भारत मा पैसा नागरिक सङ्ग देखिन्छ,तर नेपाल मा हो भने ठग ,भ्रष्ट ,ठुलो ब्यापारी ,भ्रष्ट कर्मचारी बाहेक अरु लाई त सपना नै होला किनकि देस गरिब थियो अब त नागरिक नै गरिब बनिसकेको देखिन्छ ,,,
भारतले एसेम्बल गरेको फोन नै नेपालमा आउने होला । कसैले नकिन्नु होला है । सिंगापुरबाट आएको चाही ठिकै हुन्छ । Genxt ले नेपालमा भारतको ल्यायो भने नकिन्दा हुन्छ। भारतले एसेम्बल गरेको छिट्टै बिग्रिन सक्छ ।
भारत मा पैसा नागरिक सङ्ग देखिन्छ,तर नेपाल मा हो भने ठग ,भ्रष्ट ,ठुलो ब्यापारी ,भ्रष्ट कर्मचारी बाहेक अरु लाई त सपना नै होला किनकि देस गरिब थियो अब त नागरिक नै गरिब बनिसकेको देखिन्छ ,,,
भारत ठूलो देश हो त्यसैले महङ्गो हुनु पनि राम्रो हो
भारतले एसेम्बल गरेको फोन नै नेपालमा आउने होला । कसैले नकिन्नु होला है । सिंगापुरबाट आएको चाही ठिकै हुन्छ । Genxt ले नेपालमा भारतको ल्यायो भने नकिन्दा हुन्छ। भारतले एसेम्बल गरेको छिट्टै बिग्रिन सक्छ ।
101% बिग्रन्छ नै😂
16 Series india baata audaina nepal maa.. dhukka hunus.. ahile india maa matrai ho india ko..
Hawa
भारत मा कति जना ले दिशा गर्न पायनन त्यो समाचार नि बनाउनु पर्यो
,नेपाल जस्तो गरिबी मुलुक मा चाइना ले सस्तो मा बनाउँछ ।
नेपाल मानि 1लाख 44 हजारमा दियत भिड भारतको भन्दानि दोबर हुन्छ नि
अनि नेपाल मा चै चैवालिस हजार सस्तो छ त
Very good
Nice 🎉🎉🎉🎉🎉
Android jindabad 😂
ma ta iphone 20 kina ho😂😂
Sem vid nepalma ni dharahara ma 😅
Apple le 200 200 diyera vid jamma gareko re ni ta.
Aba nepal auu bannu pareu patrakar jyu
16 Vanxa 18 dekhauxa k ho
Nepal ma dharahara free vayako le vid vako 😂😂😂😂sarkar gatilo vayako ho vane nepal ma ni hunthyo hola
😂😂😂