आफ्नै जालमा फसे गगन ! एमाले छाड्ने भीम रावलको संकेत, ओलीसँग फा*यर LIVE । SIDHA KURA JANTA SANGA

Поділитися
Вставка

КОМЕНТАРІ • 1 тис.

  • @milan0250
    @milan0250 Місяць тому +105

    गगने दाईले आफ्नो आङ्ग मा भैँसी हिँडेको नदेख्नि अर्कको आङ्ग मा जुम्रा हिँडेको देख्नि आँखा तँ गतिलै संग देख्नु हुदो रहेछ एस्तो लक्ष्य देखिनु भनेको अर्को चुनाव मा सिधै बाख्रा चराउन जानि लक्ष्य हो

  • @lokeshlokesh8421
    @lokeshlokesh8421 Місяць тому +130

    सिदा कुरा जनतासँग नियमित दर्शक यता हाजिर गरुम हो हजुर

    • @HighlandpropertyKTMNepal
      @HighlandpropertyKTMNepal Місяць тому +1

      म पनि सिधा कुरा सधैँ हेर्ने गर्छु नयाँ च्यानल भएकोले❤❤❤

  • @dhirajbogati
    @dhirajbogati Місяць тому +14

    वाउ ! बिरेन्द्र जि दरो तरिकाले नङ्ग्याइ दिनु भयो।। बाख्रे मन्त्री लाई

  • @narayanthapaliya6745
    @narayanthapaliya6745 Місяць тому +15

    गगनको बोलि सच्चा र विश्वसनिय भए उनले अाफै बोलेका शव्द मेरा जीवनमा लागू गरिदिनु होस् भन्नु पर्छ यस्को अर्थ ब्लेड लिएर मेरा चारपाटा मुडेेर कलंकि कटाई देउ भन्दै समाजमा अाउनु पर्छ mcc सम्झनु होस् त!

  • @MrPun24
    @MrPun24 Місяць тому +142

    हिहिहि…😂😂😂😂😝😝😝
    गगन नांगियो…..कुरी-कुरी बाख्रे गगने😂😂

  • @deep.deep143
    @deep.deep143 Місяць тому +125

    गगने फटाहा हो यो लगायत एमाले कङ्रेस र म्याउबादिलाइ अब भोट बिल्कुल नहालौ😏😏😏

    • @subscribers_12.k
      @subscribers_12.k Місяць тому +2

      100% reality ho yo ma Pani hjrko asthma ....

  • @MR.PULAMI
    @MR.PULAMI Місяць тому +28

    रास्वपा र रबि नै यो देशको अन्तिम बिकल्प हो सबैले एकपटक साथ दिऔ🔔

  • @shubhekshaoli7131
    @shubhekshaoli7131 Місяць тому +7

    भीम रावल रा.स्वा.प.मा प्रवेश गर्दा राम्रो होला

  • @bishnupaudel5226
    @bishnupaudel5226 Місяць тому +79

    गगनको कुरो कस्ले पत्याउने ।।।। घन्टी बजाउ

  • @lalmanidahal4735
    @lalmanidahal4735 Місяць тому +228

    अति भन्दा नी अति भइसक्यौ यी पुराना पार्टी बाट अब एकचोटि चाहिँ नयाँ लाई हेर्ने नै हो जय घण्टी 🔔🔔🔔🔔🔔

    • @user-xb1ej5th5p
      @user-xb1ej5th5p Місяць тому +10

      Teso vaye halo ma haalau vote kina sahakari thag harulai haalne?

    • @KumarAxya
      @KumarAxya Місяць тому +1

      Halo Pani puranai ho Jamana vote haleyko

    • @bishalchaudhary417
      @bishalchaudhary417 Місяць тому

      ​@@user-xb1ej5th5pproof xa sir tapai sanga

    • @Messi10810
      @Messi10810 Місяць тому +2

      Join ghanti 🔔 bhim rawal sir

    • @debulama2480
      @debulama2480 Місяць тому +1

      @@user-xb1ej5th5phalo new party hoina ne kina halni🤔

  • @bishnuluitel9070
    @bishnuluitel9070 Місяць тому +64

    ओली रावण नभएको एमाले फुट्ने नै थिएन !
    भीम रावल गलत पार्टीको सही मानिस परे !
    तर अब जय घन्टी !

