नेपालको यो अवस्थाको प्रमुख जिम्मेबारहरु मध्ये यी फंडित मह पनि एक हो । आज देश पातालमा पुग्दा पनि चुँ गर्दैनन् फंडितहरु। तिमी संसारकै सुखी होलाऊ तर नेपालीहरु संसारकै दुखि जनताहरु हुन्।
६२/६३ को परिबर्तन लगत्तै आएको मदनबहादुर हरिबहादुर टेलीसिरिएलमा हरिबहादुर (खलपात्र) लाई गणतन्त्र असफल बनाउन उक्साउने पात्रको रुपमा देखाइएको थियो, यो नबिर्सौं ! 🤬🤬🤬🤬🤬
केटाकेटीमा दुख नपाएको व्यक्ति सफलताको शिखरमा पुगेको उदाहरण कमै पाईन्छ। वाल्यकालमा जे माग्याे त्यही पुर्याइदिने आजका आमावुवाका छाेराछाेरीहरू त अमेरिकानै जाने हाे। यहाँ त केही पनि छैन भनी देश लाई नै सराप्ने हाे।
यो देश आज यस्तो लथालिङ हुनुमा अलिकती हात मदन कृष्ण र हरिबश को पनि हात छ ! यी दुई ब्यक्ती राजाको निरंकुशता को बिरुद्ध मा रोडमा आए , यिनिहरु लाई देखेर हामी युवा हरु पनि आयौ तर आज यी बहुदल बादी हरुले गति छाडदा यी दुई अभिनेता रोड मा आउदैनन ! देश डुबे डुबोस भनेर घरमै बस्छ्न । राजा ले गल्ती गर्दा रोडमा आउने हरु आज नेता हरुले गल्ती गर्दा रोड मा आउनुपर्छ कि पर्दैन ?? तुलना गरेर हेरौ त ४६ पहिले को नेपाल बलियो कि ४६ पछिको नेपाल बलियो ?? त्यसै ले बास्तबिकता नबुझी कसैलाइ समर्थन र बिरोध गर्नुहुदैन 😭😭😭 #देशडुब्यो##
६२/६३ को परिबर्तन लगत्तै आएको मदनबहादुर हरिबहादुर टेलीसिरिएलमा हरिबहादुर (खलपात्र) लाई गणतन्त्र असफल बनाउन उक्साउने पात्रको रुपमा देखाइएको थियो, यो नबिर्सौं ! 🤬🤬🤬🤬🤬
@@omnamashivaaye६२/६३ को आन्दोलन पछि टेलिसिरियल बनायर पुग्दैन मित्र ! यी नेता भनौदा गद्दार हरु बिरुद्द आगो ओकल्ने गरि सडकमा आउनु पर्यो ! जसरी राजा को बिरुद्ध सडकमा आएका थिए। जब कि २०४५ को आन्दोलन , माओबादी धनयुद्द, र ६२/६३ को आन्दोलन नै भारत र पस्चिमा देश हरुको प्रायोजन मा भएको रहेछ- श्रोत प्रयोगशाला - सुधिर शर्मा । यत्तिको रोलमोडल मान्छे ले त्यसरी बिदेशी द्वारा प्रायोजित आन्दोलन मा सडकमा जानू के ठिक थियो ???
