'नेपाल अरुले आएर बनाइ दिँदैन' l Amrit Gurung l Deshsanchar Chautari l
Вставка
- Опубліковано 2 жов 2023
- नेपथ्य समूहका गायक अमृत गुरुङसँग उनको गायनयात्रा, गाउँमोह, सरल जीवन तथा संगीत र संघर्षका थुप्रै विषयमा गरिएको लामो कुराकानी।
Guest: Amrit Gurung
Presenter: Manoj Dahal
Camera: Rabin Acharya/ Bir Bahadur Tharu
Edit: Prabhat Khanal
Director: Prabhat Khanal
#amritgurung #deshsanchar #nepal
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsanchar.com
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
Disclaimer
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!! - Розваги
अमृत गुरूङ भएको युगमा म पनि बाँचेको छु,गौरव लाग्छ।❤❤🙏🙏🙏
Same here
Amrit Gurungle vannu vako kuro sahi lagyo ho, Nepal aafno des aru aayera banai didaina sacha des bhakti mahan bichar bokeko byakti chahinxa usle matra des banauxa bikas lyauxa.
सादा जिबन उच्च बिचार एक आदर्श र प्रेरणाको स्रोत अमृत गुरुङ दाइ प्रति कोटिकोटी नमन।🙏❤️
अमृत दाइ तिमी एउटा शताब्दी होइन एउटा युग होइन । तिमी जुन तारा हौ तिमी आकाश र धर्ति हौ दाइ जो सधै रहिरहन्छ 🙏🙏🙏🙏💙💙💙❤❤❤❤❤
आफ्नै छिमेकी पोखराको सेरोफेरो भएर पनि मैले आज सम्म चाहेर पनि भेट्न नसकेको मेरो मन पनेँ ब्याक्ति अमृत गुरूङ जि, खुसी लाग्याे साधारण लाईफ अनि मिठो बोली र उच्च बिचार नमन हजुरलाई !
gau ma janu vetnu hunxa .....
@@dekesunar1710 kaha honi gau?
Dai ko married va ko xa ki nai
daju ko gotha ma gaye vet hunxa ni !!!
कागको भेलमा बकुल्ला भने झैं १२ भाइका छौराहरुको बीचमा अमृत गुरुङ यो पटक्कै मिलेन। एकजना गुरुङको मुखार बिन्दु बाट जति देशको माया दर्सायो त्यो कुरा १२ भाइका छौराहरुको मुख बाट पटक्कै सुन्न पाएन। यसको मतलब थाहा भयो कि देशलाई माया गर्ने त हामी तामाङ गुरुङ मगर राई लिम्बू बाहेक क्षेत्री बाहुन हुनै सक्दैन भन्ने कुराको पनि प्रष्ट भयो। एकघण्टा भन्दा बढीको समयमा कुनै पनि छौराहरु कसैले पनि देशको बारे चिन्तन र मनन गरेन। यहाँनेर बाट पनि थाहा हुन्छ कि नेपालको माया आदिवासी जनजातीलाई मात्रै रहेछ भन्ने कुरा प्रष्ट भयो।
Ta machakine ko huti xa tesari aantarkriya garne !
Man with zero haters❤️❤️living legend and pioneer of the folk rock.