    • @user-bf9zw3fg6c
      @user-bf9zw3fg6c Місяць тому +1

      रावल जस्ता दैतचरित्र नेता घण्टीमा छिरे भने एक बर्समा पार्टीको नाम निसानै रहदैन इनि पनि मज्जाले राज्य ढिकुटी बाट तरमार्ने मध्यकै मुख्य पात्र हुन

  • @rajurijal3090
    @rajurijal3090 Місяць тому +7

    गगन नामका पश्चिमा दलालहरू बाट पनि लाजको अपेक्षा गर्नेु भनेको आफ्नै अपमान गर्नु सरह हो जैरे सर जे होस् यो दलाललाई एक झापड भए पनि हान्दिनुभएकोमा खुसी लाग्यो।

  • @sanjaybaral537
    @sanjaybaral537 Місяць тому +24

    सलाम छ बिरेन्द्र सर गगन थापालाइ सहि बाटो देखाएको मा।

  • @rudrakhanal2276
    @rudrakhanal2276 Місяць тому +43

    हामीलाई गगन थापा राम्रै नेता जस्तो लाग्थ्यो सो त भ्रम पो रहेछ कि क्याहो ??

  • @kissnachhetri5034
    @kissnachhetri5034 Місяць тому +20

    एकजना " बालेन" छन् कहिलेकाही गतिलो समाचार सुन्छु नत्र त कस्सम समाचार सुन्दा पनि रिस उठ्छ गाठेँ.....🤔🤔🤔🤔के हुदैछ यो सबै हाम्रो देशमा🙄🙄🙄!!!
    कुनै दिन पनि खुसि दिने मनलाई आनन्द हुने समाचार सुन्नै पाईदैन त😫😫😫!!!
    जताततै भ्वाङ्ग नै भ्वाङ्ग ....😲😲😲

  • @bikashpudasaini5934
    @bikashpudasaini5934 Місяць тому +38

    अब भिम रावल घन्टिमा अाउनु पराे =काे काे सहमत हुनुहुन्छ????

  • @GangaKarki2323
    @GangaKarki2323 Місяць тому +194

    गगनको दिमाग रविले खाएर यस्तो हालत भएको जस्तो लाग्यो।धिक्कार छ मेरो देशको नेताको हविगत।

  • @mahendrakarki9468
    @mahendrakarki9468 Місяць тому +6

    गगनका झोले हो कान खोलेर सुन है । म चाहिँ रास्ट्राबादी हु यो पनि सुन म कुनैको झोले हैन तर राम्रो कामको सबैको समर्थ चाहिँ गर्छु किन म झोले हैन ।।🙏🙏

  • @parkdhong
    @parkdhong Місяць тому +18

    यो गगनेको फोस्रा भाषण र नारा ले कोहि बिश्वास गर्ने वाला छैन अबको आशा जय घण्टी 🔔🔔🔔🔔

  • @tilakmagar9040
    @tilakmagar9040 Місяць тому +45

    काङ्ग्रेस का युवा नेता गगने र विश्वप्रकाश शर्मा को भासण ले अब काङ्ग्रेस सकियो दाइ भाउजू पछि मात्र लाग्छन्

  • @subashdhungana4970
    @subashdhungana4970 Місяць тому +114

    पाटि जे होस् भिम रावल देशलाई चाहिने नेताहो🎉

  • @basnetvlogs9293
    @basnetvlogs9293 Місяць тому +4

    गगननेको राजनीति यात्रा समाप्त साथै काङ्ग्रेस ०८५ पछि लक्षण भ्रष्ट छ।
    भिम रावलजीलाई रास्वपामा स्वागत गर्नु। जसरी पनि र रास्वपाका साथीहरू❤

