सिधा कुराबाट बिदा हुँदै राजनीतितर्फ रवि लामिछाने, युवराजले सम्हाले कमान्ड | के हो एसपीपी लफडा ?

Поділитися
Вставка
  • Опубліковано 19 жов 2024

КОМЕНТАРІ • 4,9 тис.

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 роки тому +539

    अब यो देसको प्रधानमन्त्री रबि लामिछाने पक्का 🙏🙏

    • @ManojKumar-mv1gd
      @ManojKumar-mv1gd 2 роки тому +19

      Yes ❤️sabai le saport garnu parxa la

    • @tkhatree5091
      @tkhatree5091 2 роки тому +8

      aba banxa desh

    • @dbmahatara2211
      @dbmahatara2211 2 роки тому +7

      Yes❤️❤️

    • @DanpheNepalMediaPvtLtd
      @DanpheNepalMediaPvtLtd 2 роки тому +8

      100%

    • @sanovaeestng9852
      @sanovaeestng9852 2 роки тому +11

      ढिलाे छिटो त्यो भन्न सकिन्न तर हुन चाहि पक्कै हुन्छ जस्तो लाग्छ मलाई पनि👏👏👏

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 роки тому +154

    यतिका बर्स रबि सर को कार्यक्रम हेरेर रमाउने साथीहरू कोको हुनुहुन्छ आउनुस हातेमालो गरौ
    सबै मिलि रबि लाइ भोट हालौ र जिताउ 🙏🙏

    • @deepankathariyatharu1023
      @deepankathariyatharu1023 2 роки тому +5

      1000% जित्छन् रवि दाईले । नेपाली जनता सिक्षित भईसके

    • @santoshsingthakuri3258
      @santoshsingthakuri3258 2 роки тому +2

      👍️🙏

    • @tomkruise7542
      @tomkruise7542 2 роки тому +3

      Of course..

    • @santoshgaire
      @santoshgaire 2 роки тому +5

      @@deepankathariyatharu1023 अजै केही झोले छन् ती पाखा लागे भने राम्राे हुन्छ

    • @nirajanoli3493
      @nirajanoli3493 2 роки тому

      Good

  • @anuragbibash6288
    @anuragbibash6288 2 роки тому +1480

    सबैको प्यारो रबि लामिछाने दाइलाइ अबको राजनितिमा सफल भएको देख्न पाउ यहि छ शुभकामना अनि युबराज कंडेल जि लाई कार्यकमको शुभकमना🙏🙏❤️❤️

    • @punyatamang2954
      @punyatamang2954 2 роки тому +10

      रवि जी!!! तपाईले हामी जस्तो भूई मान्छेको हकहितहरुलाई प्रतिनिधित्व गर्ने मनशाय राखेर राजनीतिक तर्फ आकर्षित हुनुभएको सर्वप्रथम सफलताको शुभकामना छ। र तपाईंले चालेको हरेक विचारमा दिनमा दुई गुणा रातमा चार गुणा सफलता मिलालोस् यहि छ म पुन्य प्रसाद तामाङ्गको तर्फबाट लाखौ लाख शुभकामना!शुभकामना! शुभकामना!!!!be happy 😁😁 be strong 💪💪💪💪.....

    • @Jyotimndl
      @Jyotimndl 2 роки тому +7

      KP Oli, Deuba, Prachad...ko birudh Ladnu. 🇳🇵🇳🇵🇳🇵

    • @kritansubedi3163
      @kritansubedi3163 2 роки тому

      ..

    • @SharemarketNepalGk
      @SharemarketNepalGk 2 роки тому +2

      Bye and welcone in politics raBiji

    • @hamromulegau2756
      @hamromulegau2756 2 роки тому

      दैको अगामी दिन्को यातारा सफल होस

  • @rajutamang6997
    @rajutamang6997 2 роки тому +1

    जय रबि सर्🙏🙏🇳🇵🇳🇵

  • @anishshrestha7671
    @anishshrestha7671 2 роки тому +541

    रवि दाईलाई राजनीतिमा सफल पार्न हामी सबैको कोशिस हुनेछ । आउदो संघिय चुनावमा सबैलाई रवि दाईलाई भोट दिन आग्रह गर्छु ।

    • @basupathak5661
      @basupathak5661 2 роки тому +2

      Thik kura ❤️

    • @tomkruise7542
      @tomkruise7542 2 роки тому +1

      You have done a lot of things to us..Thank you very much and We know that you will be doing a lot of things to us forever... Great Ravi dai... We are lucky to have you dai..

    • @bhimraj123
      @bhimraj123 2 роки тому +5

      बालेन बाट सिकेर अब हामी एक हुन जरुर छ ।

    • @nirajanoli3493
      @nirajanoli3493 2 роки тому +4

      जरुरी छ हाम्रो साथ

    • @conceptualnepal1777
      @conceptualnepal1777 2 роки тому

      I request to all the residents of Kathmandu that( please give vote to Ravi lamichhane sir).
      😐🇳🇵Let's give the nation in the hands of youth 🇳🇵💞. if you want Nepal to be developed.