@@surajadhikari2640 लोकप्रिय कलाकारहरु पनि बिदेशी मूल्य मन्येता इस्तापीत गर्न प्रयोग भएका धेरै उदाहरणहरु छन् बिश्वोमा। नेपालमा पनि बुझेर नबुझेर अथवा लोकप्रिय हुने नाममा केहि सेलिब्रिटी भनिएकाहरुबाट नेपालीहरु साबधान हुन जरुरि छ। हाम्रो समाज र यहाका आममानिस को मनोभावना नै येस्तै छ, चर्चित ब्येक्तिले भनेपछि त्येही सहि हो भन्ने ठानिन्छ। म झोला होइन देश को झन्डा बोक्ने मान्छे हु। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हरिवंश आचार्य जीले प्रस्तुत गर्नु भएको बिचार समाजको यथार्थ धरातलको सँचि हो। समाजलाई कलात्मक र ब्यङ्गात्मक तरिकाले बिउँत्याउन मह जोडीको योगदान कम छैन। राष्ट्र र समाजमा ब्याप्त बिसंगति र ब्यथिति बिरुद्ध ब्यङगात्मक तरिकाले चेतना भर्न हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ अग्रपंक्तिमा नै पर्नु हुन्छ। आज उहाँहरुको ब्यक्तित्व राष्ट्रिय उच्चाइमा पुगेको छ भन्नलाई कुनै कन्जुस्याँई गर्नु पर्ला जस्तो लाग्दैन। हो, उहाँले भनेको जस्तो साँच्चिकै समाज आज धेरै ब्यक्तिबादी भएको छ। सेवाको भावना हराँउदै गएको छ। शासकहरु बिनासक भएको कारणले नै आज देश यस्तो दुर्दशामा चुर्लुम्ब डुबेको छ। यस्तो बेला उहाँहरुको जिम्मेवारी अझ बढेको जस्तो अनुभव हुन्छ। प्रस्तुति रोचक छ।
हरि दाईले सबै कुरा मनै देखि सत्य कुरा गर्नुभयो तपाईले जे गर्नु भयो राम्रो गर्नु भयो तपाईको जिबन सफल जिबन हो समाजलाई सहि चेतना दिनुभो हजुरको जय होस् ।नमस्कार 🙏
यो देशको नेताहरु लाई सुधार गर्न कलाकारहरुको ठूलो भूमिका छ। व्यंग्यात्मक प्रस्तुतिमा कविता कथा समालोचना नाटक सिरियल आदिको माध्यमबाट प्रस्तुत गरेपनि नेताहरुले लाजैपचाएर महंगा लुगा लगाउँदा पनि नाङ्गै भै सकेका छन् र भ्रष्टाचार काण्डमा सहभागी मात्र होइन होडबाजी नै चलिरहेको छ। नेताहरु आंफूहरु मात्र होइन आफ्ना छोराछोरीलाई पनि दलाल र तस्करी भू माफिया साथै गुण्डागर्दी नै भए भन्दा फरक नपर्ला।
मह जोडी राजाको दानापानी खाएर उकासिएर पछि राजाकै खोइरो खनेर नाटक, भिडियो दुनियाँ गरे। पछि कथित जनआन्दोलनमा यीनले लगभग आन्दोलनको नेतृत्व नै गरेका थिए। यी लुटेराहरूलाई राजा बनाउने मुख्य पात्र यी पनि हुन। एसको पनि समय आए पछि ईतिहासले मूल्याङ्कन गर्नेछ। यीनको अँध्यारो पाटो यो छ। अहिले यीनले लुटेराहरूलाई खासै व्यङ्ग्य गर्दैनन।
सुरज जी, ले कमेन्ट गर्नु भएको बिषय सहि जस्तै लाग्यो ०५५/५६ तिर होला कम्युनिष्ट स्वास्थ्य राज्यमन्त्री भरत प्रधान हुदा बिर अस्पताल मा अायको रकम १० करोड मोडल अस्पतालमा लगाईयो, सो अस्पतालमा ब्यबस्थापन समिति हरिबंश, मदनकृष्ण पनि हुन हुन्छ जस्तो लाग्छ, त्याहाँ धेरै आस्था का आधारमा उपचार हुने सहुलियत पाउने अहिलेसम्म छ दै छ हाम्रो दोलखा तिर का कामरेड को सिफारिस मा सुबिधा लियका छन सुविधा त लिनु राम्रो नै हो तर समान व्यवहार हुन जरूरी छ ॐॐॐ सबै मा सदबुद्वि पलाओस
तपाईंको चिना हराएको मान्छे मैले पनि किनेको छु, दुई बर्ष अगाडि नै लिएको हुँ। दुई तीन पटक पढ्ने गरे तपाईंको मात्रै होइन धेरै को जिन्दगीसँग मेल खान्छ तपाईंको लेखाइले सर 🙏
स्त्य कुरा हो हरी सरको भनाई नेपाली नेतालाई बीदेसीले चलायको 100% हो हो हो कीनाकी 90 सीट भयकालाई पाखा लगायर 20 सीट को मान्छेको सरकार छ जनताको मत हालेको कुनै महत्त्व छैन अनि भोट हाल्ने हामी जनताको पनि गल्ती छ 20 बर्ष सम्म माखो नमार्ने भस्त नेतालाई भोट हाल्ने 1 नम्बर मा हामी जनताको गल्ती छ छ छ
टिभि, फिल्म हुदै युटुब सम्म देख्न पाएको छु, आशा छ कुनै दिन या समय फेस टु फेस देख्न मन छ । हजुर हरु जस्तो ब्याक्तिले देशको अवस्थालाई पनि नाटक जस्तै गरि पलटो फेराउने काम गनुँस शुभकामना!