  • @padampaneru-cd3gm
    @padampaneru-cd3gm Місяць тому +24

    Dr भिम रावल जि ले बिकल्प खोज्नु पर्छ रास्ट जनता र बिकासका लागि बिकल्प खोज्नु होस सच्चा देस भक्त हुनुहुन्छ भने देस र जनताको पक्ष लागिरहेको पार्टी मा बरियता मिलाएर समाहित हुनुहोस तापाको उच्च कदर हुने छ जय देस

    • @deeptamang1198
      @deeptamang1198 Місяць тому +2

      १००%❤❤❤सहि भनाइ सर चोर पार्टी चोर दल हरुमा राम्रो मान्छे लाई कतै ठाउँ नहुने रहेछ?चोर हरामी नेता हरु लाई बहिष्कार गरम नभए छोडम अरु नयाँ दल मा गएर देस र जनता को हित मा काम गरम 🎉🎉धन्यवाद

  • @shantikokhojima6040
    @shantikokhojima6040 Місяць тому +79

    देशले खोजेको जनताले रोजेको रास्वपा 😊
    मिलन लिम्बू लाई एकपटक मौका दिउ 🔔🇳🇵

    • @ritathapamagar1459
      @ritathapamagar1459 Місяць тому

      आनी तेता तीर तँ पहिचान चायो रे नि तँ साथी

  • @subadamber4400
    @subadamber4400 Місяць тому +64

    गन गनने दाइ गफै गफ्मा आफ्नो ४कार्यकाल बीतायो छटटु कांग्रेस जैघ्न्टी🔔🔔

  • @user-sj4vy9ur1g
    @user-sj4vy9ur1g Місяць тому +11

    एक पटक रास्वोपा को काम हेरौ आदरनिय इलामका साथी हरू जय 🔔🔔🙏

  • @RambahadurDarji-lc7iu
    @RambahadurDarji-lc7iu Місяць тому +8

    अब भिम रावल सर रासाेवपा मा आउनु हाे राम्रो हुन्छ

  • @dipanshubaral4266
    @dipanshubaral4266 Місяць тому +96

    सम्पूर्ण देस बासी लाई विनम्र अनुरोध ८४ मा राष्ट्रिय स्वतन्त्र पार्टी लाइ बहुमत दिएर सरकार निर्माण गर्ने हैसियत बनाई दिनु पर्छ ✅✅✅✅❤️❤️❤️❤️🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @user-vh9fn7co4i
    @user-vh9fn7co4i Місяць тому +22

    भुपु रास्ट्रपति उपराष्ट्रपति हरुले बिनाकाम घरमा बसि बसि लाखौ लाख सेवा सुबिधा उपचार खर्चलिने गरिब जनताले भोग्ने भनेकै यहि हो देश चलाउने सबै भ्रष्ट चोर छन

  • @-Opponent
    @-Opponent Місяць тому +6

    कुरा सत्य, तत्य, यता, उता जे होस यो नटवरलालको पहिलो चेलाले गगन थापाको चै १ नम्बर मै विरोध गर्छ , यसरी नै भुक्दै गर २०८४ मा पनि नटवरलाको सरकार को गृहमन्त्री बन्नु पर्छ मुला

  • @bishnushrestha8522
    @bishnushrestha8522 Місяць тому +3

    यो देश मा न्याय पाउन गाह्रो छ हजुर। अस्पताल सञ्चालक फरार हुने तर अस्पताल चाहि चलिरहने। यस्तो कसरी हुन्छ हजुर। बीर अस्पताल मा blood sugar बाहेक अरू प्रयोग शाला मा जाच हुँदैन हजुर।