  • @keshargurung8063
    @keshargurung8063 2 роки тому +822

    रबि सरको राजनीति यात्रा सफल र शुभ रहोस्, अब कार्यक्रमको सबै जिम्मा नयॅा पुस्ताका पर्दा पछाडिका हिरो युवराज कडेल सरको हातमा ! 😍😍😍😍

    • @purushottampurushu6496
      @purushottampurushu6496 2 роки тому +2

      rabi je ubaraj vi sedakura yatra safal R suv rahos

    • @nandalem-gurung4895
      @nandalem-gurung4895 2 роки тому +3

      Welcome and best wishes for brighter future to Yuvaraj. I've no doubt, whatsoever, Yuvaraj can brilliantly run the show, because he's 'brilliant'.

    • @rumbahadurthapathapa7613
      @rumbahadurthapathapa7613 2 роки тому

      बदाइ छ रबि सरलाइ

    • @ratnapoudel1916
      @ratnapoudel1916 2 роки тому +4

      रबि सरको राजनीति यात्रा सफल र शुभ रहोस् । अनि यश कार्यक्रम को सबै जिम्मा पुस्ताका हिरो युवराज कडेल सरले सम्माल्नु भएछ ल बधाई छ ।

    • @chaakk
      @chaakk 2 роки тому +2

      Online

  • @oneminute22
    @oneminute22 2 роки тому +134

    युवराज जि तपाईंको यो कार्यक्रम को यात्रा यकदमै लामो बनोस।

  • @manojbk5255
    @manojbk5255 2 роки тому +1

    Shubhakamana dai 💐💐💐💐💐💐💐

  • @ramvuzel3556
    @ramvuzel3556 2 роки тому +221

    प्रधानमन्त्री को लागि अग्रिम सुभकामना!!

  • @dibashkhadka8785
    @dibashkhadka8785 2 роки тому +392

    आम जनता को चाहना नै रबि दाजु राजनीति मा आउनु पर्छ भन्ने थियो अब यो देशले मुहार फेर्ने छ अग्रिम शुभकामना रबि दाजु 🙏🙏🇳🇵🇳🇵❤️❤️

  • @bhimbasnet1259
    @bhimbasnet1259 2 роки тому +75

    साच्चिकै मेरो आँखा बाट आसु आयो रबि दाइले आज बाट सिधा कुरा र galaxy 4k छाड्छु भन्दा मन छोयो राबी दाइ हजुर लाई धेरै धेरै बधाई तथा शुभकामना छ राजनीति को यात्रामा

    • @santoshgaire
      @santoshgaire 2 роки тому +2

      Tv पो छोड्दै हुनुहुन्छ अब खुसी हुनुस् उहाँ राजनीतिमा जित्नु भय भने केही गर्नु हुनुहुन्छ

    • @kalpanachhetari6239
      @kalpanachhetari6239 2 роки тому +2

      रवि दाजु धेरै धेरै बधाई छ हजुर लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @bhimbasnet1259
      @bhimbasnet1259 2 роки тому

      @@kalpanachhetari6239 🙏🙏😘😘

  • @dharamthapa5030
    @dharamthapa5030 2 роки тому

    सफलताको सुभकामना आदणीय रबि दाई राजनीतिक यात्रा मंगल रहोस्

  • @rajpradhan3541
    @rajpradhan3541 2 роки тому +66

    युवराज जी लाई स्वागत छ सीधा कुरामा
    रवि जी लाई भविष्यमा नेपालको प्रधानमन्त्री देख्न सकियोस्

  • @pritamblonlama2150
    @pritamblonlama2150 2 роки тому +110

    रवि ज्यु, मैले त आँसु थामनै सकिन, अबको राजनीतिक यात्रा तपाइको सफल रहोस रवि ज्यु 🙏🙏🙏

  • @Baglungebidur
    @Baglungebidur 2 роки тому +172

    वाह मेरो भाइ , आजको तिम्रो पहिलो प्रस्तुतिले मन छोयो , देश र जनताको आवाज सधैं बोलिरहनु देशका सारा नागरिक तिम्रो साथ हुने छ , शुभकामना मेरो भाइ ♥️

  • @KaliBahadur-dl3hd
    @KaliBahadur-dl3hd 2 місяці тому +2

    हाे हाे अब काे प्रधानमन्त्री रबि लामिछाने हाे जय नेपाल

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 роки тому +8

    नेपाल को हिरो युवाहरू
    रबि लामिछाने
    बाले साह
    हर्क साम्पाङ
    गोपाल हमाल ।

  • @limbudev5533
    @limbudev5533 2 роки тому +57

    अब रबि सर प्रधान मन्त्री हुने दिन आयो सबैको चहाना पूरा होस बधाइ छ हामी सबै नेपाली जनतालाइ🙏🙏🙏🙏🙏

