प्रविण भेडवाल र रचना रिमाल गीत हिट भएपछि एकसाथ मिडियामा | Nepal Idol नबन्दा पनि दंग !
Вставка
- Опубліковано 12 вер 2024
- Ramailo छ with Utsav Rasaili
Guest : Prabin Vedwal & Rachana Rimal
Camera & Edit : Kushal Ghatani "Rai"
Technical Depart : Uddhav Rasaili
ISP Partner : Vianet Communication
!!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from Ramailo छ
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
नमस्कार मेरो सम्पूर्ण युट्युब परिवारलाई....
म आज जे छू जहाँ छू यो सब हजुरहरुले दिनु भएको साथ र मायाको कारणले हो।।।
म आफुलाई सौभाग्यशाली मान्छु किन भने मैले राष्ट्रकवि स्वः माधव प्रसाद घिमिरे ज्यूँको शब्दमा आफ्नो स्वर दिने अवसर पाएको मा।।
धेरैधेरै धन्यवाद दिन चाहन्छु म हजूरहरु सबैलाई।।।
सधै यसरी नै माया र साथ दिनू होला।।
Thank you so much❤🙏
Prabin Bedwal Official प्रबिन love you so much
तपाईको बोल्ने शैली अनी गायन् प्रतिभा देखी एकदमै प्रभवित भएको छु सायद कमै होलान् हजुरको गाना नसुन्ने ।
यसरी नै तपाईको नयाँ नयाँ गाना सुन्नु पाईयोस् all the best 😘😘😘😘💓💓💓😘😘😘
My fev parbin ..बोल्ने शएली कति राम्रो ❤️❤️
Dherai ramro xa sir all the best
Parvin Vai Australia 🇦🇺 aaunu Paryo Concert ma
❤️❤️
बोल्ने शैली चाई मान्नु पर्छ प्रविण जी को👌👌👌
प्रबिन भाईको बोल्ने शैली गज्जब लाग्छ 👍
प्रबिन बेडवाल को अनुशासन , कुरा गर्ने शैली , धारणाले उनको परिपक्वता लाई पुष्टि गर्दछ । सबैको मनको आइडल प्रबिन नै हुन ।
रचना प्रवीण मेरो मन पर्ने गायक गायिका हुन्❤️❤️
Mero Pani ekdam fav prabin😘❣️❣️❣️
I like parbin vai pargati gardai janu ho la sis pani la
Mero pani
प्रवीण भाइको कुरा सुनेर मलाई पनि खुशी लाग्यो भाईलाई साङ्गेतिक यात्राको शुभकामना
Rachana prbin my fav gayek gayeka best off luck both ✌️✌️🇳🇵🇳🇵
धेरै धेरै शुभकामना दुबै जनालाई मेरो अति मन पर्ने रचना र प्रबिन
इन्टरभ्यु भनेको यो हो नी जो हरेक शब्द राम्रो लाग्यो। रचना बैनी ले इन्टरभ्यु कसरी दिन पर्दो रहेछ यहाँ बाट प्रवीण दादा सङ्ग सिक्नु जरुरी देखिन्छ।
प्रबिण बेडवालको सुमधुर आवाजले सजिएको "बसन्तको पाउला झैं पाउले थियो मेरो माया" भन्ने गित ज्यादै कर्णप्रीय लाग्यो यसरी नै सुन्दर गितहरु सृजना गर्ने प्रेरणा मिलि रहोस उहाँको साङ्गितिक यात्राको पुर्ण सफलताको लागि शुभ-कामना ।
प्रबिन तपॉइ हाम्रो मनको आइडल हुनुहुन्छ | तपॉइको आवा सधै सुन्न पाइयोस् |
रचना र प्रबिन दुबै जना मेरो favorite है।।।
रचना त बच्ची नै छिन प्रबिन चाहिँ एकदमै बोल्नमा माहिर मान्छु ।।
Prabin bedwal ko fan koko hunohunx 🙏🙏
Ma pani
Ma pani
Ma xu hjur maile 10 choti vote greko chu
Moh
Ma Chu🤔🤔🤔
प्रविन बेटा धेरै मीठो अन्तर्वाता दिएकोमा बधाई साथै शुभकामना ।
मेरो लागि नेपाल आइडल चाई प्रवीण नै हुन् ।
वाह प्रवीण को क्या महान विचार । साच्चिकै हामी सबै जनाको मन मुटुमा प्रवीण नै हो । यसरी नै चर्चित हुनु अघि बढ्नु शुभकामना।
36:42
Prabin ko voice always touch my heart... Love youu ❤️❤️
Voice very perfect
Pravin is the real winner of all 3 session 1,2,3 doesn’t matter of title
Wow happy to see you both together in interview 👏👏🙏we laugh also so much hajur haru bata sadai yestai song sunna 👂 pahos amazing vacal ustaad 💎jee my favorite singer Organic baini also melodies best wishes n eargely waiting new song also 🎧🎧🎧💕💕♥️💕🙏🙏🎹🎼😇😇
Best of luck prabin bedwal and rachana rimal
My Favourite Prabin Bedwal ❣
दुबै जना मलाई मन पर्ने कलाकार हुन बधाई तथा सुभकामना छ!!