मह जोडी राजाको दानापानी खाएर उकासिएर पछि राजाकै खोइरो खनेर नाटक, भिडियो दुनियाँ गरे। पछि कथित जनआन्दोलनमा यीनले लगभग आन्दोलनको नेतृत्व नै गरेका थिए। यी लुटेराहरूलाई राजा बनाउने मुख्य पात्र यी पनि हुन। एसको पनि समय आए पछि ईतिहासले मूल्याङ्कन गर्नेछ। यीनको अँध्यारो पाटो यो छ।
aru kura sabai thikai ho, you're a great person. Tara 62-63 tira ganatantra ko wakalaat garne, yo party ko neta ko taluwa chatera tei anusar ko conetnt banaune pabi tapai haru nai ho. Aile k payo ta nepali le kera bahek? tei vayera tapai le chai sasak lai kei na vannu hos, tapai kai favorable neta haru ho.
MAHA-JODI uses irony mostly in their comedy...irony is another version of truth. In that matter they are truth makers!!! Respect to all the hosts and great guest Haribansa Acharya sir🙏🙏🙏🙏🙏👏👏👏👏👏👏
Tara Mp wa Janmat ko Bahumat Bat Yek Des Arko Ma Milne World Wide Bandej Hunu Pardcha All Countries of world TopLeaders n Bureaucrays Take This deep ly n Intellegently And make Sucess
कुन कुराले जीवनको साँचो अर्थ दिन्छ? सत्र वर्षीया, हाई स्कूलकी एक विद्यार्थी जेसीलाई जीवनको अर्थबारे सोध्दा तिनले यस्तो जवाफ दिइन्, “बाँचुन्जेल जति सकिन्छ मस्ती गर्नुहोस्।” सुजीको सोच भने अर्कै थियो। तिनले यसो भनिन्: “जीवनको अर्थ भनेको आफ्नै हातको कुरा हो, तपाईंले जस्तो बनाउनुभयो त्यस्तै हुन्छ।” के तपाईंले कहिल्यै जीवनको अर्थ के होला भन्ने प्रश्न सोध्नुभएको छ? के सबै मानिसजातिको जीवनको उद्देश्य एउटै छ? अथवा सुजीले भनेको पो सत्य हो कि-जीवन भनेको हरेकले जस्तो बनायो त्यस्तै बन्छ? हाम्रो समाजले जत्ति नै धेरै प्राविधिक उन्नति गरे तापनि हाम्रो मनले जीवनको उद्देश्य के हो भन्ने प्रश्नको उत्तर खोजिरहन्छ। जीवनको कुनै बिन्दुमा पुगेर हामीमध्ये अधिकांशले यस्तो प्रश्न सोध्ने गर्छौं, ‘हामी यहाँ किन छौं?’ म सधैं नै यही प्रश्नको जवाफ खोजिरहन्छु ।
राजा महेन्द्र हुदा सम्म स्वाभिमानी पुर्बक शासन सत्ता नेपालीले चलाएका थिए होला ? बहुदलिय ब्यबस्था र गणतन्त्र आएपछि अहिलेसम्म देशमा आफ्नो बुद्धि बिवेकबाट नेपाली जन्ताका छोराछोरीले शासन चलाउन सकेको उदाहरण नै छैन ,
As Haribansa said, we need to save🇳🇵 from foreigner not bcoz of the natural resources only but we r in between 2 Super Giant Powerful countries. So, chime ki desh lai gali haina uni haru ko chadi ko chamchha banau Hari Banksa le vane jastai 🙏🙏 Chimeki ko bikas bata faida Lina janau🙏🙏 How we can contribute is only by selecting competent leader in upcoming election. Furthermore, yo jat, yo thar vanera nachuttau. Bides ma ta sarà Nepali autai ama ko chora chori jasto gari milera baseka chau ta. Gurung, Magar, Bahun, Newar, Yadav vandainau ta. Testai gari desh vitra pani yo Jatiyata ma jhagada, thulo sano vanna banda garau 🙏🙏 Jaat haina yogyata herau🙏🙏 Bides ma j garna ni hune, tehi kaam Nepal ma garau🙏🙏 Bides ma Vanda dherai paisa chha ra family sita ni basna painxa 🙏🙏 Kaam garna laaj namannu 🙏🙏
नेपालको यो अवस्थाको प्रमुख जिम्मेबारहरु मध्ये यी फंडित मह पनि एक हो । आज देश पातालमा पुग्दा पनि चुँ गर्दैनन् फंडितहरु। तिमी संसारकै सुखी होलाऊ तर नेपालीहरु संसारकै दुखि जनताहरु हुन्।
६२/६३ को परिबर्तन लगत्तै आएको मदनबहादुर हरिबहादुर टेलीसिरिएलमा हरिबहादुर (खलपात्र) लाई गणतन्त्र असफल बनाउन उक्साउने पात्रको रुपमा देखाइएको थियो, यो नबिर्सौं ! 🤬🤬🤬🤬🤬
@@omnamashivaaye jhole bokna Banda gara 🤬🤬
right
@@me2000 hami desh ko jhanda bokni manchhe, kasaiko jhola bokne manchhe hoina 🤬🤬🤬🤬🤬
Dherai le yo kura bhujhdainan!