  • @info-techmultizone2955
    @info-techmultizone2955 2 роки тому +158

    भविष्यमा प्रधानमन्त्री भएको देख्न पाउँ रवि सर।सधैं जनताको लागि काम गर्नु हुनेछ भन्ने आशा छ ।

    • @beeckeykhatri7155
      @beeckeykhatri7155 2 роки тому

      Vabisya haina aaba aaune chunab ma rabi pradhanmantri pakka hunai parxa .....vayana vane hamro desh nepal ...nepal nai rahadaina kahile kosai sanga na jhukeko mero desh aaja kosaiko under ma basna badhya banayako xa yo kutta harule garda .....KP chor prachanda chor shere chor sabai chorai chor sab lai aautai khaldo ma halerw jiudai petrol halerw aago lagaunu parne ho 😡😡😡😡

  • @haribasnet1256
    @haribasnet1256 2 роки тому +2

    रबिदाइ नेपाली लाजनिती लाई राजनिती बनाउन होस सुभकामना साथै देश जनताको भलो होस् ।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 роки тому +80

    आज म कसैलाई गालि गर्न भन्न आएको होइन रबि सर लाइ बधाइ दिन आएको हु जय रबि जय नेपाल 🇳🇵

  • @buddipanday7974
    @buddipanday7974 2 роки тому +131

    कोहि नभए पनि म हुनेछु यो कार्यक्रमको नियमित दर्शक्🙏 good luck hero rabi dai

  • @chisotato1000
    @chisotato1000 2 роки тому +5

    युवाहरु देशैभरी जाग्नुपर्छ , अब देशले न्याय खोजेको छ । रवि लामिछाने जस्तो ईमान्दार, देशप्रेमी छोरा राजनीतिमा आउनुले हामी धेरैलाई आशाको किरण छरेको छ , अब सबै मिलेर रवि जस्ता असल छवि भएका ब्यक्तिलाई सकेसम्म को सहयोग गर्नुपर्छ

  • @jhabilalthapamagar
    @jhabilalthapamagar 2 роки тому

    रबि दाइ अब हजुर पुर्व प्रधानमन्त्री भयको ठाउँ बाट उठेर जितेर बाज्ये हरुलाई हरायर अर्को ईतिहास लेख्नु पर्छ हार्दिक बधाई अनि अग्रिम शुभकामना दाजि

  • @mahendradobal4743
    @mahendradobal4743 2 роки тому +149

    मेरो आँखा बाट आँसु झर्यौ रवि दाई take care। अबको प्रधामन्त्री बन्नु पर्छ है । you can do it rabi sir म यो कार्यक्रम काे नियमित दर्शक हु रहिरहने छु। keep rocking rabi sir । all the best for your new role युराज कडेंल sir lai pani❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @abishekkhadka7268
    @abishekkhadka7268 2 роки тому +41

    रबि दाईको आगामी राजनीतिक यात्रा हामी सबै मिलेर सफल पार्नु पर्छ 🙏🙏 जय देश जय नेपाल🇳🇵🇳🇵

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 2 роки тому +1

    रबि सरलाई राजनिति जिवनको शुभकामना 🎉🎉🎉

  • @baniyanarayan156
    @baniyanarayan156 2 роки тому +51

    युवराज भाइ हजुरको कार्यकाल सफलता रहाेस शुभकामना 🙏🙏

  • @ghimirechetan2186
    @ghimirechetan2186 2 роки тому +7

    रबि शरहजुरलेसञ्चारकर्मिको रुपमा हजुरले पुर्याउनु भएका योगदान अतुलनीय छन ! आगामी राजनीतिक यात्रा पनि सहज , कुशल र जनमुखी बन्न सकोस् शुभकामना रबि जि 🙏💐

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 2 роки тому +79

    अब केही बर्ष पछि प्रधानमन्त्री बन्ने पालो रवि लामिछानेको , हार्दिक बधाई साथै सफलताको अग्रिम शुभकामना

    • @santoshgaire
      @santoshgaire 2 роки тому

      बने भने केही गर्छन पक्का अरू जस्तो लम्पसार न पर्लान्

  • @subashrana8642
    @subashrana8642 2 роки тому +2

    हामी सबैको प्यारो रवि सर
    राजनीतिक करियर सफल रहोस् शुभकामना हामी सधै साथमा छौ

  • @Sharosa
    @Sharosa 2 роки тому +78

    बुढा खाडा नेताहरु अब वृद्ध भत्ता खाने बस्ने दिन अायो । अब युवा हरुले देश सुधार्नु पर्छ। अग्रिम शुभकामना छ रवि लामिछाने दाई लाई ।।👏🌺🌺

  • @raj_awasthi7
    @raj_awasthi7 2 роки тому +149

    देशले खोजेको र जनताले चाहेको ब्यक्ति
    राजनीतिमा आउदा खुसिको कुनै सिमा रहेन।
    सरल र सफल होस, एक दिन प्रधानमन्त्री भएको देख्न पाउ।❤🎉