प्रबिनको बोली जती सुन्यो उती आनन्द लाग्छ 😘😘😀
Same here ❣️❣️❣️❣️
Irritated chahe lagxa
Malai ni 😍😍
धेरै राम्रो गीत गाउनु हुन्छ! दुबै जनालाइ सफल्ताको शुभकामना।❤️❤️
Rachana is so innocent😙😙....prabing is amazing❤❤
so nice yo jodi prabin n Rachna✌️💔👍all the best ajhai ramro grdaii jaanu hosh hai 🙏👍👍take care🙏😎😎
प्रवीण ब्रो, classical song को तिब्र प्रतीक्षा है
समय लागोस् तर दमदार है
रचनाको भन्दा पनि प्रबिन भाईको आइडलको गीतहरू पटक पटक सुन्ने गर्थे अहिले आएर युगल जोडीको गीतहरू दोहोराई दोहोराई सुन्ने गर्दछु।सायद मन छोएरै त होला।
प्रबिणको स्वर जति राम्रो छ त्यो भन्दा धेरै राम्रो बोल्ने सैलि
गज्जब छ भाई
धेरै शुभकामना 🙌
उनको प्रिती बोल को गीत एकदमै मिठो छ हरेक दिन सुन्छु र सुनेर डुब्छु मनै आनन्द हुन्छ।🥰😍😍♥️♥️
umaaaaa दुबै जना लाई love uu अझ प्रगती को शुभकामना आज प्रबिन लाई गायक मात्र नभयर नायक जस्तो लागिराछ
मेरा प्यारा दुबै भाइ बैनि अाइडलनै हुनु पर्छ भन्ने छैन अजै राम्राे गर्दैजानुु सुभ अाशिस
कति सुन्दर बिचार प्रविण भाइको👏
Very discipline person pravin jiii
Good singer with disciplined personality ..amazing
How beautifull song singing you 2 are Greater singers best of luck
My best parbin da...💝❤️❤️❤️🙏
I feel glad to see this...
Thank you so much Prabin!
Thank you so much rachana and
Thank you so much ramailo xa 😋
Wow rachana u r fabulous 🥰🥰♥️♥️😍😍
Both my fav❣️
Lots of love 🥰😘😘😘
किरण डाक्टर सावकाे वुवा स्वर्गिय महाकवि माधव प्रसाद घिमिरे ज्युकाे सब्दमा गाउनुहुने प्रविण वेडवाल र रचना रिमालले यति राम्रो सँग न्याय दिएर गाउनु भयाे जति पटक सुने पनि दिक्क लाग्दैन सुनिरहु जस्ताे लाग्छ उहाँ हरूकाे धेरै धेरै प्रगतिकाे कामना गर्दछु ।
भोट को कारण ले आइडल जित्नु लाई ठुलो कुरा मान्दिन म ।
टेलेन्ट मान्छे यसरी चर्चा कमाउछन र दिग्गज अग्रज हरु को आशिर्वाद यसरी शिरमा पर्छ best wishes both of talanted prosion prabin n rachana❤️❤️❤️
मलाई अति मन पर्ने द्वया कलाकार रचना रिमाल र प्रबिन बेडवाल उज्ज्वल भबिस्य को हार्दिक शुभकामना छ,
बधाई छ आवाज को धनि प्रबिन अनि रचना लाई 🌹🌹
वास्तबमा भोट देखाईएको भए प्रबिन जि नै हुनु हुन्थ्यो आईडल 100%
रचना बुनेको हेराइ अत्ति मन पर्छ
Prabin betwal ko bolne tarikai sarai mn parx nd voice ni ramro x rachana bunuko t m thulo fan ho
Prabin ko humbleness Chai 🙏
कत्ति राम्रो गित गाउछ ई 2 भाइ बहिनिहरुले सिजन 3 मा ईनिहरु जत्तिको त कोहि नै छैन । शुभ कामना ।
धन्यवाद उत्सव रचना र प्रविनलाई ल्याइदिएको मा साह्रै श्रोताले मन पराएको गायक गायिका धेरै गीत सुन्न पाइयोस
Thank you ramailo chha.