  • @monishagorkhali6601
    @monishagorkhali6601 Місяць тому +13

    Jay ghanti 🔔🔔🇳🇵 good Rabi dai ND new 24

  • @sunilghimire3439
    @sunilghimire3439 Місяць тому +116

    गगन चोर को ठुलो स्वर मात्र हो

    • @DeepakGC123
      @DeepakGC123 Місяць тому +5

      100% sahi ho yo chor gagane lai lakhatnu parxa ❤❤

  • @Suman-gw1bf
    @Suman-gw1bf Місяць тому +4

    Jaya ghanti 🔔🇳🇵

  • @reshamrana6342
    @reshamrana6342 Місяць тому +5

    Jaya desh jaya 🔔🔔🔔🔔

  • @maheshsunar4022
    @maheshsunar4022 Місяць тому +117

    जय घंटी जय घंटी जय घंटी जय घंटी एमाले नेपाली कांग्रेस नेकपा माओवादी बाए बाए

    • @user-ot7xn2ty9z
      @user-ot7xn2ty9z Місяць тому +2

      अझै र अब पनि काङ्ग्रेस,एमाले र माओबादिको झोले बनेर भोट हाल्नुभन्दा चुनाव बहिष्कार गर्दा हुन्छ।अब झोलेतन्त्र बन्द गर।।

  • @suresh.chadara5693
    @suresh.chadara5693 Місяць тому +21

    काङ्ग्रेस नसकाइ देश बन्ने अवस्था देखिदैन विपक्षी मा बस्नै नसक्ने??

  • @kamalshrestha2639
    @kamalshrestha2639 Місяць тому +7

    जय घन्टी 🔔🔔🔔🙏🙏

  • @rajaramthapa8319
    @rajaramthapa8319 Місяць тому +4

    Jaya ghanti 🔔🔔🔔🔔🔔🔔

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 Місяць тому +15

    गगन बोल्दा सोचेर बोल्दाहुन्थ्यो अब आफ्नो बोलिले गर्दा आफै पतन को बाटो मा जान्छ आफ्नै बोलिले नाङियो गगन जय घण्टी 🔔🔔🔔🔔

    • @BuddhaRai-vu8hx
      @BuddhaRai-vu8hx Місяць тому

      sitdant bichar lagam begar ko ghodajasto parti le ghant bajayar bhagawon nam japejasto ho auta sanokuwo ko bhyaguta le sochejastee ho

  • @hbbudhathoki4882
    @hbbudhathoki4882 Місяць тому +14

    Dr. Bhim Rawal should be in RSP 🔔

    • @puskar.sarisma1986
      @puskar.sarisma1986 Місяць тому

      😂मनको लड्डु घिउँसङ्ग खाउ राष्ट्रिय सहकारी ठगिखाने पाटी।😅😀

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Місяць тому +8

    💐 =vote for Bell 🔔
    💐 =Jay #Milan Limbu
    💐= Jay Nepali🇳🇵

  • @khemapandey3847
    @khemapandey3847 Місяць тому +3

    good luck rabi sir jay ghanti🙏🌹🔔

  • @BishalTamang286
    @BishalTamang286 Місяць тому +4

    जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 Місяць тому +8

    जय जय वीरेन्द्र सर सत्य तथ्य समाचार को लागि ❤❤❤

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 Місяць тому +15

    पार्टी को त नाम लिदा पनि घिन लाग्छ भोट दिने मित्र हरु धैरै सोच्नुपर्छ है

  • @user-zc4dp7hb9c
    @user-zc4dp7hb9c Місяць тому +5

    अब भिम रावल रास्वपा मा आउनु राम्रो हुन्छ।

  • @subashmagar3526
    @subashmagar3526 Місяць тому +3

    जय 🔔🔔🔔🔔🔔💐

  • @resammagar4481
    @resammagar4481 Місяць тому +41

    गगने को कूरा पत्याउने भनेको भारतीये नागरीक ले मात्रै हो सच्चा नेपाली नागरीक ले कालो काङ्ग्रेस को बीस्वास गर्दैनौ जये रबी जये घन्टी 🔔🔔🔔🔔

  • @RamRaj-ep2xb
    @RamRaj-ep2xb Місяць тому +29

    गगने उफ काङ्ग्रेस ले ओइ रवी जिवी राई खोइ भनेर रवी को बिरोध गरेको भए जनताले एकचोटी सोच्न बाध्य हुन्थे होलान् तर गगने त हग्दा मुत्ता रवी को बासुरी बजाउदै फुर्सद छैन , रवी को कट्टु खोल्छु भन्दा भन्दै आफ्नो पेन्टी फुस्केको थाहा छकि छैन??