  • @bijayabamthakuri9462
    @bijayabamthakuri9462 2 роки тому +495

    आगामी राजनितिक यात्रा सुखद र सफल रहोस शुभकामना रबि सर 🙏🙏
    तपाईलाई नेपाल आमाले खुब आसा र बिश्वास गरेको छ !! यो बिश्वास र आसालाई एकरती पनि नडगमगाई आफ्नो लक्ष्यमा पुग्नुहोला !!
    हार्दिक सुभेक्षा !! 🌺🌺

  • @devsinghairi5691
    @devsinghairi5691 2 роки тому +1

    अबस्य पनि पत्रकारिता क्षेत्र ले रबिदाइ को खाचोत महसुस गर्नेनै छ तथापी दसकौ देखि रहेका जनताका झिनामसिना समस्यालाइ पनि समाधान गर्नु गर्नु पनि त छ । जसरी पत्रकारिता क्षेत्रमा सफल्ता प्राप्त गर्नु भो त्यसरी नै राजनीति मा पनि सफलता मिलोस ।
    तपाईलाई ढलाउन धेरैले खोज्लान तर तपाईं कत्ती पनि नड्गमगाउनु तपाईं संग म छु लाखौ जन्ता छन । ☺️❣️🇳🇵🇳🇵

  • @EntertainmentVideo.2024
    @EntertainmentVideo.2024 2 роки тому +103

    यो फोहोर राजनीतिमा प्रवेश गर्नु भयो, तर सोचेरै गर्नुभयो होला। बालेन शाहको जितले नेपाली राजनीतिमा हलचल ल्याएको छ, आशा छ, रबि लामिछाने सरले पनि जनताको माया, साथ र समर्थन पाउनुहुनेछ। अग्रिम बधाई र सफलताको शुभकामना👏👏👏👏👏👏

    • @jjjkir2345
      @jjjkir2345 2 роки тому +2

      सायद अबको प्रधानमन्त्री रबि दाइ 👍️👍️जय रवि ल्याउनेछन छवि

    • @pradeepparajuli5639
      @pradeepparajuli5639 2 роки тому

      100% Mr Rabi lamichhane sirle yo dirty politicslie neat and clean banaunuhun6

    • @ABTheFinalTruth
      @ABTheFinalTruth 2 роки тому +1

      @@jjjkir2345 arko unpad lie pm ....xixixi.

    • @conceptualnepal1777
      @conceptualnepal1777 2 роки тому

      I request to all the residents of Kathmandu that( please give vote to Ravi lamichhane sir).
      😐🇳🇵Let's give the nation in the hands of youth 🇳🇵💞. ...

  • @PN_EDITZ10
    @PN_EDITZ10 2 роки тому +179

    रबि दाई हजुर महान हुनुहुन्छ !मेरो एकमात्र बिस्वासिलो ब्याक्ति तपाई हुनुहुन्छ! सधै साथ र सपोर्ट रहनेछ।
    राष्ट्रीय राजनीतिमा रबि दाई हजुरलाई हार्दिक स्वागत तथा समृद्ध नेपाल बनाउने लक्ष्य पुरा होस् भन्दै शुभकामना दिन चाहन्छु ।❤🙏🙏😍

  • @shankarmainali910
    @shankarmainali910 2 роки тому +6

    हामी सबैको ढुकढुकी रबि सर बाट जुन आशा गरेका थियौ ,त्यो पूरा भयो अब छिट्टै देशले मुहार फेरोस ,असिम शुभकामना सर!जय देश जय रबि🙏

  • @kieranvandari1871
    @kieranvandari1871 2 роки тому

    राजनितिक यात्रा सफल होस रबि दाई शुभकामना छ |

  • @2.5music63
    @2.5music63 2 роки тому +255

    हार्दिक बधाई रबि दाजु।हामी खुशी छौं तपाईं त्यो ठाउंमा पुग्नु पर्छ जहाँ देशका सबै जनताको भलो होस।अनि नयाँ सन्चालक युवराज कंडेल सरलाइ पनि हारर्दिक स्वागत छ।

    • @bhumikachand3001
      @bhumikachand3001 2 роки тому

      होनहार युवा युवराज सरलाई स्वागत छ। सफल कार्यकालको लागि शुभकामना छ।

  • @Nischal137
    @Nischal137 2 роки тому +372

    रबि सरलाई राजनीतिक सफलताको लागि शुभकामना साथै युवराज सरलाई चुस्त दुरुस्त कार्यक्रम र रबि सरको भन्दा उच्च स्तरको सफलताको लागि हृदय देखि शुभकामना प्रकट गर्दछु।🙏🙏

  • @MegaTika28
    @MegaTika28 2 роки тому +124

    एकदमै खुसी लाग्यो हजुरको यो निर्णय ले
    अब यो देशको प्रधानमन्त्री रबि दाईको पालो हाम्रो साथ सदैव रहनेछ हजुरको राजनीतिक जीवन सफल रहोस हाम्रो शुभकामना 🙏

  • @Akhiljoshi-z7c
    @Akhiljoshi-z7c Рік тому +1

    जय ग्यालेक्शि फोर के जय सिधाकुरा

  • @pramilakhanal2372
    @pramilakhanal2372 2 роки тому +127

    सहि समयमा सहि निर्णय 👏 केपि बा, प्रचण्ड , सेरबहादुर बा लगायत सबै बा हरुको क्षेत्रमा रबि सर जस्तै अब्बल स्वतन्त्र उमेरद्वार उठ्नै पर्छ । अब पालो युवाको!!!