Happy to see you prabin jee.best of luck for your future ❤️🇳🇵🇺🇸
दुवेै सिँगर भाग्यमानि
राष्ट कविकाे दुर्लभ
रचनामा स्वर दिन पाएकाेमा । दुवैकाे गायन र स्वर राम्राे छ प्रगतिकाे शुभकामना
प्रवीण को हात चै कहिले निको हुन्छ हौ🙏🙏❤️❤️ get well soon pravin
I don't knew prabin before but when i saw and heard him in this song.. my godd I fall in love with him🥰..very original voice even original personality..love your originality soo mch prabin g❣️🥰😘
प्रबिन बेडुवलभाइको बोलिनै रसिलो। अहिले आम स्रोताबिच मन मुटुमा बस्नसफल गाएक जोडीलाई हार्दिक नमन।
प्रबिन बेडवाल को म यकदमै ठुलो फ्यान हो प्रबिन को हात कहिले निको होला जान्न पाय राम्रो हुन्थ्यो।
अति राम्राे कलाकार हुन दुई जना, शुभकामना छ
रचना क्यामेरा धेरै मन पराउने रैछिन । प्राय अाँखा लगाईरहन्छिन
Heavy congratulations of Ur so beautiful song (enocent- rachana & pravin) love U both.
खुप मिलेको छ दुबैको स्वर आगामी दिन्मा नि सुन्न पाईओस
Nepal idol season 3 ko my faviroute singer prabin bedwal
My best Prabin Da..❣️
Udaya sotang र manila sotang ko jastai jodi dekhna paiyos prabin ra rachana ko❤️❤️
Rachana sis and Prabin sir voice really amazing
PraVin N Rachana voiCe❤❤️
prabin dada❤️❤️
Parbin is good person 👍 god bless you Parbin 😍🌷🌹
Prabin ko bolne saili pani sarai namra ra mitho raixa....superb artist
Prabin is prabin ni good luck for next project and congratulations
स्वारको जोडी एकदम मिलेको छ , बधाई छ । र साथै Handsome & Beautiful पनि जोडी पक्कै मिलेको छ है !👍️
wow कति शालीन स्वभावका दुबै-जना सफलताको शुभकामना👍️
Utsab puja ko intervew herna man lagyo
Bishnu Rai umm
Rachana ko enterveiu khoji khoji Herxu
Kati cute Kati masum Kati voli Lakxa ❤️❤️❤️❤️
प्रविन बोडी मेन्टेन गर्नु धरै मोटो हुनु भयो पछि हात ठिक भए पछि music video खेल्न पर्छ🙏🙏👍
Kati sweet ho k rachna bunu 😍😍
This song is already long time singing how they again hits new singer make its hits
दुई भाइ को साङ्गितिक यात्रा निरन्तर अगाडि बढोस सुभकामना
Mine favorite singer prabin Bedwal 🙏👌😍❤️
दुबैजनालाई अझ धेरै सफलताको कामना छ
My favourite Jodi very good voice you to 👌👌👌👌
famous singer of This time,
rachana rimal,
Prabin ji hjr 2 jana ko geet ekdaamm rammrox
मलाइ त रचना बैनि को हरेक बानि मन पर्छ सधै यस्तै बन्नु रचना बैनि
कति मिठाे अन्तर्बार्ता ❤️❤️❤️❤️😘😘😘
दुबैजनालाई धेरै भाेट गरियाे नेपाल आई डलमा जेहाेस उपाधि हासिल नगरे पनि चर्चाको शिखरमा हुनुहुन्छ खुसि लाग्यो
Ekdum ramro xa geet congratulations 🎊
Best of luck both of you
रमाइलो छ नछुटाई हेर्ने दर्शक श्रोता ले क्रिपया मेरो च्यानल लाई सस्क्राईब गरि सहयोग गरीदीनु होला
You both Best singer of the year 👏👏👏👏
Contacts 💐💐💐to both. Agami dim haru ko lagi subhkkamana 🌹🌹🌹
Rachana ra brabin bedwel ko bolne saile supop xa theyo tapai ko gahana ho
Mero favourite singer both of you I miss you lots 🥰🥰🥰🥰
Prabin da ko bolni daily dammi lakxa nice da
just wow , super both of you🙏🙏💚😍
Ma sikkim ki Didi bata Maya sathai aasirbaad
Kati ramro geet vai baini ko
Prabin💞💞
This song is my favorite 👍👍👍👍👍👍
Prabin love u
धेरै राम्रो जोडी सधई साथै रहनु👩❤️👨👩❤️👨👩❤️👨👩❤️👨👩❤️👨👩❤️👨👩❤️👨❤️❤️❤️❤️❤️❤️❤️👩❤️👨👩❤️👨👩❤️👨👩❤️👨