  • @apsalanmagar439
    @apsalanmagar439 Місяць тому +4

    जय रबि जय नेपाल❤❤❤❤❤ सहि भन्नू भयो पत्रकार ज्यु

  • @navrajgurung4992
    @navrajgurung4992 Місяць тому

    विरेन्द्र सरको प्रस्तुती सधै नै जनताको मन छुने किसिमको छ । बोलन्नु पर्ने कुरामा डर नमानेर, कन्जुस्याइ नगर्ने कुरामा कन्जुस्याइ नगरेको प्रष्ट हुन्छ

  • @bishalchaudhary417
    @bishalchaudhary417 Місяць тому +14

    Jai ghanti 🔔🔔🔔🔔🔔

  • @rajgiri9488
    @rajgiri9488 Місяць тому +7

    यस्ता फटाह कृष्णदत्त भट्ट जस्ता अरुपनि यस्तै सिदासादा मानिसलाई ललाईफकाई गरि दिनरात नभनि जोडेको सम्पत्ति माथि गिद्दे नजर लगाउन सक्छन् होसियार बनौं ,धन्यवाद न्यु24 धन्यवाद बिरेन्द्र जि🙏😊

  • @liladharpandey1389
    @liladharpandey1389 Місяць тому +3

    पुराना बाट देश कहिल्याई पनी बन्दईन जाग जनता अब त

  • @YoutubePremium-qy4hw
    @YoutubePremium-qy4hw Місяць тому +1

    माननीय श्री गगन कुमार ज्यू धेरै नऊचालिदा ठीक छ,अब तपाइको भाषण सुन्नेवाला छैनन ।सेर बहादुर देउवा ज्यू बाट पार्टीको शाख खलित भैसकेको छ,तपाई र बिश्व प्रकाश ज्यू बाट केहि आसा र भरोसा गरेका थिए त्यो हुन सकेन ।धन्यवाद

  • @user-mf2jq6jq6r
    @user-mf2jq6jq6r Місяць тому +12

    गगन हाेईन गजगन फटाहा

  • @haripoudel1119
    @haripoudel1119 Місяць тому +8

    यदि क्युनिस्ट विचार ले लेस भए फुट्नु हुदैन एउटै अगेनाको दाउरा कोही आफै जल्छ कुनै ठोस्नु पर्छ आन्तरिक विवाद भित्रै मिलाउनु राम्रो छताछुल्ल नहोस् र नभए हामी जन्ता पनि खुसी हुनुको विकल्प छैन

  • @jengurung5539
    @jengurung5539 Місяць тому +4

    Great job Birendra sir ❤🙏🏼

  • @neeshamkhadka
    @neeshamkhadka Місяць тому +40

    कांग्रेस त पक्का सक्किने वाला छ । लोकतान्त्रिक दल कांग्रेस भन्दा कडा । रास्वपा नेपाल को राजनीति मा आइसक्यो । नेपाल मा रास्वपा मय रबि मय भएको छ । जनता आखा चिम्म गरेर एकपल्ट रास्वपा लाइ बहुमत दिनु नै पर्छ 😊❤ एक धक्का हानियो यि चोर हरु लाइ अब 2084 मा भित्ता मा पुर्याउने हो 😊 जय घण्टी ❤❤❤

  • @himlalbhandari4593
    @himlalbhandari4593 Місяць тому +31

    Vote for Milan limbu ❤💗💗💗🔔🔔🔔🔔🔔💗❤❤❤💕💕💕🔔🔔🔔💗🙏🙏🙏

  • @Nn-wi2pe
    @Nn-wi2pe Місяць тому

    जसले जे भने पनि भिम रावल यो देशका लागि चाहिने नेता हुन । अनि सुदुरपश्चिम प्रदेशको एक पहिचान हुन । सुदुरपश्चिममा भिम रावल बिनाको एमालेलाई फाईदा हुदैन ।।।।।

