१४ वर्ष भयो आमा बुबासँग कुरा नगरेको भन्दै बने भावुक || Prabin Bedwal || Binita Chettri

Поділитися
Вставка
  • Опубліковано 15 тра 2023
  • Welcome To Our UA-cam Channel Space 4K Television
    Guest: Prabin Bedwal
    Presenter: Binita Chettri
    🔔 Subscribe our channel @space4ktv 🔔
    Like👍, Share 🤳 & Comment 💬
    📩 : info@space4ktv.com
    ☎: +977-1-5911097/5911098
    Also get connected with SPACE 4K Television on other social platforms:
    Facebook: / space4k
    TikTok: / space4ktv
    Twitter: / 4kspace
    UA-cam: www.youtube.com/
    Official Website: www.www.space4ktv.com
    #space4ktv #space4k #space4ktelevision#interaction #experts #experiences #questions #informative #effort #success #knowledge #television #everywhere #foreveryone #education #health #sports #politics #events #issues #politics #UML #maoist #talkshow #prachanda #madhavkumarnepal #kpoli
    Note: Using this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on the website is allowed.
  • Розваги

КОМЕНТАРІ • 510

  • @madhumayalimbu4513
    @madhumayalimbu4513 Рік тому +6

    प्रबिन सर नयाँ generation को आधुनिक गायक। हजुरको गितले मन मुटु छुन्छ। पुराना पुस्ताका गायकहरुका धेरै धेरै गीतहरु हजुरको voice मा सुन्न ठुलो इच्छा छ।

  • @gomathapa786
    @gomathapa786 Рік тому +140

    मलाई मनपर्ने गायक।तर जे कुरा गर्नुभयो सत्य गर्नुभयो।सबै कुरा राम्रो सकारात्मक लाग्यो।एउटा बिन्ती❤️🙏 छ बुवा नबोलेपनी तपाई बोल्नुपर्यो भाई किनकि बुवा आमा ले हामीलाई जन्म नदिएको भए आज यो सुन्दर सन्सार देख्न पाउने थिएनौं।

    • @thapadinesh9116
      @thapadinesh9116 Рік тому

      ❤❤❤ekdam ramro bichar garnu bhayo

    • @dawasherpa9972
      @dawasherpa9972 11 місяців тому +1

    • @dbwoli5829
      @dbwoli5829 11 місяців тому +2

      प्रबिन भाइको कुरा सुने र् म के भन्छु भने सकभर आफ्नो बच्चाहरूलाई आफंै संग राख्नुस प्लिज बाबू आमाको माया जस्तो केही छैन है। धन्न हजुर आमाको मायाले बांधिएका रहेछन बिचार गर्यौं।

    • @kamalpradhan7195
      @kamalpradhan7195 11 місяців тому

      सुन्दर विचार।😂

    • @vickykumar-fg2cr
      @vickykumar-fg2cr 3 місяці тому

      🎉🎉🎉🎉🎉🎉🎉

  • @miragurung2828
    @miragurung2828 Рік тому +5

    प्रविन सरको सोचाई भोगाई सत्य बोल्नु भएकोमा सलाम छ ❤️❤️❤️❤️🌹

  • @vishnunepal1448
    @vishnunepal1448 Рік тому +12

    होस्टेलमा बच्चा राख्नु को परिणाम येस्तै हुन्छ ! परिवारको फिलिंग नै छैन यो भाइको !!!

  • @soniyarai9750
    @soniyarai9750 Рік тому +4

    उमेरको हिसाबले त्यति धेरै बसन्त पार नगरेका युवा गायकले यस्तो परिपक्व ज्ञान, अनुभव, सॅंगीतको उन्नति/दुर्गति, सॅंगीतको भविष्यलाई मानव संस्कारसॅंग जोड्दै दर्शक/श्रोता एवं सॅंगीतकर्मीहरुको कर्तव्य तथा उत्तरदायित्ववाई कति सरल, सपाट अनि स्पष्ट रुपले अभिव्यक्त गर्नुभयो। यस्तो अन्तर्वार्ता बिरलै सुन्न/ हेर्न पाइन्छ।