अमृत दाई त योगी साधु सन्त सन्यासी सन्त महन्त ऋषी मुनी जस्तो लाग्छ। बौद्धिकताको दह छ हजुर भित्र गुरु गोरख नाथले रक्षा गरुन हजुर लाई।
दाइकाे गीत पृथक लाग्दथ्याे जस्लाई अक्सर खाेजेर सुन्ने गरिन्थ्याे र अहिले पनि सुन्ने गर्दछु, तर तँपाईकाे बिचार झनै उत्कृष्ट रहेछ दाइ। हजुर प्रति हार्दिकता पूर्वक नमन गर्दछु ।
नेपथ्य ब्यान्ड, अमृत गुरुङ ,, मलाई पुज्यनिय र गर्व लाग्छ ।।❤❤😊😊
मलाई मन पर्ने महान गायक अमृत दाइ सलाम छ 🙏🙏🇳🇵🇳🇵
एउटा जिवित ईतिहास, अमृत दाइ, संगित क्षेत्रकाे मुर्धन्य ब्यक्तित्व प्रति नमन 🙏
क्यानाडा को भेट मा मन मुटु छोरेर लग्नु भाको छ है नेपत्थे ले ❤❤❤
जिन्दगीमा जतिसुकै दुख गर्नु परोस तर आफ्ना रहरहरु संग कदापि सम्झौता गर्नु नपरोस ।।
अ्मृत जि को शब्द हरु ले आँसु झरेको पत्त्तो नै भएनछ ।
एकदमै मार्मिक कुरा गर्नु भयो अमृत दाइ आँखा नै रसाएर आयो हजुर कति महान ब्यक्ति हुनुहुन्छ सलुट छ हजुरलाई 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️
अमृत गुरुङ दाई कति साधारण शोच बिचार भएको मान्छे ❤❤❤
नेपाल लाई माया गर्ने र जहिले पनि नेपालीको उजवल भबिस्या देख्ने अमृत दाइ ।
नेपाली संगितको धरोहर अम्रित गुरूङ दाई
❤❤❤अमृत गुरुङ एक प्रेरणा को खानि।।।सोच को भणडार ।।अभिनन्दन दाजु
Ek etihash hunun x aadarniya Amrit gurung🙏.
देश अरुले बनाउदैन भन्दा धेरै साथीहरु सहमत हुन्छ्न तर हर्क ले बनाउदै गर्दा त्यही समूह को मान्छे हरु खुट्टा तानी रहेको छ।
नेपाल मै भेटिन्छ मान्छे हरु।
अमृत गुरुङ , नेपाली सङिगितिक छेत्र का तारा ।
सदाबहार अमृत गुरुङ नेपथ्य
करिब २५ बर्षदेखि निरन्तर सुन्दै आएको एक मात्र ब्यान्ड, गायक।
सुन्ने भोकको निरन्तरता अझै उस्तै छ
अझ नयाँ नयाँ साधना, सृजनाहरु सुन्न पाउ।
Legend 🙏
Pure example of simple living high thinking❤❤❤
Came here just after attending his live in concert at Toronto canada. Great guy with simplicity.
Amrit gurung lai the voice off Nepal so Nepal idol coach vako herna man xa
धेरै मार्मिक कुरा गर्नु भयो अमृत दाइ एकदमै राम्रो लाग्यो दाइ
Salute Amrit Gurung dai❤️
Amrit daii bolda nii kavita bhaney jasto laagcha... Sikkim bata Dherai dherai maya cha haiiiiii
Watched and enjoyed thoroughly. Still remember I had to wait for a month to get a copy of Min Pachas in Dharan in 1997. Huge respect to Amrit dai!
मलाई असाध्यै मनपर्ने मान्छे, राम्रो मान्छेको गन्थन सुन्न खुब मनपर्द्छ
विनम्रताको प्रतीक अमृत दाइ❤️🙏
Amrit Dai le vane ko 100% True ❤️❤️❤️🙏🙏🙏👍👍👍👏👏👏
The greatest artist of our motherland since Narayan Gopal in my reckoning ! It is a privilege and pleasure to listen to you dai ! I adore you and I am not an exception I know !