केटाकेटीमा दुख नपाएको व्यक्ति सफलताको शिखरमा पुगेको उदाहरण कमै पाईन्छ।
वाल्यकालमा जे माग्याे त्यही पुर्याइदिने आजका आमावुवाका छाेराछाेरीहरू त अमेरिकानै जाने हाे।
यहाँ त केही पनि छैन भनी देश लाई नै सराप्ने हाे।
यो देश आज यस्तो लथालिङ हुनुमा अलिकती हात मदन कृष्ण र हरिबश को पनि हात छ ! यी दुई ब्यक्ती राजाको निरंकुशता को बिरुद्ध मा रोडमा आए , यिनिहरु लाई देखेर हामी युवा हरु पनि आयौ तर आज यी बहुदल बादी हरुले गति छाडदा यी दुई अभिनेता रोड मा आउदैनन ! देश डुबे डुबोस भनेर घरमै बस्छ्न । राजा ले गल्ती गर्दा रोडमा आउने हरु आज नेता हरुले गल्ती गर्दा रोड मा आउनुपर्छ कि पर्दैन ?? तुलना गरेर हेरौ त ४६ पहिले को नेपाल बलियो कि ४६ पछिको नेपाल बलियो ??
त्यसै ले बास्तबिकता नबुझी कसैलाइ समर्थन र बिरोध गर्नुहुदैन 😭😭😭
#देशडुब्यो##
६२/६३ को परिबर्तन लगत्तै आएको मदनबहादुर हरिबहादुर टेलीसिरिएलमा हरिबहादुर (खलपात्र) लाई गणतन्त्र असफल बनाउन उक्साउने पात्रको रुपमा देखाइएको थियो, यो नबिर्सौं ! 🤬🤬🤬🤬🤬
Sahi kura.. bhedaa jholeharule yo kura bujhdainan.. yiniharu hero hoinan .. western harule aafno swaartha purtiko laagi hero banaidiekaa huna.. paxillo samaya Rajesh hamal pani axuto Rachana sakenan..🙏🙏
@@omnamashivaaye jhole bokna Banda gara 🤬🤬
@@omnamashivaaye६२/६३ को आन्दोलन पछि टेलिसिरियल बनायर पुग्दैन मित्र ! यी नेता भनौदा गद्दार हरु बिरुद्द आगो ओकल्ने गरि सडकमा आउनु पर्यो ! जसरी राजा को बिरुद्ध सडकमा आएका थिए। जब कि २०४५ को आन्दोलन , माओबादी धनयुद्द, र ६२/६३ को आन्दोलन नै भारत र पस्चिमा देश हरुको प्रायोजन मा भएको रहेछ- श्रोत प्रयोगशाला - सुधिर शर्मा ।
यत्तिको रोलमोडल मान्छे ले त्यसरी बिदेशी द्वारा प्रायोजित आन्दोलन मा सडकमा जानू के ठिक थियो ???
