani xu hai

    • @rojingamar9228
      @rojingamar9228 4 дні тому +3

      ❤❤❤❤🎉🎉🎉

  • @Kumarkarkiofficial2.0
    @Kumarkarkiofficial2.0 4 дні тому +250

    *रामले पैसा फिर्ता ल्याउँदा को को खुसी हुनुहुन्छ ?*

  • @samir_gurung_official
    @samir_gurung_official 4 дні тому +9

    होईन आमाजु भनौदाहरु बुहारीलाई मात्र दु:ख दिन जन्मेको हुन कि क्या हो🤭🤭अब अर्को भागमा आमाजु भनाउदाहरुलाई नसोचेको सजाय हुनुपर्छ भन्ने जति यता हाजिर हुनुस है🙏🙏

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 3 дні тому +2

    आजको एपिसोद हेर्दा धेरै खुशी लाग्यो धेरै राम्रो बन्दै गैरा छ बुहारी सिरियल❤❤❤❤❤

  • @RamchandraBohara
    @RamchandraBohara 4 дні тому +94

    हाम्रो बुहारी सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त ❤❤😊😊

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 4 дні тому +261

    बुहारी सिरियल को को लाई मन पर्छ साथीहरु❤

  • @binayneupane1312
    @binayneupane1312 2 дні тому +5

    बुहारी सिरियल भाग १ देखि १८३ सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हौ है 💚🙏

  • @user-od1kn3vf3r
    @user-od1kn3vf3r 4 дні тому +2

    हेटौंडा बाट आज को भाग कुनै फिल्म भन्दा कम छैन

  • @DambarRimal
    @DambarRimal 4 дні тому +78

    बुहारी सिरियल एक भागदेखि अहिलेसम्म हेर्दै आउनु भयको जतिले यता हाजिर गरौ है त।

  • @pramilahumagain9522
    @pramilahumagain9522 4 дні тому +30

    बुहारी हप्ता मा २ पटक आउनु पर्यो भन्नु जति यता हाजिर गरुँ

    • @SP_Sunil_Parajuli
      @SP_Sunil_Parajuli 4 дні тому +1

      दुईपटक होइन सात पल्ट गाउनुपर्यो।

  • @pujanstha5952
    @pujanstha5952 4 дні тому +3

    जय दुर्गाआमा जय होस

  • @user-qq6vo4oe7i
    @user-qq6vo4oe7i 3 дні тому +4

    रिम को पैशे भेटाए को मा खुसी हूने जति यता हाजिर है

  • @Balen2079
    @Balen2079 4 дні тому +181

    याे कमेन्ट पढ्ने सबैमा भगवानले रक्षा गरुन 🎉❤❤

  • @user-uf6ej2xu3g
    @user-uf6ej2xu3g 4 дні тому +73

    बुहारी सिरियल आउँदा को को खुसी हुनुहुन्छ सबैजना यता हाँजिरहौँ त अनि बुहारी सिरियल मन पराउने अनि मलाई त एकदमै मनपर्छ बुहारी सिरियल। भनेको त यस्तो पो हुनुपर्छ। राम सरलाई धेरै धेरै धन्यवाद हजुरको पैसा भेटिएकोमा कमला सिसलाई छिट्टै निको हुनुपर्छ। ❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj 4 дні тому +5

    राम दाईले पैसा भेटाएकाे मा काे काे खुसी हुनुहुन्छ यता हाजिर हुम त ❤❤❤

  • @ramsingroka7072
    @ramsingroka7072 3 дні тому +3

    बुहारी भाग धेरै राम्रो छ सधै हेर्ने गर्छु समजको लागि राम्रो सन्देश दिन खोजेको छ ❤🙏

  • @binitabista1000
    @binitabista1000 4 дні тому +24

    रामकि दिदी हरु कहिले नसुधि्ने भय कुलङ् गार्नि हरु राम र कमला र मुना एकसाथ हुनुपर्छ भन्ने जति जातिर हुनु हाेला मत राम र कमलाकाे बिग फ्यान हु जहिल्यै नछुट्यार हेर्ने गर्छु अहिले काठमाडौं बाट हेर्दै छु सफलताको शुभकामना राम🎉🎉🎉🎉🎉👍️👍️👌👌♥️