  • @oligita38
    @oligita38 Місяць тому +2

    Good luck birendra ji

  • @raibalbahadur582
    @raibalbahadur582 Місяць тому +9

    देवार बाबुले जोक गरेको आफ्नो आङ्गको जुम्रा नदेख्ने आर्काको आङ्ग्को जुम्रा देख्ने येस्ता येस्ता छन नेताहरु ढुङ्ग्गे युगको मान्छेहरु।

  • @narayanpandey9535
    @narayanpandey9535 Місяць тому

    पूरा सुनियो यहाँ न्याय नगन्य मात्रा मा पाइन्छ । सबै भन्दा खराब ठाउँ मालपोत , नापी , ड्राइभिङ ,अदालत हुन जहाँ सेवा पाउने भन्दा बिचौलियाको बिग बिगि हुन्छ । कान्तिपुर एउटै को पछि पर्नु अन्या मामिला मा नलेख्नु खेत पुर्ण छ । म आफै सबै लाई बेहोरेको छु जहाँ दोसि लाई भगाइन्छ पिडित लाई दिनु सम्म दुख दिइन्छ ।

  • @karnasyangtan4016
    @karnasyangtan4016 Місяць тому +17

    भीम रावल को भविष्य रस्वापा ! जय घण्टी 🔔🔔

  • @KrishnaKhulal-vm7zi
    @KrishnaKhulal-vm7zi Місяць тому +6

    यो हो नी त सोच्ने बेला आएको छ

  • @haddinetwork3638
    @haddinetwork3638 Місяць тому +5

    🔔को खेदो खन्न बिर्सेछ कि क्या हो

  • @ganeshbahadurmalla8460
    @ganeshbahadurmalla8460 Місяць тому +2

    सही भन्नुभाे बिरेन्दर् सर धन्नेबाद ❤

  • @user-gt9is7cz4e
    @user-gt9is7cz4e Місяць тому +1

    ग्यानेन्द्र साही एउटा देशको मायाँ गर्ने योद्धा हो उनिले उठाइएका सवालहरु अतिनै सन्दर्भका कुराहरु छन्। देशका भाबना हरु छन् ।

  • @mohabalyadav559
    @mohabalyadav559 Місяць тому +6

    Jay ghanti

  • @user-nv3zy7bt5q
    @user-nv3zy7bt5q Місяць тому +6

    जय भिम।

  • @ajayapuri7449
    @ajayapuri7449 Місяць тому +2

    आफ्नै भाषणले आफै फसेछन गगन थापा ईलाममा गगन थापाले भाषण गर्दा ऐमाले लक्षित गर्दै बाउ मरेपछि छाेरालाई टिकट दिनु भनेको राजा मरेपछि राजाकाे छाेरा राजा हुनु जस्तै हाे के ऐमालेले राजा ल्याउन खाेजेकाे हाे गगनकाे भनाइ फेरि उता बझाङमा भने काङ्ग्रेसले पृथ्वी सिह मरेपछि उसको छाेरा अभिषेख सिहलाई टिकट दियछन् अब गगनले के भन्छन् हाेला यी छन्द भेषिले दाेहाराे चरित्र भएको मान्छेले