  • @prempurwachane7466
    @prempurwachane7466 Рік тому +7

    सकारात्मक सोच को धानी Prabin bedwal

  • @rojishatamang3256
    @rojishatamang3256 Рік тому +4

    गायक प्रविन भेटवालकाे अन्तरवार्ता हेरे मलाई चाहिँ उहाँकाे व्यक्तित्व साह्रै मनपर्याे भने उहाँकाे विचार तथा अभिव्यक्तिमा सहमत पनि भए । करिब करिब मेरै जिवनसँग मेल खाने कुराहरू रहेछन् । आफ्नाे जिन्दगी आफ्नाे हिसाबले जिउने अधिकार सबैलाई छ न त अरूलाई देखाउन वा अरूकाे लागि गर्ने भन्ने हुन्छ नै । त्यसैले आफ्नाे ईच्छाशक्तिमा अडिग रही अगाडि बढ्नुस् जिन्दगि मज्जाले चल्छ । God bless you #Prabin jee😊😊😊💐💐🙏🙏

  • @gitakharel2088
    @gitakharel2088 Рік тому +6

    केहि ठुलै रहस्य होला बुबा आमासंग नबोल्नु तर तपाईको सोच महान छ अझै अगाडि बडेको हेर्न मनछ भाई तर हिजो जे भयो बुबा आमासंग बोलेर रमाएको सुन्न हेर्न पाउ है भाई आमा बुवा पाउन सकिदैन

  • @muktiregmi4508
    @muktiregmi4508 Рік тому +3

    प्रबिन भाई लाई सुरु मा देख्ने बित्तिकै मनपर्छ। ❤🎉❤🎉

  • @bodhrajbista6492
    @bodhrajbista6492 Рік тому +4

    प्रवीण जि को विचार असाध्यै मन पर्‍यो ।

  • @nirmalastha9539
    @nirmalastha9539 9 місяців тому +3

    सबै सीजन मध्ये बेस्ट सिंगार प्रबीन बेदवाल ❤फ़ेबरेट

  • @ramsharan1922
    @ramsharan1922 Рік тому +5

    म accidently आएको तपाइको interview हेर्न, यो तपाइको interview मा एकदमै बौद्धिक,दार्शनिक र आध्यात्मिक मिश्रण पाए जुन एकदमै राम्रो लाग्यो । personal कुरा तपाइँको आफ्नै कुरा हो तर एउटा कुरा भन्छु mind नगर्नु होला आमा बुवाको गाली र माया भनेको सबैको लागि एउटा ठुलो guideline हो । उहाँहरुपछीको generation भएको कारणले हाम्रो र उहाहरुको सोचाइमा फरक पर्नु ठुलो कुरो होइन तर त्यसैलाइनै लिएर बस्नु राम्रो कुरो होइन । हाम्रो पनि कमजोरी होलानी उहाहरुलाइ बुझाउन नसक्नु हैनर?? उहाँहरु भनेको जिउदो देउता हुन यार जिउदो देउता सङग सम्बन्ध टुटाएर नबस्नुस यार । कसै न कसैले त सुरुवात गर्नु पर्यो नि र छोरा भएकोले तपाईंले नै सुरुवात गर्दा राम्रो please🙏🙏🙏🙏🙏🙏🙏🙏 एकचोटि try गरेर हेर्नुस यार।

  • @anugautam2350
    @anugautam2350 Рік тому +2

    काश तपाई जस्तो strong हुन पाए,,मेरो मनपर्ने गायक,,attitude ,confident सही लाग्यो मलाई त,,स्वर सारै मिठो प्रबिन भाइ।।धेरै माया😘😘

  • @konsyo4431
    @konsyo4431 Рік тому +4

    प्यारो भाई कति अर्ग्यानिक 🙏🏼उस्तै मिठो गायकी। परम- परमात्माले हजुरको हात छिटै ठिक गर्नुहुनेछ।🙇🏻‍♀️🙇🏻‍♀️🙇🏻‍♀️

  • @padmayounjan
    @padmayounjan Рік тому +3

    Good point जीन्दगीमा आफुलाइ बुझ्नु अरुको बारेमा बुझ्नु बेकार हो।❤❤❤❤

  • @devalsinghthapa3227
    @devalsinghthapa3227 Рік тому +4

    गायक प्रविन वेडवाल जीको इन्टरभ्यु ल्याउनु भएकोमा हजुरलाई धन्यवाद छ 🙏🏻 म चाहि उहाको इन्टरभ्यु दोहोर्याए तेहेर्याइ हेर्ने, सुन्ने एउटा दर्शक।