  • @nikdevkota
    @nikdevkota 2 роки тому +47

    अब को आगामी देशको प्रधानमन्त्री को रुपमा हेर्ने रहर छ
    बधाई तथा शुभकामना छ रबि लामिछाने ज्यु

  • @hikmatmagar4191
    @hikmatmagar4191 2 роки тому +51

    आज सिधा कुरा.. रवि लामिछाने दाइको अन्तिम दिन जुन उदेश्य लिएर राजनीतिक मा जाँदै हुनुहुन्छ अग्रिम शुभकामना दाइ जनता जनार्दन हजुरको साथमा थिए र रहिरहन्छन मलाई बिश्व छ एक मुठ्ठी सास हुन्जेल हाम्रो साथ सदैव रहने छ 🇳🇵🇳🇵जय नेपाल रवि दाइ

  • @santoshdahal7631
    @santoshdahal7631 2 роки тому

    रबि लामिछने हजुर्को सफल्ताको अग्रिम सुभकामना छ हजुर🙏🙏🙏👍️👍️

  • @nischalrana90000
    @nischalrana90000 2 роки тому +545

    हाम्रो देशमा रवि लामिछने दाजु जस्तो गुणात्मक विकास भएको मान्छेहरूको आवश्यकता छ । शुभकामना आगामी दिनको लागि।

    • @conceptualnepal1777
      @conceptualnepal1777 2 роки тому

      I request to all the residents of Kathmandu that( please give vote to Ravi lamichhane sir).
      😐🇳🇵Let's give the nation in the hands of youth 🇳🇵💞. ....

  • @pawankc2110
    @pawankc2110 2 роки тому +55

    हाल सम्म कुनैपनि पार्टीको सदस्य थिइन आजवाट रविदाईको पार्टीको सदस्य भएको स्वघोषणा गरियो।अती नै मीठो स्वरका धनि भाई युवराजलाई सफल कार्यकालको शुभकामना छ।

  • @rajdhakal7818
    @rajdhakal7818 2 роки тому +110

    राजनितिक यात्रा सफल रहोस शुभकामना रबि सर ! तपाईं यो देशको प्रधानमन्त्री भएको हेर्न ठूलो रहर छ !

  • @keshabkarki9044
    @keshabkarki9044 2 роки тому +10

    आशा छ रबि दाई ले राजनीति यात्रा को लागि प्रवेश गरेर गरीब सोझा निमुखा निर्दोष दुख पाएका हामी नेपाली अति नै खुसी भएका छौं

  • @maniramsubedi5179
    @maniramsubedi5179 2 роки тому +62

    रबि दाइ को राजनीति यात्रा सफल बनोस छिट्टै देश को प्रधानमन्त्री भयको देख्न पाइयोस ।।

    • @bistabrobista7320
      @bistabrobista7320 2 роки тому

      Baneko banai ho euta Mayor banda ta kaam garnu didaina Aaba pm Re ufffff

  • @nayadrishya1257
    @nayadrishya1257 2 роки тому +46

    युवराज कँडेलको आवाजले रबि दाईको अभाव महसूस हुन दिने छैन यो पक्का हो। शुभकामना दुबै जनालाई आआफ्नो क्षेत्रमा जीत हाँसिल गर्नुहोस्।

  • @MahendraNepali-x1m
    @MahendraNepali-x1m 29 днів тому +1

    Jay dess🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 Jay ghanti 🔔🔔🔔🔔🔔

  • @asbinkumar7361
    @asbinkumar7361 2 роки тому +6

    शब्द नै छैन कसरी व्यक्त गरु र म मात्र नभाइ तीन करोड हामी जनता एकदम खुशी छन भनेर👍️🙏सबैको इच्छा चहाना पूरा हुँदै गर्दा हजुरले चाल्नु भएको पाईलाले सफलता पावस हार्धिक सुभकामना रबि सर सदैब हजुर जनताको साथ सहयोग गर्नु भो अब पालो हाम्रो हजुरलाई पुर्ण सहयोग हुनेछ डुक्क हुनुस🎗️🎗️🙏🙏💐💐🎉🎉

  • @DRkhadka19
    @DRkhadka19 2 роки тому +183

    हार्दिक बधाई रबि दाइ ❣️अबकाे राजनितीक यात्रा काे शुभकामना ❣️🙏

  • @pardeshinetwork3243
    @pardeshinetwork3243 2 роки тому +46

    अब नेपाली राजनीतिको आकाशमा रवि उदाई सकेको छ । दुनियाँ विउँझाउने रवि एक तिर नेपाल र नेपाली बिउँझाउने रवि अर्को तिर राजनीतिक यात्रा सफल रहोस् रवि दाई ♥️💜💜🙏🇳🇵