living legend, an inspiration one and only Amrit Gurung
Good
मैले जुन दिन सम्म सक्छु म कोशिश गर्दै छु
मान्छे हो शरीर हो जे पनि हुन सक्छ
भन्दा चाहिँ सारै मन दुख्ने चित दुखेर आउने यसो चाहिँ न भन्दिए भए जस्तो लाग्छ
One Best Man of the our country Nepal....❤❤❤
Evergreen legend amrit gurung ❤❤
Nepathya❤ band,❤ Amrit gurung ko geet Kaile ❤purano ❤hudaina ❤❤❤
Amrit dai jati bujhyo teti gahiro manse hunuhunchha ❤❤❤
वा कस्तो राम्रो अनि मार्मिक सन्देश मुलक 🙏👌❤️❤️❤️।
Ekdam sahi kura amrit dai ko ...huge respect 🙏
सधा जीवन
उच्च विचार ।
गायक अमृत गुरुङ ज्यू नमस्कार ।
One of the legend band
Legend always legend
सारै राम्रो कार्यक्रम ।। निरन्तर सबै हेरिराछु
"असफलताएं सीमित हैं, उन्हें स्वीकार करना चाहिए,
परंतु आशाएं अनन्त हैं, जो हमें कभी नहीं छोड़नी चाहिए"
जय श्री राम🙏
Simple living with high thinking and very down to earth.Very respected person.🙏🙏🙏
Big fan
Hamro Amrit ko soch buchar swor maan sabai pabitra chokho cha
Respected Person Amrit Dai🫶🫶🫶❤❤❤
Simple living high thinking our legend singer Amrit grg lop u sir ❤
Very good
सादा जीवन उच्च विचार अमृत गुरुङ रेस्पेक्टेट पर्सन जय देश जय नेपाल ।
sahi bidesh ma gayera desh ko chinta liyera hunchha desh aru aayera banaudaina .
Great 👏
Deas sansar ma gareko kurakani ,interview lai spotify ma hale suuna jhan maja aune thiyu.
MUST
RESPECTED PERSON
Namaste daju ❤
Amrit dai namai kafi❤
Day by day our living legend is getting old but the energy is like that 16 years young . The example of simple living high thinking with zero haters #AmritGurung❤❤
Mine favourite "NEPATHY"
Nice
Amrit Gurung dai❤❤❤
He is one of great human being of our national
महान ब्याक्तित्व गायक अमृत हजुर को जय होस ।
नेपाली माटोको गायक 🙏💕🙌👏🇳🇵
प्राशा ले धेरे सम्
Kasto ramro lagyo
Huge respect legend❤️🙏
Legend
-फरक व्यक्तित्वको धनी पृय दाइ अमृत गुरुङ ❤❤
Hug respect legend ❤❤
Mero Baba jo 63 barsa KO hununxa wha le dhari manparwnu hunxa Napathya band ko Sangeet haruu❤❤
कसैले कसैको बनाउदैन तर नेपाल आज को कुनै पनि पार्टी सस्थाले बनाउदैन बनाउछ मात्र जनताहरुले येक पिदि ले निस्वार्थ आफ्नो अमुल्य जिबन दिनै पर्छ अन्यथा बाजे बाउ गकै बातो बिदेश जानु पर्छ
evergreen amrit daa❤❤❤
Hug respect Amrit Gurung❤🇳🇵🙏
Ultra legend...❤❤🙏🙏🙏🙏
Sahi kuara
one of the great artist #Amrit_Gurung
The Nepathya,
Only one Nepathya 🎉🎉🎉
Huge respect legend
Nepathya ❤❤❤
❤❤❤❤
मलाई मन पर्ने गायक अमृत दाजु...
सादा जीवन उच्च बिचार लिएर हिडेका प्रेरणादायी एक फरक सादगी ब्यक्तित्व अमृत दाई 🙏
Sahi vannu vo daju jay nepal ❤
🙏🙏🙏 Amrit Dai ❤️❤️❤️
साह्रै सरल मनपर्ने गायक अमृत गुरुङ❤
It is always fascinating to listen to this legend.
always in heart❤
1 dam sahi
wow great thinking sir
नमन् अमृत गुरूङ सर ❤❤❤❤
amrit gurung is best❤❤❤
Amrit; hajur ko nam anusahar ko kam. Shandhai mero naman hajur lai!!
The greatest person with great potential ❤❤
Unique program and unique artist ❤
Nice dai
Nice interview thank you for video 🙏
🙏🙏🙏 Huge respect