@@surajadhikari2640 लोकप्रिय कलाकारहरु पनि बिदेशी मूल्य मन्येता इस्तापीत गर्न प्रयोग भएका धेरै उदाहरणहरु छन् बिश्वोमा। नेपालमा पनि बुझेर नबुझेर अथवा लोकप्रिय हुने नाममा केहि सेलिब्रिटी भनिएकाहरुबाट नेपालीहरु साबधान हुन जरुरि छ। हाम्रो समाज र यहाका आममानिस को मनोभावना नै येस्तै छ, चर्चित ब्येक्तिले भनेपछि त्येही सहि हो भन्ने ठानिन्छ। म झोला होइन देश को झन्डा बोक्ने मान्छे हु। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हरिवंश आचार्य जीले प्रस्तुत गर्नु भएको बिचार समाजको यथार्थ धरातलको सँचि हो। समाजलाई कलात्मक र ब्यङ्गात्मक तरिकाले बिउँत्याउन मह जोडीको योगदान कम छैन। राष्ट्र र समाजमा ब्याप्त बिसंगति र ब्यथिति बिरुद्ध ब्यङगात्मक तरिकाले चेतना भर्न हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ अग्रपंक्तिमा नै पर्नु हुन्छ। आज उहाँहरुको ब्यक्तित्व राष्ट्रिय उच्चाइमा पुगेको छ भन्नलाई कुनै कन्जुस्याँई गर्नु पर्ला जस्तो लाग्दैन। हो, उहाँले भनेको जस्तो साँच्चिकै समाज आज धेरै ब्यक्तिबादी भएको छ। सेवाको भावना हराँउदै गएको छ। शासकहरु बिनासक भएको कारणले नै आज देश यस्तो दुर्दशामा चुर्लुम्ब डुबेको छ। यस्तो बेला उहाँहरुको जिम्मेवारी अझ बढेको जस्तो अनुभव हुन्छ। प्रस्तुति रोचक छ।
हरीवंश र मदनकूष्ण देश का महान कलाकार मात्र होईनन; वहा ले हास्य व्यग्यं मार्फत चेतना बूध्दी गर्न महत्वपूर्ण योग्दान दिनु भएको छ!!
Great personality Hari Dai🙏🙏Thank u Desh Shanchar
हरि दाईले सबै कुरा मनै देखि सत्य कुरा गर्नुभयो तपाईले जे गर्नु भयो राम्रो गर्नु भयो तपाईको जिबन सफल जिबन हो समाजलाई सहि चेतना दिनुभो हजुरको जय होस् ।नमस्कार 🙏
सुन्दर कार्यक्रम ! देशसञ्चारले उत्तरदायी पत्रकारिताको विश्वास प्राप्त गरोस् 😍
साह्रै राम्रो। आचार्य ज्यू को कुरा राम्रो लाग्यो।
अब अर्को भाग मा रबिन्द्र मिश्र लाई बोलाउनु पर्यो युवराज ज्यू
pagal ho rabindra mishra
यो देशका नेताहरू नेपाल र नेपालीको हक र हितकोलागी
भन्दा विदेशीहरूको हितकालागी काम गर्छन ।
सही कुराहो, नेपालको शासन विदेशीको निर्देशनमा
चलिरहेकोछ ।
Kalakarbpani bideshiko hitmaa nai kaam garxan.. nadekheko matra ho 🙏🙏
हाम्रो नेपाली कला भाषा अनि साहित्यको सधैं सम्मान गरौँ ।।
🙏🙏🙏🙏💐💐❤️❤️🇳🇵
याे विनासकारिकाे नाईके हाे ।
देशसंचारले पात्रहरूको छनोट पनि हालसम्म गजव गरेको छ है । विविधताको पाटोलाई जिवन्तता दिनुहोस । समाज जस्तै चौतारी पनि इन्द्रधनुषी रहोस ।
यो देशको नेताहरु लाई सुधार गर्न कलाकारहरुको ठूलो भूमिका छ। व्यंग्यात्मक प्रस्तुतिमा कविता कथा समालोचना नाटक सिरियल आदिको माध्यमबाट प्रस्तुत गरेपनि नेताहरुले लाजैपचाएर महंगा लुगा लगाउँदा पनि नाङ्गै भै सकेका छन् र भ्रष्टाचार काण्डमा सहभागी मात्र होइन होडबाजी नै चलिरहेको छ। नेताहरु आंफूहरु मात्र होइन आफ्ना छोराछोरीलाई पनि दलाल र तस्करी भू माफिया साथै गुण्डागर्दी नै भए भन्दा फरक नपर्ला।
अमर परमात्मा कबिर साहेबको जय
सत साहेब🙏 🙏
मह जोडी राजाको दानापानी खाएर उकासिएर पछि राजाकै खोइरो खनेर नाटक, भिडियो दुनियाँ गरे। पछि कथित जनआन्दोलनमा यीनले लगभग आन्दोलनको नेतृत्व नै गरेका थिए। यी लुटेराहरूलाई राजा बनाउने मुख्य पात्र यी पनि हुन। एसको पनि समय आए पछि ईतिहासले मूल्याङ्कन गर्नेछ। यीनको अँध्यारो पाटो यो छ। अहिले यीनले लुटेराहरूलाई खासै व्यङ्ग्य गर्दैनन।
40 barsa dekhi khabardari garda pani nasudreko Neta kasari sudrinxa, yiniharulai vote le nai sudharnu parxa.