  • @amritbartaula8660
    @amritbartaula8660 2 роки тому +1

    ल बधाई छ। खुशी लाग्यो 🤗😍

  • @sirajpoudyl1917
    @sirajpoudyl1917 2 роки тому +27

    युवराज सर को आवाज मात्र सुनिएको थियो अब अनुहार पनि देखिने भैयो।😊
    सुभकामना दुबै लाई आ-आफ्नो आगमि कार्यकाल को लागि ।।

  • @सुभमछेत्रीगाउँले

    अब बन्छ मेरो देश जय रबि सर्🙏❤️❣️💙😘😘😍😍

  • @sudipkarki3946
    @sudipkarki3946 2 роки тому +50

    शुभकामना रबि जि लाई ❤️❤️❤️

  • @prawalthapa8208
    @prawalthapa8208 Рік тому +1

    Rabi i dai was the legend is the legend and always will b the legend

  • @saugatkhatiwada2197
    @saugatkhatiwada2197 2 роки тому +161

    We will miss u Ravi dai ! हजुरको राजनितिक यात्रा सङै पूरा देश कै यात्रा सफल रहोस !

  • @rukeshgotamevlogs2268
    @rukeshgotamevlogs2268 2 роки тому +76

    देशले खोजेको एउटा पात्र को नेपाली राजनितिमा उदय भएको छ।व्यापक शुभकामना रबि सर

  • @jamunaido4784
    @jamunaido4784 2 роки тому +27

    अब नेपालको राजनीति को पासो चाहिँ पल्टिएला जस्तो छ । हामी सबै नेपाली हरुले रबि सर लाई साथ र सपोर्ट सधै रहि रहोस । रबि सर लाई आउदो दिन को लागि हार्दिक शुभकामना 💐💐💐

  • @falcon2039
    @falcon2039 2 роки тому +1

    रबि सर तपाईं माथि बिस्वास छ अघि बढ्नुहाेस्। सम्पूर्ण नेपालीहरुकाे साथ हमेशा रहिरहनेछ ।

  • @lalsinghthagunna9552
    @lalsinghthagunna9552 2 роки тому +16

    युवराज sir पनि रवि दाई को अर्को दोस्रो रूप रहेछ best of luck 🤞💓🌹 सिधा कुरा सञ्चालक समिति ... ज्यू सफल यात्रा को शुभकामना ।।। सर युवराज जी।।।।

  • @bharatbahadur392
    @bharatbahadur392 2 роки тому +84

    युवराज सरलाई सफल कार्यकालको शुभकामना तथा हार्दिक बधाइ साथै रबि सरले जस्तै हामी बिदेशमा अलपत्र परेकाहरुको अावाजलाई गम्भीरताका साथ सुनिदीनुहुनेछ भन्ने पुर्ण अाशा छ🙏🙏

  • @rbinakarki3474
    @rbinakarki3474 2 роки тому +101

    हार्दिक शुभकामना रबि दाई राजनिति यात्राको लागि करोडौं सुभकामना संगेै युवराज कंडेललाई पनि शुभकामना🙏

    • @riwazbhattarai4192
      @riwazbhattarai4192 2 роки тому +1

      हार्दिक शुभकामना रबि सर मन अति प्रसन भयो आज

  • @diliplama1132
    @diliplama1132 2 роки тому +1

    शुभकामना रबि दाइ

  • @suminarai5267
    @suminarai5267 2 роки тому +57

    रवि सरले स्वागतयाेग्य निर्णय लिनु भएकोमा हामी आम जनतमा खुसी र आसा जागेकाे छ । देश जाेगाउनु हाेला । तपाईंको राजनीतिक यात्रा अत्यन्तै सफल रहाेस । शुभकामना 🙏

  • @monikapandey6549
    @monikapandey6549 2 роки тому +4

    रबि दाइ बिना,,सिधा कुरा,, अल्लि खल्लो हुनि भो ,,,राजनितिक यात्राको शुभकामना ,,,हार्दिक बधाई ,,रबि दाइ 😍😍😍

  • @naturalnepal1721
    @naturalnepal1721 2 роки тому +7

    अब देश ले छिटोभन्दा छिटो कोल्टे फेर्ने छ बालेन रबि हर्क जस्ता युवा आइसके बधाई छ रबि सर लाई 💙💚🌻🥀

  • @tilakprasad3105
    @tilakprasad3105 2 роки тому

    दिल खोलेर खुसी लाग्यो रबि सर राजिनिती मा आउनु भयो💪💪💪💪🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👀🙏🙏🙏🙏🙏🙏