  • @thaparamesh4478
    @thaparamesh4478 Рік тому +3

    एकदमै सकरात्मक कुरा गर्नु भयो हजुरलाई धन्यबाद छ म साउदी अरब बाट हेर्दै

  • @rambk3652
    @rambk3652 Рік тому +2

    अाजकाे याे कार्यक्रममा अन्तरवार्ता लिने दिने दुबैजना मलाई अतिनै मनपर्ने मान्छे हुन।
    खुशि अनि रमाइलो लाग्यो।
    beautiful बिनिताकाे प्रस्न गराई उत्कृष्ट छ।
    प्रविणकाे भनाईहरु सुन्दा तितो लागेपनि कतिपयकुराहरु सत्य र जायज हाे।
    मैले बुझेकाे र भाेगेकाे कुरा हाेस्टेल बस्ने छाेराछाेरी प्रायःजसो अामाबुबा बाट अलि टाढा हुनेरहेछन।
    प्रविणलाई मेराे सुझाव भाइ तपाईंले बुवालाई झुक्ने हाे झुकेर बाेलाउनै पर्छ।
    give respect take respect.
    really so nice is your program Binita g.
    all the best 💐💐🎈🎈

  • @bimalsunar4024
    @bimalsunar4024 Рік тому +3

    हजुर सङ्गीत को बादशाह हो जसले हरेक पटक जुनै पनि गीतलाई मनको भावले प्रष्ट बुज्छ

  • @regmibro
    @regmibro Рік тому +5

    सायद आमा बुवा लाई नराम्रो भन्नु भाको छैन सकारात्मक लिनु परो हामी सबैले ओहा काे आफ्नै बाध्यता होला ओहा काे पीडा ओहा लाई नै था छ सत्ते र निष्ठावान बेक्ती लाघो मलाई ❤❤❤❤❤

    • @itsbonkerjojo9028
      @itsbonkerjojo9028 5 місяців тому

      Ekdam thik. Naramro ta bhanekai xaina tua mathi aama bau naramro bhayera naramro vanda pani kasaile kinna naramro mannu paryo ra

  • @kamalmagar6360
    @kamalmagar6360 6 днів тому

    Prabin has earned even more respect after I saw this office call with Binita. Hats off to you and keep growing. I really admire your thoughts and feelings. God bless you and stay cool. 😊

  • @jivanshrestha8027
    @jivanshrestha8027 Рік тому +4

    जे जस्तो भए पनि बुबा, आमा,हजुरआमा सबै परिवार सङ्ग बोलचाल गर्नु र राम्रो सम्बन्ध राखनु होला अनि तपाईंलाई सबैले झनै रेस्पेक्ट गर्छन् ।

  • @user-ve7dx6pm6h
    @user-ve7dx6pm6h Рік тому +4

    भाई को स्वाभिमान लाई सलाम छ।

  • @narayanprasadbhattarainara1113
    @narayanprasadbhattarainara1113 10 місяців тому +3

    आफूलाई जन्म दिने भन्दा कर्म दिने लाई ठुलो मान्नु जायज हो तर बुवा संग पनी राम्रो सम्बन्ध राख्नुपर्छ भाई। अन्य सम्पूर्ण कुरा तथा धारणालाई म पनी मुक्त कण्ठ ले समर्थन जनाएँ तपाईँको कुरामा ❤❤❤❤❤❤

    • @itsbonkerjojo9028
      @itsbonkerjojo9028 5 місяців тому

      Sab ko sambandha wa situation buba sanga farak hunxa so milnai parxa vanee pani hudaina

  • @sumitrapariyar177
    @sumitrapariyar177 Рік тому +3

    कति राम्रो मान्छे नि !!!स्वर झन कति मिथो

  • @sushilagiri5671
    @sushilagiri5671 Рік тому +1

    मलाई मन पर्ने गायक प्रविन !!! जिबनको भोगाइ नै जिन्दगी हो। यो प्रक्रिया जिन्दगी रहेसम्म चलिरहन्छ। सो आगमी दिनहरुमा अझ साङ्केतिक सफलताको शुभकामना !!! अनि ब्रोको हात पनि चाडै निकोहोस मेरो कामना ❣️❣️

