चार श्रीमती र बुहारीहरु एकै ठाउँमा, सासुहरु भन्दा बुहारीहरु झन रमाइला अन्तर्वाता भरै हसाएरै मारे ।
Вставка
- Опубліковано 29 жов 2024
- #Herne_Khabar
चार श्रीमती र बुहारीहरु एकै ठाउँमा, सासुहरु भन्दा बुहारीहरु झन रमाइला अन्तर्वाता भरै हसाएरै मारे हेर्नुस्।
SUBSCRIBE OUR UA-cam CHANNEL
THANKS FOR WATCHING THIS VIDEO
Presenter :- DB Budhathoki
Guest :-
Camera :- Ajaya Chaudhari
Edit :- Herne Khabar
CONTACT US AT 9843695615
Follow us on Facebook :- / budhathokidb
website link hernekhabar.com/
Email :- hernekhabar@gmail.com
© Herne Khabar
नेपालकै उदाहरणीय परिवार हेर्न पाईयाे नेपालकाे नेताहरुले सिक्नु पर्ने अहिलेकाे जमनामा यश च्याललाई धन्यावाद।
आहा कति राम्रो सुखि र खुशि परिवार कसैको आँखा नलागोस यति राम्रो घर परिवार मा 🙏
सारै राम्रो मीलेको परिवार धेरै खुसी लागो सदै यसरीनै खुसी भएर बस्नु होला
आहा अत्यन्तै सुन्दर सन्सार रचनाकार झगरु दाज्यु प्रती हार्दिक नमन यो झगरु दाज्यु आट अनि यो सदबहार मायालु परिवार लाई सलाम छ साथै बडा दशै को शुभकामना सुन्दर परिवार लाई 🙏🙏🌹🌹✌️✌️👌👌♥️♥️🎻🎻🌻🌻
कति रमाइलो परिवार हुला एस्तो रमाइलो परिवार त कैले पनि दिखेको छैन... हे बगुवन यो परिवार मा कैले पनि नराम्रो नहोस् सधैं बरी एस्तो माया होस्❤️❤️❤️...सारै खुशी लाग्यो यो परिवार देख्दा🤗❤️...तर लास्तो मा दिदी र बुवा रुँदा मिरो पनि आँसु थाम्न सकेन् 😭😭😭
Hamesa khusi hos sa pariwarma
यो परिवारलाई देख्दा असाध्य खुशी लाग्यो यहाँहरु सबैजनालाई धेरै शुभकामना ।
प्रायः यस्ताे थारु समुदायका मानिसहरूमा मात्रै सम्भव हुन्छ। Really great and happy family 🥰
right
नमिल्नेका परिवारले हेर्नुपर्ने..। यतिका सुन्दर र नमुना परिवारमा कसैको आँखा नलागोस। बाहिरी कुरा नसुन्ने.. सबसे खतरा हो। जेठी आमाको लक्षिण गुण यति धेरै सन्तानमा छायो।
एउटा बुहारि एउटा सासु नमिल्ने जमान मा एति ठुलो परिवार कति मिलेको❤❤
Tytikai Chaudhary group vanxata
😁😁😁😁😁😁😁😁🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🫶🏻👍👍👍👍👍👍👍👍
राम्रो परिवार छ दाजुको❤❤❤
आहा कति रमाइलो हो कति मिलेको परिवार😮😮
आहा कति रमाइलो परिवार । मान्छे कसरी मिलेर बस्नु पर्छ । उहाँ हरु बाट सिक्नु पर्छ ।। भगवान् को सधै कृपा र आशिर्वाद रहेको होस सम्पुर्ण परिवार मा
राम्रो भीडीयो यो परिवार सधै यसरीनै मिलेर बनेको देख्न पाइयोस्
मिडिया कर्मि सरमा नमस्कार अनि हाम्रो पदमपुरमा यसरी चार श्रीमती बिबाह गरेर हाँसी खुशी मिलेर राख्नु हुने सुन्दर श्रीमान झगरु सर र घरका संपूर्ण परिवारलाई नमस्कार , हार्दिक बधाई शुभकामना ।
यो भिडियोले आम नेपालीमा राम्रो सन्देश मिल्छ 👍️👍️
कति राम्रो मिलेर बसेका सधैं एस्तै मिलेर बसेको हेर्न सुन्न पाइयोस्
आहा कती सुन्दर परीवार रमाइलो 🥰 ♥️
CT l Hu
good राम्रो परिबार सारै मन पर्यो हेटौंडा देखि हेर्दै छु हाल कतार
साह्रै रमाइलो परिवार,।🤗
पत्रकार ज्यु एकपटक सम्पूर्ण परिवार लाई जम्मा गरेर अन्तर्वार्ता लिनुहोला , एकै घरमा यति ठुलो परिवार सबैजना मिलिजुली बसेको देख्दा सबैलाई प्रेरणा मिल्नेछ !