  • @BarshaGurung4444
    @BarshaGurung4444 4 дні тому +83

    राम ले त्यो हरा को पैसा पाउनु पर्छ र कमला को आप्रेसन हुनु पर्छ त्यो पैसा चोर पनि पता लाउनु पर्छ अनि कमला संगै भाको त्यो सानु नानू को पनि उपचार हुनु पर्छ ❤भने जति एता हाजिर हुम है❤

    • @JinaLimbu-eq5mz
      @JinaLimbu-eq5mz 4 дні тому

      Lau ani paisa vetisakyota ani full video naheri camment handeko hai😅

  • @GIRIJAKUNWAROFFICIAL112
    @GIRIJAKUNWAROFFICIAL112 3 дні тому +5

    राम को पैसा भेटियो खुसी लाग्यो तर त्यो नानी को पनि उपचार गर्नुपर्छ भन्ने जति हाजिर हौ त

  • @aayushstha29
    @aayushstha29 3 дні тому +3

    बिहारि सिरियल मलाई त एकदमई मन्पछ हजुर हरुलाई मन्पछकि नाई यता लाईक गनु हाेला म काठमाडौ देखि हेदै छु बिहारि सिरियल

  • @Sunitanepali-nn6rz
    @Sunitanepali-nn6rz 4 дні тому +88

    बुहारी भाग आउँछ भनेर पर्खाई मा बस्नु हुने सबैलाई मेरो नमस्ते है ❤❤❤❤

  • @SumanBohora-ky2op
    @SumanBohora-ky2op 4 дні тому +79

    बुहारी भाग मन पर्ने जति यता हाजिर हुमत❤

  • @aaratiparazuli3771
    @aaratiparazuli3771 3 дні тому +2

    बुहारि सिरियल मलाई मन पर्छ कहिले आउला भनेर बस्नु पर्छ❤

  • @Prabinoficial
    @Prabinoficial 4 дні тому +8

    बुहारी सीरियल मन पर्ने जति को को हुनुहुन्छ 🙏🙏लाइक प्लीज्

  • @user-tl7sm8kc3x
    @user-tl7sm8kc3x 4 дні тому +34

    बुहारी भाग 1 देखि 183 सम्म नछुटाई होने यता हाजिर हुन ❤

  • @Milan_Khadka_Official
    @Milan_Khadka_Official 4 дні тому +183

    भाग 1 देखि 183 भाग सम्म नछुटाई हेर्ने को को हुनु हुन्छ। यता हाजिर हौत सबै मिलेर अगि बडम है ❤❤❤❤

  • @hirahira5589
    @hirahira5589 2 дні тому +2

    आहाँ अस्ति भन्दा आज झ्नै राम्रो र हजुरको हरुको सिरियल अझै फेरि आऊने भाग हरू झन् सोचेको भन्दा पनि राम्रो हऊस् एहि छ मेरो शुभकामना ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Devyoutbechannel
    @Devyoutbechannel 3 дні тому +3

    भाग 1 देखि 183 भाग सम्म नछु टाई हेर्ने हरु यता हाजिर हुन् त।

  • @paulshah444
    @paulshah444 4 дні тому +23

    यो सिरियल मन पराउने जति यता like गर्नुहोला सबैले👍️👍️🙏

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 4 дні тому +22

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

  • @BhumikaBhattarai-okd
    @BhumikaBhattarai-okd 3 дні тому +2

    कुनै न कुनै जिन्दगीमा मेल खान पुग्ने बाई😢 बुहारी नेपाल कै उत्कृष्ट सिरियल😊😊 मलाई मन पर्ने सिरियल❤😊