  • @prakashbasnet6492
    @prakashbasnet6492 Рік тому +2

    छिटै निको होस प्रबिन दादाको हात 💗
    धेरै माया दाइ ❤

  • @binitathapa8195
    @binitathapa8195 Рік тому +2

    One of the my best singer❤ prabin bedwal
    Love you more😍
    अझै राम्रो गर्दै जानुस
    शुभकामना 🎉❤

  • @truth1150
    @truth1150 Рік тому +7

    निकै पीडा लुकाएर हास्न खोजेको एक व्यक्ति प्रस्ट उस्को बोली र आखामा देख्न सकिन्छ ।साङितिक यात्रा शुखद रहोस शुभकामना

  • @mohanpulami7202
    @mohanpulami7202 11 місяців тому +2

    प्रबिनको आवाज टोन शेर बहादुर देउबाको जस्तै लाग्यो तर गुड सिङ्गर❤

  • @spbagdash3145
    @spbagdash3145 Рік тому +2

    जिन्दगी जसरी चल्दै जान्छ, त्यसरि नै चलाउदै जाने हो , बस भगवान संघ यहि प्राथन गर्नु पर्छ कि हाम्रो जिबन( जि रहदा ) ले अरु लाई असर नपरोस्

  • @IndraShredsmogar
    @IndraShredsmogar Рік тому +3

    सबै कुरा छ हजुर सित सर हिरा नै हो

  • @anandakunwar9786
    @anandakunwar9786 Рік тому +3

    आजको अपरिहार्य singer हुनुहुन्छ प्रबिन दादा।

  • @soniyarai9750
    @soniyarai9750 Рік тому +2

    14:45 सुःखले नोक्सान गर्ने काम मात्र गर्छ, दुःखले जोड्न सिकाउॅंछ। Big fan of your singing🙏🙏❤️❤️

  • @ganeshpariyar8338
    @ganeshpariyar8338 Рік тому +1

    same to same मेरो जस्तै रहेछ प्रबिन सर को पनि 😢 Be strong go ahead 👍️💪💪

  • @dawasherpa5926
    @dawasherpa5926 Рік тому +4

    What a great thought!!!
    Pravin Ji, you are a great human being 🙏

  • @prakashdahal2294
    @prakashdahal2294 Рік тому +6

    करिब करिब मेरो जिन्दगीमा येस्तो भाको थियो ! तर आफ्नो उमेर सङै जस्को गल्ती भएपनी छोराछोरी नै बाउ आमा सङ झुक्नु पर्छ।

    • @sanamshrestha2334
      @sanamshrestha2334 Рік тому

      Daju ko kura ta thikai ho tara waha ko kura maa logic ani calculation alik Hawa lagyo.

  • @deepbikrampandey6396
    @deepbikrampandey6396 Рік тому +1

    Aaja bata Chai ma yo Pravin vaiko fan vaye yaar... Katti ramro bolne saili.. Ani bichar.. Ho wahako aafno personal life aafno thauma xa.. But aru kura lastai mazako.... ❤❤❤

  • @SumanV-log
    @SumanV-log Рік тому +3

    मलाई गायकहरू मध्ये धेरै मनपर्ने गायक हुन् ! 🎉🎉🎉❤❤❤❤

  • @roshangurung8284
    @roshangurung8284 Рік тому +20

    My favourite singer Prabin bedwal🎶🎻💞💞💞🇳🇵🇳🇵🇳🇵💞💞💞💞

  • @khushiramtamang6379
    @khushiramtamang6379 Рік тому +4

    Bacha harulai jabarjasti afno ichya anusar ko banauna khojyo vanea yo bhai jasto hunxa. Baba Ama ley janmaera matra huna bachako man lai pani bujna parxa Uslai afno baba ley usley caheko anusar support garnu vhako vaea family eksath khusi hunthyo. Tesailey esma ma Prabin vailai bleam garera naramro navhnu .