🙏🙏🙏🙏 म हेर्ने खबर टिमका मेम्बर सल्लाह सुझाब को लागि धन्यबाद प्रतीक्षा गर्नु होला हामी ९ गते सबै परिवार लाई ल्याउने छौ🙏🙏🙏🙏🙏
कति रमाइलो परिवार सदा कायम रहोस यो मायाँ प्रेम आखिर लैजाने कसैले होइन।
ल हैं सबैजना एकै ठाउँमा हेर्न चाहन्छु
तपाईं हरु लाई त्पाइको परिबार लाई यति खुसी हेर्दा रमाइलो लाग्यो। येस्तै मिलेर बस्नु होला।।।।।।happy family
yo video Herda Sarai Ramro Lagera Aayo Sampurna Family Lai Dherai Dherai Subha kamana xa
वाउ कति राम्रो सोच बिचार यो परिवारको👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Sarai ramro pariwai ramailo
Dherai ramro mile ko pariwar khusi lagyo🙏🙏❤️♥️
आमा को माया भनेको आमै हुनछ हो
Ramro soch.
सोच कति राम्रो साइलि को
Aha katiramara paribar lai salam 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵
अझै सबै परिबार काे जुड हेर्न मन छ दशैमा सबै जना जुताउन सकिन्छ कि
एकधुर जमिनको लागि दाजुभाई जेठानी देउरानि मारकाट हुने समाजमा उहाँहरू उदारणिय हुनुहुन्छ।सार्है खुसि लाग्यो॥
अति राम्रो कश मेरो परिवार पनि यस्तो भए दिए भए कति रमाइलो हुनु हुन थियो
आह्वान कति रमाइलो परिवार
Wow sarai ramailo
wooow nice fmly love you all❤️❤️❤️🙏🙏🙏🙏
हाउलाखे चारजाना दुलहीहरुो आर्को भाकआएछ हेर्नेजती सबै हाजिरहौ यता
wow kati ramro pariwar ❤️❤️👍👍hk
सारै रामो परिवार हासी खुसी रहुन
kati ramro family. khusi lagyo.
राम्रो परिवार
शुभकामना जेठी सासुमा लाई
right
🙏🙏 ramro pariwar Lai suvakamana
Nice family ...... so cute family
Ati nai ramailo family.
very good femely
कति भागेमानी दाजु हो राम राम
तिनै ओटा बुहारी र सबै छोरिहरुलाई मिडियामा ल्याउनु पर्यो
अतीनै सुन्दर परीवार रहेछ हजुर हरु सबै मा मेरो धेरै माया साथै 🙏🙏🙏🙏🙏👌👌👌👌👌👍👍👍👍❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇰🇼
V v good
जेठि।कति राम्ररी
सबै जना बाको बेला कुरा सुन्न मन थियो
Wow sarai ramro family sabaiko soch utkrista chha
ठूलो परिवार भए पनि राम्रो रहेछ। खुशी लाग्यो।
धेरै राम्रो परिवार
Wow so Blessed family God bless all of you❤
Yo.daju.ko.famlie.milako.dekhada.
Dare.ramailo.lagyo.aji.puri.famliko.
Video.dakhan.pau.la
beautiful family all hjr ❤️ ♥️
Beautiful family 💞
Wow Nice Family 🙏🙏🙏❤❤❤
Sunder family
राम्रो परिवार ❤️❤️❤️
बढाई छ है
Aaha kati ramailo family padampur kaha nira xan yesto family
Sarai ramailo rahechh khusi lagyo
Ramri lagyo pariwar
वाह उदाहरणीय परिवार
बधाई छ।😮😮
😃😄रमाइलो👍
हाम्रो घरमा एउटामात्र सासु आमा भएर त छोरा बुहारी छोरि ज्वाइ नातिनातिना गरेर चाडपर्व मा ३०/३५ जना हुन्छौं।अनि यि असत्ति बुढा चाहि साझ को सग सुत्दा रहेछन् ?
हप्ताको पनि पालो नआउने रहेछ एउटी को😁
बिचरा कति माया श्रीमान को😘😘
Wow 😱😱 beautiful family 👌👌👌👌👌
रामो परिवार सुखमय बितोस जिवन
याेमिलन सघै रहाेस
Good family
म केटि भइ देको भय यहि घर रोज्ने थिय परिवार को बाताबरण देखेर ❤❤❤❤❤
wawo
sarai ramarailo falami❤❤👍👍
निता पनि तपाइहरुको बहिनी हो र। जो जापन गयकी थिइन। एउटा puraano गीतको model पनि हो।
Hamro padampur ko nice family very good 🥰❤️
जेठी आमा साच्चिकै देबी हुनुहुन्छ
Nice family 💕💕
Happy family 👌👌👌❤❤❤🙏🙏💅💅
nice family ....❤️❤️
Happy family
Beautiful family 😍😘😍😘😍😍
खूसि लाग्यो उदारणिय परिवार सेलुट गर्छू यो परिवार लाइ ति आमा हरुलाइ जस्ले हातका 5ओटा औला बराबर हुन्छन भन्ने उदाहरणीय काम गर्नू भाछ एक चोटि अझै सेलुट ति आमाहरुलाइ
❤❤❤❤❤❤
Good video
साह्रारै रमाईलो परिवार
to marry more than one woman is not a crime but to marry one and not able to live happily together is a real crime. A great family!
1st like herne khabar❤️❤️❤️
Kati bujhaki bhuhary ho ani all family nai ramro xa
अब अनलाईनले काम पाउन छाडेछन ।यस्ता वहियात समाचार दिन थालेछन ।
Kati mileko ? Kina namilnu bhai ho ! Badhyata chha hai !
🙏🙏🙏🙏😊😊😊😊Very good family
👌👌👌👌❤️❤️❤️❤️❤️❤️
Happy family❤️❤️❤️
Nice family