Dhala Dhala | New Nepali Teej Song 2079 | Basanta Thapa | Nirusha Bhattarai Pandey
Вставка
- Опубліковано 15 вер 2024
- Abhyas Digital presents yet another beautiful teej music video for the year 2079. Watch, listen and share the new nepali teej song Dhala Dhala ढल ढल by Basanta Thapa, Nirusha Bhattarai Pandey and Navaraj Panta only on Basanta Thapa's official UA-cam channel.
#teejsong #newnepalisong #lokdohorisong #basantathapa #nirushapandey #navarajpanta
About the song:
Teej is one of the most sacred Hindu festivals. It is observed in different parts of the country by the womenfolk to seek blessings for their husband’s long life. Teej honors the devotion of Parvati who underwent penance for years to become the consort of Shiva. Women seek her blessings for a happy married life and unmarried girls fast to attain an exemplary husband like Shiva. This song portrays the observation of the festival by the women of Nepal.
सबैलाई तीजको हार्दिक मंगलमय शुभकामना ।
Audio Credits:
Music: Basanta Thapa
Lyrics: Navaraj Panta
Vocal: Basanta Thapa / Nirusha Bhattarai Pandey
Chorus: Smriti Shahi / Puspa Bohora/shreekrishna bam malla
Arrange/Mix/Master: Shyamsweet Rasaili
Studio: Prisma Recording Studio
Video Credits:
Choreography/Direction: Shankar BC
Cinematographer: Karan Chaisir
Edit: Bikash Gyawali
MUA: Animesh Jorden
Production: Madhav Raut
Artists: Basanta Thapa / Gita Dhungana / Nirusha Bhattarai
Stream Basanta Thapa's other songs at: hyperfollow.co...
Our Digital assets:
UA-cam: bit.ly/3jOMqPu
Facebook: tinyurl.com/y9...
Instagram: / basanta.thapa
Twitter: / thapa123basanta
Please like, share and subscribe to Basanta Thapa's Official UA-cam Channel.
© Abhyas Digital, 2022
Contact us at: 9851138956
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Abhyas Digital Pvt. Ltd. Embedding to a website is allowed.
गितकार नवराज पन्त का शब्द मा फेरी पनि मिठो सहकार्य भएको छ जसमा निरुशा भट्टराई पान्डे को सुमधुर आवाज रहेकोछ भने मोर्डन शैलीमा तिज गित तैयार भएको छ जसमा सफल निर्देशक शंकर बिसीद्दारा सुन्दर नायिका गिता ढुंगाना र गायिका निरुशा सँग रमाईलो दृश्य निर्माण भएको छ हामी लाई तपाईहरूको एक शेयर सब्सक्राइब ले थप सृजनशिल हुन प्रेरित गर्नेछ,हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज को हार्दिक शुभकामना ॥।💗🙏🎵🇳🇵
दाई गीत निकै राम्रो छ ❤❤
तथापि गीत सुन्दा तिजको गीत सुने जस्तो महसुस भएन किन होला??
rrttttt aasu❤😂
आहा क्या गजब , भब्य शफलताको शुभकामना 🎉
आहा दामी गीत💓🎼हार्दिक बधाई तथा शुभकामना प्रिय मामा बसन्त थापा लगायत ढल ढल टिमलाई🌹
शुभकामना बसन्त थापा दाई गीतको पर्खाईमा छु 🥰❤️🔥
आहा कति मिठो गित हो तेसै माथी बसन्त थापा दाजीको सुरिलो स्वोर बधाई छ सम्पुर्ण टिमलाई🙏😍🎉
धेरै समय देखि वसन्त दाइको गीतकै पर्खाइमा थिय आज सुन्न पाइयो खुशी लाग्यो best of luck
थापाजी धेरै बधाई छ! तपाईंका हरेक सृजना दिल देखि दिमाग सम्म पुग्ने हुन्छन! यो गीत पनि बेजोड बनेछ धेरै शुभकामना।
पृथक सिर्जना प्रस्तुति सबै अग्रज ज्युमा सफलताको हार्दिक सुभकामना छ।
बसन्त थापा लाई बयान गर्ने शब्द नै छैन सब्दकोश मा उत्कृष्ट सर्जक
आदरणिय बसन्त थापा दाई लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना…🫶🙏🫶
नमस्कार सबैमा,म यस गीतकी गायिका,आदरणीय बसन्त थापा ज्यु,गीतकार नवराज पंत ज्यु संग सहकार्य गर्न पाउदा निकै गर्व महसुस गरेकी छु।साथै मिठो छायांकन गर्नुहुने करण सर,नृत्य निर्देशक संकर बि सी ज्यु लगायत सम्पूर्ण टिमलाई धन्यबाद दिन चाहन्छु। ढल-ढल लाई सबैले साथ दिनुहोला। धन्यबाद 🙏💗😇
Wonderful song❤️❤️🎉🎉👏
Nicely done Didi. Proud of you. 🙏👏👏👏👏😊
It’s beautiful song!!! All the best….