  • @user-cr1zs1sg7x
    @user-cr1zs1sg7x 3 дні тому +2

    अति राम्रो छ तर कमलालाई सान्चो हुनुपर्छ र सुती हरुलाई सजय दिनु नै पछ❤❤❤❤❤❤

  • @IndraLimbu-zc7qg
    @IndraLimbu-zc7qg 4 дні тому +63

    बुहारी सिरियल धेरै भन्दा धेरै मनपर्ने जति को को हुनुछ

  • @BirataShahi
    @BirataShahi 4 дні тому +28

    बुहारि सिरियल भाग 1देखि भाग 183 सम्म नछुटाई हेर्न को को हुनुहुन्छ ❤💓💗❤️❤️‍🩹♥️💫💞

  • @user-je5sm6mf5i
    @user-je5sm6mf5i 3 дні тому +1

    बुहारी भाग को त नशा पो लाग्यो मलाई त कहिले शुक्र बार आउँछ भनेर आतुर हुन्छु म❤❤

  • @MinaGautam-hg8ft
    @MinaGautam-hg8ft 3 дні тому +2

    यो सिरियल सारै राम्रो लाग्छ नछुटाई हेर्न गर्दछु ❤❤❤❤❤❤

  • @KrishnaThapa.11
    @KrishnaThapa.11 4 дні тому +180

    बुहारी सिरियल हेर्न आत्तुर हुने कोको हुनुहुन्छ यता हाजिर हुम त❤❤❤❤

    • @Srijana_khatri
      @Srijana_khatri 3 дні тому +4

      support please

    • @KrishnaThapa.11
      @KrishnaThapa.11 3 дні тому

      @@Srijana_khatri maile subscribe garidiyako xu tapai pani garnu hola tq

    • @Chepang974
      @Chepang974 2 дні тому

      *@!#❤❤​@@Srijana_khatri

    • @AbhinashXhy
      @AbhinashXhy 2 дні тому +1

      ​@@Srijana_khatrinjni7

  • @Aashakhadka2
    @Aashakhadka2 4 дні тому +18

    यो सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त ❤❤😊😊

  • @user-hi5zq6sr4l
    @user-hi5zq6sr4l День тому +1

    जे होस , यो सिरियल आउँदा कोको खुशी हुनुहुन्छ हो मत जति हेरेपनी हेरि रहु लाग्छ तर कति खेर सकिहाल्छ ,, रोल्पा को मान्छे हाल मलेसिया बात हेर्दै छु हौ राम जि ❤

  • @devighimire2172
    @devighimire2172 4 дні тому +4

    रामले परिलाइ तो पौसा न दिई कमलाको लागि अपरेसनको लागि पौसा ढिपोजिटगरनु परछ❤❤❤❤❤❤❤❤❤❤

  • @nirmalatamang4132
    @nirmalatamang4132 4 дні тому +11

    बुहारी सिरेल सातै दिन हेरे पनि धोको पुग्दैन है । सीरेल भनेको त यस्तो पो हो त, wow ❤❤🎉🎉🎉🎊🎊💐💐🙏

  • @harikafle3772
    @harikafle3772 4 дні тому +254

    बुहारी हप्ताको सातै दिन हेर्ने को को हुनुन्छ हाजिर ह्नु ल।

  • @tulshineupane826
    @tulshineupane826 2 дні тому +1

    तिनिहरु सबैलाई रामले ठिक पार्नु पर्छ❤️🙏🙏

  • @raibina8755
    @raibina8755 3 дні тому +2

    बुहारी सिरियल सारै राम्रो 🎉❤❤❤

  • @user-ji8ql9in6z
    @user-ji8ql9in6z 4 дні тому +12

    रुपाको रोल धेरै दामी छ यसलाई हमेसा जोडिएको हेर्ने मन छ उसको डायलक धेरै मन पर्छ

  • @SurakshaShrestha-en3gu
    @SurakshaShrestha-en3gu 4 дні тому +13

    पाल्पा बात हेर्दै छु बुहारी सिरियल सार्है मन पर्छ बुहारी नतुताइ हेर्ने को को हुनुहुन्छ🙏🙏🙏🙏🙏

  • @anitaadhikari934
    @anitaadhikari934 4 дні тому +1

    येकदमै राम्रो छ सिरियल येक भाग छुटेकाे छैन अब कमला मुना रामले अलिकति शान्ति पायेकाे हेर्न मन छ❤❤❤

  • @sarmilathing6720
    @sarmilathing6720 4 дні тому +1

    सबैले एकले अर्कालाई सपोर्ट गर्दै मिलेर अगाडि बढौं है साथीहरु

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 4 дні тому +846

    जस्ले यो कमेन्ट लाई हृदय देखि लाइक गर्नुहुन्छ उनिहरु सबैका बाबा आमाको धेरै लामो आयु होस भनी काभ्रेको पलान्चोकी माई भगवती संग प्रथना गर्द्छु🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉🎉❤️❤️❤️