एएए ... भने पछी नेपालका नेताहरु सुध्रि सके ?
59:42
Hari Bansha Acharya is a GOD of acting, I salute him.
❤ धेरै राम्रो ❤
उत्कृष्ट कार्यक्रम ! वरिष्ठ पय्रकार युबराज घिमिरे लगायत सम्पूर्ण टीमलाई हार्दिक बधाई तथा शुभकामना !
माहानायक ज्यु लाइ पनि ल्याउन पर्यो
कार्यक्रम टिम अनि शैली एकदमै राम्रो छ ।।।
🎉🎉🎉🎉🎉❤❤❤❤
राजा नैं ठिक ।
नेपालका सबै राजनीति गर्ने कर्मीहरु लुटेरा हरु हुन् !!
उत्कृष्ट कार्यक्रम
सम्पूर्णमा नमस्ते 🙏🙏🙏🙏
हरिवंश ज्यु विलक्षण प्रतिभा हुनुहुन्छ ।उहाँको 😊जति प्र संशा गरे पनि कम छ।
अति राम्रो प्रस्तुती !
कस्तो रमाइलो अन्तर्वार्ता
खुसी छु भन्नुभयो सार्है खुशी लाग्यो। हाम्रो मनमा पनि हजुरको लागि धेरै इज्जत छ ।।❤❤
सुन्दर कार्यक्रम !
सुरज जी, ले कमेन्ट गर्नु भएको बिषय सहि जस्तै लाग्यो ०५५/५६ तिर होला कम्युनिष्ट स्वास्थ्य राज्यमन्त्री भरत प्रधान हुदा बिर अस्पताल मा अायको रकम १० करोड मोडल अस्पतालमा लगाईयो, सो अस्पतालमा ब्यबस्थापन समिति हरिबंश, मदनकृष्ण पनि हुन हुन्छ जस्तो लाग्छ, त्याहाँ धेरै आस्था का आधारमा उपचार हुने सहुलियत पाउने अहिलेसम्म छ दै छ हाम्रो दोलखा तिर का कामरेड को सिफारिस मा सुबिधा लियका छन सुविधा त लिनु राम्रो नै हो तर समान व्यवहार हुन जरूरी छ ॐॐॐ सबै मा सदबुद्वि पलाओस
Excellent interview. Thanka to Desh Sanchar TV. # From : USA
हिजाे बाेल्दा देशमा भुचालाे जान्थ्याे अहिले बाेल्दा कसैले सुन्दैन्न । यहि अबस्थाकाे लागि गणतन्त्र ल्याउनु भएकाे हाे ।
तपाईंको चिना हराएको मान्छे मैले पनि किनेको छु, दुई बर्ष अगाडि नै लिएको हुँ। दुई तीन पटक पढ्ने गरे तपाईंको मात्रै होइन धेरै को जिन्दगीसँग मेल खान्छ तपाईंको लेखाइले सर 🙏
यहाको यो देस सन्चार मा दियको सुचना बाहक सन्देस सुनेर सारै खुसी लाग्यो।
हरीबँसले ठिकै भन्दैछन
स्त्य कुरा हो हरी सरको भनाई नेपाली नेतालाई बीदेसीले चलायको 100% हो हो हो कीनाकी 90 सीट भयकालाई पाखा लगायर 20 सीट को मान्छेको सरकार छ जनताको मत हालेको कुनै महत्त्व छैन अनि भोट हाल्ने हामी जनताको पनि गल्ती छ 20 बर्ष सम्म माखो नमार्ने भस्त नेतालाई भोट हाल्ने 1 नम्बर मा हामी जनताको गल्ती छ छ छ
Yubraj Sir and Team thank you!