  • @sp-sp18
    @sp-sp18 Рік тому +3

    Prabin ekdam ramro manche ho… singer ta ekdam ramro… best singer mero

  • @ramprasadbhattarai5923
    @ramprasadbhattarai5923 16 днів тому

    त्यस्ता ब्बाबुआमा लाई यस्तो राम्रो सन्तान किन दियौ, भगवान

  • @rajugole2866
    @rajugole2866 Рік тому +3

    स्वर + भनाइ अति दामी .......❤❤

  • @positivemangokulbastola5813
    @positivemangokulbastola5813 Рік тому +2

    राम्रो मान्छ असल मान्छे र गुड person ❤❤

  • @anjumagar7970
    @anjumagar7970 Рік тому +1

    "Jindagima afu le afai lai bujnu parxa" wow so nice line.👏 Always keep it up your positiveness. 👍

  • @shovadewan7938
    @shovadewan7938 Рік тому +4

    pidai pida ko jindagi janmaune aama lai kasto vako hola bhai baba ,aama lai ta bolaunu parxa ni man ta manai ho ni xora le yesto soch rakhnu hunna voli paxutayer kei hune wala xaina samay le kahiley parkhindaina ni malai man parne gayek ho prabin babu ❤❤

  • @roeroe3570
    @roeroe3570 Рік тому +2

    Wow 😮 wow 🤩 wow❣️
    Kya dm x hju ko kura maa
    Malai pni testai lagxa aafno dukha aafno sukha aafno ho kina dekhaunu duniya lai exactly ❣️lots of love ❤️

  • @KeshavThapa-km8wi
    @KeshavThapa-km8wi 18 годин тому

    My favorite singer ❤ prabin Bedwal❤❤

  • @sarmilashrestha8417
    @sarmilashrestha8417 Рік тому +3

    Yakdam Sahi kura garnuvo....bachhamai kasle Maya garx Jo satha ma x tehi aama ho❤

  • @babukhadka6046
    @babukhadka6046 11 місяців тому +2

    जय होस वस्ताद राम्रो राम्रो गितहरु सुन्न पाईयोस ।

  • @Sobitaadhikary788
    @Sobitaadhikary788 Рік тому +1

    आफ्नो बिचार प्रस्ट राक्न सक्नूनै महानता हो ! जो कोहीले आफ्नो भोगाइहरू दूनीया सामु पोख्छू भन्दा भन्दै पनी बाध्यता र परिस्थितीले छेकीरहेको हुन्छ! हजुर धेरै राम्रो गला भयको गायक हो ❤ मन पर्छ ! जो कोही परिवारमा आ-आफ्नो समस्या हुन्छ त्यो भित्र सबैको छुट्टा-छुट्टै काहानि लूकेको हुन्छ कमीकमजोरी जो बाट भयपनी परिवार प्रती जो कोही छोरा-छोरीको लगाब र झुकाब हुन जरुरि छ ! परिवारलाई सिंगो संसार भनेर हेर्नु भयो भने ब्रमान्ड पाउनुहुनेछ परीवार भित्र💜

  • @udiramkhadka7356
    @udiramkhadka7356 Рік тому +2

    पृय कलाकार प्रबिण भाइ सारै प्यारो, तर बुवा आमालाइ फोन चाहिँ गर्नु पर्ने भयो ।।

  • @bhupendrachand6249
    @bhupendrachand6249 Рік тому +1

    straight forward ani brave मुन्छे रचन प्रबिन जि❤

  • @prakashtripathi8222
    @prakashtripathi8222 Рік тому +3

    प्रविण जी ले गाएका सबै गीत सुनेको हेरेको छु निकै निकै मन पर्छ। अनि अन्तरवार्ता हेरेर धेरै कुरा सिक्ने मौका पाएँ। बुवा आमासँग भेटेर कुरा गर्ने कोशिस गर्नु होला। कार्यक्रम प्रस्तोताको सोध्ने तरिका शैली पनि निकै मन पर्यो। जीवन खुशी रहोस सुखी रहोस। धेरै धेरै धन्यवाद।

  • @chhetrimadhu6014
    @chhetrimadhu6014 Рік тому +3

    फिदा ❤सुपर बेस्ट गायक❤

  • @bhimthapa3820
    @bhimthapa3820 Рік тому +3

    भाइ प्रविन मेराे मन पर्ने गायक हाे । भाईका गित अन्तर्वार्ताहरू नियमित सुन्छु मन पर्छ । तर एउटा कुरामा म दुखी छु त्याे हाे भाईले गाेजिमा राखि राख्ने हातका सम्बन्धमा जानकारी नपाउनु । आसा छ भाईले मेराे जिज्ञासा पूरा गरिदिनु हुनेछ । ❤❤❤❤❤