  • @shivakhadka2032
    @shivakhadka2032 Місяць тому +1

    धन्नेबाद

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x Місяць тому +14

    🔔🔔🔔बज्छ यो पाली

  • @sombhandari8153
    @sombhandari8153 Місяць тому +7

    vote for🔔🔔🔔🔔🔔🔔

  • @Darshan_xetry
    @Darshan_xetry Місяць тому +3

    पार्टि भन्दा बाहिर बसेर हेर्ने हो भने भिम रावल देशलाई चाहिने नेता हुन❤

  • @rmeshbagale9930
    @rmeshbagale9930 Місяць тому +2

    बिरेन्द्र sir ❤

  • @purnakhadka2848
    @purnakhadka2848 Місяць тому +8

    जैरु जी मिडियामा थुतुनो चलाउनु भन्दा अब सहकारी लुट्ने काे धन्दामा

    • @sanishghimire-fl3ci
      @sanishghimire-fl3ci Місяць тому

      😡😡😡😡

    • @bhimkantadevkota1940
      @bhimkantadevkota1940 Місяць тому

      देश कङ्गाल बनायर देशका ऊधोग बेच्थे दलका नेता लाई ठटाऊन मन लाग्छ । थाल्यो

  • @user-me1hk1fo3f
    @user-me1hk1fo3f Місяць тому +7

    Jaya ganti ❤

  • @krishnagautam6781
    @krishnagautam6781 Місяць тому +3

    कहि कतै हुँदै नभएको कपोलकल्पित विषय उठाएर आधार बिना का कुतर्कहरु पेस गरेर सोझासाझा हरु को तालि खान को लागि हगने माहिर भएको छ।उ सिर्फ झुठ का पुलिन्दा गाँसेर आफूलाई लोकप्रिय बनाउन भनेर हिडिरहेको छ।

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 Місяць тому +2

    माननीय गगन थापाजीमा जति प्रखर वाक्पटुता छ-त्यसको दशांश मात्रै पनि ईमानदारी र नैतिकता रहेको भए उहाँ माननीय चन्द्र भण्डारी जी जत्तिकै लाेकप्रिय नेता बन्नु हुुने थियो

  • @dandr7649
    @dandr7649 Місяць тому +7

    🔔🔔🔔🔔

  • @user-hv2jf9gs7z
    @user-hv2jf9gs7z Місяць тому +3

    🙏🏻🙏🏻💐♥️♥️🔔🔔🔔

  • @lemgurung
    @lemgurung Місяць тому +1

    नेपालमा सबैभन्दा नालायक नेता को हो भनेर सर्वसाधारण जनतालाई सोध्ने हो भने माकुने एक नम्बरमा आउँछ । एक बिहान माकुनेको अनुहार देख्यो भनेपनि दिन नै अशुभ हुन्छ जस्तो लाग्छ । अर्को चुनावमा यसको जमानत नै जफत गराउनुपर्छ ।

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb Місяць тому

    १) सहकारी पीडित
    २) लघुबित्त पीडित
    ३) मिटरब्याजी पीडित
    बारे गृहमन्त्री , कानुन मन्त्री , सहकारी मन्त्री , अर्थ मन्त्री , राष्ट्र बैंकका गोवर्नर, न्यायाधीशहरु खासगरी प्रधान न्यायाधीश तथा प्रधानमन्त्रीले पीडितहरुको न्यायका लागि ठोस कदम चाल्नुपर्ने तर आजसम्म भाषण र कुरा मै सबै सिमित छ्न।
    पीडितहरुको न्यायको लागि अनवरत रूपमा बोलिदिने गरिदिने कसले होला हेर्न बाँकी नै छ ।

  • @user-ws2xl5lo3g
    @user-ws2xl5lo3g Місяць тому +8

    एमाले पनि अब केपिको प्यायो भय छ बिचरा

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai4115 Місяць тому +5

    ❤❤ डाक्टर भिम रावल जतिको नेता नेकपा एमालेले चिन्नु नसक्नु त्यो एउटा ठुलो भुल हो । ❤❤

    • @netrasunuwar6648
      @netrasunuwar6648 Місяць тому

      चिनेरै हो एमाले डराएको 😂

  • @amritbhujel4522
    @amritbhujel4522 Місяць тому +1

    Good

  • @khagrajgautam3627
    @khagrajgautam3627 Місяць тому

    बिरेन्द्र सैलुजूको समचार र सुझाव साच्चै सुन्नेलाऐक हुन्छ मैल प्रतेक दिन हेरने सुन्ने गर्दछु, गगन थापा लाई राम्रो नेता मानदा मानदै, कहिले काँही काहाँ के बोल्ने हो बिर्सी हाल्छन्,पर्जा तानतिर्क‌‌‌ पार्टीको नेताले, आफ्नो हैसियत मा बस्नू पर्छ, राजा लाई गाली गर्दैमा,राजा भयिदैन?? जयेनेपाल ❤