Badhai xa hajurlai Ajhai uchai ma pugnu 🥰🥰
Congratulations di❤️❤️❤️❤️
खुसी यहा निर पनि लाग्छ बसन्त दाइ को एक दिन मा एक लाख भिउज नकट्ने गितै हुदैन🌹
फरक शैलि अनि अत्यन्तै मिठो,
शुभकामना आदरणिय दाई बसन्त थापा लगायत सम्पुर्ण टिमलाई…🎶
मलाई बसन्त दाजी पहिलै देखि नै मन पर्छ उहाँको सुरूबाट नै गित सुन्छु ।पछिल्लो नाँच पनि मन पर्छ ।
सफलता प्राप्तिको लागि करोड क्लबमा नै पुग्नु पर्छ भन्ने छैन तर यो स्वर शब्द सङ्गीत जो लाेक पारखी ले सुन्छ त्यो यो गितमा नमुछिने को होला।
ढल ढल सम्पूर्ण युनिट लाई बधाई तथा सफलताको कामना। लगानीकर्ता ले लगाएको लगानीले पनि न्याय पाओस।
जय गीत जय सङ्गीत 🇳🇵🕉️💐
dherai ramro geet chalchitra jasto badhai x safaltako suvakamana bashanta daju
Kati mitho geet best song I have listened ever always be admiring basanta daju
Geet sarai man paryo aja agadi basnu paryo hai😍😍
Basanta Thapa jyu ko new Teej song realese…..Mero direction ma……pls maya gardinuhola
वाह नयाँ स्वाद सम्पुर्ण तिमलाई बधाई तथा शुभकामना ❤️❤️
❣️💐सफलताको अग्रिम सुभकामना दाइ हजुर ।।
यो गित लाई बधाई दिने हरु यता हाजिर हुम है गित ले सोचे भन्दा धेरै सफलता पाओस् 💐❣️
#DhirajSnOfficial
ढल ढल भनेर दाेर्याउदा गितकाे मिठास घटेकाे छ त्यहि कारण याे गितले त्यति लाेकप्रियता कायम गर्न सकेन । अरू राम्राेछ ।
मेरा नजिकका मित्र द्व्य सु प्रसिध्द रचनाकार भाका किङ बसन्त थापा निरुशा जि लगायत यो गितको अडियो भिडियो सङग सम्बन्धित सबैलाइ हार्दिक बधाई तथा शुभकामना ❤️❤️❤️🙏🙏🙏🎶🎶🎶
राम्रो गित best wishes ❣️❣️
Ati ramro , सफल ताको शुभ कामना
दामि छ है हजुर
बधाई छ सम्पूर्ण टिमलाई
A new test in each new song, thanks for Basanta ji and others
बसन्त दाजु म पनी गीतको पर्खाईमा छु 🙏🙏🙏🙏
आहा अति मिठो छ।
साह्रै मिठो गीत ।💞💞💞💞बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाइ👍️👍️👍️
सारै राम्रो गित,,वसन्त भानिज,नबराज सर लगायत सम्पूर्णमा सफलताको शुभकामना।
वसन्त थापा दाईकाे नामै काफी छ जुनकाे जुनेली 💝👌🙏💐
सफलता को सुभ कामना बसन्त दाजु
Wow !
अत्यन्तै सुन्दर र समधुर प्रस्तुती बसन्त जी र निरूशा बैनीको !