  • @bhaktarajgurung7400
    @bhaktarajgurung7400 Рік тому +3

    Malai naulo lagyo prabin bhai 😂 para love it

  • @bodhrajbista6492
    @bodhrajbista6492 Рік тому +2

    ❤सम्मान र आदर ❤कति महान विचार❤

  • @raysomepun652
    @raysomepun652 Рік тому +4

    One of the best singer

  • @sunMoon-vp1zh
    @sunMoon-vp1zh 2 місяці тому +1

    Prabin bedwal yiu are the gem ❤

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 11 місяців тому +2

    साह्रै सक्षम युवा ! ❤❤❤❤❤

  • @sharmasitalasharma4479
    @sharmasitalasharma4479 Рік тому +4

    Prabin ji sarai mitho kura garnu vayo but ekchoti baba lai call garnu hai

  • @rabinsapkota9298
    @rabinsapkota9298 Рік тому +2

    नया अपडेट हुनुहुदो रहेछ तर अलि कडा भाइरस पनि आएछ त्यो घमन्डको भाइरसलाइ हटाएर परिवार स्विकार्नुस।अनि हेर्नुस जिन्दगी कति प्यारो लाग्ने छ।

  • @krishnabdrkhatri5748
    @krishnabdrkhatri5748 Рік тому +2

    माता पिताको आशीर्वाद होइन, श्राप पछि पश्चताप लाग्दैछ !

  • @Frankmom69
    @Frankmom69 Рік тому +2

    Sor jati ramro teti nai ramro soch best singer 🤗🤗🤗🤗

  • @lalitashrestha7694
    @lalitashrestha7694 11 місяців тому +1

    कस्तो राम्रो कुरा heart touching

  • @shahadevkalikote4063
    @shahadevkalikote4063 3 місяці тому

    नेपाली साङ्गितिक क्षेत्रका उदेयमान गायक प्रवीण बेडवाल नेपाली सङ्गितको प्रखर र चर्चित गायक बनेको देख्ने मन छ ।

  • @surajrawalofficial2218
    @surajrawalofficial2218 Рік тому +1

    Malai ni dherai man parne gayek parbin bedwal ❤❤❤

  • @nabin2237
    @nabin2237 Рік тому +7

    आफुले जन्माको एउटा सानो बच्चाले आफ्नो बाउ आमालाई यति च्यालेन्ज दिनु यो ठिक होइन।
    बाउ आमा सृष्‍टिकर्ता हुन्।
    Please respect them.

  • @BhaktaLama-nu2dg
    @BhaktaLama-nu2dg Рік тому +2

    बेड्वाल जि म तपाइको ठूलो fan same to you me!

  • @sharmistharai5518
    @sharmistharai5518 Рік тому +2

    A man with vision in his perspective !
    To know insight / individuality & pursue the same to reach its height .

  • @dhanagurung288
    @dhanagurung288 Рік тому +1

    Ma prabin bhai ko harek kurabata motivate hunchu..always god bless you mero vai🤞😍❤️

  • @apeesharma2373
    @apeesharma2373 Рік тому +4

    5 minute jati hernu parla vaneko ta Prabin vai ko kura le purai program po herexu ta...you have not only learnt but experienced what the life means...my life's principle is the same...Try best for your profession but enjoy your personal life in fullest.

  • @kalpanashrestha1990
    @kalpanashrestha1990 5 місяців тому

    धेरै राम्रो कुरा सुनेर तपाई को माहान बिचार ले केहि कुरा सिक्ने मौका मिल्यो खुसी लागेको छ तपाई यात्रा साङ्गेतिक छेत्र सफल होस

  • @sagarsunuwar8481
    @sagarsunuwar8481 Рік тому +3

    Big ❤ parbin sir all the best ajai agami din mh ajai pargati garnu hoas❤

  • @kehi_nilo
    @kehi_nilo 11 місяців тому +1

    Ofcrse prabin le gayeko sbai geet mn prchh mlai. तर स्वर सम्राट को,
    आज भोली हरेक साँझ..
    भन्न चाहे क्या बात! स्वर सम्राट jiu को गीत लाई न्याय दिनु भएको हो!
    त्यही साधना संधै भरी रही रहोस. God bless you.