  • @kamalathakuri1234
    @kamalathakuri1234 4 дні тому +15

    कामबाट भर्खर आयको थकाइ लागेर निद्रा लाग्दा नि बुहारी कतिबेला आउँछ भनेर पर्खेर बसेको छु❤❤❤

  • @sapnarai4904
    @sapnarai4904 3 дні тому +1

    बुहारी सिरियल एकदम राम्रो छ धेरै धेरै शुभ-कामना छ हजुर लाई नमस्कार 🙏🙏💚💚💚

  • @user-qz3fg2bk5i
    @user-qz3fg2bk5i 2 дні тому +2

    धेरै भन्दा धेरै राम्रो छ

  • @Entertainment-10204
    @Entertainment-10204 4 дні тому +22

    सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️

  • @harikafle3772
    @harikafle3772 4 дні тому +19

    रामले बीस लाख रुपैयाँ गुन्डा शीत फिर्ता ल्याएर गुन्डा लाई ठिक पारेको देख्दा र कमला को उपचार गर्दा खुशी हुने को को हुनुन्छ १ like अवस्य गर्नु होला धन्यवाद ।

    • @KarlThanks-hn8jy
      @KarlThanks-hn8jy 4 дні тому

      subscribe gari mera pani desh bhakta geet herdinuna

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 4 дні тому +1

    अती राम्रो छ बुहारी सिरियल ।१ भाग देखी हेर्दै आइरहेको छु। सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉🎉

  • @Dipsonbishokarma
    @Dipsonbishokarma 3 дні тому +2

    Durga aama rupa ko rol dheri ramro xa aru sabai tim ❤❤❤❤❤❤❤

  • @DipaDevkota-xi2ze
    @DipaDevkota-xi2ze 4 дні тому +20

    यो कमेन्ट पढ्ने सबैका आमा बुवाको आयु लामो रहोस् ❤❤❤🎉

  • @SanumayaSanumaya-po4wf
    @SanumayaSanumaya-po4wf 4 дні тому +9

    सबै भन्दा लाग्छ बुहारी सिरीयल लास्टै राम्रो लाग्छ ❤❤❤

  • @user-zq3ox3bd1t
    @user-zq3ox3bd1t 4 дні тому +7

    बुहारी सिरियल कस्ले कस्ले मन पराउनु हुन्छ हाजिर हुम त सबै

  • @user-tz5hu9ni8k
    @user-tz5hu9ni8k 12 хвилин тому

    याे सिरियल एकदम मन पर्छ ।याे सिरियल फिलिम जस्तैः लागछ हाै ।

  • @sundarsunar432
    @sundarsunar432 4 дні тому +44

    कमलालाई छिटै निको होस भन्ने जति यता हाजिर हुम त। 🙏🙏🙏🙏

  • @rajarammahat8899
    @rajarammahat8899 4 дні тому +20

    आहा कति राम्रो सुपर हिट बुवारि सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓

    • @KarlThanks-hn8jy
      @KarlThanks-hn8jy 4 дні тому

      subscribe gari mera pani desh bhakta geet herdinuna

  • @umeshsunar2008
    @umeshsunar2008 День тому +1

    मलाई लाक्छ राम याे सिरियल दामि छ

  • @DurgaDevkota-w4j
    @DurgaDevkota-w4j 3 дні тому

    बुहारी सिरियल मलाई एकदम मन पछ ❤❤❤

  • @prakashmainali4102
    @prakashmainali4102 4 дні тому +12

    बुहारी सिरेल आउदा म जस्तै खुशी हुदै बुहारी सिरेल हेर्दै बस्नुहुने सम्पुर्णमा दर्सन नमस्ते रामले गुन्डाहरुलाई राम धुलाइ गरेर पैसा फिर्ता ल्याउदा खुशी हुनेर रामले कमला सङ्गै परीको पनि उपचार गराउनु पर्छ भन्ने जतिले लाई गर्नु होला हैत

  • @user-pe7yv3pg1n
    @user-pe7yv3pg1n 4 дні тому +361

    बुहारि सिरियल मलाइ त यकदमइ मन्पर्छ हजुर हरुलाइ मन्पर्छकि नाइ यता लाइक हर्नु होला❤❤❤❤❤❤❤❤❤❤❤