Enjoyed the interview.
टिभि, फिल्म हुदै युटुब सम्म देख्न पाएको छु, आशा छ कुनै दिन या समय फेस टु फेस देख्न मन छ । हजुर हरु जस्तो ब्याक्तिले देशको अवस्थालाई पनि नाटक जस्तै गरि पलटो फेराउने काम गनुँस शुभकामना!
महान व्यक्तित्वको पंतिमा पर्नुहुन्छ 🙌🙌
मह जोडी राजाको दानापानी खाएर उकासिएर पछि राजाकै खोइरो खनेर नाटक, भिडियो दुनियाँ गरे। पछि कथित जनआन्दोलनमा यीनले लगभग आन्दोलनको नेतृत्व नै गरेका थिए। यी लुटेराहरूलाई राजा बनाउने मुख्य पात्र यी पनि हुन। एसको पनि समय आए पछि ईतिहासले मूल्याङ्कन गर्नेछ। यीनको अँध्यारो पाटो यो छ।
Ho haribangsa ji ati gambhir Kura bhannu bhako chha yek dam thik chha,eni haru sasak nabhayera nasalk matra nabhayera kitnasak bhane farak na parla.
Thank Hari dai
Sansar ko sab vanda khusi ma matra hu vanthanthiy uwha pani hunuhudo rahexa khusi lagyo.
कुकर्ममा खुसी हुँदैन तर सत्यमा खुसी हुन्छ।
जिन्दगिमा दुखपाउनुनै परिक्ष हाे
हाम्रो देशका लाइसर्न्सधारी लुटेरा कसरी सुधार्ने/ सुध्रिने होला ...
🙏🙏🙏Huge respect to legend Haribansha.🙏🙏🙏
Good news for general people
Dherai ramro dai
29:56 wit & humorous 😂👍️🙏
aru kura sabai thikai ho, you're a great person. Tara 62-63 tira ganatantra ko wakalaat garne, yo party ko neta ko taluwa chatera tei anusar ko conetnt banaune pabi tapai haru nai ho. Aile k payo ta nepali le kera bahek? tei vayera tapai le chai sasak lai kei na vannu hos, tapai kai favorable neta haru ho.
Hari dai sabaiko hai hai ❤👍👌
Haribansha legendary super and uncomfortable actor of our country. Salute sir !!
The narrative of considering politicians as Rulers of people need to change as they are and should be treated only as representatives of people.
कत्ति उत्कृषट कार्यक्रम।
Very nice ❤❤
साँच्चौहो हाम्रो शासन हामीवाट चलेकोछैन
Naman.........
Great kalakar
Great Personality 👏
राजतन्त्र जिन्दाबाद 😡😡😡
Great show
Rarely found personality living legend honourable Haribansha Acharya 🙏🙏🙏
1second pani skip na garikana herne tapai mahajodiko interview ho❤
डाक्टर प्रोफेसर सुरेन्द्र केसी ज्यु लाई ल्याउनु है अर्को भागमा ❤❤❤
राम्रो कार्यक्रम
लल्लन टपमा गएर आएपछि साेही शैलीमा युवराजले बनाएका छन्। राम्रो छ।
Great personality haribansha thank u deshsansar👃👃
Maha Jodi are Living God “ Hunnn ❤❤🎉🎉
great think
its a good program but it will be more attractive and specific if the questions are channeled properly
Great analysis
gr8 program
Kalakar ma.ha.sanchaar.deshko gahana yo desh shikimi huna lagyo
Very true Hari sir 🙏🙏
MAHA-JODI uses irony mostly in their comedy...irony is another version of truth. In that matter they are truth makers!!! Respect to all the hosts and great guest Haribansa Acharya sir🙏🙏🙏🙏🙏👏👏👏👏👏👏
Tara Mp wa Janmat ko Bahumat Bat Yek Des Arko Ma Milne World Wide Bandej Hunu Pardcha All Countries of world TopLeaders n Bureaucrays Take This deep ly n Intellegently And make Sucess
Hari sir, you are the 5❤❤❤❤
Great work keep it up
The lallantop program ma gayera aayepachi yuvraj sir le Nepal ma suru garnu vayecha, ramro kura ko anusaran gareko ramrai kura ho
युवराज दाइ कति चिन्तित ❤❤❤
🙏♥️
❤❤❤🙏🙏🙏🙏
MADAN and HARI two legends!