  • @pariindianrestaurant7712
    @pariindianrestaurant7712 2 роки тому +249

    युबराज भाई को पनी दमदार प्रस्तुति देख्न अज निखार आहुने धेरै आसाबादी ये कार्यक्रम प्रतेक नछुटाई हेर्ने छु शुभकामना भाई तीमीलाइ धेरै 💐💐💐💐💐

  • @kushalbdrbudha3286
    @kushalbdrbudha3286 2 роки тому +251

    वाह रवि दाइ अत्यन्तै उत्कृष्ट निर्णय 😍
    राजनितिक यात्रा सहज र सफल रहोस शुभकामना 🌹🤗

  • @prakashgurung1053
    @prakashgurung1053 2 роки тому +17

    good luck❤❤ Rabi sir 🎉🎉 अब रबि सर देश काे प्रधानमन्त्री भएको हेर्ने रहर छ मालाई ❤❤❤

  • @anamacharya
    @anamacharya 2 роки тому

    बधाई छ दुवै जनालाई आगामी दिनको शुभकामना

  • @premdada4032
    @premdada4032 2 роки тому +144

    सिधा कुरा: 'तपाईं देश र जनताको लागि चाहिने अति आवश्यक ब्यक्ति हो ।'
    तपाईंको 'राजनीतिक जीवन' बाट मुलुकले धेरै भन्दा धेरै फाइदा लिन सकोस् , सबैलाई बधाई: तपाई Rabi Lamichhane दाईलाई शुभकामना !!
    🇳🇵❤️🤗🇳🇵🤗❤️

  • @mkamrita5397
    @mkamrita5397 2 роки тому +42

    बधाई तथा सुभकामना नया सर लाई र रबि सर लाई नया राजनितिक भबिस्यको सुभकामना जनताको आवाज लाई सिरोधार गर्नु होला।

  • @ashokkhadka5125
    @ashokkhadka5125 2 роки тому +33

    रबि दाइको यो जायज निणर्य प्रति उच्च सम्मान छ आगामी राजनीतिक करिअर सफल रहोस् सुभकामना छ!

  • @IndraAcharya-ue1yo
    @IndraAcharya-ue1yo Рік тому

    Congratulations Rabi sir

  • @dipakghatani6618
    @dipakghatani6618 2 роки тому +7

    "अब देश बन्छ " 🇳🇵🇳🇵🇳🇵
    हामीले पहिले देखि भनेको राजनीतिमा आउनु, आउनु पर्छ पार्टी खोल्नु हामी तपाईँलाई भोट हाल्ने छौं । धेरै भन्दा धेरै खुसी छु रबि दाई शूभकामना दाई ।

  • @deepakbishwakarma6734
    @deepakbishwakarma6734 2 роки тому +13

    अब चाइ हामी युवाहरू को सोच राम्रो र हाम्रो भन्च कि क्या हो सबै हामी ले चाहेका मान्छे हरु राजनीति मा आउदै छन त ल खुसी लायो हार्दिक बधाई छ रबि सर ..🙏🙏

  • @indragurung1512
    @indragurung1512 2 роки тому +27

    रबि सरको अगाडीको भाषणले शरिरमा काँडा उम्रियो, राजनितीमा अग्रिम शुभकामना छ रबि सरलाई र युवाराज कँडेललाई पनि अग्रिम बधाई छ ग्यालक्सी4k मा❤️ 🙏 SPP देशको लागी घातक छ नेपाल सरकारले खारेज गर्नुपर्छ🙏

  • @meembahadur6967
    @meembahadur6967 2 роки тому +1

    रबि लामिछाने दाइलाइ नेपाली राजनीतिकको हरेक पाइला हरुमा शफल कार्यकालको अग्रिम सुभकामना अनि युबराज कंडेल लाई सिधा कुरा जस्तो पैले थियो त्यो भन्दा अझै राम्रो बनाउदै जानू अग्रिम शुभकामना ❤️❤️जय नेपाल्🇳🇵🇳🇵

  • @MegaSewaBiswasBadu
    @MegaSewaBiswasBadu 2 роки тому +67

    ✍️ रभि दाइ तपाइ सङ्ग मेरा केहि आफ्ना ब्याग्तिगत गुनास छ्न्न । त्यो समय सङ्गै कुनै दिन तपाइ सङ्ग 1 to 1 टेबुलमा बसेर बार्ता गर्ने छु । त्यो समय आउन ढिलो होला छिटो होला त्यो समयले बताउला ।अहिले पनि यो तपाइले जुन निणय गर्नु भयो ढिला गर्नुभयो । ढिला गरेपनि गर्नुभयो राजनितिमा आउने निणय येसको लागि बधाइ छ । मेरो पनि 5 बर्ष पछि को योजना येहि छ । टेलिभिजनमा रभि दाइ सङ्ग सङ्गै सहयात्रा गर्न नपाए पनि राजनितिमा सङ्ग सङ्गै सहयात्रा गर्न पाइयोस । यो देश र जन्ताको लागि केहि ठुलो योगदान दिन पाइयोस । र युवराज जि लाई कार्यक्रम सफलताको पुर्ण शुभकामना दिन चाहानान्छु 🙏

    • @anitabasnet596
      @anitabasnet596 2 роки тому +2

      Yubraj sirlai pani dherai dherai subhakamna xa

    • @dipendradhami4571
      @dipendradhami4571 2 роки тому

      बिसास बडु सर रबि दाइ सङ्ग जोडिएर एउटा सल्लाह मैले पनि गर्नु छ।

    • @tejendrakunwar8699
      @tejendrakunwar8699 2 роки тому

      तपाई लाई अगि बडेको हेर्न पाउ

    • @traveldiaries2681
      @traveldiaries2681 2 роки тому

      .....