  • @somnathdangal
    @somnathdangal Місяць тому +13

    Energy drink खाएर बोलेको जस्तो छः बाख्रा हो की बोका हो 😂😂😂😂

  • @chakgurung3175
    @chakgurung3175 Місяць тому +9

    Jai ghanti 🔔 🔔 🔔 🔔 🔔

  • @mohanilalbhusal7537
    @mohanilalbhusal7537 Місяць тому

    भिम रावल , एमालेका बौद्धिक कर्मठ नेता हो। केपिले बौद्धिक ब्यक्तिलाइ अगाडी बढेको देख्न सक्नुहुन्न । किनकि केपि नत शिक्षा प्राप्त ब्यक्ति हो नत गरिबीको मारमा परेका नागरिकको समस्या बुझ्ने प्रयास गर्नुहुन्छ। आफुलाइ अबल दर्जाको ब्याक्ती मान्ने र बौद्धिक ब्याक्तीलाइ दबाउनेमा ज्यादै अब्बल मान्नुपर्ने हुन्छ। भिम रावल बौद्धिक र कर्मठ अनि कुसल संगठन कर्ता पनि हुनुहुन्थ्यो । तर अन्य नेताहरू जोजस्ले केपि लाइ भगवान मान्दै आएकाछन , भिम अलि फरक स्वभावका नेता हुनुहुन्छ ।

  • @tulsikhadkatulsibahadurkha1692
    @tulsikhadkatulsibahadurkha1692 Місяць тому +1

    देस रजनता बेचुवा वाला लाई भोट दिनु भन्दा राजतंन्त्र नै देस को मुहार फेर्ने देस बचाउने र दसको उन्नति देसको परान यहि राज शँस्थानै हो जनता ले बुज्नु त भाकै होला नबुझेकाले बुझ्नु अनिबारे छ जय राष्ट वाद जय जनता, जय नेपाल

  • @ustab331
    @ustab331 Місяць тому +10

    गगन काे भनाइअनुसार (mcC)चारपाटा माेड्नु हाे

  • @RajeshTimalsina-oi3mq
    @RajeshTimalsina-oi3mq Місяць тому +3

    Ilam ma ghanti 🔔 bajxa

  • @mewaramchaudhary7181
    @mewaramchaudhary7181 Місяць тому

    यो अंकका हरेक समाचारहरू निकै गम्भीर लाग्यो।

  • @sushil7567
    @sushil7567 Місяць тому +1

    ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂😂😂😂😂😂गुड बीरेन्द्र जैरुलाई गणतन्त्र सङ्घीय सम्बीधान च्यात्नुपर्छ मुर्दावाद गरीबमारा दलालीबाद मुर्दावाद ग्रेटरनेपाल जीन्दाबाद जय पशुपतिनाथ मुक्तिनाथ युबालाइ साथछ जय राजालाई साथ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-db4xp8ei9z
    @user-db4xp8ei9z Місяць тому +5

    जय घण्टी ❤❤❤❤

  • @user-mv8cs4dw4k
    @user-mv8cs4dw4k Місяць тому +3

    गगन,थापा,ले,इलाम, मा,गयर,जुन भाषाण,गर्नु भयो,त्यो भाषण,बझाङमा,गयर,त्यहाँ,का,जनतालाई बुझाउनु,होला,तपाई लाई धन्यवाद छ।नेता,भनेका,त्यस्तै हुनुपर्छ। नकचराहरू,यस्ता नेताहरूलाई त,नागरिकता,राज्य ले,खोसेर,टाउको, तीनपाटामोडेयर,नेपाल बाट,लखेट्नुपर्छ। धन्यवाद। कमेन्ट, कबिराम सुनाखरी,मगर।