मलाई त असाध्यै मन पर्यो।
Many many congratulations Dd and entire team❤️❤️❤️❤️
शुभ कामना छ वसन्त भाई❤️
Basanta dai ko song kya dami hunxa
नामै काफी वसन्त थापा big fan da❣️❣️🥀
waw दाजु को नाच मलाइ एक्दम सान्त सुसिल र भद्र लाग्छ।।।।
Nice song 😍❤️😘😘😘
King of lok dohori basanta thapa😋
सफलताको शुभकामना बशन्त दाई🙏
आहा कति मिठो गीत सुनेको सुनाईछु म त 😘
congressional 😍😍❤️❤️❤️
Ramro cha dai
नया उत्कृष्ट लया सब्द मा सजिएको आहा वसन्त दाजु निकै राम्रो गित 😍😍😍🤩🤩🤩अहा!!!,
dami dami
सबै भन्दा मिठाे गित अायाे
जयहोस्
ल है बषन्तले पनी हाम्रो संस्कृति हाम्रो भाका हाम्रो तिजको मौलिक लय र संगीत बिगार्न थाल्यो, अब के भन्नु नेपाली लोकसंगीत भित्र केही ali चिनाहरुको हाबी हुदै गाको छ डु,ख लागेर आउछ यदी नेपाली आमाका सन्तान हुन् भने सद्बुद्धि पलाउस हे भगवान,,,,
3 पल्ट हेरे अति मन पर्यो👍️👍️🙏
Nikai ramro geet
Hardik shubhakamana
यस्तै राम्रो सिर्जना पस्कनु हुन्छ र त मन पर्छ सफलता को शुभकामना
sweet song Basanta Thapa.
Dherai dherai subhkamana hai all team lai
कसैको असल बानी वा कामको प्रशंसा गर्नु भनेको आफ्नो घमण्ड परित्याग गरी अरूको मन मुटुमा बस्न सफल हुनु पनि हो !!!
Dammiiii 😎😎😎
गीत राम्रो छ अग्रिम सुभ कामना सम्पुर्ण टिमलाइ
साह्रै मिठाे नया गित दामि छ।
नयाँ गित मीठो गीत,,!
अाहा सफलताको सुभ कामना प्याराे दादा ❤️❤️❤️❤️❤️
सारै राम्रो सम्पूर्ण टिमलाई बधाई
Merii pyarii gitu babyy😍😘😘❤️
waiting!!!!
Waiting
मीठो गित लाई अग्रिम शुभकामना है
शुभकामना वसन्त दाइ
छुट्टै खालको आनन्द दिने सृजना आहा वसन्त दाइ बधाई हजुर लगायत सबै हजुरको टिमलाइ।।
बसंत थापा 🙏🏾🙏🏾🙏🏾
एकदमै राम्रो सिर्जना
यो गित ले नि बजार तताउने जस्तो छ ।
Waiting waiting ❤️
Dherai ramroo song xa dada
शुभकामना
Wow best of luck all team😘😍
बसंत थापा को नामनै काफी छ धेरै राम्रो टिपिकल गीत उत्कृष्ट भिडियो संपूर्ण टिम लाई सफलता को धेरै -धेरै शुभकामना 💕💕👍👍
sweet song🙏🙏🙏 good luck dear team
So Dami Song❤❤
सारै राम्रो छ तिज को लागि नया स्वाद लिन पाइयो
AMAAAAZZZZIIIINNNGGGG!!!
सनदेश मुलक गित छ सुभकामना होल टिमलाइ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌
Shubhakamana chha Brother !! Ramro baneko chha
👍👍👍👍👍❤️
Suvakamana dada ❤🙏
Suppar teej song basant daju
बसन्त थापा र निरूता भट्टराई पाण्डेय (रानाबारीकि )सबै टिम लाई धन्यबाद …🕉🕉💐🙏🏻🕺🏽🕺🏽🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵👍🏻
सुभकामना छ प्यारु ।
Congratulations Nirusha Dd
Ramro xa basanta dai
Congratulations nirusha aunty for your awesome song ,hope this song will be viral soon
Ahaa mitho parstuti sampuran tim parti agrim subha kamana all of you 💗💗👌👏
aahaa sir
Nice songs 🥰
Safalta Ko suvakamana all of u ❤️🥰🙏
सुभकामना दाजु राम्रो बनेको छ गित।।🌹🌹
Nice daji
कति मिठाे सिर्जना ।
Congrulations pyari niru aunty and all team for this sweet song💗
Excellent song.Awesome presentation .congratulation to the entire team.
नमस्ते म विजय कार्की म पनि पैलै देखि वसन्त दाईको बिग फ्यान 😘😘❣️मेरो अनलाइन आउन काली गीत हेर्न र सुन्न मेरो च्यान तिर आउनुहोला है धन्यवाद 😘😘❣️😊
Best of lock
बसन्त दाई को हरेक सृजना सुपर हुन्छ्न्😍