  • @sursargam2931
    @sursargam2931 Рік тому

    Ekdam pratical kura bhaiko god bless you, keep moving keep shining!
    Kya bindass kura maja aayo.

  • @baburamtamang1657
    @baburamtamang1657 Рік тому +2

    Best singer Prabin bedwal love u ❤❤❤❤

  • @chhetrifamily7974
    @chhetrifamily7974 Рік тому

    धेरै पछि…रमाईलो अन्तरवार्ता हेर्न..सुन्न पाइयो।अन्तरवार्ता लिनेको शालिन शैली र मेरो मन पर्ने गायक प्रविनको आडम्बरविहीन जवाफ…आनन्द लाग्यो।वॅंहाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

  • @y.p.chaulagain4800
    @y.p.chaulagain4800 11 місяців тому +1

    I like this Singer. Straight forward!

  • @punktv8941
    @punktv8941 Рік тому +1

    What a personality ❤
    God bless this Diamond of Our industry❤ Enjoyed the Whole interview👌

  • @ghalleygrg7495
    @ghalleygrg7495 Рік тому +1

    😍🙏Namaskar Prabin Ji 🥰❤️And Binita Ma’am Too.

  • @BishalAryal-ec4rr
    @BishalAryal-ec4rr Рік тому +3

    28:41 ko line is epic ❤❤❤❤

  • @sadikshabhattarai1395
    @sadikshabhattarai1395 Рік тому +1

    wow dheri dheri maya xa hjur lai❤❤❤big fan

  • @netrakathayat5064
    @netrakathayat5064 Рік тому +1

    प्रवीण बेडुवाल भाईलाई मैले नेपाल आईडल बाट चिनेको हो support पनि गर्थे मलाई पनि मन पर्ने कलाकार हो तर परिवार अथवा आमा,बुवा सङ्ग सम्बन्ध छैन भन्दा अलि चित्त बुझेन😮😮😮

  • @sabitakhadka6125
    @sabitakhadka6125 Рік тому

    dherai khusi lagyo aaja dherai paxi parbin sir lai dekna paiyo❤❤

  • @belagurung3222
    @belagurung3222 Рік тому

    Well said Prabin. Keep rising my boy.Stay blessed, safe,healthy and happy. 💯👌👏👍🤞😍🙏🤎fm- England 🇬🇧 U.K.

  • @adityabhujel1101
    @adityabhujel1101 Рік тому +1

    Haitt bichardhara babal lagyo yr prabin broko ❤❤❤❤🎉🎉🎉

  • @kamalaghising5295
    @kamalaghising5295 Рік тому

    Dherai ramro soch prabin bhai. Keep it up n god bless you 🙏

  • @deepanpun3487
    @deepanpun3487 10 місяців тому +1

    प्रबिनजी साह्रै राम्रो बिचार सुपर।

  • @kanxakhambu406
    @kanxakhambu406 Рік тому +2

    मेरो त साह्रै मनपर्ने कलाकार

  • @rudrasunuwarofficial
    @rudrasunuwarofficial Рік тому +2

    One of the my best singer ❤❤

  • @gyanendrashah-gk4ug
    @gyanendrashah-gk4ug Рік тому +2

    My favourite singer prabin jee ❤️❤️

  • @sunamrai3326
    @sunamrai3326 Рік тому +1

    Best bavourite singer dheraima dekna payeo khusi lago❤❤❤❤

  • @muskanlimbu6153
    @muskanlimbu6153 Рік тому

    Kati Ramro soch prabin Bedwal ani Ramro gayak .

  • @dhrubhabashyal4060
    @dhrubhabashyal4060 Рік тому +1

    My best singer. He is straight forward and factual.

  • @surajkumaar22official
    @surajkumaar22official Рік тому +1

    My favourite singer prabin ji, wow straightforward singer!!

  • @nitamrai8823
    @nitamrai8823 Рік тому +1

    Attitude I liked how the ways you present yourself. Straightforward. Big fans

  • @surjabahadurpradhan3978
    @surjabahadurpradhan3978 Рік тому +2

    VERY STRAIGHT FORWARD PERSON...