कुन कुराले जीवनको साँचो अर्थ दिन्छ?
सत्र वर्षीया, हाई स्कूलकी एक विद्यार्थी जेसीलाई जीवनको अर्थबारे सोध्दा तिनले यस्तो जवाफ दिइन्, “बाँचुन्जेल जति सकिन्छ मस्ती गर्नुहोस्।” सुजीको सोच भने अर्कै थियो। तिनले यसो भनिन्: “जीवनको अर्थ भनेको आफ्नै हातको कुरा हो, तपाईंले जस्तो बनाउनुभयो त्यस्तै हुन्छ।”
के तपाईंले कहिल्यै जीवनको अर्थ के होला भन्ने प्रश्न सोध्नुभएको छ? के सबै मानिसजातिको जीवनको उद्देश्य एउटै छ? अथवा सुजीले भनेको पो सत्य हो कि-जीवन भनेको हरेकले जस्तो बनायो त्यस्तै बन्छ? हाम्रो समाजले जत्ति नै धेरै प्राविधिक उन्नति गरे तापनि हाम्रो मनले जीवनको उद्देश्य के हो भन्ने प्रश्नको उत्तर खोजिरहन्छ। जीवनको कुनै बिन्दुमा पुगेर हामीमध्ये अधिकांशले यस्तो प्रश्न सोध्ने गर्छौं, ‘हामी यहाँ किन छौं?’ म सधैं नै यही प्रश्नको जवाफ खोजिरहन्छु ।
28 29 sal tira Naxal ma hajur bato hinda sabai hasthe mahelay pani dekheko xu.
Good 👍
Love watching this show ❤😊
रमाईलो कुराकानी, समय अलि कम भो
Lallontop
Great ❤
❤❤❤
Nicee❤
23:20
Maha jodi dubailai liyera aaunu bhako vaye ajha ramro hunthyo.
Rastrapati hoina raja chahin✊️✊️
राजा महेन्द्र हुदा सम्म स्वाभिमानी पुर्बक शासन सत्ता नेपालीले चलाएका थिए होला ? बहुदलिय ब्यबस्था र गणतन्त्र आएपछि अहिलेसम्म देशमा आफ्नो बुद्धि बिवेकबाट नेपाली जन्ताका छोराछोरीले शासन चलाउन सकेको उदाहरण नै छैन ,
दास भनेका दास नै हुन तिन्ले कहाँ शासन गर्न सक्छ्न त .......
🙏🙏🙏
🤟👍️🎉
SAURAV lai lyaunu paryo next time please desh sanchar team and Yubraj sir
👌
As Haribansa said, we need to save🇳🇵 from foreigner not bcoz of the natural resources only but we r in between 2 Super Giant Powerful countries. So, chime ki desh lai gali haina uni haru ko chadi ko chamchha banau Hari Banksa le vane jastai 🙏🙏
Chimeki ko bikas bata faida Lina janau🙏🙏
How we can contribute is only by selecting competent leader in upcoming election.
Furthermore, yo jat, yo thar vanera nachuttau.
Bides ma ta sarà Nepali autai ama ko chora chori jasto gari milera baseka chau ta. Gurung, Magar, Bahun, Newar, Yadav vandainau ta. Testai gari desh vitra pani yo Jatiyata ma jhagada, thulo sano vanna banda garau 🙏🙏
Jaat haina yogyata herau🙏🙏
Bides ma j garna ni hune, tehi kaam Nepal ma garau🙏🙏
Bides ma Vanda dherai paisa chha ra family sita ni basna painxa 🙏🙏
Kaam garna laaj namannu 🙏🙏
प्रश्न गर्न नजान्ने् को घेराउ । जबर्जस्ति प्रश्न गर्न लगाको जस्ता प्रश्न ।😂 चस्मा लगाउने सिस्टरको प्रश्न ठिक छ है।।
Sahi bhannu bho yo desh sarkaar yi netaa haru le chalaayekaa hoina yinai netaa le chalaayekaa bhaye bikaas le ahile samma kahaa pugi sakthyo
तिमी हरु भेडा भएर हामीले दुखः पायौ