    • @smritarai
      @smritarai 2 роки тому

      All the best 🙏

  • @surazbabupoudel7296
    @surazbabupoudel7296 2 роки тому +4

    राजनीति को क्षेत्र बाट पनि जनताको सेवामा लागिरहनु होला । बिजय को अगृम सुभकामना रबि दाइ 🙏

  • @nabinsony4765
    @nabinsony4765 2 роки тому +12

    राजनीति मा हजुर लाई देख्ने सपना पूरा हुने भयो ❣️💓 congratulations rabi lamichane sir ❣️❣️❣️❣️

  • @jasminmaharjan-y6r
    @jasminmaharjan-y6r Місяць тому +1

    Rabi lamichhane sir ko mutu ta sachikai thulo ho 💯 rabi sir bhaneko rabi sir nai ho 💯 🙏 sabai janta ko mutu ko dhakan best

  • @motipathak7379
    @motipathak7379 2 роки тому +28

    राजनीतिक यात्रा सफल रहयोस रबि दाइ
    कंडेल सरलाई नि शुभकामना
    आवाज थोरै चर्को बोल्नुहोला हामी चर्को बोलेको सुन्ने बानी परेका छैा ।

  • @bahadurdhami921
    @bahadurdhami921 2 роки тому +167

    रवि दाइ प्रति सम्मान छ।जनताको आवाज झन बुलनद हुनेछ।जय रवि दाइ ❤️आज मन छुने एपिसोड🙏🙏🙏🙏 सिधा कुृराको नियमित दर्शक रहिरने छु।

  • @akrojkhatri5384
    @akrojkhatri5384 2 роки тому +26

    नेपाल बाट कांग्रेस, एमाले, माअोवादी नाम निसान जबसम्म मेटिन्न तब सम्म हाम्रो सुन्दर शान्ति स्वर्ग जस्तो मातृभूमि नेपाल ले मुहार फेर्न छैन।। अब को नेपाली जनताहरु को माग ।।

  • @khotanghalesi2135
    @khotanghalesi2135 2 роки тому +1

    Congratulations @Yuvraj sir रबी लामिछाने सर लाई राजनीतिक तारा र भबिश्यमा देशकै अभिभाबकको रुपमा देशको बागडोर सम्हालेको हेर्न र देख्न चाहन्छौ र , तापाइलाई अर्को Galaxy 4k र सिधा कुरा जनता संगको ताराको रुपमा देख्न र हेर्न चाहन्छौ, wish you all the best,

  • @bishnukcbishnukc8656
    @bishnukcbishnukc8656 2 роки тому +115

    फोहोरी राजनीति लाई जरै देखि फ्याकेर देश अनि जनताको रिस उच्च हुने बिश्वासका साथ आगामी दिनमा सफल राजनीति यात्राको धेरै धेरै सुभकामन सबि सर🙏🙏

  • @imnepalese3280
    @imnepalese3280 2 роки тому +18

    म मात्र होकी अरु पनि खुसी हुनुहुन्छ🥰 । रवि दाई राजनीति यात्रा को सुरुवात गर्दा? धेरै धेरै शुभकामना रवि दाई 🙏 ।युवराज कंडेल जी लाई नि शुभकामना❤️

  • @kamleshparki6327
    @kamleshparki6327 2 роки тому +20

    आखा बाट आँसु आयो दाइ
    तपाइँ को आगामी राजनीतिक यात्रा सफल रहोस शुभकामना दाइ

  • @jonishkhatri135
    @jonishkhatri135 2 роки тому

    सदा सदा उन्नति पर्गति होस रबि जि अनि कार्यक्रम सदा सदा पर्गति होस शुभकामना

  • @tejapshortvideo7173
    @tejapshortvideo7173 2 роки тому +11

    को हि कसैको के हि नगरी
    सधा निस्ताबन सयौं को उद्घार गने धेरैका अाशु पुछि दिनु हुने
    हजुर लाई यसै गरी नेपाल राजनीति को यात्रा मा शुभकामना रवि दाजु

  • @shubasdewali4648
    @shubasdewali4648 2 роки тому +61

    सबैको प्यारो रबि लामिछाने दाइलाइ अबको राजनितिमा सफल भएको देख्न पाउ यहि छ शुभकामना अनि युबराज कंडेल जि लाई कार्यक्रम सफलता को शुभकमना🙏🙏❤️❤️