  • @puskalsharma293
    @puskalsharma293 4 дні тому

    अाहा सारै राम्राे सिरेल बुहारी यश सिरेल मा जाेडिनु हुने सम्पुर्ण लाई बधाई ❤️❤️❤️♥️🇳🇵💯🌹

  • @dharmarajbudhamagar273
    @dharmarajbudhamagar273 4 дні тому +1

    यो कस्तो सेरियल हो पैसाको कारणले उत्पत्तिहुने सङ्गती र बिसङ्गती को
    चित्रण र नारिचरित्रको विवरण ।
    वधाई छ कथावस्तुले अझैदर्शकहरुको मन जितवस शुभकामना ।

  • @anixyaxettri3227
    @anixyaxettri3227 4 дні тому +18

    यो भाग मा जसरि नि कमला को उपचारको लागि लियको पैसा हात पार्नु पर्छ है राम दादा❤️❤️💐

  • @GaneshKarki-o6d
    @GaneshKarki-o6d 4 дні тому +10

    बुहारी सिरियल एकदमै मन पर्छ 1भागदेखि छ183 भागसम्म हेर्दा सबै भाकाहरू राम्रो लागेकोछ हजुरहरुलाई सलाम छ

  • @gamerbook999
    @gamerbook999 3 дні тому +1

    Buhari haptama dui patak aauda ma chahi dherai khusi xu hai hjr haru pani khusi hunu hunx ki nai❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @BishnuBohora-zp8ob
    @BishnuBohora-zp8ob 11 годин тому

    एक दमै राम्रो लाग्यो ❤️❤️ अघांखाचि देखि हो राम जि

  • @amrikaraii7622
    @amrikaraii7622 4 дні тому +12

    मलाई नि धेरै राम्राे लाग्छ यो बुहारि सिरियल हजुरहरू कोकोलाई मन पर्छ 🙏 नछुटाई हेर्ने कोको हुनुहुन्छ तपाईहरु 💗

  • @AnjanaRana-vu2pn
    @AnjanaRana-vu2pn 4 дні тому +1

    त्यो पैसाले नानू र कमलाको उपचार गर्न पुगोस अनि सिर्जना र स्रुतिले ठुलै सजाय पाउनु पर्छ❤❤❤❤❤❤❤दुर्गा आमाको रोल असाध्यै राम्रो लाग्छ्😘😘😘😘😘

  • @kulungkrishak6183
    @kulungkrishak6183 4 дні тому

    बुहरी सिरियल क्क्स्लाइ मन पर्छ सपोर्त गर्नुहोस❤❤❤❤🎉🎉🎉🎉

  • @shivrajjaishi6935
    @shivrajjaishi6935 4 дні тому +7

    साप्ताहिक बुहारी हेर्न पाउँदा निक्कै राम्रो लाग्छ। good राम जी
    धनगढी देखि हेर्दै गर्दा.....

  • @budhathokidurga5184
    @budhathokidurga5184 4 дні тому +50

    रामले पैसा फिर्ता लेर कमलाको उपचार होस भान्न चाहाने जति ❤👇🏾😊

    • @user-ok5ml1io5w
      @user-ok5ml1io5w 4 дні тому

      छिट्टो उपचार होस पैसा छिट्टो फिर्ता होस

    • @DhurbaBaral-y2m
      @DhurbaBaral-y2m 4 дні тому +1

      छिटो उपचार हउश

    • @UjeliAcharya-zy9oz
      @UjeliAcharya-zy9oz 4 дні тому

      Ma xu

    • @Umak661
      @Umak661 4 дні тому

      Mani xu

  • @user-fe1uo7yi8l
    @user-fe1uo7yi8l 3 дні тому

    बुहारी कमला बस्नुपर्छ।🎉🎉🎉🎉

  • @hirahira5589
    @hirahira5589 2 дні тому

    नमस्ते म हिरा मगर 🙏🏼🙏🏼🙏🏼🙏🏼ऊदएपुर गडि नेपालटा बाट हजुर हेरदैई छु म एदमै राम्रो लाग्यो अबो चाई खुसि लाग्यो राम दाई र कमला भाऊजु लाई देखेर सधै एस्तै मुस्कान रहि रहोस सफलताको लाखौ लाख शुभकामना छ

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 4 дні тому +21

    बुहारी सिरियल को फेन जति यता हाजिर हौ ❤